देवि आले र चिज गुरुङ संग भिडन्त गर्दैछन् मनिषा बि.क र सुनिल बि.क | EPISODE-6 | DOHORI CHAMPION

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 4 ม.ค. 2025

ความคิดเห็น • 1.2K

  • @omgorkhali5995
    @omgorkhali5995 3 ปีที่แล้ว +151

    चिज दादा अनि देबि दिदी को फ्यान यता हाजिर हुनु होला।।।।।।।

  • @udayakc9661
    @udayakc9661 3 ปีที่แล้ว +9

    चिज गुरुङ र देबि आले का गित मन पराउने जति यता हाजिरी हुनु है ,शुभकामना छ् गोर्खाली जोडीलाई !!

  • @shambhubdrramtel320
    @shambhubdrramtel320 3 ปีที่แล้ว +218

    Chij गुरुङ devi ale का समर्थक जति यता हाजिर हौँ

    • @amritadhakal5197
      @amritadhakal5197 3 ปีที่แล้ว +4

      म नि

    • @आयुशगिरि-प8स
      @आयुशगिरि-प8स 3 ปีที่แล้ว +1

      me

    • @gangakevin8973
      @gangakevin8973 3 ปีที่แล้ว +1

      Badri daai kasko geet vanni thaa na paaye ns bolnu ni yeutako geet xa arkako naam lini yesto pani ho

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +2

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

    • @sbndigitalcompany7719
      @sbndigitalcompany7719 3 ปีที่แล้ว +1

      👏👏👏👏badhai chiz Gurung ani debi ale team lai .....arko dohori battle ko lagi...........

  • @keshobojha7617
    @keshobojha7617 3 ปีที่แล้ว +84

    प्रकाश सपूत दाइको फ्यान जति यता हाजिर गरौं साथीहरू ।

  • @shuvarajshrestha6428
    @shuvarajshrestha6428 3 ปีที่แล้ว +81

    बधाई तथा शुभकामना छ देवि आले र चिज गुरुङ टिमलाई

  • @prakashsubedi8970
    @prakashsubedi8970 3 ปีที่แล้ว +37

    कृष्ण कंडेल पनि त नेपाली लोक कला सस्कृती को संरक्षण र सम्बर्द्धन का निम्ति खटिनुभएको ब्यक्ति उहाँ लाई पनि अतिथी निर्णायक मा बोलाउन पाए कार्यक्रम अति रोचक बन्थ्यो कि 🙏

  • @prakashthapamagar5947
    @prakashthapamagar5947 3 ปีที่แล้ว +262

    देबि आले को fan येता हाजिर गरुम

    • @samrat6443
      @samrat6443 3 ปีที่แล้ว +1

      Aa

    • @bidhyabishwakarma74
      @bidhyabishwakarma74 3 ปีที่แล้ว +3

      Debi le aja ramro gaunu vayana

    • @queenorprincess3966
      @queenorprincess3966 3 ปีที่แล้ว +1

      Ho राम्रो vayana xodeko Vanni paxi feri दोहोरी मा काम garxu

    • @Laxmee359
      @Laxmee359 3 ปีที่แล้ว +1

      सोचेअनुसारको प्रस्तुती दिन सकेनन आज देवीले

    • @prakashthapa5679
      @prakashthapa5679 3 ปีที่แล้ว +1

      poor performance yar

  • @awasrokamagar3454
    @awasrokamagar3454 3 ปีที่แล้ว +41

    चिज गुरुङ र देबी आलेले यो च्याम्पियन जित्नुपर्छ भन्ने कति हुनुहुन्छ यता आउनुस भलाकुसारी गरौ👇️

  • @deepakrai2304
    @deepakrai2304 3 ปีที่แล้ว +344

    चिज गुरुङ र देबि आले मगर समर्थक यता हाजिर गरौ 🙏

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      ल म हजुरकोम आये हजुरनि मेरोम आउनु होल

    • @kamalale6177
      @kamalale6177 3 ปีที่แล้ว +1

      दुबैलाइ बधाइ को सुभकामाना !!

