सत्य स्वरुपले रुदै सुनाए पारिवारिक र पत्नी वियोगको पिडा | संघर्ष र सफलताको गहिरो कथा |

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 ส.ค. 2024
  • Ramailo छ with Utsav Rasaili
    Guest : SATYA - SWAROOP Aacharya
    Camera Person : Nabin Karki
    Edit : Udhav Rasaili
    Technical Depart : Kushal Ghatani "Rai"
    !!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Ramailo छ
    यस च्यानलमा अपलोड भएका हरेक अन्तबार्ता, रिपोर्ट तथा अन्य Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

ความคิดเห็น • 608

  • @yumalimbu5039
    @yumalimbu5039 3 ปีที่แล้ว +23

    सायद सबैको छोरा हरू को यस्तै सोच भए आज आमा बुवा हरू आश्रम पुग्ने थिएन होला god bless you 👍👍👍

  • @anitalamichhane529
    @anitalamichhane529 3 ปีที่แล้ว +38

    देश का सुन्दर गहना हरु, सुन लाई जति आगो मा खार्यो उति नै सुन्दर गहना बन्छ । त्यही खारेको नम्बरी सुन हुन #सत्य#स्वरुप 👌😍
    बा आमा र देश ले गौरव गर्छन यस्तो प्रतिभाबान सपूत को लागि ❤️god bless both 😇

  • @deuralisen4297
    @deuralisen4297 3 ปีที่แล้ว +63

    सत्य राज र स्वोरुप राज, नेपाली समाजको सुपुत्र हुन ।तपाइहरुको पिता माता प्रती गरेकोस्रद्धा र भत्ती मेरो तपाईं दुई भाइलाइ आभार व्यक्त गर्दछु।

  • @lokrajrana3
    @lokrajrana3 3 ปีที่แล้ว +35

    मेरो अती नै मन पर्नेे गायक अादर्णिय सत्य श्वरुप दाजुहरु मन छोयो हजरहरुको कुराले।।।।।।।।कष्ट कस्को जिवनमा नहुदो रहेछ र।।।।।।।

  • @meenabudhadhoki9757
    @meenabudhadhoki9757 3 ปีที่แล้ว +21

    हो यस्तो सत्य स्वरुप जस्तो छोरा हरु जन्मिनु पर्छ हरेक आमा हरुको कोख बाट। मेरो मन पर्ने गायक हो

    • @apsarathapa2719
      @apsarathapa2719 3 ปีที่แล้ว +1

      गुट समालिन परछ हारखान हुन जिबनमा जीवन भनेकाे सगरस हाे मेराे बातबिक जीवन मा मिलखाने रहेछ

  • @rambhatta8877
    @rambhatta8877 3 ปีที่แล้ว +16

    आँखा वाट आँसु नै आयो 😥😥सलाम छ भक्तराज आचार्य ज्यु ...सबै भन्दा मन पर्ने गायक ❤❤🙏🙏जय सत्य स्वरुप ...मनपर्ने मान्छे उत्सव ❤🙏🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @samikshyaadhikari3505
    @samikshyaadhikari3505 3 ปีที่แล้ว +13

    यस्तो पो अन्तर्वार्ता कस्तो मनै रुवायो दाजुहरु अझै अगाडि बढ्दै जानू होला शुभकामना

  • @dilkumarirai373
    @dilkumarirai373 3 ปีที่แล้ว +8

    प्रत्येक आमाको कोखमा सत्य र स्वारुप जस्तो छोरा जन्मियो💖💖असाध्य राम्रो बिचार र सोचको धनी💜💖God bless you both ❤️💖❣️💝😍💓💕

  • @pandayshannepalkuwait2087
    @pandayshannepalkuwait2087 3 ปีที่แล้ว +15

    सारा दुनिया का छोरा छोरी ले हेर्न पर्नी अन्तरबार्ता ।।
    You Guys are inspiration for How to care parents
    Lot Of Love and respect from kuwait🙏🙏🇳🇵🇳🇵

