भ्रष्टाचारको सूचीमा परेको विदेशी कम्पनीलाई इम्बोस्ड नम्बरको सम्झौता | ६ महिनादेखि बन्धक नेपाली महिला

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 583

  • @Nepal5310
    @Nepal5310 2 ปีที่แล้ว +1

    सिधा कुरा जनता सङ्ग कर्यक्राम दुबै बाट हेर्दैछु

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +68

    नेपालको एक मात्र लोकप्रिय कार्यक्रम सिधा कुरा (ग्यालेक्सी 4k)र मन पर्ने प्रत्रकार रवि लामिछाने ज्यू🙏♥️

  • @dibashkhadka8785
    @dibashkhadka8785 2 ปีที่แล้ว +84

    रबि दाजुको 5 मिनेट चै बबाल लाग्छ मलाई 🙏 जय नेपाल 🇳🇵 मन्त्री आले ठिक हुनुहुन्थ्यो

  • @bipinbk377
    @bipinbk377 2 ปีที่แล้ว +6

    ताली बजाउने मात्र हैन गाला बजाउने दिन पनि आउला वा रबि दाइ🙏🙏❣️❣️

  • @chandradhami2837
    @chandradhami2837 2 ปีที่แล้ว +35

    काठमाडौंमा बालेन साहलाई हामी सबैले काम गर्नमा साथ सपोर्ट गर्नुपर्छ ♥️🙏

  • @dilmagar2042
    @dilmagar2042 2 ปีที่แล้ว +2

    सिधा कुरा with रवि लामिछाने यो कार्यक्रम 1भाग देखि नछुटाई कन अहिले सम्म कोको हुनुहुन्छ ? यो कार्यक्रम नेपालको सबै भन्दा भरपर्दो कार्यक्रम । 👃👃👃🙏🙏🙏🙏🙏🙏

  • @hikmatmagar4191
    @hikmatmagar4191 2 ปีที่แล้ว +50

    हेर्नै पर्ने एक मात्र कार्यक्रम सिधा कुरा
    जय नेपाल रवि दाइ🇳🇵🇳🇵

  • @LokendraChhetri455
    @LokendraChhetri455 2 ปีที่แล้ว +31

    नाम: रबि लामिछाने
    काम: सिधा कुरा
    समाचार: जस्ताको त्यस्तै तथ्य र सथ्य
    i love much rabi dai

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 ปีที่แล้ว +10

    रबि सरको कार्यक्रम निरन्तर नछुटाई हेर्ने को को हुनु हुन्छ् अनि रबि सर को काम समाचार बनाऊने भन्दा पनि यसलाई समाधान कसरी गर्ने भन्ने कुरामा जोड दिएर काम गर्नु हुन्छ् सलोट छ यहा को सोच अनि कार्य सैली लाई 🙋‍♂️🙏🙏🇳🇵🇳🇵❤

  • @thakuri_boss9571
    @thakuri_boss9571 2 ปีที่แล้ว +36

    सत्य तथ्य समाचार सम्प्रेषणको लागि galaxy 4k, सिधा कुरा with rabi Lamichhane🙏🙏🙏 जय देश 🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +22

    सबै को लोकप्रिय कार्यक्रम हेर्न सुरु गरे
    आफुत निरन्तर नछुटाइ हेर्ने दर्सक परियो
    आउनुस सुरु गरौ 🙏🙏

  • @deeparaee9587
    @deeparaee9587 2 ปีที่แล้ว +11

    यो नेता मन्त्री पनि जनताले चुनेको हुनु पर्यो नत्र यस्तै फेरबदल भैराक्छ हुने देशमा भ्रष्टाचार भन्दा अन्य केही हुदैन।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +104

    रबि दाजु नमस्कार 🙏🙏🙏।।हजुर को कार्यक्रम भ्यायसम्म हेर्ने गर्छु !सारै राम्रो लाग्छ ।यसैगरी अगाडि बढ्दै जानुहोला धन्यवाद ।।।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +8

    कुबेत मा बिचल्ली परेको चेलिहरुलाइ नेपाल सरकारले चाडइ उद्दार गरियोस 🙏

  • @bishnukhanal903
    @bishnukhanal903 2 ปีที่แล้ว +5

    सत्य तथ्य सहितको यो कार्यक्रम साह्रै राम्रो लाग्छ ।कति बेला युटुबमा अाउछ भनेर पर्खि बस्छु म त ।त्यसैले लाईभ युटुब हेर्न पाए हुने थियो

