YUWA MAN NEPAL

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 17 ม.ค. 2025

ความคิดเห็น • 1.1K

  • @bhattarai4476
    @bhattarai4476 3 ปีที่แล้ว +83

    किसाेर भाइले धेरै रामाे् कार्म गर्दै जानू भा छ धन्यवाद छ याे निर्दाेस दाइले न्याय पाउनु पर्छ । सबै रकम फिर्ता गर्न लाउनु हाेला ।

    • @durgashrestha5533
      @durgashrestha5533 3 ปีที่แล้ว +1

      Laj navaki nakali

    • @kuchaickw205
      @kuchaickw205 3 ปีที่แล้ว +2

      लाडाेकाे खाेज पत्रकार एस्ताे मुजि काे पाेईला गयाे अायाे भनेर खाेजि हिड्ने मुजिहरुले बरु भ्रष्टचार बलत्कार हरुकाे बेतिथि बारे खाेजेर हिड थु मुजि नेपालका युटुबे हरु

    • @inuthapa2240
      @inuthapa2240 2 ปีที่แล้ว

      P00ppp00p0pp00xppp

    • @thatisyou1053
      @thatisyou1053 2 ปีที่แล้ว

      @@durgashrestha5533 q

  • @nabinshrestha532
    @nabinshrestha532 3 ปีที่แล้ว +9

    चोरलाइ खोजी गरि सहमतिमा ल्याउनु भयेको युबा मन नेपालका किसोर श्रेस्थलाइ धेरै धेरै धन्यबाद ।

  • @yadavthapa6880
    @yadavthapa6880 3 ปีที่แล้ว +43

    किशोर सरले चाँहि सहि भन्नु भयो..छोराको उमेरसँग बिहे गर्ने यो कस्तो माया हो..

    • @nepalithito9463
      @nepalithito9463 3 ปีที่แล้ว +1

      येता bhalu le garda aru amaile ko biwasha nagareko ho

    • @rajandarlami2926
      @rajandarlami2926 3 ปีที่แล้ว

      Mayale thulo sano jat vat na vanne rahixa hoo sir

    • @surenlawati5392
      @surenlawati5392 3 ปีที่แล้ว

      लाज पचेकै नचरी भालुनी रईछे छिछिछि थुक एस्ता मान्छे त आमा काे र्गभ मै तुएर र्मनुनी अलछिनी त्याे फुचे काे पनि आँखा फुटेकाे रहेछ साला खाते कन्ने केटी नपाएर र्अकाकाे बुडी लाने नकचरा नर्मदा छि

    • @sashar4020
      @sashar4020 3 ปีที่แล้ว

      अनि नातिनीको उमेर सँग विहे चै यही नेपाली समाजमा चलिआएको छ! यो पुरुष प्रधान देशको सोच हो।

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว +81

    सन्तोष देउजाको सेकेन्ड रुप किसोर श्रेष्ठ Badai xa

    • @bishnubishnu9801
      @bishnubishnu9801 3 ปีที่แล้ว

      Sali yesto sidha budo xodera goes tara talai khile ramro hudaina

  • @chemjonglimbu9192
    @chemjonglimbu9192 3 ปีที่แล้ว +103

    सलुट छ किसोर श्रेष्ठलाई यिनिहरुलाई छोड्नु हुन्दैन । आईन्दा यसरी भाग्न खोज्नेले निकै सोचेर मात्र भाग्ने आट गरोस 👏👏

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +6

    लाने पनि त्यस्तै जाने पनि त्यस्तै 🙆🤔
    कडा कारबाही होस यिनी हरु लाई 🙄

    • @bibashthakuri6255
      @bibashthakuri6255 3 ปีที่แล้ว +7

      तपाईले घरको काम गर्नु हुदैन र,,,? । जुन भिडियो हेरे पनि हजुरको cmnt देख्छु किन

    • @karongurung9267
      @karongurung9267 3 ปีที่แล้ว +3

      @@bibashthakuri6255 Sahi kuraa garnuvayo Bibash G .

    • @nabeenarai1489
      @nabeenarai1489 3 ปีที่แล้ว +2

      Tai taa ma pani sadhai herxu yo didi le cmt garnu voko

    • @bishnupangenimapanixu1584
      @bishnupangenimapanixu1584 3 ปีที่แล้ว +1

      Yo dd ko Kam xaina jasto xa budale dukha Pako hola

  • @rabeenvai9618
    @rabeenvai9618 3 ปีที่แล้ว +24

    खतरा माल आइमाई रैछ यार।।। जो पनि पोइला जानी अनि भेटेपछि लोग्नेले हेला गर्यो रे खतिनी अनि बाईर लागे पछि कस्को लोग्नेले राम्रो गर्छ है माल।।

    • @ZEe.1995
      @ZEe.1995 3 ปีที่แล้ว +1

      Sai vanu vo

  • @nov18huawei47
    @nov18huawei47 3 ปีที่แล้ว

    नमस्ते मेरो नाम राम मगर हो हाल मलेशिया मा छु बिगत 8वर्ष भयो मेरो पनि घर झापा दमक हो म समाज र घर परिवार लगायत सबै मा समानरुम ले इज्जत गर्छु तर plz यस्तो घटना हाम्रो समाज र शिङ्गोदेश मा कहिले सम्म हो सरकार.. Plz.... हामी पर्देसी को लागि यो नै ठुलो काननु चहियो 🙏...

