राजु परियार र टिका सानुको अहिले सम्मकै खत्रा दोहोरी New Live Dohori 2077 Raju Pariyar VS Tika Sanu

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • #RajuPariyar #TikaSanu #LiveDohori
    --------------------------------------
    Lead Singer:
    🎤 Raju Pariyar
    VS
    🎤 Tika Sanu
    --------------------------
    Camera
    Rajesh Bc
    Edit
    Rajkumar Films
    -------------------------------
    --------------------------------
    © Tika Sanu-2020
    -----------------------------------
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    -------------------------------------
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    ----------------------------------
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    ------------------------------------------
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 2.1K

  • @TikaSanu
    @TikaSanu  3 ปีที่แล้ว +611

    नमस्कार सम्पुर्ण आदरणीय दर्सक स्रोता हरु मा म गायिका टीका सानू । मैले गायाका गितसङ्गित लाई धेरै माया दिनुभयको छ तेस्को लागि धेरै धेरै धन्यवाद दिन चाहान्छु र हजुर हरु कै माया ले गर्दा आज मेरो अर्को प्रस्तुति आयको छ हेरेर जस्ताकोतस्तै सल्लाह सुझाब दिदै like कमेन्ट सियर सस्क्राइब गर्दिनुहुन अनुरोध छ।

    • @shashitimilsina2312
      @shashitimilsina2312 3 ปีที่แล้ว +15

      टीका बनी कहिले हो इन्द्रेणी मा तहल्का मच्चाउने ? हामी हजुरको प्रतिभा हेर्न आतुर छौं ।

    • @krishnaraut3551
      @krishnaraut3551 3 ปีที่แล้ว +9

      आहा कति राम्रो दोहोरी ।

    • @nirutaadhikari6582
      @nirutaadhikari6582 3 ปีที่แล้ว +4

      Very nice dohori dd

    • @tekbahadurrana9762
      @tekbahadurrana9762 3 ปีที่แล้ว +5

      सारै रमाइलो लाग्यो टीका जि दोहोरी सुनेर र हेरेर

    • @zeenajoshi5010
      @zeenajoshi5010 3 ปีที่แล้ว +7

      @@shashitimilsina2312 खै टीका बहिनिले इन्द्रेणी बिर्सेको जस्तो छ तर मेरो पनि इन्द्रेणीमा दोहोरी सुन्न मन छ हजुर अब जानू हुन्छ होला

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +31

    राजु परियार र टीका सानुको fan को को छौ ❤️❤️✋✋
    गुल्मी मा छोराले पिटि पिटि आफ्नो 60 बर्षिय बुबाको हत्या गरेका छन th-cam.com/video/FWO11uDWxGA/w-d-xo.html

    • @rajudhakal9111
      @rajudhakal9111 3 ปีที่แล้ว +1

      ✋✋✋✋

    • @ganeshsapkota702
      @ganeshsapkota702 3 ปีที่แล้ว +1

      म छु ✋

    • @nischaldahal6039
      @nischaldahal6039 3 ปีที่แล้ว +1

      raju dai ❤️

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      Hami pani xam sir lamjunge kanxo hal saudi

    • @todaynewsnepal4296
      @todaynewsnepal4296 3 ปีที่แล้ว +1

      @@purnasunam8109 भक्तपुर मा 3 युवाले एउटा केटिलाई 2 दिन सम्म बलात्कार गरेका छन th-cam.com/video/1sOV-8dYtWI/w-d-xo.html

  • @narbhupalchhantyal2188
    @narbhupalchhantyal2188 3 ปีที่แล้ว +10

    दोहोरीको बादशाह राजु परियार र दोहोरीकी नसालु स्वर र शब्दकी रानी तिका सानुको दोहोरी बबाल छ!!!

