नयाँ संसद भवनमा मन्त्रीको छड्के,बेलायतको जस्तै बन्यो नयाँ संसद भवन Parliament New Building

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024
  • #New_Samsad_Bhawaban #NepalpukartvNewVideo
    बेलायतको जस्तै बन्यो नयाँ संसद भनन,उपप्रधानमन्त्री निरिक्षण गर्न जाँदा ठेकेदार किन भागे ?New Video
    हाम्रो च्यानलको भिडियो कुनै पनि फेसबुक / पेजमा राखेको पाईएमा कपि राईट स्ट्रइक आउने हुँदा अन्यत्र प्रयोग नगर्न सुचित गरिन्छ © Nepalpukar.com 2020
    ------------------------------------------------
    Social links:-
    Facebook:- www.facebook.com
    Twitter: twitter.com
    Website: www.nepalpukar...
    Contact : 9851083017
    Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Embedding to a website is allowed.

ความคิดเห็น • 186

  • @bheshraj1911
    @bheshraj1911 หลายเดือนก่อน +42

    यो नया संसद भवनमा पुराना चोर सांसद हरूलाई छीर्न दीनु हुदैन नेपाली जनताहरुले

  • @santoshpanta9004
    @santoshpanta9004 หลายเดือนก่อน +36

    भ्रस्टचार गर्ने थलो,देशद्रोहीहरु जम्मा हुने ठाउँ।

    • @BidurShibakoti-wr6ez
      @BidurShibakoti-wr6ez 25 วันที่ผ่านมา +1

      बाख्रापालन गर्नु पर्छ मानीसहरुलाईत दिनकादिन भेडाबाख्रा बनाएर बिदेशीहरुलाई बेच्दैछन् अब भेडाबाख्रा कुखुरा पसुपन्छीहरु राख्नु पर्छ

    • @GhamaanRai
      @GhamaanRai 2 วันที่ผ่านมา

      Nakaratmak soch!...

  • @rsdulal5295
    @rsdulal5295 หลายเดือนก่อน +11

    चन्द्र सम्सेर राणाले जग्गा राखी दिएका थिए र यी लुटेरा हरुले मस्ति गर्न पाए । यदि जग्गा किन्नुपर्नि भएको भए अरबौं रुपयाँ को चलखेल हुने थियो ।

    • @shreeramchhetri680
      @shreeramchhetri680 หลายเดือนก่อน +1

      निर्मणमा मजाले बजायकै हाेला त देश मार्न पल्केकाहरुले ।

    • @deepakpoon9679
      @deepakpoon9679 หลายเดือนก่อน

      Right thekka vanera arbou kumlyako xa.

  • @sarbagyatuladhar73
    @sarbagyatuladhar73 หลายเดือนก่อน +8

    दक्षिण एशियाकै भब्य र बहुमुल्य बोटबिरुवाले सजिएको सिंहदरवारको जुन सान थियो, यस्ता निर्माणले ध्वष्ट,

    • @tekkarki8900
      @tekkarki8900 18 วันที่ผ่านมา

      Aba KP le tundikhel ra khulla manch lai shivapuri danda sanga satta-patta garidine ra Deuwale Singh Darbar bechidine kaamko tayari hola jastoxa......

  • @fromchitwan1067
    @fromchitwan1067 23 วันที่ผ่านมา +4

    भष्टाचारि ले देश चलाउँदा जनता खुसी सपोर्ट गर्ने देश नेपाल हो

    • @jayabista1251
      @jayabista1251 18 วันที่ผ่านมา

      देश होइन नेपाली भेडा भन मुला ।देश लाई किन दोष ? जय नेपाल भन ।

  • @hemantasijapati6573
    @hemantasijapati6573 18 วันที่ผ่านมา +2

    गणतन्त्र मा नेताकाे मात्रै बने महल तर यहाँ पुरमना थाेत्रा नेता छिर्न दिनु हुदैन ।
    greater Nepal काे नक्सा पनि टाँस्नुपर्ट याे सदनमा