  • @apsarakc1747
    @apsarakc1747 3 ปีที่แล้ว +93

    धेरै राम्रो लाग्यो भाईहरुको कुरा निक्कै भावुक सत्य र यथार्थ परक मुटु छुने। 😍

    • @ratisilwal4571
      @ratisilwal4571 3 ปีที่แล้ว +1

      I respect both of you really heart touching ❤️

  • @gangabudathoki3706
    @gangabudathoki3706 3 ปีที่แล้ว +5

    सत्य स्वरूपको अन्तर्वातामा भत्तराज गुरूको अहिलेसम्मको पारिवारिक कथाले मन रूवाएको छ ।अझै पनि भत्तराज गुरूको सुस्वास्थ्य र दिर्धायुको शुभकामना अनि दुबै दाइ र भाई कै उच्च उच्च प्रगतिको कामना छ ।

  • @gurungdevipun2542
    @gurungdevipun2542 3 ปีที่แล้ว +5

    असल छोरा,असल श्रीमान,असल बुबा।
    अब्बल गायक द्वय सत्य स्वरुप दाजुभाइको सँघर्षको कथाले रुवायो ।
    हरेक दुख या सुख दुबैमा हुर्केको युबाहरुले नछुटाइ हेर्नू पर्ने अन्तर्वार्ता ।

  • @chaulagainsudeep7493
    @chaulagainsudeep7493 3 ปีที่แล้ว +81

    सायदै जन्मिन्छन सत्यस्वरुप जस्ता सपूत!!
    मन भक्कानियो मेरो!!!😢😢

    • @pushkarthapa5965
      @pushkarthapa5965 3 ปีที่แล้ว +2

      asal chora ko udhaharan hun.satya swaroop ji salute ra sammaan xa.

    • @pushkarthapa5965
      @pushkarthapa5965 3 ปีที่แล้ว +1

      asal chora ko udhaharan hun.satya swaroop ji salute ra sammaan xa.

  • @KumargurungOfficial
    @KumargurungOfficial 3 ปีที่แล้ว +25

    If Satya Dai and Swaroop Dai are looking at this comment, I would like to say one thing
    “Never hear of your brother being separated in the future,you both are examples of pure brotherhood”

  • @chandikatimalsina5855
    @chandikatimalsina5855 3 ปีที่แล้ว +5

    मैले थाहा पाए देखिनै मनपर्ने गाएक हुनुहुन्थ्यो तर यो इन्टरब्यु हेरेपछि अझ झन् मन छोयो संघर्ष गरेर अाएको भए र दुख बुझ्ने हुनुहुन्छ तपाईंहरुलाई धेरै धेरै माया सम्पुर्ण नेपालीको प्यारो हुनुहुन्छ नमन दाजुभाइलाई 🙏🙏🙏🙏👏👏👏👏👏💗💗💗💗

  • @meroyoutubechannel589
    @meroyoutubechannel589 3 ปีที่แล้ว +5

    धेरै अन्तर्बार्ताहरु हेरेको छु।तपाईहरुको आज स्वरुपराज आचार्यको आखामा आँसु झरेको देखियो। सङ्हर्षसिल काहानी ले सबको मन भकानियो नै।खुसिको कुरा नेपाली जिउदो इतिइहास हरुको जिबनीहरुको क्रम्मा सिरोमणी भक्तराज आचार्य ज्युको जिबनी पडन पाईने भएछ चाडै पड्न पाइयोस।दुबैजनालाई नमन🙏🙏🙏🙏

  • @bluediamondsociety6782
    @bluediamondsociety6782 3 ปีที่แล้ว +2

    एकदम मार्मिक अन्तर्वार्ता । मैले मेरो वालयकाल देखी आदरणिय भक्त राज आचार्य जयु को भोकल कयानसर भए देखी सतय सवरूप को गायन कला हेरदै र सुनदै आएको छो तयो दिनको मह्सूस गरायो ।

  • @dhankutapurbeli4278
    @dhankutapurbeli4278 3 ปีที่แล้ว +2

    अन्तरबार्ता हेर्दा हेर्दै म त आफै रुनु पो थालेछु पत्तै भएन।। कालजयी गितहरुको माहाराजा भक्तराज आचार्य स्रस्टा प्रती सधै सु- स्वास्थ्य अनि दिर्घायुको कामना गर्दछु।।।।

  • @dipenshrestha3802
    @dipenshrestha3802 3 ปีที่แล้ว +56

    Legend singers Brother and son of ultra legend. Respect ✊

  • @tingtong2240
    @tingtong2240 3 ปีที่แล้ว +73

    Legend of Nepali Music Industry...... 😭❤️

    • @hussamaldean4433
      @hussamaldean4433 3 ปีที่แล้ว +3

      Asstai rahirahos daju vaiko sammannda 👌

  • @hemlatatamang3162
    @hemlatatamang3162 3 ปีที่แล้ว +2

    निकै नै मार्मीक कथा वास्तविक जीवनको । हुन त हरेक ब्याक्तिको छुट्टाछुट्टै किसिमको भए नि पिडा त ठुलो नै लाग्छ । अनि यो अन्तवार्ता ले भावुक बनायो।

