हाम्रो पछिल्लो भिडियो "पूर्णबहादुरको सारङ्गी Teaser" लाई माया गरिदिनु भएकोमा हामी धेरै आभारी छौं ! गीत सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है ! ‘पूर्णबहादुरको सारङ्गी एक बुवाले आफ्नो सन्तानको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो !! हामी #7SeaseCinema परिवार सम्पूर्ण बुवाहरुमा यो गीत Dedicate गर्न चाहन्छौं ! तपाईहरुले पनी आफ्नो साथी भाई , परिवार सबैलाई एकपल्ट सुनाई दिनुहोला है !
मेरो शब्द, संगीत र स्वरमा रहेको गीत ‘काँधेकुरी’ सँगै चलचित्र जगतमा सांगितिक पाइला राखेको छु। माया र आशिर्वादको अपेक्षा सँगै हामी सबै ’पुर्णबहादुरको सारंगी’ टिमलाई शुभकामना❤
अब फेरी '१२ गाउँ' पछी 'पुर्ण बहादुरको सारङ्गी' ले पुरै नेपालको बजार तताउने भो। Movie को Trailer हेर्दा दर्शकलाई धेरै रुवाउछ जस्तो छ। नेपालमा हुनुहुने मेरो साथीभाई, नाता आफन्तहरुलाई मनै बाट अनुरोध गर्दछु। आफ्नो घर नजिक रहेको हलहरुमा गयर 'पुर्ण ब. सारङ्गी' हेर्न नछुटाउनु होला। धन्यवाद !! Watching from England, UK 🇬🇧.
हाम्रो देश नेपालको पहिचान सारङ्गी पनि हो। यस्तो मिठो सारङ्गीको धुन नेपाली गन्धर्व बाहेक संसारमा मैले अहिलेसम्म कुनै पनि देशमा बजाएको देखेको सुनेको छैन यो संसारकै उत्कृष्ट संगीतको माध्यम हो र मानिसलाई भित्रैबाट छुन सक्ने धुन निकाल्ने एउटा यस्तो बाध्यवादन हो जसमा हामी सम्पूर्ण नेपालीले गर्व गर्नुपर्छ। र यो लोप हुन नदिनको लागि नेपाल सरकारबाट लगानी र हामी सम्पूर्ण नेपालीहरूले प्रोत्साहन गर्नुपर्छ।
धनीहरूले, गरिबको कहानीमा फिल्म बनाउँछन् र हलमा गरिबलाई नै बेचेर उनीहरु अझै, धनी बन्छन् अनि गरिबहरू पैसा तिरेर उक्त कहानी हेरेर धुरुधुरु रुन्छन्। तितो सत्य!
मन मष्तिष्क छोयो, रन्थन्यायो, कति पावरफुल लिरिक्स। संगीत अनि अभिनय । शहर पुगेका अधिकांश छोराहरुमध्ये कतिले प्रगति गरे, कतिले अवनति, तर अन्तिममा बा आमालाई ५ प्रतिशतले पनि पानी पिलाउन आएनन् ।
यो फिल्मको धेरैले प्रसंसा गर्न छुटाएको के हो भने यो चलचित्रको संगीत हो | यो गीतमा एउटा पिडा छ | बिजय बराल को अभिनय को तारीफ गर्दछु र यो चलचित्रको संगीतकार लाइ salute गर्दछु | बिजय बराल को अभिनय लाइ जिबन्त बनाउने काम यो गीत र संगीत ले गरेको छ | म नेपालमा पहिले पहिले जस्तो कालजयी गीत बन्न छोड्यो भन्ने तर्क संग एकरति सहमत छैन किनकि यो संगीतकार को पहिलो काम काम रैछ र यो संगीतमा एती धेरै स्वास भरेको छ कि यो गीतमा जिन्दगि छ | संगीतकार को जति प्रसंसा गरे पनि पुग्दैन | सब्दहरु सागर को मोति जसरि उनिएको छ कि जति सुन्दा पनि यो गीत ले केहि बोल्न खोजेजस्तो , पिडा व्यक्त गर्न खोजे जस्तो बुझ्क्षु म | नेपाली संगीत छेत्रले अर्को नक्षेत्र पायो भन्दा फरक नपर्ला | येस्तै संगीत सुन्न पाइरहु , संगीतकार र फिल्म लाइ धेरै धेरै सुभकामना