  • @rajutamangfromokhaldhunga4830
    @rajutamangfromokhaldhunga4830 2 ปีที่แล้ว +7

    यातायात बिभागमा जस्तो कामचोर कर्मचारी बिस्वमा छैना ।

  • @binodalemagara5870
    @binodalemagara5870 2 ปีที่แล้ว +14

    रबि सर को सुरुमा उभिएर 5 मिनेट को समयमा सबै कुरा समिटियको प्रस्तुत सारै मन छुन्छ ।।

  • @dipakchhetri9829
    @dipakchhetri9829 2 ปีที่แล้ว +19

    एकमात्र जनताको भरोसा र विस्वासीलो कार्यक्रम सिधा कुरा साथमा रबि दाइ।सलाम छ रबि दाइ जनताको मन जित्नु भएको छ।

  • @suryagurung9004
    @suryagurung9004 2 ปีที่แล้ว +12

    मान पर्ने कार्यक्रम हेर्नु थलियो जय रबि सर्🌹🌹🌹

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +20

    अब आउँदो मङ्सिर को चुनावमा हलोमा स्वास्तिक छाप लगाएर, युवा नेता राजेन्द्र लिङ्देल लाई जिताएर राजा ल्याए पछि मात्र देशको भद्रगोल व्यवस्थापन सही ठाउँमा आउँछ🙏🇳🇵

    • @sitamalla2760
      @sitamalla2760 2 ปีที่แล้ว +1

      100% good 👍️👍️

  • @sanjeebsubedi434
    @sanjeebsubedi434 2 ปีที่แล้ว +36

    उत्कृष्ट कार्यक्रम रबि दाइ

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +1

    सुरुकै भनाई सार्है मनपर्ने यथार्थ भनाई आउँछ।👍️👍️🙏🙏♥️♥️

  • @palpalidonsubedi2216
    @palpalidonsubedi2216 2 ปีที่แล้ว +1

    सहि कुरा सुरुमा भनिएको कुरा

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว +10

    जय देश जय रबि दाइ हजुरले बोल्नु भएको हरेक शब्द महत्त्वपूर्ण छ यस्तै खबरदारी गर्दै अगाडि बड्दै जानू होला 🙏🙏🙏🇳🇵🇳🇵🇧🇭🇧🇭

  • @shubasdewali4648
    @shubasdewali4648 2 ปีที่แล้ว +12

    नमस्कार रबि सर । कार्यक्रम नियमित सुन्छु कार्यक्रम धेरै राम्रो र न्यायको काम गरेको छ। म 8 भयो खाडी मुलुक रहेको खाडी मुलुक र मलेसिया को नेपाली एम्बिसी हरुले कल नउठाउने र आबसेक कदम चाल्न धेरै समय लगाउने गर्छन। अब जुन देश को समस्या हो त्यो देश को एमबिसि को ब्यक्ति हरुलाइ पर्तक्ष कार्यक्रम ल्याउनु पर्छ।

  • @umeshboharaofficial7332
    @umeshboharaofficial7332 2 ปีที่แล้ว +8

    Wow सुरुवातमा कडा नै आयाे रवि दाई

  • @deepaksunar7738
    @deepaksunar7738 2 ปีที่แล้ว +10

    यो नम्बर प्लेट कसैले पनि नलगाई सरकार लाई चुनौती दिनु पर्छ, सरकारले गर्नु पर्ने कार्य विधि नै पूरा नगरी जनता लाई जाईले लुट्ने,

  • @milanpangani3961
    @milanpangani3961 2 ปีที่แล้ว

    यी सबै नेताहरु,, लाई कडा भन्दा कडा कारबाही हुनु जरुरी छ कानुनी हिसाब बाट,

  • @karanpun6880
    @karanpun6880 2 ปีที่แล้ว +7

    आब हेरौ सिधा कुरा मज्जा ले जिन्दावाद रबि दाइ।।।।

  • @camilalll7894
    @camilalll7894 2 ปีที่แล้ว

    Jay shambhu 🙏🙏 Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵 Jay hosa Rabi ji R teem Lai 🙏

