श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 พ.ค. 2022
  • sanjibini entertainment present- श्याम रानाको जिबनमा ठूलो खुसी, श्रीमती इशा रानाले जितीन उपमेयरको पद परीवारमै खुसीयाली। Isha Rana and Shyam Rana Chapakot Syangja Latest Update and New Video and Song
    Camara-
    Host- Santosh Paudel
    Guest- Shyam Rana, Isha Rana
    हामि समाजमा,देशमा घटेका बिभिन्न घटनाहरुलाई सत्य र निस्पक्क्ष ढंगले तपाइँ सामु ल्याउने छौ,
    के तपाईसंग पनि केहि अनौठो कला छ ?, तपाई नजिकका व्यक्ति पो त्यस्तो प्रतिभावान हुनुहुन्छ कि ?, या समाजमा कोहि अन्यायमा परेको, असक्त, दुखि ,पिडित पो हुनुहुन्छ कि ? यदि छ या देख्नुभयो भने हाम्रो सम्पर्क नम्बर +9779808074106 सन्तोष पौडेल लाइ सम्पर्क गरि सामाजिक दायित्व पुरा गरौ, पिडितलाई राहत दिलाउन आजै बाट हातेमालो गरौ l
    एस च्यानल मा रहेका कुनै पनि गित सङ्गीत लगायत भिडीयो डाउन्लोड अथवा कपी गरेर अर्को च्यानल मा राखेको या डाउन्लोड गरी फेसबुकमा अप्लोड गरेको पाइयमा प्रचलीत एन अनुसार कडा भन्दा कडा कार्बाही गरीनेछ।
    Available only:-
    Sanjibini Intertainment
    TH-cam chanal
    th-cam.com/channels/8to.html...
    Don't Forget To Subscribe
    जय गित जय सङ्गीत।
    #sanjibini Entertainment
    PH. 9808074106
  • บันเทิง

ความคิดเห็น • 822

  • @user-yu8tj8uz1w
    @user-yu8tj8uz1w 2 ปีที่แล้ว +103

    बोलाइ र बुझाइ हेर्दा निकै मनको सफा लाग्छिन्।त्यहि भएर नै चापाकोट नगरपालिका का जन्ताले जिताएका होलान्।५ बर्षे कार्यकालको अग्रिम शुभकामना,,, राम्रो गर्दै जानु, राजनितिमा टिक्नु छ भने, भ्रष्टाचार न गर्नु

    • @sabtrikc2443
      @sabtrikc2443 2 ปีที่แล้ว

      Congratulations baini

    • @punakalaranamagar4729
      @punakalaranamagar4729 2 ปีที่แล้ว

      यकदम सहि हो सबभन्दा पहिला भ्रष्टाचार नर्नु जनताको मन जित्नेकाम गर्नु को अलि असाय छ को गरिबछ तिनिहरुला हेर्नु

  • @bishnuregmisubedi6065
    @bishnuregmisubedi6065 2 ปีที่แล้ว +19

    बधाई छ नानीलाई यति कलिलो उमेरमा समाजमा सेवा समर्पित भइ जनताको मनमुटु जितेर बिजया हासिल गर्न सफल हुनु भएको मा इशा राना ज्यु सफलकार्यकाे हार्दिक मंगलमय शुभकामना अझै क्षेत्रिय हुँदै केन्द्रीय स्तरमा पुगेको देख्ने पाइयोस् अार्शिवाद छ,"जय नेपाल"

  • @romansinjali89
    @romansinjali89 2 ปีที่แล้ว +18

    धेरै धेरै बधाई इशा बैनीलाई जनतालाई खुशी वनाई अझै अगाड़ी बढोस फेरी पनी शुभकामना '

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +19

    बधाईछ इसा राना जि 🙏🌺🙏🌺🙏🌺❤️🙏❤️🙏❤️धेरै धेरै शुभ कामना छएस्तै नेताकाे अावसेक्ताछ देशकाे लागि 👍️❤️👍️

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +12

    बधाई छ भाइ र बैनी लाई राम्रो काम गर्दाइ जानू पक्का पनि सबै ले मदत गर्छ आर्को चुनाब मा पनि पक्का जित हुन्छ र बधाई छ स्याम भाइ गयाक

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว +34

    हार्दिक बधाई अनि सफल कार्यकालको शुभकामना 🌺🌺🌺🌺🌺🌺🌺🌺

    • @dhanathapa5679
      @dhanathapa5679 2 ปีที่แล้ว +2

      ब्धाई छ नानी

  • @pabitraadhikari6749
    @pabitraadhikari6749 2 ปีที่แล้ว +26

    सबैको मन जित्न सफल हुनुभएकोमा धेरैधेरै सुभ कामना!!

