रवि लामिछानेले यति ठुलो भिडलाई सम्बोधन गरे Rabi Lamichhane Chitwan

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 10 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @sunneyxetry8058
    @sunneyxetry8058 5 ปีที่แล้ว +899

    नेता भन्दा धेरै माथी हुनुहुन्छ रबि दाइ ।।
    रबि दाइ को को लाई मन पर्छ येता आम त ।।

    • @lilabhat6411
      @lilabhat6411 5 ปีที่แล้ว +8

      सदा याे जनमानसकाे मन जित्न सक्नु रबि सर ।

    • @opoppo9275
      @opoppo9275 5 ปีที่แล้ว +1

      एक बिहेको जन्ती जति

    • @lalkeshbudha7142
      @lalkeshbudha7142 5 ปีที่แล้ว +2

      रबि दाइ हाई हाई

    • @sauravrocks7285
      @sauravrocks7285 5 ปีที่แล้ว

      .maetimttra hoeina hareka jillabat a aandolan hunex

    • @rajendrapuri9055
      @rajendrapuri9055 5 ปีที่แล้ว

      netalaeta delhehi sakem ni

  • @rachana_tamang
    @rachana_tamang 5 ปีที่แล้ว +380

    रबि लामिछाने जिन्दावाद भन्नुहुने मानुभावहरु यत्ता हाजिर गरौं। र मसँग पनि साथी बन्नुहोला।

    • @triggeredclips2
      @triggeredclips2 5 ปีที่แล้ว

      भए हजुर

    • @bishalchaudhary4668
      @bishalchaudhary4668 5 ปีที่แล้ว

      rabi dai jindabad

    • @nikeshmgr8698
      @nikeshmgr8698 5 ปีที่แล้ว +1

      नसोछे को जनसंख्या उलियेको छ आज रबि सर को समथर मा 💕💕💕💕😃

    • @nirmalashrestha7919
      @nirmalashrestha7919 5 ปีที่แล้ว

      Yes sir

    • @parsuramkhanal3386
      @parsuramkhanal3386 5 ปีที่แล้ว

      Palpal timro maya rabi dai jindabad

  • @ramukhatri8541
    @ramukhatri8541 5 ปีที่แล้ว +503

    नेपाल मा गौतम बूध्द को दूस्रो नाम हो रबी

    • @sitaaryalbhandari8147
      @sitaaryalbhandari8147 5 ปีที่แล้ว +4

      akdam sai ho gautam buddha vanda ni mathi hununnxx rabi dai

    • @jagatgurung3535
      @jagatgurung3535 5 ปีที่แล้ว

      Umm k hai manxeni kati dherai ho k

    • @lilasunar3574
      @lilasunar3574 5 ปีที่แล้ว +1

      रबि दाइ दाइ नेपाल अधि राजयकाे हाई हाई

    • @ramiadhikari7931
      @ramiadhikari7931 5 ปีที่แล้ว +1

      100% shai kura ho 👍👍👍

    • @dilipadh7432
      @dilipadh7432 5 ปีที่แล้ว +2

      Chitta bujhne kura

  • @kalarai1239
    @kalarai1239 5 ปีที่แล้ว +114

    रबि दाई भनेको हाम्रो देशको 🇳🇵🇳🇵🇳🇵🇳🇵कोहिनुर हिरा हो । जय होस रबि सर ।

    • @Sharik-ly5ix
      @Sharik-ly5ix 5 ปีที่แล้ว

      🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🙏🙏🙏 jaya hos Rabi s.r

  • @naranshrestha5218
    @naranshrestha5218 5 ปีที่แล้ว +212

    एकदमै खुशी छौ!रबि शक्तिशाली भएर 120 बर्षा बाच्नु होस भन्ने प्रथाना छ

    • @sarswotibajagain4516
      @sarswotibajagain4516 4 ปีที่แล้ว

      एकदम खुसि लागाे रबि दाइ लाई र ज्ञानेन्द्र भाइ लाई देख्न पाउँदा अब सबै जनता मिलेर रबि दाइ लाई प्र धान मन्त्री र ज्ञानेन्द्र भाइ अर्थमन्त्री बनाउनु पर्छ अनि मात्रै याे देसले मुहार फेर्ने छ

