मौरी कृषकहरुको प्रश्न 😍 | निकै ज्ञानमुलक | छिटो हेर्नुहोस | Nepal Bee Keeping | Ram Chandra Acharya

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ต.ค. 2024

ความคิดเห็น • 10

  • @Nechali6585
    @Nechali6585 2 หลายเดือนก่อน

    नमस्कार गुरूजी 🙏 हाम्रो बसोबास हिमालकै मुनी पर्छ यता तिर मौरी पालन गर्ने धेरै कृषकहरूछन् खाली मुड़े घारमा मात्र तर मह प्रशस्तै उत्पादन गरि राछन् एकजना दाई हुनुहुन्छ बल बहादुर राई उहाँले आधुनिक घारमा पनि मौरी पाल्ने अनेक कोशिष गर्नु भयो तर सफल भएन सायद बेसि ठण्डा भएर होकि गुरूजीले भन्दिनु पर्यो 🙏

  • @prakashsapkota8210
    @prakashsapkota8210 2 หลายเดือนก่อน +2

    मौरी लाई पखला लागेको नलागेको कसरी थाहा पाउन सकिन्छ?

  • @lamasom6856
    @lamasom6856 10 วันที่ผ่านมา

    मैले 10 घार मौरी किनेर राखेको छु, घार बिभाजन गर्दा नया रानी मौरी निकालिसकेसी भिभाजन गर्ने होनि , नय रानी कोष भित्र छदै बिभाजन गर्ने हो गुरिजी जनकारी गराउनु होला🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shresthapremvlog
    @shresthapremvlog 2 หลายเดือนก่อน

    सर नमस्कार। म मौरी पाल्न एकदमै मनपर्छ र घरमा २-४ घार छ तर बास्तु अनुसार मौरी पाल्नु नराम्रो हुन्छ भनेको सुने त्यसदेखी मन खिन्न भको छ ।हजुरको एसमा के सल्लहा हुन्छ होला?

  • @yekrajghaleyekrajghale6239
    @yekrajghaleyekrajghale6239 2 หลายเดือนก่อน

    भाले नलागेको थारी रानी,3 वर्ष पुगिसकेको बुढी रानी र भर्खरको तरुनो रानी कसरी चिन्न सकिन्छ?कार्तिकको मह भन्दा चिलाउने फुल्ने ताका यानेकि जेष्ठ ताकाको मह किन पातलो हुन्छ?🙏🙏

  • @nabinchand8290
    @nabinchand8290 2 หลายเดือนก่อน

    साउनको 25 तिर नया मौरी राखेको थिय मुढे घारमा मौरिले अहिले सम्म नि नया चाका किना बनाउदैना बुवा ?अरु कसैलाई जानकारी भय मलाई रिप्लाई दिनु होला पिलिज

  • @luckyboyshostel3582
    @luckyboyshostel3582 2 หลายเดือนก่อน

    maile ta pahelo, rato, suntala color ra seto pollan matra dekheki xu ni sir😊🙏#luckyboyshostel

  • @tekkhadka5590
    @tekkhadka5590 2 หลายเดือนก่อน

    अाज 3 गते भाद्र, प्रशस्त भाले उत्पादन भए, के भा हाेला, गुरुजि

  • @Everestpool2000
    @Everestpool2000 2 หลายเดือนก่อน

    जंगल बाट सेरोना जातको मौरी सोरेर ल्याएर मुडे घारमा राखेर कचौरा मा क्याण्डी बनाएर राखेको जति पटक ल्याएर राखे पनि भाग्छ १ दिन बाट दुइ दिन बस्दैन किन होला। ५ घार जति भागी सक्यो लौ न गुरु के गर्नुपर्ला।

    • @Hitman-gl2hc
      @Hitman-gl2hc 2 หลายเดือนก่อน +1

      Queen Gate rakhdinu ani chaasni dini garnus