एकाएक उल्टियो नेपालको राजनीति परिस्थिति ! khemraj sedhai भन्छन् : kulman ghising छुने आट नगर नत्र..

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ก.ย. 2024
  • सम्पर्क नम्बर : 9851086545
    Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
    यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
    एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
    Everestsanchar.com एवं EverestNepal
    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
    प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
    मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
    khemraj sedhai interview
    dr surendra kc
    surendra kc
    kp oli
    rabi lamichhane
    prachanda
    bharat dahal
    #durgaprasai
    #bharatdahal
    #drsurendrakc
    #tikaramyatri
    #churokuro
    #prachanda
    #rabilamichhane

ความคิดเห็น • 33

  • @binodshrestha2553
    @binodshrestha2553 23 วันที่ผ่านมา +6

    सच्चा राजनितिग्य राम्राे नेपालीले आदर गर्ने ब्यक्ति एकमात्र तपाईं हाे

  • @binodshrestha2553
    @binodshrestha2553 23 วันที่ผ่านมา +7

    हजुर सच्चा नेपालीको सपूत हुनुहुन्छ नेपालीलाई सलाम छ तपाईं पर्ति ❤

  • @bharatpun2351
    @bharatpun2351 23 วันที่ผ่านมา +2

    Sir, tapai ko abhibyakti utkristha xa, tapai lai salute garxu ❤

  • @tarasharma4337
    @tarasharma4337 23 วันที่ผ่านมา +2

    Wao sir its best one salute xa hajur lae from biratnagar morang feri vanxu salute xa kuro sattya ho ❤

  • @Gangadahal6945
    @Gangadahal6945 23 วันที่ผ่านมา +3

    नेपालका ईमानदार ब्यक्ती
    कुलमान घिसिङ ,र गोकर्ण बिस्ट ( नेपालबिधुत प्राधिकरण तर्फ)

  • @user-my1xi6xm3b
    @user-my1xi6xm3b 23 วันที่ผ่านมา +8

    छिमेकीको प्रवेशले केही फरक पर्दैन
    तर कुदृष्टिले चाहिँ फरक पार्छ

  • @krishnaghimire6969
    @krishnaghimire6969 23 วันที่ผ่านมา +1

    Special salute sir for true analysis about contemporary issues

  • @RamSapkota-eq8ig
    @RamSapkota-eq8ig 23 วันที่ผ่านมา +3

    प्रधानमन्त्री सुरेन्द्र के सि गृहमन्त्री खेमराज सेढाई ❤❤❤🎉🎉🎉

  • @dbmalla1272
    @dbmalla1272 23 วันที่ผ่านมา +6

    सेडाई ज्युलाइ धेरै दिन पछि देखन। पाइयो ,

  • @gajendralamichhane53
    @gajendralamichhane53 23 วันที่ผ่านมา +2

    ❤❤❤जय होस❤❤❤

  • @gopalgiri4537
    @gopalgiri4537 23 วันที่ผ่านมา +2

    इ सेडाइ बुडा कता गयेका थिये सारै मिठो मन छ्ने कुरा गर्छन्।

  • @shubhaprataprana4152
    @shubhaprataprana4152 23 วันที่ผ่านมา +2

    नेपालका नेतालाइ भाग्न दिनु हुदैन ।

  • @pardesikanchha1134
    @pardesikanchha1134 23 วันที่ผ่านมา +1

    मैले नबुझेको एउटा कुरा भन्दाखेरि आफूलाई बौद्धिक व्यक्ति भन्छन् हामीलाई देश र जनताको चिन्ता छ भन्छन् फेरि अहिले युवाको आन्दोलनमा खै सपोर्ट गरेको बौद्धिक व्यक्ति भन्नेहरू युट्युबमा आउने कामनाकाजको अन्टसन्ट बोल्यो युट्युबहरूसित डलरको भाग लियो युट्युबमा आएर भुक्नुभन्दा युवाहरूलाई साथ दिनु नि

  • @jibanprasad474
    @jibanprasad474 23 วันที่ผ่านมา

    सही बिस्लेसण

  • @indirakarki5858
    @indirakarki5858 23 วันที่ผ่านมา +1

    ❤❤❤

  • @funnyvideochannelchandra1421
    @funnyvideochannelchandra1421 21 วันที่ผ่านมา

