दिदि बहिनीको टक्कर, एकअर्काको पोल खोलाखोल | Tika Sanu Vs Huma BK | Sangeet Mala | Live Dohori

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • Special Thanks
    Prime TV HD
    ____________________________________________________________________
    =======================================
    =======================================
    Orginal Song
    Nepali Lok Dohori Song - Jhorle Hai
    ➤ Singer - Radhika Hamal & Balchandra Baral
    ➤ Lyrics - Balchandra Baral
    ➤ Music - Radhika Hamal
    _____________________________________________________________________
    #Sangeetmala
    #Tika_Sanu
    #Huma_Bk
    _____________________________________________________________________
    Live Dohori Singer
    ★ Huma BK
    ★ Tika Sanu
    _____________________________________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    _______________________________________________________________
    Edit
    Tarakanta BK
    Samip Poudel
    Khum oli Birahi
    Padam Lwagoon
    _____________________________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    _____________________________________________________________________
    © Tika Sanu-2022,
    TH-cam: / tikasanu
    Facebook: / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    Unauthorized downloading and duplicating on TH-cam channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.

ความคิดเห็น • 271

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +2

    गीत गीतको लागि मात्रै हुँदैन ! यस दोहोरीमा जीवन भोगाइका अति सटिक, मार्मिक र सान्दर्भिक कुराहरु उजागर भएका छन् ! मौलिक एवं व्यवहारिक शब्द र टुक्काहरुको संयोजन गरी अति मीठो भाकामा लगनशील एवं कर्मशील दुई दिदी बहिनी बीच गाइएको यो दोहोरी औधी राम्रो लाग्यो ! यस दोहोरीले परिवारमा अनुशासन, समन्वयपूर्ण व्यवहार र सहिष्णुभाव प्रबर्द्धन एवं सम्बर्द्धन गर्न महत्वपूर्ण सन्देश प्रबाह गरेको छ । यति मीठो, सटिक र शिक्षामूलक प्रस्तुतिको लागि दिदी बहिनीलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!

  • @humabk7264
    @humabk7264 2 ปีที่แล้ว +34

    सबैलाइ नमस्कार 😘😘 धेरै सम्झना
    आज माइलि दिदि सङ्ग गायको दोहोरि हजुर हरुलाइ कस्तो लाग्यो अबस्य प्रतिक्रिया दिनुहोला है 😘😘😘

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +2

      धेरै राम्रो भको छ हुमा बहिनी दोहोरी का रानी भन्न रुचाउछु दुबै बहिनी लाई टीका हुमा दर्सक ले सोचेको भन्दापनि फरक रमाइलो देखियो टीका सानु को त के कुरा गर्नु हजुर पनि दोहोरी गाउँन माहिर हुनुहुन्छ हुमा बहिनी धेरै खुशी लाग्छ धन्यवाद 💘💘💘💘💘🌹🥀🥀🌿🙏🙏🙏🌱🌺🌺🌼🌾🌷🌸

    • @ashusunar9782
      @ashusunar9782 2 ปีที่แล้ว +2

      Huma kancho aamahun tesro navan gaeka debata hun dd ta❤❤🌹🌹😍😍

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +2

      Tika bhini ko rajkumar ta hunuhunxa ab hjur le pnisochanu preyo kanxo

    • @bishnuthapa8005
      @bishnuthapa8005 2 ปีที่แล้ว +2

      Tika bhini mansingh vai hjur harko sampurna timlai badhai ra hjur haru lai saflta ko dherai suvakamna xa hass 🙏👌💖👌🙏

    • @durgapandey210
      @durgapandey210 2 ปีที่แล้ว +2

      Hamro di baheni jasthai raxchuu

  • @dambersubedi8540
    @dambersubedi8540 2 ปีที่แล้ว +4

    Aaha कतिरमाईलो दोहोरी दिदी बैनीको लब यु बोत्थ टिकाजी मॅ Canada 🇨🇦 बाट दीहजुरहरकी शुभचिन्तक शुभकामना र धेरैआसिरबाद छहै सफल्ताको कामना ❤️🙏❤️🙏❤️🙏🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰

  • @ganeshbahadurhamal6547
    @ganeshbahadurhamal6547 2 ปีที่แล้ว +4

    सारै रमाइलो लाग्यो दिदी र बैनिको दोहोरीको सुनेर शब्दको खानी दोहोरिकी रानी महान बिचारकी धनी असल मिलनसार भगबान रुपि काम काम गर्नु हुने टीका सानू हुमा बैनिलाइ धेरै सम्मान बधाई