  • @Rtgmr00.
    @Rtgmr00. 5 ปีที่แล้ว +8

    तीन करोड नेपाली को मन जित्न सफल हाम्रो रबि दाइ यस्तै युवाको खाचो छ हाम्रो नेपाल मा

  • @somukancha6423
    @somukancha6423 5 ปีที่แล้ว +334

    चोर नेताहरुको होस उडेको छ अब कता भाग्न तरखर हुदैछन उठ जनता उठ रविलाई देशको नेतृत्व सुम्पिनु पर्छ ✊✊✊

  • @muhammedarit6593
    @muhammedarit6593 4 ปีที่แล้ว +10

    जय जय होस् रबि लामिछाने यसरी हामी सबै जनता रबि लामिछाने को पछमा मा छौ अब हुने प्रधानमन्त्री रबि लामिछाने हुनु पर्छ

  • @pragyaluwagun7612
    @pragyaluwagun7612 5 ปีที่แล้ว +8

    धेरै खुशी लाग्यो दाइ तपाईं को शब्द हरु नै मिठो छ । रबि दाइ को फ्यान जति यता हजिर गर्नु त।

  • @debrajghartimagar3033
    @debrajghartimagar3033 2 ปีที่แล้ว +8

    रबि सर लाई जिताउ है सबै मिलेर परिवर्तन ल्याउनु छ सर नेपाल गरिब भन्ने को अगाडि छाती फुल्लाएर भन्न मन छ हामी पनि कम छैनौ❣️❣️

  • @lakeraj5305
    @lakeraj5305 5 ปีที่แล้ว +171

    नेपालको नेता भन्दा सयौं गुना माथी छ रबि को देस भक्त्ती ,

  • @manishachaulagain4225
    @manishachaulagain4225 2 ปีที่แล้ว +6

    आँसु नै आयो मन कति खुशी भयो जनताले चाहेको यहि नै हो ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @brogaming4472
    @brogaming4472 5 ปีที่แล้ว +177

    यति खुसी छुकी हिजो रिहाइ नहुदा कत्ती मन रोको थियो आज यति धेरै जनाको मन मस्तिष्क मा बस्न सफल हुनु भाकोछ सत्य को जित भाएर जन्ता को सामु उब्बिएर बोल्दा यति खुसी र हौसाला आज झन खुसिको आँसु वाउ रबि दाइ

    • @jayantiadhikari5947
      @jayantiadhikari5947 5 ปีที่แล้ว

      Ravi dai Lai lakhau lakh shuvkamna and badhai xa

  • @shreemam2935
    @shreemam2935 5 ปีที่แล้ว +7

    रबि सर हाई हाई 😍😘अब हामीले रबि सरलाई नेपालकाे प्रधानमन्त्री बनाउनुपर्छ ।😍😁😘अब 3 कराेड नेपालीले रबि सरकाे साथ ,हात दिनुपर्छ ,हाम्रो देशले रबि खाेजेकाे र जंन्ताले राेजेकाे छ ।😍😘👌👏👏👏👏👏✊✊✊✊❤️❤️❤️❤️💋💋👄

  • @rekhashrestha8920
    @rekhashrestha8920 4 ปีที่แล้ว +4

    रबिजि हजुरले हर जनताकाे मन मुटुमा बसि कामगरेर देखाउने शक्ति मिलुन जय हाेस

  • @tikakathayath8413
    @tikakathayath8413 4 ปีที่แล้ว +6

    लोकपृिय पतृकार रबिलामीछाने लाइ सधै यसतै देखन पायोस

  • @keshavyogi4782
    @keshavyogi4782 4 ปีที่แล้ว +6

    यति भिड यति जनमानस कूनै नेताले आज सम्म देखेको छैन होला रबि दाई नम्बर :1 top super 😍😍😍😍😍😍😍😍

  • @Binodmgr1234
    @Binodmgr1234 5 ปีที่แล้ว +62

    धेरै खुसी लाग्यो...अबको मन्त्री हाम्रो रबि दाइ हुनु पर्छ. अनि बल्ल हाम्रो देश नेपालमा कै हुन्छ..