    • @biren57
      @biren57 3 ปีที่แล้ว

      समर्थन गरेर के गर्ने देवी नानीले सलललल गित बगाउन सकिनन्, त्यती राम्रो गाउने किन डराएको होला ...

    • @bikashtamang2029
      @bikashtamang2029 3 ปีที่แล้ว

      @@biren57 ॐिकजबहलमजकोिजबब

    • @shukrabomjan2712
      @shukrabomjan2712 3 ปีที่แล้ว

      B

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 ปีที่แล้ว +69

    देबि दिदी प्रकाश ब्रो लाई मन पराउने जति यता हाजिर हुम त्💞💞💞💞💞💞

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

  • @PrakashParajuli
    @PrakashParajuli 3 ปีที่แล้ว +8

    दोहोरी च्याम्पियन कस्तो लाग्दैछ हेरेर प्रतिक्रिया दिनुस है 🙏🙏 आजको बिजेता टिम लाई हार्दिक बधाइ 🙏🙏💓💓

  • @dhangurung7292
    @dhangurung7292 3 ปีที่แล้ว +10

    चिज सोल्टी लन्थु ले दोहोरी च्याम्पियन जितेको हेर्ने धोको छ ।

  • @nepalupdate1186
    @nepalupdate1186 3 ปีที่แล้ว +129

    voice of nepal हेरि सकेर यता अाउने हाजिर हाै है ✊✊

  • @bikashbastakoti2417
    @bikashbastakoti2417 3 ปีที่แล้ว +19

    चिज सम्धी देवि बहिनी बधाई छ पहिलो दोहोरी च्याम्पियन को ट्रफी र 20 लाख गोर्खा लान पर्छ है ❤️❤️❤️ शुभकामना

  • @dilbahadurbudha1377
    @dilbahadurbudha1377 3 ปีที่แล้ว +26

    म चाइ मलेसियाबाट हेर्दै है बधाई छ चिज सर देबि आलेलाइ

  • @D.RSujan
    @D.RSujan 3 ปีที่แล้ว +1

    निकै मिठो गीत । आहा !

  • @sangamudasi5777
    @sangamudasi5777 3 ปีที่แล้ว +65

    चिज को शब्दको प्रहार नै खतरा हुन्छ।देबि त झन दोहोरी कि क्विन नै भइहालिन उनको कुरै नगरौं । तर आज चाहिँ अलिक चित्तबुझ्दो नभएकै हो है । Best of luck .

  • @ShovaKarkiOfficial
    @ShovaKarkiOfficial 3 ปีที่แล้ว +15

    नमस्ते म लोकदोहोरी गायिका शोभा कार्की दोहोरि च्याम्पियन कस्तो लाग्छ सुनेर प्रतिक्रिया दिन न भुल्नु होला है आजको बिजेता टिमलाई बधाइ छ ।

    • @krishnasubedi5867
      @krishnasubedi5867 3 ปีที่แล้ว +1

      यो हप्ताको दोहोरी त्यति उत्कृष्ट लागेन।मात्र चिज गुरुङको उत्कृष्ट गित थियो।

    • @lekhbahadoor8141
      @lekhbahadoor8141 3 ปีที่แล้ว +1

      Ramro xa ajhai ramro gardai janus

    • @birendramalla2175
      @birendramalla2175 3 ปีที่แล้ว

      Shunil bk ko pani sabda dherai ramro xa

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +94

    दोहोरी चेम्पिओनको पर्खाइमा को को हुनु हुन्छ आउनु सबैलाई मेरो नमस्कार 🙏🙏 म चही चिज अनि देबिको तर्फा