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +41

    आहा कति राम्रो दोहोरी दिदी बहिनी को धेरै मन पर्ने कलाकार टीका सानू र हुमा सानि लगायत सम्पुर्ण टिम लाई सफलता को सुभकामना र बिबाह गर्दा आमा बाबा लाई पनि सधै नजिकै राख्नु टाढा न रख्नु होला

  • @user-lu5vv5dd1c
    @user-lu5vv5dd1c 2 ปีที่แล้ว +15

    अत्तिनै राम्रो प्रसङ मा दिदी बैनी को प्रस्तुती सारै रमाइलो लाग्यो👌👌टीका भन्ने मान्छे त मेरो आँखा मा राखे पनि बिझाउदैन

  • @poudelkrishna2852
    @poudelkrishna2852 2 ปีที่แล้ว +7

    आजको दोहोरी त रमाइलो लागेयो यो दोहोरी सन्देश मुलुक पनि हो जे होस राम्रो छ my बेस्ट टिकुली अर्को भागमा धन्माया सानु k t m मा भेट भयदेखी आज सम्म्को दोहोरी गाउन मिल्छ सानु

  • @rambahaduroli6468
    @rambahaduroli6468 2 ปีที่แล้ว +2

    आहा दिदीबहिनीको असाध्यै रमाइलो दोहोरी दुबै लाई धेरै धेरै धन्नेवाद छ ।

  • @manojghatrimagar2572
    @manojghatrimagar2572 2 ปีที่แล้ว +16

    लु अाज दिदि र बहिनी को रमाइलो दोहोरी हेर्न पायो धेरै धेरै सुभ्काम्ना छ टिका दिदि हुमा दिदि लगायत सम्पुर्ण टिम लाई उच्च समान छ है म मलेसिया बाट हेर्दै छु 🙏🙏❤️❤️👌🕺🕺🇳🇵

  • @balbahadur8057
    @balbahadur8057 2 ปีที่แล้ว +5

    जति कला र गला दिदिमा छ बिस्तारै बैनिमा पनि सर्दै को पुरुफ यो होस्तो लाग्छ दिदि बैनिको यो दोहोरी अतन्तै कडा टक्कर मान्नु पर्छ बधाई छ नानुहरु यहाहरुको यो भन्दा पनि अझै सफलता र प्रगति को कामना 👏👏🙏🙏❤️❤️🎤🎤👌👌👍️👍️

  • @rajusunar466
    @rajusunar466 2 ปีที่แล้ว +7

    संगित माला कार्यक्रम धेरै माथि पुगोस् 🙏🏻🙏🏻🙏🏻

  • @kajithapa7666
    @kajithapa7666 2 ปีที่แล้ว +9

    कला गला सबै चिजले भरिपुर्ण भयकी कलाकार हो टीका सानू,उनिले गायको जुनसुकै दोहोरी असद्धै राम्रो हुन्छ अनि धेरै मन पर्छ,

  • @rajusubedi1429
    @rajusubedi1429 2 ปีที่แล้ว +2

    आहा कति राम्रो दोहोरी दिदी बहिनिको राम्रो प्रतिस्पर्धा सुनिरखम जस्तो बधाई छ बैनी हरुलाइ

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +7

    आहा आज पनि निकै रमाइलो होला जस्तो छ है प्यारी बैनिहरु दुई को घम्सा घम्सि होला जस्तो छ।

  • @dbkarsang6187
    @dbkarsang6187 2 ปีที่แล้ว +10

    हुमा बहिनि निर्धक्क साथ धेरै राम्रो गाउनुभो । अझै थोरै डराउनु भयो जस्तो अर्को पालि दिदिलाई थर्काउदै आट गरेर गाउनु होला । दिदि बहिनिको उधुमै रमाईलो लाईभ दोहोरि मज्जा लाग्यो। टिका बहिनिको दाया पट्टिको लजालु बहिनिको नि लाईभ दोहोरि सुन्न पाए क्या आनन्द हुन्थ्यो होलानि ।

  • @manishabc8522
    @manishabc8522 2 ปีที่แล้ว +6

    धेरै राम्रो लाग्यो आजको दोहोरी दुइ बहिनिको गीत एक दम मन पर्छ मलाई
    । अब आउने दिन मा मान सिङ खदका र टीका जि को दोहोरी सुन्न मन छ
    plz plz gaaunu la