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 3 ปีที่แล้ว +41

    Yubaman मिडिया र किशोर सरलाई सलूट छ।

  • @shamiprai4340
    @shamiprai4340 3 ปีที่แล้ว +53

    प्रमाण किन चाहियो र बैनी,,,,नयाँ बोका खोजेर जाने बैनीले चार पाँच वटा मात्र हैन दर्जन पुराए होलान् जस्तो लाग्छ ।

    • @anupamagar2835
      @anupamagar2835 3 ปีที่แล้ว

      ठिकइ भनु भो दिदि यदि गलति छ भने गाउको समाज लाइ भनेर डिभोस दिनुहुनथियो तपइको बुरोले यइ बडोको गलति भयर हो यो बुडोले कुटदइ राखदइ गरन पाइन अबको जमनामा यदि तपाईं को गलति भको भयत यो जाठो बडडोले तलाइ म राखदइन भनेर डिभोस दिनुहुनथियो दिदि तपइको गलति भको भय यो बुडोले किन कुटदइ राखदइ गरोत यइ बडोको गलति छ

  • @taraadhikari1687
    @taraadhikari1687 3 ปีที่แล้ว +53

    कन्याकेटो फेरि यतीराम्रो मान्छे रहेछ संसारमा कन्याकेटी नै नभेटेको जस्तो अाफु समान को उमेर को छोर भएकी बुढी अाईमाई लीएर हिड्ने लुतीखरे केटा लाई पनि दुईझापट लगाउनु पर्ने अझ नकचरी केसारो बोलेकी हो अाफै पोईला जाने अाफै ठुलोकुरा गर्ने

  • @Nsp933
    @Nsp933 3 ปีที่แล้ว +6

    थुक्क लाच पचेकि अाईमाई जस्काे गल्ति उसैकाे ठुलाे सर,फ्यारफ्यार ,,सलुट छ किशाेर सर लाई।

  • @padammagar3080
    @padammagar3080 3 ปีที่แล้ว +118

    यस्तै महीलाले गर्दा हो लोग्नेले भरोसा नगनी

    • @nabeenarai1489
      @nabeenarai1489 3 ปีที่แล้ว

      Akdam sahi ho hjr

    • @shovagaha4052
      @shovagaha4052 3 ปีที่แล้ว

      A radi tero xorale talai voli xodx gharko na ghatko banlis samayemai b 4 garhai laj navaki mahilako naamma kalank sali

    • @umathapa3129
      @umathapa3129 3 ปีที่แล้ว

      Sahi Kura garnu vo hajurle

    • @bhupendangi1568
      @bhupendangi1568 3 ปีที่แล้ว

      यकदम सहि कुरा गरनु भयो

    • @chandrabahadursoni5772
      @chandrabahadursoni5772 3 ปีที่แล้ว

      Honi

  • @samjhanatumrokrai6933
    @samjhanatumrokrai6933 3 ปีที่แล้ว

    जे होस राजकुमारको तर्फ बाट जानू भएको रेखा भन्ने बहिनी लास्टमा निक्कै कडा प्रस्तुत भईन।
    राम्रो साथ दिनु भयो।
    छरछिमेकी भनेको यस्तो हुनु पर्छ।

  • @pujapuja2292
    @pujapuja2292 3 ปีที่แล้ว +23

    किसाेर दाजुले सहि कुरा सादनु भयाे छाेरा समानकाे छउ तिमी कसरी जीवन बिताउछउ छाेडि दिनुस दाजु भिरमा जाने गाेरुलाइ रामराम भनसकिनछ काद थापन सकिन्न 🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @homehgurunglammolamchaney1030
      @homehgurunglammolamchaney1030 3 ปีที่แล้ว +1

      Haina sabai sampati ketako hudaina etro din budi banako xai ki taruni banaidew jastokotestai ketilai Timaru milaune ho Vani dui pakxa milauna k ho
      Kr aru sanga janu pauxa usko pani jidagi ho buda le etro etana deopaxi k garne ta

  • @bedkumartrai9928
    @bedkumartrai9928 3 ปีที่แล้ว

    वा‌ वा‌ कीशोर सर नमस्कार म तपाईंको काम पर्ती सलूट गर्न चाहन्छु कोटी कोटी नमन टक्र्याउन चाहन्छु र यो महीला लाई लीएर जाने नपुंसक लाई हदै सम्मको कारबाही गर्नु पर्छ अरूको घर वार बीगार्ने मान्छे लाई सीधा फासी दिनु पर्छ