एक छिन त मन मष्तिक भा-बुल भए।म कहाँ छु भन्ने कुरा पनि बिर्सिए ।मुटु फुटेको जस्तो आभास भयो।धड्कन रोकियो।सायद यो सङ्गीत एक जिवनी भन्दा कम छैन ।😭😭😭😭😭सफलताको शुभकामना
के भनाैउ ,अजका समाज दर्सक कता ढल्के ढल्के ,यस्ताे मार्मिक यस्ताे सिर्जना दशाै वर्ष पछि मात्र निस्कन्छ ,सुन्ने हेर्ने कता गय ,गय,वास्तबमा सङ्गीत यउटा जीवन हाे ,तर खाेई त ,याे गित अाकाे हप्ताैउ भयाे तर हेर्ने सुन्ने छैन ,दुख लागेर अाउछ खेर केही छैन ,बधाई छ सम्पुर्न हाेल टिमलाई
नेपाली समाजको प्रत्येक घरको यथार्थ चित्रण हो। आफ्नो सन्तानको वृद्धि विकास र भविष्यको लागि बा आमाले आफ्नो खुशी मारेर त्याग गर्छन तर प्रगति पश्चात धेरै ले त्यो ठाँउ फर्कन बिर्सन्छन्, बा आमाको त्याग भुल्छन्।😢😢यो गीतको एक एक शब्दले मन छुने रहेछ।
This song resonates with typical Nepali parents who always go above and beyond for the better future of offsprings. Hat off to the composer and singer , reminds me of my childhood !!!!!❤
"पुर्ण बहादुरको सारंगी" फिल्म को काहानी त अहिले पनि हाम्रो नेपाली समाजको प्रत्येक बिकट गाउँ गाउँ मा सत्यतामानै सावित छ। प्राय: गाउँमा यस्तै अनेकौ इच्छा,चाहाना र हरहरुको अभावहरु झेल्दै दु:ख गर्दै,भोग्दै हुर्के बढेर केही सपनाहरु बोकेर सहर झरेकाहरुलाई त जुन फिल्मको कथा र भिजलले कुनै ठूलो प्रभाव त पारेननै। तर कथालाई भर्पुर न्यायदिनु हुने सम्पुर्ण कलाकारहरु लाई उच्च सम्मान छ।🙏🙏 "अर्को महत्त्वपूर्ण कुरा भन्नू पर्दा सो सिनेमा मा जुन यसप्रकारको बोलको संगित छ। ( 'स्टकोट आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो,, पढाई लेखाइ ठुलो मान्छे बनाउने रहरर..गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहरर'...) वाओ😮👍️👍️ मनैदेखि प्रशंम्सा गर्न लाएक छ। यो सब्द संगितले चै साच्चैनै हरेको आफ्नो जिवनमा भोगेका ती बालापनहरु झल्काईदियो र आँखा बाट सबैको आँसु वर्षाईदियो। सायद यहि शब्द संगितका भावहरु र फिल्मको कण्टेनका कारण यो फिल्म नेपाली सिनेजगतको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने फिल्म बन्यो भन्दा फरक नपर्ला 🤔 मेरो बिचारमा!🙏🙏 Congratulation all film makeing team👍️
मलाई बिषय बराल सरको acting सारै मन पर्छ जस्तो पनि characters मा डुबि काम गरन सक्ने कलकार हुनुहुन्छ यो गीत सुन्दा मन नै कट्टै खायो मेरो ककि सरल शब्द अनि मिठो संगित र नरम स्वर प्रकाश सपुत सरको पनि मिठो acting लाग्छ
मन छोयो Prashant siwakoti को सृजनाले जसरी 'voice of nepal' को कहिले माया घाम जस्तै.... गीतले मन छोएको थियो....best whiesh Prashan sir..... जति सुन्यो त्यति सुनौ लाग्ने.....