  • @miragurung211
    @miragurung211 2 ปีที่แล้ว +29

    खुसी लाग्यो इसा नानी कार्य सफलता धेरै धेरै सुभ कामना 😘😘😘😘

  • @bishnuthapa1782
    @bishnuthapa1782 2 ปีที่แล้ว +37

    बधाई छ नानी तिमी पनि तनहुँको चेली म पनी तनहुँकै चेली निःस्वार्थ मन र भावनाले अझै समाज सेवा गर्दै जनताको मन जित्दै जित्दै राष्ट्रकै उत्कृष्ट राजनीतिज्ञा महिला बनेर सारा नेपालीको मन मुटुमा बस्न सफल बन है भन्दै सफल कार्यकालको शुभकामना! 💐

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว +112

    २७ वर्षको उमेरमा नगरपालिकाको महिला उपामेयर काङ्ग्रेस पार्टीको तर्फबाट बिजय भएकोमा बहिनी इशा राना मगर लाई धेरै धेरै बधाई तथा सफल कार्याकालको अग्रिम शुभकामना छ

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 2 ปีที่แล้ว +90

    बधाई छ नानीलाई । आफ्नो मौलीक संस्कृति र प्रकृतीलाई जोगाई राख्नु । कार्यकालको मंगलमय शुभकामना छ ।🌸💐🕉🇯🇵

    • @himashahi3092
      @himashahi3092 2 ปีที่แล้ว +1

      बधाइ छ बहिनी लाई अजै धेरै पर्गति गर्नु बहिनी 🌳🌳🙏🙏

    • @premale866
      @premale866 2 ปีที่แล้ว

      Badhai x baini lai

    • @fhanmatipaudel4101
      @fhanmatipaudel4101 2 ปีที่แล้ว

      🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳🌳

    • @laxmidhakal8166
      @laxmidhakal8166 2 ปีที่แล้ว

      बधाई छ बैनी।सधैं जनताको मनमुटुमा बस्नु।

    • @bhimsaru1717
      @bhimsaru1717 2 ปีที่แล้ว

      Congratulations 👏 🎊 💐 🥳

  • @mayaacharya9634
    @mayaacharya9634 2 ปีที่แล้ว +16

    धेरै धेरै शूभ कामना छ इशा रानालाई गूट श्यम राना

  • @nirmalsunar8345
    @nirmalsunar8345 2 ปีที่แล้ว +83

    बधाई छ सफलताको शुभकामना 🌹🌹🌹

  • @balbahadur8057
    @balbahadur8057 2 ปีที่แล้ว +20

    हार्दिक बधाई छ दुबै जनालाई यसैगरी जनता को मन जिदै जानुहोला 🙏🙏

  • @udaybasnet9381
    @udaybasnet9381 2 ปีที่แล้ว +7

    बधाई तथा सफल कार्यालको शुभकामना स्याम को भनाई र सोचाईको अपेछा बमोजिम काम गर्नु भर्टचार न गरि ५ बर्षमा चापाकोट बासिको ईच्क्षा पूरा गर्नु पुन बधाई तथा जय नेपाल

