देउडामा मात्र होइन लाइभ दोहोरीमा पनि खप्पिस गौरी भट्ट । हेर्न नभुल्नु होला ।। १४.०४.०७६ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 13 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #GauriBhatta_KrishnaKandel #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 1.3K

  • @laxmandeuba1356
    @laxmandeuba1356 5 ปีที่แล้ว +48

    सररररर
    हररररररर
    सुदूर पश्चिम को गहना गौरि भट्ट बैनि लाई धन्यबाद छ

  • @yakendrajaigadi641
    @yakendrajaigadi641 5 ปีที่แล้ว +53

    मेरो सुदुरपश्चिम साच्चै कै सुन्दर छ देउडा हाम्रो सान मान देउडा हो म सुदुरपश्चिम को छोरा हुना मा गर्भ लाग्छ

  • @omprakashbohara1618
    @omprakashbohara1618 5 ปีที่แล้ว +387

    छत्र साही इन्द्र्णिमा आए यता डेउडाले धैरै प्राथमिकता पायो भन्ने हाजिर हुनुहोस् जय डेउडा

  • @basantbohara129
    @basantbohara129 5 ปีที่แล้ว +14

    🙏म नेपाली हुनु मात्र होईन सुदुर को छोरा हुनुमा गर्व गर्छ हो हाम्रो मौलीक भासा सस्कृति लाई सबैले बुझ्नु पर्छ भन्ने छैन हाम्री प्यारी बुनु मनमुटुमा छिन गौर्री

  • @deepakbhusal1166
    @deepakbhusal1166 5 ปีที่แล้ว +61

    प्रिय गायिका गौरी भट्टको गीत मन पराउने को को हुनुहुन्छ ?
    सम्पूर्ण ईन्द्रेणी टिमलाई न्यानो अभिबादन 💖💖💖💖💖💖💖

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 ปีที่แล้ว +10

    आहा !अत्यन्तै उत्कृष्ट कार्यक्रम ABC इन्द्रेणीका संचालक कृष्ण कडेल दाजु लाई हृदयदेखि नै दर्शन नमस्कार !!यो कार्यक्रम एकदमै उत्कृष्ट छ देश बिदेशमा गीत संगीतको माध्यम बाट सहयोग दुख पीडित लाई भगवान बनेर आउँदा साह्रै खुशी लाग्छ। म कुवेत बाट यो कार्यक्रम नियेमित हेर्ने गर्दछु !!

  • @bishnubogati9169
    @bishnubogati9169 5 ปีที่แล้ว +72

    गौरी दिदि लाई माया गर्नि यता हाजिर हुम । शुदुर पशिमकि छोरी

  • @chakrabdrpunmagar7617
    @chakrabdrpunmagar7617 5 ปีที่แล้ว +7

    गलाकी धनी गौरी भट्ट सुढुर कि चेली लाई इन्द्रेणी मा हेर्न पाउँदा इन्द्रेणी ले साच्चै देउडा गित को उत्थान र बचाउन गरि रहेको ले मनै देखि धन्यवाद छ इन्द्रेणी टिम लाई।

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +201

    कृष्ण र, गौरी भट्ट लाई माया गर्ने जति यता
    कार्यक्रम इन्द्रेणी नछुटाई सधैं हेर्ने जति यता 🙏

    • @kamigham4471
      @kamigham4471 5 ปีที่แล้ว +2

      मत हाम्रो छत्र सोल्टी को फ्यान

    • @raazchand8085
      @raazchand8085 5 ปีที่แล้ว +3

      देउडा मन पर्छ तिमीलाई

    • @shankarrokaya4887
      @shankarrokaya4887 5 ปีที่แล้ว +2

      सुन्दर सुदुरपश्चिम को शान यहीँ हो देउडा गीत को पहिचान ।।
      धेरै राम्रो छ गौरी भट्ट दिदी ।।।।।।

    • @sanjaylama6468
      @sanjaylama6468 5 ปีที่แล้ว +1

      @@kamigham4471म, त, इन्द्रेणी team कै फ्यन हु

    • @sanjaylama6468
      @sanjaylama6468 5 ปีที่แล้ว +2

      @@raazchand8085 हजुर एकदमै मन पर्छ 💗

  • @anilanil-pg9ks
    @anilanil-pg9ks 5 ปีที่แล้ว +6

    सुदुरपश्चिमकी देउडाकी रानी गौरि दिदि लाई ईन्देणी मा हेर्न पाउदा खुसि लाग्यो Thank you endrani tim. 😍😍😍

