सिन्धुली चेलीसँग राजुको कडा भिडन्त,एउटै मण्डपमा दुई बिहे हुँदै | Raju, Pradip, Pabitra | Live Ep.506

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ม.ค. 2025

ความคิดเห็น • 415

  • @2gbgame513
    @2gbgame513 2 ปีที่แล้ว +5

    ठिक्छदोहोरिघम्साघम्सिछपछिनहट्नुराजुसर

  • @alishatamang2458
    @alishatamang2458 ปีที่แล้ว +5

    होला त नि अमृतै खाए झैँ बुढा रुखमा पालुवा लाए झैँ अत्यन्तै मौलिक तथा अमुल्य शब्दबाट आदरणीय ब्यक्तित्व लोकदोहोरिको राजालाई समेत सिन्धुली कलाघरका बहिनिहरुले पन्चेबाजा बजाउने ठूलो प्रहार भएको छ यो खुबी भनेको जथाभावी मान्छेमा हुने खुबी हैन त्येसैले आदरणीय सिन्धुली कलाघरका कलाकार बहिनिहरुलाइ धेरै धन्यवाद र आदरणीय दाजु राजु परियार , प्रदीप रोक्का ज्यु र साराङ्गी सन्सार परिवार कमल सर्गम सर लगायत सबैलाई नमस्कार छ।जय गित , जय सङ्गीत भन्दै अन्त्यमा सिन्धुली कलाघरका कलाकार बहिनिहरुको कला र गलालाइ बयान गरि साध्य छैन , खोट लगाउने ठाउँ छैन र एउटा सचीव भएर आफ्नो युनिटी , समुहलाई कसरी लिडिङ गर्ने ? कसरी ह्यान्डलिङ गर्ने भन्न कुरा आदरणीय तामाङ चेली थिङ्ग बहिनिको खुबिलाइ पनि विशेष स्यालुट छ मेरो।💪💪🙏🙏👍️👍️💝💝💘💘

  • @kalagharsindhuli6050
    @kalagharsindhuli6050 2 ปีที่แล้ว +33

    आफ्नै घर जस्तो लाग्ने सारङ्गी सन्सार संगको हाम्रो सांगितिक बसाई । सारङ्गी संसार परिवार अनि हाम्रा कलाघरका राजु दाइ लगायत यो भिडियो हेर्नुहुने सम्पुर्ण दर्शकहरु प्रति हार्दिक सम्मान व्यक्त गर्दछौँ ।

  • @khumasubedi529
    @khumasubedi529 2 ปีที่แล้ว +4

    उत्कृष्ट उत्कृष्ट उत्कृष्ट, बेजोड प्रस्तुति उत्कृष्ट गजब गजब, गजबको प्रस्तुति,राजु भाई अलिक साहासिक भएर प्रस्तुत हुनू पर्ने देखिन्छ, डरपोक दोहोरी अलि खल्लो भयो। ।। सुझाव लाई मनन गर्नू होला ।।।

  • @akashkarki4838
    @akashkarki4838 2 ปีที่แล้ว +3

    अर्को भाग हेर्न कोको हुनुहुन्छ प्रतीक्षा मा

  • @punbhadur9448
    @punbhadur9448 ปีที่แล้ว +3

    सोही जोडिको भाक 2पनि चाहियो भन्ने को को हुनुहुन्छ लाइक गर्नुस ति😂😂😂😂😂😂

  • @ramesh1970
    @ramesh1970 2 ปีที่แล้ว +4

    राजु परिवारसँग लाइभ दोहोरीगत गाउँन चानचुने कुरा होइन बैनी साहसी हुन। बैनी लाई धेरै धेरै पागतिको कामना । साथै सबै सिन्धुली परिवारभाई बैनीहरुलाई सम्झना छ, सारङ्गी संसार ,विदेश बाट हेर्दा सारै रमाइलो लाग्छ ।कमल दाई,ताराकान्त दाई सबैमा सम्झना।