  • @gopalrasaili5998
    @gopalrasaili5998 2 ปีที่แล้ว +4

    पराईम HD का टिम टिका र हुमा लाई प्यार 🥰
    टिका बैनी को गित सुनदा पहिला त ऑसु ऑऊ रहेरदै जॉदा
    कहिले सकीयो पत्ताै हुदैन सरस्वती ले रकक्षे गरुन दुबै बैनी लाई

  • @bidhiyasubba2161
    @bidhiyasubba2161 2 ปีที่แล้ว +5

    आज टिका बैनिलाई सन्चो छैन क्या हो अलि अनुहार उज्यालो छैन हजुरहरूको टिमलाई अग्रिम शुभकामना छ सारै रमाइलो लागयो दिदीबहिनी को दोहोरी ।

    • @alokshree5245
      @alokshree5245 2 ปีที่แล้ว +1

      खात्रा दिदी बैनी दोहोरि हुमा बैनी अजै अगि बड्न्नु अब अर्को चोटि रमिला बैनी र हुमा बैनी को दोहोरी भिडन्त लयाउनु पर्यो

  • @hitangapunaram1647
    @hitangapunaram1647 2 ปีที่แล้ว +3

    सारै मिठो कडा दोहोरि रमाइलो लागेयो टिकासानु र हुमाजि दुइभइनि को धननेवाद

  • @chandraprakashkawar1935
    @chandraprakashkawar1935 2 ปีที่แล้ว +13

    हाम्री गाइका राम्री गाइका रुपकि रानी स्वरकी धनी सब्दकी खानी सरल सोभाब कि नम्बर 1 मेरो मन कि दुई बहिनी लाई धेरै सम्झना अनि सफल्ता को कामना 🇳🇵❤️💋💋❤️💋आज टीका सानू को किन अनिदो जस्तो देखियको छ आँखा सन्चो छैन र हजुर लाइ

  • @jhupabc826
    @jhupabc826 2 ปีที่แล้ว +6

    दुई बहिनी को दोहोरि सुदा सारोई खुसिलागे बदाई छ सबै लाई 👌👌👌😍😍😍

  • @chitraroka8612
    @chitraroka8612 2 ปีที่แล้ว +6

    अाहा कति राम्रो दाेहाेरि दुई बहिनिकाे अझ हुमा बहिनिले कति राम्रो शब्द मिलायर गायकाे धेरै खुसि लाग्यो यस्तै गरिअगाडि बढनु धेरै धेरै सुभकामाना

  • @chetragurung1149
    @chetragurung1149 2 ปีที่แล้ว +5

    धेरै राम्रो दोहोरी टीका सानू बहिनी र हुमा बहिनी को दिदी र बहिनी को दोहोरी सुना मजा आयो बधाई होल्ड टिम लाई

  • @mohanthapa7092
    @mohanthapa7092 2 ปีที่แล้ว +2

    घरको कुरा घरमा नै कसे दिदिबहिनी सधैं मिलेर बसे है

  • @pramilaraipramilarai6113
    @pramilaraipramilarai6113 2 ปีที่แล้ว +7

    वोव आज सङ्गीत मालामा दिदि बहिनीको यत्ति मिठो रमाइलो दोहोरी हेर्न पाइयो बधाई छ सबैलाई 🙏🙏🙏🙏

  • @sanopul4124
    @sanopul4124 2 ปีที่แล้ว +5

    टिका सानु बहिनी र हुमा बहिनी दुबै बहिनी लाई नमस्कार छ कमल सरगम लगायत सबै टिम लाई नमस्कार छ बिसेस गरि टिका सानु बहिनी र हुमा बहिनी लाई धेरै धेरै धन्यवाद छ कति राम्रो गित

  • @Hiralohani
    @Hiralohani 2 ปีที่แล้ว +5

    Sampurnama namaskar🙏🙏
    my fevriout beautiful Tika Sanu ani pyari Huma bainiko ramailo live dohori herna pauda dherai khusi lagyo❤️❤️ feri pani yestai ramaila Geet liyer aaunu Hola❤️🙏🙏😊 subhkamana🙏🙏

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 2 ปีที่แล้ว +15

    अाहा कति मिठाे गित हाे,दिदीबहिनी काे सुमधुर अावाजमा निकै राम्रो दमदार छ,दुवै जनालाई सफलताको शुभकामना छ।संगित माला सम्पूर्ण टिमलाई बधाई छ।।