  • @kedardhakal6444
    @kedardhakal6444 2 ปีที่แล้ว +7

    रबि सर सलोट छ हजुर को कारिक्रम धेरै राम्रो 🙏🙏

  • @gannubhai6727
    @gannubhai6727 2 ปีที่แล้ว +23

    28 सेकेन्डमा 6 लाइक मा छु ।
    यो इन्बोस नम्बर प्लेटमा जनता लाई धेरै नठक चोर सरकार रिप

  • @babysworld3300
    @babysworld3300 2 ปีที่แล้ว +7

    "मसिरको chunab paxi देश काे राजनीतिले नयाँ मोड लिन्छ भनेर मलाई पनि मेरो ज्योतिषीले भनेका छन्।"-Ravi लामीछाने

  • @thesonofnepal
    @thesonofnepal 2 ปีที่แล้ว +4

    *इम्बोस्ड न. प्लेट हुनुपर्छ तर सस्तो र देवनागरीमा हुनुपर्छ ।नेपालमा नेपाली भाषा मास्नको लागि सुक्ष्म रूपमा अङ्ग्रेजी भाषालाई छिराईएको छ। यसको सबैले सडक मै गएर बिरोध गर्नुपर्छ।*

    • @chandrathapamagar2160
      @chandrathapamagar2160 2 ปีที่แล้ว

      mcc पास गरे अब अमेरिकाकाे ईशारामा चल्नु परेन बिदा त शनिबार र आईतबार बनायाे

  • @jbnepal3038
    @jbnepal3038 2 ปีที่แล้ว +10

    नेपाल मा मन्त्री जि कर्मचारी र नेपाली धन जय होस

  • @dhirajchetri9728
    @dhirajchetri9728 2 ปีที่แล้ว +1

    दाइ नमस्ते ढोक गरे हई

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +1

    आम नेपाली जनता अनी हामी प्रदेशी नेपाली जनताको आशा रवि दाइ ।

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +25

    सबैभन्दा अब गठबन्धन गर्न नपाउने गर्नुपर्छ नेपाल को समिधान कानुन ले गठअबन्धन सरकार एस्तै हो आलो पालो भाग पुर्याउने अनि होस कसरी बिकास दकाम गर्न दिदैन गर्न लायो भा पुग्यो भन्छ गर्न टाइम होस कसरी फेरि ।

  • @amarkarki2780
    @amarkarki2780 2 ปีที่แล้ว +9

    पलै पिलो खार सक्ने भय हाम्रो स्वर्ग जस्तो देस्😭😭

  • @padamsigdel6844
    @padamsigdel6844 2 ปีที่แล้ว +1

    रबि सर र अल टिम लाई 🙏🙏🙏🙏👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵😍😍😍

  • @dhanbahadurshrestha8001
    @dhanbahadurshrestha8001 2 ปีที่แล้ว +4

    देस मा पैसा र सत्ता ले गर्दा जनताले धेरै दुख पाकोछ सरकार वाला निकायले एक चोटि पनि ध्यान
    दिदैन जनता को लागि रबि सर

  • @chitnadc7745
    @chitnadc7745 2 ปีที่แล้ว +1

    धेर बिग्यापन हुन थालो हौ रबि सर...!🙏🙏

  • @ccjoshijoshi2350
    @ccjoshijoshi2350 2 ปีที่แล้ว

    Starting ma news suru garna agadi saro ramailo nd hasainu hunxa ravi sir le ..

  • @gangadevishrestha7509
    @gangadevishrestha7509 2 ปีที่แล้ว

    नमस्कार जनताका समस्या सुलझाउने वा उठान गराइ राखने रबि जि धेरै धेरै धनयबाद छ

  • @rabitamang3570
    @rabitamang3570 2 ปีที่แล้ว +3

    याे पुरानाे नेताहरुलाई हटाउनु पर्छ अनि देश राम्राे हुन्छ हाेला।

  • @santapanthi6515
    @santapanthi6515 2 ปีที่แล้ว

    I'm with Rabi lamichhane Galaxy 4k

  • @binnambantawarai7574
    @binnambantawarai7574 2 ปีที่แล้ว

    Rabi sirko sporting haru koko xau....🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @karanlawad2155
    @karanlawad2155 2 ปีที่แล้ว

