१ लाखभन्दा बढीलाई संसार देखाउने डा. सन्दुक रुइत स्टुडियोमा | सडकमा उत्रिए मदनकृष्ण श्रेष्ठ

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ส.ค. 2024
  • १ लाखभन्दा बढीलाई संसार देखाउने डा. सन्दुक रुइत स्टुडियोमा | सडकमा उत्रिए मदनकृष्ण श्रेष्ठ | Sidha Kura | EP - 73
    #Sidhakura #Galaxy4k
    Subscribe Us: / @galaxy4k
    Facebook: / g4ktvnepal
    Twitter: / galaxy4knepal
    Instagram: / galaxy4knepal
    ©2022 Galaxy 4K. All right reserved.
    Unauthorized downloading and duplicating on TH-cam, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

ความคิดเห็น • 1.3K

  • @nabinkhadka848
    @nabinkhadka848 2 ปีที่แล้ว +19

    REAL HERO OF NEPAL & HE IS PROUD OF COUNTRY

  • @yuvrajadhikari9878
    @yuvrajadhikari9878 2 ปีที่แล้ว +310

    सबै लाई ज्योति दिने डाक्टर सन्दुक लाई मेरो सलाम छ🇳🇵🇳🇵

  • @pcr10nepal26
    @pcr10nepal26 2 ปีที่แล้ว +13

    यस्ता 2-4 जना सपूत देश को सत्ता मा पुगे भने देश कायपल्ट हुन कति बेर जय होस सबै को🙏

  • @himalkhadka8001
    @himalkhadka8001 2 ปีที่แล้ว +8

    ज्योति दान गर्नी Dr सन्दुक रुइत र उहाँ लाई जन्म र कर्म दिने माहान आमा बाबा प्रती नमन छ

  • @tulsiram6245
    @tulsiram6245 2 ปีที่แล้ว +138

    लाखौ दृस्ठि बिहिनलाइ उज्यालो उपाहार दिने डा.रुइत प्रर्ति उच्च सम्मान🙏🙏🙏

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +68

    "यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउॅदैनन्"...डाक्टर सन्दुक रूडत !
    अनि, ॲाखा देख्नासाथै "डाक्टर बाबु, तिमी मेरो पूर्व जन्मको छोरा रहेछौ" भन्दै एक ९० वर्षीया आमाले डा. सन्दुक रूइतको हात छामिरहिन्...!💜💜
    महान हुनुहुन्छ तपाई डा. सन्दुक रूइत सर...!💜💜

  • @pushpalal4693
    @pushpalal4693 2 ปีที่แล้ว +33

    देश को स्वास्थमन्त्री बनाउदा कस्तो होला डाक्टर सन्दुक रुईत लाई
    उच्च सम्मान डाक्टर साहाब 🙏🙏
    जय चन्द्रसुर्य 🇳🇵🇳🇵✊✊✊😍🙏🙏🙏🙏🙏🙏🙏🙏😂

  • @birindrabishowkarma2574
    @birindrabishowkarma2574 2 ปีที่แล้ว +1

    सम्मान छ यो महान योद्धालाई अनि कहीले कै यस्तो महान योद्धा को दर्शन गरौन पर्छ रवि दाई

  • @sumitrakarki8781
    @sumitrakarki8781 2 ปีที่แล้ว +8

    रबि भाइ तपाईंको तारिफ जति गरेपनि कमै हुन्छ।।।
    जय रबि जय देश 🙏🙏🇳🇵🇳🇵

  • @shareyourtalent2436
    @shareyourtalent2436 2 ปีที่แล้ว +12

    नेपालमा छिट्टै पहिलो नोबेल पुरस्कार आउदैछ , विश्वासलाग्दैन भने २/४ बर्ष कुर्नुस announce हुन बाँकी छ । वहाँको कर्म नोबल पुरस्कार भन्दा धेरै माथी लाग्छ मलाई , डाक्टर सन्दूक रुइतलाई सलाम ,🙏नमस्ते छ ।।।