  • @durgamagar2582
    @durgamagar2582 5 ปีที่แล้ว +48

    देउडा गित को कति पय शब्द हरु नबुझ्ने पनि सुन्नमा चही खुब आनन्द आउँछ I love you देउडा songs देउडा गित कतिपय सब्द हरु नबुझे पनि एकान्तमा बसेर आनन्द लिने मै मात्रै होला😂

  • @Npcreator64
    @Npcreator64 5 ปีที่แล้ว

    एकदम धेरै राम्रो गीत गाउनुभयो gauri bhatta दिदीले ईन्देणि परिवार लगाई ईन्द्रेणी हेरेर बस्नु हुने सम्पूर्ण लाई एकमुष्ट धेरै धेरै सम्झना छ इन्द्रेणीमा एकचोटी राजाराम भाट लाई बोलाउनु हाम्रो सुदूरपश्चिमको देउडाको राजा हुनुहुन्छ उहाँ उहाँलाई जसरी भएपनि देखाई दिनु होला सुदूरपश्चिमका कलाकारहरुलाई indrenima देख्न पाउँदा धेरै खुशी छु जति तारिफ गर्यो उति कम हुन्छ ईन्द्रेणी समाज लाइ

  • @kadelkamalkumar5623
    @kadelkamalkumar5623 5 ปีที่แล้ว +56

    आहा पश्चिमेली डेउडा भाका मनै मन पर्छ सबै शब्दहरु नबुझे पनि सुन्न लाई सार्है रहर लाग्छ भासा बुझाइ मा केही ज्ञान प्राप्त हुन्छ यस्तै गितहरु सुन्दा हेर्दा
    जय गित संगित जय इन्द्रेणी 💚🇳🇵🙏

  • @bharatxettri8109
    @bharatxettri8109 5 ปีที่แล้ว +1

    धेरै धेरै धन्यवाद गौरी भट्ट दिदी लाई

  • @काशिरामबुढाथोकी
    @काशिरामबुढाथोकी 5 ปีที่แล้ว +169

    गाैरि बैनिले बराबर अनुशासित अहिले सम्म कसैले पनि गायन याे ईन्द्रेणि मा अायर धेरै धेरै बधाई छ गाैरि बैनिलाई

    • @haribohara2165
      @haribohara2165 4 ปีที่แล้ว +2

      सुदुर चेलि हाम्रो सान हो ।।।

    • @amritsaud9128
      @amritsaud9128 4 ปีที่แล้ว +2

      Sahi vanu vo sir

    • @manishbaral955
      @manishbaral955 4 ปีที่แล้ว +1

      Very nice voyce gauri didi ko

    • @salmansingh5802
      @salmansingh5802 4 ปีที่แล้ว

      Deuda ki khani ho gauri didi

    • @anilkumal7823
      @anilkumal7823 2 ปีที่แล้ว

      Pk

  • @chandrabudha2424
    @chandrabudha2424 3 ปีที่แล้ว

    आहा क्या रमाइलो त्यसैले त indreni मन मुटुमा बस्न सफल भको छ Thank you krishna dai n gauri DD

  • @EmanMgr
    @EmanMgr 5 ปีที่แล้ว +121

    इन्द्रेणी को फ्यान जति आउनुस है यता हाजिर बनौ ।
    मिल्छ भने साथी बनौ

    • @yagaykhadkayagaykhadka768
      @yagaykhadkayagaykhadka768 5 ปีที่แล้ว

      नमस्कार सबै जन लाई

    • @thagithapa6607
      @thagithapa6607 5 ปีที่แล้ว

      भेरीभेरी गुट गौरी भट्ट बहीनीलाई धन्याबाद छ

    • @bobbykumar7485
      @bobbykumar7485 5 ปีที่แล้ว

      Sab badi.badeni.haru.ko

  • @keshartamatakelven1820
    @keshartamatakelven1820 5 ปีที่แล้ว +4

    गौरी भट्टलाइ इन्द्णिमा हेर्न धोका थियोे ल कृष्ण दाजु सलाम छ यसरी नै सुदूर पक्षिम लाई माया गर्दै जानू!

  • @tekrajthakulla4242
    @tekrajthakulla4242 5 ปีที่แล้ว +295

    गौरी भट्ट दिदी लाई माया गर्ने लाई यहाँ सामिल हुनु हो सोल्टी

  • @krishnadallakoti9549
    @krishnadallakoti9549 5 ปีที่แล้ว +1

    कति राम्रो स्वरको धनि? कस्तो कर्णप्रिय आवाज। रुप र स्वर को धनि अनि मुहार मा हल्का लज्जा कति सुहाएको। नमन गरे है गाइका ज्यू लाइ।

