Nepali Farmer (Mukti Nath Upreti)
Nepali Farmer (Mukti Nath Upreti)
  • 1 201
  • 7 245 782
मल्चिङ्गमा यसरी बिरुवा सार्दा सजिलै सर्छ।#video #मल्चिंग #mulching #agro mukti
मल्चिङ्गमा यसरी बिरुवा सार्दा सजिलै सर्छ।#video #मल्चिंग #mulching #agro mukti
มุมมอง: 363

วีดีโอ

असारमा लगाएको गोलभेंडा अहिले सम्म बिक्री गर्दै कृषक मुक्तिनाथ उप्रेती #video #tomato #mukti#agro
มุมมอง 20716 ชั่วโมงที่ผ่านมา
असारमा लगाएको गोलभेंडा अहिले सम्म बिक्री गर्दै कृषक मुक्तिनाथ उप्रेती #video #tomato #mukti#agro
किसानको घरघरमा पराल बिक्रि गर्दै नुवाकोटका राजन सापकोटा #video #farming #पराल#mukti
มุมมอง 201วันที่ผ่านมา
किसानको घरघरमा पराल बिक्रि गर्दै नुवाकोटका राजन सापकोटा #video #farming #paraal#mukti
तरकारी बाली लगाउने तयारीमा ब्यस्त मकवानपुर थाहा नगरका कृषकहरु #video #कृषि #agro mukti
มุมมอง 127วันที่ผ่านมา
तरकारी बाली लगाउने तयारीमा ब्यस्त मकवानपुर थाहा नगरका कृषकहरु #video #कृषि #agro mukti#farming #agriculture #farming #akabare #tomatofarming
१० रोपनीमा टनेलमा गोलभेंडा/भिँडे खुर्सानी खेती गर्दै कृषक सुनिल तामाङ्ग#tomatofarming #video
มุมมอง 32814 วันที่ผ่านมา
१० रोपनीमा टनेलमा गोलभेंडा/भिँडे खुर्सानी खेती गर्दै कृषक सुनिल तामाङ्ग#tomatofarming #video
गोलभेँडा खेतीको लागी टनेल बनाउने कृषकहरु संख्या ह्वात्तै बढ्यो।#video #tomato #agro mukti#farming
มุมมอง 34314 วันที่ผ่านมา
गोलभेँडा खेतीको लागी टनेल बनाउने कृषकहरु संख्या ह्वात्तै बढ्यो।#video #tomato #agro mukti#farming
तुसारोले अकबरे खुर्सानीको बोटको यस्तो छ अबस्था#अकबरे #akabare #video #agro mukti
มุมมอง 20314 วันที่ผ่านมา
तुसारोले अकबरे खुर्सानीको बोटको यस्तो छ अबस्था#अकबरे #akabare #video #agro mukti
काउलिको बिरुवा पोलिथिन ब्यागमा नर्सरि गर्ने तरिका र नर्सरि गर्नुका फाईदाहरु #video #farming #cauli
มุมมอง 28021 วันที่ผ่านมา
काउलिको बिरुवा पोलिथिन ब्यागमा नर्सरि गर्ने तरिका र नर्सरि गर्नुका फाईदाहरु #video #farming #cauli
जाडो मौसममा सजिलै र छिट्टै गोलभेंडा पकाउने बिधि #video #tomatofarming #mukti#vegetablefarming
มุมมอง 18121 วันที่ผ่านมา
जाडो मौसममा सजिलै र छिट्टै गोलभेंडा पकाउने बिधि #video #tomatofarming #mukti#vegetablefarming
रासायनिक मल प्रयोग कम गरौं , गोबर मल प्रयोग गरौं संजय तिवारी(कृषि शाखा प्रमुख थाहा नगरपालिका )
มุมมอง 17028 วันที่ผ่านมา
