अबकाे पालामा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई ल्याउनुपर्यो। अर्को बुधबारमा नेपालमा भएका कानुन सम्बन्धीका विविध सम्बन्धमा व्याख्या गर्नका निम्ति सुशीला कार्की ज्यूलाई बोलाउनु हुन भनेर रोध गर्दछु❤
अहिले क्रिक्रेट खेलले नेपालकाे बिश्वब्यापी नाम चिनाउन सफल भैराखेकाे छ पारसजीहरु जस्तै हुनहार खेेलाडिहरुकाे मेहेनत,लगन र परिश्रमले गर्दा नै आजसम्स यति राम्रो नाम चिनाउन सफल भएको छ आगामी दिनहरूमा पनि सफलता र उच्च भविष्यकाे कामना टिकाजी हजुरकाे कार्यक्रम मार्फत यति राम्रो राम्रो कुराहरु सुन्न पाइरहेको छ हजुरदुईमा आभार र नमन 🙏🙏❤❤
राम्रो सोच भएको मान्छे सहि ठाउँमा पुग्दा यति धेरै प्रगती हुन्छ,नेपाली कृकेटमा धेरै धेरै शुभकामना र उज्वल भबिस्यको कामना नेपाली कृकेटलाई। नेपाल कृकेट संघ र पारस खड्का सजिब ज्यु प्रती सम्मान। ❤❤❤🇳🇵🇳🇵🇳🇵
पत्रकारिता भनेको समाजका हरेक पक्षको आवाज उठाउनु हो। गरीब दुखीको जीवनका चुनौतीहरु, उनीहरुको चुलो कसरी बलिरहेको छ भन्ने जस्ता मुद्दाहरुलाई पनि उजागर गर्न जरुरी छ। समाजका सबै तह र तप्काका कुरा समेट्नुपर्ने हुन्छ।देशको सीमाना सुरक्षा, राजनीतिक स्थिरता, र युवाहरुको भूमिका जस्ता कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी छ। समाजका यस्ता महत्वपूर्ण पक्षहरुलाई उजागर गर्ने काम माध्यमहरुले गर्नुपर्छ।
@ हो, बिल्कुल सही हो। यदि पत्रकारिता TRP मात्रको लागि गरिन्छ भने, त्यसको प्रस्तुति र सामग्रीमा फरक स्पष्टै देखिन्छ। तर यदि सत्यता र देशहितका लागि गरिन्छ भने, त्यसले समाजमा सकारात्मक प्रभाव पार्छ।
पारास दाइ जस्तो क्रीकेट खेलेर बुझेको मन्छे कायनमा पुग्नु नाइ ठूलो छलाङ हो सलाम छ पारास दाइ हजुर लाइ आगामी दिनमा पनि एसोरिनाइ प्रगति गर्दाइ लानु होला नेपाल क्रीकेटलाइ🙏🙏🙏🙏💐💐💐💕💕💕
टिकाराम यात्री ज्युले पारस खडकाको अन्तरवार्ता आउने खबर सुनाउनु हुँदा नै यो episode हेर्न आतुर थिए ! Finally आज सुन्न पाए, खुशी लाग्यो ! तपाई हरु दुबै जनालाई धेरै धन्यवाद !🙏🙏
खेलमा हाम्रा गाउँ घरमा पनि एउटा गाउँ र अार्काे गाउँ र टाेल बिचमा भएको खेलमा पनि हुटिङ्ग र बाजा बाज हुन्छ हामीले देखेका छाै भाेगेका छाै यो एउटा स्वभाबिग पनि हाे अायाेजकले सबै बिषयमा ख्याल चाहिँ गर्नु पर्छ धेरै धेरै शुभकामना ❤
Sorry, Paras, but Nepal should not focus on Test cricket at all. The reality is that Nepal lacks the infrastructure required for Test cricket. As ICC Chairman Greg Barclay once said, "Test cricket remains an expensive and resource-intensive format." For a developing cricket nation like Nepal, diverting resources to this format is impractical. The pull factor for Test cricket is diminishing globally. With only 12 full-member nations playing Tests, the audience for the format is shrinking. Even powerhouse nations like England and Australia struggle to draw consistent crowds for non-Ashes Tests. Former South African cricketer AB de Villiers remarked, “Test cricket is losing its grip,” highlighting its declining relevance. Nepal’s decision-making should be grounded in reality, not fantasy. Instead of chasing Test status, Nepal should focus on formats where it has a realistic chance to excel, such as T20Is and ODIs. These formats are more financially viable and audience-friendly, offering Nepal a path to compete with larger nations. The success of Nepal in T20 leagues and tournaments, as seen in events like the ACC Premier Cup, demonstrates the potential in shorter formats. As cricket legend Sunil Gavaskar aptly said, “In the modern world, T20 cricket is the vehicle driving cricket’s global growth.” For Nepal, embracing this reality is key to sustainable success in cricket