  • @tekrana9374
    @tekrana9374 2 ปีที่แล้ว +37

    सफल कार्यकालको शुभकामना

  • @kamalakc9323
    @kamalakc9323 2 ปีที่แล้ว +18

    धेरै धेरै बधाई छ सफल कार्याकाकाे शुभकामना नानीलाई

  • @tirsanalimbu7265
    @tirsanalimbu7265 2 ปีที่แล้ว +23

    बधाई छ हजुरलाई दिदि 💑🙏 जय नेपाल

  • @tarasubedi3024
    @tarasubedi3024 2 ปีที่แล้ว +20

    धेरैधेरै बधाई 🙏शुभकामना 💐👏👏💐🇳🇵

    • @durgabhatt3120
      @durgabhatt3120 2 ปีที่แล้ว

      बधाईछ सपलताको शुभकामना छ

  • @kanchhamlagar3282
    @kanchhamlagar3282 2 ปีที่แล้ว +3

    बधाईछ हजुर हरु दुबैजनालाई अझै राम्रो प्रगतिगर्नु होला हामी सबैको आसिरिबादछ

  • @sagarsubba6375
    @sagarsubba6375 2 ปีที่แล้ว +13

    म चै पार्टी मा बिस्वास राख्दिन तर जुनै पार्टी को होस जन्ता को लागि राम्रो काम गर्नु पर्छ श्याम राना त मेरो ठुलो फ्यान हो उहालाई पनि कार्य काल सफलता को सुभकामना छ

  • @kumarrana4131
    @kumarrana4131 2 ปีที่แล้ว +4

    देब बहादुर खाँण र ईशा राना लगायत सम्पूर्ण बिजयी उम्मेदवार हरुलाई बढाई तथा शुभकामना छ, श्याम भाई लाई नि उप मेयर को बुढो भनेर अर्को उपनाम थपिएको छ, बढाई छ।👏👏👏👏👏👏

  • @govindashrestha6234
    @govindashrestha6234 2 ปีที่แล้ว +16

    बधाई छ बैनी लाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵💃💃💃💃

  • @startamu3098
    @startamu3098 2 ปีที่แล้ว +13

    बधाइ अनि सफल कार्यकालको शुभकामना छ बहिनी लाई।

  • @pramilabasantaoffcel
    @pramilabasantaoffcel 2 ปีที่แล้ว +19

    कार्य सफलताको शुभकामना!!

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 2 ปีที่แล้ว +12

    Many congratulations for your success and god bless you,,,.

  • @giri3495
    @giri3495 2 ปีที่แล้ว +34

    शयाम,राना,जि,हामि,शमपुण,दरसकले,चाहेकाे,पुरा,भयाे,कारेकालकाे,शुभकामना

  • @gautammalla9922
    @gautammalla9922 2 ปีที่แล้ว +16

    Congratulations to the Mayor and Deputy Mayor of Chapakot Municipality, Syangja

  • @ganbhadurrana7500
    @ganbhadurrana7500 2 ปีที่แล้ว +13

    हार्दिक बधाइ तथा शुभकामना ।

  • @BikramAleMagar
    @BikramAleMagar 2 ปีที่แล้ว +1

    सारै खुसी लागो दिदी उपमेहेर भएकोमा ।।good luck didi coming future

  • @reetusubba6409
    @reetusubba6409 2 ปีที่แล้ว

    सबैको मन इशा बैनीको जस्तै सफा भइदिए आज हाम्रो देश कस्तो हुन्थ्यो होला कति विकसित हुन्थ्यो होला।तर यहाँ देश विकसित भन्दा पनि आफ्नो भुँडी विकसित गर्न मा व्यस्त हुन्छन्।बधाई छ बैनीलाई।💐💐

  • @kamalbohara1098
    @kamalbohara1098 2 ปีที่แล้ว +10

    Congratulations 👏🎉 and best wishes

  • @lamasamina5161
    @lamasamina5161 2 ปีที่แล้ว

    बधाई छ बहिनी आवश्यकता अनुसार निडर निरपेक्ष भएर गाउँ देशको सेवामा प्रगतिको कामना।

  • @maheshworiraskotimagar3388
    @maheshworiraskotimagar3388 2 ปีที่แล้ว +1

    बधाई छ बहिनी लाई,भाई लाई एकदमै धन्यवाद सम्पूर्ण सपोर्टको लागि

  • @meenathapa6479
    @meenathapa6479 2 ปีที่แล้ว +20

    बधाई अनि सफल कार्यकालको शुभकामना

    • @vanumoti637
      @vanumoti637 2 ปีที่แล้ว

      बधाई छ बहिनी हजु,लाई

    • @shilagurung1778
      @shilagurung1778 2 ปีที่แล้ว

      बधाई छ ईश जी महान नारी 💐👏👏

  • @SubhadraPaudel
    @SubhadraPaudel 2 ปีที่แล้ว

    धेरै धेरै बधाई तथा सुभकामना सिस हजुर को हिम्मत लाई सलाम छ

  • @motithapa757
    @motithapa757 2 ปีที่แล้ว +13

    नेपाली कांग्रेस बाट उपमेयर मा निवाचित हुनुभएको मा इशा राना मगर ज्युलाई बधाई तथा सफल कार्यकालको शुभकामना जय नेपाल