  • @sanjadharibhatt498
    @sanjadharibhatt498 2 ปีที่แล้ว +10

    आँखा को ज्योति देखाउने डाक्टर सन्दुक रुइत सर हर्धिक नमनन 👃👃👃🙏🙏🙏🙏👏👏👏👏धन्नेबाध

  • @niranjanrokaya8462
    @niranjanrokaya8462 2 ปีที่แล้ว +7

    अन्धकारको जीवन बिताइरहेका लाखौं मानिसहरूलाई उज्यालोको ज्योति दिने डाक्टर सुन्दक रुइत लाई म संग सम्मान गर्ने शब्दकोष शब्दै पाएन ।
    लाखौं मानिसका भगवान हुन 🙏🙏🙏❤️❤️❤️

  • @deep.deep143
    @deep.deep143 2 ปีที่แล้ว +55

    यहि देशमा आँखा नदेख्नेको उपचार गरेर यो सन्सार देखाउने डा सन्दुक पनि छन अनि भएको आखामा बालुवा हालेर अन्धो बनाएर दिउसै रात पार्ने नेता हरु छन जसले देश र जनताको भबिश्य अन्धकार बनाइ रहेका छन धिक्कर छ नेता हरुलाइ अनि डा साहेब लाई सलाम छ 🙏🙏

    • @biologysciencedipen9322
      @biologysciencedipen9322 2 ปีที่แล้ว +4

      के गर्नु हजुर,
      नेपालीहरू अझै पनि जनता नै छन्।
      नागरीक हुन त बयक्तीगत स्वार्थ त्यागेर समग्र देशको हीतको लागी काम गर्नुपर्छ।

    • @rajsunuwarkiratimukhiya4733
      @rajsunuwarkiratimukhiya4733 2 ปีที่แล้ว +3

      Yes you are 💯 person right 🙏

  • @khimsapkota77
    @khimsapkota77 2 ปีที่แล้ว +65

    सन्दुक रुइत समर्थक हरु यता हाजिर गरौं त🙏जाहा आँखा नदेख्ने हरुले पूर्ण ज्योति प्राप्त गरी आँखा देखने भई खुसी छाएको देख्छु त्यहा डा. सन्दुक रुइत को याद आउँछ।🙏❤️

  • @madanbc4770
    @madanbc4770 2 ปีที่แล้ว +15

    सबै लाई ज्योती दियेर सन्सार देखाउने ड. सन्दुक जि लाई मनै देखि सलाम गर्द छु ❤️🙏🙏🙏

  • @anuragbhuwanmagar5336
    @anuragbhuwanmagar5336 2 ปีที่แล้ว +9

    रेस्पेक्त डा सन्दुक रुइत🙏🙏
    सन्सार देखाउने महान योद्धा👏👏

  • @aayushroka5813
    @aayushroka5813 2 ปีที่แล้ว +29

    पर्खिदा पर्खिदा बल्ल आयछ रबिदाइको दम्दार भासण अब हेरेर बल्ल सुतिनछ जय रबि सर्😍😍😍😍

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +113

    नमस्कार डक्टर साप,रबि सर लगायत पुरै टिमलाई। लाखौं द्रिष्टी बिहिन मानिसहरुलाई उज्यालो संसार देखाइदिनु भयो डा.सुन्दक रुइत प्रति उच्च सम्मान छ।

  • @haripaudel3127
    @haripaudel3127 2 ปีที่แล้ว +15

    दुई असल ब्यक्तित्वहरु डक्टर सन्दुक रुइतसाब र रबि लामिछानेज्युलाई नमन🙏

  • @shadowvlogs5719
    @shadowvlogs5719 2 ปีที่แล้ว +1

    सलाम डाक्टर साब लाई बिदेस बाट भोट हाल्ल्न मिल्ने भयेको भयेत हाम्ले 100पर्सेङ रबि सर्लाइ मत्री देख्न पाइने थ्यो के केगर्नु दुख्ख लाको छ यो भोट हाल्न नपाउदा🙏🙏

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว +25

    सलाम छ डा सन्दुक रुइत ज्यु हजुरले गर्नु भएको महान कार्यको लागि

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +35

    सन्दुक सरलाई सलुट गर्दछु र रबि सरको समाचार हेर्दा सुन्दा मन मुटु छुने बहस सुन्न पाएकोमा धन्यबाद छ

  • @ishwarshrestha6171
    @ishwarshrestha6171 2 ปีที่แล้ว +8

    I really say he or his team is the GOD of 21Century . म, मेरो मनबाट सत्य भन्दछु, डॉक्टर... र उहाका साथीहरु भगवान् हुन् 21सप्पादपमा पनि.

