Shyam Rana, Babita Gurung VS Rita Raut Chhetri, Sabin Acharya || EPISODE - 9 || DOHORI CHAMPION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 1.5K

  • @awasrokamagar3454
    @awasrokamagar3454 3 ปีที่แล้ว +247

    श्याम रानालाई देखेर दोहोरी च्याम्पियन हेर्नू आउने म मात्र होकि तपाईंहरु पनि हुनुहुन्छ ?

  • @rajulovey2546
    @rajulovey2546 3 ปีที่แล้ว +184

    रिता राउत क्षेत्री बैनी को सोर राम्रो भने जती यता ल🙏🙏🙏🙏🙏🙏

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +3

      रिता राउत बहिनी लास्टै कडा लाग्यो पस्चिमेली चेलीको स्वर दोहोरी गायकी शैली दमदार छ सो हार्दिक बधाई छ अझै ससक्त अगाडि बडनु होला ।

    • @alon2280
      @alon2280 3 ปีที่แล้ว +2

      th-cam.com/video/QslrcBpGY6w/w-d-xo.html

  • @indrakc6417
    @indrakc6417 3 ปีที่แล้ว +96

    आजको गित रिताको उत्कृष्ट छ दुबै टिम लाई शुभकामना छ रिताको गित मन पराउने हरु यता हाजिर हुम त 🙏🙏🙏

    • @jibnathgautam3942
      @jibnathgautam3942 3 ปีที่แล้ว +1

      शुभकामना छ रीता बहिनीलाई

  • @binodgiri4725
    @binodgiri4725 3 ปีที่แล้ว +47

    रिता राउत को फ्यान भैयो दोहोरी च्याम्पियन हेरे पछि बधाई छ🎤

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +100

    नमस्कार सम्पुर्ण मा🙏🙏🙏दोहोरी च्याम्पियन कस्तो लाग्दैछ हजुर हरुलाइ ,हामी पनि आउदै छौं है ❤️❤️🙏🙏

    • @bharatbc8240
      @bharatbc8240 3 ปีที่แล้ว +3

      य पसुपती नाथ म तपाई लाइ सात सात रात व्रत बसेर भगवान को पुजा गर्छु दोहोरी च्यामपेन मिना बुढाथोकी दिदि र प्रकाश पराजुली दादा बनेको देखन पाम पसुपती नाथ को सतले पनि यति सम्म माया गर्छु म त मिना बुढाथोकी दिदि लाइ र प्रकाश पराजुली दादा लाइ

    • @ishworgurung8912
      @ishworgurung8912 3 ปีที่แล้ว +2

      दोहोरी champion राम्रो तर सेटिङ वाला जर्जहरु देखेर दिक्क लागि रहेछ भाई !

    • @bharatbc8240
      @bharatbc8240 3 ปีที่แล้ว +1

      @@ishworgurung8912 यहित छ समस्या

    • @gitarana5321
      @gitarana5321 3 ปีที่แล้ว +2

      Ramro lagxa hjr ko jha ramro lagxa

    • @gitasmreeti7970
      @gitasmreeti7970 3 ปีที่แล้ว +2

      तपाईंहरुको पर्खाइमा छौ ।

  • @suryagole1875
    @suryagole1875 3 ปีที่แล้ว +27

    रिता रावत् बहिनिलाई फाईनलसम्म पुगेको देख्न पाउँ भन्दै सरस्वती माता संग पुकार्दछु ।

  • @aakritinepal1069
    @aakritinepal1069 3 ปีที่แล้ว +275

    सबिन आचार्य र रिता रावतले जित्नुहुन्छ भन्ने जति यता हाजिर गरुम ल😍😍

    • @vlogashok5487
      @vlogashok5487 3 ปีที่แล้ว +3

      tha thiyo malae pani

    • @ntorq1549
      @ntorq1549 3 ปีที่แล้ว +2

      Mani xu

    • @mahendrakc1623
      @mahendrakc1623 3 ปีที่แล้ว +2

      मलाई उसै दिन थाहा थियो

    • @dahalnabraj5075
      @dahalnabraj5075 3 ปีที่แล้ว +2

      M ni xu

    • @bhaktabahadur1318
      @bhaktabahadur1318 3 ปีที่แล้ว

      Yesto tapari muteko jasto swor lay jitne🤮🤮

  • @RajeshKumar-iv4ov
    @RajeshKumar-iv4ov 3 ปีที่แล้ว +228

    स्वर,शब्द,गायकी,शालिनताका साथै रुपमा पनि अति राम्री रितालाई बधाई दिदै फ्यानमा नाम दर्ता गराएं।