रासायनिक मल प्रयोग कम गरौं , गोबर मल प्रयोग गरौं संजय तिवारी (कृषि शाखा प्रमु थाहा नगरपालिका)
मकवानपुरको थाहा नगरमा तुसारो पर्न शुरु #farming #agriculture #videos
มุมมอง 142หลายเดือนก่อน
मकवानपुरको थाहा नगरमा तुसारो पर्न शुरु #farming #agriculture #videos
जाडो महिनामा सजिलै गोलभेंडा पकाउने बिधि बताउँदै कृषक मुक्तिनाथ उप्रेती #videos
มุมมอง 486หลายเดือนก่อน
जाडो महिनामा सजिलै गोलभेंडा पकाउने बिधि बताउँदै कृषक मुक्तिनाथ उप्रेती #videos #tomato #गोलभेंडा
परम्परागत कोल्ड स्टोर कसरि बनाउने? जमिन मुनि स्कुस भन्डारण गर्ने तरिका बताउँदै कृषक राजाराम उप्रेती
มุมมอง 2.3Kหลายเดือนก่อน
परम्परागत कोल्ड स्टोर कसरि बनाउने ? जमिन मुनि स्कुस भन्डारण गर्ने तरिका बताउँदै कृषक राजाराम उप्रेती #video #farming #garden #vegetablefarming
यति धेरै फल्ने गोलभेंडा कुन जातको होला?कृषकहरु छक्क परे!मुक्तिनाथ उप्रेती गर्नुभएको गोलभेंडा खेती
มุมมอง 753หลายเดือนก่อน
यति धेरै फल्ने गोलभेंडा कुन जातको होला?कृषकहरु छक्क परे!मुक्तिनाथ उप्रेती गर्नुभएको गोलभेंडा खेती
असारमा लगाएको गोलभेंडा अझै पनि रहर लाग्दो छ।कृषक मुक्तिनाथ उप्रेतीले गर्नुभएको गोलभेंडा खेती#tomato
มุมมอง 500หลายเดือนก่อน
असारमा लगाएको गोलभेंडा अझै पनि रहर लाग्दो छ।कृषक मुक्तिनाथ उप्रेतीले गर्नुभएको गोलभेंडा खेती#tomato
८ जनाको समुहमा अकबरे खुर्सानी टिप्दै कृषकहरु #video #akabare#akabare#अकबरे #agro mukti
มุมมอง 484หลายเดือนก่อน
८ जनाको समुहमा अकबरे खुर्सानी टिप्दै कृषकहरु #video #akabare#akabare#अकबरे #agro mukti
बन्दाकोपिको भाउ ५० रुपैया प्रति केजि , लाखौं कमाउँदै युवा कृषक राम बर्तौला #video #cabbage
มุมมอง 181หลายเดือนก่อน
बन्दाकोपिको भाउ ५० रुपैया प्रति केजि , लाखौं कमाउँदै युवा कृषक राम बर्तौला #video #cabbage
एउटै बोटमा १४ देखि २१ केजि सम्म गोलभेडा फलाउने बिधि बताउँदै कृषक माधव प्रसाद भट्ट #video #farming
มุมมอง 3.5Kหลายเดือนก่อน
एउटै बोटमा १४ देखि २१ केजि सम्म गोलभेडा फलाउने बिधि बताउँदै कृषक माधव प्रसाद भट्ट #video #farming
टनेलको वरिपरि गरिएको नमुना राजमा सिमि खेती #video #agro #farming #राजमा सिमि#garden #agro mukti
มุมมอง 5272 หลายเดือนก่อน
टनेलको वरिपरि गरिएको नमुना राजमा सिमि खेती #video #agro #farming #राजमा सिमि#garden #agro mukti
काउलि ,बन्दाकोपीको बिउ कसरि राख्ने? कसरि धेरै उमार्ने ? जानकारी दिंदै कृषक राजाराम उप्रेती #video
มุมมอง 5822 หลายเดือนก่อน