    रबि दाइको सुरुको ५ मिनेटले राजनीतिको ३० बर्ष को राजनीति खेल समेटिएको छ अब हामिजनताले यो सबै पार्टी लाई बहिस्कार गर्नुपर्ने दिन आयो

  • @sklajalukanxa9011
    @sklajalukanxa9011 2 ปีที่แล้ว +6

    कडा जवाफ रवि दाइ को 👍️👍️🙏🙏

  • @furesherpa4671
    @furesherpa4671 2 ปีที่แล้ว +3

    रबि जि तापाई लामा र निरूना को बिषया किन मौन् खै न्याको पक्षाम बोल्न सकेको खै देशा म कनुन मिचेर फैसाला गर्ने छुट् कसैलाई छ ? तपाईको घर अॅगानमा बैर”को गम्बिर गट्ना म खै बो्लेको !

  • @mohansaudenyakthungba3119
    @mohansaudenyakthungba3119 2 ปีที่แล้ว +5

    यी पुराना पुस्ताले कहिल्यै देश बनाउदैन मिलीजुली भाग बन्डा गर्दैमा ठिक हुन्छ त्यसकाणर्य अब यूबा भाई बहीनीहरू जाग्नु होश सबै जन्ता जागौं।

  • @dipakkandel1082
    @dipakkandel1082 2 ปีที่แล้ว +2

    भए राम्रो नभए झनै राम्रो
    सई हो

  • @sumankhadka9226
    @sumankhadka9226 2 ปีที่แล้ว +2

    कमिसन खान अनेक दाउ छ सरकारि कर्मचारि हरुको।।।

  • @kisabganja1243
    @kisabganja1243 2 ปีที่แล้ว +9

    पक्कै पनि मंसिर आउदैछ।।जनाताले आफ्नो अधिकार् पक्कै सहि सदुपयोग गरौं ? रियाले,गफाडि,हत्यारा,माकुने,सर्पपालक बहिष्कार गरौ??🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @rampanta1330
    @rampanta1330 2 ปีที่แล้ว +1

    राजनितिमा आउनु पर्यो रबि जि ! अब आफ्नै टि।बि च्यान्नल पनि खोल्नु भएको छ तपाईं लाइ स्जिलो हुनेछ !

    • @santapanthi6515
      @santapanthi6515 2 ปีที่แล้ว +1

      दिन पक्का आउँछ waiting

    • @rampanta1330
      @rampanta1330 2 ปีที่แล้ว +1

      @@santapanthi6515 are u sure?

  • @RameshRatan1234
    @RameshRatan1234 2 ปีที่แล้ว +4

    Namasti rabi sir

  • @jangampariyar7366
    @jangampariyar7366 2 ปีที่แล้ว +1

    क्या मिठो सत्य वचन छ रबि सर को

  • @mzgyz
    @mzgyz 2 ปีที่แล้ว +1

    "मलाई पनि मेरो जोतिशी ले भन्नु भएको छ।" That Was 🔥🔥 ...

  • @gurungmukun676
    @gurungmukun676 2 ปีที่แล้ว

    नेपालमा नेपाली कोही रहेनन् बिसेस्गरी कर्मचारी र न्यायालय बिकिसकेकाछन् । नेपालीमा हुन ईम्बोस्ट नं. हुन जरूरी छ ! जय रास्टबाद !

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 ปีที่แล้ว +4

    मन्त्री फेर्नुकाे मत्लब पालाे पालाे गरेर मन्त्री खाने अनि देशको ढुकुटी सक्ने खेल।ठगबन्धन जाेगाउनकाे लागि मन्त्री फेर्दैछ देश त याे पार्टी र नेताहरूले सिध्याउने भए अब यिनिहरुकाे बिकल्प जनताले खाेज्नै पर्छ😡😡😡😡

  • @shortsotibajgai4094
    @shortsotibajgai4094 2 ปีที่แล้ว

    रबि दाइ हजुरलाई धेरै धेरै धन्यवाद हजुरले एक दम सहि कुरा गर्नु भो

  • @binitakc678
    @binitakc678 2 ปีที่แล้ว

    Chutaunai man nalagne eutai karyekram Sidha kura 🙏🙏🙏

  • @आँखिझ्याल
    @आँखिझ्याल 2 ปีที่แล้ว +3

    यातायात व्यवस्था विभाग जति आलोचित र अप्रभावकारी भएपनि नवराज सर चाहि मान्छे क्षमता भएकै भनौ या गफगर्न सिपालु भनौं जे होस छन।

  • @bishnupaudel5607
    @bishnupaudel5607 2 ปีที่แล้ว +2

    सबैलाई मन्त्री पद दिएर किस्ता किस्ता देश लुटने यहि गर्न हो पाटी फुटाएको यस्ता लोभि नेताले गर्दा देशमा बिकृती आएको हो !