  • @asmitabcasmitabc5129
    @asmitabcasmitabc5129 5 ปีที่แล้ว +5

    रबि दादा हजुरको लाईभ भिडियाे हेrne सकेन दादा मेराे अासुकाे मुल फुत्यो दादा याे मेराे खुसि काे अाँसु हाे जय रबि दादा जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sreshk20
    @Sreshk20 5 ปีที่แล้ว +17

    रबी दाइ हजुर बोलिरहदा खुसीको आँसु आयो आखामा। आज लाग्यो हाम्रो देशमा यति माहान ब्याक्तित्व पनि हुनुदोरहेछ भन्ने। सधै सफलता मिलोस रबी दाइ हजुरलाई शुभकामना! हामी सारा नेपाली जनता हजुरको साथमा छौ।

  • @umeshbasnet1135
    @umeshbasnet1135 5 ปีที่แล้ว +74

    जनप्रतिनिधि निर्वाचित हुदा कोहि कसैको यतिका विधि खुशियाली रौनक देखेको थिएन। वास्तव मै एउटा पत्रकार ले देश हल्लाएर देखाए , वा रबि वा रबि !

  • @surazraut1159
    @surazraut1159 5 ปีที่แล้ว +54

    हाम्रो नेपाल को सच्चा नागरिक रबी लामिछाने दाई 🙏
    सुन आगोमा पोलेर निकालेझै हाम्रो रबी दाई चम्कीनू भयो 🙏🙏🙏🙏🙏🙏

  • @amarthapa7382
    @amarthapa7382 5 ปีที่แล้ว +5

    रबि दाइ प्रधानमन्त्री हुनुपर्छ भन्नेमात्र यता हाजिर हुम्त 👇️✍️

  • @dhanbahadurbudhathoki1
    @dhanbahadurbudhathoki1 5 ปีที่แล้ว +3

    सच्चा र इमान्दार भए आफै भिड हुन्छ 🇳🇵🇳🇵जय रबि सर

  • @milanale2976
    @milanale2976 5 ปีที่แล้ว +4

    बधाई हो रबी दाइ जय नेपाल अब नेपाल को प्रधानमन्त्री हो रबी दाइ 🤵👏👏👏😱😱😱

  • @govindakoirala8628
    @govindakoirala8628 5 ปีที่แล้ว +16

    रबिदाई प्रधानमन्त्री भएको हेर्न चाहने जति यता हाजिर हुनुहोला।

  • @vijaychaudhari56
    @vijaychaudhari56 5 ปีที่แล้ว +44

    बिस्व क्रतिमान जितेर गिनिज बुकमा नाम राख्न सफल रबि लामिछाने दाई ऊहालाई सम्मान छ

  • @TaraSharma5130
    @TaraSharma5130 4 ปีที่แล้ว +4

    Aaja kya mazzzzzzzza...... Aayo Rabi sir hamro netritwo gardai agadi badhnus hamro saath sadaiva rahanexa

  • @sevantdhakal9128
    @sevantdhakal9128 5 ปีที่แล้ว +44

    नेपाल माता को सपूत रवी जी को जय होस।

  • @mistake8878
    @mistake8878 5 ปีที่แล้ว +88

    अब चाहिँ याे भिड देख्दा रविले कहिल्यै बिश्वासघात गर्ने छैन,,,,लेखेर राख्नुस

  • @sinfinityofficial1691
    @sinfinityofficial1691 5 ปีที่แล้ว +4

    हामी जनताको लागी फेरि गौतम बुद्दाको अर्को नाम रवि लामिछाने बनेर आए ।
    रवि दाई हाई हाई हामी सबैको भगवान रवि सर

  • @laxmigurung4136
    @laxmigurung4136 5 ปีที่แล้ว +2

    म आज धेरै खुसी छु रबि सर लैइ येसरी बोलेको सुनेर के गर्नु म अहिले यो भिडियो बिदेश बात हेर्दै छु नेपाल मा भको भये नजिक बात हेर्थे होला आफ्नो हतले माला तिका लगाइ दिन्थे होला 🌹🌹🌹🌹🌹🌹

  • @ritusharma8908
    @ritusharma8908 5 ปีที่แล้ว +3

    नेपाल मा जन्मेर आज पहिलो पटक देखे यो भिड जहाँ सच्चा नागरिक मात्रै हुनु हुनुहुन्छ ! यो जनता को जय होस रबि दाजु को जये होस भगवान पुज्न मन्दिर जान पर्दैन रबि दाजु को तस्बिर लाई पुजे पुग्छ कलि युग को राम रबि दाजु लाई मेरो हृदय देखि सलाम 2 हात जोडी नमस्कार सिर निउराएर ढोग छ सदै नेपाली मन हरु मा छाइ रहनु त्यो सिर मा सबै को आशिर्वाद लागोस I love u rabi दाजु अनि निकिता भाउजू I love u to much all !!