  • @girijamagar4137
    @girijamagar4137 3 ปีที่แล้ว +4

    मलाई टीका जिको दोहोरी धेरै मन प्रछ ❤️❤️

  • @mansinghbk7963
    @mansinghbk7963 3 ปีที่แล้ว +16

    दोहरीका राजा रानी को दोहरी जति सुन्यो ऊति सुनि रहऊ लाग्ने बधाई छ राजु दाजु र टिका बहीनी

  • @rashmitamang8863
    @rashmitamang8863 3 ปีที่แล้ว +50

    कति राम्री देखेको टीका सानू sis लाई कति मिठो बोली अनि हरियो चोलिले कती धेरै सुहायको 😊😊😊😘

  • @mahabir4290
    @mahabir4290 3 ปีที่แล้ว +2

    राजु दाइ र टीका बहिनी को मिथो स्वर मा धेरै दिन पछी सुन्न पाइयो खुसी लागो♥️♥️♥️♥️♥️

  • @arjunbudha4235
    @arjunbudha4235 ปีที่แล้ว +1

    राजु दाजु अनि टिका जिको दोहरी जति सुनेउ सुनु सुनु लाक्छ miss you raju dada and tika g 😍😍😍😍😍😍😍😍

  • @sureshbhusal4023
    @sureshbhusal4023 3 ปีที่แล้ว +26

    राजु राजा र टीका रानी भेट हुँदा उस्तै मिठो l
    हुन्छ

  • @deepikakhadka1414
    @deepikakhadka1414 3 ปีที่แล้ว +13

    होइन यो टिका दिदी को सोर कती राम्रो हो क्या जती सुन्छु सुनन मन लाग्छ अनि राजु दाई को त कुरा नै नगरम सोर को धेरै धेरै राम्रो छ

  • @GYANENDRAPRASADTRIPATHI
    @GYANENDRAPRASADTRIPATHI 3 ปีที่แล้ว +1

    सारैनै रमाईलाे लाग्याे राजुपरियार र टिकासानु काे दाेहरि , दुबैजना शब्द चयनका भन्डार र सम्पुर्ण कलाकार हरु लाई धन्यबाद |||

  • @narayanrijal9428
    @narayanrijal9428 3 ปีที่แล้ว +2

    मलाई अत्याधिक मन पर्ने राजु अनि टीका को दोहोरी

  • @budhakhim6370
    @budhakhim6370 3 ปีที่แล้ว +366

    बरिस्ठ गायक राजु दाइको फ्यान जति यता हाजिर गरौं साथै टीका बहिनिको फ्यान मलेसिया देखि हेर्दै छु है टीका बहिनि

    • @thakurbohora7561
      @thakurbohora7561 3 ปีที่แล้ว +11

      टीका सिस अब राजु परियार ब्रो र सुनिता बिसि सिसको दोहरि सुन्न मन छ।

    • @budhakhim6370
      @budhakhim6370 3 ปีที่แล้ว +3

      @@thakurbohora7561 सहि हो सहि

    • @ritauprety1491
      @ritauprety1491 3 ปีที่แล้ว +1

      Tika bahini suresh sundas sag pheri tystai geet gaunun .

    • @rambudhathoki1063
      @rambudhathoki1063 3 ปีที่แล้ว +1

      Ok

    • @tulsarai3936
      @tulsarai3936 3 ปีที่แล้ว +1

      Nice video

  • @user-oe7ft4kc6r
    @user-oe7ft4kc6r 3 ปีที่แล้ว +14

    दामि मलाई अतिनै मन प्रने भाका र राजु दाजि को सोवोर्मा र टीका बैनि को सोवरमा ।सो नाईंस

  • @omsaipropertiesnewrajender4130
    @omsaipropertiesnewrajender4130 3 ปีที่แล้ว +1

    Raju dai ra tika Sanu love with u song

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 3 ปีที่แล้ว +1

    असल लोक गायिका टीका सानू बरिस्ठ लोक गायक राजु परियारको गित अति नै मार्मिक सुमधुर लाग्यो सम्पुर्ण टिमलाई बधाई

  • @milanchhetri7739
    @milanchhetri7739 3 ปีที่แล้ว +3

    दोहोरी को राजा राजु दाइ र टीका जि गीत सुन्दा मन नै आनन्द आयो ।रमाइलो भयो बधाई छ ।।

  • @nabinnirdosh472
    @nabinnirdosh472 3 ปีที่แล้ว +4

    राजु दाइ जस्तो गायक सायद कुनै पनि छैन होला पाच छ हजार गित गयर पनि आफुले आफुलाइ यो क्षत्रमा भरखर छिरेको जस्तो देखाउनु हुन्छ सारै सिमपल सोभाव न लोब न लालज न घमन्ड छ सादा जीवन उच्च बिचार ।।टीका सानू पनि यस्तै हुनुपर्छ है घमन्डले फुल्ने हैन जति ठुलो भएपनी

