ओली र प्रचण्डको सदनमा जुहारी: एक अर्कालाई धम्काउदै यसरी खुइल्लाए, सांसदहरु हाँसेर मुर्छा परे !
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट www.facebook.c... मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
onlinetvnepal.com is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
For more news and videos Please visit:
Our Website : onlinetvnepal.com/
Our Facebook Page : / onlinetvnepal
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला. / @onlinetvnepal2015
जो झूटका बादशाहहरुको झूटको पर्दाफास गर्ने प्रतियोगिता त बहूत रोचक छ....
भष्टाचारीका 25 वटा फाइलको केहुदैछ प्रधानमन्त्री ज्यु
बिचरा प्रचण्ड सत्ता बाहिर रहेको एति निरास छ ।
परचण्ड रबी का लागि धराेहर खम्बा हुन ।
अहिले कूर्चि नपाउँदा त जनता र शहिद हरु को याद आउने रहेछ हैं कठै मेरो देश चलाउने नेता हो। धिक्कार छ
सत्तामा हुँदा पनि प्रचण्ड ले सहिदका परिवार लाई हेर्न खोच्छ तर हेर्न नदिने यही झुटका बादशाह केपी ओली हुन यति कुरा त बुझ्ने गर न साथी हो।
उखाने जोकर प्रचण्डको अघि फिक्का ।
प्रधानमन्त्रीले मूल्यमान्यता , गरिमा र भ्रष्टाचारका कुरा गर्ने नैतिकता छैन ।
याे सरकार ठग हाे कतै बिजुलि काे महसुल छुट त कतै मीन ब शीत पाटि कार्यलय बनाउनि अनि देश भरि काे सहकारि ठग रबिलामिछाने लाई झुट मुद्दा लगाने यसलाई कहाँ काे सरकार हाे भनेर हामी ले सम्झने
प्रचण्ड🙏👏👏👏
Pra. Sa. Pa. (P.S.P.) Chhaina Yo Sarkar ! 🎉🎉🎉 Great theuri is being created !
Jaya rani
parchhda king🎉
Jaya prachandra das ko pm
रोदै हिँडेको मान्छेले एस्तो किन प्रचन्ड लाज हुन्छ प्रचन्ड ❤
यो सव समयमा कानून नवन्दाको परिणाण होईन र ! समयमै कानून वनाऔं, कानून अनुसार शासन गरौं। त्यसो गरे सवैको भलो हुनेछ।
८० वर्षको मान्छेले घरमा गएर बस्ने नि त्यसैमा फाइदा हुन्छ हो।
सत्ता मा नभए पछि एलर्जी हुदाे रहेछ,मावबादि र रास्पा लाई छि मुर्दारहरू लाज मान 🙄🙄🙄🙄
रिपसरकार पनि के भने झापाको हत्यारा सामसद
यो हाम्रो नेपालको राजनेता कस्ता हुनुहुन्छ ? खाली सरकार सरकारको मात्र कुराहुन्छ तर देशविकास र जनताको बारेमा सदनममा कहिले कुरा भएको नेपाली जनताले सुन्न पाइएन, डा.पुन देशको कृषीकारखाना बनाउन आफ्नो कताव बेचेर बनाइरहनु भएकोछ सरकारलाइ कुनै मतलव छैन ।
यशताे शाेचकाेहरु नेता हुन शकदैना गुनडा हुनु परने लाेभिपापिहरु टुककेले कति लाजमर्दो कुरा गछ शबै भनदा भशटचारि पार्टी नै एमाले हाे
ओलीको अजैभरस्टचार गरनेबिचर छ हेरनेताजिऊ के पि अगाडि जिति नेताबोल्न सक्दैनन केपी मूखलेम्दैन अबलाठिनै चायोकि
Rip kp
यो आतङ्ककारी सरकार ढाल्ने हैसियत छि
देशका। लागी होईन सत्ताका लागी होडबाजी चलाई रहने कहिले सम्म हो ? सबैभन्दा खराब ले असल भन्दा लाज लजाइ रहेको छ । जनताले बुझिसकेका छन
ओली जस्तो फटा कोही रैनछ खै धनराज गुरुङ खोइ ओली
उखाने भन्दा कडा
सत्ताबाहिरिनु काे पीडा माउ्बादिकाे😢😢😢😢
जनता झुकयाउने खेल,,.