    100% सही मुलयान्कन

  • @ardniban
    @ardniban 23 วันที่ผ่านมา +2

    सुचना छाप्न आटेको थिए यी बुढा हराए भनेर।

  • @roshanrana8988
    @roshanrana8988 23 วันที่ผ่านมา +1

    Yodeshko sahisuchanadine baba kahaharaunubhayo
    AJdekhapayoung khushi lageyo namanx

  • @mayagole752
    @mayagole752 23 วันที่ผ่านมา +1

    Actually system is failed😢 😂

  • @sherjungthakuri7283
    @sherjungthakuri7283 23 วันที่ผ่านมา +1

    Khem raj sir haraoune vayena k Jay hos

  • @tarasharma4337
    @tarasharma4337 23 วันที่ผ่านมา +1

    Maan xuyo hajur it's the right one

  • @user-ip8ec2uh2z
    @user-ip8ec2uh2z 23 วันที่ผ่านมา +1

    100% सहि मूल्यांकन।

  • @ardniban
    @ardniban 23 วันที่ผ่านมา +1

    नेपाली मा परिचय हाल भाई हो नत्र अंग्रेजीनै टाइप गर्ने हो (political analyst ) भने पुरै अन्तरवर्ता अंग्रेजीमा लेउ भन्नु केही छैन।😠😠😠

  • @loknathtimilsina6833
    @loknathtimilsina6833 22 วันที่ผ่านมา

    यिनीले पनि टाइम पास गर्ने मौका पाए ,फतुरा कुरा गरेर यिनले देशलाई के दिए ,यिन ले कुलमानको बारे मात्रै सहि भने

  • @SleepyCardinal-xc7pm
    @SleepyCardinal-xc7pm 23 วันที่ผ่านมา +1

    आर्मी त मरेको लास भईसकयाे

  • @netrarajsinghthakuri1851
    @netrarajsinghthakuri1851 23 วันที่ผ่านมา +1

    🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @bhimacharya7680
    @bhimacharya7680 18 วันที่ผ่านมา

    कहिले जुटने कहिले,फुट्ने, पहिल्यै देखिलागेको,बानी,हो। सत्ता बाहिर रहँदा टाँसिने, सत्तासिन दलको,उछितो काढ्ने,एमाले,माउबादी, समाजभाँडी स्वतन्त्र पाटि सरकामासामेल,शेर, कंगरेस सत्ता बाहिर,पहाड खसेको, पृथ्वीभासिएर, त्राही त्राही भएजस्तै कोकोहोलो मचचाए,माउबादीलाई,सडकमा छाडेर,एमाले कंगरेस सित सती गएपछि, माउवादी एक्लो पात्र। दशवर्षे कालरात्रिमा, गरेको अपराध,थाहैनपाएजसतो गरिराछन, सत्ताधारी माउवादी बाट प्रताडित नागरिकहरुले,अथाहपिढ भुल्न सकेकाछैनन। सत्ताच्युत भएपछि,जनतामाझ जानेरे।के, भन्न के, माग्न जाने?लोहारेको,एकैचोट, बिर्सन गाह्रो छ।

  • @user-pd3ik9tx2y
    @user-pd3ik9tx2y 22 วันที่ผ่านมา

    नेताका झाेलेहरुकाे बुद्धि कहिले रवुल्ला जस्ताे लाग्दैन।

  • @ramparsata7688
    @ramparsata7688 23 วันที่ผ่านมา

    Very good sir shikuraho 😅

  • @chandagautam2915
    @chandagautam2915 23 วันที่ผ่านมา +1

    barbad garekolenaie aaja yesto dina aaeako ho ajhaie k k huneho sahi bolnuvo🙏🙏🇳🇵🇳🇵

  • @user-je2my6if2t
    @user-je2my6if2t 23 วันที่ผ่านมา

    यो पनि प्रतिगमनको मतियार रहेछ ।

  • @anilmalla8898
    @anilmalla8898 23 วันที่ผ่านมา

    Chillo hunubhayecha t kaha janu bhayeko thiyo