  • @krishna.rai10
    @krishna.rai10 3 ปีที่แล้ว +247

    रिता राउत को फ्यान यता हाजिर हौ त 😁✌️

  • @Deastret8
    @Deastret8 3 ปีที่แล้ว +35

    शबिन भाई को फेन को को हुनुँ हुँन्छ यता हाजिर।

  • @nirashatiwari9250
    @nirashatiwari9250 3 ปีที่แล้ว +242

    द भोइस अफ नेपाल हेरेर लोक दोहोरी च्याम्पियन हेर्न आउने हरु को को हुनुहुन्छ...हात उठाउनुस है....आजको भोइस अफ नेपाल खल्लो लाग्यो मलाई सन्जु लाई फालेर🙏

  • @khadkagiri9886
    @khadkagiri9886 3 ปีที่แล้ว +172

    रिता बैनिलाई फाईनल सम्म पुगेको हेर्न पाउ रिता बैनिलाई बधाई छ दुबै टिमलाई 🙏🙏🙏🙏🙏🙏

    • @purshottampudashini2036
      @purshottampudashini2036 3 ปีที่แล้ว

      ,

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +2

      final मात्रै होइन जजहरुको मन मस्तिष्कमा छाप पर्यो may she win

    • @bipolarai4658
      @bipolarai4658 3 ปีที่แล้ว

      Hkjiiikkopooooollo

    • @bhojthapa4929
      @bhojthapa4929 3 ปีที่แล้ว

      किन होला छरलंग जस्तो लागेन के चल खेल छ र ???

    • @bhojthapa4929
      @bhojthapa4929 3 ปีที่แล้ว

      खई के खई के पलुत्त

  • @potatotomato9660
    @potatotomato9660 3 ปีที่แล้ว +105

    दोहोरी च्याम्पियन नछुटाइ हेर्ने को को हुनुन्छ?
    जो जहा बाट हुनुन्छ सेफ रहनुहोला🙏🙏💟

  • @yakaichhinramailo4455
    @yakaichhinramailo4455 3 ปีที่แล้ว +70

    अब रीत बाहिनी लाई फाइनल सम्म देख्न पाऊं रीत बहिनीलाई बधाई छ

    • @kcmayahari2503
      @kcmayahari2503 3 ปีที่แล้ว +1

      सबिन रिता लाई बधाइ छ

  • @devitimilsina4507
    @devitimilsina4507 3 ปีที่แล้ว +83

    खायो खायो आज रिताको गितले श्यामलाइ खायो

  • @ramstha8893
    @ramstha8893 3 ปีที่แล้ว +32

    रिता बैनिलाइ धेेेरेै धेेेरेै बधाई छ लोक दोहोरी को दरिलो खम्बा हो भबिस्यको

  • @birendraranabhat1981
    @birendraranabhat1981 3 ปีที่แล้ว +117

    श्याम राना जी हजुर प्रती सम्मान छ। हामी हजुरको शुभेच्छुकहरुको तर्फ बाट। हजुरको धेरै दोहोरी सुन्दै आएका छौ। साङ्गितिक जीवन बाट टाढा नहुनू होला।

    • @gangagurung8014
      @gangagurung8014 3 ปีที่แล้ว +1

      Babita Gurung lai derai derai suva kamana 👌👌💕💕👌👌👌

  • @hombahadurbudhathoki5599
    @hombahadurbudhathoki5599 3 ปีที่แล้ว +72

    निर्णायक हरुले कमेन्ट गर्दा रिता राउत बहिनी निकै भावुक हुनुभयो।।सायद बहिनिको मुल्यांकन अग्रज निर्णायक प्रजापती दाजु अनि रमेश दाजु ले निकै राम्रो गर्नुभयो।।नेपाली लोकदोहोरी क्षेत्र मा यस्ता मीठो स्वर भएका गायक गायिका लाई राम्रो स्थान दिएर चर्चामा ल्याउनुपर्ने हो।तर मिडिया हरु अनि सर्जक सङ्गितकार हरु भाइरल का पछि मात्र दगुर्छन।।म पनि भावुक भए बहिनी भावुक हुदा।।।बधाइ छ बहिनिलाइ आगामी लोक सङ्गितको यात्रामा।।।

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +53

    नमस्कार म prince lamsal कति राम्रो लाग्यो दिदी अनि स्याम दाजु को दोहोरी मेरो सम्मान हजुर हरुलाइ मेरो च्यानेल नि सब्काइस गरि जोडिनु होला धन्यबाद

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว

      पिरिन्स भाइको नाम छ कि छैन दोहोरी चेपिओनम ??