  • @sumitrakarki8781
    @sumitrakarki8781 2 ปีที่แล้ว +1

    सात दोबाटो चापागाउँका बासिन्दालाइ बधाई छ ।।।
    समाझको मेलमेलाप यस्तो हुनुपर्छ ।।

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +38

    सलाम छ डाक्टर सन्दुक रूइत सर।

  • @amitamit684
    @amitamit684 2 ปีที่แล้ว +69

    नमस्कार रवि सर।🙏आजको ५ मिनेट अत्यन्त राम्रो लाग्यो।भगवान रूपी मानव डाक्टर सन्दूक रुइत ज्यु लाई हेर्ने मौका पाइयो।उहाँलाई उच्च सम्मान छ।🙏🙏🙏🇳🇵🌹

  • @bipin071
    @bipin071 2 ปีที่แล้ว +27

    संसारकै "बा" दुनियाँ का जिउदो "भगवान" सलाम छ,यस्ता ब्याक्ती छ्न र त हामी छाती ठोकेर नेपाली हु भन्न गर्ब लाग्छ।🙏🙏🙏🙏🙏

  • @heartbeat1870
    @heartbeat1870 2 ปีที่แล้ว +1

    ❤️यो मेरो जीवनले पाएको सुवर्ण मौका हो, सबैले यस्तो मौका पाउॅदैनन्❤️
    आँखा देखेसी "डाक्टर बाबु, तिमी मेरो पूर्व जन्मको छोरा रहेछौ" भन्दै एक ९० वर्षीया आमाले डा. सन्दुक रूइतको हात छामिरहिन् ❤️❤️❤️
    महान हुनुहुन्छ डा. सन्दुक रूइत 🙏❤️❤️❤️

  • @debendrasunar1073
    @debendrasunar1073 2 ปีที่แล้ว +20

    सबै अँखा गुमाउनुपरेको आमा बाबुलाई आखा सहि बनाई दिनु हुने डाक्टर सन्दुक रुइत लाई धेरै धेरै धन्यवाद छ है।
    अनि एअरपोर्ट मा आफन्त लिउनु गको पनि 100 रे बाबा के हास लाग्दो हो।

  • @santoshthapa7947
    @santoshthapa7947 2 ปีที่แล้ว +5

    सन्दुक रुइत संसार कै महान हुन।

  • @hgyohj3228
    @hgyohj3228 2 ปีที่แล้ว +1

    माहान सन्दुक सर बिग सेलुट छ।धन्यबाद रबि सर भिडियो हेर्न पाईयो।🙏🙏

  • @binodwrites
    @binodwrites 2 ปีที่แล้ว +121

    सन्दुक रुईतको काम देख्दा मेरो खुसीकोआँसु किन झर्छ ?😥🙏🙏🙏❤️ huge respect dr. Sanduk ruit 🙏🙏

    • @ramkhadakakhadaka4584
      @ramkhadakakhadaka4584 2 ปีที่แล้ว

      Wow

    • @nitathapa8559
      @nitathapa8559 2 ปีที่แล้ว +1

      Dr. sanduk ruit sir lekhnush k sanduk ruit hora😒😒

    • @binodwrites
      @binodwrites 2 ปีที่แล้ว

      @@nitathapa8559 तल लेखेको छु नि ।

  • @toprajchhetri7672
    @toprajchhetri7672 2 ปีที่แล้ว +13

    मेरो सलाम छ डा.सन्दुक रुईत लाई ! 🇳🇵🙏🙏🙏🙏

  • @sureshchandthakuri5076
    @sureshchandthakuri5076 2 ปีที่แล้ว +7

    उज्यालोको ज्योति दिने माहान जिउँदो भगवान् डा•सन्दुक रूईत प्रति लाखौँलाख उच्च हार्दिक नमन् 🙏🏻🙏🏻🙏🏻