  • @uttamregmi2087
    @uttamregmi2087 23 วันที่ผ่านมา +2

    Looks good, but i am slightly concerned about the truss (roof). I hope it is designed to take all the anticipated loads including the sesmic ones

  • @yograjkhadka2697
    @yograjkhadka2697 14 วันที่ผ่านมา +1

    नेपालमा 77 जना साम्सद भए पुग्छ अरु बाकी सबै जनतालाइओ रिनको भारी बोकाउने मात्रै हो ।

    • @BickeyShrestha-hz4tn
      @BickeyShrestha-hz4tn 10 วันที่ผ่านมา

      77 Jana ta hoen sir yasma + 50 bhayani hunchha -50 bhaya batter hunchha

  • @shahadevkalikote4063
    @shahadevkalikote4063 27 วันที่ผ่านมา +6

    सुखद खबर !! छिट्टै निर्माण पूरा भै २०८४ को चुनावबाट निर्वाचित सबल, शान्त,सृजनशिल र नेपालको ऐतिहासिक गरिमालाई बिश्व सामु उजागर गर्न सक्ने जनप्रतिनिधिलाई हस्तान्तरण गर्न पाईयोस यो गरिमामय संसद भवन !!

  • @sarojPun-dj5vz
    @sarojPun-dj5vz 20 วันที่ผ่านมา +1

    धेरै राम्रो काम भएको छ देशको आफ्नै सांसद भवन हुनु अती जरुरी छ। काम ढिलो भए पनि सबैले गौरव गर्नुपर्ने आयोजना हो यो। काम चाइ अलि छिटो गर्दा राम्रो हुन्छ होला काम किन ढिलो भएको छ के कारणले होला आर्थिक कारणले होकि श्रमसक्ती कम भएर होकि भन्ने कुराको चासो संबंधित निकायका सरोकारवालाले दिनु पर्ने देखिन्छ।

  • @AlibhaiAli-ql5km
    @AlibhaiAli-ql5km 21 วันที่ผ่านมา +1

    Ma sha Allah ❤❤❤❤❤

  • @bhuwanmahat6133
    @bhuwanmahat6133 15 วันที่ผ่านมา

    यो सभा हलमा लुटेराहरुलाइ चुनेर फेरि पनि पठाउने काम हामिबाट नहोस।।धन्यवाद ।।

  • @dilipkumarrai7825
    @dilipkumarrai7825 22 วันที่ผ่านมา +1

    यो नयाँ संसदभित्र त्यो भ्रष्टाचारी ओली देउवा चोर र त्यसका हत्याराहरुलाई छिर्न दिने होइन।

  • @gurungbirkhabahadur1973
    @gurungbirkhabahadur1973 หลายเดือนก่อน

    जै नेपाल तर यो भवान बन्दै गर्दा कति अर्ब भर्ष्टाछ हुन्दैछ??????😊😊सब्य सांसद हरु को लागि बनोश 🤣गधा भर्ष्टचार हुरु को लागि नबनोश 🤣🤣 12:57

  • @dilipkumarrai7825
    @dilipkumarrai7825 22 วันที่ผ่านมา +1

    जनता मारा सारा भ्रष्टाचारीहरूलाई त्यही संसद गोलीले उडाउनुपर्छ।

  • @BidurShibakoti-wr6ez
    @BidurShibakoti-wr6ez 25 วันที่ผ่านมา

    यो भ्रष्टाचार गरेर वा जन्ताहरुलाई 27 खर्ब ऋणबोकाएर भवनको के काम छ र अब यो भवन भित्र बाख्रा बुगुर पसुपन्छी कृषि फम खोल्नु पर्छ ई चोरहरुलाई भ्रष्टाचारीहरुलाई राख्नु हुदैन

  • @user-jy1lj9pc3l
    @user-jy1lj9pc3l 18 วันที่ผ่านมา

    Desh Ra Janta Ko Bhalo na bhaya nee ! England ko Jasto Bhawan banyoo aba Moj Garyoo Ganatantra Ko Hero Sansad haru ko moj ! Delopement ta daami bhaya cha ! Jay Hos Sansad Haru ko !