    • @shivaido3452
      @shivaido3452 3 ปีที่แล้ว +2

      प्रीन्स भाइ म हजुरको एकदाम फ्यन हु हजुर को हरेक दोहोरी हेर्ने गर्छु जस्ती गायीक उस्तै सम्मानको सथ गाउने कला निकै राम्रो लाग्छ र दोहोरी च्यमपियानमा किन आउनु भाएन जित हारको त कुरा के गर्नु तर म जस्तो हजुरको हजरौं शुभ्चिन्ताक खुशी हुने थियो

  • @dangimahendra8951
    @dangimahendra8951 3 ปีที่แล้ว +38

    बधाई छ बहिनी तिमिलाई अनि सबिन लाई साङितिक यात्रा को सुभकामना।।।रिता बहिको voice man parne ko ko hunu hunxa yata hajir hum

  • @गणेशकार्कीपहाडी
    @गणेशकार्कीपहाडी 3 ปีที่แล้ว +79

    आफ्नो कला गला प्रस्तुत गरेर बिजय भाई बहिनीहरूलाई बधाई तथा शुभकामना

  • @bahadurdhami921
    @bahadurdhami921 3 ปีที่แล้ว +18

    voice of nepal र दोहरि च्यापियन प्रदेशी भुमी बाट हेर्ने जति हजिर हौ।🙏❣️❣️
    👇️

  • @yubarajdhakal8264
    @yubarajdhakal8264 3 ปีที่แล้ว +32

    यो टाईम चांही जज् हरुले राम्रो निर्णय गरेजस्तो फिल हुने हरु यता हाजिर 👏👏👏👏

  • @himaldai7760
    @himaldai7760 3 ปีที่แล้ว +33

    सो आज को पनि जर्ज पन निस्पक्छे हुना ले खुसी लाग्यो धन्नेवाद आदरणीय जर्ज हरु लाइ

  • @छत्रलकाईखड्का
    @छत्रलकाईखड्का 3 ปีที่แล้ว +49

    बधाई छ शविन आचार्य र रिता रावत क्षेत्री लाई ❤️❤️❤️🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🌹🌹

  • @basantsubediofficial5962
    @basantsubediofficial5962 3 ปีที่แล้ว +11

    आहा दङ्गाली चेली रिता रवत आइ सफल्ता को कामना म सलुट गर्छु 🙏🙏🙏🙏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +64

    श्याम राना को खतरा ईन्ट्री देखेर झन
    दोहोरी हेर्न र, शब्द चयन सुन्न हतार भयो
    मलाई 😋 दुबैजना लाई धेरै शुभकामना🙏

  • @mannu3103
    @mannu3103 3 ปีที่แล้ว +42

    रीता बैनी नेपाली दोहोरीको भविष्य को उदाउदो तारा तपाईको स्वर सहन र confidence हेर्दा म तपाईको ठुलो fan भए शुभकामना तपाईले जीते वा हारे पनी मेरो लागी तपाई दोहोरी च्याम्पीयन घोषणा गरे धन्यवाद छ सबै दोहोरी टीमलाई ।।।।

  • @spoudel532
    @spoudel532 3 ปีที่แล้ว +87

    हार्दिक श्रद्धाञ्जली तथा अलबिदा प्रेम ध्वज प्रधान ज्यु प्रति उहाँ लाई सम्झने को को हुनु हुन्छ हाजिर गरुम 😭😭😭😭😭🎤

  • @debendrabasnet3095
    @debendrabasnet3095 3 ปีที่แล้ว +57

    हाम्रो दाङको चेलिको शब्द र शोर अनि अग्रज प्रति सम्मान लाई सलियुट गर्दै कर्नालि प्रदेश दाङकि चेलि रिता लाई धेरै धेरै बदाइ अनि अग्रिम शुभकामना ।🙏 म साउदि बाट

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +2

      दाङ कर्णाली प्रदेश होईन लुम्बिनी प्रदेश हो भालुबाङ दाङ लुम्बिनिको राजधानी हो भन्ने थाहा नपाएर होकी कसो मित्र

  • @kamalchaudhary3099
    @kamalchaudhary3099 3 ปีที่แล้ว +100

    रिता बैनि धेरै धेरै बधाई छ ! दंगाली काे उच्च मान राखेका मा अझै प्रगति हाेस् यहि कामना । सधैं दंगाली तपाईंको साथ रहने छाै ....