अबकाे पालामा पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीलाई ल्याउनुपर्यो। अर्को बुधबारमा नेपालमा भएका कानुन सम्बन्धीका विविध सम्बन्धमा व्याख्या गर्नका निम्ति सुशीला कार्की ज्यूलाई बोलाउनु हुन भनेर रोध गर्दछु❤
❤❤❤❤
अहिले क्रिक्रेट खेलले नेपालकाे बिश्वब्यापी नाम चिनाउन सफल भैराखेकाे छ पारसजीहरु जस्तै हुनहार खेेलाडिहरुकाे मेहेनत,लगन र परिश्रमले गर्दा नै आजसम्स यति राम्रो नाम चिनाउन सफल भएको छ आगामी दिनहरूमा पनि सफलता र उच्च भविष्यकाे कामना टिकाजी हजुरकाे कार्यक्रम मार्फत यति राम्रो राम्रो कुराहरु सुन्न पाइरहेको छ हजुरदुईमा आभार र नमन 🙏🙏❤❤
राम्रो सोच भएको मान्छे सहि ठाउँमा पुग्दा यति धेरै प्रगती हुन्छ,नेपाली कृकेटमा धेरै धेरै शुभकामना र उज्वल भबिस्यको कामना नेपाली कृकेटलाई। नेपाल कृकेट संघ र पारस खड्का सजिब ज्यु प्रती सम्मान। ❤❤❤🇳🇵🇳🇵🇳🇵
पत्रकारिता भनेको समाजका हरेक पक्षको आवाज उठाउनु हो। गरीब दुखीको जीवनका चुनौतीहरु, उनीहरुको चुलो कसरी बलिरहेको छ भन्ने जस्ता मुद्दाहरुलाई पनि उजागर गर्न जरुरी छ। समाजका सबै तह र तप्काका कुरा समेट्नुपर्ने हुन्छ।देशको सीमाना सुरक्षा, राजनीतिक स्थिरता, र युवाहरुको भूमिका जस्ता कुराहरुमा ध्यान दिनु अत्यन्तै जरुरी छ। समाजका यस्ता महत्वपूर्ण पक्षहरुलाई उजागर गर्ने काम माध्यमहरुले गर्नुपर्छ।
तपाई आफै मिडिया हो कमेन्ट गर्न छोडेर गरेर देखाउनूस न, नत्र टिकारामलाई तपाईले सिकाउन पर्दैन !
@ हो, बिल्कुल सही हो। यदि पत्रकारिता TRP मात्रको लागि गरिन्छ भने, त्यसको प्रस्तुति र सामग्रीमा फरक स्पष्टै देखिन्छ। तर यदि सत्यता र देशहितका लागि गरिन्छ भने, त्यसले समाजमा सकारात्मक प्रभाव पार्छ।
पारास दाइ जस्तो क्रीकेट खेलेर बुझेको मन्छे कायनमा पुग्नु नाइ ठूलो छलाङ हो सलाम छ पारास दाइ हजुर लाइ आगामी दिनमा पनि एसोरिनाइ प्रगति गर्दाइ लानु होला नेपाल क्रीकेटलाइ🙏🙏🙏🙏💐💐💐💕💕💕
नेपाल क्रीकेटको हिरा ❤
टिकारम यात्री ज्युकाे पत्रकारिताले समाजले न्याय पाईरहेकाे छ । नेपाली क्रिकेट लाई बिश्वसामु पुराउन पारस खड्काकाे ज्यादै ठुलो देन छ ।
त्यो 8000 दर्शक मध्य म पनि एउटा
❤Nepal
❤Nepal cricket
Proud to be a Nepali
Tank k you parash and Tikaram 🏏🏏🏏🏏🏏🏏🏏🏏🏏🏏
टिकाराम जीकाे पहिलो अंग्रेजी शब्द Conflict of Interest
Balan & Paras Dai are perfect examples of right man in right places ✌️
नेपाली किक्रेट टिम आदाणिया पारस खड्का दाई हजुर ले दिएको याेगदान प्रति म उच्च सम्मान स्यालुट गर्दछु
Paras Khadka 77 Legend YNWA ❤🇳🇵🕉️🙏
धेरै राम्रो बिचार ,लक्ष्य । सफलता मिलोस शुभकामना ।🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵
अबको इपिसोडमा प्रदिप रोदन❤
टिकाराम यात्री ज्युले पारस खडकाको अन्तरवार्ता आउने खबर सुनाउनु हुँदा नै यो episode हेर्न आतुर थिए ! Finally आज सुन्न पाए, खुशी लाग्यो ! तपाई हरु दुबै जनालाई धेरै धन्यवाद !🙏🙏
लिजेन्ड नेपाली 🇳🇵किर्केट खेलकुद इतिहासकै 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
लेख्न त धेरै मन थियो तर शब्द नै भेटिन🙏🧡
न्यानो माया सहितको हार्दिक शुभकामना 🧡🧡🙏
सलाम छ पारस दाई❤❤
Right person , right position & right place .
