धान खेती गर्ने Modern Advanced Techniques l Dhan Kheti
ฝัง
- เผยแพร่เมื่อ 9 ก.พ. 2025
- धान खेती गर्ने Modern Advanced Techniques l Dhan Kheti
धान विश्वको एक प्रमुख अन्न बाली हो। वैज्ञानिक नाम ओरिजा सेटिभाले परिचित यो वनस्पति वैदिक साहित्य एवं पुरातात्विक उत्खननमा धान सबैभन्दा पुरानो उत्पादित बालीमध्ये एक भएको प्रमाण पाइएको छ।
हजारौं वर्ष अघिदेखि नै भारत र चीनमा यसको खेती गरिन्थ्यो। धान अन्तर्गत विश्वको करिब ९० प्रतिशत क्षेत्र एसियामा पर्दछ। विश्वको लगभग ९० प्रतिशत धान एसियामै उत्पादन र खपत गरिन्छ। संसार भरि १५० मिलियनभन्दा धेरै इलाकामा धानको उब्जाउ गरिन्छ। भारत र चीन दुवैले एकसाथ विश्वको लगभग आधा धान इलाका ओगटेका छन्। ६० प्रतिशतभन्दा धेरै मानिसहरू चामल खान्छन्। चामल एसियाको एक प्रमुख खाद्य पदार्थ हो। यस video मा बैज्ञानिक तरिकाले धान खेती कसरी गर्न सकिन्छ भन्ने जानकारी मुलक सामग्रीहरू प्रस्तुत गरिएको छ ।
Click here to SUBSCRIBE Agrodev Nepal for more videos: / @agrodevnepal
Contact on:
Facebook page : / agrodev-nepal-10550130...
*Topic covered in this video :
Dhan kheti garne tarika
Advance technique of rice farming
Rice cultivation method
Rice farming in Nepal
Step by step rice planting
Water management in rice farming
Rice fertilization practice
#agrodevnepal #agriculture #krishi #ricefarming #dhankheti #paddy #rice #farming
#AgroDevNepal #krishi #khetibadi
Disclaimer :
Video is for educational purpose only.Copyright Disclaimer under Section 107 of the copyright act 1976, allowance is made for fair use for purposes such as criticism, comment, news reporting, scholarship, and research. Fair use is a use permitted by copyright statute that might otherwise be infringing. Non-profit, educational or personal use tips the balance in favour of fair use.
About : Agrodev Nepal is a youtube channel here you can find agriculture, livestock and poultry related tips in Nepali language.
Great idea 💡👍🏻
Nice
🎉बिगयापनमात्र नदिउ सुबिधापनिदिउ
Min joi youtube cyanal piz🙏🙏