    • @superman-jx7rs
      @superman-jx7rs 3 ปีที่แล้ว +2

      दोहोरी गितमा आज चाइ चौधरिले कमेन्ट गरेको देखे खुशी लाग्यो ।

    • @gobindaoliofficel9002
      @gobindaoliofficel9002 3 ปีที่แล้ว

      @@superman-jx7rs k vannu vako yar chudhryle k Dohori geet gaudainan rw dherai Chaudhary kalakar haru hununxa ni hau

    • @madanmuskan9093
      @madanmuskan9093 3 ปีที่แล้ว

      आजको मुल्यांकन ठिकै भाको हो
      मेरो लागि त रिता र श्याम १एउटै गुरुप भएको भए झन बबाल हुनि थियो ठिक छ रिता को प्रगति भाको रहिछ ।चन्चले नानी 🌹♥️

    • @jayaramkc1538
      @jayaramkc1538 3 ปีที่แล้ว +1

      @@gobindaoliofficel9002 p

  • @dilbk1696
    @dilbk1696 3 ปีที่แล้ว +27

    कति मिठो स्वर कि धनी,,सब्द कि खानी रिता बहिनी लाई अग्रिम शुभकामना ,,दोहोरी च्याम्पियन बिजेता को फाइनल सम्म देख्न पाइयोस।।

  • @dipaktimilsina8958
    @dipaktimilsina8958 3 ปีที่แล้ว +25

    आज त रिता फुच्चिले नपत्याउने गरि नै राम्रो गाउनु भो त ।बधाई छ

  • @yakubramtel7012
    @yakubramtel7012 3 ปีที่แล้ว +22

    इन्द्रेणी का कृस्न करेल लाई नि अतिथी को रुप्मा हेर्ने थुलो रहर थियो ।

  • @sunroselondon3207
    @sunroselondon3207 3 ปีที่แล้ว +21

    रीता रावत नानी को डांग घर कहा रयेछ यिनको गीत पैले पनी सुनेको थिए इन मा कला छ तर अवसर न पाएर हो आज धेरै रमाइलो लाग्यो आगामी दिन को लागी शुभकामना सकेको सहयोग हामी uk बाट नी गरौला मेरो विडीओ पनी हेर्नु अनुरोध गरछु सब जना मा

    • @biraj243
      @biraj243 3 ปีที่แล้ว +2

      बैनी त सानै उमेरको जस्तो देखिन्छ है

    • @kalpanamagar2898
      @kalpanamagar2898 3 ปีที่แล้ว

      दाङ बङ्गलाचुली गाउँ पालिका मुर्कुती मा हो

  • @dharmarajbhattarai50
    @dharmarajbhattarai50 3 ปีที่แล้ว +26

    पुर्बेली भाइ सबिन रिता बहिनी लाई हार्दिक बधाई

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 3 ปีที่แล้ว +79

    पोख्न कहाँ सकिन्छ र मनका सबै हालहरु
    उत्तरविहिन हुन्छन् कतिपय सवालहरु ..!
    स्यामु दाइको फ्यान जति यता 🇳🇵❣️

  • @hirapun2854
    @hirapun2854 3 ปีที่แล้ว +16

    Wowowo god 👌👌👌दङालि चिले रिता रावत 👌👌👌धेरै राम्रो प्रस्तुति र सम्पुर्ण लाइ सफलता को कामना

  • @thirphuyal6772
    @thirphuyal6772 3 ปีที่แล้ว +18

    मलाइ चही सबिन र रिता को प्र्सतुती राम्रो लागो

  • @DineshSharma-bx3gs
    @DineshSharma-bx3gs 3 ปีที่แล้ว +13

    करिश्मा मन पराउने जति यता है,,

  • @nirmalraya6114
    @nirmalraya6114 3 ปีที่แล้ว +38

    यो दोहोरी च्याम्पियन मा अथिति जजको रुपमा नारायण रायमाझी देख्न चहाने हरू यता हाजिर हाैँ💪💪

  • @gomumagar8923
    @gomumagar8923 3 ปีที่แล้ว +27

    साउदिबाट हेर्नेहरु जती यता अाउनु है साथिहरु

    • @laxmilama2084
      @laxmilama2084 3 ปีที่แล้ว

    • @motibasnet3703
      @motibasnet3703 3 ปีที่แล้ว +1

      हजुर म पनि

    • @gomumagar8923
      @gomumagar8923 3 ปีที่แล้ว

      खुसी लाग्यो फेसबुकमा नि जोडिन अाउनु होला

  • @hamrokhojkhabar
    @hamrokhojkhabar 3 ปีที่แล้ว +50

    दोहोरी च्याम्पियन

    • @CreativeKhabar
      @CreativeKhabar 3 ปีที่แล้ว +1

      palo kahile hajur ko aba ?