  • @tarasitoula9000
    @tarasitoula9000 3 ปีที่แล้ว +10

    कति आँसु आयो अाज यो इन्टर्भियु हेरेर 😢😢

  • @khatriba804
    @khatriba804 3 ปีที่แล้ว +4

    अचम्म यो अन्तर्वार्ता जति हेरे पनि दिक्क नलाग्ने दाइहरुको कुरा गज्जब लाग्छ

  • @sitarai3297
    @sitarai3297 3 ปีที่แล้ว +1

    सलाम छ !दाजुभाइलाई।💐💐पारिबारिक माहौल सँधै सुन्दर- शान्त रहीरहोस् । दुबैले समझदार पत्नी रोज्नु भएको रहेछ ।हजुरहरुको अहोभाग्य हो ।संधै सुख शान्ति कायम रहोस् । प्रेरणादायी कथाले मन छोयो ।

  • @ratnaprabahsherchan1031
    @ratnaprabahsherchan1031 3 ปีที่แล้ว +7

    साह्रै मन रोयो र भाबुक बनायो 😭बाल्यकालमानै यस्तो पिडा कसैलाई भोग्नु नपरोस भगवान 🙏🙏र यस्ता सपुत छोराहरु हर आमा बाबाको कोखमा बास गरुन 👍️

  • @shashilama4036
    @shashilama4036 3 ปีที่แล้ว +5

    सबै भन्दा धेरै धन्यवाद ल अनिता जि लाइ दिन्छु।किन कि निता जि को परिवार मा पनि खुसि दिनुभको मा

  • @jibandeuti1417
    @jibandeuti1417 ปีที่แล้ว +6

    सत्य दा स्वरुप दा हजुर हरु दुबै जनालाई सम्मान का साथै हृदय देखि नै नमन अनि धेरै धेरै माया पनि छ 🙏🙏🙏❤️❤️❤️🌹

  • @sadhanabasnet6871
    @sadhanabasnet6871 3 ปีที่แล้ว +19

    They are the example of the brother love .....I'm big fan of Sworup sir voice and Satya sir frinkness lots of love n respect ❤️❤️❤️🙏🙏🙏

  • @sukapoudel6843
    @sukapoudel6843 3 ปีที่แล้ว +6

    Salute xa 2 jna respected legend lai ...aasu rokiyana first dekhi lastsamma

  • @gayatrishrestha9438
    @gayatrishrestha9438 3 ปีที่แล้ว +1

    कति राम्रो कुरा जति सुने नथाक्ने आफ्नो दुखको कुराहरू सबै माझ सेर गर्नु माहान्ता हो । लुकाउनु भएन कोहि कोहि गायकले जस्तो ।हजुरहरु बाट सबैले सिक्ने छ धेरै कुरा पक्कै पनि ।बाबू आमाले कमाएको सम्पत्तिमा रजाइँ गर्ने हरुलाइ भन्दा हामी जस्तो सघर्स गरेर सफल हुने युबालाइ थाहा हुन्छ जिन्दगी को खुशि

  • @riyasherma4542
    @riyasherma4542 3 ปีที่แล้ว +12

    Kasto yo interview sunera mero man chhoyo aashu aayo ❤❤❤❤bhagawan le sadhai khusi rakhun hajur haru lai ❤❤😍😍

  • @Rameshdaii
    @Rameshdaii 2 ปีที่แล้ว +1

    महान गायक पिता का लायक सुपुत्र हरु जस् लाई देखेर मन बाटै सम्मान जाग्छ।।।

  • @sanudumirai9500
    @sanudumirai9500 3 ปีที่แล้ว +1

    यो अन्तरबार्ता हेरेर के भन्ने भन्ने निशब्द भय म 😭😭😭😭 सलाम सत्य अनि स्वरुप ज्यूलाइ🙏🙏🙏💟💟😭😭🌷🌷🌷

