धान बालिमा झार मार्ने सजिलो तरिका nepali farmer youtube channel
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- Nepali farmers explainning the method of weeding easily in rice
cultivation easy weeding method in paddy cultivation
धान बालिमा झार मार्ने सजिलो विधि बताउदै थाहा नगर ६ का अगुवा किसान माधव प्रसाद सुबेदि farmer madhab prasad subedi
host mukti nath upreti ,Nepali Farmer youtube channel
Tags
#nepali farmer
#agriculture
#agricultural information .
#nepal chitra
#pride nepal
#agro chiran
#खेती
#किसान
#krishi
#तरकारी बाली
#काउली
#आलु
#बन्दा
#kathmandu nepal
#krishi tv
#अकबरे खुर्सानी
#अकबरे खुर्सानीबाट करोडपति
#ब्यबसायिक खेती
#आधुनिक कृषि
#टनेल खेती
#लसुन खेती
#प्याज खेत्
#आलु खेती
#गोलभेडा खेती
यो वषादीले मित्र जिवको त बेहाल नै बनाउछ होलानी
सर नमस्कार म रोल्पा बाट हो मैले 4/5 हजार खोर्सानी लगाएको छु खोर्सानी भित्र झार कसरी मार्ने झार मर्ने खोर्सानी न मार्ने तरिका बताई दिनुन सर
mato urbhara sakti bigrinxa vanxan
Sabai la tha cha bisadi pryog na gari kana po jhar mar ne tarika bataunu paryoo maahaasaye
सर अदुवा खेतीमा झारले सार्है दुख दिन्छ। उपाय छ कि ?
हैट डुबाउने रहेछन किसानलाई । यसरी प्रयोग गरिएको विषादीले अर्को हुने लगाइने उत्पादनलाई प्रत्यक्ष असर गर्ने र उत्पादन घटाउने काम गर्छ ।
२० बर्ष बितिसक्यो हजुर प्रयोग गरेको
@@muktinathupretinepalifarme6509 l
Sir kisan ko bas authaune kam na garau yasko parenam tha paunu bha 6
एकदमै साचो कुरा हो ।यस्को भयानक असर छ ।माटोमा पनि र मानिसमा पनि अत्यधिक असर पर्छ।
Ropai paxi kati din samma yo paryog garn milxa hola, kirpaya jankari dinu vay hunthiyo.
पूरा भिडियो हेर्नू ल सबै जानकारी छ
धानमा लाग्ने पतेरो ब्यवस्थापन कसरी?
रोपाई गरेको धानबालीमा झारआएमा कुन औषधि प्रयोग गर्ने सर
video मा सबै बताएको छ नि हजुर
सर मैले सोधेको प्रश्न धान रोपाई भएको २२\२५दिन पछि झारआएमा कुन औषधि प्रयोग गर्ने ? यसको जवाफ दिए आभारी हुने थिए ।
धान को सावा मार्ने बिसाधी के होला?
हुन्न नि हजुर
कोदो भित्र को झार कसरी मार्न सकिन्छ
घाटी न्याकेर 😂😂😂