Jay nepal🇳🇵🇳🇵🇳🇵
Jay cricket 🏏🏏🏏
Aadil alam ansari ❤ 49:00
एउटा भिजन भाको व्यक्ति नेपाल को फादर अफ नेपाली क्रिकेट !
खुशि लागो
Pk dejarve lights of Asia brilliant go ahead lezand
Good leadership,we proud ,We need Anfa also,
मलाई मनपर्ने मान्छे❤🙏
खेलमा हाम्रा गाउँ घरमा पनि एउटा गाउँ र अार्काे गाउँ र टाेल बिचमा भएको खेलमा पनि हुटिङ्ग र बाजा बाज हुन्छ हामीले देखेका छाै भाेगेका छाै यो एउटा स्वभाबिग पनि हाे
अायाेजकले सबै बिषयमा ख्याल चाहिँ गर्नु पर्छ धेरै धेरै शुभकामना ❤
Legend himself the parash khadka 🙏🙏
नमस्कार 🙏 म बहराइन बाट
talant person ❤
नेपाली किर्केटको भगवान #paraskhadka
लामो हात नगर्नु । भाबी पुस्ताले गौरबका साथ तिम्रो ठूलो सालिक राख्न सकुन । तिम्रो दर्सन गरेर खेलाडिहरु मैदान प्रबेस गरुन।
Best of luck Paras sir ❤❤❤❤
पारस दाई भएर सुन्न आएको म legend paras77
Sbaile ek arkalaai support garau 🎉🎉❤
God of Nepal cricket 🎉🎉🎉❤❤
Domestic tournament ma ta 60 over batting garna sakena national kheladi haruko team ley k ko test kelnu 1 day status ni gumaula.
पारस खड्का is father of nepali cricket
Hero❤
❤❤
❤❤🙏🙏
Kp oil lai sodna paryo stadium ko barema patrakar jiyu
🙏🙏🙏
🎉
Ground vayena tehi vayera pahilo dib can Lai garo vayo bebastapan garna yedi thulo ground vako vaye sajijai bebastapan hune thiyo
हाम्रो सार्वजनिक यातायात संग सम्वन्धित मान्छे पनि बोलाउनु न टीका जी।
India le aba Nepal lai cricket thamayako xa aafu football lai aagadi badhauna chahanxa kinaki football nai ho world wise popular
Paras dai lai sodhne ho “ yo rangasala subidha sampana kahile vanxa vanwre?.. PM ho Paras dai?.. bina Kaam ko logic ?. Unnecessarily pressure
paras dai selfish less manxe ho .. त्याग को अर्को नाम हो ।।
Sorry, Paras, but Nepal should not focus on Test cricket at all.
The reality is that Nepal lacks the infrastructure required for Test cricket. As ICC Chairman Greg Barclay once said, "Test cricket remains an expensive and resource-intensive format." For a developing cricket nation like Nepal, diverting resources to this format is impractical.
The pull factor for Test cricket is diminishing globally. With only 12 full-member nations playing Tests, the audience for the format is shrinking. Even powerhouse nations like England and Australia struggle to draw consistent crowds for non-Ashes Tests. Former South African cricketer AB de Villiers remarked, “Test cricket is losing its grip,” highlighting its declining relevance.
Nepal’s decision-making should be grounded in reality, not fantasy. Instead of chasing Test status, Nepal should focus on formats where it has a realistic chance to excel, such as T20Is and ODIs. These formats are more financially viable and audience-friendly, offering Nepal a path to compete with larger nations. The success of Nepal in T20 leagues and tournaments, as seen in events like the ACC Premier Cup, demonstrates the potential in shorter formats.
As cricket legend Sunil Gavaskar aptly said, “In the modern world, T20 cricket is the vehicle driving cricket’s global growth.” For Nepal, embracing this reality is key to sustainable success in cricket
पारस जि टिकाराम यात्री अन्तरबार्ता मा अङ्ग्रेजी बोल्न मनाइ छ है 😬😬😬🙏
🙏❤️🙏
❤😂🎉😢😮😅😊😊
❤❤❤
❤❤❤
❤❤❤
❤❤❤