नि शब्द रियल स्टाेरि राज्य बाट अपहेलित , जात पातकाे नामा पछाडि पारियकाे , हाम्रो सन्चार माध्यम देश भरिकाे समाचारलाई लय का ढालि प्रस्तुत गर्ने महान् ब्याक्ति
कथा बस्तु वास्तविक हो तर सत्य कुरा के भने यहाँ पनि गरिबको कथा बस्तु बनाएर धनि व्यक्ति ले अझै धनि बनेको छ किनकी सामान्य धनीले भन्दा गरिबले नै यो फिल्म हेर्दछन
(रात जस्तै दिन अध्यरो भो घामबिन। उस्तै अध्यरो रहेछ जिवन ज्ञानबिन) यो शब्दलाई बुझ्न् एक्दम जरुरी छ। हामी नेपाली युवाहरुले। म अहिले जगिर खादैपनी पढिरहेको छु।ज्ञान भन्ने कुरा जिवनमा धेरै महत्वोपुर्ण हो।❤❤❤
Hamro ghar ma pani ekjana baje harek 6 month, 1 year ma sarangi bajaudai aunu huncha. Dherai prem le bajaunu huncha ani asirbad dinu huncha. Dhanya lagcha.😊
आज आयर यतिकाे दिन पछि याे गित सुन्ने आट गरे मैले नत्र टिकटक मा आकाे सानाे क्लिप्स ले नि रून मन लाग्ने भयर मैले पूरा गित सुन्न सकेकाे थिइन आज १० चाेटि भन्दा बढि सुने ❤️❤️❤️😘 lots of love prakash bro you are amazing every your song make us proud❤️
Nepal industry KO lagi gem ho yo movie And we are proud and more thankful to the entire team for this epic legendary movie 🥺🥺🥺🫂🫂🫂🫂🫂😭😭💖💖💖 Thank once again 💖💖💖🫂🫂🫂🥺🥺❤️❤️❤️❤️
हाम्रो पछिल्लो भिडियो "पूर्णबहादुरको सारङ्गी Teaser" लाई माया गरिदिनु भएकोमा हामी धेरै आभारी छौं ! गीत सुनेर हेरेर प्रतिक्रिया दिनुहोला है ! ‘पूर्णबहादुरको सारङ्गी एक बुवाले आफ्नो सन्तानको सपना पुरा गर्न गरिने सङ्घर्ष को कथा हो !! हामी #7SeaseCinema परिवार सम्पूर्ण बुवाहरुमा यो गीत Dedicate गर्न चाहन्छौं ! तपाईहरुले पनी आफ्नो साथी भाई , परिवार सबैलाई एकपल्ट सुनाई दिनुहोला है !
totally emotionally 😢😢😢
Wow ❤❤❤
मन छोयो तर
गीतमा यति मग्न भइयोकी गीत चाडै सकिएको अनुभव भो । सरल भाषामा भन्दा गीत छोटो लाग्यो।
मन छुने 😢
भावुक नै बनायो गीतले । म आफ्नो परिवार लगायत सम्पूर्ण साथीलाई पठाउँदै छु । यस्तै गीत भविष्यमा आवोस शुभकामना पूर्वमानजी
Baya
😢❤Maya🥳🪷🫶😭🥰🌀
1:31 1:31
मेरो शब्द, संगीत र स्वरमा रहेको गीत ‘काँधेकुरी’ सँगै चलचित्र जगतमा सांगितिक पाइला राखेको छु।
माया र आशिर्वादको अपेक्षा सँगै हामी सबै ’पुर्णबहादुरको सारंगी’ टिमलाई शुभकामना❤
Best vai ❤ well done
Amazing, wish you all the very best vaai... I have been your fan since 13 days..