    • @official-im8qi
      @official-im8qi 3 ปีที่แล้ว

      kahile ho tapaeko palo no

    • @gadailisankar1752
      @gadailisankar1752 3 ปีที่แล้ว

      मैले त गरे है स्स्क्राइप कल्पना जी

    • @hamrokhojkhabar
      @hamrokhojkhabar 3 ปีที่แล้ว

      @@CreativeKhabar tqs hjr

    • @gadailisankar1752
      @gadailisankar1752 3 ปีที่แล้ว

      @@hamrokhojkhabar welcome ma chai qatar bata ho la

  • @hampun3577
    @hampun3577 3 ปีที่แล้ว +10

    रिता बहिनी काे प्रस्तुति साहारै मन पर्याे प्रगति गर्दै जानू हाेला,सफल्ताकाे शुभकामना।

  • @dhanbahadurpariyar5419
    @dhanbahadurpariyar5419 3 ปีที่แล้ว +35

    दुबई बाट हेर्ने जति को को हुनुहुन्छ हाजिर गरुम त साथी हो।

  • @kabirajdangi6617
    @kabirajdangi6617 3 ปีที่แล้ว +1

    आहा सारै मन पर्यो मेरो दङ्गाली को चेली रिता रावत को दोहरी अनि स्वर

  • @santoshbasnet9514
    @santoshbasnet9514 3 ปีที่แล้ว +7

    आज सम्मको दोहोरो champin शोभा र रिताको राम्रो छ

  • @anilthapa1640
    @anilthapa1640 3 ปีที่แล้ว +4

    यो दोहोरि च्याम्पेन्स्को उइनर रित राउत best of luck rita sister💐💐💐💐

  • @premkhadka4462
    @premkhadka4462 3 ปีที่แล้ว +40

    श्याम राना राम्रो गाएक थिए तर उनको जोडि बबिता राम्रो गाउन सक्ने रैनिछिन, बिचरा श्याम आउट हुने भए बबिताको कारणले

    • @superman-jx7rs
      @superman-jx7rs 3 ปีที่แล้ว

      आज खासै मिठो गाएनन श्यामले नि

    • @jindagibibasta6361
      @jindagibibasta6361 3 ปีที่แล้ว +1

      Babitako karanle vanda pNi shyam ranale nai jasto gaunehun testo gaun nasakeko vanne kurama sahamat xu ritale jitnu vaneko ni shyam ko jit mannu parxa vanne bujai ho

  • @bharatgurung6272
    @bharatgurung6272 3 ปีที่แล้ว +2

    श्याम लाइ गारो गारो पार्दिइन त दङ्गालि ले हैट दङ्गालि लाइ बधाई छ

  • @pritampokhrel6149
    @pritampokhrel6149 3 ปีที่แล้ว +35

    जो जहाँ हुनुहुन्छ सबै जना सुरक्षित रहनु होला!! अनि कोरोना बिर्सिएर तपाईं हाम्रै दोहोरी च्याम्पियन हेर्न चाइ नछुटाउनु होला है😊❤️❤️💞🙏🙏

  • @narayangiri9539
    @narayangiri9539 3 ปีที่แล้ว +1

    रितअ बैनिको दोहोरिले मेरोनी मन छोयो।।

  • @premkhadka4462
    @premkhadka4462 3 ปีที่แล้ว +4

    आजको दोहोरी रिता रावतको टिमले जित्नु पर्छ।

  • @amritshah2779
    @amritshah2779 3 ปีที่แล้ว +1

    एकदमै उत्कृष्ट दोहोरी।

  • @subashpantha9759
    @subashpantha9759 3 ปีที่แล้ว +12

    रिता सधै हसाउने लोक दोहोरि गाउने गायिका आज आखा मा आशु देख्दा मन छोयो बधाई छ सफलता को शुभकामना