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว

    रबि लामिछाने दाई भनेको राम्रो काम गर्ने ब्यतिहरु र साथ सपाेट गर्नु हुन्छ र डा सन्दुक रुइत उहाँ त झन भगवान नै ॥ डा सन्दुक रुइत लाई नेपाल सरकार ले पनि ले साथ र सहयोग गर्नु पर्छ सरकार भष्चार लुट्ने मात्र गर्ने हैन समाज मा राम्रो काम गर्ने व्यक्ति हरु खाेजि खाेजी सम्मान यस्ता ब्यक्तिरु सम्मान गर्नु पर्छ ॥

  • @bobithami1250
    @bobithami1250 2 ปีที่แล้ว

    डाक्टर सन्दुक रुईत ज्युलाई सलाम।धन्यवाद छ रबि सरलाई सन्दुक जिलाई कार्यक्रममा ल्याउनु भएकोमा

  • @poudelchandra8114
    @poudelchandra8114 2 ปีที่แล้ว +5

    सबैलाई ज्याेति दिने डाक्टर सन्दुक रुइत लाई सलाम🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @GulmaliYouTubechannelcome
    @GulmaliYouTubechannelcome 2 ปีที่แล้ว +17

    डाक्टर सन्दुक रुइत प्रति उच्च सम्मान छ 🙏🙏

  • @madhavkarki1280
    @madhavkarki1280 2 ปีที่แล้ว +1

    नमस्कार रबि सर हजुर्ले 100 सहि भनु भयो अब हामी सचेत हुने बेला आको छ चुनाब नजिकै आउदै छ Galaxy 4 k टिम सबै लाई मुरि मुरि सुभकामना छ Docter रोहित सर्लाई मेरो सलाम छ

  • @daltamang1543
    @daltamang1543 2 ปีที่แล้ว +60

    डाक्टर सन्दुक रुइत जि लाई मेरो सदा सदा नमन छ । हजुर जस्तो महान चिकित्सक हो नेपाल लाई धेरै धेरै खाचो छ ।

  • @indragurung1512
    @indragurung1512 2 ปีที่แล้ว +59

    सर्वप्रथम भगवान डाक्टर सन्दुक रुइत लाई मेरो नमसकार🙏आजको कार्यक्रम विशेष लाग्यो, नेपाल सरकारले डाक्टर सन्दुक र महाविर पुन जस्ता महान मानवहरु लाई राम्रो सँग व्यवस्थापन गर्नुपर्छ,नेपाल सरकारको ध्यान आकर्षण होस 🙏🇳🇵

    • @bishnuparajuli9347
      @bishnuparajuli9347 2 ปีที่แล้ว +4

      Dr. Sanduk is already one step ahead than our government and does not need help. For Mahabir Pun, yes.

  • @samirthapa7972
    @samirthapa7972 2 ปีที่แล้ว +17

    Two legends in one frame 🇳🇵

  • @devendrashretha5893
    @devendrashretha5893 2 ปีที่แล้ว

    सबै भन्दा पहिला रवि सरले डा. रुईतलाई स्टुडियो ल्याएर उहाँको मुखारविन्दुबाट निस्किएको वाणी सुन्न पाएकोमा रवि सर् लाई धन्यवाद !!!! अनि डा. रुईत र उहाँको टिम अाँखाका भगवान नै हुन् ,यस अलावा उहाँहरुको कामले अरु संघ संस्था र सरकारी कार्यालयमा पनि यस्तै टिम मिलेर काम गर्नुपर्ने सन्देश अति महत्वपुर्ण लाग्यो।जबकि स्वार्थ रहित भएर !!!!!