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +3

    ल ल खुशी लाग्यो स्याम राना भाइ इशा राना नानुलाई

  • @hemantam5243
    @hemantam5243 2 ปีที่แล้ว +2

    बधाई तथा शुभकामना छ इशा राना मगरलाई साथ साथै श्याम राना मगर लाई पनि शुभकामना छ छ हाल मलेसिया देखि हेर्दै छु 🙏🙏 नमस्कार

  • @dhanra-zgurung2002
    @dhanra-zgurung2002 2 ปีที่แล้ว +1

    Wow👌बधाई छ.. इशा मेडम लाई 🇳🇵🇦🇪प्रगतिको कामना ❤

  • @ganeshmaden8186
    @ganeshmaden8186 2 ปีที่แล้ว +2

    Karyasafaltako shubhakamana Shyam bhai ra unka mrs lai chapakot ko jantalai sandhain sewa gardai janu aru ramro kam gardai jani bhanne kamana cha

  • @rajgurung8315
    @rajgurung8315 2 ปีที่แล้ว

    इसा रान जी लाई सर्व प्रथम त जय नेपाल को न्यानो अभिबादन र उप मेहर पद जस्तो गरिमय पद मा बिजय हासिल गर्नु भएको मा हार्दिक शुभकामना ब्यक्त गर्दछु ! जय नेपाल

  • @kamalbagale883
    @kamalbagale883 2 ปีที่แล้ว +1

    बधाई छ अत्ति निस्वार्थ व्यतित्व चापाकोट नगरपालिका का नगरबाासीहरुले पाउनु भएको छ धेरै धेरै शुभ-कामना।

  • @jiwankumar7159
    @jiwankumar7159 2 ปีที่แล้ว +2

    हार्दिक बधाई इसा राना ज्यु सफल कार्यकालको शुभकामना

  • @baltamang9038
    @baltamang9038 2 ปีที่แล้ว

    हार्दीक बधाई सङ्गै कार्यकाल सफलताको शुभकामना।।
    श्याम राणा भाईको जीवन संगिनी ईशान बहिनीलाई

  • @shashisambahamphe6567
    @shashisambahamphe6567 2 ปีที่แล้ว +5

    बधाई छ अनि सफल कार्यकालको शुभकामना छ

  • @samratghale9134
    @samratghale9134 2 ปีที่แล้ว

    स्याम राना सर को श्री मति झन कति राम्री ओ माइ गड जाेडि दामि छ प्रगति को सुभ कामना छ दुबै जना लाई

  • @harkathapa4664
    @harkathapa4664 2 ปีที่แล้ว

    हार्दिक बधाई तथा साथै नयाँ कार्यकाल को अग्रिम शुभकामना 👏👏👏जयनेपाल 🙏🙏🙏 भ्रस्टाचार को नाम देख्न होइन सुन्न पनि नपाइयोस ....

  • @rkleezonbabuthakuri2149
    @rkleezonbabuthakuri2149 2 ปีที่แล้ว

    स्याङ्जा सग धेरै गहिरो नाता भएर निकै प्रिय थियो स्याङ्जा मेरो लागि झन अब अझै प्रिय बन्यो।किनकी स्याङ्जा त पुरै काङग्रेसी रहेछ।।जय नेपाल।बधाई छ राम्रो गर्नुहोला काम।