काउलि ,बन्दाकोपीको बिउ कसरि राख्ने? कसरि धेरै उमार्ने ? जानकारी दिंदै कृषक राजाराम उप्रेती #video
टनेलमा अकबरे खुर्सानी धेरै फलाउने विधि #अकबरे #akabare #video #agro #farming #garden #agriculture
มุมมอง 7802 หลายเดือนก่อน
टनेलमा अकबरे खुर्सानी धेरै फलाउने विधि #अकबरे #akabare #video #agro #farming #garden #agriculture
अचम्म सारेको २५ दिनमै फल्ने अकबरे खुर्सानी खेती गर्दै नुवाकोटका कृषक माधव प्रसाद भट्ट संगको संवाद
มุมมอง 3K2 หลายเดือนก่อน
अचम्म सारेको २५ दिनमै फल्ने अकबरे खुर्सानी खेती गर्दै नुवाकोटका कृषक माधव प्रसाद भट्ट संगको संवाद
रायो साग खेतीबाट लाखौं कमाउने गजबको बिधि #video #farming #agriculturefarming #रायो साग
มุมมอง 4232 หลายเดือนก่อน
रायो साग खेतीबाट लाखौं कमाउने गजबको बिधि #video #farming #agriculturefarming #रायो साग
धान काट्न , चुट्न ब्यस्त कृषकहरु #video #agro #धान् #rice #mukti nath upreti
มุมมอง 1192 หลายเดือนก่อน
धान काट्न , चुट्न ब्यस्त कृषकहरु #video #agro #धान् #rice #mukti nath upreti
एउटै झुप्पोमा यति धेरै गोलेभेंडा फल्दाको खुशी #video #टमाटर #tomato #agro mukti
มุมมอง 3122 หลายเดือนก่อน
एउटै झुप्पोमा यति धेरै गोलेभेंडा फल्दाको खुशी #video #टमाटर #tomato #agro mukti
टनेल भित्र गरिएको अकबरे खुर्सानी खेती #video #अकबरे #akabare #mukti nat upreti
มุมมอง 4342 หลายเดือนก่อน
टनेल भित्र गरिएको अकबरे खुर्सानी खेती #video #अकबरे #akabare #mukti nat upreti
अकबरे खुर्सानीको उत्पादन छिटो लिने गजबको तरिका #अकबरे #akabare #video #agro
มุมมอง 1K2 หลายเดือนก่อน
अकबरे खुर्सानीको उत्पादन छिटो लिने गजबको तरिका #अकबरे #akabare #video #agro
गोलभेंडा खेतीमा सफलता मिलेपछि अनुभव बताउँदै कृषक मुक्तिनाथ उप्रेती #video #tomatofarming #farming
มุมมอง 6132 หลายเดือนก่อน
गोलभेंडा खेतीमा सफलता मिलेपछि अनुभव बताउँदै कृषक मुक्तिनाथ उप्रेती #video #tomatofarming #farming
एकैदिन २ लाखको गोलभेंडा बिक्रि गर्दाको अनुभव सुनाउँदै कृषक मुक्तिनाथ उप्रेती#video #tomato #टमाटर
มุมมอง 1.8K2 หลายเดือนก่อน
एकैदिन २ लाखको गोलभेंडा बिक्रि गर्दाको अनुभव सुनाउँदै कृषक मुक्तिनाथ उप्रेती#video #tomato #टमाटर
दशैंको बेलामा पनि ब्यस्त कृषकहरु, राम्रो मुल्यमा मुला बेच्ने तयारि गर्दै #video #agro #farming
มุมมอง 8062 หลายเดือนก่อน
दशैंको बेलामा पनि ब्यस्त कृषकहरु, राम्रो मुल्यमा मुला बेच्ने तयारि गर्दै #video #agro #farming