  • @krishnaneupane9965
    @krishnaneupane9965 3 ปีที่แล้ว +2

    Wonderful dohori Tika Didi with Raju dai

  • @krishnagurung2265
    @krishnagurung2265 3 ปีที่แล้ว +2

    दोहोरी का बादशाह राजु सर र टिका बहिनीको दोहोरी साह्रै मिठो लाग्यो।

  • @chetbahadurtamang8541
    @chetbahadurtamang8541 3 ปีที่แล้ว +14

    लमजुङगे दाजु राजु दाईको झटारो अति सुन्दर यस्तै हुनुपर्छ दोहोरी गीत

  • @DhanmayaNepali
    @DhanmayaNepali 3 ปีที่แล้ว +6

    सारै राम्रो दोहोरी सुनी रहु जस्तो

    • @bhimsaraimithosorxananukob1762
      @bhimsaraimithosorxananukob1762 3 ปีที่แล้ว +2

      अत है कति सुनिरहु जस्तो छ नि धन्माया जि

    • @Premsongstar
      @Premsongstar 3 ปีที่แล้ว +2

      राजु गुरूको चेलो, टिका जी को शब्द, धनमाया जी को स्वर को फ्यान म त । 🙏🇳🇵👏😇

    • @DhanmayaNepali
      @DhanmayaNepali 3 ปีที่แล้ว +2

      @@Premsongstar tq hjr

    • @Premsongstar
      @Premsongstar 3 ปีที่แล้ว

      @@DhanmayaNepali अब्बल दर्जामा गनिने गायिका हूनूहून्छ हजूर, तर मेहनत एक एक पल समयलाई सही सदूपयोग गर्नूहोला। जस्तै :-एकल भाका का गित बनाउनू, बोल्ने कला अझै नया तरिका दिएर बोल्ने सिक्नू, स्वाभलम्वी र आफ्नै व्यक्तित्व प्रदर्शन मा सम्पूर्ण झूकाव दिनुहोला। यहानेर टिका ज्यु मा गूरू राजू ज्यु मा पनि सम्झना जोडेँ। धन्यवाद। 🙏🇳🇵

    • @dukagurung8021
      @dukagurung8021 3 ปีที่แล้ว

      Dhan Baini

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว

    तिका सानू धन माया दिदी र राजु दादा भने पछि कुनै पनि दोहोरी नछुताइ हेर्ने जति एता आउनुस है । सारै रमाइलो लागेयो तिका दिदी र राजु दादा को लोकदोहोरी । फेरि पनि यो जोदि को दोहोरी छित्तै हेर्न पाइयोस । miss u so much,, tika sis,,, तिका सानू र राजु दादा लाई लन्दन बोलाउन पाइयोस छित्तै !! Thank,s to all❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @buddhiman2627
    @buddhiman2627 3 ปีที่แล้ว +2

    दामि गित गाउँ नु भो राजु दाई र टिक जि ले बधाई छ ह्जुर होरु लाई

  • @jamunatimilsena4439
    @jamunatimilsena4439 3 ปีที่แล้ว +31

    टिका दि र राजु दादा को दोहोरी जति हेरेनी न अघाउनी को को हुनुहुन्छ हजुर दि हजुर शीत बोल्न मन छ बिन्ती छ मेरो इच्छा नि पूरा गर्नु ल 🙏🙏🙏🙏

    • @chabilalpoudel5304
      @chabilalpoudel5304 3 ปีที่แล้ว +1

      राजु को र टीका को फेन| मॐमि मसेउरी ले मलाइ झुकायो रातो पछेउरी ले हसत नमसकार

  • @arunff4865
    @arunff4865 3 ปีที่แล้ว +17

    आहा कति मीठो शब्द अनि सोर मा गीत गाउनु भयो सबै लाई धन्यबाद धेरै दिन पछि टिका जी को दोहोरी सुन पाइयो धेरै धेरै धन्यवाद

  • @pujaagurung7629
    @pujaagurung7629 3 ปีที่แล้ว +1

    आहा कती मिठो गीत राजु भाई र टिका नानु राम्रो छ❤❤❤❤❤

  • @dhansaru2954
    @dhansaru2954 3 ปีที่แล้ว +2

    Waww tika diii hjr ko geet ek damm man parxa jun geet gaya pini love you di

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +5

    राजू दाई र टीकासानु दोहोरी खतरै हुन्छ,WOW टीका र अमृता को हांसनुको तरीका छुट्टैछ मन पर्छ,धन्यवाद सबैलाई टीमलाई