  • @baalkrishnakhadka1913
    @baalkrishnakhadka1913 2 ปีที่แล้ว

    Great program

  • @khatriomjungomjung3461
    @khatriomjungomjung3461 2 ปีที่แล้ว +4

    🌹🌹जय चन्द्र सूर्य🌹🌹

  • @mayarai5719
    @mayarai5719 2 ปีที่แล้ว

    धेरै मन प्रछ मलाई रवि सर को काक्ररिर्म एक दम ताजा नियुज सुन देख्न पाईन्छ

  • @balajisernitymaingate1485
    @balajisernitymaingate1485 2 ปีที่แล้ว +2

    All team lae salamm

  • @tulbahadurpariyar5941
    @tulbahadurpariyar5941 2 ปีที่แล้ว

    कति दुख दिन्छौ ठगबन्धनको सरकार जनतालाइ ।

  • @dharambahadur7485
    @dharambahadur7485 2 ปีที่แล้ว +2

    अब हेर्न सुरु गरीयो सिधा कुरा जय रवि दाई जय देश जय नेपाल great work

  • @prakashsipali2217
    @prakashsipali2217 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏 जय रबि दाई 👍️👍️👍️👍️

  • @Rosha.Nsaud321
    @Rosha.Nsaud321 2 ปีที่แล้ว +5

    My favorites program and real hearo rabi daii

  • @prakritidhami1909
    @prakritidhami1909 2 ปีที่แล้ว +1

    Aaha gajab badhiya atyantai dherai utkrist channel rabi sir dhannewad

  • @laxmighale1729
    @laxmighale1729 2 ปีที่แล้ว +6

    rabi सर हामी जन्ता ले घाम पानी भोक प्यास नभनिकन सडक मा आन्दोलन गरि बचायौ
    इनै दुखी गरिब को भगवान बनेर हजारौ दुखी लाई बचाउनु हुन्छ भनेर तेसैले इनि मिटर ब्याज बाट पीडित भयका परिवार लाई बचाउनु होस

  • @tejendralimbu8225
    @tejendralimbu8225 2 ปีที่แล้ว +1

    Thank you 4k team

  • @sabinkarki8365
    @sabinkarki8365 2 ปีที่แล้ว +10

    waa was Ravi sir ...you are the true peoples journalist..thankyou for you show.

  • @ganeshsunar3434
    @ganeshsunar3434 2 ปีที่แล้ว +3

    सिधा साधा मन्छे भकोभए यो पुलिस्ले पक्राउ पुर्जी नभएपनी सिधाइ समात्नेथियो

  • @nirajanoli3493
    @nirajanoli3493 2 ปีที่แล้ว

    जय रवि सर जय नेपाल

  • @AndroidGameplay12
    @AndroidGameplay12 2 ปีที่แล้ว +1

    Facebook मा रबि दाइ मलाई उद्दार गर्नु भन्दै रायकाे देखेर याे दिदी काे भिडियाे उठाउनु भयाे कि छैन भनेर तत्काल हेर्न अाकाे उठाउनु भकाे रहिछ खुसि लाग्याे सधै भरि यसरी नै स-साना भुई मान्छे हरुकाे कुरा उठाउदै जानुहाेला सफलताकाे शुभकामना धन्यबाद 🌺🌺🌺💐💐💐💐💐💐

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 2 ปีที่แล้ว

    रबि सर ले ५ मिनेटमा नै देशका पार्टीहरू को असलि कुरा भनिदिनु हुन्छ ।।तर यी लम्पट नेताहरू र कार्यकर्ताहरु ले कहिले हो बुझ्ने ???