  • @दिपसुदुरअवाज
    @दिपसुदुरअवाज 5 ปีที่แล้ว +38

    अाज गौरी भट्टलाई ईन्देणीमा देख्न पाउँदा निकै खुसी लाग्यो 🙏❤️

  • @pradipoli3887
    @pradipoli3887 5 ปีที่แล้ว +30

    दिदि ले Deuda गीत गायको 50% बुझे पनि मन छोयो आज देखि सुरु गर्छु दिदी को Deuda गीत सुन्न Thank you soo much सम्पुर्ण इन्द्रेणी टिम लाइ

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ปีที่แล้ว +65

    नेपालको अाधा जनसंख्या पुरै कलाकार रहेछ,
    ईन्द्रेणि कार्यक्रम बाट नयाँ श्रस्टा कालाकारहरूको धमाधम परिचय / धान्यबाद छ , ईन्द्रेणि युनिटलाई,

    • @samchhetri9937
      @samchhetri9937 5 ปีที่แล้ว +2

      Bibas Limbu 😂😂
      Purai janasankhya hola?!
      Tapai ni gaaidinu na ta euTa geeta!
      Ani purai hunchha!😜

  • @govindaokheda4915
    @govindaokheda4915 ปีที่แล้ว

    गाईका गौरी भट्ट बैनी लगाएत पुरै इन्द्रेणी कलाकार टीम लाई धेरै धेरै धन्यवाद छ साथै अग्रीम शुभकामना छ गाईका गौरी भट्ट बैनी लाई

  • @dlkthaquri8692
    @dlkthaquri8692 5 ปีที่แล้ว +15

    लु देऊडा नबुजेनि मन पराउने जति यता हाजिर हौ

    • @dycterhathum5201
      @dycterhathum5201 5 ปีที่แล้ว

      अत्ति मीठो तर नबुझे नि वा वा हाम्रो भासा कत्ती मिठो

    • @dlkthaquri8692
      @dlkthaquri8692 5 ปีที่แล้ว

      Ho

    • @dhansinghdhami1961
      @dhansinghdhami1961 4 ปีที่แล้ว

      Hi

  • @supadeurali_entertinment
    @supadeurali_entertinment 5 ปีที่แล้ว +2

    हैट गित जता सुकैको होस हाम्रै लोक हाम्रै संस्कृति हो मलाइ त चाहे सुदुरपस्चिम को देउडा होस चाहे पुर्ब को गित नै किन नहोस सबै मन पर्छ। त्यसैले त मलाइ गर्व छ हाम्रो लोक संस्कृति प्रती

  • @rajeshjoshi4555
    @rajeshjoshi4555 5 ปีที่แล้ว +61

    वा दिदि वा साचीकै जादू छ हजूर को सोर मा गौरी दीदी को सोर मन पर्ने जति यता हाजीर हूम
    Ma ram Joshi

  • @rupeshbohara6044
    @rupeshbohara6044 5 ปีที่แล้ว +3

    सुदुर पश्चिम काे पहिचान हाम्रो सान , गाैरी भट्ट बैनी लाई विशेष विशेष प्रगति काे सुभकामना बुनु 💘✍️

  • @ThakuriThakuir
    @ThakuriThakuir 5 ปีที่แล้ว +69

    भुवन दाहाल सर लाई पनि देखाए राम्रो हुन थेय सर🇳🇵🇳🇵

  • @narbahadurkhatri7975
    @narbahadurkhatri7975 5 ปีที่แล้ว +1

    अाजकाे दाेहाेरीमा कृष्ण सर गाैरी भट्टकाे देउडा धेरै भन्दा धेरै राम्रो छ अाजकाे कारेकरमा धेरै दिन पछि सम्पूर्ण नेपालीहरूको मन मुटुमा छाएकी गाईका मिना लामा बहिनी पुरणीमा एकसाथ ईन्देणीमा अाएकाेमा हार्दिक बधाई लाखौं लाख शुभकामना छ साथै ईन्देणीका सम्पूर्ण टिमलाई धन्यवाद भन्न चाहन्छु

  • @काशिरामबुढाथोकी
    @काशिरामबुढाथोकी 5 ปีที่แล้ว +10

    अाज पुर्णिामा लामालाइ इन्द्रेणी मा देख्न पाईयाे उहाँको गित सुन्न हामी धेरै अातुर छु दाजु जसरि पनि भाेलि पुर्णिामा काे गित सुन्नपाइने भयाे खुसी लाग्याे अाज त गाैरि भट्ट काे देउडा गितले सारै मन छाेयाे नेपाल अाय पछि उहालाई अरुत के दिन सक्थेर तर नजिकै बाट धन्यवाद भयपनि दिन्छु यति मिठास देउडा गित गाउने हाम्रो गाैरि बैईनि लाई

