दुर्गाको भाषण सुनेर छक्क परे डा.केसी:जिउँदो छोरो भनेको दुर्गा,बालेन हुन् भन्दै दिए यस्तो चेतावनीDrkc

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 พ.ย. 2024

ความคิดเห็น • 12

  • @hemprasadrai9111
    @hemprasadrai9111 ชั่วโมงที่ผ่านมา

    दुर्गा दाई जस्तो जियालो ब्यक्ति नेपालमा कमै पाइन्छ। यस्तोखाले दरो,खरो, फलाम पनि पचाउन हिम्मत राख्ने मर्द अझसम्म देखापरेको छैन मुलुकमा।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 7 ชั่วโมงที่ผ่านมา

    देश बिग्रनुमा नेताको झोलेहरुको ठुलो हात छ। राजनीतिक कमैया मुक्ति अभियाननै आजको ज्वलन्त आवश्यकता हो।

  • @BhimSooryavanshi
    @BhimSooryavanshi 7 ชั่วโมงที่ผ่านมา

    सि्लङकामा तिन सिटेले एक सय साठी, बहुमत ल्यायो। अब टिम बनाउन ढिलो गर्न हुन्न डाक्टर साहब।

  • @binodshrestha2553
    @binodshrestha2553 4 ชั่วโมงที่ผ่านมา

    पत्रकार जि किर्तिपुरका मियर पदका उमेर्दवार राजमान मानब बार्यमा प्रश्न साेध्नुस न यतिखेर डा.साबकाे सहयाेग र समर्थनकाे आवश्यकता छ

  • @Robin-kv5vh
    @Robin-kv5vh ชั่วโมงที่ผ่านมา

    Kp oli le k bolyo hoina kati loote, dhoka dhiye, gunda pale, janata beche, kaati support gaarchau timro kp oli koo 😅😅😅😅

  • @hanglimbu6041
    @hanglimbu6041 5 ชั่วโมงที่ผ่านมา

    Dr KC Sir Aaudo local election ma Ward Adakxya Jitera Kam Gareko Herne Maan xa,,,

    • @ishowarniroula8202
      @ishowarniroula8202 4 ชั่วโมงที่ผ่านมา

      हो है 😂😂😂

  • @kokilajuwa2736
    @kokilajuwa2736 6 ชั่วโมงที่ผ่านมา

    तपाईले के गरेको छ त ? वालेनले केहि काम गरेको छैनभने ।