  • @ajay6pariyar563
    @ajay6pariyar563 3 ปีที่แล้ว +44

    याे भालुलाई त अागाे लागाई दिनु परनि रईछ

  • @kamalmani1453
    @kamalmani1453 3 ปีที่แล้ว +52

    यो आइमाइ त नम्बर वान कबाडि कलङ्कित रैछ वा वा जो चोर उसकै ठुलो स्वर।

  • @pasangnurusherpa7872
    @pasangnurusherpa7872 3 ปีที่แล้ว +117

    त्यो आर्कको घरबार बिगार्ने साला चोर लाई सजय दिनै पर्छ। खोजि गर्ने पत्रकारलाई सलूट छ।

    • @rajurana1275
      @rajurana1275 3 ปีที่แล้ว +1

      Sala kukurlai katnu parneni sala kutalai aruko ghar bar begarnelai ta chotai katnu parne

    • @sendang123
      @sendang123 3 ปีที่แล้ว

      केटो टुलि सानो भएर हो

    • @saayaraamagar2280
      @saayaraamagar2280 3 ปีที่แล้ว

      Kt gatilo vaye po bigaardain tw

    • @nareshaauji1438
      @nareshaauji1438 3 ปีที่แล้ว

      ,thukka rc valu

  • @ishwarlalpakhri1014
    @ishwarlalpakhri1014 3 ปีที่แล้ว +27

    हेल्लो समाज मिलेर कुटनु यो सुमि र सन्तोश लाई राम धुलाइ हान्नु अनि हदै सम्म को कानुनी कारबाही गर्नुहोस

    • @rohanrana3120
      @rohanrana3120 3 ปีที่แล้ว

      khoi sir aasko aanuhar herau t kasto khal ko aaimai ho yo millxa vane hsi

  • @amritlimbu3246
    @amritlimbu3246 3 ปีที่แล้ว +45

    कोशोर दाइ को कुरा एक दम सहि लाग्छ😉

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว +35

    अब यो अाईमाईले मज्जाले दुखः पाउने मेसो गरेको छ । केटाले पछि छोडी दिन्छ ।

    • @yasoacharya5350
      @yasoacharya5350 3 ปีที่แล้ว +1

      Fix xordxa ni balla 20 lagdai xaa ani 2 barxa jethi huda ta buda le aarko bihe gareko dekhexu ani yeha ta aama xora jastai xaa ka rakhxa

  • @Juniorgurkhas
    @Juniorgurkhas 3 ปีที่แล้ว +23

    यो १८बर्षा भाई सचिकै गोर्खाली नै रहेछ ।
    ल भाई अब गरि खानु ...😏

    • @yasoacharya5350
      @yasoacharya5350 3 ปีที่แล้ว +2

      Vaii ta gorkhali nai hoo but yo aaimai le dukha pauxe lastaii

    • @心優しい-m3k
      @心優しい-m3k 3 ปีที่แล้ว +1

      @@yasoacharya5350 tehita, tyo vaikota umer x ek dui barsa khelaera xodx

    • @ishmamgr432
      @ishmamgr432 3 ปีที่แล้ว

      shiro shirahata कति हास्नु मत हजुर को कमेन्ट पढेर्😂😂

  • @bullethanglimbu2036
    @bullethanglimbu2036 3 ปีที่แล้ว +5

    मायामा उमेरको लेखा जोखा हुदैन है ... माया , माया नै हुन्छ 😁😁😁

  • @anillimbu5582
    @anillimbu5582 3 ปีที่แล้ว +7

    मेरो प्यारो भाइ
    किशोर तिमी यस्तो हावा मतलब यस्तो प्रविधि को पत्रकारितामा कहिले बाट गर्नु थालनी भयो।तिमी त खोज पत्रकारितामा ध्यान दिनु पर्नेमा मान्छे हो तर यस्तो नि पत्रकारिता हुन्छ? अलिकती खोज मुलक अनि जनचेतनामूलक र सन्देश मुलक पत्रकारिता गरे भनेर छाती फुलाउने अनि गर्ब गर्ने बातावरण बनाउ।"पत्रकार" को अर्थ के होला ???????

  • @tilakbardewa1305
    @tilakbardewa1305 3 ปีที่แล้ว

    किसोर सरले धेरै राम्रो काम गर्दै जानू भको छ
    खुसी लाग्यो अनि पुर्बमा नि राम्रो पत्रकार को जन्म भयो 😍🙏

  • @santukhadka4727
    @santukhadka4727 3 ปีที่แล้ว +3

    किशोर भाइ राम्रो कार्य । राणाकालको जार काट्ने चलन नै कायम भएको भए यस्तो बिक्रीती बढ्ने थिएन।

  • @namjungreynamjungrey2791
    @namjungreynamjungrey2791 3 ปีที่แล้ว

    किशोर श्रेष्ठ काे प्रस्न गर्ने शैली चाहिँ दमदार छ कि लास्टै हाँस उठयो एकदम सही प्रस्न गर्नुभयो 👌👌👌👌👌😂😂😂😂😂

  • @lokeshpoudel5988
    @lokeshpoudel5988 3 ปีที่แล้ว +16

    सन्तोष लिम्बू ब्रो तिम्रो यो उमेरमै के बैँस चल्यो हौ यस्तो कलिलो उमेरमा आमा सरह आईमाईलाई बिहे गरेर तिम्रो उमेरको त यो आईमाईको छोरा रहेछ अब कसरी जीवन जिउने हो थोरै सोच्नु पर्ने थियो तिमी आफैलाई!!