  • @HiPowerMedia
    @HiPowerMedia 2 ปีที่แล้ว +15

    टीका सानु लाई माया गर्ने सबैलाई धन्यवाद

  • @uloveulove1096
    @uloveulove1096 2 ปีที่แล้ว +6

    वहाँ क्या गजब छ बाई ल सुन्नु र हेर्नेु परेव

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +1

    अाहा सारै रमाईलाे दाेहाेरी दिदी बहिनी काे खतरा दाेहाेरी बधाई छ सम्पुर्ण संगित माला टिम लाई👌👌👌👌👌👌

  • @seemashahi8380
    @seemashahi8380 2 ปีที่แล้ว +5

    सारै रमाइलो आनन्दित सुनिरहु लाग्नी दिदिबहिनी को दोहोरी 😍😍🙏🙏

  • @tekrajsoni7659
    @tekrajsoni7659 2 ปีที่แล้ว +1

    असाध्यै मिठो भाका
    आदरणीय टिका दिदि अनि
    हुमा बहिनि दुबै लाइ सम्मान छ

  • @kavitabalal6136
    @kavitabalal6136 2 ปีที่แล้ว +1

    आहा कति राम्रो रमाइलो होके दुई बैनि को दोहोरी धेरै मिथोछ सोरसब्द बढाई छ सबैतिमलाई शुभकामना

  • @bishnugurung9293
    @bishnugurung9293 2 ปีที่แล้ว +3

    धेरै धेरै राम्रो गित गाएयाे सँगित माला बधाई छ टीका र हुमा बहिनीलाई

  • @simonchhetri2190
    @simonchhetri2190 2 ปีที่แล้ว +12

    आहा दिदी बहिनी को वास्तविकता अति उत्कृष्ट ❤️

  • @ghamansing2578
    @ghamansing2578 2 ปีที่แล้ว +17

    आहा कति मिठो दोहोरी दिदिबहिनी को 👌👌🙏🙏❤️❤️

  • @sarojshrestha6063
    @sarojshrestha6063 2 ปีที่แล้ว +1

    पारिवारिक माहोल पहिला देखि राम्रो सङ बुझेको छु सायद त्यही भएर होला दुई दिदिबहिनी को हरेक शब्द ले मन छोयो टीका बहिनी।अझै असिमित सफलता मिल्दै जावस शुभकामना ।

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +9

    आहा हाम्रि राम्रि दिदि बहिनिले अस्ति गायकाे
    दाेहरिमा रूवायाे आज रमाइलो बिषय बस्तुमा ठठ्याउलि पारामा
    गाउनु भयाे असाध्यै खुसि लायाे यस्तै खुसि देख्न पाउ सधैं

  • @moktanprakriti2393
    @moktanprakriti2393 2 ปีที่แล้ว +11

    :कला र गला भगवानको अर्को रुप हो आहा कति मिठो सारै मिठा सब्दकोष मा सजियको छ मनै आनान्द बनाउने 🥀🥀🍃🍃🍃🍃

  • @fireash5807
    @fireash5807 2 ปีที่แล้ว +4

    सारै राम्रो टिकाजिका दुबै दिदी बैनिकाे लाईफ दाेहाेरि 👌❤️👌❤️👌❤️👌

  • @sundarkumaroli7941
    @sundarkumaroli7941 2 ปีที่แล้ว +3

    धेरै राम्रो दोहोरी पिलिज टीका दिदिअब सुनिता र माजसिङको दोहोरी सुन्न चाहानछौ 💓💓💓💓

  • @devikadahal5718
    @devikadahal5718 2 ปีที่แล้ว +10

    दामि छ दिदी बैनिको रमाइलो दोहोरि शुभकामना सबै टिमलाइ।❤️💓

  • @devsunar3089
    @devsunar3089 2 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी दिदी। बहिनी को शुभकामना छ सबै टिमलाई

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +6

    Didi - Bahiniko kya meetho ra ramailo Dohari je hos Huma pani kam chhain Tika Thankyou

  • @padamshrestha8976
    @padamshrestha8976 2 ปีที่แล้ว +1

    आहा कति मीठो भाका मा दिदी बहिनी को दोहोरी जति सुन्यो उति सुनौ लाग्ने अब आउने भाग मा प्रमिला र धनु लाई ल्याउनु पर्यो टीका बहिनी माइली सिरियल को सबै दिदी बहिनी को को मीठो गित यसै सङित माला कार्यक्रम बाट सुन्ने अफर दिनु पर्यो धन्नेबाद from to ksa

