Ma Shishako | Janam thulung | म शिशाको मान्छे भए 2018

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 มิ.ย. 2021
  • रचना :- उदिम किराँती
    स्वर/संगीत :- जनम थुलुङ
    एरेन्ज :- कुमार थापा
    एल्बम :- दृश्य
    स्टुडियो :- ए वान म्युजिसियन
    मास्टरिङ्ग :- किशोर थापा
    म शिशाको मान्छे भए तिमी पत्थरको भगवान बन !
    झरे तिम्रो नजर बाट फुट्छु कि फुट्दिन भन ?
    सजाए कि रैछ्यौ मलाई शृङ्गार गर्न ऐना ठानी !
    बिश्वास नै हो माया भन्नू तोडे हुन्छ बैना ठानी !
    हेरुँला म हर टुक्रामा टुकृएको आफ्नो मन !
    झरे तिम्रो नजर बाट फुट्छु कि फुट्दिन भन?
    म शिशाको मान्छे भए !
    चुमी औला पैले भन्थ्यौ जिन्दगीको हिस्सा मलाई !
    सुनाएर पिरतीको नयाँ-नयाँ किस्सा मलाई !
    बढी रैछ ऐले यता पीडा माथी पीडा झन !
    झरे तिम्रो नजर बाट फुट्छु कि फुट्दिन भन?
    म शिशाको मान्छे भए ........!!
    ▶Follow us on facebook:- / janam.thulung
    ▶Follow us on TH-cam:- / @janamthulungmemorialf...
    यस च्यानलमा रहेको गीत संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिने छ ।
    #Janam_Thulung
    #Janam_thulung #Udim_kirati

ความคิดเห็น • 8

  • @Pramesaino
    @Pramesaino 3 ปีที่แล้ว +1

    हामी सम्पुर्ण किराँती परिवारको एक होनहार किराँत धरोहर जनम दाजु आज हामी माझ नरहदा र यो गित सुनिरहदा साच्चिकै आशु थाम्न सकिन म😭😭😭

  • @sabinarai6201
    @sabinarai6201 3 ปีที่แล้ว

    Uncle ❤️❤️😢

  • @chitrawambule8464
    @chitrawambule8464 3 ปีที่แล้ว

    Rip😭😭🙏

  • @dimpyrai2041
    @dimpyrai2041 3 ปีที่แล้ว

    😭😭💔💔😢😢

  • @smirai5704
    @smirai5704 3 ปีที่แล้ว

    😥😥😥😥😥😥😥😥

  • @HamroOnlineTube
    @HamroOnlineTube 3 ปีที่แล้ว +1

    namaskar hajur yo channel aile kasle chalaunuhunchha hola ? please

    • @bebithulung7407
      @bebithulung7407 3 ปีที่แล้ว

      Janam ko didiharu daju haru ra janam ko family parents sab chhau hajur