त्रि शूलीमा ख सेको ट्र क दु र्घ टना शंका स्पद। ट्रक त्रिशूलीमा ख सा लेर चालक सह-चालक भागेको आशं का

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ก.ย. 2024
  • हामी समाज भित्र लुकेका जिउँदो इतिहास तपाई सम्म यसैगरी ल्याउनेछौं । हाम्रो च्यानललाई सस्क्राईब गर्नुभयो ?? गर्नुभएको छैन भने माथीको बेलआइकन थिचेर सस्क्राईब पनि गर्नुहोला । यि र यस्तैखालका थुपै रोचक र रमाइला सामग्री हामी एकपछि अर्को गरी प्रस्तुत गर्दै जाने छौं ।
    =================================
    Our Team
    Pramod Panta
    Sanjay Chaudhary
    Diwas pariyar
    Simon Chaudhary
    ....................................
    प्रतिकृयाका लागि -
    Editor: Santa Kumar Chaudhary
    Call No-9855028280
    #ganendra#pramod#talkshow#
    Flow Us-
    #Website - www.pbmnews.com
    #Facebook: MeroPrimeTV
    email: meroprimenews@gmail.com
    #Our Channel URL - / primebroadca. .

ความคิดเห็น • 29

  • @cloudbirds361
    @cloudbirds361 2 วันที่ผ่านมา +6

    यो महिला प्रहरी निकै राम्रो कुरा गर्नु भयो
    र यो पत्रकार
    लइ सबै कुरा थाहा भको जस्तो कुरा गर्छ

  • @subashtamang9350
    @subashtamang9350 2 วันที่ผ่านมา +7

    यो डाइभरलाई कडा भन्दा कडा कारवाही हुनुपर्छ।

  • @amritthapa809
    @amritthapa809 2 วันที่ผ่านมา +5

    बिस्वकर्मा बाबाले तेस्लाई कुनैहालतमा छोडदैन अब

  • @kajipariyar5065
    @kajipariyar5065 3 วันที่ผ่านมา +21

    तो ड्राइभर लाई खोजेर क्डा कार्वाही होश

  • @surajtajpuriya5112
    @surajtajpuriya5112 2 วันที่ผ่านมา +5

    मूल्य वृद्धि नहोस सोचेर र यो तेल काठमाडाे को लागि नजाओस या भनौ जन्ता लाई मर्का नपरोस भनेर खसालेको हुनुपर्छ यो ट्रक काठमाडौ मा तेल नगए राजनीति र भ्रष्टाचार र भ्रष्ट नेता हरु बुज्छन र सोच्ने काम जन्ता को लागि बिचार गर्छन भनेर खसालेको होला मेरो अनुमान बिचार महँगि न बृधी हो बुझे ट्रक द्राइबर ले खसालेको बुझियो धन्यवाद ग्रेटर नेपाल

  • @KailashLama-l9o
    @KailashLama-l9o 2 วันที่ผ่านมา

    Nice

  • @balramchhetri8829
    @balramchhetri8829 2 วันที่ผ่านมา +7

    एमालेको कार्यकर्ता परेछकी के हो यो ड्राइभर

  • @kishanmayarairai2629
    @kishanmayarairai2629 2 วันที่ผ่านมา +1

    रिसिबि काे कारण हुनुपर्छ

  • @YubrajLopchan-x9h
    @YubrajLopchan-x9h วันที่ผ่านมา +1

    येस्को बस्ताबिक भनेको 75% तेल पहिला नै कतै बेबस्ता गरेर 25% मात्र तेल खोला मा खसालेर आफू बचेको नाटक रचेको हो गुरु जि अब धेरै दिन भाग्न सकिन्दैन चोर दिमाग काम लागेन ड्राइभ को अब जेल को हावा खाने भयो😀😀

  • @udayasharma4509
    @udayasharma4509 2 วันที่ผ่านมา +4

    Karan ke hola ta? Date expire bhaeko khane tel nasta garera bima dabi garna?