  • @karkioasbhadurkarkibhojpur6600
    @karkioasbhadurkarkibhojpur6600 5 ปีที่แล้ว +2

    देस मा एउटा मात्र योग्य मानिस हु दा यति ठुलो जन सागर भयो जय रबि।

  • @babunathdahal4921
    @babunathdahal4921 5 ปีที่แล้ว +6

    नेता आउँदा आउने जनता र रवि आउँदा आउने जनता मा धेरै फरक छ।रवि को सम्मान मा आउने जनता को एक एक थोपा मा देश भक्ति छ।।नेताको भेट मा जानुभन्दा बरु रविको पूजा गर्नु हाम्रो देश भक्ति हो।त्यसले हामी भ्रष्ट नेताको समान मा नजाऊ💯

  • @lokbdrdangi4002
    @lokbdrdangi4002 5 ปีที่แล้ว +2

    अाहा अामा हरुत कति खुसि हुनु भाछ जय नेपाल जय रबि

  • @maheshthapamagar5397
    @maheshthapamagar5397 5 ปีที่แล้ว +41

    अाज हाम्रो देशले सहि लिडर पाएकाे छ अब परिबर्तन अाउने छ हाम्रो देशमा रबि सर हाम्रो देशकाे मान अनि सम्मान हाे।

  • @sanjusherpa8870
    @sanjusherpa8870 5 ปีที่แล้ว +2

    रबि दाइ जये जये हाेस हजुर लाई

  • @arjunkatwal5211
    @arjunkatwal5211 5 ปีที่แล้ว +40

    जय रबि सर हाम्रो दोस्रो गौतम बुध
    ...........................................
    जहाँ छन रबिका आँखा त्यहा छ सान्ती को छेत्र....!!
    प्राण भन्दा प्यारो लाक्छ मेरो देस अनि रबि पनि......!!!
    सन्सार मा देउता छन या छैन्न त्यो त था छैन तर बुध को दोस्रो रुप हो रबि
    जय रबि सर जय रबि सर

    • @pustachhetri9953
      @pustachhetri9953 5 ปีที่แล้ว +1

      रबि सर हामी धेरै खुसी छौ

  • @dillhamal4079
    @dillhamal4079 4 ปีที่แล้ว +2

    देस राख्नेको जिम्मा रबी सर को तिमलाई सात दिउ जय नेपाल

  • @arjunjun3171
    @arjunjun3171 5 ปีที่แล้ว +8

    मलसियबात हेर्दै छु!! तर आखाबात आँसु झर्यो खुशिले जय देश जय रबि

  • @rajendrabhandari2666
    @rajendrabhandari2666 ปีที่แล้ว +3

    यदि रवि दैको फेर्न हुनु हुन्छ यता आउनु है यक चोटी म शंग जोडिनु होला

  • @rameshbhatt3683
    @rameshbhatt3683 5 ปีที่แล้ว +2

    हजुर काे अागमन नै हामी सबै काे अहाे भाग्य हाे दाजु ,, मिस यु

  • @ishowrbhakta5808
    @ishowrbhakta5808 2 ปีที่แล้ว +5

    अबका दिनमा पनि यसरी नै जाग्नु पर्छ जनता।मङ्सिर ४ मा पनि यस्तै देख्न पाए मज्जा अाम्ताे।

  • @nepalmax5557
    @nepalmax5557 5 ปีที่แล้ว +2

    साचै गर्भलाक्छ स्वागत छ रबि सर 3 करोट जन्ता साचै छम रबि जि हजुर को मन भित्र यो साथ कहिलै नछुटोहस रबि जि ले पनि जन्तालाइ सात र जन्ताले पनि रबि जि लाई साथ यति खुसिता कहिलै आथिन सायत

  • @poornimabasnet7774
    @poornimabasnet7774 5 ปีที่แล้ว +16

    यो जनमत सबै हाम्रो रवि दाई को सच्चा देश भक्त न्याय प्रेमी निष्पक्ष सोच भावना ले गर्दा कमाउनु भको हो । जय होस रवि दाई को 😍😍

    • @rabinwithu_rbashyal6872
      @rabinwithu_rbashyal6872 5 ปีที่แล้ว

      HUMAN BEING.. BHANEKO YO. N.A. TA PAISA/CAST/ POOR & RICH . ONLY HUMAN..
      DHANN BINA KO MAAN THULO. VERY HEART TOUCHING DAILOUGE. NOT A SCRIPT.. FACT TO FACT WORD BOOTOM FROM THE HEART. WE R WITH U.. GO AHEAD. NO POLITICS NO INTERFARE. ONLY JUSTICE & PEACE NEPAL & NEPAL..

