मलाई अति मन पर्ने याे नाच मैले कमसे कम 100 पटक भन्दा बढि हेरे अझै धित मर्दैन। सबै कलाकारपर्ति हृदयदेखि नमनम टक्र्याउन चाहान्छु ।नेपालिकाे सस्कार सस्कृतिलाई बचाई राख्ने हामी सबैकाे दायित्व हाे ।हामिले सधै भरि बचाई राख्नु पर्छ ।
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुदैनकि भनेर साध्य नै छैन र सागसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
आफ्नो पहिचान भनेको मौलिक परम्परा हुन आज आधुनिकताको नाउमाँ बिदेशी चलखेल र बिदेशी संस्कार ले हाम्रो कला संस्कृति हराउदै गयको छ। एस्मा अहिलेका युवापीढ़ी ले तेती रूचि राखेको देखिन्न। तर कुनै ठाउँमा यस्तै उदाहरणीय कार्य गरेको देख्दा हाम्रो मौलिकता बिजितै छ भन्ने अभास् हुन्छ। मेरो तरफबात सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद्।हरी बिक मङ्गला गाऊपालिका म्याग्दी
म दार्जिलिङ्ग देखि हजूर हरु सबै लाई झोरले हाम्रो मगर हरु को परम्परा संस्कृति सोरठी नृत्य प्रस्तुत गरि हजूर हरु ले हामी सवैलाई अती रमाईलो गरिदिनू भएको मा लाख् लाख् धन्यवाद।
मलाइ पनि सरै मन पर्यो यो सोरथी नाच मेरो पुर्खा हरु नाचेको देखेको थिये सो तेहि मेरो पुर्खा हुरुको याद ताजा भयो धन्ये वाद सबैलाइ येस्तो सोरथी हेर्ने मौका दिनु भकोमा🇳🇵🇳🇵🇳🇵
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।

वाग्लुङे साथिहरुलाई,पुर्वेलि मगरहरुकै टाेलमा रमाएर बस्ने म गएर मगरबासिकाे तर्फ बाट धेरै धन्यवाद, साथै मेरा मित्र जितु पुन वाग्लुङ बासि काे साथ बाट हामि दुबै काे नमस्कार!
Dherai khushi lagyo geet sunera Hamro deshko dherai thau haruma yo parampara haraisakeko xa yo parampara feri lyaunu parxa hamro deshma. Geet dherai ramro xa.
Hami piyouthan arkha ma aju bhanda 40 sal pahilako yad ayo mero haju bale sorthi gayeko ma pani aaju bhanda 15/20 sal pahila nacheko Sarai khusi lagaeyo suv kamna chha hajur haru lai
❤कति राम्राे सस्कार र सस्कृतिमा हुर्केकाे हामी ।मलाई याे नृत्य अति मन पर्छ ।हरेक पल्ट सुन्छु र हेर्छु धितै मर्दैन ।सबै टिमलाई हृदयदेखि धन्यावाद ।यसलाई नया पुस्तामा हस्तान्तरण गरि संक्षण गरिनु पर्छ।पुर्खाकाे ईतिहासलाई जाेगाई राख्नु पर्छ।❤❤
@@Rebelass74 chantel is a group of peoples from different ethnicity. Chantyal is a caste which is made after 16-17th century. Tamang people and magar peoples who do khani business in myagdi,gulmi,and baglung are are known as chyantal.
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मलाई अति मन पर्ने याे नाच मैले कमसे कम 100 पटक भन्दा बढि हेरे अझै धित मर्दैन। सबै कलाकारपर्ति हृदयदेखि नमनम टक्र्याउन चाहान्छु ।नेपालिकाे सस्कार सस्कृतिलाई बचाई राख्ने हामी सबैकाे दायित्व हाे ।हामिले सधै भरि बचाई राख्नु पर्छ ।
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुदैनकि भनेर साध्य नै छैन र सागसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
आफ्नो पहिचान भनेको मौलिक परम्परा हुन आज आधुनिकताको नाउमाँ बिदेशी चलखेल र बिदेशी संस्कार ले हाम्रो कला संस्कृति हराउदै गयको छ। एस्मा अहिलेका युवापीढ़ी ले तेती रूचि राखेको देखिन्न। तर कुनै ठाउँमा यस्तै उदाहरणीय कार्य गरेको देख्दा हाम्रो मौलिकता बिजितै छ भन्ने अभास् हुन्छ। मेरो तरफबात सम्पूर्ण तिमलाई हार्दिक धन्यवाद्।हरी बिक मङ्गला गाऊपालिका म्याग्दी
Ramro thau ramro gau galkot hamro hira daiko dance ati ramro n singer best
