प्रभु अब कहाँ बालतपसी।। Lekhnath Paudyal। Manoj Bhandari

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ต.ค. 2024
  • कविशिरोमणि लेखनाथ स्वर्गद्वारीका महाप्रभुका बारेमा महाकाव्य लेख्न चाहन्थे । बालतपसीले नलेख भन्नुभयो । अनि बालतपसी बस्ने गरेको वृक्षलाई आधार बनाएर तरुणतपसी लेखे । महाप्रभुको देहत्यागपछि लेखनाथको द्रवीभूत हृदयले लेखेको कविता हो प्रभु अब कहाँ बालतपसी ।

ความคิดเห็น • 22

  • @राजपुरी-त2य
    @राजपुरी-त2य ปีที่แล้ว +2

    गज्जब छ सरको कविता वाचन सैली❤❤

  • @samratthapa5688
    @samratthapa5688 ปีที่แล้ว +2

    अब नयाँ छन्द भिडियो लयाउनु पर्‍यो छिटोभन्दा छिटो मनोज सर!
    वसन्ततालिका छन्द।
    बिनति छ। तपाईले पडायेको निकै मन परछ।
    हजुरले पडायेर मईले कबिता लेखे।
    धन्यवाद मनोज सर।
    ❤❤❤❤❤

    • @ManojBhandari
      @ManojBhandari  10 หลายเดือนก่อน

      मैले पढाएर यहाँले लेखेको कविता पढ्न पाम् न

  • @nishabda123
    @nishabda123 ปีที่แล้ว +1

    आहा🙏🙏🎉🎉

  • @DhurbaTimilsina-k1i
    @DhurbaTimilsina-k1i 11 หลายเดือนก่อน +1

  • @suryaupadhyay688
    @suryaupadhyay688 ปีที่แล้ว +2

    प्रभु अब कहाँ बालतपसी ❤❤😊💖💖

  • @jibasubedi557
    @jibasubedi557 ปีที่แล้ว +1

    Kati mitho❤

  • @arjunregmi1398
    @arjunregmi1398 ปีที่แล้ว +2

    मीठो कविता ❤️❤️

  • @gangabaral2424
    @gangabaral2424 ปีที่แล้ว +2

    आहा 👏🙏
    त्यो शिवजी भिनाजु त कतै भेट्दिन त 🤔

  • @sushantdhamala34
    @sushantdhamala34 ปีที่แล้ว +2

    Tapaiko kabita bachan dherai ramro lagxa

  • @rajupandey4889
    @rajupandey4889 ปีที่แล้ว +2

    गुरुजी❤❤❤🙏

  • @rabinbhurtel2694
    @rabinbhurtel2694 ปีที่แล้ว +6

    ऋतम्भराको अरु भाग कहिले आउँछ??

  • @Bidhawan1
    @Bidhawan1 ปีที่แล้ว +2

    ❤❤

  • @riwajphuyal7743
    @riwajphuyal7743 ปีที่แล้ว +2

    तपाई ले छन्द सिकाएको हुनाले मैले कविता लेखे

    • @riwajphuyal7743
      @riwajphuyal7743 ปีที่แล้ว +1

      धन्यवाद हजुर लाइ

    • @ManojBhandari
      @ManojBhandari  8 หลายเดือนก่อน

      कविता पढौँ न

  • @samyogbasyal1095
    @samyogbasyal1095 ปีที่แล้ว +2

    हस्

  • @samyogbasyal1095
    @samyogbasyal1095 ปีที่แล้ว +2

    गुरुजी के छ खबर?

  • @samyogbasyal1095
    @samyogbasyal1095 ปีที่แล้ว +2

    आरामै हुनुहुन्छ?

  • @kishorgautam1831
    @kishorgautam1831 6 หลายเดือนก่อน +1

    कठै विचरा भिडियोग्राफर!!😂😂😂

  • @samratthapa5688
    @samratthapa5688 ปีที่แล้ว +4

    अब नयाँ छन्द भिडियो लयाउनु पर्‍यो छिटोभन्दा छिटो मनोज सर!
    वसन्ततालिका छन्द।
    बिनति छ। तपाईले पडायेको निकै मन परछ।
    हजुरले पडायेर मईले कबिता लेखे।
    धन्यवाद मनोज सर।
    ❤❤❤❤❤