  • @yogeshkumarroka3889
    @yogeshkumarroka3889 2 ปีที่แล้ว +12

    अति उत्कृष्ट दोहोरी ,हौउस त यस्तो केटी को दोहोरी को शब्द प्रहार चाहिँ निक्कै मीठो राजु दाइ भयर मात्रै पत्ती उतर उस्तै दिनु भयो ।।।

  • @गणेश-झ6भ
    @गणेश-झ6भ 2 ปีที่แล้ว +20

    यति ठुलो अवसर जुटाउनुहुने सारङ्गी सन्सार परिवारप्रति विशेष धन्यवाद् अनि स्वर सम्राट राजु दादालाई हार्दिक नमन् साथै मेरो शरिरको अभिन्न अङ्ग मानिने सिन्धुली कला घर परिवारलाई बयान गर्ने शब्द नै छैन all members are multitalanedted.नरूता देखिन missing.केही दिनमा नेपाल आउदै छु धेरथोर सहयोग को साथ कलाघर जाने योजनमा छु सम्पूर्णमा प्रगतिको कामाना।जय गित जय लोकदोहोरी।

  • @pabitraramtel2056
    @pabitraramtel2056 2 ปีที่แล้ว +25

    नमस्कार म पबित्रा रम्तेल यो भिडियो हजुरहरुकोलागी हेरेर साथ दिनुस है

  • @kedarbhurtel4714
    @kedarbhurtel4714 2 ปีที่แล้ว +14

    सिन्धुलीकलाघरका कलाकारहरुलाइ धन्यबाद मिठोदोहोरी प्रस्तुत्गरेकोमा साथै राजु जिलाइपनी

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 2 ปีที่แล้ว +9

    अत्यन्त राम्रो, ऊर्जामय र सम्मानित भावले भरिएको मीठो दोहोरी ! सांगितिक क्षेत्रका खम्बा, अति सरल र सम्मानित व्यक्तित्व (लोक स्वरसम्राट) राजु परियारसँग गाइएको यति सुन्दर, सटिक र आत्मीय भावको मौलिक दोहोरीको लागि सिन्धुली कला घरकी प्रखर लोकगायिका पवित्रा रम्तेल लगायत सबैमा हार्दिक सम्मान, बधाई तथा अझै धेरै धेरै प्रगतिको शुभकामना !!

  • @bhagwangiri9467
    @bhagwangiri9467 2 ปีที่แล้ว +5

    कलाघरको प्रस्तुति नै उत्कृश्ट

  • @BasantKumar-df8wx
    @BasantKumar-df8wx 2 ปีที่แล้ว +4

    स्वर सम्राट राजु परियार दाई

  • @rambudhathoki1063
    @rambudhathoki1063 2 ปีที่แล้ว +7

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार

  • @kailashshrestha5247
    @kailashshrestha5247 2 ปีที่แล้ว +15

    अाहा रमाैलाे लाेकदाेहाेरी गित छ हजुरु 🙏🙏💖💖😍

  • @punbhakti5347
    @punbhakti5347 2 ปีที่แล้ว +6

    सारङ्गी सन्सारमा "सिन्धुली कला घर" का कलाकार बहिनीहरुले वरिष्ठ दोहोरी गायक राजु परियारसङ्ग राम्रो प्रस्तती दिएकोमा सम्पूर्ण कलाकार बहिनीहरुर "सिन्धुली कला घर" का सम्पूर्ण सदस्यहरुलाई साङ्गेतिक यात्राको शुभकामना । अनि यस्तो सम्योजन गराउने सारङ्गी सन्सारका कमल बिश्वकर्मा र टिम अनि राजु परियारलाई।

  • @durgabahadur7769
    @durgabahadur7769 2 ปีที่แล้ว +5

    आहा कति राम्रो गित स्वरकी धनी पबित्रारम्तेल बैहिनी धेरै धनै बात स्वरका धनी परदिप भाइ बधाईछ सम्राठ स्वरका धनी दोहोरिका राजा राजु भाइ नमन छ सारङ्गे सन्सार अनि कमल भाइ भाग दुई पनि लेउनुस शुभ कमाना छ🥀💐🌹❣️❣️🙏🙏🙏