ओली र प्रचण्डको सदनमा जुहारी: एक अर्कालाई धम्काउदै यसरी खुइल्लाए, सांसदहरु हाँसेर मुर्छा परे ! - th-cam.com/video/X_0MPi6gYdc/w-d-xo.html
prasta chha prachandaka bhanai
32 सित 0 84 मा 2 सित भन्दा दिनु हुन्न यो आतङ्ककारीको पार्टीलाई
गर्ने केहि होइना सधै जुहारी खेलेर राष्ट्रको ढुकिटी रित्याएर देश र जनतालाई दलदलमा फसाउने के हो? यस्तो लाजमर्दो तामझाम। भासन गरेर नै देश र जनताको उन्नती प्रगती हुने हो भने सबै जनतालाई भासन गर्ने प्रशिक्क्ष दिदा भयो नि। किन चाहिँ डाक्टर, ईन्जिनिएर, शिक्षक, र यो सोजा जनता।
प्रचण्डको कुरा फेरि 084 पछि सरकार बनाउनेछु रे ,अनि नया पार्टीलाइ फुल्न दिन पनि तयार छु रे 😅 यदि स्वतन्त्र पार्टीले बहुमत ल्याए प्रचन्ड जि तिमि कहा पुग्छौ ??😅😅
प्रचण्डको अगाडि ओलि निकै सानो हुन
Ho 30 sit bhanda 90 sit sanae ho😅😅.
केपि त सरकारमा जानुको रबि थुनु थियो गिरबन्दु मा फायल भुटानि सरनारथि कानड एनसेल ह्वइटबडिकोरना कोहेलथा भेकसिन अनमिता पसुपतिजलरि कान्ड ललित निबास बतास कान्ड मिनगुरुको करछलि कान्डमा जगाउपहार कान्ड ह,पने नेपालि काँग्रेस लाइ त दियनत
परचनडे मुजि ५ सिट अाउदैन यसकाे।।अाेलि र शेरे त महाचाेर हाे ।
हुन त प्रचण्ड राजनेता नभएर जननेताहुन के पिकाे सरकारले उबाे गती कहिल्यै सर्दैन ठगलाई के था गफ हान्याे काम खत्तम
नेपालमा एउटा लिडर र कानुनकाे खाचाे छ साच्चै नेपाली र नेपालकाे लागि लिडर चाही नर्थ काेरियाकाे लिडर किमजाेङ्काे खाचाे छ
बिपक्षी मा बस्नु परेको छट्पटी नै हो😂
नैतिकता हराएको मान्छे
Salut purba pradhanmantri prachanda
यो संसद भवन त जनता हीत र गुनासो देस लाई कसरी बनाउने हो भन्न्को लागी बनेको हो तिमीहरु को जुवारी खल्न को लागि होइन
हामीले पाका नेता चुनीयं भनेको त बौलाहा नेता प चुनेर पठाएछौ,नत देशको चिन्ता छ,नतजनताको चिन्ता छ, बिसाल शक्ती शाली पुर्खाले बचाई राखेको देश र नागरीकको शान बिश्वसामु आज यि झल्लाहरूले हास्य स्पद नतमस्तिक बनाई राखेका छन, यिनीहरुलाई देश र जनताको वास्ता नगरी सत्ताको कतीसम्म लोभ हो? हिजो पंचायतले देश खायो भनेर चिच्याउनेहरुको यो हरीगत ,बाटो ,बत्ती,संचारमा बिकास गीरीयौ भन्छन,यो त बिश्व जगत रछिमेकी देशमा भैहेको बिकासको बाध चुहीएको र यिनीहरु र यीनीहरूको भरौटेको पेट भर्दा खेरीको यिनीहरुको दुध भातको सिता खसेको मैले सोचेको छु!?
एमालेको कत्तु खोल्दिन परो पर्चन्द सर्😀🤣🤣😂
इ दुबै महोदय हरु को काम छैन अब
खिक खिक ........
