युद्धग्रस्त युक्रेनबाट फर्किएका नेपाली Live, जसलाई जासुस ठानेर मार्न खोजे, घण्टौं हिँडेर बाँचे

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 412

  • @किरणमगर-ह8घ
    @किरणमगर-ह8घ 2 ปีที่แล้ว +45

    अब रास्टघाती गद्दार अरुलाइ देखाउने दिन आयो सबै ले यो चुनाव मा आलू देखाउने हो भने
    लिङ्देल जि लाई भोट हाली यी नालायक हरु लाई सदा को लगि साइड लगाउन जरुरी छ

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +70

    धन्यवाद युक्रेन र रूसको बारेमा जानकारी दिनुभएकोमा।युक्रेनबाट आफ्नो ज्यान बचाएर स्वादेश फर्किएकोमा उहॅालाई पनि बधाइ छ।उहॅाहरूले युक्रेनबाट पूनर्जन्मलिएर आएकोमा पनि बधाइ छ।

    • @deuraliramaelohastichur8738
      @deuraliramaelohastichur8738 2 ปีที่แล้ว

      गुड नमस्ते sir

    • @me2000
      @me2000 2 ปีที่แล้ว

      Ukraine 🇺🇦 Russia 🇷🇺 uddale adhikansa aaprabasilai EU xirne LOTTERY pareko xa 😆😆

  • @MRPROTEXYT
    @MRPROTEXYT 2 ปีที่แล้ว +49

    भारत मा जस्तै नेपाल को अमेरिकी कांग्रेस पनि पत्ता साफ़ हुनुपर्छ....🚫🚫🚫

  • @dambardc9584
    @dambardc9584 2 ปีที่แล้ว +54

    हो अब जनताले देखाउने दिन आएको छ दल्ला नेताहरु लाई बहिस्कार गरौं

  • @indrakhati3465
    @indrakhati3465 2 ปีที่แล้ว +3

    आम नेपाली जनताको आसा अनि भरोसा रवि सर🙏🙏

  • @madhavkarki1280
    @madhavkarki1280 2 ปีที่แล้ว +4

    नमस्कार रबि सर हजुर्ले 100 सहि भनु भयो अब सबै जन्ता सचेत हुने बेला आएको छ Galaxy 4 k टिम सबैलाई धेरै धेरै सुभकामना छ जय रबि

  • @keshargurung8063
    @keshargurung8063 2 ปีที่แล้ว +18

    कस्तो फटाहा श्रीमान रहेछ त्यो प्रदीप केसी भन्ने मान्छे।उस्को श्रीमती र छोरीको ॲासु लागोस् रूवाएकोमा।त्यो पापी श्रीमान प्रदीप केसीलाई कडा भन्दा कडा कारबाही होस्।पीडित आमा-छोरीले न्याय पावस्, फटाहा पापी श्रीमान प्रदीप केसी भन्ने मान्छेलाई कडा भन्दा कडा कारबाही होस्।

  • @debendragc2847
    @debendragc2847 2 ปีที่แล้ว +7

    आम नेपाली जनताको आशा अनि भरोसा रवि दाई।

  • @sarojadhikar8462
    @sarojadhikar8462 2 ปีที่แล้ว +35

    भारतको जनताले जस्तो विवेक प्रयोग गरेत हाम्रो नेपालको राजनितिले पनि युग बदल्ने थियो

  • @Tukraj_Magar
    @Tukraj_Magar 2 ปีที่แล้ว +11

    नेपालको अब प्रधानमन्त्री रबि लामिछाने हुनुपर्छ भन्ने जति यता हाजिर गरुम त 🙏😊

  • @bamreltechnical7389
    @bamreltechnical7389 2 ปีที่แล้ว +30

    रबि सर को काम लाई को को ले सलोट गर्नु हुन्छ् अनि यो कार्यक्रम कुन देश बाट हेर्दै हूनु हुन्छ भनम त लौ 🙏🙏❤🇳🇵🇳🇵🇳🇵