  • @roshanrizal8760
    @roshanrizal8760 2 ปีที่แล้ว +13

    Damiiiii dohoriiiiiiii by Raju n sindhuli kala Ghar team. अद्भूत कलाले परिपूर्ण भएको sindhuli kala Ghar परिवारलाई दार्जीलिङे गोर्खे सलाम।

  • @sherbahadur9696
    @sherbahadur9696 2 ปีที่แล้ว +1

    saringi sansar sampurna Holtimlai safaltako sibhakamana or ujjol bhobiseyako sibhakamana xa india Kerala Cochin m G rod Ernakulam bata thank you so much ok nmaskar pni La

  • @birtamuabinashmongol865
    @birtamuabinashmongol865 ปีที่แล้ว

    सिन्धुलीकलाघरका छोरीहरूले भ्याउलान है राजु दाई कडाछन छोरीहरू ❤ बधाई छ है सबैजनालाई ❤❤❤

  • @mrtekbasnet1614
    @mrtekbasnet1614 2 ปีที่แล้ว +1

    राजु दाई साचिकै किङ हुनुहुन्छ
    मैले मेरो बालले काल देखीनै राजु दाईको स्वर सुन्दै आएको छु र आग्मी दिन हरुमा पनि अझै समुधुर आवाज सुन्ना पाउछु भन्ने आशा छ

  • @belkumarisunar690
    @belkumarisunar690 2 ปีที่แล้ว +7

    लोक सोर सम्राट राजु दाई अग्रज अनुज जो सँग नि फिट हुनुहुन्छ त्यो देख्दा धेरै खुशी लाग्छ।

    • @Lajiklama
      @Lajiklama ปีที่แล้ว

      😢😢😢/

  • @bijaykarki5360
    @bijaykarki5360 2 ปีที่แล้ว

    देश खायो कलाघरले

  • @jagatrana5088
    @jagatrana5088 2 ปีที่แล้ว

    सिन्धुली चेलीलाई पाल्पाली बात अग्रिम बधाई

  • @kumarsunar5620
    @kumarsunar5620 2 ปีที่แล้ว

    Sangarisansarrsindulekalagharlaidharydharydhanayabat

  • @abinashthing252
    @abinashthing252 2 ปีที่แล้ว +1

    👍️👍️👍️👍️👍️👍️👌👌👌👌👌👌👏👏👏👏👏

  • @muktigurung4758
    @muktigurung4758 2 ปีที่แล้ว +2

    👌👌👌👏👏👏👍️

  • @bhimlal9981
    @bhimlal9981 2 ปีที่แล้ว

    कमलबाबु तपाईं याेमुकमा पछाडि परेकाे समुदायकाे महान् ब्यक्तिताे हुनुहुन्छ सदा मनरमझम त,हुन्छनै तर मेराे सुझाबहाेे जातिय विभेद अन अपा‌ैचारिक भैइरहन्छ तेसैले हजाराै बर्षसम्म पिरा भाेगेका समुदायलाई अन्ने नागरिक सरह हुने अधिकार खाेजाै र गितबनाउ राजु बाबुलाइ भनेर है कमलबाबु म भिमलाल बिश्वकर्मा बर्दिया फाे ९८४८०८१०७२

  • @bharatkesi4974
    @bharatkesi4974 2 ปีที่แล้ว +3

    Raju dada ko nem Launa pane m ki hon Raju dada geet ko ramro saga lnsaf gari ghana sakni hunu hunxa

  • @nareshthapa14
    @nareshthapa14 2 ปีที่แล้ว +9

    कमल जि धेरै धन्ने वाद यस्तो लोक्दोहोरी जुटाउनु भाकोमा राजु सर र सिन्धुली परिवार को मीठो जम्छ फेरिपनी जुटुनु होला अनुरोध मेरो ल