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +4

    ढिलो आयो तर कडा आयो घम्सा घम्सी दोहोरिका किङ्ग राजु दाइ vs टीका सानू 👏👏👏

  • @britinagaudel9241
    @britinagaudel9241 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ दोहोरी मलाई धेरै मनपर्छ सधै हेरछु🙏🙏❤️❤️

  • @karnavishwakarma9217
    @karnavishwakarma9217 3 ปีที่แล้ว +1

    लोकदोहोरीको क्षेत्रमा राज गर्ने राजुपरिवार दादा बहिनी tikasanu स्वरले मनै lovi vo

  • @ramchandraniraula4921
    @ramchandraniraula4921 3 ปีที่แล้ว +13

    टीका बहिनिको च्यानलमा पनि बिस्तारै सब्सक्राइब बढेको छ खुशी लागिरहेको छ आजको दोहोरी पनि उत्कृष्ट छ अब इन्द्रेणीमा रमेश प्रसाईं जि सगको दोहोरी हेर्न आतुर छु परिस्थिति कहिले मिल्ने हो बहिनी म तेह्रथुम घर भै कतार बाट ।

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +46

    टीका बुनुकाे कार्यक्रम सञ्चालन गर्ने तरिका विल्कुल्यै अनाैठाे लाग्यो कुनै पनि सञ्चालक तथा सञ्चालिकाले वाध्यवाधनका साथीहरूकाे परिचय नदिईकन कार्यक्रम सञ्चालन गर्ने र यदि गरिहाल्ये पनि अन्त्यमा गर्ने परिपाटी लाई च्यालेञ्ज दिएर कार्यक्रम सञ्चालन गर्नु भएकोमा लाखौं लाख शुभकामना उज्ज्वल भविष्यकाे🙏🇳🇵🙏🇳🇵 ............🇳🇵

    • @sameermagar999
      @sameermagar999 3 ปีที่แล้ว +3

      Wow How sweet sing and song thank you so much for all

    • @shaghimire2162
      @shaghimire2162 3 ปีที่แล้ว +1

      Tika sanu is a unique person .She wants to shares extra thing.

    • @pace3jun395
      @pace3jun395 2 ปีที่แล้ว

      Uybuyub

    • @jokhiramjali9521
      @jokhiramjali9521 2 ปีที่แล้ว

      @@sameermagar999 my ćxģgjĺžl

    • @skyfall9965
      @skyfall9965 2 ปีที่แล้ว

      q #

  • @khemsunuwar7259
    @khemsunuwar7259 3 ปีที่แล้ว +1

    बधाई छ टीका सानू बहिनी तपाईको मुस्कानै मीठो ♥️♥️

  • @ramanjan415
    @ramanjan415 3 ปีที่แล้ว +1

    राम्रो छ राजु दाइ र टीका बहिनी को लाइभ दोहोरी

  • @padambahadur9120
    @padambahadur9120 3 ปีที่แล้ว +13

    राजु दादा त लाेक गिता काे हिराे नै हाे टीका सानू र राजु दादा काे खतरा दाेहाेरि हुनछ बधाई छ सबैलाई

  • @dilkumar1343
    @dilkumar1343 3 ปีที่แล้ว +3

    राजु जिको दोहोरि सुन्नै प्रदैन म लाईत राजु जिको नाम सुदै खुसिलाग्छ र केस्पछी टिकाबुनु यो दोहोरि सारैरमाईलोछ पहिट राजु जिको 100टि90 र टिका बुनुले ईन्द्रेणी छो डेको भन्दा यत धेरै द्ख्खा पनि लागेको छ ईन्द्रेणी छाड्नु हुनेथिऎना टिकाबुनिले

  • @sunilupreti1271
    @sunilupreti1271 2 ปีที่แล้ว +1

    टीका सानू नानिको गित सार्है मन पर्छ र यो पनि मन पर्यो सफल्तको शुभकामना !

  • @tredyvatiya3044
    @tredyvatiya3044 3 ปีที่แล้ว +4

    Raju pariya ur Best ♥️♥️❤️❤️❤️😎😎😎😎😍😍😍

  • @bairagikhadka1858
    @bairagikhadka1858 3 ปีที่แล้ว +19

    लोक गित को राजा राजु दाइ र टिका सानू दिदी भय पछि अरु के चाहियो र ???

