"मलाई बाँच्न दिनुस् न!सत्य बोल्दा पुर्जी काट्छन! ड्रग केशमा फसाउँछन्! अब देश बन्दैन! बंगलादेश बन्छ!"

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ธ.ค. 2024

ความคิดเห็น • 21

  • @shatrudhanshatrudhan1893
    @shatrudhanshatrudhan1893 3 วันที่ผ่านมา +3

    100%sahi kura garnu bho amresh ji

  • @bishwadipshresth4831
    @bishwadipshresth4831 วันที่ผ่านมา

    Sahi kura umresh g

  • @hreehreePokhrel
    @hreehreePokhrel 3 วันที่ผ่านมา +1

    माननीय ज्युले उठाएका विषय ठिक र सत्य हाे। जनतालाई सर्वसुलभ गुणस्तरयुक्त खाध्यान्न दिन सरकार सक्दैन। अखाध्य वस्तुकाे आयातले हाम्राे भविष्य अन्धकार छ।

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 4 วันที่ผ่านมา +2

    Good analysis

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 3 วันที่ผ่านมา +2

    Please wake up, nepali people 🙏 If you again vote for old parties, it stays the poorest corrupted government forever.

  • @gokarnagiri1347
    @gokarnagiri1347 3 วันที่ผ่านมา +1

    अमरेश कुमार सिंह ठिक लाग्छ अहिले

  • @prahaladthapa7961
    @prahaladthapa7961 3 วันที่ผ่านมา +2

    अमलेश सर सबै देश भक्तहरू बिरोध मात्र गर्नु हुन्छ तर ठोस निकास के हो र किन अग्रसर नुहुनुभयको ? कि मौका खोज्नुभयको ?

  • @ArjunBahadurKarki-j6b
    @ArjunBahadurKarki-j6b 3 วันที่ผ่านมา +1

    Janta sabai jhole xn bidroha hunxa sakden sarkarma nahuda KO pida bolni mantra ho bidroha

  • @sajgautam
    @sajgautam 3 วันที่ผ่านมา +1

    बन्लादेश त् तपाईहरुले २०६२/६३ मै बनाई सक्नु भो अब formally declare हुन् मात्र बाकी छ ...बन्लादेश त् दुइटा हुने भो रे North east west छुटायर hindudesh भन्ने छुटै देश हुने रे नि त् अमरेसजी

  • @sushmashresthaamatya5846
    @sushmashresthaamatya5846 3 วันที่ผ่านมา +1

    Let's Boycott Congress, Yemale, maobadi parties.

  • @RaviKant-fz3ho
    @RaviKant-fz3ho 3 วันที่ผ่านมา

    Dabang sansand

  • @bibekpandey1751
    @bibekpandey1751 3 วันที่ผ่านมา

    Chittabujdo Analysis 😊

  • @ananathsapkota2032
    @ananathsapkota2032 3 วันที่ผ่านมา

    अमरेशकुमार सर नमस्कार 🎉दु, ख, नमान्नुहोस्, बिपि लाई त ईन्डियाले पेलेपछि सचेत् भएका थिए, तर प्रचन्ड साथै नेपालका नेताहरु, बुद्धिजीवी भनौदाहरु कहिले सचेत हुनेहुन् कुन्नि ? महेन्द्र, मदन, बिरेन्द्र सपरिवार , राजसंस्था र राजा ग्यानेन्द्र लाई, पनि पाखा लगाएर, बिदेसी र बिदेशीको दलालि हरु सफल भएको छन्, र देश नागरिक नागरिकता भुगोल सम्पदा नदिनाला धर्म संस्कृति परम्परा न्याय साथै नेपाल नेपालिको अस्तित्व नै किस्ता किस्तामा बिदेसी लाई बेच्दैछन्, सक्नुहुन्छ भने म राष्टबादि हुँम् भन्नेहरू एकजुट हुनुहोस्, नेपाल नेपालिको अस्तित्व राजसंस्था र राजाको बिषयमा, कसैले पनि जनमत संग्रहको कुरा नगरौं, निसर्त परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ, र अख्तियार र न्यायालय, केहि समयको लागि भएपनि,बालक्रिष्ण, स्वागत, धुर्बलाल, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ देश र न्याय बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, तेसैमा सबैको भलो हुने छ हजुर 🎉🎉🎉

  • @bikashChand-h2l
    @bikashChand-h2l 3 วันที่ผ่านมา

    Tikapur ghatnako 1 number naike ho yo india ko raw ko agent ho aile thau npayer ho thau paye yasle des bechx

  • @rajuhamal2469
    @rajuhamal2469 3 วันที่ผ่านมา

    Kun dinn balen ra amresh Lai ni jakidinxha

  • @ChesTamang
    @ChesTamang 3 วันที่ผ่านมา

    दुर्ग भन्द गफडी मनिस्स 😂 कहिल्यै प्रमनिकरण गर्न सक्य छैन