    • @nishamagar3609
      @nishamagar3609 3 ปีที่แล้ว

      Yo Anty lai xoder mlai bihe gara hou santosh mo vakhar 17 barsa vaxu yo aaimai lai dekhda kin kin ris utx ghar ma xora haru xoder xora jasto lai maya jal ma fasayer bihe garxe suddi

    • @pubgmobile-eg5cw
      @pubgmobile-eg5cw 3 ปีที่แล้ว

      Mohani lagayar aaihola ni xora sarko kta sang 😀😀😀😀

    • @lokeshpoudel5988
      @lokeshpoudel5988 3 ปีที่แล้ว

      @@nishamagar3609 जि!

    • @binishaadhikari1984
      @binishaadhikari1984 3 ปีที่แล้ว

      @@nishamagar3609 hhh

    • @bhubanmagar9486
      @bhubanmagar9486 3 ปีที่แล้ว

      @@nishamagar3609 aruko thotre budi lane keto lai k man pareko yo keto k gatilo lagxa timlai xixi

  • @jeevanlimbu4018
    @jeevanlimbu4018 3 ปีที่แล้ว +2

    आज धेरै दिन पछि मौवा ई प्र का देख्न पाइयो साथ मा सँगै को साथी हरु पनि देखियो 3 वर्ष को अंतराल मा नी ई प्र का मौवा जस्ता को त्यस्तै रैछ खुसी लाग्यो यस्तो घटनाको अनुसन्धान गरी सफल बनाउनु भाएको मा रोशन लाउती लगायत सम्पूर्ण अनि युवा मन नेपाल तथा ई प्र का मौवा सम्पूर्ण लाई सबैलाई सम्झी रा xu है

  • @barshaaryal7990
    @barshaaryal7990 3 ปีที่แล้ว +114

    थुक्क लाज नभएकी नकचरि

    • @nishamagar3609
      @nishamagar3609 3 ปีที่แล้ว

      Kapal pni chudel vut jasto

    • @Sanbistha5
      @Sanbistha5 3 ปีที่แล้ว

      Baseya raixa 👊👊👊👊👊👊👊

  • @devistha1410
    @devistha1410 3 ปีที่แล้ว

    जेहोस दुरि काय गरे छ भन्ने यता हाजिर साथि हो।

  • @renumahat6353
    @renumahat6353 3 ปีที่แล้ว +6

    इज्जत छ र तेरि बेज्जत हुन लाई आफ्नो छोरा सम्मन को केटो सङ्ग पोइला जाने अनि बेज्जत को कुरा गर्छस थुक्क

  • @krishnamoktan358
    @krishnamoktan358 3 ปีที่แล้ว

    किशोर सरको कुरा एकदम ठिक लाग्यो 👊👊

  • @minagc3906
    @minagc3906 3 ปีที่แล้ว +5

    किशोर सर हजुर लाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏🙏

  • @kedarnathtripathi6894
    @kedarnathtripathi6894 3 ปีที่แล้ว

    किसोर जि तपाईं धन्यबाद को पात्र हुनुहुन्छ

  • @sagr84
    @sagr84 3 ปีที่แล้ว +19

    किसाेर सरलाइ धैरै धेरै बधाई छ सर दुईवटा काेनि गलतिछ छारा आइमै घरबाट नै निसकेर हिड्नु परछत अनयाए भय नियापईनछन पाेईनि खाेदै हिडनुपरछत छाेरा छाेरि छाडेर हिडने खातेनि

  • @bhupendangi1568
    @bhupendangi1568 3 ปีที่แล้ว

    सहि कुरा गरनु भयो किसोर सरले🙏

  • @dineshkarki14
    @dineshkarki14 3 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो काम युवा मन नेपाल

  • @brajgaire4998
    @brajgaire4998 3 ปีที่แล้ว +2

    Thnx kishor bhai. Good job.

  • @durgabasnet4761
    @durgabasnet4761 3 ปีที่แล้ว +4

    यस्ता लाई वापस ल्याउनु भनेको आफ्नो खुट्टा मा बन्चरो हान्नु हो । मातियर भोलि फेरि यस्तै गर्नसक्छ यस्ता महिला को भरोसा हुँदैन ।

  • @yourajchettri2001
    @yourajchettri2001 3 ปีที่แล้ว

    खै के कुरा सहिहो के गलतहो एक्जानाले के भन्छ अर्कोले अर्कै भन्छ तर पनि मिडियालाई सेलुट छ पत्तालगाउनु भकोमा ❤️