Dherai ramro xa dai ❤❤❤
Safaltako subhakamana brother 😊❤
धेरै राम्रो नतमस्तक भए म त निरंतरता रहोस् सुभ कामना छ हजुर लाई 🙏🙏
प्रकाश सपुतले पाइला टेकेको हरेक सक्सेस नै हुन्छ। यो पनि धेरै राम्रो छ।🎉🎉🎉🎉🎉😢❤❤❤❤❤
Yo film purnabahadur ko ho
Bijay Baral ko acting nai movie success hune kadi ho
naapyo prakashe le...esko satta aru koi vako vayeni ettikai hit hunthyo.. katha ra bijay baral, mukun bhusal ko acting le ho hit vako
बाबा :-मैले पढ्न पाइन ,,तैले जति पढ्न सक्छेस त्यति रिन कारेर भएनी पढ्उछु ,,,भनेको याद आयो अहिले बिदेश पढ्न जाँदै छु धेरै रोये😢😢😢😢यो गीत सुनेर
Wish you a very very good luck yar❤️
अब फेरी '१२ गाउँ' पछी 'पुर्ण बहादुरको सारङ्गी' ले पुरै नेपालको बजार तताउने भो।
Movie को Trailer हेर्दा दर्शकलाई धेरै रुवाउछ जस्तो छ।
नेपालमा हुनुहुने मेरो साथीभाई, नाता आफन्तहरुलाई मनै बाट अनुरोध गर्दछु। आफ्नो घर नजिक रहेको हलहरुमा गयर 'पुर्ण ब. सारङ्गी' हेर्न नछुटाउनु होला।
धन्यवाद !!
Watching from England, UK 🇬🇧.
Sme here aile ma प्रदेश मा aii sakeko xuu padna Lai 😢I miss नेपाल my family and friends
😢😢😢
😢
हाम्रो देश नेपालको पहिचान सारङ्गी पनि हो। यस्तो मिठो सारङ्गीको धुन नेपाली गन्धर्व बाहेक संसारमा मैले अहिलेसम्म कुनै पनि देशमा बजाएको देखेको सुनेको छैन यो संसारकै उत्कृष्ट संगीतको माध्यम हो र मानिसलाई भित्रैबाट छुन सक्ने धुन निकाल्ने एउटा यस्तो बाध्यवादन हो जसमा हामी सम्पूर्ण नेपालीले गर्व गर्नुपर्छ। र यो लोप हुन नदिनको लागि नेपाल सरकारबाट लगानी र हामी सम्पूर्ण नेपालीहरूले प्रोत्साहन गर्नुपर्छ।
शब्दमा निकै बल देखिन्छ ! फिल्मले सफलता पावस ❤
धनीहरूले, गरिबको कहानीमा फिल्म बनाउँछन्
र हलमा गरिबलाई नै बेचेर उनीहरु अझै, धनी बन्छन्
अनि गरिबहरू पैसा तिरेर उक्त कहानी हेरेर धुरुधुरु रुन्छन्।
तितो सत्य!
Sahi ho😢😢😢😢
right 100%
Ekdam sahi
Yes ❤❤❤
Nah herh nah tah muji
मन मष्तिष्क छोयो, रन्थन्यायो, कति पावरफुल लिरिक्स। संगीत अनि अभिनय । शहर पुगेका अधिकांश छोराहरुमध्ये कतिले प्रगति गरे, कतिले अवनति, तर अन्तिममा बा आमालाई ५ प्रतिशतले पनि पानी पिलाउन आएनन् ।
बिजय बराल नेपाली सिने जगतमा एउटा चम्किलो तारा❤
हामी हजारौं बर्षा देखि लडि लहेकै छै कि सारङ्गी बचाउ अभियान नै छ तर आज हाम्रो जात को कथा मा फिल्म बनेएको देख्दा गर्व लाग्छ❤❤❤❤
अर्को आयो फेरि जात भन्दै का लडिस त सारङ्गी बचाउन लाई 5 तला माथि बाट हाम फालिस क्या हो सारङ्गी बचाउन लाई
0:35 0:36 0:40 @@Jangii007
@@Jangii0071:28 1:28
@@Jangii007Teri ma jhyakne ..taile chhi aafno jaat ma garnu parchha vanda hune!..aru Le jaat ko kura Garda talai k chilayo?