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +2

    आहा कती मीठो दोहोरी मुम्बै बाट हेरेकोछु

  • @rokajudha9952
    @rokajudha9952 2 ปีที่แล้ว +2

    वाउ कति मिठो दुई बहिनी हरुको आवाज सधैं सफल्ता को कामना टिका नानू

  • @kalpanaadhikari530
    @kalpanaadhikari530 2 ปีที่แล้ว +2

    Daami cha la Dd bhaini ko dohori (just ramelo ho hai frns )

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +6

    म चाहिँ पूरा हेरिसके पछी मात्र कमेन्ट गर्नु पर्यो

  • @ambikapokhrel6927
    @ambikapokhrel6927 2 ปีที่แล้ว +2

    हुमार टीका दिदी बहिनी काेगित रमाईलाे लागाे

  • @Alimarstha44
    @Alimarstha44 2 ปีที่แล้ว +1

    धेरै धेरै राम्रो लाग्यो दुइ बहिनीको दोहोरि सुनियो राम्रो छ

  • @arunff4865
    @arunff4865 2 ปีที่แล้ว +1

    आहा कति मिठो लोकदोहोरी सफलताको शुभकामना दुवै जना लाइ मानसिंह सर र सुनिता जि लाई पनि बोलाउनु न

  • @chabik.c3434
    @chabik.c3434 2 ปีที่แล้ว +4

    दिदी भन्दा बहिनी कडा

  • @yarbdrbishokarmabahadur6722
    @yarbdrbishokarmabahadur6722 2 ปีที่แล้ว +1

    आह कती राम्रो दोहोरी टुल्की नानी साथै हुमा बहिनि म शुभ कामना छ

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 2 ปีที่แล้ว +1

    अाहा! कति रमाईलाे दाेहाेरी छ दुबै बहिनीहरुकाे🙏💘💘💘🙏♥️♥️🤾‍♂️💘

  • @kamalkhatri1735
    @kamalkhatri1735 2 ปีที่แล้ว +11

    आहा सारै मिठो है
    तिका जि म पनि दाङ देउखुरी को है
    हजुर को कार्यक्रम नियमित रुप मा हेरि रहन्छु
    टिका जि म पनि हजुर को संगीत माला मा आयर दोहोरी गाउने ठुलो रहर छ के योव्रहर पुरा होला त💘💘💘💘💘💘

    • @premsharma9
      @premsharma9 2 ปีที่แล้ว

      Tika Dang Tulsipur ko hun

  • @prayashalemagar9501
    @prayashalemagar9501 2 ปีที่แล้ว +2

    Ahahaa dd ra bahiniko dohori ramailo ati ramro sampurna team lai badhai tatha safaltako subhakamana hjrharu lai

  • @uttamparki4274
    @uttamparki4274 2 ปีที่แล้ว +2

    कती राम्रो दोहोरी दिदि बहिनि को

  • @geetanepali2480
    @geetanepali2480 2 ปีที่แล้ว +1

    टिका बोईनि को त सिरियल गित सबै येयाबि बाट नि जेर्न मन लाग्छ

  • @rajusunar466
    @rajusunar466 2 ปีที่แล้ว +24

    आज पनि खुसी का आँसु आए बहिनी हरुको गित सुनेर 😭😭🥰🥰🥰

  • @indrakumarrai8586
    @indrakumarrai8586 2 ปีที่แล้ว +3

    दिदी र बैनी को रमाईलो जुहारी दामी ❤️👌❤️👌❤️👌

  • @KajalTamang67
    @KajalTamang67 2 ปีที่แล้ว +3

    Damidami

  • @lallimbu2457
    @lallimbu2457 2 ปีที่แล้ว +1

    आहा कति रमाईलो दोहोरी दिदी बहिनीको तै पनि फेबरेट कलाकार द्वय को हु रूरूरू ❤😊धेरै धेरै धन्यबाद संमपूर्ण संगीतमाला कार्यक्रम का टीम लाई यति रमाईलो प्रस्तुतीको लागी🎉🎉🎉