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +76

    अब कुनै हालतमा जन्ता बाट भोट आस नगर्नु
    १काङ्ग्रेस
    २एमाले
    ३मावबादी समाज बादी
    ४मधेस बादी
    अब भोट सिधै लिङ्देल राजा बादिलाइ ।

  • @manoj.ranabhat4187
    @manoj.ranabhat4187 2 ปีที่แล้ว +11

    सरसती ले बास गरेको छ रवि सर हजुर को आवाज मा ,, सरसतिले बास गरेको हजुर को हरेक शब्द शब्द मा 🙏🙏

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +21

    सबैको लोपृय कार्यक्रम सिधाकुरा हेर्न सुरु गरे ।

  • @tikaramkhanal760
    @tikaramkhanal760 2 ปีที่แล้ว +18

    आफ्ना सन्तान लाई उस्को मौलिक अधिकार बाट बन्चित गराउने बाउ त धर्तिको बोझ् नै होनि👹👹

  • @sherchanprabhat3142
    @sherchanprabhat3142 2 ปีที่แล้ว +13

    नेपालको कानुन भनेको वकील न्यायधीसले झुलाएर गरीब निमुखालाई शोषण दुख दियर लुटतन्त्र मचायर सुकुम्बासी बनायर सडकछाप बनाउने सस्था हो

  • @bibasindrajitbista8821
    @bibasindrajitbista8821 2 ปีที่แล้ว +16

    झण्डा बोकेको मान्छे त्यो पार्टीको अन्धभक्त झोले भरौटे हुन्छ र आफ्नो पार्टीले गरेको काम सबै राम्रो देख्छ र त्यहि काम अन्य पार्टीले गर्यो भने नराम्रो देख्छ। जय नेपाल!! 🇳🇵🇳🇵

  • @AmarKhadka
    @AmarKhadka 2 ปีที่แล้ว +4

    नेपाल र नेपाली का मन मा रबि दादा 💕💕🇳🇵🇳🇵🇳🇵

  • @damodarregmi3046
    @damodarregmi3046 2 ปีที่แล้ว +7

    यस्तो नागरीकता पाउन लाई मुद्दा गराउने वावु लाई कडा सजाय हुनु पर्छ अती फटयाइ गरीयको रहेछ तुरुन्त वडा अध्यक्ष ले सीफारीस दीनु पर्छ

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +21

    नेपाली जन्ताको बिना इच्छा एम्सिसी पास गर्यो अब भोट माग्ने नेताकार्यकर्ता लाई खेद्नु पर्छ no vote

    • @samratkharel2012
      @samratkharel2012 2 ปีที่แล้ว +2

      MCC pass huda ramro hola ki Ye goo khaney Neta haru le kei garenan desh ko lagi

    • @rameshbhandari4289
      @rameshbhandari4289 2 ปีที่แล้ว

      Nice

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +17

    यदि देश बनाउने हो भने भारत को केजरी लाल ले जस्तो गर्नु पर्यो । यो काङ्ग्रेस र एमाले अनि माओबादी छोडेर नयाँ पार्टी लाई साथ दिउ ।

    • @nezolchand6176
      @nezolchand6176 2 ปีที่แล้ว

      Perfect aba amale maobadi kangres 👎👎👎👎 bye bye garnu parxa

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 ปีที่แล้ว +12

    ग्यालेक्सी 4k tv ले जनचेतना मुलक कार्यक्रम गरि गाउँ गाउँ बस्ति बस्तिमा चेतना फैलावश

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 ปีที่แล้ว +24

    नेपालि जन्ता हामी कति शिधा छम भने नेताले बिरोध गर है भन्दा बिरोध गर्छम तेहि केसमा सपोट गर भन्दा सपोट गर्छम ।तर सत्ते के हो राम्रो के हो हामिले छुट्याउदैनम ।