  • @dharmarajtimalsena93
    @dharmarajtimalsena93 2 ปีที่แล้ว +1

    धान्यवाद श्यामराना र म्याडमलाई ने का बाट विजय भएकाेमा

  • @namsaraamagar6031
    @namsaraamagar6031 2 ปีที่แล้ว +2

    Congratulations sis

  • @rudrasharma5618
    @rudrasharma5618 2 ปีที่แล้ว +1

    Dherai dherai subhakamana sistar hajur le ateka Kam safal Hun

  • @amarmagar9214
    @amarmagar9214 2 ปีที่แล้ว

    धेरै खुसि लाग्यो इशा बैनिले जित्नु भएछ।बढाई छ राम्रो गर्दै जानु होला धेरै धेरै शुभकामना।

  • @chirangb3569
    @chirangb3569 2 ปีที่แล้ว +1

    Congratulations 👏🎉🎊 ईशा राना मगर साथै श्याम राना मगरलाई पनि बधाइ।

  • @dilbahadurrana2496
    @dilbahadurrana2496 2 ปีที่แล้ว +1

    बैनि ईशा राना उपमियर मा विजय हुन सफल बढाई छ बैनि ईशा रानालाई

  • @paphagami6968
    @paphagami6968 2 ปีที่แล้ว +1

    बधाई तथा हार्दिक शुभ कामना, साथै सफल कार्यकालको पनि शुभ कामना।

  • @sonamgyaltsosherpa
    @sonamgyaltsosherpa 2 ปีที่แล้ว +1

    बधाई छ श्यामेको श्रीमती ज्युलाई

  • @purjapundhankumari2057
    @purjapundhankumari2057 2 ปีที่แล้ว

    श्रीमतीलाई यो ठाउ सम्म पुगनलाई श्रीमानको 99% ठुलो हात छ ।
    बधाई छ दुबैजनालाई ।
    अनि शुभकामना

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว

    बधाई छ उपमेयरमा वजयि हाँसिल गर्नुभएकोमा, / श्रिमान कलाकार गायक , श्रीमती समाज सेवि, राम्रो छ,

  • @shyamdongol3973
    @shyamdongol3973 2 ปีที่แล้ว +7

    Wish you all the best for your tenure Ishaji.

  • @gsfh2152
    @gsfh2152 2 ปีที่แล้ว +2

    बधाई छ धेरै धेरै शुभ आशिर्वाद मेरो तर्फबाट नानी बाबु

  • @kharkapun1834
    @kharkapun1834 2 ปีที่แล้ว

    स्यांजा चापाकोट बाट उपमेहर पदमा निर्वाचित हुनुभएकी ईशा राना लाई बधाई छ।सफल कार्यकाल को शुभकामना साथै ऊपमेयर को बुढो स्याम राना लाई पनि बधाई छ।

  • @Ganeshgurung693
    @Ganeshgurung693 2 ปีที่แล้ว +4

    many,many,happy,congratulations,for,your,success,and,God,bless,you,sister,❤❤

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 2 ปีที่แล้ว +1

    हार्दिक बधाई तथा आगामी कार्यकाल को अग्रिम शुभकामना दिज्जु लाई✅✅🙏🙏❤️❤️

  • @domalepcha5878
    @domalepcha5878 2 ปีที่แล้ว

    धेरै खुसी लाग्यो बिज्यताको सुभकामना छ

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว

    यति सानो उमेरमै यत्रो ठुलो सफलता पाउनु सामान्य कुरा होइन इशा बहिनि एकदिन यो देशको सबैभन्दा उच्च पदमा पुग्ने सम्भावना प्रबल छ. हार्दिक बधाई तथा शुभकामना

  • @dilmayakaucha3389
    @dilmayakaucha3389 2 ปีที่แล้ว +9

    सफलताको लागि धेरै धेरै सुभकामना 😍😍😍

  • @shoveshahi9168
    @shoveshahi9168 2 ปีที่แล้ว +1

    Congratulations shyam vaeko wife lae

  • @lalbahadurrana5633
    @lalbahadurrana5633 2 ปีที่แล้ว

    बधाई छ सफलता & शुभ कार्य को
    लागि धेरै धेरै शुभ कामना छ

  • @bishnukumarshrestha8077
    @bishnukumarshrestha8077 2 ปีที่แล้ว +5

    Best wishes isha ji 💐💐👏👏

  • @shyamdongol3973
    @shyamdongol3973 2 ปีที่แล้ว +4

    Many many congratulations to Upa Mayor (Isha) and her poi (Shyam Rana) lai. My favourite dohori gayek Shyam Rana. Blessings.