  • @madanadhikari8105
    @madanadhikari8105 2 ปีที่แล้ว +2

    Didi Bahini ko superb dohari

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +4

    आहा सारै खुशी लाग्यो किन होला मेरो मोबाइल मा धेरै धिला आउछ‌ हजुर को भिडियो मलाई बिहिवार र आइतबार हजुर को युटुब च्यानल लाई कुरेर बसेको हुन्छु अघि देखि हेर्दा हेर्दा एक्कासी आउँदा खुशी लाग्यो झन दुबै जना दिदी बहिनी हरु लाई देख्दा खुसी को सिमा माग्यो किनकि मेरो नजरमा उत्कृष्ट दोहोरी कि रानी टुक्का कि खानी अब्बल गायिका भनेर नजिकै बाट चिन्छु टीका सानु लाई र हुमा बहिनी को पनि पर्सम्सक हो म हुमा बहिनी को पनि छेमता देख्दा सारै खुशी लाग्छ हामी भन्दा धेरै सानी हुन हुमा बहिनी तर कला र गला ले हामी भन्दा ठुलो हुदा धेरै खुशी लाग्छ टीका सानु र हुमा बहिनी को सफलता ‌मा म जति खुसी त अरु हुन सक्दैनन भन्ने महसुस गर्छु दुबै जना दिदी बहिनी को सोभाब एउटै देखिन्छ सधै यस्तै अगाडि बढेको देख्न पाइयोस जो हुने पहिले भयो अब देखि टीका सानु र हुमा बहिनी लाई ‌कहिल्यै दुख्ख कस्ट नपरोस साना तिना दुख्ख पर्छ तर सजिलै पार हवस मत टीका र हुमा को ब्याख्या बिजलेसन जति गरे पनि थाक्दैन र मानसिँह खड्का दाई लाई पनि उच्च सम्मान छ टीका सानु र मानसिँह खड्का को दाजु बहिनी को सम्बन्ध पनि सधैं अजम्बरी रहोस र सम्पुर्ण कलाकार टिम लाई सफलता को कामना छ यो दोहोरी हेरेर मनोरञ्जन लिनु हुने सम्पुर्ण दर्सकलाई पनि हिर्दय देखि नै सम्मान छ बिशेष टीका सानु हुमा बहिनी मानसिंह खड्का धनमाया नेपाली धन्यवाद मलेसिया बाट हेर्दै छु है मज्जाले 💘💘💘💘💘💘💘

    • @belkumarisunar690
      @belkumarisunar690 2 ปีที่แล้ว +1

      Vaiko comment padhdai vdo herne bani pareko xa

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      @@belkumarisunar690 धन्यवाद दिदी 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @humabk7264
      @humabk7264 2 ปีที่แล้ว +1

      धेरै धन्यवाद दाइ😘😘😘

    • @rameshgirirolpa4978
      @rameshgirirolpa4978 2 ปีที่แล้ว +1

      @@humabk7264 💘💘💘💘💘🥀🌿🌹🌹🌹🌹🌿🥀💘💘 welcome bahini

  • @indralamichhane3957
    @indralamichhane3957 2 ปีที่แล้ว +2

    Wow dd baini ko dohori ati ramro tika @ huma lai badhai xa dd bahina ko pol khola khol ati ramro xa

  • @gowrilaldhami3494
    @gowrilaldhami3494 2 ปีที่แล้ว +2

    हूमा ले ठिक भनिन आफ्नो बिहे कैले हो टिका,,
    बधाई छ दुईटै बैनी लाई

  • @dazzletwo4647
    @dazzletwo4647 2 ปีที่แล้ว +3

    दामी छ दिदी बहिनिको लाइभ दोहोरी

  • @ankitatamang4144
    @ankitatamang4144 2 ปีที่แล้ว +2

    आहा कति राम्रो दिदी बहिनी को गित धेरै मन पर्छ

  • @nanjatatamanj6741
    @nanjatatamanj6741 2 ปีที่แล้ว +8

    Wow my best singers tika g i im waiting love you 💕

  • @thaparamu
    @thaparamu ปีที่แล้ว

    दुई बहिनी काे दाेहाेरि सुन्दा सारई खुसिलाग्याे बदाई छ सबै लाई❤❤❤

  • @parbatrai9008
    @parbatrai9008 2 ปีที่แล้ว +1

    दामि छ दिदी बैनि को दोहोरि 👌👌👏👏👏

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +5

    My best ddbahini Tika n Huma

  • @nokhiram8280
    @nokhiram8280 2 ปีที่แล้ว +1

    आहा अतिनै राम्रो दूवै वैनीको🙏🌸💋🌸🙏

  • @radhakarki9468
    @radhakarki9468 2 ปีที่แล้ว +5

    टीका बैनीकाे दाेहाेरी अती मनपरछ

  • @gbobfnshbbaai1092
    @gbobfnshbbaai1092 2 ปีที่แล้ว +6

    Ramilo त दिदी एक्लै हुँदा नी ramilonai हुन्छ झन् आज दिदी बैनी सँगै आतुर vako xu herna lai