  • @sumantandan5536
    @sumantandan5536 2 ปีที่แล้ว +9

    ए नेपाली भेडे जनता हाम्रो बुद्धि कहिले आउने? रबि सर को केही कुरा त मनन गरौ एकचोटी

  • @bhandarisaroj1406
    @bhandarisaroj1406 2 ปีที่แล้ว +11

    म हजुरको सिधा कुरा जनता सङ्ग हेरेर नै आफ्नो सोच बदलेको छु आज सिधा कुरा हेर्दा धेरै खुशी हुन्छु तर मेरो एउटै धोको छ कि हजुरको राजनिती कहिले आउला भनेर म हजुरको अहिले भक्त हु🇳🇵🇳🇵😘🇳🇵🇳🇵

  • @rprasadpathak
    @rprasadpathak 2 ปีที่แล้ว +4

    केजरिवाल को छवि तपाईं मा छ रबि सर।
    तपाईं पार्टी दर्ता गरेर नेपाली राजनिती मा आउनु पर्यो नेपाली हरु कोआसा हुनुहुन्छ ।

  • @dependralamichhane4727
    @dependralamichhane4727 2 ปีที่แล้ว +8

    आफुलाइ शिर्ष नेता र पाटी ठान्ने मिलिजुली प्रधानमन्त्री बनेर देशलाइ र जनताको भबिस्य मा सत्ता र पावरको आडले बारम्बार प्रहार गर्ने नेता र पाटीलाइ आउने चुनाव मा जनताले देखाउनै पर्छ।

  • @damodarregmi3046
    @damodarregmi3046 2 ปีที่แล้ว +2

    वडा अध्यक्ष आल टाल गरेमा कड़ा सजाय हुनु पर्छ

  • @ramsharanregmi3414
    @ramsharanregmi3414 2 ปีที่แล้ว +7

    सम्मान छ रबि सर अब नेपालमा पनि भारतको जस्तै हुन्छ हेरुम न अब कुन पाटी आउदो रैछ जनता सचेत हुनुपर्छ

  • @anilraiofficial9745
    @anilraiofficial9745 2 ปีที่แล้ว +1

    नमन रबि दाइ 🙏

  • @chakrashahi8477
    @chakrashahi8477 2 ปีที่แล้ว +3

    सर म तपाई लाई सलाम नगरी बस्नै सकेन

  • @madanbista8875
    @madanbista8875 2 ปีที่แล้ว +8

    शुरु गरियो हेर्ने को लागि ,,,

  • @Akhiljoshi-z7c
    @Akhiljoshi-z7c 2 ปีที่แล้ว +4

    जय ग्यालेशि फ्रो के जय शिधाकूरा जय देश

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 ปีที่แล้ว +10

    अबकाे चुनावमा हाम्रालाइ हाेइन राम्रालाई जिताउ सबै मिलि एक चाेटि देश बचाउ र देश विकाश तिर अगिबढने वातावरण बनाउ

  • @samratpoudel1992
    @samratpoudel1992 2 ปีที่แล้ว +13

    नारायणहिटि दरबार ज्ञानेन्द्र
    सिहदरबार राजेन्द्र ।
    राप्रपा जिन्दाबाद

  • @surajadhikari2640
    @surajadhikari2640 2 ปีที่แล้ว +3

    व्यापक भ्र्स्टाचार , बेथिती, लुट , ठेकेदारे राजनिती, जंगली शासन को भन्डाफोर, स्टृन्ङ अपरेशन, ठाडो प्रश्न , आक्रमक गर्न छोडेर रबि लामिछ्ने हिजोआज सस्तो लोकप्रियता को खोजिमा बरालिएको देखिन्छ।

