शिक्षामा रुपान्तरण चाहने दुई पुस्ता । Bidya Nath Koirala & Uttam Sanjel। Yugantar। Ep-39
ฝัง
- เผยแพร่เมื่อ 18 ต.ค. 2024
- सिकाइ के हाे ? शिक्षा सेवा हाे कि व्यापार ? शिक्षा र स्वास्थ्य सेवा आम मानिसकाे पहुँचमा समान रूपले कहिले पुग्ला ? शिक्षा र स्वास्थ्य माथि भइरहेकाे चरम राजनितीकाे अन्त्य कहिले हाेला ?
अघिल्लाे पुस्ताका शैक्षिक अभियान्ता तथा प्राध्यापक डाक्टर विद्यानाथ काेइराला र पछिल्लाे पुस्ताका ब्याम्बाे स्कुलका संस्थापक, शैक्षिक अभियन्ता उत्तम संजेल बिच शैक्षिक रूपान्तरण विशेष कुराकानी आजकाे युगान्तरमा…
००० ००० ०००
कला, साहित्य, राजनीति, चलचित्र, कृषि, शिक्षा, पर्यटन, व्यापार लगाएत क्षेत्रमा हाेमिएका दुई पुस्ता बिचकाे रसिलाे संवादमा साधारण व्यक्ति देखि चर्चित सेलिब्रेटीहरू अतिथीकाे रूपमा रहन्छन् । यो कार्यक्रम प्रत्येक शनिबार साँझ ६ः३० बजेदेखि ७ः०० बजेसम्म Galaxy 4k Tv मा प्रशारण हुन्छ।
#yugantar #bidyanathkoirala #uttamsanjel
००० ००० ०००
Voiceover Artist/Producer
Ratan Devkota
www.youtube.co....
Research/Script Writer
Ratan Devkota
Assistance Producer
Sujita Karki
Editor
Ravi Shrestha
Graphics
Bibek Shrestha
Suresh Bade
Shrey Shakya
Pradip Kumar Dahal
Audio Recordist
Uttam Shrestha
Music Producer
Rapraveen Shrestha
Production Assistant
Sapana Gurung
MCR
Subodh Bhatta
Suman Bhandari
Sanjay Dangol
Sujan Adhikari
Pramod Ghimire
Sarad Luitel
Muna Chaudhary
Bijesh Shrestha
Sameer Timalsina
Anil Rauniyar
David Shah Kumar
Giri Govinda
Shiva Chaudhary
Pyar Chaudhary
Camerapersons
Avesh Bajracharya
Sujan Thapa
Chandra Man Dangol
Ema Thapa
Ajaya Hakaju
Chief Cameraperson
Suman Maharjan
Digital Team
Krishna Prajapati
Bishal Khadka
Subin Bhandari
Manager Production
Luv Karki
Director Production/Program
Suresh Paudel
Location Courtesy
Traditional Comfort - A Boutique Hotel in Kathmandu
आजकाे युगान्तर तपाईलाई कस्ताे लाग्याे ? तपाई हाम्राे इमेल ठेगाना yugantar.galaxy4k@gmail.com मा तपाईका अमुल्य सुझाव, सल्लाह तथा प्रतिक्रियाहरू पठाउन सक्नु हुन्छ ।
Note:
The additional clips used in this video are in reference to the guests and with their consent. All the credits are given to the respective owners.
टेलिभिजन सेटमा यस्तो कार्यक्रम पनि वन्दो रहेछ। साधुवाद । वास्तविक परिवर्तनको आधार नै शिक्षा रहेछ ।
साला। छह उत्तम सञ्जेल सर र विद्या नाथ सर लाई आज हेरे मध्ये को राम्रो कार्यक्रम लाग्यो जसले सबै क्षेत्र लाई हौसला प्रदान गर्छ अभिप्रेरित गर्छ।।
राम्रो कार्यक्रम 🤩
Outstanding ❤
यस्ता हस्ती हरु पनि नेपाल मा छन जस्लाई हामीले चिन्न सकेका छैनौ । thank you ratan sir and galaxy 4k team
म स्नातकोत्तर पुरा गरेर बसेको मान्छे हुँ । जब कलेज पढ्न गय मलाइ एउटा ज्ञान के आयो भने यो पढेर सटिफिकेट लियर मात्र हुदै यदि मैले जति पढे त्यो व्यबहारमा उतार्ण सकिब भने त्यो शिक्षाले के ही गर्दैन भन्ने लाग्यो ।। आज यो अन्तरबार्ता सुन्दा म ठिक ठाउँमा रहेछु भन्ने भान भयो ।।। अत्यन्त ब्यबहारिक अन्तरबार्ता जुन यो आजका लागि मात्र हैन युगकाका महत्वपूर्ण छ ।।
गजबको अनुभब दुबै अनुभवीको । दुबै प्रति हार्दिक आभार ।
दुवै सरहरुलाई हार्दिक नमन 🙏🇳🇵🇦🇪
उत्तम सरकाे विचारले भावविभाेर भएँ। सत् सत् नमन🙏🙏
Dr koirala is a great educational leader of Nepal
Great program Galaxy4KTV 💚
Really appreciating talk show . Huge respect and honour to both genius personalities.
Enjoyed the conversation to the fullest!
Wonderful talk show and loved it
Good main
Fully enjoyed watching the show. Thanks Galaxy4K channel for such a great programme & Yugantar team 💕
Aaja tehi vayera tribhuwan university bishwama naiii ramro xaaa. Bidhanath sirko yogdan le garda hola tribhuwan university ma aaja harvad university bata student padna aauxaan
सन्जेल सर धेरै बाेल्नु भयो बिध्धा सर कम बाेल्नु भयो
Jaba samma govt schools ma english medium hudaina ,sikshya ko business chali rahancha. Nepali sub, samajik matrai nepali ma rakhe pugcha. Na vaye jati teachers training,teachers tour, mid day meal,computers sab waiyat kura ho.
नेपाल का माहान हस्तिहरु
धेरै रााम्रा बिचारहरु
उहाँहरुले सिकाएका बिद्यार्थीहरुमा कतिको फरकपन छ त। कुरात जस्लेनी राम्रो गर्छन हजुर्🤔
Uttam sir le shikshya deyeko student ma hu sir k sodhna chananu hunxa malai sodhnu.. Guff hoina this is reality.