Rip,,,rip,,,rip,,,rip,,kp,,,olii
ओली र प्रचण्डको सदनमा जुहारी
हत्यारा हरु 😢😢😢😢
यो उखाने उखान गर्न मात्रै आउँछ गर्न केही सक्दैन । देसको लागि घाणो हो हल्ला मात्रै गर्छ। ओलिले उखान हाल्दा ताली मार्ने पनि बेकुप नै हुन
किर्ते पर्साद को चरित्र कति राम्रो थियोर?अनि कस्ले चरित्र हत्या गर्यो? हत्यानै गर्नु नहुने खाल्को थियोकी क्याहो?
Hii
Fataha oli 👎🏻👎🏻👎🏻👎🏻
Hiiii
Pracharndra ji hajur na daraunu adnu janta tapai ko sath ma xau
hoina vanna aba pm ko nibas chirna na paros
aghosit garako signadarbar janta chirna paros
ra special nata ko ghar ma aago lagauna na paros kp oli hosier salla ati vyo
Desha. Mareko. Polkhulan. Lageko. Hokikeho
जाे चाेर उसकाे ठुलाे केपि काेगति
10 barsa ma please god show some signs
सम्माननीय ३ प्रमुख दलका शिर्ष नेता ज्यूहरु नै गणतन्त्र प्राप्ति पछि का अधिकांश समय आलाे पालाे वा सहकार्यमा नै सत्ता सञ्चालन भएकाे सवै सामु छर्लङ्ग छ । आफै सत्ता समिकरण गरेर आफैहरुले नीति तथा कार्यक्रम पेश गर्दै तिनकाे कार्यान्वयनमा लगेकै हाे । तर सत्तामा हुँदा सवै राम्राे भएकाे र जस लिने हाेड चल्ने गरेकाे र सवै विकासका सुचकांक पाेजिटिभ देख्ने अनि सत्ता बाहिर हुने वित्तिकै फलानाकाे पालामा त खत्तम भएकाे थियाे म प्रम भएपछि जादुकाे छडि नै चलाएँ नभनाै जनतामा तपाईहरु तिनै जना प्रति नकारात्मक टिका टिप्पणी व्यक्त भएका छन् । त्यसैले आफुबाट भए गरेकन कमी कमजाेरी के के रहे ? किन अपेक्षा बमाेजिम काम गर्न सकिएन? त्यसकाे समिक्षा गरेर गलत भएकाे भए सहर्स स्वीकार गरी जनता सामु माफि मागेर अब कसरि ति विषयकाे सम्बाेधन गर्ने भन्ने कसम खानुहाेस । संसदमा, सडकमा, मेलापर्वमा एकले अर्काका कामकाे साख गिराउने काम बन्द गर्नुहाेस । हाम्राे विकल्प तपाई तिन दल नै हाे । त्यसैले अब विकास निर्माण, सुशासन र भ्रष्टचार अन्त्यका लागि साझा संकल्प सहित अगाडि आउनुहाेस । अन्यथा जनता तपाईहरुकाे विकल्प खाेज्न स्वतन्त्र छन भन्ने हेक्का रहाेस ।
Yo char paach jaana lay desh dubaaye
😆😆😆😆😆😁😁nepal ho sati
नेपाल भन्ने देश बाहुन को हासी मजाक गर्ने जोकार खाना भायो 😂
परचन्ड पनि सहि हैन १७ हैन ३० भन्द बरि हजार मारिय को हो राजा मार्ने नि ३ दल मिलेर मारे मदन मारे काँगेस मिलेर
Yastai bithithi desh mah vaerw mareaka hun ti marene sabai congresss amale ka tauke jhole haru Thea dalit janjati pidit lai hepine samaya thiyo tyo bela ko dalit tharu samudaya lai hapkaune dhamkaune rw uni haru sanga vaeko sampati pani paisa ko kaudima lutinthyo tys karan mauwaadi lay thau thau mah affna senik haru parchalan garerw testo garne lai marne kadam chaleko ho hekka rahose tapai lai etihase paderw aunuse paila buda pakha bata gyanlearw samjherw aunus tapai lai Pani thaha hunexa tyo bela ko bitithi desh mah vako annyol
Rip kp
Xanbin garera charitra hatya gareko ho vane karbahi gare vaihalxa ni
Oli chor fatahaa
Yesma prachandako 16 aana sahi xa kura ramro saga Suna juhari haina
सतै गर्दै दिन गया तेरा
84 कता जानि हजुर
7000co hatara prachanda
Yasari dohori kelera desh kahele baxa😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅😅
Dhalxu.bhanko.xin.bhane.ko.kura.prachand.ko.kuru.satyaho.oli.ju.haykaA.rakhnu.hola.hain.dodhara.chamdani.ward.nambur.thrre.bat.uttam.pant.lalsalam
तिमी हरू सब चाेरहाै।।।
2 choti bhanda jyada pradjanmantri huna napaune byasostha hunuparchha
ke sunnu ystaako kuaa.