  • @matrikagautam4573
    @matrikagautam4573 4 ปีที่แล้ว +1

    गढ्वालमा पनी यहिभाषा बोलीन्छ देउढा र गढ्वाली एकै एकै लाग्छ
    गौरी भट्ट बैनीको उज्जल प्रगतीको कामना गर्दछु

  • @bindushrestha6099
    @bindushrestha6099 5 ปีที่แล้ว +18

    अत्यन्तै राम्रो देउडा गाउनु भयकोमा धन्यवाद छ गौरी र कृष्ण जी लाई

    • @RameshSingh-xd8gk
      @RameshSingh-xd8gk 4 ปีที่แล้ว

      ससकुतिकाेठाॐबाट॥देशपरिबतन॥गन॥कषणदाइ॥रपुरा॥कलाकारसबलाइआबाहनछ॥रयाेभाइलाइ॥सकेसुम॥सबलेसयाेगनआसाबादिछु॥

  • @chakradevsharma9781
    @chakradevsharma9781 2 ปีที่แล้ว

    कृष्णकडेल र गाैरीभट्टकाे दाेहरीसुन्दा खुब मज्जाअायाे,देाहरीभनेकाे यस्ताे हुनुपर्छ,धन्यबाद।

  • @rajanstha5208
    @rajanstha5208 5 ปีที่แล้ว +23

    आज त ४४ नं मा पाे परियाे त हाै । देउडा गीत धेरै मन पर्छ राम्राेसँग नबुझेपनि ।रमाइलाे भइरहेकाे छ है । नमस्कार सम्पूर्णलाइ💝💞💞

    • @surendrapuzara6568
      @surendrapuzara6568 5 ปีที่แล้ว

      Hai pasimeli sang pirta gasnu Ni purbeli newa jiu

  • @amarsingsaudsaud3030
    @amarsingsaudsaud3030 5 ปีที่แล้ว +5

    इन्द्रेणी मा आज मेरो गाउकी लोक पिर्य गाइका गौरी भट्ट आउनु भो धेरै खुसी लाग्यो र हाल म अहिले मलेसिया बाट हेर्दै छु

  • @Nepalipann
    @Nepalipann 5 ปีที่แล้ว +6

    इन्द्रेणी नछुटाई हेर्ने को को हुनुहुन्छ साथी बन्नुस है

    • @bimalg
      @bimalg 5 ปีที่แล้ว

      th-cam.com/channels/er5rfrP5-Zw0eXX5oFcajw.html

  • @uedayabam9372
    @uedayabam9372 5 ปีที่แล้ว +17

    सुदुर पश्चिमकी यिनी चेली
    ईन्द्रेणि पुगिन देउडा खेलि
    आज पुगिन दोहोरी खेल्न
    देउडा गाउंथिन तिनि बेलि।
    मीठो स्वरकी धनी दोहोरिमा पनि अब्बल।

  • @टेकनिर्दोशबिष्ट
    @टेकनिर्दोशबिष्ट 5 ปีที่แล้ว +8

    wo wo आज धेरै खुशी छू डेउडा गायीका गौरी दिइइ लाई इन्द्रीण म देख्न पाउदा

  • @shirishrokaya2590
    @shirishrokaya2590 5 ปีที่แล้ว +21

    सुदुरपस्चिमका सबै कलाकार बाेलायकाेमा मलाई गर्भ लाग्छ अब चाहि भुबन दाहाल दाइ लाई बाेलाउनु पर्याे कृष्ण दाई

  • @dipendrabhandari584
    @dipendrabhandari584 5 ปีที่แล้ว +5

    सरब प्रथम त नमस्कार दाजु कीसण कडेल लाई धेरै धेरै धन्यवाद छ र येसरी नै सुदूर पश्चिम का चर्चित देऊडा गायक गायिका हरु लाई यो ईनद्णी टीम सम नेऊन भये को मा खुसी लागीयो र ईनदणेरी टिमलाई पनि धेरै धेरै धन्यवाद छ र सबै लाई धेरै धेरै सम्झना छ

  • @chhatrabahadur2761
    @chhatrabahadur2761 5 ปีที่แล้ว +3

    म पुर्बेली भएपनी अजको देउडा भाका सारै मन पर्यो जय इन्द्रेनी परिवार

  • @mahabir.chetri7223
    @mahabir.chetri7223 5 ปีที่แล้ว +10

    अाहा कति राम्राे डेउडा सुपर नाइस गाैरि जि अनि किष्ण दाजु।

  • @hastabham5960
    @hastabham5960 4 ปีที่แล้ว +1

    हाल कतार बाट हेदैछु अति समधुर स्वर कि धनी गौरी दिदिलाई हादिक शुभकामना

  • @khadkaking3929
    @khadkaking3929 5 ปีที่แล้ว +13

    खूसी छु हाम्रो सुन्दर सुदूरपश्चिम को कलाकार ले पनि ईन्द्रणीको कार्यक्रम मा देख्न पाउँदा 🙏🙏🙏🙏

