GH 93 | क्या. यज्ञबहादुर थापालाइ किन मृत्युदण्ड दिइयो ? | Timburbote Incident | टिम्बुरबोटे काण्ड |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ม.ค. 2025

ความคิดเห็น • 37

  • @bhuwanhanggam
    @bhuwanhanggam 10 หลายเดือนก่อน +1

    राम्रो लाग्यो सर धन्यवाद अरु इतिहास को रोचक कार्यक्रम को आसा बादी

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7tw 8 หลายเดือนก่อน

    नेपाली जन मा यो इतिहासकै कुरा darsai दिनु भो सर अति राम्रो लाग्यो

  • @avisheshchandrarai3799
    @avisheshchandrarai3799 2 ปีที่แล้ว +5

    टिम्मुर बाेटे काण्ड मेराे काैतुहलकाे बिषय रहेको थियाे।आजको प्रस्तुति रुचिकर प्रस्तुति रहेको छ।धन्यवाद!

  • @udayathapa6243
    @udayathapa6243 5 หลายเดือนก่อน +1

    म क्यातेन थपा कै छोरा हु।कतिपय तथ्य कुराहरु छुतेका रहेछन।

  • @क_देखि_ज्ञ_सम्म
    @क_देखि_ज्ञ_सम्म 2 ปีที่แล้ว +4

    सर अमेरिकाको गृहयुद्ध (१८६१-१८६५) र त्यसपछि सन् १९६५ सम्मको घटनाक्रम र अमेरिकामा दास प्रथा को इतिहास बारे एउटा भिडियो वनाइदिए आभार हुने थिएँ। यसबारे सामान्य जानकारी मात्र थाहा भएको र यस विषयमा थप अध्ययन गर्न मन भएकाले यो अनुरोध गरेको हुँ। आशा छ मेरो अनुरोध स्वीकार हुनेछ।
    जय होस् 🚩

  • @soviet-1225
    @soviet-1225 ปีที่แล้ว +1

    ओखलढुङ्गा काण्ड र तिम्बुरकोटे काण्ड एउटै हो

  • @somnathneupane8608
    @somnathneupane8608 2 ปีที่แล้ว +1

    Thanks for this video !!

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 2 ปีที่แล้ว +1

    thanks for information

  • @Delje960
    @Delje960 2 ปีที่แล้ว

    Quite interesting historical information
    Many thanks

  • @purnathapa6591
    @purnathapa6591 9 หลายเดือนก่อน +1

    2052 अगाडिको माओवादी हो नियत एउटै हो केको नेपाली काग्रेस ? 2007 पछिको आ तकबादी शैली नै थियो ?

  • @rajendragurung1342
    @rajendragurung1342 2 ปีที่แล้ว

    यो काण्डमा भित्री व्यक्ति बिषेस कथाहरू थुप्रै छन् राम लक्ष्मण जुडुवा दाजु भई थिए २२ वर्षको उमेरमा शहिद भएका थिए र अजै पनि जिउँदो इतिहास लोक व• गुरूङ ( LB Gurung) जस धन राई जिवित छन् नेपालको पहिलो वास्तविक जिउँदो शहिदहरू। छोटोमा भएनि इतिहासलाई समेटेकोमा तपाईलाइ धन्यवाद विर शहिदहरू अमर रहुन 🙏

  • @meseeamrai898
    @meseeamrai898 2 ปีที่แล้ว +3

    हाम्रा गाउतिरकाले अनाहकमा कति सजाए पाए

  • @ramakhadka668
    @ramakhadka668 2 ปีที่แล้ว +2

    First

  • @nabinkaranjit7701
    @nabinkaranjit7701 2 ปีที่แล้ว +1

    Nepal sir Bauddhanath stupa ko nirman sambandhi video banaunus.