  • @riyabidari3608
    @riyabidari3608 3 ปีที่แล้ว +7

    भावुकता भित्र लुकेको रहस्य कथाहरू यस्तै त रेछनी जिन्दगी

  • @kailashrai974
    @kailashrai974 ปีที่แล้ว

    हजुरहरुको अन्तरवार्ता साह्रै ह्रदयविदारक एवं संघर्षशील यात्राको जीवनलाई मैले धेरै सिक्ने अहोभाग्य पाएँ। नमन गर्छु हजूरको संघर्षलाई।
    भन्न मन लाग्छ
    उज्यालोमा नखोज केही
    उज्यालो हो केवल आखालाई।
    अंन्धकारको गर्भभित्र हेर तिमी
    पर्खिरहेछ हिराले तिमीलाई।।

  • @skchhetri495
    @skchhetri495 3 ปีที่แล้ว +2

    My all time favorite singer Bhaktaraj Acharya! Tyo 9/10 class dekhi ko song- Jati chot, Mutu jali rahecha aaja Samma pani tetikai kaal jahi cha! Huge respect to him and also these two amazing singers! You guys are an example, keep rocking!

  • @ranjanarai7862
    @ranjanarai7862 3 ปีที่แล้ว +2

    मुटु पाेल्याे कुरा सुनेर 💔😥 लेख कहिले पढ्न पाउने एक किसिमको पर्खाईमा छु । सम्मान बुवालाई🙏

  • @raajkumarwaiba6497
    @raajkumarwaiba6497 3 ปีที่แล้ว +16

    Satyaswaroop story sunda sentiment nai vayo what a great person both.

  • @pabitaghimire2653
    @pabitaghimire2653 3 ปีที่แล้ว +4

    सत्य स्वरुपको दुखका बेलाका सम्झनामा झरेका आंसुसंगै आंखानै रसाएर भावुक भएं ,
    तर आमाबुवालाई छुटाएर राख्ने राम कुनै हालतमा नराख्नु होला , किनभने उहांहरु तेस्तो चट्टानी सकस कष्ट पिडादायी दिनहरुमा संगै रहनु भयो , आमाको निरन्तर बुवामाथीको सेवा अनि छोरालाई गर्नु भएको कर्तव्य प्रेम स्नेहले गर्दा आज तपाईंहरु यहांसम्म आई पुग्न सफल हुनु भएको हो ,, बुवाआमाले जे जस्तो चाहनु हुन्छ तेस्तै गर्नु होला , सो गोला प्रथा त झन पटक्कै नगर्नु त्यो त आमाबुवालाईपनि भागबन्दा गर्नु परेको कुनै सामान जस्तै हो , तेस्तो दुखको बेलामा तेसरी आफ्नो त्याग समर्पण गर्नु हुने आमाबुवाको चित्त दुख्छ ।

  • @chandralawati4367
    @chandralawati4367 3 ปีที่แล้ว +2

    कस्तो मिठो र मार्मिक अतर्वाता सुन्दा सुन्दै कतिखेर सकियो थाहा नै भएन।

  • @TheMrgurung
    @TheMrgurung 3 ปีที่แล้ว

    सबैको घरमा यस्ता दाज्यू भाइको जोडी भै दिए सुन्दर संसार हुने थियो। बधाई छ सत्य स्वरूप मा।

  • @kamalpun2318
    @kamalpun2318 3 ปีที่แล้ว

    Omg ऐति रुन पन लागेयाे हाेला मुटु नै गाठाे परेर अायाे हजुर हरु पीडा दाऐक मन बाट निसकेकाे कुरा हरु सुनेर ऐसताे छाेरा पाउनु त भागेमा लेखेर लेयाउनु परछ मनै देखि सम्मान छ सते साेरुप भाइ हजुर हरु दुबै जाना लाई अजै सुखत साङगितिक जीवन काे र बुवा अामा परति काे याे अथा मायाँ र सम्मान

  • @drmagarpm3138
    @drmagarpm3138 3 ปีที่แล้ว +3

    आदरणीय श्र..य भजन शिरोमणि भक्तराज आचार्य को घटनाको नाइके हरू कोको थियो।

  • @saraswatibhattarai5905
    @saraswatibhattarai5905 3 ปีที่แล้ว

    सारै मन छोयो।।सहासी हुन सिकायो, यो interview ले।। दुख पर्दा नै थाहा हुन्छ मान्छेको स्वाभाव ।।