  • @ninja4667
    @ninja4667 2 วันที่ผ่านมา +1

    Pakkai Insurance claim garna ko lagi hunu parxa ya saahu le talab na de ko ris ma hunu parxa 🤔 😂

  • @younzanraj1270
    @younzanraj1270 2 วันที่ผ่านมา +3

    Eti dherai durghatna hune thauma cctv kina nalagako ho ? Harek bijuliko pool ma camera rakhnu parcha

  • @user-oe2iw5ri4m
    @user-oe2iw5ri4m 3 วันที่ผ่านมา +4

    कस्ताे खाते ड्राईभर् यस्लाई कडा भन्दा कडा कार्बाई हाेस् चाेर् हरु जानि जानि यसरी पाे गारि पल्टाउछ के हाे ड्राईभर् हरु ले त😡😡😡😡😡

    • @kajimanbhujel1423
      @kajimanbhujel1423 2 วันที่ผ่านมา

      Tyo dhunga chumbak ho ra acsileterma basirakhnu lai chumbak ni adidaina.

  • @JoelMiller-t9o
    @JoelMiller-t9o 2 วันที่ผ่านมา +2

    Insurance scam

  • @amankulung4153
    @amankulung4153 2 วันที่ผ่านมา +2

    Des lutisakeu aba jannta le luttnu paren hjr

  • @garjnandg221
    @garjnandg221 2 วันที่ผ่านมา

    Jay shree sita ram good dushmani hola company sanga ani gaadi kina khasale ko

  • @somranasomraj2559
    @somranasomraj2559 2 วันที่ผ่านมา

    गाडड्राईभर जनताकोभलाईसोच्ने मान्छेनैहोलाग्छ तेलब्यापारी गाडिसाहुले जनतालुटेर भ्रष्टचारबाट आर्जनगरेको सम्पतिभयर चालकलाईपनी सोसनगरेकोछकी तेस्तैकाण्डलेगर्दा जानीजानी बिपरित दिषामाब्यागगेरमा राखेरै खसाईदियको हुनुपर्छ।ड्राईभर नभेटियकोहुदा संकास्पदलाग्छ सत्यतथ्यबाहिर आऊलानी।

  • @bheshrajguragain853
    @bheshrajguragain853 2 วันที่ผ่านมา +6

    डुङ्गा त गाडी लड्दा पस्यो होला यदि राखेको भए त्यो डुङ्गा त्यही कसरी बस्छ?🤔चुम्बकीय डुङ्गा त होइन होला तर अनुसन्धान राम्रो होस

  • @ShivaRai-vg3bo
    @ShivaRai-vg3bo 2 วันที่ผ่านมา +1

    Naya vlogr haru sascraiep garera saport garagar garau

  • @Ghanshyamchaudhry-g8d
    @Ghanshyamchaudhry-g8d 3 วันที่ผ่านมา +3

    Tayar padkeyar ni janxa ho hjr yo ni vanam

  • @ApsheshRai
    @ApsheshRai 2 วันที่ผ่านมา +2

    Naya gaadi chaheko hola ni 😂😂

  • @Susmitalama.KathmanduNepal
    @Susmitalama.KathmanduNepal 3 วันที่ผ่านมา +3

    🤔🤔🤔🙄🙄🙄

  • @tekrajgurung2755
    @tekrajgurung2755 2 วันที่ผ่านมา

    Sab yo rajnitik chalkhel hunu parxa

  • @sarubhusal7120
    @sarubhusal7120 2 วันที่ผ่านมา

    Insurance case ta hoina

  • @SangitaChaudhary-zb5ky
    @SangitaChaudhary-zb5ky 2 วันที่ผ่านมา +2

    🥲🥲🥲

  • @tekrajgurung2755
    @tekrajgurung2755 2 วันที่ผ่านมา

    Asma driver ra khalasi ko matrai haat xaina

  • @RAJIDRACHAUDHARYVLOGS
    @RAJIDRACHAUDHARYVLOGS 2 วันที่ผ่านมา

    😂😂