यो समयको उत्क्रिस्ट कबिता! भव्य कल्पना, सही शब्द छनौट, उच्च भाव, उदात्त अभिब्यक्ति संग रामेसको त्यो कालजयी जनआकर्षक मधूर स्वर! कती ओजस्वी छ यो निभा जी को मनसरा!!
अाक्रोस, घृणा, विचार, कला अधुरा सपनाको काब्य हो- निभा शाहको मनसरा । जव शक्तिशाली कविता सुन्दर गित बन्छ,अझ रचनाकार, संगितकार र गितकार व्यक्ति नभै व्यक्तित्व हुन्छन, अक्षर बनेका कविता, गुन्जन बनेका संगित र स्वरले पक्षधारिताको खली खाएका हुन्छन, तव बन्छ कृति -मनसरा . हो...तव न पाँउछ स्वर र संगित -रामेशबाट
Grew up at some time loving his songs.and I heard this poem back in ncell literature festival back abt 10 years ago. I was so awestruck back then and loved Niva ji, What a explosive mix of both lyrics and music and of course Ramesh ji.
हो रगत पसिनाले नै बदलिने हो दुनिया।तर हाम्रो देशमा लाखो मनसरा जस्ताको रगत पसिना बगाउदा पनि सामन्त बदलियो तर देश र जनता बदलियनन्।
मार्मिक,
सत्तकाे स्वादमा रमाउनेहरुले याे अकाट्य सत्यलाई कहिले बुझ्लान् !
यो समयको उत्क्रिस्ट कबिता!
भव्य कल्पना, सही शब्द छनौट, उच्च भाव, उदात्त अभिब्यक्ति संग रामेसको त्यो कालजयी जनआकर्षक मधूर स्वर! कती ओजस्वी छ यो निभा जी को मनसरा!!
अाक्रोस, घृणा, विचार, कला अधुरा सपनाको काब्य हो- निभा शाहको मनसरा । जव शक्तिशाली कविता सुन्दर गित बन्छ,अझ रचनाकार, संगितकार र गितकार व्यक्ति नभै व्यक्तित्व हुन्छन, अक्षर बनेका कविता, गुन्जन बनेका संगित र स्वरले पक्षधारिताको खली खाएका हुन्छन, तव बन्छ कृति -मनसरा . हो...तव न पाँउछ स्वर र संगित -रामेशबाट
Beautiful and heart touching song forever ❤
सलाम छ
Yethartha geet.... Sabai sarjak ma hardik kritagyata..🙏
Great song.
Grew up at some time loving his songs.and I heard this poem back in ncell literature festival back abt 10 years ago. I was so awestruck back then and loved Niva ji, What a explosive mix of both lyrics and music and of course Ramesh ji.
Hammaro achham ki mansara Hun ki
Achham ki mansara Hun ki 7:09
Achham ki mansara Hun ki 7:09 7:09
Achham ki mansara Hun ki