देशमा बेरोजगारीले गर्दा कति कान्छाहरुले घर फर्किदा भोग्नु पर्ने वास्तविकता हो यो। मन सारै छोयो।😢 देश विकास गरेको भए यस्तो दिन आउने थिएन। स्वर्ग जस्तो हाम्रो देश नर्क भैसको अब त जनता हामी सचेत बनौं।😢🙏🇳🇵
भुपु दाईको प्रत्येक सिर्जनामा केही न केही खास हुन्छ.. छोटो छ जिन्दगी, पिरै पिरमा छ जस्ता करोडौ दर्शक स्रोताका माया पाएका गीतहरु र यस्तै अन्य उहाँका अरु सिर्जनाहरु सुन्दा त्यो प्रष्टै आभास हुन्छ । गित सुन्दै जादा भिडियो हेर्दै जादा अत्यन्तै गहिराईमा पुगिएछ.. नयाँ गीत आएको रहेछ कस्तो बनाउनु भएछ यसो एक्छिन हेरौ न भनेको एकपटक हेरेर के मन भरिन्थ्यो र हेर्दै जादा हेर्दै जादा लगातार ४ पटक सम्म हेर्नपुगेछु । कान्छी लै लै लै..लै लै लै मैले छोडेर गएको माया खै ? मलाई त अति मन पर्यो अब हेर्ने पालो हजुरहरुको.. शुभकामना भुपु दाई अन्य गीतहरु जस्तै सफलताको शिखरमा पुग्न सफल होस । ❤
Such a mesmerizing, melodiously and heart touching song. The emotions and artistry in every note are truly captivating. Congrats Bhupu and the Team 🎊 🎉
मार्मिक शब्द, सुमधुर आवाज, गहिरो संगीत, सुन्दर अभिनय। निकै उत्कृष्ट बनेको छ गीत। म त भाग्यमानी हुँ, हजुरसित बसेर पहिल्यै प्रत्यक्ष यो गीत हेर्न र सुन्न पाएँ। पर्खाइमा थिएँ। यो सुन्दर कोसेलीका लागि हार्दिक बधाई सहित भव्य शुभकामना मेरो दादा। सबैले हेरिदिनुस्, दिल छुनेछ, आँसुले गाला चुम्नेछ। बहुत प्रेम छ दादा। सफलताको शुभकामना छ। दिल छोयो। बारबार दिल छुँदै हुनुहुन्छ। दिल सधैँ छोइराख्नुस् मेरो दादा💝💕💎💞💙😔
Last yaad aayeo vinaju kasai kasai ko 3 4 choti herey yeo video maile …..❤ Khai kasto kaccho maya ko dharso kanxi lai lai lai maile xordera gayeko maya khai 🙂❤ Expect gareko vanda ramro lagyeo yeo song malai 💗
wow🥰जति हेरो तेतिनै राम्रो लाग्ने यो होनि गित 🙏चन्द्रमा जस्तै चम्किलो धुर्ब ताराको जस्तै हँसिलो सूर्यको प्रकाश जस्तो तेजिलो हजुरको उत्कृष्ट प्रस्तुतिले साच्चिनै मनै छोयो अझै धेरै सफल्ताको शुभकामना 🙏🙏❤❤
देशमा बेरोजगारीले गर्दा कति कान्छाहरुले घर फर्किदा भोग्नु पर्ने वास्तविकता हो यो। मन सारै छोयो।😢 देश विकास गरेको भए यस्तो दिन आउने थिएन। स्वर्ग जस्तो हाम्रो देश नर्क भैसको अब त जनता हामी सचेत बनौं।😢🙏🇳🇵
भिडियो दोहोर्याएर हेरे कहानी मजाले भुझे गित आठ मिनेटको भयपनी तीन घण्टाको फिलिम हेरेको आभास भयो लास्टमा आसु झरेको पत्तै पाइयन शुभकामना सम्पुर्ण माया खै टिम❣️
कहिले १ गते आउला र दाजुको गीत हेरौला भने प्रतिक्षामा थिए। पूरा भयो दाजु सफलको शुभकामना❤❤❤❤❤❤❤❤❤❤ असाधै मार्मिक