  • @RidamGahatraj-lm7cn
    @RidamGahatraj-lm7cn หลายเดือนก่อน

    Kathamandu ma thula thula bhaban ko abhashek xa kina vne janta le roj gar pauna ko lagi❤❤

  • @ambikrasaili6010
    @ambikrasaili6010 25 วันที่ผ่านมา

    कुकुरहरु भुक्ने र लड्ने ठाउँ राम्रै हुनु पर्योनी। जनताको टाउकोमा रिन थुपारेर भय पनि।

  • @Gajen37
    @Gajen37 หลายเดือนก่อน +1

    नेवारी कला शैलिमा बनेको भनेर भन्न किन हिच्किएको हो पत्रकार जि? परम्परागत नेवारी शैलीका काष्ठकला, झ्याल ढोका, तोरणहरु, आँखी झ्याल, अनि ईटाहरु.....बेलायतको शैली भन्न मन पराउने पत्रकार जि, दुःख लाग्छ यस्ता पत्रकारिताहरुले भरेको यो देश....पित पत्रकारिता...

    • @proequipments7210
      @proequipments7210 18 วันที่ผ่านมา

      licchavi kalin ho bro..Newar ley licchavi ko ditto copy gareko cha history paadnus

  • @SAROFINTAMANG-uh8yw
    @SAROFINTAMANG-uh8yw หลายเดือนก่อน

    🇳🇵🌱🌍🌷🎉
    जय किंगडोम ग्रेटर नेपाल
    यो संसद भवन होइन यो भ्रष्टाचारीहरूको भवन हो। देशलाई सिताउनेतर्फ लान नै गोपिया बाटक होल हो। केपी ओली प्रचण्ड देउबा गगन थापा रामचन्द्र पौडेल तिमीहरूलाई सम्पूर्ण नेपाली जनताको रिस छ नसोच्नुहोला फेरि हामी प्रष्टाचार गर्छु भनेर.

    • @SAROFINTAMANG-uh8yw
      @SAROFINTAMANG-uh8yw หลายเดือนก่อน

      🇳🇵🌱🌍🌷🎉
      जय किंगडोन ग्रेटर नेपाल
      बालेन शाह गोपी हमाल तपाईँ दुईजनालाई सम्पूर्ण नेपालको बुद्धिजीवी जनताहरूको माया छ जय गोर्खा लाउरे. ❤️🎁❤️🎁🇳🇵

  • @singdensajan12
    @singdensajan12 12 วันที่ผ่านมา

    Greater Nepal ko map rakhiyos❤

  • @hemrai6434
    @hemrai6434 24 วันที่ผ่านมา

    भवन बनेर के गर्नु कार्य गर्ने हरु सब बादर भन्दा खतम हरु छन.

  • @rajendrasingh-ue9mm
    @rajendrasingh-ue9mm หลายเดือนก่อน

    संसदभबन जतिसुकै सुन्दर भब्य भएपनी त्यस भित्र गएर बस्ने र बोल्ने हरु पनी त त्यै लेबल र औकातको हुनुपर्यो नी हैन र ।

  • @devrajjoshi9236
    @devrajjoshi9236 29 วันที่ผ่านมา

    जनताकाे ढाडमा बिदेशि रिणकाे भारि बाेकाएर त हाेला ।?