  • @tharkapun6679
    @tharkapun6679 2 ปีที่แล้ว

    चर्चित गायक श्याम भाइ अनि उप मेयर बैनिलाई बधाई छ

  • @gomayathapa7153
    @gomayathapa7153 2 ปีที่แล้ว +7

    Congratulations 💐💐

  • @skumartamang5112
    @skumartamang5112 2 ปีที่แล้ว

    धेरै धेरै बधाई र शुभ कामना अब ५ बर्ष पछि हुने चुनावमा मेयर को रूपमा देख्न पानेछौ र तेसै गरि उन्नति प्रगति गर्दै जानू देश र जनताको हित हुने काम कुराहरु गर्नु!

  • @ArjunKGrg
    @ArjunKGrg 2 ปีที่แล้ว

    हार्दिक बधाई तथा सफल कार्यकाल को हार्दिक् हार्दिक सुभकामना।।

  • @parashmahat5176
    @parashmahat5176 2 ปีที่แล้ว

    😘🇳🇵🇱🇧🌲🙏म र मेरो श्रिमानले लोक दोहोरी भनेपछी खान पनि बिर्सने लोक दोहोरी आउदा बित्तिकै प्रतिस्पर्दा हेर्न र सुन्न धेरै रुचि राख्ने हाम्रो जोडी नेपाली काँग्रेसको तर्फबाट स्याम राना भाइको जोडीेलाइ धेरै धेरै धन्यबाद दिन चाहन्छौ। साँच्चि नै स्याम राना हाम्रो नजरमा धपधपी दोहोरी स्टेजमा देखिँदा निधारको तल भागमा सानो टीका लगाइ राख्ने ल है टीका लगाउने गाएक भाइ आज पनि आएको छन उनको लजालु पन भनेर हामी दुई बुडाबुडी हाँसो गरिहाल्थ्यौं सायद आज स्याम राना भाइको उदयका दिन आउने रैछन र झल्झली आँखामा स्याम नै आइरहने रैछन खाली । स्याम राना भाइको बुडीलाइ त आज सम्म चिन्ने देख्ने मौका पनि मिलेको थिएन आज फेसबुक मार्फत हामी एउटै पाटी परिवार नेपाली काँग्रेसको उम्मेदवार उपमेयर २०७९ को स्थानिय तहको निर्बाचनको नतिजाले चिनायो र यस्ती राम्री लगनशिल संस्कारी शिल स्वभाबकी भन्नेकुरा फेसबुक मार्फत जानकारी गरायो पाँयौं पनि।हामी दुई जोडीको नेपाली काँग्रेसको तर्फबाट धेरै धेरै मुरीका मुरी धन्यबादको साथमा आागामी दिनहरु शुखी र खुशी हौसला सफलता अझै उच्च स्थानमा प्रधानमन्त्री राष्ट्रपति हुने मौका मिलोस देसको माँया सेवा उन्नती प्रगती गर्ने उपमेयर इशा राना मगर बैनीलाइ अबसर प्राप्त होस मिलोस भन्दै कार्यकालको शुभकामना ब्यक्त गर्दछौं । धन्यबाद 🇳🇵🇱🇧🌲😍🙏 जय नेपाल