    • @lalchhetri7553
      @lalchhetri7553 3 ปีที่แล้ว +1

      Same yeta ni

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว

      @@lalchhetri7553 🙏🙏

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 3 ปีที่แล้ว +11

    चिज गुरुङ सर लाई अग्रिम सुभ कामाना धेरै राम्रो कलाकार

  • @dhanbahadurpariyar5419
    @dhanbahadurpariyar5419 3 ปีที่แล้ว +60

    देबि आले र चिज गुरुङ ले जित्छ भन्ने ले यता हाजिर गरुम त ।

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

    • @manubhusal5931
      @manubhusal5931 3 ปีที่แล้ว

      Devi ji aaja kina almalinu vayo geet ma je hos arko pali ramro garnus suvakaman

  • @UjeliDarpan
    @UjeliDarpan 3 ปีที่แล้ว +43

    *सुनिल बिकको पनि गायन शैलि र शब्द चयन अत्यन्तै उत्कृष्ट छ दोहोरीमा निरन्तरता दिनुहोला ।*

    • @durgasubedi914
      @durgasubedi914 3 ปีที่แล้ว

      सुनिल बि क काे गाईकि त सार्है राम्राे तर देवी अाले ले नराम्राे हुदाहुदै पनि पास हुदा नमज्जा लाग्याे ,,
      जहाँ खुवि देखाउन पर्ने त्यहा देखाउन नसक्ने देवि काे खुवि देखियाे तर सुनिल भाइ हार नखानु वयल कार्ड परेमा अाउनु पर्छ।

    • @sandipgurung6885
      @sandipgurung6885 3 ปีที่แล้ว

      Sunil jee ko geet dherai ramro ho tara sano mistake le garda matra ho uhale haar mannu hudaina

  • @Tej-f5m
    @Tej-f5m 3 ปีที่แล้ว +72

    देवी र चिज एकातिर भएपछि अरुको त रहर मात्रै होला लै लै...

  • @shushilregmi6836
    @shushilregmi6836 3 ปีที่แล้ว +5

    मनिसा हामि सङै पढेको साथि धेरै खुसि लागेको येति ठुलो दोहोरि च्याम्पियन मा भाग लिएर चिज गुरुङ देबि आले सङ गाउनु नै ठुलो कुरा हो ।

  • @abiralyoutubechannel6213
    @abiralyoutubechannel6213 3 ปีที่แล้ว +50

    गाेरखाली चेलाचेली चिज गुरुङ र देवि अालेलाई अग्रिम बधाई तथा शुभकामना

  • @aayusmakc4386
    @aayusmakc4386 3 ปีที่แล้ว +29

    सुनिल भाइको यतिराम्रो भाको थ्यो देविकोभन्दा, एकचोटि अड्केसी नरमश भयो उफ😥😥😥

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว +3

      एकदम साली ज्यु

    • @jahurdin6788
      @jahurdin6788 3 ปีที่แล้ว +2

      सहि हो सुनिलको दोहोरी पहिलो पटक देखियो सुनियो तर देवि भन्दा कडा जाँदै थ्यो 💕💕

    • @aayusmakc4386
      @aayusmakc4386 3 ปีที่แล้ว +5

      मान्छेहरु सहि र गलत छुट्याउन सक्दैनन् त्यस्सै हावाको भरमा म यस्को पक्ष म उस्को पक्ष भनेर उफृन्छन, कमसेकम नया अनुहार लाई प्रोत्साहन दिने काम पनि गरे हुने नि दर्शक भनाउदाहरुले, पहिलोपटक गाउदा यतिराम्रो गाको छ, अझ देवि दोहोरिको रानी भन्याछन उफ्र्याछन छ्या

    • @Tarakhola_Ramugckamal
      @Tarakhola_Ramugckamal 3 ปีที่แล้ว

      @@aayusmakc4386 अनि मेरो सेक्सी साली नानी किन नगाको त मोटी क्षमता भएरपनी कसम गाको भए भोट तिमिलाई नै जान्थ्यो हुनत मैले फोन गर्दा चिनिन रे त्यस्तै हो जथाभावी भेना र सोल्टी भाको मुन्छेको हे हेहे
      सो तिमी अर्को सिजनमा जाउ है साली प्रदेशी भेनाको रिक्युस्ट छ 💟💟💟❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @binisagahatraj5155
      @binisagahatraj5155 3 ปีที่แล้ว

      @@aayusmakc4386 सहि सोच बिचर हजुर को यसमा त चलेका लाई मात्रै नम्बर बडी दिए जस्तो लाक्छ सुरु देखी नै हेर्दै छु