  • @tejbahadursindhuli8501
    @tejbahadursindhuli8501 2 ปีที่แล้ว +93

    होला तनि अमृतै खाए झै बुढो रुखमा पलुवा आएझै आहा क्या सब्द छ हाम्रो सिन्धुली कला घरको चेली हरु सबै कुरामा पोख्त हुनुहुन्छ उत्तर उत्तर प्रगतिको कमना यसैगरी स्वर सम्राट राजु दाइ प्रती उच्च सम्मान 💐💐🙏

  • @jeetthedi9655
    @jeetthedi9655 2 ปีที่แล้ว +3

    Badhai cha sampurna team lai kamlaji

  • @gomaghimire463
    @gomaghimire463 2 ปีที่แล้ว +6

    हाम्रो सिन्धुलिका नानिहरू पनि कम्तिका छैनन् बधाई छ कला घरलाई

    • @bijaykarki5360
      @bijaykarki5360 2 ปีที่แล้ว

      देश खायो कलाघरले

  • @padamlimbu6046
    @padamlimbu6046 2 ปีที่แล้ว +24

    नेपाली गाउँबस्तीमा गीतसंगीतको विभिन्न प्रतिभाहरू छन्।बधाई छ लोक कलाकारहरु लाई।

  • @गणेश-झ6भ
    @गणेश-झ6भ 2 ปีที่แล้ว

    100% आउनेछु म कलाघरमा।सदस्यता लिने ठुलो धोको छ।

  • @biswashbibas8574
    @biswashbibas8574 ปีที่แล้ว

    सिन्धुली को बैनिहरु कडा गाउन नाच्न

  • @nonkwt7530
    @nonkwt7530 2 ปีที่แล้ว +3

    Nice

  • @davenepali9880
    @davenepali9880 2 ปีที่แล้ว +44

    अतीनै प्रतिभाशाली सिन्धुलीका चेलीहरु। बधाई र सुभकामना छ। 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 2 ปีที่แล้ว +5

    आहा कति राम्रो कति रमाइलो

  • @minabelbase3064
    @minabelbase3064 2 ปีที่แล้ว +3

    आहा कति रमाईलो हामी पनि रैचम 😅

  • @krishnabasnet659
    @krishnabasnet659 2 ปีที่แล้ว +3

    kya daami song

  • @cbmagar8443
    @cbmagar8443 2 ปีที่แล้ว

    सिन्धुली कलाघरका बाहिनी हरुको कला लाई संमान छ

  • @minrajofficial8861
    @minrajofficial8861 2 ปีที่แล้ว +3

    Wow kathi mito dohori xa 💃💃💃💃💃💃👌👌👌👌👌

  • @tekbahadurthapa8347
    @tekbahadurthapa8347 ปีที่แล้ว

    लोक दोहोरि नराम्रो त कुनै पनि हुंदैनन् तैपनी यो त अत्यन्तै रमाइलो पो भयो त, के सिन्धुलि रंगमञ्च का बैनी, र राजु, भाई बिच को दोहोरि भएर हो र-'

  • @ramkarki2503
    @ramkarki2503 2 ปีที่แล้ว

    Samanxa sindulikalagarkakalakarharumasamanxa suvakamanaxa💐💐💐💐💐🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏👏👏👏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌹🌹

  • @yougbahadurmgr3362
    @yougbahadurmgr3362 2 ปีที่แล้ว +1

    Sarai kada hun kalagharki pabitra ramtel bahini feri pani sunna paiyos safaltako suvakamana xa sampurna teamlai

  • @bishnumalla1443
    @bishnumalla1443 2 ปีที่แล้ว +2

    love ❤️ 😮😮😮

  • @khadkanepali8606
    @khadkanepali8606 2 ปีที่แล้ว +1

    सिन्धुली कलाघरका सबै बहिनी हरु हरेक विधामा उत्कृष्ट पोख्त हुनुहुन्छ ,त्यसमा पनि पवित्रा रमतेल बहिनी बढी प्रतिभाकी खानी हुनुहुन्छ।