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว

    नेपाली जनता काे न्याययला कार्यक्रम सिधा कुरा नै हो॥

  • @minasen1952
    @minasen1952 2 ปีที่แล้ว

    सर्बोच्च अदालतले पनि जिल्ला र उच्च अदालतलाइ नै सदर हुनु पर्छ भगवान

  • @damodarregmi3046
    @damodarregmi3046 2 ปีที่แล้ว +2

    यी वैनी को पक्षमा खवर मनेको रबि सर लाइ घन्यवात

  • @laxmanthapa9326
    @laxmanthapa9326 2 ปีที่แล้ว +5

    रबि दाजु तपाईंले अघिल्लाे कार्यक्रममा प्रसारण गर्नु भयकाे सरा कुमारि शाहिकाे बारेमा त्यसकाे छानबिन कस्ताे भाे तपाईं लाई थाहा नै छ नेपाली पुलिस प्रसासन अदालतकाे छानबिन पुलिसले गरिव पिडिडकाे निवेदन लिदैन भने के काे लागि नेपालमा पुलिस चाहियाे । पुलिस सङग गम्भिर कुरा गर्नु हाेला

  • @mtgmtg94
    @mtgmtg94 2 ปีที่แล้ว +10

    नेपाल का जनता को गिद्ध मा गोबरले भरिएको छ तेसैं लें अब नेपाली जनताको गिद्ध नैं फेर्न सक्ने क्षमता भएको एक माहान पुरुष को जन्म हुनुपर्छ तब मात्र नेपाल बन्छ नत्र सुन्दर शान्त सुशासन सम्रिद्धि भन्नें सम्झनें पानी छर्केनें बस्नें

  • @santoshsingthakuri3258
    @santoshsingthakuri3258 2 ปีที่แล้ว +6

    नेपाली यान रा यन ले युक्रेन्मा रहेको नेपाली लाई सहयोग गरेको भन्दा भारत ले भन्छ नेपाल सरकार

  • @binitakc678
    @binitakc678 2 ปีที่แล้ว +2

    Ravi sirko kaam Sarai man parcha 🙏🙏🙏🙏

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว +25

    लुन हो रवि सर अब तपाईं जस्तै ब्यत्तिहरु मिलेर नयाँ पाटिि खोल्नु पर्यो।👍️👍️🙏🙏♥️♥️♥️

  • @amarkarki3824
    @amarkarki3824 2 ปีที่แล้ว +6

    सैनिक जवान लब कुमार गुरुङ प्रतिको न्यायको कामकारबाही काहाँ पुग्यो होला आर ?

  • @madankarki2964
    @madankarki2964 2 ปีที่แล้ว +8

    नेपालमा पार्टीका कार्यकर्ताहरु धेरै भएको कारणले आज नेपाली नेपाली जनताहरु दुर्भाग्य को बाटोमा गरिरहेका छन् नेपाललाई माया गर्ने एउटा पनि हाम्रो र तिम्रो नेता छैन पार्टीका झोले हरुले गर्दा खेरी आज नेपाल देश अन्धकार को बाटोमा गरिरहेको छ जागन नेपाली जनताहरुको एउटै मालामा बुनेर अगाडि बढ्नुपर्छ देशले हामीबाट केही मागेको छ हामीले देश लाइकेही दिनुपर्छ

  • @giriraj8740
    @giriraj8740 2 ปีที่แล้ว +6

    La aaja ta first viewers ma pariyexa .jai nepal jai rabi dai 💖💖💖💖💖

  • @humabhandari6043
    @humabhandari6043 2 ปีที่แล้ว +2

    रबि सर तपाइआफै भन्नुस अहिलेको चुनाबमा हामिले कस्लाइ चुन्ने हो???