  • @ishworgurung8912
    @ishworgurung8912 3 ปีที่แล้ว +90

    अग्रिम बधाई तथा शुभकामना चिज गुरुङ र देवि आले को टिम लाई 😘

  • @Sergurung3962
    @Sergurung3962 3 ปีที่แล้ว +1

    चिज गुरुङ लाई भारी भारी बधाइ देबि आले लाई मुरि मुरि माया।

  • @krishnakc4220
    @krishnakc4220 3 ปีที่แล้ว +8

    सुनिल भाइ हार नमान्नु निरन्तरता दिनु होला तपाइ राम्रो प्रतिभावान् युवा हुनु हुन्छ भविष्य राम्रो छ

  • @khadkamuskan1058
    @khadkamuskan1058 3 ปีที่แล้ว +92

    मंशिन खड्का सुनिता बुढा को जोडी को दोहोरी पालो कुरेर बस्ने कोको हुनुहुन्छ यता हाजिरी हुनत

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      मानसिहं हो मुजि लेख्न सिक👈️

  • @balaramentertainment1371
    @balaramentertainment1371 3 ปีที่แล้ว +18

    चिज गुरुङ दाई नेपाली दोहोरि गित संगीतका एक अब्बल,कुाशल असल व्यक्ति हुनुहुन्छ ‌ सफलताको धेरै धेरै शुभकामना छ दाई

  • @pyuthansworgaduharionlinet9047
    @pyuthansworgaduharionlinet9047 3 ปีที่แล้ว +23

    सम्पुर्ण दर्सक बिन हरू लाई यकै मुस्ठ पारि दर्सन नमस्ते देबि घर्ती को फ्यान जती यता हाजिर हुम होई

    • @purupanta2244
      @purupanta2244 3 ปีที่แล้ว

      #चिति #सांस्कृतिक #कला #केन्द्र
      को प्रस्तुति #kisankale & #manishabk को #lamjungpanchebajasong सुनेर लाईक कमेन्ट शेयर subscribe गरि दिनु है 🙏🌹❤️🥳🌹🙏plz

  • @gangabudathoki2555
    @gangabudathoki2555 3 ปีที่แล้ว +10

    अथितिमा बरिस्ठ हरुपनी ल्याउनु पर्छ होई बिमा कुमारी लछमी न्युपाने हरिदेबी कोईराला पुराना अगर्ज अतिथी लेउदा अझै सोभा बढने छ

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍😍😍😍

    • @deepasapkota3088
      @deepasapkota3088 3 ปีที่แล้ว +1

      shanti shree pani leraunu la

  • @dalgharti1471
    @dalgharti1471 3 ปีที่แล้ว +2

    चिज ङोलो को गित मन पर्छ सफलताको शुभकामना ।

  • @padampanadi4864
    @padampanadi4864 3 ปีที่แล้ว +13

    सम्पुर्ण दोहोरी champion बद्री पाँग्रे नि दाजै प्रती आले प्रकाश सपूत देबि घर्ती मगर र म पदम पनाडी को नमस्कार छ है हेर्दै छि म पनि इन्डिया पुना देखि miss you all

  • @rabingurung9146
    @rabingurung9146 3 ปีที่แล้ว +27

    जय जय गाेरखलि सलाम छ गाेरखालि मेराे दाइ अनि दिदी बधाई 🙏🙏🙏🙏💃💃👌👌👏👏👏🎤🎤

    • @dipendrakoirala5062
      @dipendrakoirala5062 3 ปีที่แล้ว

      गोर्खा भने गोर्खा हो सिङो देस बनाय हाम्रा पुर्खा हरुले चिज देबि ले लोक दोहोरी जोगाउछन

  • @safalthapa7116
    @safalthapa7116 3 ปีที่แล้ว +7

    आज प्रीती आलेलाइ बोलिले मात्र चिन्ने को को हुनुहुन्छ हाजिर हुनु ल

  • @mitrathapa9772
    @mitrathapa9772 3 ปีที่แล้ว +1

    शब्दको खानी भएको गायिका देवी आले ज्यु को यो दोहोरीमा सरस्वती नफुटेकै हो आउने दिनहरूमा राम्रो देख्न पाईयोस हार्दिक शुभकामना

