AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | श्रावण ८, मंगलबार साँझ ५ बजे | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 ก.ย. 2024
  • NEWS PRESENTER:Sama Thapa & Smita Khatiwada
    HEADLINE_7PM
    १. संसदमा आज पनि सांसदबीच घोचपेच, मन्त्रीमण्डलमा ३३ प्रतिसत महिला सहभागी नभएकोमा आपत्ति, विद्युत महशुलको वक्यौतामा विपक्षीले भ्रम छरेको सत्तापक्षको दाबी ।
    २.बागमतीमा पहिलो पटक कांग्रेसलाई सत्ताको बागडोर, मुख्यमन्त्रीमा बहादुरसिं लामा नियुक्त, दलको टकरावले सुदूरपश्चिमको विशेष अधिवेशन स्थगित ।
    ३. मनसुनजन्य विपद्मा मृत्यु हुनेको संख्या १ सय ४४ पुग्यो, ४ हजारभन्दा बढी परिवार विस्थापित, काठमाण्डौ जोड्ने मुख्य सडक मृत्युमार्ग बन्दै ।
    ४. भारतमा आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक, नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान, सुनचाँदी, मेडिकल उपकरण, कपडामा भन्सार शुल्क घटाउने घोषणा ।

    ५.एसिसी महिला एशियाकप क्रिकेटमा समुहचरणको अन्तिम खेलमा नेपाल भारतसँग भिडदै, सेमिफाइनल पुग्न जित्नै पर्ने वाध्यता ।
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►TH-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #rinakc

ความคิดเห็น •