  • @mohansonam5484
    @mohansonam5484 3 ปีที่แล้ว +3

    राजु परियार टिका सनु धेरै राम्रो दोहोरी

  • @bishnuthapatt
    @bishnuthapatt 3 ปีที่แล้ว +3

    Supper Dohori Tika Bahini Best of Luck

  • @rupeshKsaud
    @rupeshKsaud 3 ปีที่แล้ว +1

    टीका सानू ! नाम जस्तै मीठो स्वर कि धनी ! बैनी सार्है मन पर्यो !!! सफलताको शुभकामना !!!! शुभकामना !!!! शुभकामना !!!!!

  • @rambbishwokarma6822
    @rambbishwokarma6822 3 ปีที่แล้ว +14

    दोहोरीका बादसाह राजु परीयार र चर्चित गायिका टीका सानुको गित जति सुन्यो उति सुन्न मन लाग्नी।

  • @srnepal1785
    @srnepal1785 3 ปีที่แล้ว +84

    दाजु राजु परियार अनि टिका सानु को बबाल छ दोहोरी साँझमा

    • @palpalilafa4704
      @palpalilafa4704 3 ปีที่แล้ว +4

      Raju vai ra unko wife ko dohori garaunu hola tapaiko channel bata

    • @sumanmagar8356
      @sumanmagar8356 3 ปีที่แล้ว

      @@palpalilafa4704 90 []]¿¿
      ¿xl

    • @badrinathadhikari6130
      @badrinathadhikari6130 3 ปีที่แล้ว

      @@palpalilafa4704 1

  • @indirapaudel4341
    @indirapaudel4341 3 ปีที่แล้ว +1

    मीठो दोहोरि पस्कनु भको छ अादरणिय दाइ प्यारि बैनि दुबै लाई सम्मान छ🙏🙏🙏🙏

  • @MukuSubediOfficial
    @MukuSubediOfficial 3 ปีที่แล้ว +5

    टिका सानु दीदी भनेसी प्रलर्य मुन पर्च ❤️❤️❤️
    #mukusudeepofficial 🙏🙏🙏

  • @brwl2856
    @brwl2856 3 ปีที่แล้ว +10

    बाद्शाह लोकदोहोरीको र टिकाको सानुको पनि घमासान पर्छ love you raju dai

  • @sumanvlog4u154
    @sumanvlog4u154 3 ปีที่แล้ว +8

    Tika sanu raju pariyar ko yo dohori sarai mithoo lagyoo keep it up

  • @U.Neupane
    @U.Neupane 3 ปีที่แล้ว +1

    सारै मिठाे गित गाउनु भयाे , बरिस्ठ लाेक गायक राजु परियार दाजु साथै गायिका टीका सानू लाई नेपाली लाेक सस्कृत काे जगेर्ना गर्नेु भयकाेमा उतराेतर प्रगतिकाे शुभकामना ।

  • @makingwaves1019
    @makingwaves1019 3 ปีที่แล้ว +1

    टीका सानू ले इन्द्रेणी छोडे जस्तो छ नि खास कुरो के हो जे होस तपाइको smile को फ्यान हो है म

  • @ramchandrasubedi4243
    @ramchandrasubedi4243 3 ปีที่แล้ว +19

    आफ्नै च्यानल खोले पनि हामी राजु परियार र टीका सनुलाई ईन्द्रेणी मा हेर्न चाहन्छौ हैं टिका !

  • @pramosdangi7082
    @pramosdangi7082 3 ปีที่แล้ว +3

    अरे वा गंगाजीको पानी फेरी आज यो लोकदोहोरी गीत सुन्दा सार्है मन पर्यो मत हरेक क्षणमा राजु दाईकै गीत सुनेर रमाउने गर्छु अनि तपाईहरू नी

  • @prajuconstruction9751
    @prajuconstruction9751 3 ปีที่แล้ว +2

    Nice Song Tika Sanu & Raju Pariyarko

  • @bhimdhakal4522
    @bhimdhakal4522 3 ปีที่แล้ว +2

    दमदार रमाईलो दोहोरी !