  • @कपिलदेवबागकोपिला
    @कपिलदेवबागकोपिला 5 ปีที่แล้ว +2

    भौतै निको इन्द्रेणी एक एउटा थलो हो जहा नेपाली संस्कृति को संरक्षण भएको छ लब यु कृष्ण दाजै यो कार्यको लागि

  • @aitamagar6313
    @aitamagar6313 5 ปีที่แล้ว +30

    इन्द्रेणि नै मेरो सुख:दुखको साथी हो सात समुन्द्र पारी बाट हेर्न सुरु गरियो त्यो पनि हेर्दै comment गर्दैछु सो को को हुनुहुन्छ इन्देणी हेर्दै comment गर्ने मित्रहरु यता हाजिर गर्नुस है

  • @netrakathayat5064
    @netrakathayat5064 5 ปีที่แล้ว

    लोक प्रिय् कार्यक्रम इन्द्रेणी मा सुदुरपस्चिम कि समुधुरकी स्वर कि धनी देउडा गायिका गौरी भट्ट को जोड्दार प्रस्तुती,,,धेरै धेरै धन्यवाद दाजु कृष्ण कडेल लाई कहिले पुर्ब का कहिले पश्चिम् का कलाकार हरुलाई स्थान दिएर उनीहरुको प्रतिभा देखाउने मौका दिनु हुन्छ,,,🙏🙏🙏

  • @tekbahadurkhadka5880
    @tekbahadurkhadka5880 5 ปีที่แล้ว +21

    इन्देनी रेगुलर हेर्ने कति छम आउनु होस है सगै हेरौ हाम्रो मन मुटुको र गरिब दुखीको भगवान कृस्न कडेल र इन्देनीलाइ माया गरौ जय इन्देनी🌹🌹🌹😍😍😍

  • @narayanjoshi1197
    @narayanjoshi1197 5 ปีที่แล้ว +1

    बधाई छ सम्पुर्ण ईन्द्रेणी टीमलाई हाम्रो सुदुरकी चेली अनि कला गलाको धनी गौरी भट्ट जि लाई पनि आफ्नो ईपिसोड्मा स्थान दिई सुदुरपश्चिमाञ्चल क्षेत्रमा गाईने डेउडालाई देस बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरु माझमा पस्काई दिन भएकोमा हार्दिक हार्दिक धन्यवाद ।

  • @डण्डकेसिरुकुम
    @डण्डकेसिरुकुम 5 ปีที่แล้ว +20

    राइझुमा झुमाक्यामस्क्याकि छ हो राईझुमा
    धेरै पछि मिना लामा लाई देख्न पाइयो त्यो पनि ३ बहिनी संगै 🌹🙏🙏❤️❤️

  • @goodnews2565
    @goodnews2565 5 ปีที่แล้ว +3

    सारै मर्मीक डेउडा गीत ग़ौरी भट्ट को र सबै ईन्द्रेणी यूनेट हरूलाई शुभकामनाएं छ र पिडीत लाई सो स्वास्थ को कामना यस्तै यस्तै रमाईला कारेकर्म सधै हेर्न पाऊं 🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🕉️💐

  • @rabindragorkha871
    @rabindragorkha871 5 ปีที่แล้ว +57

    दाजु सुदुरपश्चिम का तारा देउडा का राजा भुबन दाहाल लाइ पनि इन्द्रेणी मा देखाइ दिन आग्रह छ

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว

    बधाइछ गौरी भट्ट बैइनी तिमीलाइ लाखौलाखसुभ कामना छ है मेरो तर्फबाट

  • @टेकनिर्दोशबिष्ट
    @टेकनिर्दोशबिष्ट 5 ปีที่แล้ว +85

    डेउडा का राजा भूबन दाहाल लाई पनि एकचोटी ल्याउनू होला दादा

    • @sudurpasimdeudacalchar1551
      @sudurpasimdeudacalchar1551 5 ปีที่แล้ว

      तपाइ हरु लाइ धन्यबाद छ इन्द्रेणी मा भुवन दाहाल लाइ देख्न मन छ

    • @mohantiwari2257
      @mohantiwari2257 5 ปีที่แล้ว +1

      Wowo

  • @yadavkoirala7762
    @yadavkoirala7762 5 ปีที่แล้ว

    म नि पुर्ब को चेलो तर डेउडा गित को पारखी नि छु।रेखा जोसि गौरी भट्ट दुबै को गित इन्द्रेणी मार्फत हेर्ने मोउका दिलाउनु भाको म कृष्ण दाजु लाई पहिले सलाम छ।गौरी बैनी लाई प्रगती को कामना छ।खुसी नै खुसी आज को कार्यक्रम झन पुरनु अनुहार मिना लामा लाई सलाम छ।साथै नब गाइका पुर्निमा लामा लाई बधाइ छ ।

