संसदबाट उठ्यो बेचन र बालकोटको सम्बन्धमा प्रश्न, रास्वपाले सुनायो घोटाला, आरजुले गरिन् यस्तो प्रश्न

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 8 ก.ค. 2024
  • संसदबाट उठ्यो बेचन र बालकोटको सम्बन्धमा प्रश्न, रास्वपाले सुनायो तीन दशकको घोटाला, आरजुले गरिन् यस्तो प्रश्न
    फ्री नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
    #samsad #samsadlive #haridhakal #kpoli
    Free Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
    यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
    All Rights Reserved © Free Nepal

ความคิดเห็น • 10

  • @jayarampanday4485
    @jayarampanday4485 26 วันที่ผ่านมา

    १००% सहि कुरा जनताको माज ल्याइ दिनु भयो 👍️👍️👍️🙏

  • @user-vg9ru3sb1f
    @user-vg9ru3sb1f 26 วันที่ผ่านมา

    सत्ता बाहिरकाे पीडा यिनमा नि देखियो

  • @purnapuna9078
    @purnapuna9078 27 วันที่ผ่านมา

    हिम्ताल हरु पनि बेचेर खान्छु भन्न

  • @TaraNathPoudel
    @TaraNathPoudel 27 วันที่ผ่านมา

    himtal futne kya bisantar xa

  • @balkrishnasubedi700
    @balkrishnasubedi700 27 วันที่ผ่านมา

    बिदेशीले बनाइदिएको संविधान नेपाली जनतालाइ स्वीकार्य छैन।संघीयता, समानुपातिक,धर्म निरपेक्ष,राजा हटाउने,प्रदेश आदी जनताका माग होइनन।यि बिदेशीका एजेन्डा हुन।

  • @user-un3wp9kp1i
    @user-un3wp9kp1i 27 วันที่ผ่านมา

    सवै जनताले तिम्रो संविधान स्वीकार गरेका छैनन।गफनगर मावो वादि साथि ।काम छैन आर्जुको भाषण मान् छे वेचेका भए।

  • @HiraTamang
    @HiraTamang 27 วันที่ผ่านมา

    यो जगल्टे नो नट एगेन भनेर जित्यो अस्ति त्यई बुढोको खुट्टा ढोक्न गएको हामीले बिर्सेको छैन अहिले सरकार बाट बहिरा जानुपर्ने भएपछि फेरि बुढोको कुरा उठादै छ फटाहा । रास्वपाको युवा भन्ने रट्टकेहरु सबै फटाहा हुन।

    • @Aanandyogi-ke9wp
      @Aanandyogi-ke9wp 26 วันที่ผ่านมา

      Timi haru jati ufre poni kuwako vegutanai hau xora nati ko barema sochdainau Aafno barema matrai sochxau