Aǰha janata kati jhukaune hora comedy haruule😊
Yo kp comedy garera desh chaldaina j lai pani comedy bhanidinu rip kp
Harka Sampang..Ra Madan bhandari jastai man bat Maya garnus..tapai haru boli rahadaa book na heri boleko Dekhi..tapai man bat dress parti Maya xain ..aru kasaily lekhidiyeko book poser sunayer Hiro na huuu?
म केपि ओलि भन्दा प्रचण्ड नै मन पर्छ हुन त खासमा दुईओटा नै राम्रो होइन्न तर दुइमा एक रोज्नु परे म प्रचण्ड लाई रोज्छु
खाने हने अाेली खाने गर्ने हाेईन भ्रस्टाचार
यो चोर को बदि गफ
sadhaiko lagi dhalne bela vaisakyo kp ba
तपाइको सर्कार ले के काम गरेको छ र
Lagh ban buDo lai bai
kombodiya ko chi k ho kasoko ho kepi ba
पर्चन्द सर अबको लडाइँ कि वार कि पार गर्नै पर्छ्🙈🙈😂😂
Hainan desbanaune karaoke nagarera gaf garera samara kerala faldaichha
Yasko Anuhar herdai haak Thuuu
yo gafadi ukhane le j bolxa tyasko thik ulto kam gareko hunxa
हेका रहोस प्रचड ले जुहारी खेलेको हैन लोकतनत्र को अभिया पडाको हो यो केपि लाई
Yi fataha nepalka neta bhanaudo jhole haru sabka ka sablai jaill halne neta 84ma aauxa leraunu parxa ani timiharuko ghatima saanglaale bader chidiyakhaa rakhnu parxa ani matra nepali jantako jit hunexa
Fata delall nike kp
Timlai badar mukhe hoau
Oie parchande oie KP Oli tyo Timaru KO juwari khelne Thau haina Timaru bhanda bujhane. Manche xa tiha ramro Manche boldai minet 5 huna tar timiharu boldai chai ghantau bolnu parne tineru hawa gaf Kura Haru ma Nepali janta biswah na gardaina ab 84 ma timi Haru Baja bajxa
Thukeks mujee jatekheker pane ukhan tukha garera dees ko barbabad gyerey desko
cheater
Anaath keta keti kina bhaneko, katiko samabhaidhanik cha yo sabda ,? Apanga lai hepeko jasto cha, ma emaile na cangress, nepali ho,sab natak ho, prachanda ke direct rundai khabardar, bamne pani,chan, palpa darbar ☝️natra. Caombidya omni bahenchan, bhaneshi Dal mein kuch Kala hai, nai purai Kala hai, sab natak ho, indirectly, prachanda le kurshi lai mero ankha aghadi ma na milau, matira, aauu bhaneka hun, janta lai 👀 ma lal mirchi halka hun, sab ekai dang ko Mula desh lutne sab top 3 le ho palai Palo, prachanda le aba mero Palo ho, Shera darbar ma chup 🤫natra chiya bangan 😮sab chor chor mausere bhai ho,
Kuker.moge.pig
कसैसँग नमिले पछि रास्वपा लाई बलीको बोको बनाउन खोज्दैछ।प्रचण्ड चोरले।
हिम्मत छ भने केपी ओली ले पनि म बाट छान मिन गर्न सुरु गरियोस् भनोस् त्यति भन्ने आँट छ केपी ओलीमा??? तर केपी ओली ले म बाट छान मिन गरियोस् भन्नु को सट्टा आफू निर्दोष छु मैले गरेकै छैन भन्ने खालको टाल टुले खालको जवाफ दिइरहेको मात्रै देख्छु।
ASTA ta hamro desma p m chhan bisho ma kati ramra p m chhan
Rip kp