  • @sobadhakari844
    @sobadhakari844 2 ปีที่แล้ว +1

    हुमा सिस अब टीका दि को बिहे गर्दिनु पर्छ है

  • @DharmendraSingh-es6yh
    @DharmendraSingh-es6yh 2 ปีที่แล้ว +2

    Derai ramro dohori rahexa Tika bahini ra Huma bahini ko
    Tika bahini hjr Lai euta binti xa sis plz hunxa vane kosis garnu hola hai Tika bahini malai hjr ko ra badri Dai ko dohori herna ra sunna Man xa sis hunxa vane plz sis kosis garnu hola hai Tika bahini plz ma hjr ko ra badri Dai ko Big big fan hoo Tika bahini plz ma Haal India baata herdai xu bahini plz

  • @dhomdhom7996
    @dhomdhom7996 2 ปีที่แล้ว +3

    So beutifula dohory tika 👌👌👌👌👌❤️❤️❤️❤️❤️❤️

  • @user-uw3sp5mn5t
    @user-uw3sp5mn5t 2 ปีที่แล้ว +1

    नमस्कार ।
    एकदमै राम्रो पारिवारिक बर्णन सहितको दोहोरी सुन्न पाइयो ।
    मलाई भाबनात्मक भन्दा पनि यथार्थपरक भएर कुरा गर्न मन लाग्यो।कन्ट्रोभर्सियल नहोस तर यस्मा कुनै पनि दुईमत छैनकि टिका सानुले पाएको दु:ख र गरेको मेहनत अनी प्रगती एकदमै प्रेरणादाइ छन। त्यसबाट सबैले प्रेरणा लिन सकिन्छ तर राष्ट्रिय टेलिभिजन बाट प्रसारण हुने कार्यक्रममा यसरी एउटा परिवार भित्रको गोलो घेरा भित्र मात्र बसेर गुणगान गाउनु कत्तिको उपयुक्त हुन्छ ? युटुब च्यानलको लागि राम्रो हो कुनै दुई मत छैन तर मलाई लाग्छ यो त राट्रिय टेलिभिजनमा पनि प्रसारण हुन्छ । बरु एस्ता राष्ट्रिय टेलिभिजनमा प्रसारण हुने लोकगितका कार्यक्रम हरुमापनि परिवारको गुणगान र माया प्रेमका कुरा भन्दा बाहिर निस्केर कहिलेकाही राष्ट्रियता झल्किने,अहिलेका युबा युबती हरुलाई स्वाबलम्बी बन्न प्रेरणा गर्ने,नेपालीत्व र नेपाली पनलाई माथि उठाउने,राजनीतिक हैन तर देसको नेत्रित्वलाई युबाहरुको सन्देस पुर्याउने समग्रमा देसलाई यसरी माथि उठाउन सकिन्छ भनेर सकारात्मक सन्देस प्रबाह गर्ने सन्देससमुलक प्रस्तुतिहरु दिन सके अझै राम्रो हुन्थ्योकी ।

  • @manbahadurrasaili5553
    @manbahadurrasaili5553 2 ปีที่แล้ว +1

    Aaha kati mitho dohori sunaunu vayao tika byni r Huma byni Le ati ramro lagyo Ani aru sabai janalai dane bat xa hi

  • @gitajoshi3355
    @gitajoshi3355 2 ปีที่แล้ว +3

    आहा कति राम्रो दोहोरी 🥺🖤😘🦋

  • @superguru2648
    @superguru2648 2 ปีที่แล้ว +1

    Aha kati ramro dohori gayako didi ra baini le safaltako dherai dherai suvakamana xa tika baini ra huma baini lai