  • @kishorchhantyal6497
    @kishorchhantyal6497 3 ปีที่แล้ว +12

    देबि बहिनि अर्को पटक को शब्द आज भन्दा राम्रो हुनुपर्छ है , लौ बधाई तथा सुभकामना

  • @prabinasubedi9399
    @prabinasubedi9399 3 ปีที่แล้ว +1

    जति आशा थियो देवि आले प्रती त्यती भेटिन अर्को प्रस्तुति को लागी सुभकामना खै ति भेडिगोठ को मिठो शब्द हरु

  • @sumankhanal3882
    @sumankhanal3882 3 ปีที่แล้ว +9

    अब अर्को हप्ता बिषणु माझि लाई लेराउन पर्यो 🙏🙏

  • @joodjood3138
    @joodjood3138 ปีที่แล้ว

    बधाई छ सम्पूर्ण टिममा आज धेरै रमाइलो भयो

  • @kabitakhadka2448
    @kabitakhadka2448 3 ปีที่แล้ว +13

    चिज गुरुङ्ग मलाई मन पर्ने गायक अनी देवी पनी❤💐💐

  • @durgabasnet4761
    @durgabasnet4761 3 ปีที่แล้ว +1

    प्रस्तुति सबै को उत्तिकै उत्कृष्ट छ ।best of luck all

  • @bhimshrestha8889
    @bhimshrestha8889 3 ปีที่แล้ว +36

    अग्रिम बधाई तथा शुभकामना चिज गुरुङ देबिआले को टिम लाई 🙏🙏🌷🌷

  • @kaushalprasaddahal
    @kaushalprasaddahal 3 ปีที่แล้ว +1

    चिज दाजु र मनिशा दि को लोकदोहोरी सारै राम्रो जोडी यता चै मिलाउनु पर्थियो अलिकति उल्टो परेछ जे होस् सुभकामना दुबै टिम हजुरहरु लाई

  • @paudeldilip7546
    @paudeldilip7546 3 ปีที่แล้ว +16

    कार्यक्रम संचालक जिउ हरुलाइ नमस्कार देबि आले र चिज गुरुङ लाई सफलताको सुभ- कामना 💗💗💗🙏🙏।।।

  • @dbkusari
    @dbkusari 3 ปีที่แล้ว +1

    पहिलो एपिसोड निकै राम्रो छ यसै चिज त्यसै चिज अनि दोस्रो त के हेरे के हेरे भो हो गांठे शुभकामना सबैजनालाइ ।

  • @prakashhamal
    @prakashhamal 3 ปีที่แล้ว +5

    कर्णाली प्रदेश सुर्खेत जिला सिम्ता गाउपालिका 1 सुन्तोला
    हाल भारत को गुजरात देखि हेर्दै छु
    बधाई छ चिज गुरुङ र देबि आले लाई
    बधाई छ लोक दोहोरी प्रतिस्ठान नेपाल लाई एस्तो गौरब मय काम कोलागि

    • @topkhatri7556
      @topkhatri7556 3 ปีที่แล้ว

      सिम्ता बजेडिचौर देखि हाल कतार देखि

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍😍😍😍

  • @subashthapa3836
    @subashthapa3836 3 ปีที่แล้ว +1

    धेरै धेरै बधाई छ चिज गुरुङ सर्🙏🙏👍️👍️

  • @kajinepali4115
    @kajinepali4115 3 ปีที่แล้ว +3

    अति पन पर्ने चिज जि देबि आले जि लाई सफलता को शुभकामना छ

  • @ashokrasaili1814
    @ashokrasaili1814 3 ปีที่แล้ว +1

    आज खासै मज्जा आएन दोहोरी हेरेर

  • @maibumiyaii6171
    @maibumiyaii6171 3 ปีที่แล้ว +6

    गोर्खाली हो हार्ने त कुरै छैन , अगृम बधाई हाम्रो गोर्खा को सान 🌹🌹🌹😍 फ्रम - गोर्खा, बुङ्कोट