  • @abinashhamal393
    @abinashhamal393 4 ปีที่แล้ว +1

    सबै को हाइ हाइ हाम्रो रबि दाई

  • @laxmisapkota2273
    @laxmisapkota2273 4 ปีที่แล้ว +5

    रवि दादा हजुर सुर्खेत जिल्लाको पञ्चपुरी नगरपालिकामा आइदिनु पर्यो

  • @aigbahadur7939
    @aigbahadur7939 4 ปีที่แล้ว +1

    नेपालको मन्त्री हिरो रबि जय रबि

  • @asmitasunar9200
    @asmitasunar9200 5 ปีที่แล้ว +18

    अब नेपाल अनि नेपली जनता हजुरको शरण हजुरको हात मा छ अब नेता मुखमा कालिक पोट्नु छ जय रवि दादा अब देश समाल्ने जिम्मा हजुर लाई दियको छौउ कहिले कसैको अगी नझुक्नु होला 🙏 🙏 🙏 🙏

  • @HariPyakurel-wp7hs
    @HariPyakurel-wp7hs 14 วันที่ผ่านมา +1

    3।कराेड।नेपालिकाे।मनमा।बस्नु।भयाकाे।रबिसर।जय।हाेस

  • @jenishashrestha9005
    @jenishashrestha9005 5 ปีที่แล้ว +91

    यो देखेर नेता हरू लाइ कति मर्नु भएको होला भन्ने जति यता हाजिर गरूम त हजुर 🙏

    • @tmgsus6018
      @tmgsus6018 5 ปีที่แล้ว +1

      Sahi ho
      😂🤣🤣🤣🤣

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 ปีที่แล้ว +1

      Tyahi vayar ab rabi ko jhan protect hunu parcha jasto lagyo ramro manchelae yo deshka chor , daka, ghuskhorile banchann didaenan !!!!

  • @dganraj4475
    @dganraj4475 5 ปีที่แล้ว +77

    यो जन सागर देख्दा मदन भन्डारी र बिरेन्द्रको समर्थन भन्दा पनि कम छैन

    • @acerbicmanagementservices581
      @acerbicmanagementservices581 5 ปีที่แล้ว +1

      Ho yo kura sahi ho malae ta raja birendra ko yaad aayo ahile raja birendra nae cha jasto lagyo yo janmas dekhda

    • @joshuarai738
      @joshuarai738 4 ปีที่แล้ว

      Exactly daii

  • @supriyasinghrathour3563
    @supriyasinghrathour3563 5 ปีที่แล้ว +1

    रबी दाई हजूर हामी सब नेपाली जानता को आशा ko दीप हो. जय देश जय रबी दाई

  • @vikramthapa1627
    @vikramthapa1627 5 ปีที่แล้ว +82

    चितवन का बासिन्दा हरूलाई कत्तिको पछुतो भइरहेको छ रेणु दाहाललाई भाेट गरेकोमा

    • @ashimthapaliya3363
      @ashimthapaliya3363 5 ปีที่แล้ว +5

      Bro hamle ka vote gareko hora
      Renu dahal le ksari jiteko sablai thaxa
      Matpatrta haru chyatera jalayera feri arko nirbachan garayera paisa khuwayera baneko ho
      Jani jani yesto lai ksle vote dinxara

    • @babu5403800
      @babu5403800 5 ปีที่แล้ว +2

      Yes aba chitwan basi ley sochney bela aako xa.chitwanka janta chukeka xan yo patak,pls aba ramro sanga sochera matra vote garnu hola

    • @thapakanxa222
      @thapakanxa222 5 ปีที่แล้ว +1

      केही होला भनेर दिएको भोटको माया हुन्छ पछुतो लाग्छ पैसामा बेचेको भोट के मत्लब भयो र।

    • @locklock2706
      @locklock2706 5 ปีที่แล้ว +3

      Mero manko kura garnu vayo.