  • @chudalamichhane9848
    @chudalamichhane9848 2 ปีที่แล้ว

    दुई दिदिबैनि टिकाबैनिर हुमा बैनिकाे सारै रमाइलाे दाेहरि सारैमनपर्याे दुबै दिदी बैनि लगायत धनमायाबैनि भगाैडि साइलि (रमिला)बैनि लगायत
    सबै कलाकार भाइबैनिमा सफलताकाे शुभकामना।
    तर अाज टिकाबैनि लाई हुमा बैनिले अलि पेलेजस्ताेछ के गर्नि
    ठुलाेले सहनै पर्याे । रमाइलाे मात्र,,,

  • @arjungotame7723
    @arjungotame7723 2 ปีที่แล้ว +9

    ल आज चाइ live हेर्न पाइयो टीका जि को सम्पुर्ण टिमहरुलाइ साथै बहिनिहरु सबैलाई🙏❤️ #कथामाइलीको अर्को भाग कहिले आउँछ?

  • @deepakgautam9379
    @deepakgautam9379 2 ปีที่แล้ว +2

    Aaj ko bainiharu bich ko dohory ramro chha... Tika ali risayeko mood ma vay jasto dekhinchha.... ki na ho la.

  • @rupkhatri3361
    @rupkhatri3361 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो दोहोरी दिदी,बैनिको धेरै धेरै बधाई छ🍍🍍🌹🙏🙏🎀🍇🍉🍊🍒🍒🎋🏆️🎂🎂

  • @sunilbc3536
    @sunilbc3536 ปีที่แล้ว

    Aaha kati mitho dohari sunaunu vayo didi baini le ..dherai dherai dhanyabad xa sangit mala tim lai🌷🌹

  • @gyanendrabhandari9956
    @gyanendrabhandari9956 2 ปีที่แล้ว +3

    Kati mitho dhori Didi bainiko Hal dubaibata hairdai xu

  • @amarsing2416
    @amarsing2416 2 ปีที่แล้ว +1

    आहा कति रमाइलो मेसेन्जर मा महिले पठायको मेसेज होके

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +1

    सायद टीका जस्तो स्वाभिमान एउटा असल मान्छे
    कसले पाउला खै निकै भाग्य मानी हुनेछ उ व्यक्ति जसले टीका जस्तो र यति राम्रो सोझो सिदा बुवा आमा दिदी बहिनी हरु पाउँदा

  • @LalBahadur-kg4pi
    @LalBahadur-kg4pi ปีที่แล้ว

    सारै मीठो लाग्यो दिदी बहिनीको दोहोरी

  • @nilkumarirai779
    @nilkumarirai779 2 ปีที่แล้ว +1

    Naya katha bastu ma aj lok dohori sunna paiyo hola aru pahilam pani tar maele suneko ko r herek chahi philo ho dami lagyo safltako bises suva kamna🙏🙏❤️

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 2 ปีที่แล้ว +6

    Long Live Tika Sanu Ji & Sangeetmala TEAM:
    SINGING FOLK DUETS- PRESERVING CULTURE
    WOW - WOW - WOW
    “ How live folk duet begins , how it takes turns and twists , and how it ends is so unpredictable & beautiful. “
    So wonderful song, so beautiful singing by live folk duet queen Tika Sanu Ji and her lovely sister Huma Ji.
    Tika Sanu Ji is a real role model in the field of live folk duet. She is lovely singer with unique and sharp vocal. Really entertaining singer.
    Huma Ji is also following her lovely sister Tika Sanu Ji. She sings beautifully.
    Lovely hosting Tika Sanu Ji & Kamal Ji.
    Stay safe and healthy. Health is A real WEALTH.

  • @user-py9qh9bm4t
    @user-py9qh9bm4t 2 ปีที่แล้ว +1

    very nice dohori..love you huma

  • @pitamberthapa4163
    @pitamberthapa4163 2 ปีที่แล้ว

    सारै मीठो दुई बैनी को दोहोरी असाध्य मन पर्यो है

  • @vinodbc6166
    @vinodbc6166 2 ปีที่แล้ว +1

    आज बल्ल हुमा ले नडराई गाको देखें उही पनि टीका लाई दरो दिइन आज जे होस् टीका काे राज खुलाइन् बुझियो हुमा काे टुक्का दामी लाग्यो

  • @gbobfnshbbaai1092
    @gbobfnshbbaai1092 2 ปีที่แล้ว +3

    DD यस लाई हेर्न k garny हामीले

  • @suryasnrsnr8071
    @suryasnrsnr8071 2 ปีที่แล้ว +1

    tika & huma ..Neekai ramailo geet...