  • @pratigyakhadka2398
    @pratigyakhadka2398 3 ปีที่แล้ว +6

    रिता नानू को गाना मा सारै राम्रो तर अरु भाइ बहिनी ले अझै प्रयास गर्नुपर्ने छ

  • @amishagrg3602
    @amishagrg3602 3 ปีที่แล้ว +31

    दुबै टिम को गायाकी शैली राम्रो छ। आज भनेसानी नानिरिता बैनी को गित उत्कृष्ट थियो तिम्रो भबिस्या उज्ज्वल छ रिता। शुभ कामना

  • @mkunwar2755
    @mkunwar2755 3 ปีที่แล้ว +1

    बधाई छ दुबै टिम लाई सबिन भाइ र रिता बैनिलाई मीठो माया

  • @dhanbahadurpariyar5419
    @dhanbahadurpariyar5419 3 ปีที่แล้ว +16

    श्याम राना र बबिता गुरुङ ले जित्छ भन्ने ले हाजिर गरु त साथी हो।

    • @gitasmreeti7970
      @gitasmreeti7970 3 ปีที่แล้ว

      यस्तो गायकीले चै जित्न उहीँ हो बबिता ले

    • @dhanbahadurpariyar5419
      @dhanbahadurpariyar5419 3 ปีที่แล้ว

      @@gitasmreeti7970 हजुर सोछे अनुसार को गाउन सकिन आज यी नानी ले 😂😂😂

    • @dhanbahadurpariyar5419
      @dhanbahadurpariyar5419 3 ปีที่แล้ว

      @@gitasmreeti7970 दोहोरी च्याम्पियन मा आज मेरो पहिलो पटक अनुमान गलत भो।😂😂😂😂😂😂

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +8

    सबिन जि किन बेला बेला मा दिस्तब गर्नु भाको रिता जि लै रिता जि आफैमा बलियो छ है 😁😁😁😁🤕💘💘💘💘💘💘

  • @surendrathapa2944
    @surendrathapa2944 3 ปีที่แล้ว +6

    यो निणय निस्पक्ष भयो। सायद पहिलो निर्णय होला दोहोरी च्याम्पियन मध्य को बधाई छ सबिन र रिता लाइ

  • @nirmalarai4838
    @nirmalarai4838 3 ปีที่แล้ว +2

    लोक दोहोरिको होनाहार कलाकार पुर्बेली भाइ सबिन र सानी अनि प्यारी बैनी लाई धेरै धेरै सुभकामना दाजु बैनिको टिम वर्कले सधै सधै सफलताले सिखर चुमुश तारा झै चम्की रहनु हरेक बाधाहरुलाई पन्छाउदै अघि बढी रहनु।All the best god bless you from biratnagar💖💖💖💖

  • @tularambista3990
    @tularambista3990 3 ปีที่แล้ว +15

    दाङ्ग हाम्रो चेलिको त निकै राम्रो छ दोहोरी

  • @nathbhedi9738
    @nathbhedi9738 3 ปีที่แล้ว +1

    रिता बैनिको भबिस्य राम्रो छ अगाडी बर्दैजानु हामी सबै नेपालीको शुभकामना छ!!!

  • @tarathapa7449
    @tarathapa7449 3 ปีที่แล้ว +8

    नमन छ सबैमा दाेहाेरि च्यापेन कस्तो लाग्दैछ हाम्रो पालाेनि अाउदै छ

  • @dineshbk2970
    @dineshbk2970 3 ปีที่แล้ว +9

    आज सम्म कै दोहोरी मा सबैभन्दा उत्कृष्ट गित गाउन महिर कलाकार मा पर्न सफल सोभा कार्की अनि यति सानै उमेरमा मन ढुक्क गरि शब्द खेलाउन सक्नी टुक्क नबिगारी आफ्नै लय मा गाउन सक्ने रिता बैनी लाई सबै ले माया गरि हामीले फाइनल सम्म देख्न पाउ जज हरुले आज धेरै राम्रो निर्णय गर्नु भयो ।

  • @bhimsendangi2259
    @bhimsendangi2259 3 ปีที่แล้ว +34

    the voice of nepal हेरेर यता तिर आउने कोको हुनुहुन्छ हाजिर गरौत।

  • @sundarsrest6872
    @sundarsrest6872 3 ปีที่แล้ว +1

    रिता नानिलाई धेरै धेरै शुभकामना कति राम्रो प्रस्तुति स्याबास

  • @maheshdhami3548
    @maheshdhami3548 3 ปีที่แล้ว +13

    धेरै धेरै शुभकामना रिता बहिनी अझै दर्हो , सानदार र सान्दर्भिक प्रस्तुतिले सबै को मनमन्दिरमा बस्नु बधाई छ