    • @sarubhatta5647
      @sarubhatta5647 5 ปีที่แล้ว

      Lock Lock yes

  • @sabinashrees327
    @sabinashrees327 5 ปีที่แล้ว +1

    Aja yati khushi xu ke rabi sar ko rihae vaera rabi sar jinda bad

  • @tulasakarki9374
    @tulasakarki9374 5 ปีที่แล้ว +86

    जस्तोसुकै मई हु भन्ने नेता मुजिकाे साताे पुत्लो उडेको छ बिसाल जन मास देखेर ।

    • @dilipsaha4094
      @dilipsaha4094 5 ปีที่แล้ว +1

      Sahi ho Hjr 😀😀😀😀😁

    • @rajivlimbu7993
      @rajivlimbu7993 5 ปีที่แล้ว +1

      I love you tulasa ❤️❤️

    • @hajrat.channel3063
      @hajrat.channel3063 5 ปีที่แล้ว +1

      Didi le sahi comment garnu bhachh

    • @chumalungchumalungma3966
      @chumalungchumalungma3966 5 ปีที่แล้ว +1

      कुरा ठिक ती मुजि खाते गल्लिको भुस्या कुकुर हरुले यो दृश्य हेरोश

  • @sanjusherpa8870
    @sanjusherpa8870 5 ปีที่แล้ว +1

    रबि दाइ हजुर काे धेरै पछि अावज सुन्दा खुसि लायाे येसरिनै हजुर काे जित र सफल हाेस लाई म दुखि सुस्मिता काे पनि नमस्कार छ ल रबि दाई

  • @ChetanGharti
    @ChetanGharti 5 ปีที่แล้ว +67

    Ravi vaneko tiger ho kasaile na jiskaye hunxa. जनताको रवि हुन

  • @madansingh5916
    @madansingh5916 4 ปีที่แล้ว +1

    रबि सर लाई मुरिमुरी सलाम छ मैले अब रबि सर ले देशचलायेको देख्न चाहन्छु

  • @आशाराई
    @आशाराई 5 ปีที่แล้ว +5

    रबिभाई तपाईं ले आम नेपाली को मन जिती सक्नु भयो तपाई लाई धेरै धेरै धन्यवाद छ हजुर को लागि यो देस नेपाल।

  • @rajukhadkamemari2539
    @rajukhadkamemari2539 5 ปีที่แล้ว +1

    यो नेपाल्को यितिहास बनने छ रबि सर को समर्थन को लागि यति धेरै जन सागर भेला भयको सायद आज सम्म कुनै नेता र कलाकार को लागि यस्तो जन सागर भेला भयको छैन

  • @kamalanepal2753
    @kamalanepal2753 5 ปีที่แล้ว +22

    पुत्र नारायणी को अपाहर माया र प्रेम लाखौलाख
    मंगलमय आस्रिबद पुत्र लाई

  • @amritsunuwar21
    @amritsunuwar21 4 ปีที่แล้ว +1

    जय स्त्य । जय स्वाभिमान । जय रबि । जय चन्द्र सुर्य।

  • @sameermalla3488
    @sameermalla3488 5 ปีที่แล้ว +5

    रबि दाइ को हर कुरा ले मन छुन्छ मेरो त आँसु नै आयो 👌👌👌❤️

  • @kalibahadur4689
    @kalibahadur4689 4 ปีที่แล้ว +1

    रवि शरलाई जसरि भएपनि प्रधानमन्त्री बनाउन सके देश स्वर्ग बन्ने थियाे जय रवि शर हाम्रो नेपाल हामी नेपाली । रवि शर जस्ताे मान्छे पाए त भगवानकाे सबै चाहाना पूरा हुनेछ

  • @dipakxunar911
    @dipakxunar911 5 ปีที่แล้ว +3

    सबैको मन मुटुमा बस्न सफल हाम्रो हिरो रबि लामिछाने 🙋‍♀️💪💪💪💪
    अरे वा कति रमाइलो भै रा छ म चाइ हेर्दै बस्दै छु सामेल हुन सकिन के गर्ने पर्देसी जीवन यहि रहेछ