  • @sumankc7244
    @sumankc7244 5 ปีที่แล้ว +10

    गौरी भट्ट को देउडा गित सुन्दा आज धेरै आन्नद आयो कति मिटो स्वार अनि अति मार्मिक गित

  • @premthagunna2196
    @premthagunna2196 5 ปีที่แล้ว +11

    समग्र ईन्द्रेणी टिमलाई एक मुष्ट नमन
    साथै आज शुदूरपश्चिम की चेली गौरी बुनू लाई पनि मनै देखि नमन गर्नचाहे ।।

  • @karanbahadurthapa6924
    @karanbahadurthapa6924 5 ปีที่แล้ว +2

    सोरकी धनी गौरी भट्ट लाई।सुभकामना ब्यक्त गर्दछु

  • @narendrabist9300
    @narendrabist9300 5 ปีที่แล้ว +9

    सारै खुसी लायो आज सुदुर पश्चिमी गायिका लाई आमन्त्रित गर्नु भएकोमा।

  • @durgadatt771
    @durgadatt771 5 ปีที่แล้ว

    नमस्ते इंद्रेणी सम्पूर्ण समाजलाई अनि धेरै धेरै बधाई छ हाम्रो सुदुरपशीम को भागा याद दिलाऊनु भाको मा

  • @khemrajgharti3252
    @khemrajgharti3252 5 ปีที่แล้ว +27

    इन्द्वेणि परिवार लगायत सम्पुर्ण कलाकार टिम लाई नमस्ते 🙏🙏 छ👏👏

  • @logarajbhatta876
    @logarajbhatta876 5 ปีที่แล้ว +2

    dhanyabad inderi teem bises krishna dai lai hamro dd deuda kalakar gauri bhatta lai upasthiti garai dinuvayrko ma

  • @sureshsilal7219
    @sureshsilal7219 5 ปีที่แล้ว +49

    इन्द्रेणी मा सुदूर का बरिस्ट गायक देउडा गीत का राजा भुवन दहाल दाजु लाई ल्याई दिनु पर्यो हजुर झनै रमाइलो हुने छ

  • @kbmallathakuri4065
    @kbmallathakuri4065 5 ปีที่แล้ว

    खुशी लागियो गौरी भट्ट सिस्टर इंद्रेनी मा जनु भयो मन नाइ छूने गीत गौनु भयो मिस यु अल इंद्रेनी टीम लाई

  • @manbhadhurmogar2279
    @manbhadhurmogar2279 5 ปีที่แล้ว +5

    मेरो घर रोल्पा हो देउदा गाना सुन्न धेरै मन लाग्छ हाल कतार बात

  • @dhakendrashahi6336
    @dhakendrashahi6336 5 ปีที่แล้ว

    wow देउडा गित कि रानी गौरी सिस्टर लाइ बधाइ छ best of luck you all 🇳🇵🇳🇵🇳🇵

  • @Ronaldo-y9q3h
    @Ronaldo-y9q3h 5 ปีที่แล้ว +11

    अति सुन्दर अनुशासन मै रहि आफ्नो प्रस्तुति दिनुभयो गौरि बहिनि लाइ बधाई छ अनि उत्तरोत्तर प्रगति कामना गर्दछु

  • @rajbogativlogs1036
    @rajbogativlogs1036 5 ปีที่แล้ว +2

    हार्दिक बधाई छ पिछडिएको प्रदेश सुदुर पश्चिम कि देउडा गायिका गाैरि भट्ट जस्ता हजारौं गायकहरु लाई यहि ईन्र्देणिमा अायकाे देख्न पाउ धन्यवाद छ कडेल दाइ र सम्पूर्ण टिम लाई सुदुर र कर्णाली काे देउडा लाई उजागर गर्न तपाईं हामी लाग्नु पर्छ।र यउटा अागरह छ कडेल दाइ सुदुर का देउडा सु परिचित अादर्णिय भुवन प्रसाद दाहाल लाई याे कार्यक्रममा देख्न हामी सुदुर तथा कर्णाली का जनताको ठुलाे धाेकाे छ अासा छ हजुरले याे अबसर मिलाई दिनु हुने छ ।

