Gaumai Chhutyo | Janam Thulung | गाउँमै छुट्यो तामाङ सेलो गाउँमै छुट्यो भैलो

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • शब्द/ संगीत :- बीरेन्द्र राई !
    एरेन्ज :- चाद सिं !
    स्वर :- जनम थुलुङ !
    कोरस :- सरला राई/कला राई !
    स्टुडियो :- भर्जिन भोईस !
    मिक्सिङ्ग/मास्टरीङ्ग :- चन्द्र चौधरी
    एल्बम :- दृश्य !
    गाउँमै छुट्यो तामाङ सेलो गाउँमै छुट्यो भैलो !
    सपनीमा किन देख्छु त्यो गाउँ मैलो-मैलो !
    रोटे पिङ्गको जाँफे सरी घुमे पनि यो मन !
    उडि रैछ पुग्न उतै पर्देश बाट यो झन !
    गावै सम्झी रुने मान्छे मैरे पैलो-पैलो !
    सपनीमा किन देख्छु त्यो गाउँ मैलो-मैलो !
    गाउँकै कुरा गर्छन साथी गावै प्यारो रे !
    पर्देशमा ढुङ्गा भन्दा नौनी साह्रो रे !
    नौनी मनमा किन होला चल्छ खैलो-बैलो !
    सपनीमा किन देख्छु त्यो गाउँ मैलो-मैलो !
    ▶Follow us on facebook:- / janam.thulung
    ▶Follow us on TH-cam:- / @janamthulungmemorialf...
    यस च्यानलमा रहेको गीत संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।
    #Janam_Thulung_Official

ความคิดเห็น • 5

  • @sumitrathulungrai6796
    @sumitrathulungrai6796 3 ปีที่แล้ว +2

    तामाङ सेलो र भैलो गाउँमै छुट्दा तिमी कहाँ छुट्यौ मेरो मेरो भाइ ??

  • @nirmalarai4812
    @nirmalarai4812 3 ปีที่แล้ว +1

    Rest in peace 😭😭

  • @chitrawambule8464
    @chitrawambule8464 3 ปีที่แล้ว +1

    Rip😭😭🙏

  • @prabinathulungrai-lv4sg
    @prabinathulungrai-lv4sg ปีที่แล้ว

    My favourite

  • @dipbebi5351
    @dipbebi5351 3 ปีที่แล้ว

    52 din bhai sakyo kanchha timile chhodera gayeko aaja