  • @devikhadka2460
    @devikhadka2460 5 ปีที่แล้ว +2

    dhanne bad rabi dai khusi lagyo hajur lai estej ma dekher

  • @umeshranamgr7571
    @umeshranamgr7571 5 ปีที่แล้ว +4

    साच्चिकै यो देशमा रबि शर देशभक्ति.देश प्रेमी.देश चिन्तन र देशका महान रास्ट्रबादी एक मात्र रियल हिरो रबि शर.स्यालुत छ रबि शर जय रबि जय देश 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @krishnasubedi2682
    @krishnasubedi2682 5 ปีที่แล้ว

    धेरै नै बिशाल छ रबि को मुटु सलाम छ।

  • @समिक्षापुरी-ल4द
    @समिक्षापुरी-ल4द 5 ปีที่แล้ว +20

    सच्चा देश भर्त भने र चिन्न परेमा रबि लामिछाने सर लाई चिनाउदा केहि फरक पर्देन

  • @ghanhyamthapa1450
    @ghanhyamthapa1450 5 ปีที่แล้ว +2

    ओहो यहि दिनको प्रतीक्षा थियो रबि सर नेपाली जनताको आशा कहिलै नमरोस शुभकामना

  • @rekhasuccha9629
    @rekhasuccha9629 5 ปีที่แล้ว +29

    omg 😮 💛💙💜💚❤ Rabi Sir you really dererve P.M of beautiful Nepal/solute/respect 🙏🙏

  • @nepalkabar3976
    @nepalkabar3976 5 ปีที่แล้ว

    रबि दाइ प्रधानमन्त्री हुनुपर्छ दाइ।

  • @suryamangurung3463
    @suryamangurung3463 5 ปีที่แล้ว +5

    यो देशमा रबि दाइ प्रधानमन्त्री भएको भए देश कस्तो बन्न्थ्यो होला ।।proud to be rabi dai

  • @Ava-kn1ot
    @Ava-kn1ot 2 หลายเดือนก่อน

    Rabi.jay.rabi.babu.yo.dass.ko.shree.ram.ho.jaynepal.❤❤❤❤❤🎉🎉🎉🎉🎉

  • @chandralama1870
    @chandralama1870 5 ปีที่แล้ว +9

    रबि दाइ अब यो देस तपाइलाइ सुम्पिन्छौ हामी नेपाली जये देस जये रबि?

  • @rudrodhuloofficial.4225
    @rudrodhuloofficial.4225 4 ปีที่แล้ว

    बुद्वकाे एउटा रुप
    याे उपस्थितिलाई सलाम माेरङ्गबाट हामी

  • @ramitrasaili4970
    @ramitrasaili4970 5 ปีที่แล้ว +14

    हामी लाई अरु नेता रास्ट्रपति प्रधानमन्त्री कसै को आस छैन र रबि को धेरै आस छ गरिब दुखी ले दुख पाय भने रबि भन्छ्न्न र हाम्रो रबि हाम्रो देस

  • @anjugiri52
    @anjugiri52 5 ปีที่แล้ว +4

    त्यो नारा येत्ती मिठो थेओ की
    उहाँ को बोली मा येत्ती मिथास छ नि
    आसु नि रोकियन
    🙏 jay Nepal , jay Rabi dai

  • @gyanbahadur5851
    @gyanbahadur5851 5 ปีที่แล้ว +1

    Wow dhanyabad sabai aam janata lai ma bides bata vy pni rabi sir lanai sath di rakheko xu jay rabi sir hi hi hi ab gay neta hru ko din .........

  • @samjanasamjana8346
    @samjanasamjana8346 5 ปีที่แล้ว +9

    हिजाे सम्मान दुखा काे अाँसु झारेकाे थीयाे अाजा त खुसीकाे अाँसु अायाे रबि सार लाई सब्बैले सर्गत पाउनु भएकाे म कुबेत म बसेर पनि हेर्छु खुसी लाग्याे

  • @devrajbairagi5622
    @devrajbairagi5622 5 ปีที่แล้ว

    रबिसर हजुरको छातीमा हामी तिन करोड जनताको माया अताउनुपर्छ रबिसर हाय हाय

  • @premrana9103
    @premrana9103 5 ปีที่แล้ว +25

    Our future PM of Nepal 👍👍

  • @cheeransabita4463
    @cheeransabita4463 5 ปีที่แล้ว

    Love you rabi dada vagawan ho hjur yo desh ra jantako lage.