ความคิดเห็น

  • @narisaunani6976
    @narisaunani6976 วันที่ผ่านมา

    Gajab

  • @GobindaReule-y4d
    @GobindaReule-y4d วันที่ผ่านมา

    सिचाइ कसरी गरिन्छ सर

  • @PadamGurung-v3q
    @PadamGurung-v3q วันที่ผ่านมา

    सरकाे फाेन न. पाय हुनेथियाे

  • @sangrenjentamang6292
    @sangrenjentamang6292 4 วันที่ผ่านมา

    मेरो किबिको बिरुवा लगाएरा १ बर्ष भो सर यसको अब कट्ने बेला कुन समयमा हो र कति कट्नुपर्छ सर?

  • @Kbchhetri-b2u
    @Kbchhetri-b2u 4 วันที่ผ่านมา

    हाम्रो खेतबारी काे माटाे मटेङ्गा बनाउने किसिमको छ ,थाेरे पानी पर्दा हिलाे हुने र पानी नपर्दा कडा हुन्छ ,चिमटाईलाे माटाे छ ,माटाे सुधार गर्न के गर्नुपर्ला ?

  • @jagatshrestha5866
    @jagatshrestha5866 5 วันที่ผ่านมา

    सर ......मलाइ अकबरे खुर्सानी रोपे देखि उत्पादन लिने बेला सम्म खुर्सानी लाई के के मल खाद दिनु पर्छ र उत्पादन लि रहदा पनि के के गर्नु पर्छ सम्पुर्ण जानकारी पाउन हजुर

  • @madhanoli-u8v
    @madhanoli-u8v 6 วันที่ผ่านมา

    vani dinu paryo sir

  • @madhanoli-u8v
    @madhanoli-u8v 6 วันที่ผ่านมา

    कात्तिक मा लगा यकाे बन्दा कहिले हुन छ बन्दा कति महिना लागछ बनन लाइ

  • @madhanoli-u8v
    @madhanoli-u8v 6 วันที่ผ่านมา

    baisakh ma pani lagaunu parx tanel sabai kura bataidinu paryo sir

  • @madhanoli-u8v
    @madhanoli-u8v 6 วันที่ผ่านมา

    माघ फागुन मा टनेल लगाउनु भिडे खुर्सानी लाइ

  • @madhanoli-u8v
    @madhanoli-u8v 6 วันที่ผ่านมา

    kasari ho lagaune hami lai pani sikaidinu paryo

  • @domasherpa5703
    @domasherpa5703 7 วันที่ผ่านมา

    Very nice

  • @darpanlaapha87
    @darpanlaapha87 7 วันที่ผ่านมา

    लहरे आँप रोपेर बिरुवा बनाउने बाजेको फार्ममा गएर फेरि भिडियो बनाउनुहोस न सर उन्नत जातको फल्यो कि फलेन बिरुवा छ कि छैन सबै जानकारीको भिडियो

  • @jibanathacharya3236
    @jibanathacharya3236 8 วันที่ผ่านมา

    Dhanyabata jankarikalagi

  • @MadhabAdhikari-q1k
    @MadhabAdhikari-q1k 9 วันที่ผ่านมา

    राम्रो लाग्यो तर प्लान्ट भित्र थोपा सिंचाई को पाइप भएको बेला कसरी गर्ने त sir

  • @saroj4650
    @saroj4650 10 วันที่ผ่านมา

    हामी संग पनि छ पराल चाहिएको भए

  • @SuklalBudhathoki-q8x
    @SuklalBudhathoki-q8x 10 วันที่ผ่านมา

    partnership ko kam jasto xa yo ta

  • @KrishnaTmg-d9l
    @KrishnaTmg-d9l 11 วันที่ผ่านมา

    Good jab❤❤❤

  • @RoshanBudha-kh1lz
    @RoshanBudha-kh1lz 17 วันที่ผ่านมา

    रायो सागको बजा राम्रो देखिदैन सम्मभव भय जान्कारी पाउ नेरो राम्रो उत्पादन हुने गरेको छ?

  • @bishnuchhetri4038
    @bishnuchhetri4038 18 วันที่ผ่านมา

    ❤❤❤❤❤

  • @Ranamagargajasing
    @Ranamagargajasing 18 วันที่ผ่านมา

    वुबा नमस्कार

  • @AgroMukti
    @AgroMukti 19 วันที่ผ่านมา

    दु:खद

  • @sentvchannel
    @sentvchannel 21 วันที่ผ่านมา

    Bhale ra pothi kasari chiine ho ?