  • @kumarrana4131
    @kumarrana4131 3 ปีที่แล้ว +2

    मनिषा को टुक्का प्रहार फितलो भो, चिज भनेको चिजै हो ।👏👏👏

  • @rambudhathoki1063
    @rambudhathoki1063 3 ปีที่แล้ว +9

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार लाई मन पराउने यता हाजिर हुनुहोला साथीहरु ल

  • @baglungjaljalakharakholana411
    @baglungjaljalakharakholana411 3 ปีที่แล้ว

    देवी आले र चिज गुरुङ को सहमत जति हजिर हुनु है साथी हरु

  • @ktthapamagar1057
    @ktthapamagar1057 3 ปีที่แล้ว +5

    खुसि लाग्यो दोहोरि च्याम्पियनका केहि जर्ज ज्युहरु आफुलाई सजग र सब्य ढंगबाट प्रस्तुत गरि कमेन्ट र प्रतिक्रिया ब्यक्त गर्नु भएकोमा, अबका बाकि एपिसोडहरु नछुटाई हेर्ने बाचाका साथ् देवी दिज्यु र प्रकाश सपुत ज्यु लाई हार्दिक सम्मान ब्यक्त गर्दै चिज गुरुङ र देवी आले समूहलाइ बधाई तथा आगामी राउन्दको लागि अग्रिम शुभकामना lll

  • @kumarlama2694
    @kumarlama2694 3 ปีที่แล้ว +1

    बधाइ छ देबि अालेर र चिज भाइ लाई अागामि एपिसाेटमा अजै ससक्त भएर परस्थुत भएकाे हेर्न पाउ

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว +33

    देवी आले,देवी आले,देवी आलेको शब्द अनि स्वरलाइ मान्नै पर्छ !

  • @rajandhakal563
    @rajandhakal563 3 ปีที่แล้ว

    देवि आलेको प्रस्तुती ठिक लागेन सोझोलाई पाएर हेपेको जस्तो भान भयो आजको जित पूरा चिज गुरुङ ले गर्दा मात्रै हो

  • @singhchandra4510
    @singhchandra4510 3 ปีที่แล้ว +3

    दोहोरी च्याम्पियन को अतिथि जज का रूपमा बरिस्ठ लोकदोहोरी कलाकार बिस्णु खत्री जि लाई पनि निम्त्याउनु पर्यो । यो हामी आम दर्शकहरुको माग र चाहना पनि हो ।

  • @shishiradhikari3663
    @shishiradhikari3663 3 ปีที่แล้ว +2

    देवि आलेलाई भाग्यले साथ दियो आज त्यस्तो राम्रो गाउने मान्छे आज को प्रस्तुति फितलो थियो तर प्रतिस्प्रधि कमजोर हुनाले जित हात पर्यो अर्को पटक राम्रो गर्ने प्रयास गर्नु शुभकामना

    • @sirustha3857
      @sirustha3857 3 ปีที่แล้ว

      Sahi ho aru bela ta ramro gaunu hunthyo aaja ta vayena hai ramro

  • @mayalukoadhurosanshar6209
    @mayalukoadhurosanshar6209 3 ปีที่แล้ว +14

    म पनि साउदी बाट हेर्दै मेरोमा पनि चिज गुरुङ र देवी आलेको मा समर्थक हाजिर हुम त साथीहरु🙏

  • @bmlyoutube2707
    @bmlyoutube2707 3 ปีที่แล้ว +1

    parkash sir बिग fan

  • @laureyofficial4076
    @laureyofficial4076 3 ปีที่แล้ว +22

    मलाई त रमेश जी को जर्जे गर्ने तरीका एकदम उच्च छ मेरो सम्मान छ🙏

    • @srikrishna3316
      @srikrishna3316 3 ปีที่แล้ว +1

      m.th-cam.com/video/QNyyN6jpqQY/w-d-xo.html&feature=share😍😍😍😍😍

  • @nabinrawat4012
    @nabinrawat4012 3 ปีที่แล้ว +1

    आहा यसतो पो हो दोहोरि भनेको आइले सम को सबौ भन्दा राम्रो लायो चिज जि को र मनिसा जि को आति मिठो कतौ पनि हत पार नगरि गाउनु भाको छ