  • @yameshlimbu
    @yameshlimbu 3 ปีที่แล้ว +16

    चरित्र हिन आईमाई आफ्नो छोरा समानको केटासंग बिहे गर्ने थुक्क ।

  • @prakashbastola87
    @prakashbastola87 3 ปีที่แล้ว

    किसोर सर अलि छिटो upload गर्नु पर्यो , अर्को media बाट यो video बिहान 8 बजे तिरै upload भाको थियो, तर तपाईं को काम को salute garchhu🙏

  • @navinsagar9401
    @navinsagar9401 3 ปีที่แล้ว +6

    किशोर जि लाई सलाम

  • @rewantsinjali5605
    @rewantsinjali5605 3 ปีที่แล้ว

    किशोर सरलाई नमन गर्न चाहे सर्बप्रथम यस्तो आईमाई बाच्नु भन्दा मोरेको थिक यक नम्वर भालु हो कहिलै सुख पाउदैन आफ्नो धर बिगारी आरुको घर स्यार्न लाई जिन्दगिमा सुख पाउदैन

  • @shilalimbu2695
    @shilalimbu2695 3 ปีที่แล้ว +6

    बिचरा भाइ सोझो रहेछ।न्याय मिलोस।

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 ปีที่แล้ว

    किशोर दादा हजुरको कामलाई मनैदेखि सलुट ल

  • @indratmg6418
    @indratmg6418 3 ปีที่แล้ว +5

    न्याय दिनु पर्यो यो दाजुलाई

  • @devnarayanrajbanshiofficia8169
    @devnarayanrajbanshiofficia8169 3 ปีที่แล้ว

    यस्तो आईमाई ले गर्दा सबै बिग्रेको छ ५ लाख जरिवाना सहित कार्वाही हुनुपर्छ लगेको सबै फिर्ता गर्नुपर्छ ।

  • @rakampun6605
    @rakampun6605 3 ปีที่แล้ว +5

    Kishor ji ko prasana chae kada lagao maan choyo 😘😘😘😘😘

  • @sandipsaru8370
    @sandipsaru8370 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद हजुर लाई पत्रकार लाई 👏👏👏👏👏👏🤘🤘🤘🤘🤘🤘🤩🤩🤩🤩🤩🌺🌺

  • @bedprasadgiri7571
    @bedprasadgiri7571 3 ปีที่แล้ว +16

    कीशाेर जी लाई धन्येबाद , याे पतुर अामाइले दुखपाई पाई । अब २/३ दीन दराे तुरीले पुग्ला भन्या हाेली

  • @rajendrathapa7653
    @rajendrathapa7653 3 ปีที่แล้ว

    माया मा उमेर हुदेइन साथी किशोर जि

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +3

    अहिले को परिभेस मा महिला बाटै धेरै पुरुष पिडीत छन , नेपाल सरकार ले कानुन चेन्ज गर्नु पर्यो, भाग्ने र भगाउने दुबै लाई 20- 20 बर्ष कैद गर्नु पर्छ ।

  • @bairagikhadka1858
    @bairagikhadka1858 3 ปีที่แล้ว

    सर्बप्रधम त किसोर सर लाई धेरै धेरै धन्यवाद बेइज्जती लाई खोजीखोजी निकाल्नु भयो यो आइमाई को अनुहार हेर्दै 107केटा खेलाउने रहिछ यिनको dovorse गरि दिनु होला भबिस्य राम्रो देखिन सर यो नाठेा सङै खुसी हुने आइमाई हो सुगुर लाई स्वोर्ग जाउ भन्दा गु खान पाइन्छ भने जस्तो हो केटो पनि ठिक होइन यिनी हरु सल्लाह गरेर आको हुन जस्तो लाग्छ

  • @darshanrai7724
    @darshanrai7724 3 ปีที่แล้ว +14

    त्यो धम्की दिने आइमाई को हालत हेर कठै🤣😂😂😁

  • @sitatamang3409
    @sitatamang3409 3 ปีที่แล้ว

    Good job bolne tarika sahi xa patrakar dai

  • @tarabahadur4955
    @tarabahadur4955 3 ปีที่แล้ว +5

    संसार ले चिनेको छ छोरा जस्तो मान्छे सङ्ग बिहे गरेरा अनि भालु भनेरा चिनेको छ

  • @karunasubba8418
    @karunasubba8418 3 ปีที่แล้ว

    बिचारा यो बाबु को जिन्दगी खत्तम हुन्छ।

  • @rupeshrai3066
    @rupeshrai3066 3 ปีที่แล้ว +6

    मायाले बोन्ठी भन्दैन हो साथि हो ! नाठो नै प्यारो रहेछ , भगवान्ले दिएको श्रीमान् छोडेर भुतले दिएको श्रीमान् लिएर जाने ???????