  • @arundahal8011
    @arundahal8011 5 ปีที่แล้ว +6

    आज प्रचण्ड लाई झनै कुटे काठमाडौं मा नेता रे रबि लाई कुनै नेता सङ दाझन कुनै पनि योग्य छन् जस्तो लागेयन जय रबि जय चन्द्र सुर्य😎👌👌👌✋👍️👍️👍️👍️

  • @santaabiral4589
    @santaabiral4589 5 ปีที่แล้ว +1

    Hajur rabi sir jasari bolnu vayeko Hajurle tyasarinai jimme bari pura garidinu hola hajurlai badhai din chahanxu

  • @munakhan7120
    @munakhan7120 5 ปีที่แล้ว +4

    Rabi dai💗💗💗💗💗💗hami sampurna nepaliko abhibhabak ho rabi daju naman gare hajurlai 🙏🙏🙏🙏🙏🙏🙏
    Dhery dhery badhai hajur lai

  • @humbahadur5398
    @humbahadur5398 5 ปีที่แล้ว +1

    Yehi ho mauka.rabi daju aaunus rajnitik ma hami sabai Nepali le hajur lai sath dinxau

  • @kismanbhattarai4005
    @kismanbhattarai4005 5 ปีที่แล้ว +5

    I had goosebumps with his speech..

  • @nirmalashahithakureee6966
    @nirmalashahithakureee6966 5 ปีที่แล้ว +1

    कति खुसी छु दादा हजुर रिहाई भएकोमा म सिमा नै गर्न सक्दिन खुसीमा । दादा हजुर लाई सदै भरी साथ दिइरहने छु ।दादा हजुर नेपालको रियल हिरो हो ।जय नेपाल जय रबि दादा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gyanuxetree6488
    @gyanuxetree6488 5 ปีที่แล้ว +13

    Wow khusi le rune jatti yatta🖐️

  • @myagdipunpun6879
    @myagdipunpun6879 5 ปีที่แล้ว

    हाम्रो चितवन का जनता नै महान रबि दाइ नै नेपाल को राजा बन्नुपर्ने आसा छौ रबि दाइ को भासण ले मन नै रुवाइ दिनु भो रेडियो पत्रकार को अर्थ नभुजी प्रकेर कारागार मा राख्नु ठुलो गल्ती गर्यो अदालत ले एतिका दिन किन रख्यो र 5 लाख फिर्ता हुनैपर्छ ✌

  • @kabitamagar1787
    @kabitamagar1787 5 ปีที่แล้ว +5

    रवि जी तपाइ लाइ धनेबात अगाडी बडनु है आफुनु पनी बिचार ग्रनु तपाइ जस्तो हुनु जरुरी छ शुभकामना छ

  • @sumanpahim4383
    @sumanpahim4383 5 ปีที่แล้ว +1

    हजुरको यो प्रतिवद्धता मा म धेरै खुशी छु रवि सर😃😃😃😃😃😃
    हजुर ले गल्ती कहिले नगर्नु होला रवि सर जसले गर्दा हामीले प्रच्ण्डेको झोले कार्यकर्ता को अगाडी सिर झुकाउनु नपरोस्
    I'm proud of you Rabi sir

  • @shikhartamang8658
    @shikhartamang8658 5 ปีที่แล้ว +6

    Yo khusiko din jantalai ani rabi dai lai sadai hoss he bagawan

  • @krishnagrg776
    @krishnagrg776 5 ปีที่แล้ว +2

    हाम्रो नेपाल को एकमात्र रियल हीरो रवि सर
    तपाई लाई हाम्रो देश को धेरै ज़रूरी छ रवि सर आऊने दिन हरू म अझै राम्रो काम गर्दै जानुस जय होस तपाई को

  • @kalpanaraimerobestsrinagar1548
    @kalpanaraimerobestsrinagar1548 5 ปีที่แล้ว +14

    Khusi ko sima nai rahen harsako aasu aai raheko x m kuwai Bata herdai xu hamro rabi hamro Des pran Vanda peyaro x

  • @prakashpartel4836
    @prakashpartel4836 5 ปีที่แล้ว

    कसम यार नेताहरू को भन्दा डबल जनताहरु रबि को साथमा जय देश जय रबि नेपाल प्रधानमन्त्री रबि बने भनि हाम्रो देश छिटोभन्दा छिटो माथि पुग्ने छ

  • @rajkhumar5656
    @rajkhumar5656 5 ปีที่แล้ว +9

    The great congratulation to you Ravi bro.