भुपु दाईको प्रत्येक सिर्जनामा केही न केही खास हुन्छ.. छोटो छ जिन्दगी, पिरै पिरमा छ जस्ता करोडौ दर्शक स्रोताका माया पाएका गीतहरु र यस्तै अन्य उहाँका अरु सिर्जनाहरु सुन्दा त्यो प्रष्टै आभास हुन्छ । गित सुन्दै जादा भिडियो हेर्दै जादा अत्यन्तै गहिराईमा पुगिएछ.. नयाँ गीत आएको रहेछ कस्तो बनाउनु भएछ यसो एक्छिन हेरौ न भनेको एकपटक हेरेर के मन भरिन्थ्यो र हेर्दै जादा हेर्दै जादा लगातार ४ पटक सम्म हेर्नपुगेछु । कान्छी लै लै लै..लै लै लै मैले छोडेर गएको माया खै ? मलाई त अति मन पर्यो अब हेर्ने पालो हजुरहरुको.. शुभकामना भुपु दाई अन्य गीतहरु जस्तै सफलताको शिखरमा पुग्न सफल होस । ❤
ho sachikai ekdam mitho geet rahexa malai pani dherai man paryo
Thank you bhai 🥰🥰
मलाई त मन पर्यो है ।। राम्रो छ साङिगितिक प्रस्तुति ।।
💖💖🙏🙏🙏👍️👍️✔️✔️
माया खै ?? एकदम मार्मिक अनि उत्कृष्ट गीत दादा❤शुभकामना🌺
आयो आयो फेरि आयो हर्ट टचिङ भुपुजी फेरि उदायो वाउ। धेरै माया भुपुजी शुभकामना 🎉🎉🎉🎉❤❤❤❤❤
आहा हजुर कति मिठो गित कति हँसिलो मुहार उस्तै अनमोल अभिनय लिएर पाल्नु भएको छ आहा हजुर साहै उत्कृष्ट भिडियो बनाउनु भएको छ सुभकामना छ 🙏♥️🌹🥀🌺👏👏👏
Such a mesmerizing, melodiously and heart touching song. The emotions and artistry in every note are truly captivating. Congrats Bhupu and the Team 🎊 🎉
भुपु दाईको आयो फेरो आगो लगाउने गित हार्दिक बधाई छ दाइ मैले सोचे जस्तै ल्याउनु भयछ गितको मेरो अन्दाज मिल्यो यो गितले निकै सफलता पावस🎉🎉🎉❤️❤️
आहा ❤❤ क्या मिठो गीत "माया खै" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
मार्मिक शब्द, सुमधुर आवाज, गहिरो संगीत, सुन्दर अभिनय। निकै उत्कृष्ट बनेको छ गीत। म त भाग्यमानी हुँ, हजुरसित बसेर पहिल्यै प्रत्यक्ष यो गीत हेर्न र सुन्न पाएँ। पर्खाइमा थिएँ। यो सुन्दर कोसेलीका लागि हार्दिक बधाई सहित भव्य शुभकामना मेरो दादा। सबैले हेरिदिनुस्, दिल छुनेछ, आँसुले गाला चुम्नेछ। बहुत प्रेम छ दादा। सफलताको शुभकामना छ। दिल छोयो। बारबार दिल छुँदै हुनुहुन्छ। दिल सधैँ छोइराख्नुस् मेरो दादा💝💕💎💞💙😔
उत्कृष्ट गीत छिट्टै करोड क्लबमा पुगोस्। साथी शुभकामना💐
Last yaad aayeo vinaju kasai kasai ko 3 4 choti herey yeo video maile …..❤
Khai kasto kaccho maya ko dharso kanxi lai lai lai maile xordera gayeko maya khai 🙂❤
Expect gareko vanda ramro lagyeo yeo song malai 💗
maya khai mitho geet congratulations bhupu ji ❤❤
अति नै मार्मिक अनि अहिलेको समय सान्दर्भिक परिवेश सङ मेल खाने गित । सफलताको शुभकामना पाण्डे जि !
आहा ! गीतहरुको भीडमा फेरि अर्को पृथक गीत
दाइ गित रामो छ हजुरलाइ धेरै सुभकामना छ🎉🎉🎉🎉🎉
उत्कृष्ट सृजना ❤, अझ प्रगति होस 🎉
चोखो प्रेमलाई बैँशको बदमासी सम्झने समाजलाई कहिले बुझाउनु मन दुख्नुको पिडा 😪
Congratulations🎉 dada धेरै माया अनि मिठो सम्झना धेरै नै मार्मिक गित छ दादा ❤😢🎶🎶🎶
नेपाली युवाको विवशता उजागर गरिएको यस गीतलाई सफलताको शुभकामना ❤❤
गित सम सामयिक तथा मार्मिक लाग्यो । कथा बस्तु अनुसार कलाकारिता पनि राम्रो छ ॥सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना !!