  • @janakkc4661
    @janakkc4661 27 วันที่ผ่านมา

    अबिकसित सानो र थोरै जनसंख्या भएको देशमा बिकसित देशका संसद भवनहरूलाई पनि उछिन्ने गरी यो भवन निर्माण हुनुले जनप्रतिनिधिहरुलाई देश र जनताको चासो नभएका देखाउँछ। कुने बेलामा कहिले सूर्य नअस्थाउने बेलायत जस्तो बिकसित र शक्ति सम्पन्न मुलुकमा समेत संसदमा पहिला भएको सिट सङ्ख्या नबढाएको कारणबाट पछि आउने सांसदहरु उभिएर बस्नु अवस्था रहेको कुरा केहि दिन अगाडी मिडियामा आएको थियो। हामी कहाँ यस्तो बिसाल संरचना ठडिनुले हाम्रो जनता प्रतिको जवाफदेहिता कति फितला रहेछ भन्ने देखाउँछ। जनता सुखि भएको अवस्थामा मात्र देशको इज्जत बढ्ने हो भन्ने कुरा हेक्का रहन सके राम्रो हुनेछ।

  • @venepal132
    @venepal132 หลายเดือนก่อน

    भ्रष्टाचारीहरुको छलफल गर्ने अड्डा अर्थात थलो हो, यस्लाइ सांसद भवनमा भन्न मिल्दैन अखडा भन्न मिल्छ ।

  • @ajayadhikari9156
    @ajayadhikari9156 23 วันที่ผ่านมา

    कामधाम छैन जाठा मन्त्री काे , घुम्न आकाे हाेला र साथमा construction company संग येसाे 5-10 % कमिसन माग्न खान आकाे हाेला ।
    कहिले सम्म बाउकाे नाम ( गणशेमान सिह) बेचर छाेराे प्रकास ले सत्ता भाेगचलन गर्ने छ

  • @shankarmahat508
    @shankarmahat508 หลายเดือนก่อน +1

    अरे तुरी पत्रुकार4 सय बस्न मील्ने भन्छ त 😂😂😂😂 अली बुझेर भुक्ने गर के ? ? रास्ट्रीय र प्रतीनीधी अनी आगन्तुक गरी 8 सय भन्दा माथी को क्षमता छ रहने छ ल

  • @Ganeshjee2066
    @Ganeshjee2066 หลายเดือนก่อน

    नेपालाँ अहिलेसम्म के कुरो स्थाई र दिगो भा छ र यो संसदीय ब्यबस्था पनि लामो समय रही रहला भन्ने मान्न ?
    केहि दिन, महिना, वर्ष वा केहि वर्ष पछि फेरिने वा बदलिने निश्चितै हो, यो अर्बौंको लगानी फेरी ध्वस्त र खरानी। ब्यर्थै हो।

  • @Anticorr318
    @Anticorr318 3 วันที่ผ่านมา

    एक सय जना प्रतिनिधि संसद र राजसभा भए हुने देशमा लुटेर खान काम न काजका बाख्रा गोठाला भैसी गोठाला स्कुलका शिक्षकहरुलाइ संसद बनाएर लुटेर खाने बिधेयक बनाएर अनेक नाटक गर्छ ओली र शेरे !

  • @govindaadhikari2357
    @govindaadhikari2357 20 วันที่ผ่านมา

    राम्रो हो बन्नु भनेको । तर गुट्खा पराग खाएर थुक्ने ठाँऊ बनाउन नभुल्नु होला इन्जिनियर ज्यू😂😊😊😂

  • @hirabahadurthapa7818
    @hirabahadurthapa7818 29 วันที่ผ่านมา

    Wow proud of Nepal❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sushilmanandhar237
    @sushilmanandhar237 หลายเดือนก่อน

    म , तपाई , हामी नेपाली हुनुमा गर्व गर्न चाहन्छौं। हामी अब नेपाली हुनुलाई लाजमर्दो गर्ने राजनीतिज्ञ चाहँदैनौं। हामी अब उनीहरूलाई हाम्रो प्यारो देशलाई अर्को ३ वर्ष शासन गर्न दिन चाहँदैनौं। सरकारले न्याय पाउनबाट रोकेको छ । सरकारले प्रहरीलाई निष्पक्ष हुनबाट रोकेको छ । सरकारले अनुसन्धानकर्ताहरूलाई निष्पक्ष हुनबाट रोक्छ। सरकारले जनतालाई सत्य प्रचार गर्नबाट रोकेको छ । सरकारमा रहेका राजनीतिज्ञहरूले निर्वाचित जनप्रतिनिधिहरूलाई सरकारी कामहरू पूरा गर्नबाट रोक्छन्। हामीले यी राजनीतिज्ञहरूलाई हटाउनु पर्छ।