  • @taranathaadhikari5158
    @taranathaadhikari5158 3 ปีที่แล้ว +1

    रिता बैनी को सारै राम्रो शव्द र स्वर को ओबल छ रिता नै च्याम्पियन हुने आशा छु सफलता को शुभकामना बधाई बैनिलाइ

  • @bharatmani8949
    @bharatmani8949 3 ปีที่แล้ว +17

    I am from Benglore रितालाई बधाईछ
    नौको एपीसूट सारै रमालो लाग्यो रिताको
    भबिस्याको उज्जल को कामना गर्दछू

  • @Arjun-achar
    @Arjun-achar 3 ปีที่แล้ว +1

    नपताइदो खोलाले बगाउछ भने जस्तै आज सम्मकै मनपर्दो दोहोरी गाइछन रिता राउतले बधाई छ रित राउत

  • @दङगालिमन
    @दङगालिमन 3 ปีที่แล้ว +11

    बधाई छ रिता बैनि , Best of luck .. अझै प्रगति गर्दैजानु , good bless you ..💐

  • @shankartikhatari7580
    @shankartikhatari7580 3 ปีที่แล้ว +6

    सानि बहिनी लाइ बधाइ छ,,, धेरै राम्रो

  • @kunwarserjang7514
    @kunwarserjang7514 3 ปีที่แล้ว +10

    निकै नै उत्कृष्ट स्वच्छ बिचार ले निर्णय गरिदिनु भयो निणयक ज्यु हरु ले खुसी लाग्यो !!! सानी बैनी रिता रावत छेत्री हजुर लाई धेरै धेरै शुभकामना !!!

  • @khimbahadurgurung5840
    @khimbahadurgurung5840 3 ปีที่แล้ว +1

    Best of luck Sabin Acharya and Rita Raut Chhetri yours Greater Dohori Singer

  • @basantakandel9896
    @basantakandel9896 3 ปีที่แล้ว +6

    जिरे खुर्सानीको स्वाद स्याग्जा तिर बल्ल थाह पाय ! मजा आयो

  • @namrajgharti1501
    @namrajgharti1501 3 ปีที่แล้ว +1

    बधाई छ रिता राउत अनि सबिन आचर्य दुबै जनालाइ

  • @parkashrawat8116
    @parkashrawat8116 3 ปีที่แล้ว +7

    जे होस राउत कि चेलि ले ईज्जत् राखिछेउ बहिनी तिमिलाई हार्दिक बधाई तथा उत्तरउत्तर प्रगति को कामना गर्दछु

  • @manbahadurbk4326
    @manbahadurbk4326 3 ปีที่แล้ว +1

    सानि तर कडा दङ्गालि चेलि आगामिदिनहरुको शुभकामना छ है।

  • @jagatbudhachettri3662
    @jagatbudhachettri3662 3 ปีที่แล้ว +43

    मलेसिया बाट हेर्ने कति हुनुहुन्छ?

  • @sramofficals4992
    @sramofficals4992 3 ปีที่แล้ว +1

    नव उदयमान लोकदोहोरी गायिका रीता राउत क्षेत्रीलाई उज्ज्वल भविष्यको शुभकामना।

  • @ankitdumre6626
    @ankitdumre6626 3 ปีที่แล้ว +6

    रिता जि आगामि दिनमा अजै अगाडि बनेको सुन्न पाउ।।।
    असिमित शुभकामना छ आगामि दिनका लागि।।।।❤❤❤❤

  • @belbahadurthapa2664
    @belbahadurthapa2664 3 ปีที่แล้ว +1

    निकै नै मिठो स्वरले प्रस्तुती दिनु भयो रिता राउत दिदी लाई साङ्गीतिक सफलता को सुभ कामना रिता दिदी

  • @Tej-f5m
    @Tej-f5m 3 ปีที่แล้ว +9

    श्याम र बबिता आगो आगो छन् तैपनि प्रस्तुति हेरम...