  • @su_race555
    @su_race555 2 ปีที่แล้ว +7

    जय नेपाल 🇳🇵
    THANK YOU Rabi Daju 🙏
    Thank you Siddha Kura 🙏
    Thank you all Galaxy 4K team ❤️🇳🇵

  • @hamromirlung4277
    @hamromirlung4277 2 ปีที่แล้ว +9

    सीधा कुरामा पहिले जस्तो हेरौं हेरौं लाग्ने बिषय बस्तु आउन छोड्यो अब यो कार्यक्रम पनि बिस्तारै नर्मल हुँदै गएको छ।

  • @sharadavaidya1636
    @sharadavaidya1636 2 ปีที่แล้ว +7

    नेपालमा फर्केका नेपालिहरू चाहिँ दिर्घायुकाे अाशिर्वाद पाएकाे रहेछ।

  • @ramuthakuri98
    @ramuthakuri98 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏💐💐💐💐💐 galaxy 4k news no 1 Ravi dai hai hai ❤️❤️

  • @shahinavinbahadur8634
    @shahinavinbahadur8634 2 ปีที่แล้ว +7

    रबि अबका केही कार्यक्रम आम सर्वसाधारण जनताकाे चेतना मुलक र सुझाव याेग्य कार्यक्रम गर्नु पर्याे जुन दुरदराजका लाटा साेझा जनता बुझनकि हामीले आफै आफ्नाे खुट्टामा बन्चराे हानेका रहेछौं भन्ने भान हाेस चुनाव राम्राे मान्छेले जिताेस

  • @MRPROTEXYT
    @MRPROTEXYT 2 ปีที่แล้ว +17

    त्यसैले त संसदीय व्यवस्था अन्त्ये गर्नु पर्छ नेपाल मा ।। अब को एक मात्र विकल्प ( उन्नत लोकतन्त्र पार्टी ) अर्थात RIGHT TO REJECT अनी RIGHT TO RECALL जरुरी छ र जनता बाट प्रतक्ष्य निर्वाचित कार्यकारी प्रणाली बाहेक अर्को कुनै विकल्प छैन ।। जय नेपाल 🇳🇵🇳🇵🇳🇵

    • @rajabaral2638
      @rajabaral2638 2 ปีที่แล้ว +1

      Tar janata sabai lagnu parchha ani ko lagne ???

    • @MRPROTEXYT
      @MRPROTEXYT 2 ปีที่แล้ว

      @@rajabaral2638 तपाई हामी सबै नेपाली जनता मिलेर उन्नत लोकतन्त्र को लागि अघि बढ्नु पर्छ अनि मात्र..

  • @Tirtha_grg_Lwang
    @Tirtha_grg_Lwang 2 ปีที่แล้ว +4

    यहाँ द्ललाई बहिष्कार हैन क्षमतावान उम्मेदवार चिनौ चाहे उ जुन सुकै दलको किन नहोस हामीलाई सर्बसुलभ सेवा र बिकास चाहिएको छ!!

  • @harisitoula1172
    @harisitoula1172 2 ปีที่แล้ว +5

    आफ्ना सन्तानलाई नागरिक्ता जस्तेा महत्व पूर्ण बिषयमा कूनैपनि बाबु आमालाई नागरिक्ताको सनाखत नदिएमा कडाभन्दा कडा कानूनि प्रबधान राखि सजायको भागिबनाऊन अनीबार्यता देखियो।

  • @mayamaya2398
    @mayamaya2398 2 ปีที่แล้ว +4

    बिहाना ६ बजे बाट राती १२ बजे सम्म काम सकेरा बल्ल हेर्न लाग्या छु

  • @jamanbist6436
    @jamanbist6436 2 ปีที่แล้ว +3

    विदेशी वाद र विदेशी दलालहरूलाई बहिष्कार गरौ।

  • @padamsingh1522
    @padamsingh1522 2 ปีที่แล้ว +1

    एक दम सहि रबि सर

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 2 ปีที่แล้ว +4

    हो हो सहि सहि भन्नू भयो हामीले पाउने भनेको यहि सिल्लि बेबस्था नै हो दलाल भगाउ देश बचाउ