  • @dhanirampun7496
    @dhanirampun7496 2 ปีที่แล้ว +2

    सिन्धुली चेली हरू त महा खतरा रैछन हो लोकदोहोरी सम्राट राजु परिवार लाई पनी आछु आछु पो बनाए।

  • @HIRAGC
    @HIRAGC 2 ปีที่แล้ว +3

    अजै अरु दोहरी हेर्न पाऊँ सिन्दूली का नानी हरु को र राजू दादा को

  • @amarnembang5140
    @amarnembang5140 2 ปีที่แล้ว +35

    आहा कति राम्रो दोहोरी विशेष धन्यवाद सिन्धुली कला घर टिम लाई

  • @milansherpa7355
    @milansherpa7355 2 ปีที่แล้ว +25

    आजको सिन्धली परिवार र राजु जीकाे लाइव दाेहाेरी अत्यन्तै उत्कृष्ट रहेको छ मनाेरन्जन गर्यौ यसकाे लागि सारङ्गी संसार परिवारलाई धेरै धेरै धन्यवाद र बधाई टक्राउँदछु,,,,,!!!

  • @kailashsingh8459
    @kailashsingh8459 2 ปีที่แล้ว +8

    आहा कति मिठो दोहोरी अझै यस्तै यस्तै देख्न पाइयोस्

  • @dilbhadurshahi8245
    @dilbhadurshahi8245 2 ปีที่แล้ว +1

    लोकदोहोरी बचायर राक्न्ने कलाकार जियु हरु लाई समान छ 🔊📢

  • @premram2103
    @premram2103 2 ปีที่แล้ว +2

    Wow sindhuli Kala ghar ko baini haru ko atti utkrist prastuti dinu bhayo tapai haru all tem lai subha kamana chha

  • @gorkhalisaelo7862
    @gorkhalisaelo7862 2 ปีที่แล้ว

    हजुर को यस रोधी घर मा नाच र दोहोरि संगै भाको सारै राम्रो रमाइलो हुदोरहेछ

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 2 ปีที่แล้ว +14

    Super best interesting romantic sweet song & dance Kamal sir best of luck & Thanks Sindhuli kalaghar teams with all singers

  • @birbirendra5138
    @birbirendra5138 2 ปีที่แล้ว

    आज भने उधुमै रमाइलो भो सबैलाई धेरै धेरै धन्यवाद 🙏🙏🙏🤣🤣🤣🤣🤣🤣🌺🌺

  • @bimalabhattarai6335
    @bimalabhattarai6335 7 หลายเดือนก่อน

    आहा कति राम्रो दोहोरी कला घर सिन्धुली र राजु भाई को धन्यवाद ❤❤❤❤❤

  • @bajjiragri9139
    @bajjiragri9139 2 ปีที่แล้ว +1

    सानदार दोहोरी

  • @arjunmagarati
    @arjunmagarati 2 ปีที่แล้ว +2

    आहा कति मिठो शब्द अनि स्वर राजु सर को त कुरै न गरौं अनि पबित्रा बैनिको जस्तो नाम उस्तै आवाज।। सफल भबिस्य को सुभकामना।।।।

  • @RameshSingh-nw7sv
    @RameshSingh-nw7sv 2 ปีที่แล้ว +3

    राजु जि किग हुन

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +5

    अाहा याे हाे रमाईलाे भनेकाे याे दाेहाेरी हेरेर त गाडि चलाउनै भुलेछु सिन्धुलि कलाकार लाई समाण कति राम्राे नाच हाे गाउना पनि तेतिकै खपिस बधाई तथा सफलताकाे शुभकामना छ 👌👌👌🇳🇵💯💯🌹❤️

  • @ammarnathkarki94
    @ammarnathkarki94 2 ปีที่แล้ว +1

    यो भिडियो हेर्दाहेर्दै मलाई त खुब मनभित्र घाम लागेझै भयो।आहा कतिराम्रो गित।

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +3

    सिंधुली कलाघर का बहिनीहरू र राजु परियार बिच रमाइलो दोहोरि यो संजोग को लागि सारङ्गी संसार टिम लाइ धन्यबाद।।

