अचम्मको छ यो देशको राजनीतिक रंगमञ्च! अरु दलका भए नेताहरूको के कुरा, तिनका कार्यकर्तासमेत प्रहरी हिरासत टार्न अस्पताल धाउँछन्। कति सजिलो जुक्ति-अस्पतालमा आराम, बाहिर राजनीतिक चलखेल! तर हाम्रा रवि दाइ चाहिँ साँच्चै फरक हुनुहुन्छ। चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ। यही हो वास्तविक नेतृत्वको सार! आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने - यही हो उहाँको विशेषता। अरूभन्दा फरक-केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो।
नेता ज्यु अब जनतासङ्ग्ग भोट माग्न नआउनु। आएपछी भाटा लगाइ माग्छौ विशेष गरि एमाले काङ्ग्रेसका तस्कर माननीयलाइ
अचम्मको छ यो देशको राजनीतिक रंगमञ्च! अरु दलका भए नेताहरूको के कुरा, तिनका कार्यकर्तासमेत प्रहरी हिरासत टार्न अस्पताल धाउँछन्। कति सजिलो जुक्ति-अस्पतालमा आराम, बाहिर राजनीतिक चलखेल! तर हाम्रा रवि दाइ चाहिँ साँच्चै फरक हुनुहुन्छ। चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ।
यही हो वास्तविक नेतृत्वको सार! आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने - यही हो उहाँको विशेषता। अरूभन्दा फरक-केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो।
निजामती ऐन ल्याउन नसकेको सरकार अरू के कानुन ल्याउने रहेछन ।
ख्यासेऊ मुझी हो।
यो भट्चारी सरकार ले एउटा रबि माथी माऋ लागेको छ। उनीहरू देश बिदेश घुमघाम एउटा निर्देशन रबि लाई फसाउन खेल हो
केको रडाको हो राम्रो समाचार हाईडलाईट लेख न ए पतुर कार राम्रो कुरा त हो नि बाख्रे हरु ले संसद मा रडाको मच्चाउन मात्र हो चुनाव जितेको
Ae ghadi chor ghadi khoi