  • @NabarajDhami-gg2rm
    @NabarajDhami-gg2rm 3 วันที่ผ่านมา

    सिंहदरबार भनेर के गर्नु? गाउँ गाउँमा बिजुली छैन बाटो छैन

  • @KabirajdangiDarimailo
    @KabirajdangiDarimailo 29 วันที่ผ่านมา

    तिमीहरू सबै लुट्ने हो देश लुट्ने नै हो।

  • @devrajjoshi9236
    @devrajjoshi9236 29 วันที่ผ่านมา

    स्वर्ग महल बनाए पनि त्यसकाे मर्यादा , मान ,सान र अाेेचित्य कायम रहेन भने भाेेतिक सम्पनताले के गर्न सक्छ ।?

  • @shreeramchhetri680
    @shreeramchhetri680 หลายเดือนก่อน

    बानेश्वर चै के भयर हाे त काम नलागेकाे ? सरकारकै सम्पति हाे भाडा चै के काे लागि हाे ?

  • @bibashghorashaine2916
    @bibashghorashaine2916 20 วันที่ผ่านมา

    भवन मात्र बेलायत को जस्तो बनेर के गर्नु? काम चाहिँ कहिले बाट हुने हो बेलायत को जस्तो?

  • @khatrichhetri837
    @khatrichhetri837 15 วันที่ผ่านมา

    भ्रष्टाचार नेतालाई छिर्न दिनू हूंदैन 😂नया यूबालाई छिर्न दिनू पर्दछ ❤

  • @binodrijal7158
    @binodrijal7158 20 วันที่ผ่านมา

    चोरहरूको मिटिङ बस्नेठाउँ राम्रै बनेछ

  • @bhaktabahadurthapa8638
    @bhaktabahadurthapa8638 19 วันที่ผ่านมา

    यता पनि कति कमिसन भयो गरम भने चा इनाले सात दिन मा दुनीया बनाउ छ तर नेपाल को पारा बहाना कोरोना दुनीयार दार

  • @user-vb9je3dy3c
    @user-vb9je3dy3c หลายเดือนก่อน

    देश उदोगतिमा लाने थलो त होला ।

  • @haripoudel1119
    @haripoudel1119 หลายเดือนก่อน

    संसद भवन बेलायत जस्ताे बनेर मात्रै हुँदैन झ्गडा गर्ने akhda नबनोस विकास कोे गति पनि बेलायत कोे सिको हस् भ्रष्ट नेता हरू लाई कारबाही प्रक्रिया अघि बढोस् जल जवानी जंगल सधुप्योग होस

  • @MahendraTamang-ce8he
    @MahendraTamang-ce8he 20 วันที่ผ่านมา

    जन्ताको भोट लुटेर लानी अनि कसरी भ्रष्टचार गर्नी जन्ताको आखामा छारो हाल्नी ज्युवारि खेल्नी गालिगलोज भासन गर्न र जन्तालाई झुटो आस्पासन दिने टाउ चई गतिलो बनेछ ?

  • @archanadevkota5422
    @archanadevkota5422 หลายเดือนก่อน

    Nice nice jay Nepal

  • @bikalrai3745
    @bikalrai3745 หลายเดือนก่อน

    राजाले बनाएको सम्रचनाहरु साले चोर नेताहरुले मासेर नै सक्ने भयो

  • @necessaryitems2441
    @necessaryitems2441 หลายเดือนก่อน

    नालायक भ्रष्टहरुको लागि .... सज्जन कहिले आउलान्?

  • @amritmahatara-ux2iw
    @amritmahatara-ux2iw หลายเดือนก่อน

    Samsad bhawan bhanda kusti bhawan banau

  • @deepinfo9753
    @deepinfo9753 7 วันที่ผ่านมา

    Balen is needed as soon as possible

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 26 วันที่ผ่านมา

    जेहोस झगडागर्ने थलो राम्रै बनेछ!