  • @tekbohara7556
    @tekbohara7556 5 ปีที่แล้ว +5

    आहा। बहिनी गौरी ले कति मीठो गरेर सुदुर को नाम झल्काउनु भयो धन्यवाद ।
    अनि दोहरी पनि निकै गाउनु हुने रहेछ नि है स्याबासी छ बहिनी।

  • @keshab170
    @keshab170 5 ปีที่แล้ว

    अहै अहै आइयो राइझुमा झुमा क्यामस क्याकी छौ हो राइझुमा 🏃💃💃😘😘😘😘😘😘

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 5 ปีที่แล้ว +6

    मलाइ सबै भन्दा मन पर्ने डेउडा गायिका gauri &रेखा 🎎🎎🎎🎎

  • @surajbudha2130
    @surajbudha2130 5 ปีที่แล้ว +1

    देउडा प्रेमी कति हुनुहुन्छ

  • @basantbohara129
    @basantbohara129 5 ปีที่แล้ว +4

    आज त बबल गाईका हरु आउनु भाएका छन त ईन्द्रिणी मा miss you all team

  • @DRPMusic
    @DRPMusic 5 ปีที่แล้ว +1

    इन्द्रिणी मा पशुपति शर्मा लाई लेउने चाहानु हुने को को हुनुन्छ 🙋🙋🙋🙋🙋

  • @janakchalaune98
    @janakchalaune98 5 ปีที่แล้ว +2

    सुदुर पश्चिमी हुनुमा सर्वप्रथम म अाफैमा गर्छु हाम्रो सुदुर को देउडा सँस्कृति गित हेरन पाउँदा खुसि लागयो हृदय देखि धन्यवाद इन्द्रेणि टिम अनि कृष्ण कडेल दाजु

  • @प्रेमखड्का-स3स
    @प्रेमखड्का-स3स 5 ปีที่แล้ว +1

    दोहोरिकी रानी गौरी भट्ट ज्युको दर्सन पाईयो ईन्द्रेणिमा खुसी लायो मनै देखि सम्मान छ सम्पुर्ण ईन्द्रेणी टिम लगाएत गौरी ज्यु सहित सम्पुर्ण दर्सक जनहरुमा

  • @bisalsingh9273
    @bisalsingh9273 5 ปีที่แล้ว +11

    सु प यता पनि है
    राजेन्द्र भट्ट (Mr rj ) लाइ पनि यसरि नै ल्याउनु पर्यो।।

  • @ratnamaninath
    @ratnamaninath 5 ปีที่แล้ว

    कठै लाडी हरे हर 🤔🤔🤔🤔🤔🤔क्या मज्जा को सुमुधुर स्वर कि धन सुदूरपश्चिम कि छोरी देउडा गायिका गौरी भट्ट लाई धन्यवाद तथा इन्द्रेणी परिवार लाई पनि धन्यवाद 👌👌👌👌👌👌अति रमाइलो 👌👌👌👌👌

  • @suryajoti3031
    @suryajoti3031 5 ปีที่แล้ว +23

    लौ झम्के साँझमा अायो परदेशी छोरालाई अामाले सम्झनी बेलामा लौ हेरु साथि हो ईन्द्रेणी

  • @ramite6588
    @ramite6588 5 ปีที่แล้ว +1

    सुदूरपश्चिम को देउडा गित सबै भन्दा अछाम मा धन्किन्छन

    • @ramite6588
      @ramite6588 5 ปีที่แล้ว

      दददद

  • @sudurpasimdeudacalchar1551
    @sudurpasimdeudacalchar1551 5 ปีที่แล้ว +238

    किष्ण सर जि आग्रह गर्न चाहन्छु कि सुदुर पश्चिम का वरिष्ठ गायक भुबन दाहाल लाइ यो इन्द्रेणी मा बोलाइ दिनु पर्यो

    • @preetipretty4546
      @preetipretty4546 5 ปีที่แล้ว +8

      ✋✋✋✋✋
      Bhuwan Dahal lai
      Dekhane man xa Indreni bta
      Krishna Dada

    • @roshangiri4694
      @roshangiri4694 5 ปีที่แล้ว +5

      Sudur paschim ko deuda pani ramro

    • @kingofnepal592
      @kingofnepal592 5 ปีที่แล้ว +1

      ✋✋

    • @tejbahadurbhandari6434
      @tejbahadurbhandari6434 5 ปีที่แล้ว +3

      Aaj mero man dherai khusi vyo gauri vhatt lai dekdha

    • @tekchanddhami6822
      @tekchanddhami6822 5 ปีที่แล้ว +2

      Bhuban Dahal bola AnuParyo

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 4 ปีที่แล้ว +1

    गौरी भट्ट लाई माया गर्ने एता हाजिर है

  • @SurajSingh-wh4pi
    @SurajSingh-wh4pi 5 ปีที่แล้ว +24

    गीत निकै राम्रो भय पनि बुझ्न अप्ठेरो भयो यो भिडियो ईन्डिया बाट हेर्दै छु र मेरो घर नेपाल हो