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว +28

    I hearty respect their relationship ❤️🇳🇵,,

  • @sapanalois8484
    @sapanalois8484 3 ปีที่แล้ว +5

    Chora haru hos ta yasto. I like both. Mero aja samma ko best singer nai bhaktaraj ho. Aja bata ta choroharu pani man lagyo lov u both

  • @jadangbhumo9461
    @jadangbhumo9461 3 ปีที่แล้ว +14

    Heart touching interview literally my eyes full with tears two amazing singer you guys are two amazing brotherhood salute 🙏🙏🙏❤️❤️❤️💖💖🥰🥰I am big fan of Swaroop raj jee 💖💖

  • @ambikamulmi3858
    @ambikamulmi3858 3 ปีที่แล้ว

    नेपालको गहना भक्तराज आचार्य का छोराहरू सत्य र स्वरूप हजुरहरूको गित सबै मन पर्छ।👏👏

  • @ramapanthi1267
    @ramapanthi1267 2 ปีที่แล้ว

    सारै राम्राे लागेयाे सत्य रस्वरूप काे एथार्थ कुरा सुन्दा अनि बाबा र आमा प्रतिकाे तयाे सत भाब अनि पत्नि बियाेग भएर पनि अहिलेकाे श्री मति काे छाेरि गुमाएका बाबा आमालाई छाेरी काे स्थान दिन सक्नु यी सबै कुरा बाट मेराे मन छाेयाे आँसु पनि झरेयाे सबै आमाका सन्तान एस्तै बुझ्नि बुझनि जन्मुन भगबान

  • @mohankhatri8695
    @mohankhatri8695 3 ปีที่แล้ว +3

    तपाईहरूले दुखबाट हरेस नखाई संघर्ष गरेर बुबाको सपना साकार पार्नुभयो ; धन्यवाद ! प्रसिद्ध गायक भक्तराज आचार्य ज्युको हालखबर सुन्ने उक्सुक्ता थियो यो कार्यक्रमबाट पूरा भयो । कार्यक्रम बनाउने टीमलाई नै विशेष धन्यवाद !
    दुखपीडाको कुरा सुनेर मेरो पनि आँखा रसाए । बुबाआमाको सेवा गर्ने सुपुत्रहरूलाई नमन गर्दछु । एक दिन त दाजुभाइ छुट्टाछुट्टै बस्नु नै पर्छ त्यसैले आपसी सहमतिमा छुट्टिदा राम्रै हुन्छ । आमाबुबा कोसँग बस्ने कुरा आमाबुबाको चाहना अनुसार गर्नुहोला । दाजुभाइ लगायत सम्पूर्ण परिवारको सम्बन्ध यस्तै गरि आउने दिनहरूमा झन् राम्रो सुन्न पाइयोस् । अझै प्रगति गर्दै जानुहोला । शुभकामना 💐
    मोहन खत्री
    कलंकी , काठमाडौं
    हाल : बेल्जियम 🇧🇪

  • @user-fv6cx5wv5i
    @user-fv6cx5wv5i 5 หลายเดือนก่อน

    सबै कुरा त प्रेरणादायी नै लाग्यो तर बा आमालाइ छुट्टाछुट्टै राख्ने कुरा सुन्दा मन नै अमिलो भयो।भोलि पर्सि यहाहरुको छोराहरुले नै तपाईंको दम्पतीलाई छुट्टाउने कुरा गर्यो भने कस्तो होला?त्यो कलिलो बैशमा बिरामी बुढा साना छोराहरु स्याहारेर बसेको आमालाइ छुट्टाछुट्टै राख्ने कुरा कसरी सोच्न सकेको।

  • @mangalshrestha7753
    @mangalshrestha7753 3 ปีที่แล้ว +6

    Dubai jana sir lai manai dekhi salam chha.....🙏🙏🙏👏👏👏👏👍👍👍👍💐💐💐💐

  • @manishalamsal3347
    @manishalamsal3347 3 ปีที่แล้ว

    एकदमै मन छुने,,,कुरा सुनाउनु भयो । याे यथार्थ नै हाे बलेको अागाे सबैले तापने गरछन,धेरै धेरै सफलताको शुभकामना दाजुभाइलाई💖