  • @siddarthabasnet
    @siddarthabasnet 2 ปีที่แล้ว +9

    खुसी ले त्यो दाइ रुदा मेरो आँखा खस्यो ।
    धन्यवाद डा सिन्दुक सर 🙏

    • @jogindorrout1460
      @jogindorrout1460 2 ปีที่แล้ว +1

      🌷🙏🙏🌷🌷🙏🙏🌷🙏🌷

  • @kbbk1665
    @kbbk1665 2 ปีที่แล้ว +10

    भगवान रुपि डाक्टर साब मा नमन।हजुर हरु नै हो हाम्रो देवता भन्दा कुनै कसुर लाग्दैन।मेरा जिल्ला मा नि सिबिर लागि दिय अझ राम्रो हुने थियो।उदयपुर ।।

  • @sanjaybasnet6688
    @sanjaybasnet6688 2 ปีที่แล้ว +6

    सन्दुक रुइत सरलाई मेरो तर्फबाट हार्दिक नमन छ नेपालको नाम विश्व सामु चिनाउन उहाको पनि ठुलो योगदान रहेको छ

  • @purnab.c5248
    @purnab.c5248 2 ปีที่แล้ว +9

    अन्धकार जिबनबाट यति सुन्दर दृिष्टी दिन डा प्रति उच्च सम्मान

  • @eshwork.c.3150
    @eshwork.c.3150 2 ปีที่แล้ว +1

    सन्दूक डाक्टर साप लाई हृदय बाट नै सलाम

  • @bimalasunuwar7674
    @bimalasunuwar7674 2 ปีที่แล้ว +13

    Congratulations to Dr. Sanduk Rohit for doing a good job. May your service reach 77 districts of the country.

  • @sundardhital4903
    @sundardhital4903 2 ปีที่แล้ว +24

    सफलताको लागि संघर्ष गरिरहदा चर्को घामकै आवश्यकता हुन्छ 😓😊यदि शितल छहारी पाइयो भने बिचमै निदाउन सकिन्छ।😊❤️✨

  • @santoshthapa7947
    @santoshthapa7947 2 ปีที่แล้ว +9

    दोलखा कान्छीमाया को घटना ले भावुक बनायो।सल्युट सन्दुक रुइत।

  • @gangarampoudel7916
    @gangarampoudel7916 2 ปีที่แล้ว +40

    आँखाकाे ज्याेति देखाएर राम्रो काम गर्नुहुने डा सन्दुक सरलाइ धेरै धेरै धन्यवाद। साथै कार्यकाल सफलताको धेरै धेरै शुभकामना 🙏

    • @laxmiwagle1650
      @laxmiwagle1650 2 ปีที่แล้ว

      शलाम छ डाक्टरशाव लाई 🙏🙏

  • @minukandel3311
    @minukandel3311 2 ปีที่แล้ว +110

    मलाई लाग्छ उहाँ नोबेल पुरस्कारको हकदार हुनुहुन्छ
    i think he deserves nobel prize 😍

    • @onlineeducationnepal7842
      @onlineeducationnepal7842 2 ปีที่แล้ว +4

      नेपालमा राम्रो काम गर्ने लाई कारवाहि हुन्छ

    • @GM777-gm7
      @GM777-gm7 2 ปีที่แล้ว +4

      Absolutely 💯

    • @ramgautam3661
      @ramgautam3661 2 ปีที่แล้ว +1

      Sarkar le chado bhanda chado dr sunduk lai samman garos

  • @mitrasubedi2557
    @mitrasubedi2557 2 ปีที่แล้ว +45

    नमस्कार रवि सर 🙏 आजको कार्यक्रम असाध्यै राम्रो लाग्यो । भगवान रुपि डाक्टर सहेवलाइ स्टुडियोमा बोलायर जनताको चासोको बिषय र गम्भीरतापर्ूवक आफ्नो सेवा प्रबाह गरेको बिषयमा देखाउनु भयो धन्यवाद सिधाकुरा को सम्पुर्ण टिमलाइ । जनताको अझै धेरै मन जित्न सकोस् 🙏❤️❤️❤️

  • @sanovaeestng9852
    @sanovaeestng9852 2 ปีที่แล้ว +2

    आँखा शिविर काे दृश्य र स्टुडियोमा सन्दुक सर संगकाे साक्षात्कार हेर्दा भावुक बनायो। विश्व प्रख्यात सन्दुक सर त्यो व्यक्ति हुन जाे आज गर्वकाे साथ भन्न मन लागेकाे छ अन्तत उनी नेपाली हुन।😑🙏🇳🇵