  • @zeenajoshi5010
    @zeenajoshi5010 3 ปีที่แล้ว +22

    वाउ धेरै दिनको पर्खाइमा टीका बहिनिको दोहोरी सुन्न पाइने भयो अर्को कमेन्ट् गित हेरि सके पछि है

  • @junujunulimbulimbulimbu7278
    @junujunulimbulimbulimbu7278 3 ปีที่แล้ว +45

    राजु दाइ र टिका दिदि र कलकारहरु लाइ नमस्ते छ म जुनु लिम्बु हो हजुरको दोहोरि गित धेरै राम्रो छ मलाइ पनि मन पर्छ बदाइ छ

    • @parbatrai9008
      @parbatrai9008 3 ปีที่แล้ว +4

      जुनु जि दोहोरी राम्रो छ है राजु दाइ र टीका सानू को। टीका सानू को नयमित दर्सक हु म पनि।

    • @krishnabalami314
      @krishnabalami314 3 ปีที่แล้ว +2

      Tika ko git ram room 6

    • @madhabkatuwal6672
      @madhabkatuwal6672 3 ปีที่แล้ว +3

      म बिरातनगर बात बात है धेरै राम्रो छ दुबै जनाको लोक दोहोरी ।हार्दिक सुभकामना ।

    • @ManishKumar-ss8ql
      @ManishKumar-ss8ql 3 ปีที่แล้ว +3

      Dhannebad x hjr lai

    • @kamaldanagi7461
      @kamaldanagi7461 3 ปีที่แล้ว +3

      टिका बहिनी मेरो गाउले बहिनी भएर मात्र मन परेको होइन ।उनको कला संगीत र स्वभावले हर कोहिलाई मन्त्रमुग्घ बनाउछ ।तपाइको उत्तोरत्तर प्रगतिको कामना बहिनी । । ❤️❤️

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 3 ปีที่แล้ว +3

    दोहोरी भनेको त यस्तो पो हुनु पर्छ अत्यन्त सुन्दर

  • @keshavfagochongbanglimbu9754
    @keshavfagochongbanglimbu9754 3 ปีที่แล้ว +2

    Lo badhai xa ati ramailo lagyo suva kamana xa

  • @dipakbhitrakoti7875
    @dipakbhitrakoti7875 3 ปีที่แล้ว +4

    सर्ब प्रथम दोहोरी दुनियाँ को राजा राजु दाइ लाई सलुट छ र टीका बहिनी लाइ पनि साङ्गितिक जुबन र उज्वल भबिस्यको कामाना गर्दछु

  • @chudamanilamichhane7002
    @chudamanilamichhane7002 3 ปีที่แล้ว +11

    सारैनै रमाईलाे लाग्याे राजुपरियार भाईर टिकासानु बैनिकाे दाेहरि दुबैजना शब्द चयनका भन्डार लाई र सम्पुर्ण कलाकार भाइ बैनिहरु लाई धन्यबाद गितले उच्चतम सफलता पराप्त गराेस शुभकामना

  • @gitashahu4454
    @gitashahu4454 3 ปีที่แล้ว +1

    Damiii x tika dd rw raju dai ko dohari

  • @bhuwanbc2024
    @bhuwanbc2024 3 ปีที่แล้ว +2

    Raju dai lokdohari king.

  • @nareshbahadur1449
    @nareshbahadur1449 3 ปีที่แล้ว +5

    बरिस्ठ गायक राजुु परियार दाइको त के कुरा गर्ने उहाँ त सबै सबैको मन मुटु मा बसि सकेको हुनुहुन्छ र बैनि टीका सानु पनि अाफ्नो प्रगति मा कम्ती छैनन् जेसुकै काममा पनि फिटीक्क छिन गायेकिमा होस कुनै समाज सेवामा नै खुसि लाग्छ तपाई हरु को यति राम्रो राम्रो दोहोरी सुन्दा अाफु प्रदेश मा भए पनि तपाई हरु को दोहोरी सुनी चित्त बुझाइन्छ धन्यवाद

  • @khemrajbhattarai6812
    @khemrajbhattarai6812 3 ปีที่แล้ว +5

    अत्यन्तै राम्रो शब्दचयन अत्यन्तै राम्रो मीठो लाग्यो टीका सानो र राजपरिवारको दोहीरी धेरै-धेरै धेरै राम्रो