  • @BuddhaGuru-cf7gh
    @BuddhaGuru-cf7gh หลายเดือนก่อน

    देश द्रोही, भ्रष्टाचारीहरू बस्ने थलो बन्ने छ पछि तर यी अहिलेका भ्रष्टहरू लखेटि सक्नु पर्छ।

  • @nepalsudip7960
    @nepalsudip7960 19 วันที่ผ่านมา

    Jati ramro vawan vayeni desh chalaune kasto xan sabilai thaha xa

  • @gautam_cg
    @gautam_cg 23 วันที่ผ่านมา

    जनतालाई ठग्ने भवन

  • @BasudevGhatani
    @BasudevGhatani 24 วันที่ผ่านมา

    भवन नयाँ भएर केगर्नु छिर्ने पूर्नै भयापछि देश सकियो।

  • @subhabisunke3706
    @subhabisunke3706 หลายเดือนก่อน

    य भवनको निर्माण गर्दै गर्दा के पि बा र दाई भाउजू को भागमा कति कति छुट्याएको छ खुलासा गर्ने पर्यो जनता जान्न चाहन्छन्

  • @kbgurung9290
    @kbgurung9290 หลายเดือนก่อน

    बेला बेलामा हुने बैठकमा मत खसाल्नेैका लागि नेपाली शैलिमा बनेछ बिशाल भवन । यहाँ, भ्रस्टाचार गर्न हुन्छ भन्नेले हुन्छ भन्नुस, हुन्न भन्ने ले हुन्न भन्नुस । भ्रस्टाचार गर्न हुन्न भन्नेमा शुन्या मत परेकाले, भ्रष्टाचार गर्न हुन्छ भन्नेको 'बहुमत' आएकाले यो प्रस्ताब पारित भयो भन्नका लागी कत्रो ठुलो भवन 😮 🤣

  • @subashprasai9118
    @subashprasai9118 หลายเดือนก่อน

    यो भवन बनाउन कति कमिसन खाइयो ?

  • @Nepal-r6b
    @Nepal-r6b หลายเดือนก่อน

    सम्सद भवन निर्माण समय अबधि भित्रै सक्किन्छ तर देश मा बन्दै गरेको एक रंगशाला २० बर्ष सम्म पनि तयार हुदैन ।
    वा हाम्रो नेपाल 😊

    • @citanfamas6868
      @citanfamas6868 หลายเดือนก่อน

      K bhannu yo banna lako nin5 barsa pugyon😂😂. Myad ni kati choti thapya thapai xa. Laaj lagxa ahile tw desh ko halat dekhda ni

  • @digitalnepal986
    @digitalnepal986 22 วันที่ผ่านมา

    He bhagawan inaharu sab lai yei bhawan vitra purdinus desh yo durdasha banaya inharu le nepali janata ko ragat chusera aaja moj gari raheka xan

  • @Tip2Up
    @Tip2Up 23 วันที่ผ่านมา

    It looked very traditional but plz tell us all Nepali , is it also loan on Nepali for china or else.

  • @Nepaboy
    @Nepaboy หลายเดือนก่อน

    नेपाली आर्ट झल्किने भव्य संसद बन्नु त बनेको छ तर अफसोस यसमा बस्ने त्यही पुराना भ्रष्टाचारी हरु हुन।

  • @udayendrasingh2560
    @udayendrasingh2560 หลายเดือนก่อน

    यो बनाउन कति ऋण लिनुपर्यो तेसको पनि जानकारी पाय हुन्थ्यो!!!