अत्यन्तै मीठो गीत एक समय शान्दरभीक छ धेरै धेरै बधाई साथै लाखौंलाख शुभकामना✨✨✨✨
Aaha kati raamro
Wow! What a touching and emotional song. I loved it. Wish you bright future ahead!
कान्छी लै लै लै ।
मैले छाेडेर गएको मायाँ खै ?
गज्जब मन पर्याे ।
ल दामी छ ।
अझै राम्रो होस् यही शुभकामना छ हजुरलाई
साथी 🫰❣️
Nice song bhupu heart touching yrrr
मिठासले भरिपूर्ण🌺🌺 प्रस्तुतिलाई सफलताको शुभकामना🙏
Wow मन छोयो दादा❤❤❤
Geet dherai ramro lageyo kamal giri ko acting babal x❤❤❤
❤️❤️❤️❤️Kya Maja aayo
Best of luck to team market khanxa yesle ❤
Akdam marmik baneko xa best wishes whole team ❣️
Nice video juna should be heroine someday and bhupu pande awesome
लु यो पनि मजा आयो ❤
समय सान्दर्भिक सिर्जना । ❤❤❤❤
खुसी किन्न हिँड्नेको हालत अक्सर यस्तै हुन्छ।आखिर नेपाली जीवन न हो।समसामयिक प्रस्तुति भुपुजि
सारै राम्रो लग्यो।
Congratulations bhupu sir for this beautiful presentation ❤🤗best wishes ❤🥰
सारै राम्रो आँसु नै आयो 😪😪
Wow मन छोयो है badaa ❤❤❤
tq baddaa
मनै छोयो 😢
Good 👍🏻 ❤
❤❤❤❤ Gajjab
Juna 👍💜
dheari ramro best of luck👍️👍️👍️👍️
Nice acting juna ❤
Awesome song and the video works. Congratulations and best wishes...
Wow Beautiful song 🌺🙏🏻
बाबाल छ दादा ❤❤
Damii xa dai geet❤
दामी छ?
asto ramro git xa kha support guyz sable share hanam tw
सफलता को शुभकामना भुपु दाई!!❤
एकदम राम्रो प्रस्तुती भुपु जी सफलताको शुभकामना । । ❤😊
आहा अर्गानिक
Wow🥰nice song❤❤❤
सारै राम्रो गीत
Wow Kati sundar Sangit video xa ❤❤
सफल्ताको शुभकामना🎉दादा करोड कल्बमा पुग्छ भन्ने अपेक्छ्या राखेको छु🙏🙏
Typical, loved it
Aayo aayo kadai aayo daiii❤❤❤
Lovely👌
😳 wow
❤❤❤❤ATI Mitho geet
Super wow❤❤❤
सफलताको शुभकामना🎉🎉🙏🙏
Inspired ❤ story love song congratulations all team
heart touching dada😢❤
Best wishes dada❤
Ramro lagyo vai
दामी भुपु
ढिला भयो होइ हेर्न ❤❤❤ 😊😊🙏
Love you daju
Wait is over❤🎉
♥️♥️
खै मेरो माया खै🎉🎉🎉 भुपु दाजु
Best wishes ❤
यति सुन्दर गीतलाई सबैले माया गरिदिनुस् है।💝
❤❤❤❤❤❤❤❤❤❤❤❤
Dherai ramro geet ani video
wow🥰जति हेरो तेतिनै राम्रो लाग्ने यो होनि गित 🙏चन्द्रमा जस्तै चम्किलो धुर्ब ताराको जस्तै हँसिलो सूर्यको प्रकाश जस्तो तेजिलो हजुरको उत्कृष्ट प्रस्तुतिले साच्चिनै मनै छोयो अझै धेरै सफल्ताको शुभकामना 🙏🙏❤❤
😢😢 सब्द नै छैन
❤❤
Nice ❤❤❤
माया त अर्कैको भई सकिछन्...😢!!!
Hurt touching song
😊
Dami
❤❤❤❤❤❤❤❤❤❤❤😢राम्रोसँग बनेकाे रहेछ माया बाट बिछाेद
GOOD LUCK
Daju ❤❤❤
मार्मिक कथा संग्रह समेटिएको गित रहेछ सबै ले माया गरिदिनु होला। #mayakhai
❤❤❤🎧🎧🎧
KG🎉 nice video🎉
❤
🌹🌹🌹🌹🌹🌹🌹
❤❤❤❤❤