  • @padamsingh1522
    @padamsingh1522 2 ปีที่แล้ว +1

    डक्टर भन्ने कि जिउँदो भगवान सलाम छ जय नेपाल

  • @sarbarajkhatrikhatri4996
    @sarbarajkhatrikhatri4996 2 ปีที่แล้ว +32

    बधाई छ डक्टर साब हजुरको यो महान काम महान बिचारको लागि सलाम छ

  • @abiralbc9159
    @abiralbc9159 2 ปีที่แล้ว +7

    बिश्वकै भगवान डा.सन्दुक राेहितलाई सलाम !
    सबैकाे लाेक प्रिय कार्यक्रम सिधा कुरा हेर्न हाजिर हुनु है।

  • @debakigurung6774
    @debakigurung6774 2 ปีที่แล้ว +6

    Solute for dr sandrup and respect for whole entire team 🙏🙏🙏🙏❤️❤️🇺🇸🇺🇸🇺🇸🇺🇸🇺🇸

  • @Bharatachhamnepal
    @Bharatachhamnepal 2 ปีที่แล้ว +10

    सबैलाई उज्यालो ज्वति दिने जिउदा भगमान हाम्रो गाउमा अाखा भयर पनि संसार देख्न नपायकाहरुलाई संसार देखाउन कईले अाउलान कि नअाउलान 🙏🙏🙏❣️❣️ हार्दिक नमन

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +8

    अाखाँको ज्योति💎डा.सन्दुक रुइत ज्यु🙏

  • @sumanrai393
    @sumanrai393 2 ปีที่แล้ว +21

    नमस्कार रवि सर डाक्टर सन्दूक रोहित ज्यू संग हजुरहरुले प्रतक्ष लाइभ कार्यक्रम सञ्चालन रिपोर्ट तयार गरी कार्यक्रम प्रसारण गर्नु भएको हेर्न र देख्न पाउँदा अत्यन्तै खुसी लाग्यो साथै भगवान रुपी डाक्टर लगायत उहाँको टीम साथै हजुरहरुको टिमलाई धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहान्छु।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @user-mp2xx6xv6p
    @user-mp2xx6xv6p 2 ปีที่แล้ว

    नेपाल मा सबै भन्दा उच्च सम्मान र चरण स्पर्ष यदि कसैलाई गर्छु भने वहा हो डा. शन्दुक रुईत। नेपाल र नेपाली हरुकै उच्च सम्मानित व्यत्तित्व।

  • @jajarkotkuseonlinetv988
    @jajarkotkuseonlinetv988 2 ปีที่แล้ว

    धेरै धेरै धन्यबाद डाक्टर भयो एस्तो पो हुनुपर्छ सलाम छ रबि सर ज्यु लाई पनि यो कार्यक्रम हेरेर धेरै को जिबन म फेरि पनि सन्सार देख्ने अवसर प्राप्त हुने थिएन

  • @madanbista8875
    @madanbista8875 2 ปีที่แล้ว +12

    नमस्कार लाखौ लाई ज्योति दिने माहामानव लाई ,सलाम नमस्कार

  • @MRPROTEXGAMING
    @MRPROTEXGAMING 2 ปีที่แล้ว +39

    त्यसैले त भत्ता पचाउने संसदीय व्यवस्था खारेज गर्नु पर्छ नेपाल मा ।। अब को एक मात्र विकल्प ( उन्नत लोकतन्त्र पार्टी ) अर्थात RIGHT TO REJECT अनी RIGHT TO RECALL सहितको जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्पै छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @tilakdevkota9561
    @tilakdevkota9561 2 ปีที่แล้ว +1

    डाक्टर रुइत पर्ती उच्च सम्मान छ ।

  • @razulimbu197
    @razulimbu197 2 ปีที่แล้ว

    नेपाल सुदुर पर्व ताप्लेजुङ्गको सम्पत्ति सान..! समग्रमा नेपालको सान डा. सन्दुक रुइत 💐💐💐

  • @jibisonacharya5612
    @jibisonacharya5612 2 ปีที่แล้ว +5

    धेरै धेरै धन्यवाद डाक्टरको टिमहरुलाइ 🙏🙏🙏🙏🙏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +7

    वा!!डा.. सुन्द्रुक लाई हजारौं शुभकामना छ।👍️👍️🙏🙏♥️♥️

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 2 ปีที่แล้ว

    निमुखा गरिब दुखी आँखा पीडितका लागि भगवान नै हुन डाक्टर रुईत ,यहाँलाई धेरै धेरै धन्यवाद !!