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +1

    हार्दिक बधाई टक्र्याउँदछु बहिनी

  • @purnalimbu854
    @purnalimbu854 2 ปีที่แล้ว +1

    धेरै धेरै बधाईछ श्याम राना र वाहाको स्रिमति लाई।

  • @bikrampoudel9663
    @bikrampoudel9663 2 ปีที่แล้ว +4

    बधाई छ।

  • @lamixanemagar8089
    @lamixanemagar8089 2 ปีที่แล้ว

    बधाई छ पुरै टीमलाई🤗😘सफलताको धेरै धेरै शुभकामना 🌳🌳💐💐

  • @chandragaire544
    @chandragaire544 2 ปีที่แล้ว

    बधाई छ उत्कृष्ट कार्यकालको सुभकामना

  • @dilthapa8219
    @dilthapa8219 2 ปีที่แล้ว +1

    Badhai xa Isha Rana bahinilai ramro lageyo 👌

  • @suvatrathapa7357
    @suvatrathapa7357 2 ปีที่แล้ว +2

    बधाई छ बधाई सफलताको शुभकामना 💐🤚

  • @amarmagartanahu3831
    @amarmagartanahu3831 2 ปีที่แล้ว

    ईसा सिस लाई आउँदो कार्येकालको लागि अगृम सुभ कामना राम्रो गर्दै जानू होला एसरी नै जन्ताको म जित्दै जानू होला र उहाँले जित्नु मा उहाँको श्रीमान स्याम राना ज्यु को पनि ठूलो हात छ धेरै धेरै सुभ कामना 🌹🌹👏👏🙏🙏

  • @himathapam5891
    @himathapam5891 2 ปีที่แล้ว +3

    हार्दिक बधाई शुभकामन इसारा

  • @amritgm1559
    @amritgm1559 2 ปีที่แล้ว

    बधाई तथा सफल कार्यकालको शुभकामना! जय नेपाल

  • @dilsunwar3911
    @dilsunwar3911 2 ปีที่แล้ว +1

    Syam bhai badhai bhayeu upameherko poi badhai jai nepal ❤️❤️❤️🙏

  • @dhanedarlamimagardarlami8343
    @dhanedarlamimagardarlami8343 2 ปีที่แล้ว +3

    god bless you sister and काङ्ग्रेस पति जिन्दवात मेरो गाउँमा पनि १नम्बर देखी लिएर ६नम्बर वडा सम्म काङ्ग्रेसकै बिजय भएको छ।

  • @beenakumari7854
    @beenakumari7854 2 ปีที่แล้ว +1

    Bhagdai xa isha sis N shyam sir sathai safal karyekal agrim suvakamana xa

  • @dhurbakarki1478
    @dhurbakarki1478 2 ปีที่แล้ว +2

    Congratulations

  • @deepakbista7747
    @deepakbista7747 2 ปีที่แล้ว

    Utkrista gaayak Shyam bhai,congratulations bhani ani sabai lai ,keep it up!

  • @manumagar2580
    @manumagar2580 2 ปีที่แล้ว

    ल बधाई छ स्याङ्जा वालिङ हाल मलेसिया बाट हेर्दै छु🙏🌹💖💖

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว

    बधाइ सुभकामना स्यामराना काे श्री मति ईसारानालाइ अागामि कार्यकाल सफलरहाेस नगरबासिकाे हितबिपरित काम नगर्नुहाेला श्यामरानाकाे फेनभयकाे ले कमिटगरेकाे छु

  • @PremSingh-kn5wx
    @PremSingh-kn5wx 2 ปีที่แล้ว

    बहिनी ईशा रानामगर
    नमस्ते।
    27बरषको कलिलो उमेरमा उपमेयर जस्तो गरिमामय पदमा बिजय हुनुभएको पावन अवसर मा
    हार्दिक बधाई तथा सफल कार्यकाल को लागि शुभकामना।

  • @kamalkumarlimbu4449
    @kamalkumarlimbu4449 2 ปีที่แล้ว +3

    बधाई छ बैनी कर्य काल सफल रहोस

  • @keshabthapa9299
    @keshabthapa9299 2 ปีที่แล้ว +1

    Badhaii xa 🥰🥰🥰

  • @tamangsangita7538
    @tamangsangita7538 2 ปีที่แล้ว

    बधाई तथा शुभकामना सफल कार्यकालको लागि 💐💐🙏🏼🙏🏼

  • @shamshrestha3413
    @shamshrestha3413 2 ปีที่แล้ว +1

    बधाई तथा शुभकामना छ।

  • @manpulamimagar3528
    @manpulamimagar3528 2 ปีที่แล้ว

    हार्दिक बधाई नयाँ कार्यकाल सफल रहोस शुभकामना
    जय नेपाल🙏🙏🙏

  • @binbahadurbasnet3306
    @binbahadurbasnet3306 2 ปีที่แล้ว

    हार्दिक बधाई कार्यकाल सफलताको शुभकामना साथै श्याम भाइलाइ नि बधाई तथा शुभकामना