राम्रो जानकारी । हाइलोसेरियस अनडेटस सेतो गुदि हुने एक प्रजाति हो। यसका धेरै प्रजाति छन। 4 मिटर दुरी आवस्यक छैन। 2*3 मिटर पर्याप्त हुन्छ । रसाइनिक मल पनि आवस्यक छैन। 2 वर्षमा फल्ने अहिले प्रचलित भेराइटि हो हाइब्रिड सि भेराइटि त हामीले छ महिना बाटै फलायौ। 30-32 दिन मै फल तयार हुन्छ। झापामा पनि राम्रो भएको छ। एउटा पिलरमा 90-100 हांगा ठिक हुन्छ। th-cam.com/video/FQhIHLFzgis/w-d-xo.html
dragan fruits ko barema ramro gyan dinu vo euta kura yellow thopa thopa jun dragon fruit ma lagne rog raixa yesko k medicine hola plse batai dinu hosna ?
नमस्कार हजुर, समय सान्दर्भिक प्रस्तुति को लागि धेरै धेरै धन्यवाद ।
धन्यवाद हजुर
जय किसान 🇳🇵🙏
डाइगन फुट र एसको जानकारि गराउने एउटै राम्रो लाग्यो
जानकारी देको मा धन्यबाद
धन्यवाद जानकारी काे लागि
धन्यवाद हजुर
Thank you sir dherai kura bujhai dinu bhaekoma
राम्रो जानकारी । हाइलोसेरियस अनडेटस सेतो गुदि हुने एक प्रजाति हो। यसका धेरै प्रजाति छन। 4 मिटर दुरी आवस्यक छैन। 2*3 मिटर पर्याप्त हुन्छ । रसाइनिक मल पनि आवस्यक छैन। 2 वर्षमा फल्ने अहिले प्रचलित भेराइटि हो हाइब्रिड सि भेराइटि त हामीले छ महिना बाटै फलायौ। 30-32 दिन मै फल तयार हुन्छ। झापामा पनि राम्रो भएको छ। एउटा पिलरमा 90-100 हांगा ठिक हुन्छ।
th-cam.com/video/FQhIHLFzgis/w-d-xo.html
सर तपाई पनि यसको बिषयमा कति सम्म हाँगा राख्ने हो video बनाउनु होला
सर, यसको खेति कुन महिनामा गर्नुपर्छ होला जानकारी पाउँन।
Very good program, I like it.
धन्यवाद हजुरलाई ।
Thank you ramro lagyo
रातो टीका टिका आएको छ त्यसको लागि के उपचार गर्नै होला
Thanks for your advise .
ड्रेगनफु खेती गरीरहेकोछु हागा कतिवटा संम राख्दाहुन्छ मल केके कति समयमादिने तपाईकै झै फलाउनके गर्नुपर्ला कृपयाबताईदिनुहोला।
Purba jhapa tera ko pani temprechar bataidenu hun6a ki sir.ksto tham ma lagauda hun6a .
राम्रो जानकारी
फल सानो भएकोमा के गर्दा बढाउन सकिन्छ ?रसायन मल प्रयोग छैन।
Hajur maile 5 Kath roppi sakeko xu 9mahina २५ Kg phalayen ra ajhain 5bigha ma ropne bichar gareko xu sunsari jilla Dharan panbari 6 ma .
Thank you meyadam positive thinking ko lagi
कटिङबारे अरु जानकारी चाहियाे
dragan fruits ko barema ramro gyan dinu vo euta kura yellow thopa thopa jun dragon fruit ma lagne rog raixa yesko k medicine hola plse batai dinu hosna ?
मेडम यो फलमा कोपिला राम्ररी लागेर फुल्छ तर फुलि सकेपछी पहेलो भएर कुहिन्छ यसलाई बचाउनुको लागि के गर्नु पर्छ होला ? 🙏
धन्यवाद 🙏
2-4 jhyang ropnu ani tesle ramro sanga fal diyo vane hunxa
Mahottari ma ka pauxa hjr
From Sindhuli Nepal.
घरको अन्डर ग्राउन्ड मा लगाउन मिल्छ
फुल फुले पछि विस्तारै पहिले भयेर झर्ने हुन्छ किन येस्तो हुन्छ ।
mero ni tesarinai jharcha
sujaf ko laagi dhanneabaad sir
Nice
यो फटाहा ले अहिले सम्म नेपाल का कति वटा जिल्ला मा गयेर माटो परिक्षण गरो अनि कुन कुन जिल्ल्ला मा सिफारी के के को गरो बकवास भ्रष्टाचारि कर्मचारी
सिजनअनुसार समयअनुसार
Kaha sumpark garna
Thanks
Nice 👍
रोग र निवार्ण काउपाय के के कसरी गर्न सकिन्छवताईदिनुस ड्ागनफ्ुत लगायौ तरतालीम ज्ञान छैन
Kahile lagaune
आप को लागी पनि,
Thank you
Nice
Thank u