बाउ बाज्येले नाज्दै आएको मगर जातको यो सोरठी गीत र नाचलाई सम्मान गर्छु म। जय मगर
राम्रो लाग्यो सोरथी गित
Aati Ramro loke saktri mager
बाग्लुङ्ग गल्कोट्को मगरहरुबाट एसरि सस्कार सस्कृति बचाइराखनु भएकोमा धेरै धेरै धन्नेबाद योसस्कार नया युबापिडिमापनिसरोस
supar se upar
prampara saskriti saskar dherai ramro chha yestai bachaunu bhayeko chha dhanyabad
हाम्रो नेपालकाे भाषा अनि संसकृति देखेर यति मन खुसि हुन्छकि भनेर साध्य नै छैन र साथसाथै बागलुङगे मगर समुदायप्रती अाभार प्रकट गर्दछु
म दार्जिलिङ्ग देखि हजूर हरु सबै लाई झोरले हाम्रो मगर हरु को परम्परा संस्कृति सोरठी नृत्य प्रस्तुत गरि हजूर हरु ले हामी सवैलाई अती रमाईलो गरिदिनू भएको
मा लाख् लाख् धन्यवाद।
धेरै राम्राे अाज म याे नाच देखेर गाउँ घरकाे याद अायाे गाठे सारै रमैलाे
मलाई अति मनपयाे हालपराई भुमी बाट
मलाइ पनि सरै मन पर्यो यो सोरथी नाच मेरो पुर्खा हरु नाचेको देखेको थिये सो तेहि मेरो पुर्खा हुरुको याद ताजा भयो धन्ये वाद सबैलाइ येस्तो सोरथी हेर्ने मौका दिनु भकोमा🇳🇵🇳🇵🇳🇵
00y00W
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Ramro lagyo
धेरै राम्रो छ सोरथी नाच सह परिवारलाई शुभकामना
सम्पुर्ण सोरठि टिमलाइ सलाम निकै रमाइलो लाग्दै छ
Ramro Lagyo
Derai ramro hamro magar saskiriti birsinu hudain hajur haruli derai dhaneyabat
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
आफ्नो मौलिक परम्परा जोगाइ राख्नु हामी सबैको दाइत्व हो,राम्रो छ सोरठि
नवीन राना जिको स्वोर सुन्दानै सारै मिठो लाग्छ। बधाई छ।
बाग्लुङ्ग जिल्ला को सास्कृतिक समुह लाई धेरै धेरै बधाई छ।
L9
❤धेरै धेरै राम्रो लाग्यो
म बाहुन भएर पनि कति मन पर्छ मारुनी बनेर नाच्न , हाम्रो सस्कृती , हाम्रो सम्पत्ति हो
के जातजाति के भाषा केही फरक पर्दैन !!!
जातजाति भन्नू भन्दा पनि यो गित सुनेर कुन धर्मको देबिदेबताको नाम आउँछ त्यो बुझ्ने गर्नुस्
यो शोरोती धेरैपुरानो आज्देख्नपायौ राम्रो लायो धन्य बाद
Vyre nise sorathi nach
अति सुन्दर🙏🙏🙏🙏🙏🌹🌺🌹🌺💃🌹💃👌
Wow super songs
👌👌👌
ati mitho lagxa sorathi.
यस्ता कला संस्कृतिको जगेर्ना पछिल्लो पुस्ताले गर्ला कि नगर्ला
मगर गुरुङहरुको रितिरिवज परम्परा सास्कृतिक सोरठी,कौरा,मारुनी,घाटु सालैजो नै महत्त्वपूर्ण पहिचान हो।तेसैले यी रितिरिवाजहरुलाई बचाई राख्नु पर्छ।
Sarai mn parne sorasthi
Bachpan yaad ayo hamro tanahun tira ni hunthyo pahila2 ajkal khai
wow hami magar haruko sorathi nacha kati mitho aawaj sano chhada gauma program huda herne garthe malae garba lagchha magar hunuma hamile aafno culture bhasa lae bhullnu hudaina
Kati ramro ho maro baba pani gaunu hunxa pardas bata hardai xu miss baba
धेरै राम्रो
nice song
Yasta culture haruko samrakchhan granu hami sabaiko kartabyaho.
Very nice
वाग्लुङे साथिहरुलाई,पुर्वेलि मगरहरुकै टाेलमा रमाएर बस्ने म गएर मगरबासिकाे तर्फ बाट धेरै धन्यवाद, साथै मेरा मित्र जितु पुन वाग्लुङ बासि काे साथ बाट हामि दुबै काे नमस्कार!
जुन जात जातिको भएपनि आखिर नेपाली परम्परा हो खुशी लायो,धेरै राम्रो छ।।।।।
shankar g c. Sahi kuro sankar g
Malai ta sabai bhanda man parni nach nai sorathi ho sarai man pareyo
Dherai khushi lagyo geet sunera
Hamro deshko dherai thau haruma yo parampara haraisakeko xa yo parampara feri lyaunu parxa hamro deshma. Geet dherai ramro xa.