  • @arjunlungeli6023
    @arjunlungeli6023 3 ปีที่แล้ว +16

    स्वरुप दाई को big फ्यान हु मत 🙏🙏🙏

  • @Sushilvlog446
    @Sushilvlog446 3 ปีที่แล้ว +14

    साच्चिकै को दाजुभाइ हो सत्य र स्वरूप दाजु हरु

  • @deepakshahithakuri7487
    @deepakshahithakuri7487 3 หลายเดือนก่อน +1

    favourite person both sattya swoorup dai❤️❤️

  • @apukoirala6464
    @apukoirala6464 3 ปีที่แล้ว

    हजुरहरू हाम्रो देशको सुन्दर तारा हो ,सारा नेपालीको आशीर्वाद छ सधई सरलता प्राप्तहोश सुख शान्ति छावस अब कहिले दुःख नहोश 🌺🌺👍👍❤️❤️🙏🙏

  • @kamalakhadka9796
    @kamalakhadka9796 3 ปีที่แล้ว

    साहै मन छोयो कस्तो राम्रो बिचार सत्यता बौलीमा यति ठुलोstar भारा पनि घमण्ड रैनछ सधै यस्तै khusi देख्ना पाउँ

  • @sushmitarai6386
    @sushmitarai6386 3 ปีที่แล้ว +6

    I can’t hold my tears.😭😭😭😭😭huge respect to them.🙏🏼🙏🏼🙏🏼🙏🏼

  • @shrijanarai610
    @shrijanarai610 3 ปีที่แล้ว

    साच्चिकै मन छुयो तपाई हरुको कुरा सुनेर तपाई हरु जस्तो छोरा जन्मियोस सबै आमा बुबाको काखमा

  • @anjujakobsen
    @anjujakobsen 3 ปีที่แล้ว +2

    Omg. Kati motivate intreview. Hami vaneko samundra ley bhayera dhoka dhoka vaneko chattan ho. Salute

  • @thaparam6118
    @thaparam6118 2 หลายเดือนก่อน

    आज भन्दा धेरै बर्ष पैला देखि बाहिर समाज ले गर्ने कुरा आज भन्दै छु येउटै बाउ आमा को छोरा हरु को कसरी दुइटा फेस भाइ गुरुङ मगर जस्तो दाइ बाउ जस्तै यो प्रस्न धेरै जनमानस मा थुपारिये को प्रस्न हुन

  • @namratakoirala5613
    @namratakoirala5613 3 ปีที่แล้ว +18

    यस्ता छाेराहरु सायदै जन्मदैनन् हाेला।मत सत्य स्वरुपकाे कुरा सुनेर धेरै राेये।

  • @mamatarayamajhi933
    @mamatarayamajhi933 3 ปีที่แล้ว +48

    बुबा आमालाई छुट्टाउने कुरा नगरौ तेयो त बागबान मुभी जस्तो नगरौ है बाबू एत्रो बिबाह गरेर साथमा दुख सुख बाडेर बसेको बुबा आमा लाई गोला प्रथा गरेर नबाडु है ।

    • @nelanela9441
      @nelanela9441 3 ปีที่แล้ว +4

      Malai pani ramro lagyo tyo kura kina vane baru 1 mont ekjanako ma 1 mont arko ko ma rakhda ramro hunxa bichara budeskal ma kina chutaunu 🙏

  • @onlinekc6006
    @onlinekc6006 2 ปีที่แล้ว

    जिउँदो सहित , जिउँदो लास, जिउँदो सङ्गीत , जिउँदो भगवान सत्य सवरुप प्रति करोडौं उच्चस्तरीय सम्मान अनि सलुट भक्तराज ज्यु ♥️😘🙏🇳🇵🎉🎁🎑🎆♥️😘🙏🇳🇵🎉🎁🎑🎆♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵♥️😘🙏🇳🇵

  • @bhupupandeymusic
    @bhupupandeymusic 2 ปีที่แล้ว +1

    Heart touching interview....huge respect both

  • @hbsdfort9556
    @hbsdfort9556 3 ปีที่แล้ว

    उदाहरणीय दाजु-भाइ।सबैको यस्तै होस।बधाई छ।

  • @jyotighimire9266
    @jyotighimire9266 3 ปีที่แล้ว +1

    Dherai marmik kurakani bhai haruko.....ahile Bhakraj Aacharya sirko boli niskinxa ki nai Utasab bhai!!!

  • @suchitrashrestha4679
    @suchitrashrestha4679 3 ปีที่แล้ว

    धन्यबाद दिन्छु सत्य र सोरुप दाई लाई I God Bless You.