  • @shreeramchhetri680
    @shreeramchhetri680 หลายเดือนก่อน

    बुद्दि र कर्म पनि देशकाे हितमा गर्ने खालकाे हुनु पराे नि नेपालि नेताहरुकाे । जताततै भ्रष्टाचारछ । सुरक्षाकाे दृष्टिकाेणले त बालुवाटार नै उपयुक्त हुनेथियाे नि अावत जावतलाइ पनि ।

  • @bhairammaharjan2411
    @bhairammaharjan2411 หลายเดือนก่อน

    के ठट्टा गरेको यस्तो ! ? सोमालिया जस्तो बन्दै गरेको देशको बेलायतको जस्तो संसदभवन! ! 🤪

  • @bibekdhungana9202
    @bibekdhungana9202 หลายเดือนก่อน

    मैले नजानेको कुरा चै के हो भनेनी यो कुनै नेता अनुगमन मा जान्छन के काम गर्छन र हौ केही जान्नु छैन ताइन तुइ त्याहा लाग्ने बालुगा गिटि सिमेन्ट केही चिन्दैनन होला के भुत्राको अनुगमन गर्न जान्छन।आलु जस्तो

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh หลายเดือนก่อน

    यो समस्द मा नयाँ युवाहरूलाई सम्पिदिन आग्रह तस्कर माफिया दलाल चोर देस द्रोही पुरानो नेतालाई जान दिनु हुदैन

  • @prempokhrel725
    @prempokhrel725 หลายเดือนก่อน

    लुटेराहरू जम्मा हुने ठाउँ जहाँ पनि गतिलो नै हुन्छ,नयाँ कुरा होइन

  • @ghanashyamsiwakoti542
    @ghanashyamsiwakoti542 21 วันที่ผ่านมา

    सम्सद।भबन राम्रो भयर के गर्नु ,देस र जन्ता लाई इ झोले नेता ले चिनेको छैन

  • @simarai7401
    @simarai7401 หลายเดือนก่อน

    Office ahina office vitra manxe ramro hunupary

  • @aagavraj4938
    @aagavraj4938 18 วันที่ผ่านมา

    Hostel building jasto cha british architecture jasto re...yesto ni design huncha

  • @blackwater644
    @blackwater644 หลายเดือนก่อน

    2:23 British parliament is not like this design 😂😂

  • @kiranpoudel8735
    @kiranpoudel8735 หลายเดือนก่อน

    Kina chaeo yetro.thekedar saga milevagat.

  • @yubilama071
    @yubilama071 หลายเดือนก่อน

    श्रीलंका र बाङ्लादेश मा जस्तो भाग्नुको लागी हेलिप्याड को ब्यबस्था पनि गरेको होला है तेस्को पनि जानकारी गराउनु पर्‍यो

  • @Dtgxigxgjfg
    @Dtgxigxgjfg หลายเดือนก่อน

    नया नेपालमा नया आधूनीक डीजाईन मा बनाउन पर्छ नी थूक्का डीजाईन ।

  • @NirajKandel
    @NirajKandel 22 วันที่ผ่านมา

    😂😂 Aba aune swatantra umedwar xanera naya samsad bhawan ma prawesh garaunu parxa hai janta haru.😂😂

  • @BhuwansingsamalBhuwansing
    @BhuwansingsamalBhuwansing หลายเดือนก่อน

    चोर डाका हरूको लडाइँ गर्ने ठाउँ बनाउनु भन्दा त त्यो पैसा पहिरोमा पुरिएर बिचल्ली भएका परिवारलाई दिनुनी।

  • @kamalpudasaini8890
    @kamalpudasaini8890 หลายเดือนก่อน

    India काे जस्ताे छत चुईने चाहिँ नहाेस ।

  • @GaneshSubedi-wk8re
    @GaneshSubedi-wk8re 7 วันที่ผ่านมา

    Naya. Sasad. Vaban ma aaja. Vanda. Pailake. Desh. Dorohi .varasta. Gobar. Neta ko .parbesh. Nised. Hosh bantej. Garnu. Parxa. Kina. Vane purana gobar. Dimakh netalai. Parbesh. Diyara. Naya. Vaban. Apabitra nahosh jay. Nepal ❤

  • @KarunaThapa-fb7mb
    @KarunaThapa-fb7mb 29 วันที่ผ่านมา

    Bhrastachari basna nabhyaye huntho bhanne kamana gardachhu

  • @proequipments7210
    @proequipments7210 18 วันที่ผ่านมา

    iley ko samsad bhawan ma security chaina..tesailey poloce r army waripari rakhnu parya hola...2 barsa ma euta kanoon pass garney thau ko k value ra?