✌️✌️✌️👬👌👌👌
म घेरइ खुसि भए यो गित हेरेर म जनमे को ः
Hami piyouthan arkha ma aju bhanda 40 sal pahilako yad ayo mero haju bale sorthi gayeko ma pani aaju bhanda 15/20 sal pahila nacheko Sarai khusi lagaeyo suv kamna chha hajur haru lai
❤कति राम्राे सस्कार र सस्कृतिमा हुर्केकाे हामी ।मलाई याे नृत्य अति मन पर्छ ।हरेक पल्ट सुन्छु र हेर्छु धितै मर्दैन ।सबै टिमलाई हृदयदेखि धन्यावाद ।यसलाई नया पुस्तामा हस्तान्तरण गरि संक्षण गरिनु पर्छ।पुर्खाकाे ईतिहासलाई जाेगाई राख्नु पर्छ।❤❤
mitho git ❤❤❤
Good luck 👏👏👏
धेरै सुन्दर गीत र नाँच।
राम्रो। लागेयो
नाइस सुप्प्प...लाफा ......
Baglung magar yata hajier
aaha katiramro sorathi..nice
best song
धेरै राम्रो ल
वा वा धेरै राम्रो दशै तिहार मनाउन न पाएको पनि धेरै भाको थियो तर यो हेरे पछि दशै तिहार मनाएको भन्दा कम लागेन ।
ahaa kati ramro xha yo sorathi
afno reti rebaj bachaunu ramro kura ho dherai khuse lago best of luck all of you
Dhanyabad sir
साेरठी गित लाई सारै मन पर्छ अति राम्राे छ गित
धेरै राम्रो छ यमु जी को मौलिक सोरठी गीत
Very beautiful traditional folk dance with sweet voice and sound of madal, love from Assam, India,,,
Thnk u si much
दलित समुदायको विशाल सस्कृति
❤️I wander singer , beautiful voice❤️
Purana yadaharu 🌺🌺🙏
wow khusi lagyo sorathi sunna paauda. yastai aru parustuti ko begara parkhai ma xu.
Jati sune poni sunu2 lagne nice songs and natural voice.....
magar,song good job 👍👍
नवीन राना दाजुको सबै गित राम्रो हुन्छ
t
हाम्राे नेपाल काे पुरननाे गाना म गर्व गर्छु ।
Thanks J b Chantel from india
Are you Magar?
@@Rebelass74 chantel is a group of peoples from different ethnicity.
Chantyal is a caste which is made after 16-17th century.
Tamang people and magar peoples who do khani business in myagdi,gulmi,and baglung are are known as chyantal.
very nice song and dance
proud to be magar well done
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Nice soag
Old is gold vnya yahi ho....
गर्व लाग्छ आफ्नो मगर जातिको परम्परागत सोरठी नाच धन्यवाद सबै लाई
Pppppò
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
Jati jati tihar najikinx teti nai hajur ko yad aaux Navin sir jati hereni hajur ka yi savda harule nisavda banai dinx
हाम्रा माैलीक कला ,संस्कृति जगेर्ना गर्नु हाम्राे कर्तव्य हाे ।
🙏🙏🙏❤️❤️❤️🤩🤩🤩🤩🤩🤗🤗🤗🤗🤗🥂 Sarai Ramro Saskarite Saskar Ra Paile ko Saveyata
Hamra Purana Saskarite Sarai Ramro Raixa Khushi Laghxa.👌
Kati midho sor payro dai
Nice gana
यो नाच को परिभाषा नबुझेनी राम्रो लाग्यो
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
sabai vanda ramro lagni sorathi ho malai I' like sorathi
❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏🙏
Very nice I am watching from India
Wow verry nice mgar sskirte
Nice song
अतिमार्मिक छ हो सफल्ताको सुभकामना छ
लु आयो है सोरठी परम्परा अनुसार कुनै पनि जात जाती ले गाउने सोरठी गित
ati ramro laago
Happy magars
मगर समुदायले नाच्ने सोरठीमा (तर अचेल जोले पनि नाच्छ) गण्डकी भेगको कुनै ठकुरी राजा र उनका दुइ रानीहरुको बारे गीत गाइञ्च। नाच्ने पुरुष र दुइ महिलाहरुले तिनै राजा र उनका दुइ रानीहरुको प्रतिनिधित्व गर्छ. यसले ठकुरी र मगर बिचको अन्योनास्रित सम्बन्ध देखाउछ।
मगर भाषा नबोलेपनि मगर सँस्कृति लोपोन्मुख सोरठी नाच बचाउन सफल बाग्लुँगे मगर समुदाय प्रति आभार प्रकट गर्न चाहन्छु...
Nice bro
Qt
Thank u
यश नाचलाइ जगेर्ना गरनु परछ
यो नाच रोल्पा /रुकुम/सल्यान/प्युठान /दाङतिर पनि छ। तर अहिले अलि हराउँदै छ्न थोरै साथसपोत को आबस्यकता देखिन्छ।
super Nabin bhai.
Thnk u sir
sarai mitho geet
Hamro palpa ma asti soroti hunthyou
Very good japanbat
यो नचरी टोल टोलको हूदो रहेछ हाम्रो गूल्मिको फरक लाग्यो
Yes
धेरै पछि अायो नबिन सर,,,अब हिउद लाग्यो...सालैजो निकाल्नुपर्यो,,,20,,,25,, मिनट को.......धेरै राम्रो सोरठि
Daily Love ok aba xittai gardai xu salaijo type ko jhaure bhaka
good
कठै बरा