  • @NagarikTV
    @NagarikTV 3 ปีที่แล้ว +12

    dukhalay dheri sikauxa bhaneyko hocha god bless you both brother ..

  • @sangitatimalsina9907
    @sangitatimalsina9907 3 ปีที่แล้ว +1

    दाजु भाइ को माया साथ भरोसा बिस्वास ले नै जिन्दगी लाई दुख पछि को शुख आँसु पछि को हासो खाचो पछि को पुर्ण भाको छ हजुर हजुर मा समान आधार नमन गर्छु दाइ बुवा को चाहाना आमा को सपना पूरा गर्न सफल बाधुर छोरा हजुर हरु मा श्री पशुपती नाथ को आशिर्वाद किर्पा मिलि राखोस दुख ले जिउन सिकायाको जिन्दगी साराइ सन्सिल्ता र समजाद हुन्छ साराइ मन रोयो हरेक मान्छे ले आफ्नु अतीत बिर्सेर जिउछन तर हजुर हरु माहान कलाकार हुनुहुन्छ जय गीत जय सङीत दाइ भाइ को जीवन मा हर पल खुसी मिलोस यहिकामना भगवान सङ 🙏🙏🙏😭😭😘😘😘😘

  • @krishnanischal9471
    @krishnanischal9471 3 ปีที่แล้ว

    सङित को एक सच्चा ब्यक्ति भजन शिरोमणि भक्तराज आचार्य ज्यु सलाम छ उहाँ लाइ आति भावुक भए हेरेर ।

  • @laxmipaudel1822
    @laxmipaudel1822 5 หลายเดือนก่อน +4

    आतिनु हुन भाइ हरु दुख पछि सुख आउछ।

  • @punamsunar3568
    @punamsunar3568 3 ปีที่แล้ว +1

    साचिकै बाबाको कुराले धेरै रोय अनि आफ्नो बाबा लाइ् सम्झिय😓😓😓😓😓😓

  • @punamdas4134
    @punamdas4134 3 ปีที่แล้ว

    Sabai ko yastai chora haru vayio vane kohi pani brida asram janu parthiyen hola bless 🙌🙌both of u

  • @munashree2630
    @munashree2630 3 ปีที่แล้ว +9

    Salute x dajuharu, ma ani mero vai lagayat mero family hjurharuko fan thiyau aajabata ta jhan dai heart fan vayau, hjurharuko yo interview interview haina life sikaune jiuna sikaune amulya wordharu ho.....god bless ur family

  • @prabhadhakal182
    @prabhadhakal182 3 ปีที่แล้ว +7

    So touchy interview 😥god bless you both,baba mummy ek ek jana lw palne kura kati man parena,baghbaan movie ko yaad aayo..plz testo nagarnus

    • @santoshyangbo5418
      @santoshyangbo5418 3 ปีที่แล้ว

      Really baba mummy lai chai separate nabanaunu hola ... it will really make more pain on there life

  • @anjanaadhikari137
    @anjanaadhikari137 3 ปีที่แล้ว +5

    Really touch ..one of ur best interview utsav ...aru hawa haru sanga guff vanda yestai haru lai launu ni ..inspire huncha ni manche

  • @jeepsonmtp4444
    @jeepsonmtp4444 3 ปีที่แล้ว +7

    Legend of our Nepali music industry ❤️❤️❤️ ,,,tapai hajur lai sano sujhab,tapai haru aa- aafno ghar ma basdai garda plz aama baba lai chuttai chuttai narakhanu hola hai,,plz

  • @RadhaKarki-yn1rf
    @RadhaKarki-yn1rf 5 หลายเดือนก่อน

    Dukh pachhi kosukh nai anmol hunchha hola sabai ka lagi,Sahitya prati rag i sarjak prati agadha. Aastha le sunna paiyo kare,Namn!!😊

  • @pujatamang6410
    @pujatamang6410 3 ปีที่แล้ว +20

    Huge respect to both of our legendary singers ❤️

  • @anandbishowkarma7974
    @anandbishowkarma7974 3 ปีที่แล้ว +13

    great thinking ✌✌ salute both of u bro god bless u

  • @manoharibaiji
    @manoharibaiji 2 ปีที่แล้ว

    बुबा आमा परतीको सेवा भावना देखेर अति नै खुशु लागयो हजुरहरू परति 🙏🙏

  • @ichchharai
    @ichchharai 3 ปีที่แล้ว

    वाउ कति मिठो कुरागराई सबै ले सिक्नु पर्छ तर जिबन चै संगर्स हो

  • @deepagayek5346
    @deepagayek5346 3 ปีที่แล้ว +2

    रमाइलाे छ ले पनि रूवाउदाे रहेछ😥😥😥😥😥

  • @pushkarthapa5965
    @pushkarthapa5965 3 ปีที่แล้ว

    mahaan pitako mahaan chora satya swaroop ji haruma dherai dherai subha kamana.