  • @ramkumargajamer9299
    @ramkumargajamer9299 3 ปีที่แล้ว +2

    खै कसरी कोस्को चाइ राम्रो नराम्रो के भनु अन्यओल म छु सबै गाएक गाइका उतिनै बरबर माया अनि सम्मान छ 🌹📯🎷🎸🎻😘🎶😍😍😍😍😘😘😘😘🙏

  • @kamalgaire6356
    @kamalgaire6356 3 ปีที่แล้ว +1

    कन्टेस्टेन्ट हरुको भन्दा पनि बिच बिचमा आउने अतिथी कलाकार र होस्ट को दोहोरिमा साह्रै रमाइलो।

  • @karkirajkumar8775
    @karkirajkumar8775 3 ปีที่แล้ว +27

    देबि दिदी प्रकास सबुत लाई देखेर राम्रो लागे दाजु हजुर ना

    • @ranarimal3753
      @ranarimal3753 3 ปีที่แล้ว

      देवी जी र प्रकाश जी ले पो रमाइलो बनाए

  • @baniyanarayan156
    @baniyanarayan156 3 ปีที่แล้ว +2

    बधाई छ चिज भाइ अनि देवी बैनि लाई।

  • @आयुशगिरि-प8स
    @आयुशगिरि-प8स 3 ปีที่แล้ว +27

    जित चिज ब्रो देबि आले कै हो आजको ढुक्क छु

  • @kstmagarsailo5593
    @kstmagarsailo5593 3 ปีที่แล้ว

    अतिमिठो प्रस्तुती छ साहारै मन पर्यो।

  • @premkhadka4462
    @premkhadka4462 3 ปีที่แล้ว +6

    मनिसाको धेरै राम्रो छ। उत्कृष्ट मनिसा बधाई छ।

  • @Pulami000
    @Pulami000 3 ปีที่แล้ว +1

    देबि अले को साथि को को हुनुहुन्छ हात उठाउनु है 🤚✋✋✋✋✋

  • @priteimgurung1526
    @priteimgurung1526 3 ปีที่แล้ว +7

    बधाई छ चिज गुरुङ भाइ र दिबि आले मिस लाई

  • @mohansinghdhami2082
    @mohansinghdhami2082 3 ปีที่แล้ว

    धेरै राम्रो हुदै छ। अझै राम्रो होस यहि शुभकामना छ।

  • @subash.creation
    @subash.creation 3 ปีที่แล้ว +7

    बद्री सर ले प्रकाश ले गाए हुन्थ्यो भन्ने शब्द मेरो मन मा सोचेको कुरा उठाउनु भयो!😆खुशी लायो बद्री सर 😁🙏🙏🙏🙏

  • @riyagiri3434
    @riyagiri3434 3 ปีที่แล้ว +1

    आजको प्रस्तुति खासै मन लाय भएन खोइ जोडि नमिलेर होकि के हो के हो बुझ्न सकिएन खासै भने झै दोहोरी झटका पाइएन देबि आले vs अर्को भाइ भने झै दोहोरी आएन खास देबि देबि भन्दा भन्दै हात्ती आयो आयो झै भो चिज हरुको राम्रै छ

  • @padampanadi4864
    @padampanadi4864 3 ปีที่แล้ว +7

    चिज गुरुङ and देबि आले सपोर्ट

  • @ishworishrestha5396
    @ishworishrestha5396 3 ปีที่แล้ว +1

    गोर्खाली टिमलाई अग्रिम शुभकामना ।

  • @ishwordha8019
    @ishwordha8019 3 ปีที่แล้ว +5

    गोरखाली जति यता ल

  • @dilipkc3967
    @dilipkc3967 3 ปีที่แล้ว

    अस्ति को दोहोरि जस्तो रमाइलो लागेन आज
    सबै कलाकार लाई सफलताको सुभकामना।

  • @kabitamagar2741
    @kabitamagar2741 3 ปีที่แล้ว +5

    देवी आले दिदी best of luck❤️❤️❤️

    • @kamalale6177
      @kamalale6177 3 ปีที่แล้ว

      देबि भनेको भगवान को नाम !!