  • @subhabisunke3706
    @subhabisunke3706 หลายเดือนก่อน

    देश बेच्न डिल गर्ने ठाउँ

  • @axlrose4644
    @axlrose4644 หลายเดือนก่อน

    Chor haru KO New jucktion,

  • @RajuKoirala-np3qe
    @RajuKoirala-np3qe หลายเดือนก่อน

    He Bhawan Yo Sansad Bhawan ma chai Ahile ka Bhrastachari basna napaun🤗. Kaam ali dhilo hos 2084 paxi Nieman sakiyos🤗.
    TARA Mr.K.P. Oli lai oodghatan garnu sikaunu pardaina PURA nahudai RIBAN kati halxan😅😂😅
    Ramra, Imandar, Jantamukhi, Karmayogi Sansad haru basna paun Prabhu 🙏🙏🙏.

  • @user-bp3sv4wz2j
    @user-bp3sv4wz2j หลายเดือนก่อน

    केपी ओलि तस्करको पालामा बजेट दिएको होला भ्रष्टाचारी , देसद्रोही , तस्कर माफिया आतंककारी हत्याराहरु बस्ने र मिटिङ गर्ने ठाउ

  • @GaneshSubedi-wk8re
    @GaneshSubedi-wk8re 7 วันที่ผ่านมา

    Purano. Sailima. Baneko .sasad. bhaban. Dekhda. Khusi. Lago ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤😂

  • @user-vu6tb3hg9f
    @user-vu6tb3hg9f หลายเดือนก่อน

    भ्रष्टचारि सासंदहरूकाे समूह बस्ने थलाेले प्रथामिकता पाउँदैछ

  • @sagartamang1927
    @sagartamang1927 21 วันที่ผ่านมา

    Jail yo bhanda ramro huncha bidesh ma.... Paisa ko nash

  • @manirajrai-s9u
    @manirajrai-s9u หลายเดือนก่อน

    गरिब देशको धनि सरकार महगो महल भबन जन्तालांई कर ठगि गरेर बनांएको महल।

  • @choonveerrai2451
    @choonveerrai2451 หลายเดือนก่อน

    Saamsad pani belayat ka jastai

  • @choonveerrai2451
    @choonveerrai2451 17 วันที่ผ่านมา

    Aba hamto desh ma ni sabai kura belayat ko jastai huncha

  • @homale3095
    @homale3095 หลายเดือนก่อน

    Janta vrasta vayasi astai neta haru le vot pairahanxan

  • @chettribrk815
    @chettribrk815 26 วันที่ผ่านมา

    अलि high मा बनाउन मिल्दैन building

  • @hirasaru5837
    @hirasaru5837 20 วันที่ผ่านมา

    कुन देशको सहयोग मा बन्दैछ

  • @ramrijal2516
    @ramrijal2516 หลายเดือนก่อน

    जनताबाट लुटेको पैसाले बनेको हो.चोरहरुलाइ काम गर्नु पर्दैन😡😡😡😡

  • @bikashchaudhary4491
    @bikashchaudhary4491 14 วันที่ผ่านมา

    Football & cricket stadium ni banaye hune ho..😅

  • @thanosackermann6115
    @thanosackermann6115 17 วันที่ผ่านมา

    Katro thulo ad box ho hau herna maja ayena

  • @JeevanChand-sh9jc
    @JeevanChand-sh9jc หลายเดือนก่อน

    तीन अर्ब खान्छन चोर हरुले

  • @parkashshahi-ij6bk
    @parkashshahi-ij6bk หลายเดือนก่อน

    Packet cabeneat bank any time

  • @parbatidarai7105
    @parbatidarai7105 หลายเดือนก่อน

    Sadhai netaharulai matra bhayo janatalai khoi ta