  • @hombdrthapamagar1250
    @hombdrthapamagar1250 2 ปีที่แล้ว +2

    Dhanneybad Saarangi Sansaarlai ra Kala Ghar Sindhuli Ra Raju Pariyarjilai Samman chha

  • @sabinkhadka6983
    @sabinkhadka6983 2 ปีที่แล้ว +1

    Dance nai khatra xa sindhuli kalaa gharko cheli haruko🤔🤔

  • @gitabhandari3951
    @gitabhandari3951 2 ปีที่แล้ว

    Lock samrat raju vai

  • @purushottamprasadaryal7345
    @purushottamprasadaryal7345 7 หลายเดือนก่อน

    म काठमाडौं बाट हेर्दै छु बाबित्रा बैनी तपाईंको गलाकलालाई धेरै मन पर्यो तपाईंको कला घरको होल तिम्लाई सम्मान छ ।यो भिडियो हेरेर भातै खान बिर्सेछु

  • @purnabasnet9898
    @purnabasnet9898 10 หลายเดือนก่อน

    🎉🎉🎉जय रोदि

  • @mitralimbu6876
    @mitralimbu6876 2 ปีที่แล้ว +15

    राजु दाइ त सदावहार नै हुनु भयो,कलाघर सिन्धुलिका नानीहरु पनि झन् झन् प्रगतिका शिखर तिर लम्किरहेको महसुश

  • @dorkc6607
    @dorkc6607 2 ปีที่แล้ว +1

    अती रमाईलो धन्यवाद सबै लाई अनी भाग दो को अपेक्षा मा

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว

    सिन्धुली कला घरका चेलीहरु खतरा

  • @bishnusubedi1996
    @bishnusubedi1996 2 ปีที่แล้ว +2

    अाजा सारंगि संसारमा लाेकदाेहरिका किङ्ग राजुपरियार तथा संन्दुलिकलाघरका गायिका पबित्रारम्तेल बिच निकैरमाइलाे दाेहरि गाउनुभयाे धन्नेबाद

  • @kamalchhetri2083
    @kamalchhetri2083 2 ปีที่แล้ว +1

    kati mitho dohori gayera sunaunu huni sampurna kalakar cheli harulai safaltako suvakamana xa

  • @gobindabhandari4322
    @gobindabhandari4322 2 ปีที่แล้ว

    पवित्रा वहिनीको शब्द अनि श्वर र नाच्ने वहिनीको नाच अति मन पयो ।

  • @tvchettri9079
    @tvchettri9079 2 ปีที่แล้ว

    Lok sor samrat kamal b.k. no Raju.

  • @sbgurung3906
    @sbgurung3906 2 ปีที่แล้ว +4

    Shindhuli ko nani haru ra razu dai lai dherai badai xa

  • @puskalsharma293
    @puskalsharma293 2 ปีที่แล้ว +11

    अझै हेने मन थियाे छिटै सक्किगाेनी कमल दादा भाग 2 नि लेउनु हाेला दादा ईनि कलाकार काे कमल दादा तपाईं लाई सलाम छ❤️❤️

  • @indrabahadurshahi1562
    @indrabahadurshahi1562 ปีที่แล้ว +1

    जति हेरम नथाकिने हरेक शब्द तुक्का अति नाम्रा तर सबै भन्दा अती राम्राे र शब्दमा बयान गर्नै नमिल्ने लाेक सम्राट राजु परियार जाे नयाँ सानाे पुरानाे म उस्ताे कुनै भेदभाव नराख्ने हजाराैं साल यस्तै रहि रहनु राजु दाइ❤बधाइ

  • @bibaslimbu6880
    @bibaslimbu6880 2 ปีที่แล้ว +8

    सिन्धुलि कलाघरको कलाकारहरू, हबुप्रतिभा भएको, लोकस्वर सम्म्राट राजु सर सँग, मार्मिक अत्यन्तै मीठो गाउनुभयो,

  • @sonubahadur1655
    @sonubahadur1655 2 ปีที่แล้ว +6

    Saman xa king raju pariyar lai❤️🙏🙏

  • @tvchettri9079
    @tvchettri9079 2 ปีที่แล้ว

    Lok sor samrat kamal b.k. no Raju.