  • @samarpanmediaDhangadhi
    @samarpanmediaDhangadhi 3 ปีที่แล้ว

    टिका जी का हरेक भिडियो / दोहोरी हेर्ने साथीहरू यता हाजिर हौं 🙏🙏❣️❣️❣️

  • @meenanabindhami3737
    @meenanabindhami3737 3 ปีที่แล้ว +2

    अति राम्रो दोहोरी गीत

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 3 ปีที่แล้ว +13

    tika sanu ra raju parewor ko dhori sari ramro xa badhaixa all tem lae

  • @netrabhusal8735
    @netrabhusal8735 3 ปีที่แล้ว +18

    raju dada ani tika sanu lai man parauni yata hajir

  • @K.Pun2024
    @K.Pun2024 3 ปีที่แล้ว

    आहा कती रमाइलो । दोहोरी गीत एक्दमै राम्रो लाग्यो । झन राजु जि र टिका सानु जि को त भन्नु परेन । I enjoyed so much. Keep it up, all the best, London.

  • @chitragurung296
    @chitragurung296 3 ปีที่แล้ว

    भगवानले सबै कुराको बरदान denu vako छ तपाईँ लोक गायिका Teka सानु लाई। hasilo मुहार,चिटिक्क pareko शरीर अनि सुरिलो जादु माया स्वर को धनी। hashilo पाराले सजिलै जवाफ दिन सक्नै। तपाईँको खुबी हुन्। अझै प्रगति होस्। शुभ कामना।

  • @parbatrai9008
    @parbatrai9008 3 ปีที่แล้ว +79

    सोचेको र खोजेको गायक राजु दाइ र टीका सानु बल्ल अाज टीका सानू च्यानल मा हेर्न पाइयो दोहोरि धेरै खुसि लागेको छ र सबै जना टिम लाई बधाइ छ।

  • @bkhelam2176
    @bkhelam2176 3 ปีที่แล้ว +12

    निकै रमाइलो छ दोहोरि राजु दाइ र टिका बहिनिको ।दोहरी गितको राजा राजु दाइ र दोहरी गितकै रानि टिका सानु बहिनिको दोहरी हेर्न थालियो साउदि अरब बाट।धन्यबाद सबैलाई।।

  • @dreamsnepal
    @dreamsnepal 3 ปีที่แล้ว +1

    नमस्ते सम्पुर्णमा, टीका सानुले गाएको नया दोहोरी आएको छ , एक पटक हेर्नुहोला
    th-cam.com/video/AlAEc22KS_k/w-d-xo.html

  • @subasbomjanentertainment7580
    @subasbomjanentertainment7580 3 ปีที่แล้ว +1

    राजु दाजु झन झन हेन्सम हुँदै आएको छ है❤️टीका सानुको फ्यान हु म पनि

  • @pariyarsantoshpariyarsanto5179
    @pariyarsantoshpariyarsanto5179 3 ปีที่แล้ว +40

    लोकदोहोरी क्षेत्र का स्वोर सम्राट राजु दादा लाई हार्दिक नमन अनि चर्चित गायिका टीका सानू लाई उज्ज्वल भबिस्य को कामना🙏🙏🙏

  • @anishthapamagarmagar5680
    @anishthapamagarmagar5680 3 ปีที่แล้ว +9

    Raju Dada ko r Tika dd ko Dohori damiiii lagyo

  • @anilkumargandharba
    @anilkumargandharba 3 ปีที่แล้ว

    अति राम्रो पस्तुती राजु दाइ टीका दि always miss u #tikasanu di हजुर लाई नभेट्नी हो भने त म पागल हुन्छु दिदि

  • @dundarsingh872
    @dundarsingh872 3 ปีที่แล้ว +2

    Thanks Tika ji mitho koseli paskinu vayo

  • @ganganepali6690
    @ganganepali6690 3 ปีที่แล้ว +41

    Tika sanu is Heroin of lokdohori. I like so much her voice attitude.everything. also one of queen in this field.congrate tika sanu.