  • @narayankhadka4120
    @narayankhadka4120 2 ปีที่แล้ว +2

    डा. साबप्रती हार्दिक आभार अनि सलाम छ डा. साबको निस्वार्थ सेवालाइ।

  • @anishkarki8595
    @anishkarki8595 2 ปีที่แล้ว +39

    बिदेश मा बस्ने उमेर पुगेका सम्पुर्ण मान्छे ले भोट हाल्न पाउनु पार्यो भनेर चर्को तरीका ले आबाज बुलन्द पार्ने हो कि।।

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 2 ปีที่แล้ว +10

    Salute to Dr. Sanduk🙏🙏🙏

  • @nareshgiri5993
    @nareshgiri5993 2 ปีที่แล้ว

    ड. भनेको यस्तो पो हुनुपर्छ। धेरै धेरै धन्यवाद अनि सलाम छ🙏🙏🙏। God bless you Dr. sanduk!

  • @bishowkunawar8621
    @bishowkunawar8621 2 ปีที่แล้ว +2

    proud to Dr.सन्दुक रुहित ❤️🇳🇵

  • @ratnamekhaofficial7898
    @ratnamekhaofficial7898 2 ปีที่แล้ว +6

    Always respect Dr.sandhuk sir.♥️♥️

  • @sumitrathapa7437
    @sumitrathapa7437 2 ปีที่แล้ว

    खुशी को आसु आयो येस्तै भगवान रुपि मानब को आवश्यकता छ हाम्रो देश मा ! सन्दुक रुइत तपाई पर्ति उच्च सम्मान छ ! मेरि आमाको पनि उपचार येहि तिलगंगा आखा केन्द्र बाट भयेको थियो फिरिमा

  • @parkashbk3936
    @parkashbk3936 2 ปีที่แล้ว +1

    सबै लाई ‌‌जयोयि दिने डाक्टर सन्दुक लाई मरो सलाम छ हजुर लाई💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @minbahadurbc7283
    @minbahadurbc7283 2 ปีที่แล้ว +10

    धेरै खुशी लाग्यो 😍😍😍😍😍😍😍

  • @sarojchhetri5937
    @sarojchhetri5937 2 ปีที่แล้ว +8

    Dr Sanduk raut is very kind n humble person. I am proud to be nepali

  • @taraparsadbhandari3444
    @taraparsadbhandari3444 2 ปีที่แล้ว +1

    लाखौ का भगवान डाक्टर सान्दुक लाइ सलाम

  • @ramrijal2516
    @ramrijal2516 2 ปีที่แล้ว +1

    देशको गहना नमन्🙏रुइत सर.के गर्ने सरकार जो भ्रष्टाचारि उसैलाई पालन पोसन गर्छ.यस्ता मान्छेलाई वास्ता गर्दैन.जो मानिस लाखौं जनताको आखामा राख्दा पनि नबिझाउने मान्छे "सन्दुक रुइत"🙏👌👏❤️

  • @ChakachuliEntertainment
    @ChakachuliEntertainment 2 ปีที่แล้ว +9

    महान कार्यलाई सधै सलाम ! 🙏🏽

  • @maniramsubedi5179
    @maniramsubedi5179 2 ปีที่แล้ว +7

    सलुट छ डाक्टर साब लाई ।।

  • @DeepakKumar-ce5bz
    @DeepakKumar-ce5bz 2 ปีที่แล้ว +2

    good सलाम डाक्टर सुद सर लाई धन्यवाद छ

  • @t.p703v4
    @t.p703v4 2 ปีที่แล้ว +1

    तपाई जस्तो नेपाल आमा को महान सपुत्र Dr साहब लाई दिल देखी नै सैल्यूट🇳🇵🇳🇵🇳🇵❤

  • @youthnepal224
    @youthnepal224 2 ปีที่แล้ว +13

    साक्षात भगवान सन्दुक लाई सम्मान गर्ने कुनै महान शब्द नै भेटिन कोटिकोटी प्रणाम्🙏❤️❤️