  • @SajanBista-r7f
    @SajanBista-r7f 22 วันที่ผ่านมา

    ❤❤❤😮

  • @RatanDwal-ie2fo
    @RatanDwal-ie2fo 23 วันที่ผ่านมา

    बेर्ना कहिले राखेर कुन महिनामा राेप्नु पर्छ सर

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL 23 วันที่ผ่านมา

    Good information

  • @MinaSunuwar-bh2re
    @MinaSunuwar-bh2re 23 วันที่ผ่านมา

    Good luck job brother 👏👍👏👍👏👏👏👏👏👏👍👏👍👏

  • @MRGOVINDRAWAL
    @MRGOVINDRAWAL 24 วันที่ผ่านมา

    Good information sir

  • @SajanBista-r7f
    @SajanBista-r7f 25 วันที่ผ่านมา

    दाई हेटौडामा फर्सीको बिउ कहाँ नेरी पाउँछ

  • @PreemBudhamagar
    @PreemBudhamagar 28 วันที่ผ่านมา

    Magar preem magar

  • @BishalSingh-z7q
    @BishalSingh-z7q 29 วันที่ผ่านมา

    D❤❤

  • @narenniraula8278
    @narenniraula8278 หลายเดือนก่อน

    हाम्रो घर को पहिलो बेते गाई 10 दिन भै सको दुहुन मान्दैन मान्छे देख्न बितिकै भाग्न खोज्ने खुटो लाउदा सुत्ने गर्छ म हैरान भै सके

  • @RupeshDahal-i7g
    @RupeshDahal-i7g หลายเดือนก่อน

    Yo tandel 5miter khulla chudai Huda Kun plastic hallna

  • @bisalbisal7355
    @bisalbisal7355 หลายเดือนก่อน

    Daju yo malchin palastik ko paric kati parxa vañnu milxara dai vanna milxa vani vañnu paryo dai❤❤❤

  • @rameshpuri5212
    @rameshpuri5212 หลายเดือนก่อน

    नेपाली संपुर्ण वुबाआमा ,दाजुभाइ तथा दिदिबहिनीलाई के अनुरोध गर्छु भने कालो धानको बिउ लिएर प्रशस्त उत्पादन गर्नुहोस् । यो धानले अन्न र औषधिको काम गर्ने भएको हुनाले हाम्रो आर्थिक अबस्थामा सकारात्मक प्रभाव पार्दछ ।

  • @RajuRamjali-Beni
    @RajuRamjali-Beni หลายเดือนก่อน

    Nice ❤❤❤❤❤video

  • @lakpanorbhusherpa8140
    @lakpanorbhusherpa8140 หลายเดือนก่อน

    ❤good video

  • @SajanBista-r7f
    @SajanBista-r7f หลายเดือนก่อน

    दाई तपाईँले जाडो महिनामा फर्सी हुन्छ भने हैन

  • @AgroMukti
    @AgroMukti หลายเดือนก่อน

    गजब

  • @tamangsandip2838
    @tamangsandip2838 หลายเดือนก่อน

    खुल्ला बारिमा लगाउने गोलभेडाको बेर्ना पाइन्छ होला सर?

  • @nugraha.krishi.
    @nugraha.krishi. หลายเดือนก่อน

    पुतलिकाे लागि सबै भन्दा best औषधि कुन हाे।यसले गर्दा खेतिलाई धेरै क्षेति भैरहेकाे अवस्था छ।

  • @NaindraRai-f8j
    @NaindraRai-f8j หลายเดือนก่อน

    Good job

  • @SajanBista-r7f
    @SajanBista-r7f หลายเดือนก่อน

    दाई अहिले राखेको फर्सीको पछि मार्केट कतिको हुन्छ होला

  • @SajanBista-r7f
    @SajanBista-r7f หลายเดือนก่อน

    मङ्सिरमा राहेभियोग हुन्छ कि हुँदैन दाई🎉

  • @prakashlama7405
    @prakashlama7405 หลายเดือนก่อน

    kasto khalko utube ho kamse kam kati time mahina hunxa vanerata sodnu parxani yar

  • @ShabitraRegmi
    @ShabitraRegmi หลายเดือนก่อน

    यस्को पेल्ने वाला मेसिन किन्न पाइन्छ कि नाइ😊

  • @SajanBista-r7f
    @SajanBista-r7f หลายเดือนก่อน

    तै जाडो महिनामा फर्सी हुन्छ कि हुँदैन भन्दिन्न🎉

  • @hommayalepcha8731
    @hommayalepcha8731 หลายเดือนก่อน

    बिषादीको नाम के हो त?

  • @YamkumarKhadka-l7x
    @YamkumarKhadka-l7x หลายเดือนก่อน

    Yo khursani bigat 7 barsa agadi dekhi maile utpadan gardai aayako xu

  • @TulsiramGyawali
    @TulsiramGyawali หลายเดือนก่อน

    कुन जातको बिऊ हो किन नभेनेको