बा शब्दनै काफि छ । मेरालागि पनि मेरा बा भगवान हुन जिबनभर म बरु मेरेर पनि बाबालाई बचाउछु । love you बुबा❤❤❤❤
मेरो बाबा को नाम पनि पुर्ण बहादुर गर्न्दव हो काहनी पनि हजुर बाबा सङ्ग मिल्छ सारङ्गि यो भन्दा मिठो बजाउनु हुन्छ
herm na ta hami pani hajurko baba le bajaunu vako
हजुरको बाबाले सारर्ङ्गि बजाको हेर्ने मन भो😊
Halnus na sir video heram hami pani
Wow❤❤❤
Yesari tw vannu vayenw ni aru lai kamjor vanya jhai vayo
आँसु थाम्न गाह्रो पार्यो मलाई यो गितका हरेक शब्द अनि लय ले। अत्यन्त मर्म स्पर्शी संगीत ❤❤❤
😢😢😢 ho baba lay hame lai dharai ma garanu Huna xa 😢😢😢
प्रत्येक बुवाको सपना
यथार्थ, मार्मिक अनि सत्य
पूर्ण बहादुरको सारङ्गी टिमलाई अपार सफलताको शुभकामना 🙏
I am so proud to see where Nepalese Movie has elevated. Absolutely Amazing, Yesto movie ajai aawos, nepali haru ko maya ajai pawos.. JAY NEPAL
it all started with "jaari" movie starring dayahang rai!!
@@sjnmhn it started much more before jaari. Jaari is also a brilliant movie
@@ryliacrestfall3712:24
बुबाको संघर्षमा समर्पित गीत, मन छोयो ❤
Roast vdo man parxa vane mero channel ak choti hernu hola pachuto hune xaina..
यस्तो गीत निकालेर हामी गरिब जनतालाई अझै कति रुवाउँछौ 😢
शब्द शब्द मा ध्यान दिएर सुन्नुहोस्। चलचित्र क्षेत्र को अहिले सम्म कै राम्रो गीत हो यो। ❤❤❤❤
आफ्ना सारा खुशीहरु बन्धकी राखेर सन्तानको लागि खुशी किन्न सक्ने महान आत्मा भएको व्यक्ति हो मेरो बाबा 🥺💫💜
यो बिरानो सहरबाट गाउमा बसेका आमाबाबाको धेरै धेरै याद आयो यो गित सुन्दा सुन्दै आँसु आएछ पत्तो भएन😢😊🙄😥
यो फिल्मको धेरैले प्रसंसा गर्न छुटाएको के हो भने यो चलचित्रको संगीत हो | यो गीतमा एउटा पिडा छ | बिजय बराल को अभिनय को तारीफ गर्दछु र यो चलचित्रको संगीतकार लाइ salute गर्दछु | बिजय बराल को अभिनय लाइ जिबन्त बनाउने काम यो गीत र संगीत ले गरेको छ | म नेपालमा पहिले पहिले जस्तो कालजयी गीत बन्न छोड्यो भन्ने तर्क संग एकरति सहमत छैन किनकि यो संगीतकार को पहिलो काम काम रैछ र यो संगीतमा एती धेरै स्वास भरेको छ कि यो गीतमा जिन्दगि छ | संगीतकार को जति प्रसंसा गरे पनि पुग्दैन | सब्दहरु सागर को मोति जसरि उनिएको छ कि जति सुन्दा पनि यो गीत ले केहि बोल्न खोजेजस्तो , पिडा व्यक्त गर्न खोजे जस्तो बुझ्क्षु म | नेपाली संगीत छेत्रले अर्को नक्षेत्र पायो भन्दा फरक नपर्ला | येस्तै संगीत सुन्न पाइरहु , संगीतकार र फिल्म लाइ धेरै धेरै सुभकामना
सबैमिली यो वर्षको सर्वाधिक चर्चित फिल्म बनाउनु पर्छ है यो फिल्मलाई❤❤अरु पनि हेरौं तर यसलाई नछुटाई हेरौं ।
सार्है राम्रो गित❤❤