  • @tilakgnawali3279
    @tilakgnawali3279 5 ปีที่แล้ว

    सलाम कृष्ण कँडेल दाजुलाइ जस्लेआफ्नो कला संस्कृतिको जगेर्ना गर्दै गित संगितको माध्यमद्वारा दिनदुखी बिपन्न बर्ग अनि रोगिहरुको निरन्तर सेवा सहयोग गर्दै आइरहनुभएको छ।यस्ता समाजसेबी नेपाल आमाको छोरालाइ हृदय देखि नमन।अनि आजको अपिसोर्टमा सुमधुर स्वरकी धनी गायिका गौरिभट्ट बैनिलाइ पनि सम्मान छ।

  • @NepalKhabarDang
    @NepalKhabarDang 5 ปีที่แล้ว +4

    लहै बसियो इन्द्रेणी कार्यक्रम आज देउडा विशेष रहेछ।यो कार्यक्रम को को लाई मन पर्छ ।यता हाजिर हुनुहोस् कति जना पुग्छौ।

  • @sureshsharki2279
    @sureshsharki2279 4 ปีที่แล้ว

    सुदुर पश्चिम स्वर्ग सरी
    डेउडा गित बजिरन जरमभरी ....? आहा हाम्रो सुदुरकी गहना गौरीलाइ सलाम छ

  • @karkiji3180
    @karkiji3180 5 ปีที่แล้ว +13

    लौ आज भने अलि छिटो उपस्थित भय
    इन्द्रेणी कार्यक्रम हेर्ने लाई
    ल साथीहरू को को कुन कुन देश बाट हेर्दै हुनुहुन्छ

  • @rameshbohara9945
    @rameshbohara9945 5 ปีที่แล้ว

    गौरी दिदी को डेऊणा सुन्दा सारै रमाईलो लागे सलाम छ

  • @rameshkhadka3514
    @rameshkhadka3514 5 ปีที่แล้ว +8

    किस्न दाईलाई धेरै धेरै समझ्ना छ
    देउडा गायक क लाई याेसरी लेई दिनु भाे
    भुवन दाहाल लाई पनि ल्याउन पर्यो दाई

  • @dalbahadurpun5029
    @dalbahadurpun5029 5 ปีที่แล้ว

    गौरी बैनी को कला र गला लाई सम्मान्छ लोक गाइका हरु औलामा गन्ने मद्धे पर्नुहुन्छ सलाम छ मेरो

  • @bibashgurung6156
    @bibashgurung6156 5 ปีที่แล้ว +11

    wow गोउरी जी सलाम best of luck हजुर लाई । अगाडि जानू होला ।

  • @munabijale2480
    @munabijale2480 5 ปีที่แล้ว +1

    गौरी बैनी दाम्मी

  • @krishanbc8275
    @krishanbc8275 5 ปีที่แล้ว +18

    सलाम छ कृष्ण दाई हजुर को कार्यक्रम सुने मन थाम्नै सकिदैन हजुर को कुनै बयान गर्न म सङग शब्द नै छैन जुनि जुनि अमर रहनु होला दाइ म सधै प्रथना गर्छु हजुर को आयु को best of luck dada

  • @dipakbohara9488
    @dipakbohara9488 5 ปีที่แล้ว

    गौरी भट्ट लाई माया गर्ने यता हाजिर हुनुहोस्
    😍🌺🌹🌹❤️

  • @upendrabista2035
    @upendrabista2035 5 ปีที่แล้ว +5

    बधाइछ गौउरी भट्ट बैनी तिमीलाइ लाखौलाखसुभ कामना छ है मेरो तर्फ यती राम्रो गीत गाउनु भयकोमा

  • @sureshdhanukofficial2095
    @sureshdhanukofficial2095 4 ปีที่แล้ว +1

    कोमेन्ट गर्ने जति पनि पश्चिम् कै छन्😂 जय हो पश्चिम जय नेपाल

  • @jagatbahadursaud4137
    @jagatbahadursaud4137 5 ปีที่แล้ว +4

    आज गौरी बैनिको आवाज इद्ररेणी बाट सुन्न पाइयो

  • @khadakrawat5855
    @khadakrawat5855 5 ปีที่แล้ว +2

    सलाम छ देश का सबै कलाकार बिषेस किष्ण कडेल दाई

  • @rambahadurthapa9966
    @rambahadurthapa9966 5 ปีที่แล้ว +12

    अझै प्रगति होस् शुभकामना छ गौरी बहिनी लाई