  • @samratpoudel1992
    @samratpoudel1992 2 ปีที่แล้ว +6

    काठमाडौ को मेयर मा बालेन शाह लाई जिताउ अभियान चलाउ।

  • @obabahadurshahi452
    @obabahadurshahi452 2 ปีที่แล้ว +2

    हामीले पाउने त्यही सिल्ली Model हो । ❤️❤️❤️❤️❤️

  • @parajulibishnu1430
    @parajulibishnu1430 2 ปีที่แล้ว +6

    नेपाल को कानुन नेताले मात्र जानुन

  • @prakashsipali2217
    @prakashsipali2217 2 ปีที่แล้ว +1

    🙏🙏 जय रबि दाइ 👍️👍️👍️👍️

  • @mayalugorakh3018
    @mayalugorakh3018 2 ปีที่แล้ว +4

    Amazing program rabi jee

  • @agriculturelife.6627
    @agriculturelife.6627 2 ปีที่แล้ว

    हाम्रा गुरु रबि जनचेतना फैलाउने गुरु नेपाल को सपूत ,नेपाली को ढुक्ढुकी रबि

  • @kumarbogati4516
    @kumarbogati4516 2 ปีที่แล้ว

    सुरुकै भनाई सार्है सहि लाग्यो।👍️🙏♥️

  • @deepakpuri1215
    @deepakpuri1215 2 ปีที่แล้ว +3

    Great job rabi sir

  • @gokulbk241
    @gokulbk241 2 ปีที่แล้ว +2

    Jay rabi sir jay desh

  • @binodbhat9125
    @binodbhat9125 2 ปีที่แล้ว +1

    Very good Ravi sir

  • @sngbsubedi9473
    @sngbsubedi9473 2 ปีที่แล้ว +1

    उत्कृष्ट न्युज

  • @damodarregmi3046
    @damodarregmi3046 2 ปีที่แล้ว +2

    सारै दुख ले यूक्रेन वाट डाक्टर आयको मा घन्यवात पवर्त वाट

  • @दोर्जेलामा
    @दोर्जेलामा 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏रबि सर्♥️♥️♥️♥️♥️♥️

  • @hhyyfg9328
    @hhyyfg9328 2 ปีที่แล้ว

    नमस्कार धेरै धेरै धन्यवाद सम्पूर्ण टिमलाई

  • @indiragurung7323
    @indiragurung7323 2 ปีที่แล้ว +1

    Kasto aanand aayo yi chor daka haru ko bhudi forda sir.thanks .

  • @donaitahk8264
    @donaitahk8264 2 ปีที่แล้ว

    दियो दियो रबिले सिल्ली मोडेलको उधाहरण

  • @PrakashSharma-lz5uh
    @PrakashSharma-lz5uh 2 ปีที่แล้ว

    हृदय देखिनै सलाम छ सम्पूर्ण टिमलाई !!!

  • @radhakrishnakandel9851
    @radhakrishnakandel9851 2 ปีที่แล้ว +9

    येति धेरै जान्ने मानिस खुरक्क राजनीतिमा आउनु न तब पो केही होला सदैब येउटै अनुहार भोट माग्न आउछन कि भोट दिनै भयेन कि उसैलाई दिन परो फरक बिचार राख्ने मानिस आउदैनन त जान्ताले नि के गरून् त गारो छ

  • @लोकुश्रेष्ठ
    @लोकुश्रेष्ठ 2 ปีที่แล้ว

    रबि सर बोल्न त भगवान ले दिय कै हो हजुर लाइ👌👌👌

  • @yelbisongs1744
    @yelbisongs1744 2 ปีที่แล้ว +5

    हाम्रो नेपाल सरकार किन यति कमजोरि किन यस्तो भाको होला???

  • @KrishanKumar-dq1gk
    @KrishanKumar-dq1gk 2 ปีที่แล้ว +4

    Ravi sir Desh ko istithi dekher dukha lagxa tara hjr ko dailog suner haso aauxa😀

  • @laxmilama950
    @laxmilama950 2 ปีที่แล้ว

    Dherai dherai dannebad to NRN ani rajdutt hajur haru ko sahayog ko laagi🙏

  • @kundansthapit1410
    @kundansthapit1410 2 ปีที่แล้ว +1

    परमादेशले जनताबाट निर्वाचित प्रधान मंत्री बरखास्त गरी जनताले लात हानेको पार्टीका ब्यक्ती प्रधान मंन्त्री बन्ने एक नेपाली नारीले जन्माएको छोरीलाइ किन नागरिकता नदिने ? यही हो समाजवादको कार्य ?