एक छिन त मन मष्तिक भा-बुल भए।म कहाँ छु भन्ने कुरा पनि बिर्सिए ।मुटु फुटेको जस्तो आभास भयो।धड्कन रोकियो।सायद यो सङ्गीत एक जिवनी भन्दा कम छैन ।😭😭😭😭😭सफलताको शुभकामना
बाउ त्याग र सङ्घर्ष पनि आमा को भन्दा चै कम हुँदैनन् भन्ने कुरा यो फिल्म ले प्रष्ट पारेको छ है।
बाबा❤
के भनाैउ ,अजका समाज दर्सक कता ढल्के ढल्के ,यस्ताे मार्मिक यस्ताे सिर्जना दशाै वर्ष पछि मात्र निस्कन्छ ,सुन्ने हेर्ने कता गय ,गय,वास्तबमा सङ्गीत यउटा जीवन हाे ,तर खाेई त ,याे गित अाकाे हप्ताैउ भयाे तर हेर्ने सुन्ने छैन ,दुख लागेर अाउछ खेर केही छैन ,बधाई छ सम्पुर्न हाेल टिमलाई
कति राम्राे गीग सुनेर मन् 3:15 त्रमुग्ध ❤❤❤❤❤❤❤❤ आवाज पनि कति मिलेकाे विजय वरालले नै गाएकाे जस्ताे लाग्ने
भुँईसम्म टेकें मैले तिमी टेक्नु धुरी...👏👏👏
यो गीत मन पराउन कोको हुनु हुन्छ 🎉🎉🎉❤❤❤❤🎉🎉🎉🎉
❤❤❤🎉🎉🎉🎉
नेपाली समाजको प्रत्येक घरको यथार्थ चित्रण हो। आफ्नो सन्तानको वृद्धि विकास र भविष्यको लागि बा आमाले आफ्नो खुशी मारेर त्याग गर्छन तर प्रगति पश्चात धेरै ले त्यो ठाँउ फर्कन बिर्सन्छन्, बा आमाको त्याग भुल्छन्।😢😢यो गीतको एक एक शब्दले मन छुने रहेछ।
Oil
Proud to be Nepali 🥺❤️
Ma jastai 100choti yo song sunne jati yata hajir hum lo❤🎉🎉🎉love this song❤❤❤
पूर्णबहदुरको सारङ्गीले राम्रो प्रतिक्रया पाइरहेको छ । कथावस्तुमा दम छ 🎉
हेर ए पल साह का सन्तान को
यस्तो हुन्छ अभिनय ❣️❣️
पल साहका सन्तान 😂😂😂😂😂
my dad posted a tiktok on this song with me and my brother's photo and i can't stop my tears. so nicely presented song. loved it
टाउको भारी बनायो ! कतै बा को स्टकोट फेर्न नसकिने हो कि !
Same 😢😢😢😢
😢
Same 😢😢😢
😢😢😢
Yeah same 😢😢😢😢
Salute to the writer of this song❣️🙏🙏😊
पुरा गीतको पर्खाइ थियो धन्यवाद॥ ❤️❤
gajab ramro layo geet ani video story sabai badhai xa kamal babu
बिजय बरालका सच्चा फ्यान यता हाजिर हुनु!!
मन छोयो यो गीतले
Kahile expect gareko thina maile . Yati mitho creation aauxa prasant ji bata ❤ salute🙏
This song resonates with typical Nepali parents who always go above and beyond for the better future of offsprings. Hat off to the composer and singer , reminds me of my childhood !!!!!❤
@prashantsiwakoti yeti ramro aawaj, yesto ramro rachana, yeti ramra sabda. kati dherai kala, sarai khusi lagyo. dherai dherai suvakamana.dherai mathi pugnu.❤
Plz everyone watched this movie once😢
I have watched it yesterday
me too@@Educatewithgayatri
Song Sunda Pani runa man lagi kasto mitho song ho...🥹❤️🩹 Respect sir...🥹🙏🙏🙏❤️
I booked tickets for this movie for tomorrow evening…m gonna take my mom n my kids….can’t wait
So melodius....