  • @padamale3121
    @padamale3121 2 ปีที่แล้ว +1

    जय सिन्दुली

  • @baburam1583
    @baburam1583 2 ปีที่แล้ว +2

    कडा सबै जना सिन्धुलि परिवार का बहिनी नानिहरु साथै राजुजिको झन बयान गरेरै सकिँदैन तसर्थ फुल आनन्द आयो कार्यक्रम सकियको पत्तै भएन अल्लि लामो भएको भावा जस्तै भयो।

  • @khadakkumar5403
    @khadakkumar5403 2 ปีที่แล้ว +3

    Very nice 🙏🙏🙏🙏♥️♥️🥰🥰🥰

  • @dbkarsang6187
    @dbkarsang6187 2 ปีที่แล้ว +1

    सिन्धुलि का बहिनि हरु असाध्यै उर्जासिल सबै थोकमा काफि प्रतिभा वान यो उर्जा सधै रहिरहोस् आजको दोहोरी पनि मिठ्ठो रमाईलो भयो । ❤❤❤❤❤❤❤❤❤

  • @developmentthapa
    @developmentthapa 2 ปีที่แล้ว +4

    Wow कति मिठो दोहोरी सिन्धुली कलाघरका दिदीबहिनीहरुले एकदमै रमाइलो गर्छन दिन्छन अझै सफलताको शुभकामना ।

  • @bistaregbahadur5458
    @bistaregbahadur5458 2 ปีที่แล้ว +4

    Aaha sarai ramailo xa sindhili chele haru ko Dohori and dance pani babbal chele haru lai badhai cheli haru lai majja aayo hahahhahaha hahahahaha🙏🙏👌👌♥️♥️🇳🇵🇲🇾

  • @ramesharyal1146
    @ramesharyal1146 2 ปีที่แล้ว +4

    Bahini kada rahixin good luck raju dai lai garo banahin

  • @tvchettri9079
    @tvchettri9079 2 ปีที่แล้ว

    Lok sor samrat kamal b.k. no Raju.

  • @shobhakhanal8253
    @shobhakhanal8253 2 ปีที่แล้ว +2

    आहा अतेन्तै राम्राे लाग्याे आज काे दोहोरी बधाई छ सम्पुर्ण सारङ्गी संसार टीम लाई बधाई छ राजु भाई अनी बैनी लाई

  • @kumgurung2186
    @kumgurung2186 2 ปีที่แล้ว +6

    सलुट छ सिन्धुली का बहिनी हरु लाई उत्तर उत्तर प्रगतिको शुभकामना छ।

  • @bamlalmagar6678
    @bamlalmagar6678 2 ปีที่แล้ว +6

    सिन्धुली चेली हरुको कला लाइ सम्मान गर्दै अरु ठाउँका चेलीहरुले पनि प्रगति गर्दै जानु ।धन्यवाद सिन्धुली चेली हरुलाई।

  • @chakrachakra7509
    @chakrachakra7509 2 ปีที่แล้ว +2

    अति नै प्रतिभाशाली सिन्धुली रोधिघरका छोरी चेलिहरु हरेक कुरामा पोख्त छन बधाई छ सिन्धुली कलाघरलाई

  • @ramk2332
    @ramk2332 2 ปีที่แล้ว +3

    Nachane kanxi haruko fen vaey mata wow wow nice

  • @navinnepali1355
    @navinnepali1355 2 ปีที่แล้ว +2

    Dami raju

  • @topendrasanyasai8692
    @topendrasanyasai8692 2 ปีที่แล้ว +4

    सिन्धुली कला टिमलाई हार्दिक बधाई पर्गतिको कामना

  • @bikramck3876
    @bikramck3876 2 ปีที่แล้ว +1

    🙏🙏🙏🙏🙏🙏