  • @subashrana8642
    @subashrana8642 2 ปีที่แล้ว +17

    म बिदेशमा छु र मेरो नजरमा मैले भोट हाल्ने लायक नेता कुनै देख्दिन है यति भन्दै गर्दा आँखा कम्जोर रछ भन्ने होला तर त्यसो होइनम म थिक छु 😊😊

  • @devishrestha9779
    @devishrestha9779 2 ปีที่แล้ว +1

    डाक्टर सन्दुक रूइत प्रति हार्दिक नमन |

  • @dalsingh3817
    @dalsingh3817 2 ปีที่แล้ว

    जिउदो बगुवान हुन डाक्टर साब । मेरो सलाम छ डाक्टर सन्दुक जि

  • @ThousandTales
    @ThousandTales 2 ปีที่แล้ว +16

    १० कक्षा मा उहाँको biography पढेको थिएँ र त्यति बेला नै मेरो आँखाको उपचार उहाँ सँगै गर्छु भन्ने अटोट लीएकी थिए। It's being 3years that i have waited for that day 🥺🥺hope meet you soon and check up eyes 😥❤️❤️🙏

    • @khemrajbista2795
      @khemrajbista2795 2 ปีที่แล้ว +1

      🙏

    • @soniyaacharya4213
      @soniyaacharya4213 2 ปีที่แล้ว +1

      Upachar garnuvayota please mero baby ko lagi pani upachar garnuxa khi information dinuna

    • @ThousandTales
      @ThousandTales 2 ปีที่แล้ว

      @@soniyaacharya4213 naii xaina ni...

  • @user-gd6ee9vs3c
    @user-gd6ee9vs3c 2 ปีที่แล้ว +9

    जिउदा भगुवान डा,सन्तुक 💋💜💋🙏🙏👨‍🏭

  • @uttamsoni1254
    @uttamsoni1254 2 ปีที่แล้ว +2

    डाक्टर सर लाई सिधा कुरा काे फुल सपाेट हुनुपर्छ तब सिधासाधा जन्ता गरिब दुखि जन्ता ले सेवा पाउँछ र डाक्टर लाई नि सहयोग चाहिन्छ

  • @nerinav
    @nerinav ปีที่แล้ว

    डा सन्दुक रुइत एक सच्चा नेपाली हिरो हुन् । भविष्यको नोबेल पुरस्कार विजेता। नेपालमा काम गर्दा सफल भई अन्तर्राष्ट्रिय मान्यता पाउन सकिने एउटा जीवित उदाहरण। अन्तर्राष्ट्रिय मान्यताको लागि विदेशमा काम गर्न आवश्यक छैन। उनी र उनको तिलगंगा टोलीलाई उत्तर कोरियाले पनि निम्तो र प्रशंसा गरेको थियो। लाल सलाम ❗

  • @rabindraoli1208
    @rabindraoli1208 2 ปีที่แล้ว +10

    डा. सन्दुक रुइत, रवि लामिछाने , महाबिर पुन जस्ता ब्यक्ति हरु मात्र काम छ 🙏🙏यो देश मा अरु गद्दार नेताहरु मुर्दाबाद 😥

  • @rajankhatiwada1738
    @rajankhatiwada1738 2 ปีที่แล้ว +3

    Big respect for Dr.sunduk ruiet and team 🙏🙏🙏🙏🙏👍👍👍👍❤❤❤❤❤

  • @baburambhandari7114
    @baburambhandari7114 2 ปีที่แล้ว +1

    नेपाल आमाका सच्चा सपुत डा. साव सलाम।

  • @nandabahadur5959
    @nandabahadur5959 2 ปีที่แล้ว +1

    वाउ कति राम्रो काम डा. सन्दुक रुइत उच्च सम्मान छ

  • @thapatekraj80
    @thapatekraj80 2 ปีที่แล้ว +8

    डा. सन्दुक रुइत प्रती उच्च सम्मान 🙏
    रबि बोका लाई धन्यवाद है ।