Realistic 💯
Acting level 💯
Powerful 💯
Mr. Bijay Baral 🫡
"पुर्ण बहादुरको सारंगी"
फिल्म को काहानी त अहिले पनि हाम्रो नेपाली समाजको प्रत्येक बिकट गाउँ गाउँ मा सत्यतामानै सावित छ। प्राय: गाउँमा यस्तै अनेकौ इच्छा,चाहाना र हरहरुको अभावहरु झेल्दै दु:ख गर्दै,भोग्दै हुर्के बढेर केही सपनाहरु बोकेर सहर झरेकाहरुलाई त जुन फिल्मको कथा र भिजलले कुनै ठूलो प्रभाव त पारेननै।
तर कथालाई भर्पुर न्यायदिनु हुने सम्पुर्ण कलाकारहरु लाई उच्च सम्मान छ।🙏🙏
"अर्को महत्त्वपूर्ण कुरा भन्नू पर्दा सो सिनेमा मा जुन यसप्रकारको बोलको संगित छ।
( 'स्टकोट आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो,, पढाई लेखाइ ठुलो मान्छे बनाउने रहरर..गाउँमै बित्यो आफ्नो जीवन पुगोस् छोरा सहरर'...) वाओ😮👍️👍️
मनैदेखि प्रशंम्सा गर्न लाएक छ। यो सब्द संगितले चै साच्चैनै हरेको आफ्नो जिवनमा भोगेका ती बालापनहरु झल्काईदियो र आँखा बाट सबैको आँसु वर्षाईदियो। सायद यहि शब्द संगितका भावहरु र फिल्मको कण्टेनका कारण यो फिल्म नेपाली सिनेजगतको अहिलेसम्मकै सर्वाधिक कमाई गर्ने फिल्म बन्यो भन्दा फरक नपर्ला 🤔 मेरो बिचारमा!🙏🙏
Congratulation all film makeing team👍️
First time aafno father KO dhukha ma film bhaneko xaa best wishes for the entire team .. very nice song❤❤❤
हरेक छोराहरू प्रति समर्पित 🙌🥺
कस्ताे राम्राे गित आहा
हरेक शब्दले मन छाेयाे😍😍
1:38 was epic 😊❤
❤❤
Yes bro😊
What does dhuri mean? Can you please translate that line for me 🙏
मलाई बिषय बराल सरको acting सारै मन पर्छ जस्तो पनि characters मा डुबि काम गरन सक्ने कलकार हुनुहुन्छ यो गीत सुन्दा मन नै कट्टै खायो मेरो ककि सरल शब्द अनि मिठो संगित र नरम स्वर प्रकाश सपुत सरको पनि मिठो acting लाग्छ
Ho my god😮😮😮😮😮 best
बधाई छ प्रशान्त जि
मन छोयो Prashant siwakoti को सृजनाले जसरी 'voice of nepal' को कहिले माया घाम जस्तै.... गीतले मन छोएको थियो....best whiesh Prashan sir..... जति सुन्यो त्यति सुनौ लाग्ने.....
नि शब्द रियल स्टाेरि राज्य बाट अपहेलित , जात पातकाे नामा पछाडि पारियकाे , हाम्रो सन्चार माध्यम देश भरिकाे समाचारलाई लय का ढालि प्रस्तुत गर्ने महान् ब्याक्ति
कथा बस्तु वास्तविक हो तर सत्य कुरा के भने यहाँ पनि गरिबको कथा बस्तु बनाएर धनि व्यक्ति ले अझै धनि बनेको छ किनकी सामान्य धनीले भन्दा गरिबले नै यो फिल्म हेर्दछन
Ramro xa hai geet❤Good luck team👍👍
गाउँले जिवनको यथार्थ कहानी ❤️🙏 पुर्ण बहादुरको सारङ्गि❤️🙏
बधाई तथा शुभकामना ❤ सम्पूर्ण टीम।।।जसरी पनि हेर्ने यो फिलिम। बा ❤❤शब्द नै काफी छ ❤❤❤
कसैको पनि पनि बुवा पुर्णबहादुर भन्दा कम हुदैनन ।❤
सारै मार्मिक लाग्यो गीत ❤ सम्पूर्ण टीम लाई शुभकामना❤🎉
This movie need Oscar 😊
मलाई सारङ्गीको गीतचाहिँ सारै मनपर्छ। राम्रो छ सारङ्ग्य सुनिरहने मन लाग्छ राम्रो छ