  • @sanjaprasad8048
    @sanjaprasad8048 3 ปีที่แล้ว +1

    DohoRi Ati ramro xa Badai chh hajur lai

  • @saugatpanday2816
    @saugatpanday2816 3 ปีที่แล้ว +14

    all tha best devi r chij my best haru

  • @gitaoli321
    @gitaoli321 3 ปีที่แล้ว

    देबि र चिजले जितेकाे हेर्ने ईच्छा त पुरा भयाे तर यस्ताे हडबडाउने र बिगार्ने काम अन्य प्रतिस्पर्धामा नगर्नु हाेला बधाई छ ।

  • @nabingahatraj8129
    @nabingahatraj8129 3 ปีที่แล้ว +5

    आज देवि आले मगर को टिम बिजय हुन्छ आज जहाँ सम्म लाक्छ

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว

    आज का दुबै कडा प्रतिशप्रद्धी रहेका छ्न।अति नै रमाइलो दोहरी भिडन्त ।।।।दोहरी च्याम्पियन लाई पनि धन्यवाद ।

  • @haribomzn8512
    @haribomzn8512 3 ปีที่แล้ว +11

    गोर्खाली को शब्दको प्रहर नै दारो हुन्छ best of luck

  • @sundarmahar9350
    @sundarmahar9350 3 ปีที่แล้ว

    केटीहरु भन्दा केटाहरूको सारै राम्रो गाएका छन

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +41

    चिज गुरुङले गर्दा देबिको पनि इजत रहयो अजा बधाई छ चिज गुरुङ 🙏🙏👏👏👏

  • @मनेपालि-ग7ह
    @मनेपालि-ग7ह 3 ปีที่แล้ว +1

    कार्यक्रम यसै राम्रो छ शुभकामना सबैलाइ।हार्दिक बधाइ यश हप्ताको दर्सक संगको दोहोरी बिजेता चन्द्र गुरुङ लाई ।

  • @sandeshkhati7845
    @sandeshkhati7845 3 ปีที่แล้ว +4

    Prakash saput devi ghartiko fan hit like😍😍😍

    • @bimlawaiba9215
      @bimlawaiba9215 3 ปีที่แล้ว

      Chij gurung devi dd safaltako agrim kamana

  • @harishrestha2657
    @harishrestha2657 ปีที่แล้ว +1

    चिज गुरुङ लाई अगि्रम शुभ कामना

  • @magardipak4593
    @magardipak4593 3 ปีที่แล้ว +3

    आज को दोहोरी अलि चित्त बुझेन❤️❤️😁😁

  • @sumitrasanjel8638
    @sumitrasanjel8638 3 ปีที่แล้ว

    सपूत दाइ र देवि दिदी को उपस्थिति ले कार्यक्रम उत्कृष्ट भएको छ । तथापि जित्नु हुने लाई बधाई र हार्नु हुने लाई अन्तिम म केही बोल्ने अवसर दिनु भए अझै सार्थक हुन्छकी?? my personal view..

  • @lalchhetri7553
    @lalchhetri7553 3 ปีที่แล้ว +3

    Devi aale ra chij brother ka fan jati yeta like Sathi haru

  • @sitarijal8374
    @sitarijal8374 3 ปีที่แล้ว

    यो कार्यक्रममा बिष्णु माझी लाई देख्न चाहानी को को हुनुहुन्छ ??

  • @magarhom1491
    @magarhom1491 3 ปีที่แล้ว +5

    बधाई छ चिज दाइ अनि देबि दिदी 🙏🌷

  • @kajitamang654
    @kajitamang654 3 ปีที่แล้ว +1

    Chij gurug ko tukka derai ramro lagyo