  • @sabitripudasaini5075
    @sabitripudasaini5075 3 ปีที่แล้ว

    Kasto ramro kam hajur ko patrakar jiu 🙏🙏🙏🙏🙏

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 3 ปีที่แล้ว +4

    त्यो बुढि आइमाइले फसायो त्यो फुच्चे केटो लाइ केहि थाहा छैन बिचरा छुटाएर त्यो आइमाई चै मर्ने गरि हान्नुनि छोरा सम्मानको सग कसरि माया प्रेम हुन्छ ???पत्रकार भाइले चै ठिक पार्नु हुन्छ के सहि लाग्छ।

  • @radhikagiri6647
    @radhikagiri6647 3 ปีที่แล้ว

    Thank you yuwa man nepal ka patrakar bhai. Hajur haruko kam ko lagi. Jindgi jan chha ta aunty sag nice question?bhai

  • @govindakafle5105
    @govindakafle5105 3 ปีที่แล้ว +5

    Kishwor dae salut tapaelae .

  • @namratarai1033
    @namratarai1033 3 ปีที่แล้ว

    कोही नभऐ जस्तो पोईला गएको बुढी खोज्दै हिडेको हन कति धेरै पैसा र समय भएको मान्छेहरु नि छन हैा दुनियामा

  • @दिपदेवान
    @दिपदेवान 3 ปีที่แล้ว +36

    तेरिमाचिक्ने आईमाई दुख पाउ्न भईस अब भाइ छोरा को उमेर को ले तलाई पर्खेर बस्छ अब मुखले भन्नू र बेभारमा उतार सारो छ है पुताउ्रोले गर्दा दुखपाउ्ने भईस अब

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      उसले।दुख पाउछ तलाई के मतलब मुजि / देखिनस साउदी राजा ले 80 बर्ष मा १६ बर्षको उमेर बिहे गरेको---

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      उसले।दुख पाअोस कि सुख ?? तिम्लाई के मतलब?? मायामा।कुनै उमेर हुदैन मायामा चोखो मन हुन्छ बुझ्यो😡

    • @Manjukhatri01
      @Manjukhatri01 3 ปีที่แล้ว

      @@runjithunter4262 मन बसे हिडिहाल्ने त हजुरको बुडि हिड्यो भने चुप चाप जान दिनुहुन्छ तैट के कुरा हो सक्नु हुन्छ भने सवै कमेन्ट हेर्नु सबलाई चुप लाउनु 🙏

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      @@Manjukhatri01 जाने।जान्छ त किन छेक्ने स्वतन्त्रता हो जिन्दगी मेरो चाही अरुको चासो छैन/ जानी जानी भागेको बुडी किन खोज्ने???

    • @runjithunter4262
      @runjithunter4262 3 ปีที่แล้ว

      @@Manjukhatri01 खडेरीमा सबैजना आगो सल्काउन सिपालु हुन्छन् मुइया चिनी😡🤛

  • @tiruwaramesh1436
    @tiruwaramesh1436 3 ปีที่แล้ว

    याे अाई माई लाई कारबाही गरनु पर्छ

  • @subashgurung6245
    @subashgurung6245 3 ปีที่แล้ว +17

    अर्को केटाहरु संग बोलि अनि घुम्न जानि भागेर जानि अनि तेस्तो पिटाइ मात्रै होइन अझ झुन्डियार मारिपनि दिनु पर्नि

    • @kumaralone9878
      @kumaralone9878 3 ปีที่แล้ว

      मुखचाहि खाेलदिमाना लाज न भकि नकटि पैला जानि अज बडि बाेलनि खारमा लगेर काेचनु परचा

  • @bikasshrestha9775
    @bikasshrestha9775 3 ปีที่แล้ว

    Salute xa kishwor Dada 1/2jhapat lagaunu parthiyo ni kishwor Dada Sarai khusi lagyo aja

  • @sumankc2325
    @sumankc2325 3 ปีที่แล้ว +9

    है पात्कि आईमाई तिति सोजो पोई छोडेरा जानि अनि उल्टे ठुला कुरा गर्छ्स

  • @baldeeptamang3247
    @baldeeptamang3247 3 ปีที่แล้ว +1

    सबै कुरा ठिकै लाग्यो तर जुन पत्रकारकर ले बोल्ने शैली र सोद्ने शैली अलिक सुदर्नु पर्ने रहिछ हामिले सन्तोष sir को नि धेरै vedio हेर्छु केटीको धेरै गल्ती रहिछ

  • @littleboymingmasherpa3075
    @littleboymingmasherpa3075 3 ปีที่แล้ว +6

    कलिलो छालामा छिपिएको छाला मिसाउदा कस्तो होला जिन्दगीमा 😁😁😁😁😁😁😁

    • @Gorkheyontheroad
      @Gorkheyontheroad 3 ปีที่แล้ว

      Hahhahaaaa... Glassss maa chammchiii gholaa jastaii hollaa ne ..😃sir

  • @durgakarki6904
    @durgakarki6904 3 ปีที่แล้ว

    किशोर भाइ धन्यवाद छ

  • @रमाइलोअनलाइनमिडिया

    अरु त त्यस्तै हो स्वागरात मा चै यो भाइको सामनले कहि पनि छोएन होला सिधै गन्तव्य मै पुग्यो होला है ।