  • @kawarroshnan7934
    @kawarroshnan7934 2 ปีที่แล้ว

    रबि सर को सुरुको सब्द धेरै राम्रो लाग्यो

  • @hiralama5311
    @hiralama5311 2 ปีที่แล้ว

    Rabi sir pradanmantri herna chahane jati yata hajir garauta hjr 🙏🙏🙏🥰🥰🥰

  • @चन्दानिरौला
    @चन्दानिरौला 2 ปีที่แล้ว

    नमस्कार रबि दाजु
    उत्कृष्ट कार्यक्रम सिधा कुरा

  • @bharatvk8559
    @bharatvk8559 2 ปีที่แล้ว +4

    यो आएमाइ भासन को लागि हो कि समस्या समाधान गर्न लाई हो रबि सर कुरा गरेको हजुर ले नै काम सुरु गर्दा राम्रो

  • @chandrathapamagar2160
    @chandrathapamagar2160 2 ปีที่แล้ว +2

    पबित्रा निराैला खरेलकाे जवाफ चित्तबुझ्दो आएन पदमा बसेर ट्याउ ट्याउ गर्ने मात्रै जस्तो लाग्याे😡

  • @dhanbalayar6434
    @dhanbalayar6434 2 ปีที่แล้ว +4

    Namashte rabi sir

  • @thapakamal713
    @thapakamal713 2 ปีที่แล้ว

    Nepal is number one journalist mr Rabi Lamichhane.

  • @sitakarki5705
    @sitakarki5705 2 ปีที่แล้ว

    Jaya hos rabi sir

  • @gokulbk241
    @gokulbk241 2 ปีที่แล้ว

    Jay rabi sir jay desh

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 ปีที่แล้ว

    हृदय देखिनै सलाम छ सम्पूर्ण टिमलाई

  • @bijayakumarranabhat1561
    @bijayakumarranabhat1561 2 ปีที่แล้ว

    ❤❤❤❤❤. Malai pani Maro jotisay Le vanaka. xan. wow. rabi. dai. Hami Pani tahi. chahanxau jun. mangser. ma. hunx we. love. rabi. dai ♥️♥️♥️🤟

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 2 ปีที่แล้ว +5

    कमेन्ट सम्म पाल्नु हुने सबै लाई नमन ल अब सुरु गरियो कार्यक्रम हेर्न।

  • @baburamaryal4742
    @baburamaryal4742 2 ปีที่แล้ว

    अति राम्रो कार्यक्रम रबि सर हजुर लगायत सम्पुर्ण तिम लाई सम्मान छ।

  • @groove-b5i
    @groove-b5i 2 ปีที่แล้ว +12

    यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरे ज्यूमा सार्वजनिक अनुरोध
    इम्बोस्ड नम्बर राखेर पैसा नतिरे कारवाही गर्ने धम्की दिनु भएछ
    लाइसेन्स दिन चाँही पैसा तिरेर पनि पाइएन
    हैन तपाईको सक्षमता पैसा उठाउनु र धम्क्याउनुमा मात्र हो

  • @PN_EDITZ10
    @PN_EDITZ10 2 ปีที่แล้ว +1

    रबि दाई🙏🙏❤️ढिलै भए पनि हेरेर सुतिन्छ खाडीमुलुक देखि🙏🙏🇳🇵🇳🇵🇦🇪🇦🇪

  • @sapanarai9905
    @sapanarai9905 2 ปีที่แล้ว

    Good morning Rabi sir yes ab jantako aakha kholna shuru bhayo ab ? ajai sutne ho bhane Educationlai jod nadiye hunxa ? Tthank you so much Rabi sir , 👍👍👍

  • @binishagiri1275
    @binishagiri1275 2 ปีที่แล้ว

    Rabi dai hajurlai dherai dhaniyabath hjurlai kahilai kehi aapat naaaos pahilata hami kati ruim hajurko kam dekhera arupani hajur jastai jantako kamgarne uwa aghi badun hajurko jotisile vanejasto desle naya mod lewas

  • @pashanglama
    @pashanglama 2 ปีที่แล้ว +2

    Kya baat sir , I really like 👍 your first bold saying.

  • @narenpande2194
    @narenpande2194 2 ปีที่แล้ว

    Dhannebad cxa sirlai

  • @ashishnepali6839
    @ashishnepali6839 2 ปีที่แล้ว +4

    तपाइँ हरुले अर्थतन्त्रमा बिषयमा समाचार वनाऊनु 🙏🏼🙏🏼 नेपाल 🇳🇵को 🙏🏼🙏🏼