  • @faiyajansari1389
    @faiyajansari1389 2 ปีที่แล้ว +6

    नजीक भऐर पनि नजीक को भाउ आउदैन
    तही बगर हो जहाँ खोला को बहाउ आउदैन

  • @lokeshbc5833
    @lokeshbc5833 2 ปีที่แล้ว

    धेरै र‍ाम्रो कार्यक्रम सिधाकुरा कुनै यपिसोड नछोडि हेर्ने गर्दछु

  • @ishwarpun7675
    @ishwarpun7675 2 ปีที่แล้ว +1

    Great work Rabi sir

  • @sashipathak385
    @sashipathak385 2 ปีที่แล้ว

    Stuti chiya
    Jya hos Nepal and Nepali

  • @Upretihari9841
    @Upretihari9841 2 ปีที่แล้ว

    सकिन्छ भने एक जना राम्राे प्रधान मन्त्रि बनाउ सेरे केपि प्रचण्ड हाेईन रबि जस्ताे युवा हुनु पर्छ

  • @rameshchaulagain7233
    @rameshchaulagain7233 2 ปีที่แล้ว +2

    नेपाल को सबै भन्दा बढि बोलेर रेकड राखेर राख्ने तिमि दाजु लाइ बिस्वास लाग्दथियो तिमि लाइ बिस्वास छ जेल बसेको बेला मा जति सपोरट थियो आज नि तेति छ तेसैले जनता ले रुचाइरहेको बेला मा नै हो गरेर देखाउने तर तिमि डलरे बनेर तिनै नेता हरुलाइ अथिति बनाय्रर जनता को आबाज बोल्छु भनेको दिन बाट बिस्वास लग्न चोडो

  • @rajankc9797
    @rajankc9797 2 ปีที่แล้ว

    महामहिम राजदुत प्रति उच्च सम्मन छ।अनि रबिजि प्रति पनि मेरो उत्तिनै सम्मन छ ।

  • @dipendrarai4503
    @dipendrarai4503 2 ปีที่แล้ว +4

    प्रदिप नामको कलङक खाते जिउँदै किरा परेर मर्छस

  • @parsubhandaritursandtravel986
    @parsubhandaritursandtravel986 2 ปีที่แล้ว

    Thanq rabi sir

  • @bijaybogati1043
    @bijaybogati1043 2 ปีที่แล้ว +1

    Salut xa rabi sir

  • @narendranepal5135
    @narendranepal5135 2 ปีที่แล้ว +4

    सर अस्ति भर्खर बानेश्वर मालपाेतबाट हाम्रा नेताले देश पास गरेर दिएका हाेइन्नर केका लागि चुनाब ?

  • @PN_EDITZ10
    @PN_EDITZ10 2 ปีที่แล้ว +2

    Rabi sir🙏🙏♥️

  • @keshabdhami6379
    @keshabdhami6379 2 ปีที่แล้ว

    Jay ho Rabi sir

  • @anilkirati568
    @anilkirati568 2 ปีที่แล้ว +4

    हाम्रो देश को सरकार किन जहाँ पनि चुकेको हुन्छ आफ्नो देश को नागरिक उदार गर्नुमा थुक्क साला नालायक सरकार

  • @akathenex790
    @akathenex790 2 ปีที่แล้ว +2

    @Kejriwal jai hind jai maharastra
    @Rabi lamichane jai nepal

  • @ammarbahadur2600
    @ammarbahadur2600 2 ปีที่แล้ว +1

    Namste Rabi sir hajur kaam nikei ramro xa

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +1

    रबि जि को सिधा कुरा नहेरि चित्त बुझ्दैन ।