अलिफले टिका छाडि हुमा आँटेपछि | Alif Khan VS Huma BK | Bheri Ra Karnali | Sangeet Mala Live Dohori
ฝัง
- เผยแพร่เมื่อ 16 ต.ค. 2021
- अलिफले टिका छाडि हुमा आँटेपछि | Alif Khan VS Huma BK | Bheri Ra Karnali | Sangeet Mala Live Dohori
Special Thanks
Prime Times Television
Sangeetmala Live Dohori
(Live Program)
Host
★ Tika Sanu
★ Kamal Sargam
★ Kalpana Dahal
Singers
★ Alif Khan
★ Huma BK
Chrous Singers
★ Manshing Khadka
★ Tika Sanu
Musician Team
★ Hemraj Gandarva - Sarangi
★ Gem Thaa Magar - Harmoniyam
★ Karan Pariyar - Flute
★ Ishwari Prasad Bhushal - Madal
★ Binod Koli - Madal
★ Sunil Bardewa - Dholak
★ Pritam Thapa - Oct Pad
Audio/Video
★ @Tarakanta BK
★ Samip Paudel
★ Padam Lwagun
Contact : 9847629512
Studio
Mayur Live Studio,
Thamel, Galko Pakha 9841889961
--------------------------------
© Tika Sanu-2021,
-----------------------------------
TH-cam: / tikasanu
Facebook: / tika.sanu.1
-------------------------------------
Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
----------------------------------
यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
------------------------------------------
Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures. - บันเทิง
हेलो हजुर निदाउन थाल्नुभयो र? छैन होला अहिले नै त । आज सङ्गितमाला मा लोकप्रिय कलाकार अलिफ खान र हुमा बि क को रमाइलो दोहोरी आयको छ हेर्नुहोस त भस्मै रमाइलो छ ।
हेर्दै छु
अति रमाइलो कार्यक्रम keep it up...
हजुर को आवाज अति राम्रो लाग्छ र हुमा सानी को पनि राम्रो लाग्छ मैले त ३ पटक पूरा पूरा हेरि सके
म त हजुरको ठुलो फ्यान 💞💞हो टीका मिस निधाउनु त के हजुरको नयाँ भिडियो कतिबेला युटुबमा आउछ र हेरौ भन्ने पर्खाईमा हुन्छु म त ❣️
Nidayeko xain hjur 🙏 ab mithao vakama dohori git sunnalai suru gre ma pni
अलिफ खान का रियल फ्यान जति कोको हुनुहुन्छ?
आहा धेरै राम्रो दोहोरी सबैले हेरेर सार्ह दिनु है
Hjur vai 🙏🙏👌
टीका सानू को बोली अति मिठो छ सुनिरहु जस्तो गीत को स्वर त कुरै छोडम ।।
दामि
गायक र गायिका अालिफ र हुमा सारै राम्राे छ उच्चसम्मान छ 🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🙏
अति राम्रो लाग्छ हजुर हरु को प्रस्तुति टीका सानू युटुब च्यानल बाट आउने सबै भिडियो अति मन पर्छ
Q@
Qq
2s
@@nirajandhakal432 is ao0y
9
Karyakarm parsota Tika ani Kamal sir lai dherai derai thankyou happy dasai all team
दोहोरी गितको ठुलो फ्यान हाई हेर्दै छु
Hello tika sis namskar ani hjrko sis ko pani aatinai mitho x shorw sunerhan man lagnay ani hjr lay side leading garidinuhola sis hjr jastai sis lai super best kalkar garaounu hola sis😍😍😍
अती नै कर्ण प्रिय दोहोरी❤️❤️❤️ ,।।।
अाहा !!! दमदार शब्द चयन..
बेबी, डार्लिङ्, मुनिस्याे, रानिस...
वोव असाद्दै रमाइलो दोहोरी नयाँ नयाँ शब्दहरु दोहोरी गितमा सुन्न पाउदा धेरै रमाइलो खुशी लाग्छ धेरै प्रगतिको सबैलाई शुभकामना 💞💞💕💕
Hurrrrrrrrrraa Kati mitho dohari 💕
Dherai ramro dori👌👌💓💓
अाहा कति मिठो दुवै जना एकदमै अनुशाशीत कलाकार
Niceeee
दामि छ दोहोरी गीत 👌👌👌👌
यकदम राम्रो छ अनि रमाईलाे पनि छ सुतया छईनम हेरिराकाे छु मैलेत बधाई छ हुमा& अलिफ लाई
ati ramryo alif dai ra huma bahini geet.