  • @jamunaghimire9434
    @jamunaghimire9434 3 ปีที่แล้ว

    किसोर भाइ यो लकडाउन को अबस्था मा पनि हजुर ले यसरि खोज्नु भएको छ हजुर लाई धेरै धेरै धन्यवाद र हामि दिदीबहिनी हरुलाई पनि पत्रकार भाइ हरु ले पानी मुनि गएपनि निकाल्ने भए भन्ने थोरै डर हुन्छ कि

  • @birbhadhurthapa9656
    @birbhadhurthapa9656 3 ปีที่แล้ว +23

    आमाईको नाम मा कलङ्गा हो यो

  • @diltamang5356
    @diltamang5356 3 ปีที่แล้ว +2

    Good kiswor sir lai salute xa

  • @shantaghimire5246
    @shantaghimire5246 3 ปีที่แล้ว +5

    त्यो महिलालाइ बस्न मन लागेन गोइ । अरुले गाली गर्नु बेकार छ। अब उस्ले राजकुमार को लगेको धन इमानदारी पुर्बक फिर्ता गर्नु पर्यो। लानेलाइ के झपारेको हो ? अपरिपक्व रहेछ।

  • @laxmimagar6908
    @laxmimagar6908 3 ปีที่แล้ว

    Kishore ji
    You are right...

  • @magarrana9625
    @magarrana9625 3 ปีที่แล้ว +20

    यो भाइले एउटा गतिलो एउटा कन्या केटि पाउन्न्थ्योर थुक्क मरि बिग्रेको

    • @madhavsurkheti2117
      @madhavsurkheti2117 3 ปีที่แล้ว

      यो केटी ले सन्तोस लिम्बू र सुमि लिम्बू ईन्डिया जाने भनेको थियो परमाण छ नि

  • @bhatarjun4605
    @bhatarjun4605 3 ปีที่แล้ว

    ग्रेट जोब किशोर दाजू

  • @Boharaprakash9801
    @Boharaprakash9801 3 ปีที่แล้ว +11

    क्या मजा रैछ यो आइमाई को बुढा सङ्ग झगडा गरेर आर्कै साथी सङ्गै बस्नी अनि त्यो सङ्ग केही गरेको होइन!भन्नी हाहाहा कति सोझो दाइ यार म भैदेको भए छप्काइ दिन्थे होला!!

    • @sitaarghali9025
      @sitaarghali9025 3 ปีที่แล้ว +1

      Chhora jasto manchhe sag bihe garechha ahilet yo amaile dherai tike 2"3 bars tes pachhi ta kta bharkharko chha tes pchhit ktale aru ketilai man paraun thalchha teti bela bal bhuko poi samjer runchha

  • @dewanamrita
    @dewanamrita 5 หลายเดือนก่อน

    त्यस्तो सफा प्राकृतिक ठाउँमा किन मास्क लाउनु किन अपराधी मुख लुकाउनु केटी निकै बाठो रहेछ।केटीको पैसा देखेर नाठोले लग्यो अब चुपो लागेर तिर्दा हुन्छ भाइबहिनी अर्काको पैसा खानु हुँदैन मस्ती गर्नु हुँदैन।

  • @rkkdkdka3877
    @rkkdkdka3877 3 ปีที่แล้ว +32

    तियो आईमाई र तियो नालायक मुजि लाई
    जेल मा कोच्नु पर्यो कस्तो मति बिग्रेको लठुवा

    • @gaganbudha7925
      @gaganbudha7925 3 ปีที่แล้ว

      के।गरछस।मँगले।दुख्ख।पाइस
      ।आफ्नै।ढँगले

  • @chandralawati4367
    @chandralawati4367 3 ปีที่แล้ว

    यो नक्कलीलाई छोड्नु हुँदैन कडा भन्दा कडा सजाय होस्।

  • @rajraj-vb1ir
    @rajraj-vb1ir 3 ปีที่แล้ว +6

    बुडो सोजो रैछ अरु नाठो खेलाइ हिन्ने अनि पुजा गरेर रख्नु त जाठी लाई सनसार को सबै ले चिनेको छरे दुनिया सङ्ग सुतेर हिने पछि चिनिहल्छ्नी साले अर्काको बुडि लानु सक्ने खाते ले तिर्नु पर्छ नत्र पातो फार्काइ दिनु

  • @sikxyaleem7660
    @sikxyaleem7660 3 ปีที่แล้ว

    अरु त सब सही लाग्यो यो दुई जना महिला हरु कति चमक्या हौ 😀😀😀😀

  • @SuperBhairaja
    @SuperBhairaja 3 ปีที่แล้ว +5

    पत्रकार महोदय वहाँ हरुलाई बोल्न दिनुन,तपाईं हरुनै आफै बोल्ने हो र? त्यहाँ प्रहरी हरु छ्न नि सोधपुछ गर्न ! पत्रकार नै अनुसन्धानकर्ता, प्रहरी, वकिल र न्यायाधीश आफै हो कि क्या हो,त्यहाँ रहेका प्रहरी को त केही काम रहेनछ कि क्या हो!