    • @gitasmreeti7970
      @gitasmreeti7970 3 ปีที่แล้ว +1

      बबिता आगोले पानी खन्याइन अब श्यामुले क्यार्छन 😊😊

    • @Tej-f5m
      @Tej-f5m 3 ปีที่แล้ว

      @@gitasmreeti7970 हजुर हेरम क्यार अब

  • @bharatdangi9226
    @bharatdangi9226 3 ปีที่แล้ว +1

    बधाई छ दङाली चेली लाई उत्कृष्ट प्रतिभा पस्केको मा।आउँदा दिन मा सफलताको कामना छ है।

  • @maicalshahi3047
    @maicalshahi3047 3 ปีที่แล้ว +6

    रीता र श्याम को गीत हेर्नुहोस् बल्ल मजा आउँछ

  • @shresthaom2791
    @shresthaom2791 3 ปีที่แล้ว +1

    सफलताकाे सुभमामना रिता राबत छेत्री सिस हजुरकाे साेर सुनेर म फिदा भय फेरि पनि सफलताकाे सुभकामना 🌹🌹🌹🌹🌹🌹🌹

  • @b.m.entertainment6346
    @b.m.entertainment6346 3 ปีที่แล้ว +4

    अागहामि दिनहरुमा अग्रिम शुभकामना हाम्राे दङ्गालि चेलि रिता रावत जि लाई।

  • @bishnuneupane4523
    @bishnuneupane4523 3 ปีที่แล้ว +1

    आजको नतिजा मन पर्यो निकै मीठो प्रस्तुती दङ्गाली नानिको

  • @MeroDesh1
    @MeroDesh1 3 ปีที่แล้ว +4

    रिता र श्याम राना को दोहोरी निकै दम्दार दोहोरायरा हेर्ने को को हुनुहुन्छ ?

  • @anmolmayatimilaianmolmayat4820
    @anmolmayatimilaianmolmayat4820 3 ปีที่แล้ว +1

    बधाई छ रिता बैनी गाएकी राम्रो छ राम्रो गर्दै जानु शुभकामना छ

  • @srikrishna3316
    @srikrishna3316 3 ปีที่แล้ว +11

    जजहरु दुइजना नै श्याङ्जालि हुदा जबर्जस्ति श्याम रानालाइ अगाडि लान्छन कि भन्ठानेको!त्र निष्पक्ष निर्णय गरेकोमा!आभारी छौ!

  • @maheshkarki5223
    @maheshkarki5223 3 ปีที่แล้ว

    नेपाल टेलिभिजनको प्रस्तुती लोक दोहोरी को इतिहासमा यो च्याम्पियन कोशेढुङा साबित अबस्य बन्ने छ जय गीत जय जय जय लोक दोहोरी गीत

  • @rambahadursawad
    @rambahadursawad 3 ปีที่แล้ว +11

    करिश्मा ढकाल पनि अब निर्णायक रे? हुनत समानुपातिक बाट होला

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 ปีที่แล้ว

    कति राम्रो दोहोरी हाँसी हाँसी माया ले मायालाई कचक्कै पार्ने रहेछ यो लोकप्रिय लोकदोहोरी ले शैक्षिक योग्यता भन्दापनि ब्यवहारिक ग्यान सदिऔ देखी दिएको हो धन्यवाद, बधाई सहित शुभकामना छ अहिले आएर आमनागरिक ले उच्चमुल्यांकन गरेका छन् । अहिले को तातो दोहोरी गीत को तातै कमेन्ट गर्दा श्याम भाइ मेरो पृय कलाकार हुन् तपाई जस्तो दोहोरी का बादसाह ले नयाँ कलाकार सँग हारिदिएकै राम्रो हो किनकि नयाँ पनि त आउन पर्यो नि बधाई छ श्याम भाइ।

  • @Hirajangbista1989
    @Hirajangbista1989 3 ปีที่แล้ว +11

    साउदी देखि हेर्ने यता आउनुस है,

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว

    बबिता गुरुङ र श्याम राना को जोडीले जितोस,भन्नेहरू कति हुनुहुन्छ ,है त,!दोहोरी च्याम्पियन धेरै रमाइलो लागिरहेछ ,!

  • @यज्ञतिवारी
    @यज्ञतिवारी 3 ปีที่แล้ว +14

    श्याम ले हीरो भएर गीत गाएको थियो बल्ल ठीक भयो बहिनी को कती राम्रो छ बधाई रीता बहिनीलाई ।

    • @tejbahadurrana6430
      @tejbahadurrana6430 3 ปีที่แล้ว +3

      के काे बल्ल ठिक भाे हाे Mc
      कमेन्ट गर्न सिक

  • @bibekkumarkarki6809
    @bibekkumarkarki6809 3 ปีที่แล้ว +1

    वा मेरी प्यारी बहिनी रिता रावत कति मिठो गित गायौं