Kya meetho geet Huma ra Alifko, geet ramro chha, Huma pani Tikako pachhi pachhi kiddai chha, Tika Thankyou
आफु ता भरखरै डिउटि सकेर हेर्दै छु ।।। राम्रो र रमाइलो छ दोहोरि ।
सानदार दोहोरी मुम्बै बाट हेरेकोछु
आलिफ भाइको मैले नसुनेको गित त सायदै छैन होला हुमा बहिनी को पनि प्रस्तुति राम्रो लाग्यो ❤️❤️❤️❤️❤️❤️❤️
टीकासानुको मुस्कान अनि अलिफ र हुमाको प्रर्स्तुति असादै राम्रो लाग्यो सबैटिमलाइ सफलताको सुभकामना🎶🎶🎶🎵🎵🎼🎼🎼🎼
parkhaima xu hai hjr
Tika ji ko thulo fen ho hai hjr ma
यो सिरियल हेरेर नरोयको दिन छैन हजुर को काम प्रती उच्च सम्मान दिदी।
सारै रमाइलो हुमाको प्रस्तुति
कमल सरगम जि र टीका सानू जि लगायत संगित मालाका टिम ,साथै सबैलाई नमस्कार छ।अाहा अलिफ खान र हुमा बैनीकाे सुमधुर अावाजमा मिठाे दाेहरी गित निकै राम्रो दमदार छ।सफलताको कामना छ।हाल मलेसिया बाट,,,,
धन्यवाद बहिनी कडा
टीका सानू को बोली मीठो तेसैमा गित पनि रमाइलो गायका छन ।वसन्त सङग जोडि सुहाउछ
Wowww kya damii
याे गित सुन्दा पुरानो यादअायाे बधाई छ हुमा र अलिफलाई समान छ टीका सानू बहिनी लाई
अति राम्रो छ दिदी 👌👌👌👌👌
चैट चैट चैट आज दोहरी भिडन्त राम्रै भयो है 💃💃💃💃राम्रो छ सबै टिमलाइ सफल्ताको कामना छ !!!!!!!🙏🙏🙏🙏🙏🙏🙏
Dherae ramro xa
.
Wow so beautiful song n magar song also
Aha kati mitho git ,hjur ko purano fan hu kahile kahi yata pani ahunu hola hai👏🌹🙏🙏
गजब छ
हुमा को पनि निकै राम्रो कला अझै अगा डी बध्नु जानुहै
Alif Vai ra Huma baini ko dohori ramro xa.safal ta ko dherei Suvakamana xa.
sangit Malaka sabai timlai suvakamana
alf vai ra huna bainilai dherai safaltako suvakamana ramro git
gayra manoranjan vaykoma
बधाई छ
म त हुमा बहिनिको स्वर टुक्काको त फ्यान हो सारै मन पर्छ
tika baini kamal bhai man sing bhai lai bises dhanyabad 6
अलिफ भाइ र टीका बैनि लगायत पुरै टिम लाई रमाईलाे लाेदाेहाेरी लाई म बहराईन बाट हेर्दैछु धन्यवात सबैमा ।
Dammiiii 😎😎😎💯💯💯song
टिका दिदी यो कर्यक्रम्मा त धेरै रम्रा प्रस्तुतिहरु पस्किनु हुन्छ तर पनि म हजुर्को सङितिक छेत्रमा सुरुवात बाट नै हेरेको हुदा माया सधै भरी रहनेछ दिदि❤️❤️❤️🙏🙏🙏🙏
Dherai rammro xa kanxi
वाह वाह,दिल से दिल मिल गया,हुमा❤ अलिफ👌
Wowww Nice huma
दुबै जनालाई मनै देखि नमन सारै मिठो लायो गीत
Huma byni dherai ramro dhohori gayeu
सुपर 👌👌👌👌👌
Wow beautiful lovely song ani tika g hjur ko boli kti metho love you 💕💕
Aaha kti mithao dohori git hjur haru sampurna timlai safltako dherai dherai suvakamna xa bhini 🥰🥰👌🙏🙏
दुबै जना गाइक को दोहोरी गीत धेरै राम्रो छ धन्यवाद
Kati ramro dhori
साह्रै राम्रो छ है कार्यक्रम।