  • @barshashrestha7080
    @barshashrestha7080 3 ปีที่แล้ว

    यो ठाँउ मा म चै बुडो भएको भय नि नुन खुर्सानी पिनेर दल दिन्थे अनि ठिक मा आउत्यो यो आइमाई जे होस जे जे लियर आको छ सब लिएर छोडनु होस दाइ

  • @nabarajthapaofficial9868
    @nabarajthapaofficial9868 3 ปีที่แล้ว +6

    बच्चा नै रहिछ मोरो त कसरी भगायो होउ तुरीमा पानी चडेको पनि छैन होला मोराको😄😁😄

    • @mingbutisherpa5995
      @mingbutisherpa5995 3 ปีที่แล้ว +1

      🤣🤣🤣

    • @nimalapraja3180
      @nimalapraja3180 3 ปีที่แล้ว

      K saro vaneko ho

    • @nabarajthapaofficial9868
      @nabarajthapaofficial9868 3 ปีที่แล้ว

      @@nimalapraja3180 अनि बिचारा सानै रहिछ कस्तो बच्चाको माउ ताकेको त्😁😄😄

  • @bppariyar4718
    @bppariyar4718 3 ปีที่แล้ว

    यो आइमाई निकै फताहा र चालू रहिछ है !!!

  • @bhimrai3505
    @bhimrai3505 3 ปีที่แล้ว +14

    लिम्बू हरुको ईज्जत् पठाउने लाई म भऐको भऐ दुई टुत्रा पारथै

    • @purnabishwokarma1416
      @purnabishwokarma1416 3 ปีที่แล้ว

      राजा दुइ टुक्रा पार्नु तेती सजिलो छ र हजुर"

  • @sumit7163
    @sumit7163 3 ปีที่แล้ว

    La badhai xa kisor sir lai derai2 dhanya badha vetai dinu vko ma

  • @subashthapa3836
    @subashthapa3836 3 ปีที่แล้ว +10

    भाग्ने र भगाउनेलाई पहिला कान फुत्ने ताल्ले हान्नु पर्छ अनि कुरा गर्नु पर्छ क्या लाज नभको आइमाई

  • @prabeshshrestha8
    @prabeshshrestha8 3 ปีที่แล้ว

    Good jab kishor vai

  • @nandkrsdanugrahakodinma1063
    @nandkrsdanugrahakodinma1063 3 ปีที่แล้ว +9

    तिमी हरू तमासा नदेखाउ, यूट्यूबर भाईले दूवै पक्षमा हेर्नु पर्छ राजकुमारलाई मात्र चेपेर बोल्ने होइना।आफ्नो श्रीमती लाई
    घरमा मार पिट गर्दै बसेमा हालत त्यस्तै हुन्छ।

    • @Nirmalarai1911n
      @Nirmalarai1911n 3 ปีที่แล้ว

      त्यै त

    • @s.b.khatiwada6366
      @s.b.khatiwada6366 3 ปีที่แล้ว

      यो ट्यूबेले घरि घरि आफ्नो ठाउँ बिर्सिएर बोलेको सुहाएन । यसले राजकुमारसँग केहि साँठगाँठ मिलाएको देखिन्छ । ऊ राजकुमारको वकिल हो? उस्कै स्वास्नी पोइल गइन् जस्तै महिलाप्रति उस्को बोली अलिक आक्रमक भयो । पत्रकारले घटनाका पात्रहरुसँग तँ तँ म म गर्न, झगडै गर्न तम्सिनुको केहि रहस्य छ । कि राजकुमारले केही दिने कुरा गरेको छ ?
      साथीको जालमा अलिक ठूलै माछा पर्दाको इर्ष्या वा कुण्ठा के हो ट्यूबरसँग मेरो प्रश्न छ ।

  • @puspashrestha6267
    @puspashrestha6267 3 ปีที่แล้ว

    garo x hau duniya ma. Best of luck youba nepal. Big fan of youba nepal

  • @यज्ञदत्तआचार्य
    @यज्ञदत्तआचार्य 3 ปีที่แล้ว +6

    पातकी आइमाई लाज नभएकी अस्ति फोनमा पनि राम्रो बोल्नु नि तँ तँ मँ मँ गर्नु गल्ती हो

  • @parempurja445
    @parempurja445 3 ปีที่แล้ว +2

    येसरी सबै जना मिलि बेईजत नगरौ यार।ई पनि कसैको छोरी हुन चेली हुन।आफ्नै चेली हुन।भगवान त गल्ती हुन्छ।मान्छे हो गल्ती भै हाल्छ।कलौते ले अर्को बिहे गरेर खानु।यो बैनी पनि अब राम्रो गरि खानु दुबै जना ले

    • @arjunglama1624
      @arjunglama1624 3 ปีที่แล้ว

      Sahi ho duijana khusi teyanna hola ra ta xutiyaka hola sida le khi vandain vanne hunna galti manxe bat hunxa tara atisaro chai nagare kai ramro gari khan gako milae khanu bahini karmai hola bichariko