  • @antimathewe1109
    @antimathewe1109 3 ปีที่แล้ว +2

    Heart touching interview 😢😢 sadhai yesari nai milera aghi badhnu hos 😍😍😍😍

  • @smokebruster
    @smokebruster 3 ปีที่แล้ว +2

    These Guys are the epitome for all the young generation. It was so proud to share stages with you guys in Belgium. Salute

  • @sp-sp18
    @sp-sp18 3 ปีที่แล้ว +5

    Thank you Utsav for having them . Made me cry hearing their dad’s and their stories . Whatever his dad gone through cannot be felt by anyone. So sorry that they had to bear those pain when they were so young. I still remember that event happened long time back. I think that happened in Boudha. . Best singers with struggle and dedication. Very humble and down to earth. Always my favorites. Very simple words but powerful. Wishing you both great success in life. God bless your whole family.

  • @urjanakarki2111
    @urjanakarki2111 3 ปีที่แล้ว

    Sadhibhari yesari mili basnu la babu.mero dherai dherai aasirabad.

  • @khagenkhadgi6627
    @khagenkhadgi6627 3 ปีที่แล้ว +1

    bastawma nepalko no 1 singer ho satya swarup.tara wahaharuko quality sarai kam manxele matrai bujne gareko pahinxa hamro des nepalma.

  • @annaannu6588
    @annaannu6588 3 ปีที่แล้ว

    हरेक हांसो पछाडि अनेकौं पिर ब्यथा र कथा लुकेका हुन्छन्... जिन्दगीको अर्को नाम नै भोगाई हो।भोगाईले नै मान्छेलाई बलियो बनाउदै लग्छ र निखार्ता ल्याउंछ... धेरै प्रेरणा मिल्यो र स्वरुप दाई भक्कानिनु हुंदा मेरो आँखा नि न रसाई रहन सकेन।।दाईहरुले आफ्नो बुबाको लागि जति गर्नु भएको छ सांच्चै हो जो पायो उस्ले गर्न सक्दैन र गर्दैनन् पनि...

  • @radhikashrestha4351
    @radhikashrestha4351 2 ปีที่แล้ว

    दुई दाजु भाई मिलेर बुबाको नाम नागको शिरोमणि बनाई राख्नु है मेरो धेरै धेरै शुभकामना

  • @kamalkhadka4905
    @kamalkhadka4905 3 ปีที่แล้ว +2

    Legend of nepali music industry .They deserve more and more love , support .We all love you both artist .

  • @handcamgaming7344
    @handcamgaming7344 3 ปีที่แล้ว +2

    कस्तो राम्रो उत्सव vai sarai man छोयो derai ramro kasto struggle 😢

  • @rajendrakumarshrestha9457
    @rajendrakumarshrestha9457 3 ปีที่แล้ว

    सत्य र स्वरूपको यो अन्तर्वार्ता ले मेराे मन् असाध्यै दुख्यो, भक्तराज आचार्य दाई काे त के कुरा दुख्ख सुने पढेँ तर सङ्गै बसेर चिया खुब खाएँ संझना आउँछ 😓वहाँ साह्रै दयालु पनी हुनुहुन्थ्यो !

  • @madhavsdangal6126
    @madhavsdangal6126 2 ปีที่แล้ว

    Bishesh samman chha buba amalai, bishesh shubhekchhya chha Satya Swaruplai. Bachcha harulai bishesh maya. Thanks a lot.

  • @tingtong2240
    @tingtong2240 3 ปีที่แล้ว +29

    Such a insipiring story 😭

  • @anjujakobsen
    @anjujakobsen 3 ปีที่แล้ว +14

    The best intreview ever . Usthab.

  • @aakashshahi2798
    @aakashshahi2798 3 ปีที่แล้ว

    दाजु भाई हुनु सत्य र स्वरूप जस्ताे हुनु वाऊ❤️❤️🙏🙏