derai ramro xa hjur
Sari ramaelo mito dhori safalta ko suva kamana badhaixa all tem lae
विभिन्न भाषा समेटेर गायकको गीत मीठो लाग्यो।
दर्सन नमस्ते सबै कलाकार हरु लाई।
अलिफ र हुमा यो गित सुन्दै मलेसिया मा। छु म
आहा सारै रमाइलो भिडियो ।
आलिप भाई को दोहोरी गीत धेरै हेर्छु दोहोरी मन पर्छ आज तेसैमा हूमा बहिनी सग खतरा छ
Aaha
आहा छुट्टै मजा छ दोहोरिमा हिन्डि मा यक दम राम्रो छ हुमा बुनु
सलाम नमस्ते गायक अलिफ खान र टिका सानु लगायत सम्पूर्ण टिम लाई वोव कति मिठो स्वर छ
मौलिक शब्दहरु, सटिक टुक्का र मीठो भाकामा सिर्जना गरिएको यो लोकदोहोरी धेरै राम्रो लाग्यो । ठाउँ ठाउँमा बिछट्टै रमाइलो माहोल सिर्जना गर्नु भएको छ । हल्का ठट्यौली पारामा बिबिध भाषाका शब्दावलीसमेत प्रयोग गरेर गाइएको यो अति मीठो लोकदोहोरीका लागि लोकगायक अलिफ खाँन र लोकगायिका हुमा बि.क.लाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना ! संगितमाला कार्यक्रम संचालक परिवारप्रति हार्दिक आभार तथा शुभकामना !!
यो ठाउँ म आयर मलाई नि टिका दिजु सङ्ग गाउन सारै रहर छ मलाई नि शुभकामना छ यो सम्पुर्ण टिम लाई मेरो तर्फबाट
Dhere Ramro Dohori Vayo Hajur
मिठो प्रस्तुती❤️
Wow
अति रमाईलो लाग्यो हुमा सानु को प्रस्तुति
संगित माला कार्यक्रम सन्चालिका टिका सानु र कमल सरगम लगायत सम्पूर्ण टिमलाई धन्यवाद छ ।
Tika Bahini dherai dherai dhanyabada xa dherai dherai ramro voice xa alif Bhai Ra Huma bahini ko
Ramaelo dohori bhadai x all Tim lai
संगीत माला को कमल सङम भाइ र टीका सानू बैनी लाई नमस्कार र आज को दोहोरी पनि सुना मजा आयो धेरै राम्रो छ आलिफ भाइ र हुमा बैनी को सबै सबै लाई नमस्कार
रिमिक्स दोहोरी सारै राम्रो लाग्यो
बहुत बहुत बढिया है जी गीत तो दुबै टीम लाई धन्यवाद है
परसस्तुती प्रसंशा सांगेतिक खालको र रमाइलो छ सङ्गीत माला कार्यक्रम संचालक सम्पुर्ण टिम एबम कलाकार हरुलाई सफलताको एबम तिहार शुभ दिपावलिको सयुक्त शुभकामना
हुमा पनि कडा भैछन गाउन सबैलाई दिपावली को सुबकामना
राम्रो 👌👌
हुमा बैनि लाई मनै देखि समान सारै मिठो गीत गाउनु भको मा
Wow very nice 👍👍👍👍 dohori.
Wowow aati mitho ramailo
Herdai xu hjr Qatar dekhi ati ramro...
बधाई छ हुमा बहिनी
super dami vatakai shuvakamana sabaijanalai
Huma nani ra alif bhaiko sarai ramro dohori Uttar uttar pragatiko kamana gardachhu pokhara hal india bata jainepal
Nice dohori
Dami
सारै रमाइलो
Good🙏🙏👌👌🌷
wow niece dohori👌
waiting for you
wowu super nice 2erai lai lakhaulakha suvhakamana 👌👌👌❤❤
Super 💝💝
राम्रो लाग्छ।
धेरै रामाे, छ सुनसरी बाट
Wa ow
MTA tikako fan hu jaha Tika hunchà hererai basincha