सलाम बिजय बराल हजुर को अभिनय अति सुन्दर्😟😟😭😭
बुवा को कर्तब्य as real shown ❤️❤️❤️🙏
One of most versetile actor bijay baral he deserve such kind of role
(रात जस्तै दिन अध्यरो भो घामबिन। उस्तै अध्यरो रहेछ जिवन ज्ञानबिन) यो शब्दलाई बुझ्न् एक्दम जरुरी छ। हामी नेपाली युवाहरुले। म अहिले जगिर खादैपनी पढिरहेको छु।ज्ञान भन्ने कुरा जिवनमा धेरै महत्वोपुर्ण हो।❤❤❤
कस्तो मन छुने जीत सत्य कुरा व्यक्त गरेको छ 😥😥
You are right it was my favorite song in my life🎉🎉🎉🎉😢😢😢
Masterpiece song delivered ♥️
This film might be release on father's day ❤❤❤❤❤
Yestai ramro geet jailai sunna paiyos❤❤
🥰😍
बिजय बरालको शशक्त अभिनय,कारुणिक शब्द मा मधुर स्वर।
मेरोबुवा नि पूर्ण बहादुर😢miss u बाँ❤
No words to describe 😢amazing painful words are very heavy all the best entire sarangi family ❤
Jaile herda ni aasu jharxa😢❤❤❤ ekdamai ramro geet❤
Ati ramro geet ra voice ❤❤❤❤❤❤
आँसु नै आयो त यो गीत सुनेर।😢😢😢😢
Hamro ghar ma pani ekjana baje harek 6 month, 1 year ma sarangi bajaudai aunu huncha. Dherai prem le bajaunu huncha ani asirbad dinu huncha. Dhanya lagcha.😊
आज आयर यतिकाे दिन पछि याे गित सुन्ने आट गरे मैले नत्र टिकटक मा आकाे सानाे क्लिप्स ले नि रून मन लाग्ने भयर मैले पूरा गित सुन्न सकेकाे थिइन आज १० चाेटि भन्दा बढि सुने ❤️❤️❤️😘
lots of love prakash bro you are amazing every your song make us proud❤️
sarai ramro casting😢 bijay baral feat prakash saput ❤❤ yi २ jana le garda nai herna janu parxa movie chai
Hats Off to Prashant Siwakoti 🙏
He did amazing work here and made Masterpiece 💯
Bijaya Baral 👑
सारै मनछुने शब्दहरू ❤😢
अभिभावक को सपना भनेकै सन्तानको भबिस्य उज्यालो बनाउनु हो । अति मार्मिक शब्द प्रकाश जि को ❤❤❤
Kartik 15 ma sabai film herna janu parcha ❤❤
Heart touching emotional nepali movie classic evergreen of all time ❤ Must watch movie hai ta 👌
Bijay Baral 👍👍👍
Nepal industry KO lagi gem ho yo movie
And we are proud and more thankful to the entire team for this epic legendary movie 🥺🥺🥺🫂🫂🫂🫂🫂😭😭💖💖💖
Thank once again 💖💖💖🫂🫂🫂🥺🥺❤️❤️❤️❤️
So good song 😢😢😢😢😢
Really?
Love from Bhutan 😢😢😢 felt so much 😢😢
Samjhida lagxa merai story ho same feel like to my parents
पहिलो पटक नेपाली चलचित्र 100 करोड क्लब मा पुगोस् । सुभकामना।
Prakash saput ko thau ma pradip khadka hunu parthyo
Yes ❤
अति मन पर्यो♥️🙏
Ekdum utkrista chalchitra.❤🙏 ra geet jhanei maan xune
मार्मिक गित स टिमलाई अग्रिम शुभकामना❤
hats off prashant siwakoti..❤❤❤❤ jhapali singers are diamond 💎 ✨ 😍 💖
Best Lyric best vocal
Best out of best❤️
हैन यो गीत छिटो हो की मलाई छिटो सकिए जस्तो लागेको हो ❤❤❤