अत्यन्तै मिठो आँपको बिरुवा कलमी गरि उत्पादन गर्दै । How to make Mango kalami
ฝัง
- เผยแพร่เมื่อ 26 ส.ค. 2024
- विभिन्न फलफूल तथा बोट बिरुवाको कलमी गर्ने विधि ।
कलमि बनाउने पाउडर दराज अनलाईन बाट पनि सिधै अर्डर गर्नु भयो भने घरमै ल्याईदिन्छ । म यो लिङक राखिदिएको छु है त ।
www.daraz.com....
अर्गानिक रुटिङ हर्मोन अथवा रुटेक्स भनेर सानो तिनो विउमल पाईने एग्रोभेटमा सोध्नु भयो भने यो पाउडर पाउछ । नत्र दराज अनलाईनबाट पनि यो पाउडर सजिलै जहा भन्यो त्यही उपलब्ध हुन्छ है ।
अत्यन्तै ज्ञानमुलक भिडीयो पस्कनुभयो धन्यवाद ।
Kati ramro gyanmulak video ❤❤❤❤
आहा राम्रो लाग्यो ।
Waau
New subscriber🥀🥀🥀👌💐💐😍😍😍
ॐ
INFORMATIVE video 📸
🎉🎉🎉🎉🎉🎉
Good 👍👍👍
Good Job
Wow
Gajjab
Usefullvideo
WOW
Waau gyanmulak
❤❤❤❤❤
Aahaa kasto upalabdhi mulak video
😮😮😮😮😮😮😮😮😮😮😮
Ramro laagyo
Bahut gyanmulak video
Nice vidio
Ha ha..hensom Buba...
Thankyou so much
Ati ramro
प्रयास गर्दै छु ।
Nice
❤❤❤❤❤❤
Nice good job
❤❤❤❤❤❤❤❤
Wow good idea
❤❤❤❤❤❤❤
❤❤❤❤❤Aahaa❤❤❤❤❤
Ramro
Atiuttam karya
Good job
धन्यवाद सर
कलमि केमिकल काे नाम खुलाउनु होला
अति राम्राे लंगडा आँप मिठाेमा नं १ हाे बिरुवा काहा पाईन्छ जानाकारि दिनु है
❤❤
धन्यवाद दाई
Kati gyanmulak waau
good
🙏🙏🙏👌👌👌💝💝💝
Like
Bartaa ramro
Dhanebad Babu Ra Xoralainai Namaskar 🙏🙏
धन्यवाद ! जय होस हजुरको ।
Bau ko kam babal xa ❤
है छोरा ले नि सिक्नुपर्ने भो ।
@@rjunadh aadhi udhi ta sikisako 😁😁
ल बुबा मलाई पनि कलमे गन सिकनु मन थियो
हुन्छ नि
Gyanmulak vidio
माघमा गरेको कलमी ५ महिना पछि सारेको ?
हो नि पैले बाधेर राख्नी अनि जराहरु आएपछी बल्ल काटेर सार्नुपर्छ ।
Gyanmulak
झरिको मौसम मा सजिलो हुन्छ कलमि काट्दा माटो र गाइगोरुको गोबर मोलेर नि बनाउन सकिन्छ।
हो नि सर
केमिकल मिसाएकाे भनेकाे के चिज हाे ।
रुटिङ पाउडर हाेलानि,झिक्ने बित्तिकै लगाउन हुदैन बाल्टिमा पानी राखे २दिन भिझाए पछि लगाउनु पर्छ ।
🌷🌷💖💐👌🥀👌😍💞💞🌹💝💝💓🌺🌺
दुइटा विज्ञापन आयो त
अहो हो र
मैलेपनि धेरै कलमेगरेँ कालाजरा थोरैआयो तर बाँचेनन्
हुन्छ कोसिस गरिराख्नु
कलमि गर्दा प्रयोग गरिने केमिकल को नाम के हो सर जानकारी पाउन सकिन्छ कि सर
दराज अनलाईनबाट पनि यो पाउडर सजिलै जहा भन्यो त्यही उपलब्ध हुन्छ है
Kathmandu ma falxa ki faldaina hajur
फल्छ नि मज्जा ले हाम्रो त पाल्पा हो तर ल्याएर रोप्नेहो भने फल्छ तपाईं काठमाडौंमा हो र ?
अप्लोड गर्नु ढीलो भयो सीक्ने हरु को लागी अर्को बर्ष कुर्नु पर्ने भयो।
अहिले अलिकति आईडिया लिएर पछि भरपुर यसको सदुपयोग गर्नुपर्ला कि
आउने सिजन मा बाध्नुपर्यो है सर ।
🎉🎉🎉🎉🎉
Wow
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉
❤❤❤❤❤❤