  • @rajeshbk9651
    @rajeshbk9651 3 ปีที่แล้ว +7

    Dhirai ramro lagyo tika sanu ramaelo x waw😀👍🙏🙏❤❤❤💕💜

  • @eakbahadur8859
    @eakbahadur8859 3 ปีที่แล้ว +2

    दाेहाेरिका राज राजुदादा नेपालका नमर १ गाएक सलाम छ सानुबहिनि दाेहाेरिकि रानी दुबै काे दाेहाेरि धेरै राम्रो छ सबैलाई नमस्कार

  • @motherlandnepal6809
    @motherlandnepal6809 3 ปีที่แล้ว +1

    बधाई छ। टीका दिदी हजुरलाई संघर्षको मैदानबाट सफलताको सिखर चढ्दै हुनुहुदैछाै दिदी हजुर अगामी दिनमा अझै अगाडि बढ्ने जाेस जागर मिलाेस यही छ। काेटी काेटी नमनसँगै शुभकामना छ।। हजुर......

  • @DeepFunnyTV
    @DeepFunnyTV 3 ปีที่แล้ว +5

    Dohori king raju pariyar ra tika sanu ko fans haru koko xa hajir hum..
    👇👍

  • @puskarsilwal2815
    @puskarsilwal2815 3 ปีที่แล้ว +5

    राजु दाइ र टीका सिसकाे गितहरु सुनेर कहिले पनि अघाईन्न धेरै मिठाे दाेहाेरि फेरि पनि अर्काे भाकामा छिट्टै सुन्न र हेर्न पाइयाेस .

  • @sunitatamang260
    @sunitatamang260 3 ปีที่แล้ว +2

    Tika sanu r Raju daiko dhohori Sunna man thiyo to aJ Pura hudai cha

  • @krishnarasali5927
    @krishnarasali5927 3 ปีที่แล้ว +4

    ati ramro laayo tikaa ji love you all ❤️❤️❤️❤️❤️🌹🌹🌹🌹🌹🙏🙏🙏🙏🙏🙏

  • @amritshrestha474
    @amritshrestha474 3 ปีที่แล้ว +7

    धन्यवाद टीका बुनुलाई
    धेरै पछि भए पनि राजु परियार सग दाेहाेरी गाएर मनाेरञ्जन दिएकोमा ................................. ।

  • @govindabishowkarma4957
    @govindabishowkarma4957 3 ปีที่แล้ว +13

    Tika de Good blase you

  • @rajmankhatri9294
    @rajmankhatri9294 3 ปีที่แล้ว +1

    जति शून्यो तेति सुनुसुनु लाग्ने दाङ अनि नेपालको सान ।अनि सुपरस्टार सर।

  • @kdilkumar2585
    @kdilkumar2585 3 ปีที่แล้ว +2

    Sarai ramro xa song tika bahini💕💕

  • @bijoklama751
    @bijoklama751 3 ปีที่แล้ว +7

    राजु सग गको( दर्शन हजुर भन्ने )जति हेरेनी हेर्न मान लग्ने 1 बर्ष भएछ यो पनि दामी छ है

  • @SanjayKumar-tk2jf
    @SanjayKumar-tk2jf 3 ปีที่แล้ว +20

    धेरै राम्रो छ टीका जी हजुर को दोहोरी dhori भन्दा पनि तपाईंको आवाज सारै मिठो छ

  • @mohanchhetri4369
    @mohanchhetri4369 3 ปีที่แล้ว +9

    Legendary singer 😍 Raju pariyar Dada awesome dohori

  • @bishagurung2978
    @bishagurung2978 3 ปีที่แล้ว +3

    दामी राजु सर टीका मिसको दोहोरि🙏🙏🙏🕺💃👌👌👌👌👌👌

    • @rachnasworld41
      @rachnasworld41 3 ปีที่แล้ว

      very very nice 🌹🌹🌹🌹🙏🙏🙏🙏👌👌👌👌

  • @salikrambk3422
    @salikrambk3422 3 ปีที่แล้ว +3

    राम्रो छ 👍️👍️राजु दादा 🙏र टिका लाई बदाई छ

  • @krishnaraut3551
    @krishnaraut3551 3 ปีที่แล้ว +4

    हाहाहा , कति रमाइलो दोहोरी STar कलाकार ज्यु हरुको यो प्रस्तुति को लागि सलाम छ , सम्मान छ।

  • @thakurbohora7561
    @thakurbohora7561 3 ปีที่แล้ว +1

    ल आजा दोहरिका राजा रानिको लडाइ हुदैछ हेर्नै पर्यो नि 😆😆😆😆😆😆

  • @dipeshojha9840
    @dipeshojha9840 3 ปีที่แล้ว +3

    म पनि टीका दिदी को फ्यान हो है