  • @prakashsamir9738
    @prakashsamir9738 2 ปีที่แล้ว

    गुल्मी दरबारको उत्थान, पतन र साशकहरुको नाली बेली बारेमा केही जानकारी पाउन पाए आभारी हुने थिएँ ।

  • @MrDurgasunuwar
    @MrDurgasunuwar 2 ปีที่แล้ว +2

    अलि राम्रो अध्ययन गर्नुपर्ने हो जिबित रहेक व्यक्तिले दिएको interview हरेको छैन भने हेर्नु महेश कोर्मोच अहिले सम्म जिबित नै छ Wikipedia मा तिमले भन्दा detail कुरा लेखेको छ

  • @gopalshakya8229
    @gopalshakya8229 2 ปีที่แล้ว

    Thang for your work

  • @shankarpathak5192
    @shankarpathak5192 2 ปีที่แล้ว

    त्यसबेलाका क्रान्तिकारी गीतहरु चाहिँ के कस्ता रहेका थिए?त्यसको बारेमा पनि एउटा भिडियो बनाइदिनु हुन्छ कि!

  • @narendragurung579
    @narendragurung579 2 ปีที่แล้ว

    महेश कोर्मचा यस काण्डमा कसरी भागे किन खोलिएन कतै यसको गुप्तचर उनिनै थिएन र?

  • @tikarammulicha6976
    @tikarammulicha6976 ปีที่แล้ว

    पेशल दाहाल त्याेओडारमा मारिएका हैनन । भाग्ने क्रममा केहिदिनपछि हालकाे माेलुङ गा,पा काे यान्दा पाखामा मारिएका हुन ।

  • @bibekpokharel6395
    @bibekpokharel6395 11 หลายเดือนก่อน

    ❤❤❤

  • @rozbogati9067
    @rozbogati9067 2 ปีที่แล้ว

    🙏🙏

  • @harikrishnawagle1482
    @harikrishnawagle1482 ปีที่แล้ว

    बिमन अपहरण जेठ २५ गते हाे

  • @bivashdahal7445
    @bivashdahal7445 2 ปีที่แล้ว +2

    पेशल दाहाल को त्यहा मृत्यु भएको होइन। उनलाई लिस्पु को जङलमा मारिएको थियो

  • @narendragurung579
    @narendragurung579 2 ปีที่แล้ว

    यस काण्डमा बाच्न सफल भएका लोक बहादुर गुरुङ ( एल बि) र जसधन राई अझै जीबितै हुनुहुन्छ वहाहरु बाट कुरा बुझेर बनाउदा अझ सत्यतथ्य खुल्न आउने थियो कि मैले यो घटना बारे वहाहर्को मुख बाट धेरै पटक सुनेकोले केहि कुरा गल्ती भएको महसुस गरे ।

  • @thungchuwamasony6837
    @thungchuwamasony6837 ปีที่แล้ว

    Mero baje prajalal rai😢😢

  • @nepalbaadi8762
    @nepalbaadi8762 2 ปีที่แล้ว +1

    700 jana haina Bisnu dal gulma ma 129 janako darbandi thiyo

  • @RamBahadurShahi-kk7tw
    @RamBahadurShahi-kk7tw 8 หลายเดือนก่อน

    jhapa ko धर्म प्रसद dhakal को मृत्यु कसरी भयो

  • @narendragurung579
    @narendragurung579 2 ปีที่แล้ว

    गलत कुराहरू समेटिएको रहेछ ।

  • @namastebirgorkhali4660
    @namastebirgorkhali4660 2 ปีที่แล้ว

    जय सत गुरु गोरखनाथ। जय नेपाली गोर्खाली सेना।

  • @jitbdrpraja3320
    @jitbdrpraja3320 2 ปีที่แล้ว

    2035 salma pani mirtiu dand dinthiur?

  • @bishalbohora6968
    @bishalbohora6968 2 ปีที่แล้ว +2

    second

  • @dipakgurung8602
    @dipakgurung8602 2 ปีที่แล้ว

    Your dates are wrong. Get your facts correct. Plane was hijacked much later. Never expected such distorted dates from you.