झ्यापको तालमा भालेले यसरी दिए संजितालाई | New Live Dohori 2080 | Nabaraj Kapri Vs Sanjita Chepang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 23 พ.ย. 2023
  • लाईभ बजारमा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    बि एल भि परिवार I
    ===================================================
    Original Song : झम झम पानी परेको रात || Jham Jhan Pani Pareko Rata
    ➤ Singer - Purnakala Bc & Hari Sunar
    ➤ Music - Jhalak Sangeetam
    ===================================================
    Live Dohori
    Male Vocal : Nabaraj Kapri (Bhale)
    Female vocal : Sanjita Chepang
    Supporter Mail Singer : Ramesh Gaire & Susil Bajgai
    Supporter female Singers : Sarmila Gharti Magar & Sarmila Dhakal
    ===================================================
    ➤ Musician :
    ♫ Madal : Sambedan Thapa / Binod Koholi
    ♫ Basauri : Karan Pariyar
    ♫ Octapad : Fagendra Budhathoki
    ♫ Dholak : Chandra Khadka
    🎹 Keyboard : Kulendra B.k
    ===================================================
    ➤ Camera : Prem Aryal & Sajan Kunwar (Nirajan)
    ==================================================
    ♬ Editor Graphic : Sajan Kunwar (Nirajan) (9851089685)
    =================================================
    ♬ Audio Mixing/Recording : Prem Aryal
    ===================================================
    Recording Studio : Galbandi Rodhi Ghar, Samakhusi, Kathmandu (9851089685)
    ===================================================
    #nabarajkapri
    #sanjitachepang
    #newlokdohori
    #blvlivedohoriofficial
    #newsong2023
    #purnakalbc
    #livedohori
    #harisunar
    #nabarajkaprivssanjitachepanh
    #newnepalisong2023
    #jhamjhampani
    #newteejsong2080
    #newlokdohori
    #nepalisong
    #newsong
    #loksong
    #newlokdohori
    #viralsong
    #newlivedohori2080
    #nikithapa
    #newlivedohori2023
    #nepalisong
    #newnepalimusicvideo
    #newmusic
    #newteejsong2023
    #newmusicvideo
    #lokgeet
    #viralsong
    #झमझमपानीपरेकोरात
    #viral
    #viralvideo
    #viralshorts
    #nepalisong
    #newlokdohori
    ===================================================
    विशेष धन्यवाद"
    सम्पूर्ण BEST OF LOK VOICE( बि एल भि ) परिवार
    अाभारि छौ सम्पूर्ण BEST OF LOK VOICE( BLV)सम्पूर्ण परिवारको सर मिसहरु प्रति धन्यवाद साजन कुँवर सर & गलबन्दी लाइभ दोहोरी परिवार प्रति
    यस्तै यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला....
    च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । र सो Channel लाई बन्द गरिदिने छौ ।

ความคิดเห็น • 500

  • @blvlivedohoriofficial
    @blvlivedohoriofficial  8 หลายเดือนก่อน +89

    लाईभ बजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल BLV Live Dohori Official लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    बि एल भि परिवार I

  • @jhanshrestha
    @jhanshrestha 8 หลายเดือนก่อน +6

    सारै रमाईलाे लाेक दाेहाेरी म पनि मलेसियाबाट हेर्दै छु🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @shyamkumarmagar99
    @shyamkumarmagar99 8 หลายเดือนก่อน +36

    मान्छे पनि राम्री, स्वर पनि राम्रो अनि शब्द सिर्जना(जवाफ) झनै राम्रो/मिठो Sanjita बहिनीको। उज्ज्वल सांगीतिक भविष्यको शुभकामना !!

  • @lokbhadur9663
    @lokbhadur9663 8 หลายเดือนก่อน +26

    भाका अनुसार टुक्का अनि यस्मा सुमधुर स्बरले भरिएको कलाकार भाईबहिनि लाई बधाई साथमा सम्पुर्ण टिम❤❤

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 8 หลายเดือนก่อน +16

    आहा आहा मेरो हुटिङले नि देस दुनिया खायो अत्यन्तै रमाइलो दोहोरि आगो बाल्यो यो लाइभ दोहोरिले🙏🙏❤️❤️सफलताको शुभकामना

  • @SANTA_KHAND
    @SANTA_KHAND 8 หลายเดือนก่อน +7

    निकै मिठो शब्दको प्रहार गरिएको लाइभ दोहोरी गीत झम झम पानी परेको रात नामक लाइभ दोहोरी गीत निकै मिठो सान्दर्भिक बनेको छ सर्वप्रथम त माया पिरती को बिषय मा सम्रपृत बनेको छ सर्वप्रथम त एस लाइभ दोहोरी गीत भित्र आवद्व सम्पुर्ण इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको भारी सुभकामना ब्यक्त गर्न चाहन्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट।।।।।

  • @dilkasigurung8058
    @dilkasigurung8058 6 หลายเดือนก่อน +2

    कति राम्रो सुन्ने र हेर्ने भन्ने नै यस्तो दोहोरीहरू मन छोयो। दुई जनाको शब्द नै काफी राम्रो👌👌👌👌👍️👍️👍️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @sulav14
    @sulav14 2 หลายเดือนก่อน +2

    सारै राम्रो दोहोरी सबै कलाकार लाई उच्च सम्मान🎉🎉🎉🎉🎉

  • @KamalShahi-fq5nh
    @KamalShahi-fq5nh 3 หลายเดือนก่อน +2

    😊 यति राम्रो दोहोरीले उत्कृष्ट दोहोरी सफलताको कामना गर्छ दोहोरी कलाकारहरूलाई दुईटै तर्फबाट धन्यवाद।😊

  • @user-lh4dw5xm9k
    @user-lh4dw5xm9k 6 หลายเดือนก่อน +3

    भाले को दोहोरी धेरै पटक हेरे।साह्रै खुशी लाग्यो।

  • @prakashmgr103
    @prakashmgr103 8 หลายเดือนก่อน +12

    अति मिठो लाईफ दोहोरी जति सुन्दा पनि सुनी राखौं जस्तो हँसिलो मुहार सफा मन उच्च बिचार सुन्दर कला अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण भएको प्यारो लाफा संजिता र नवराज सर ज्यु 🙏हजुर हरु दुबै जना लाई हृदय देखिनै समान छ। 🙏🎉🎊😘🙏

  • @Purnamagar12345
    @Purnamagar12345 8 หลายเดือนก่อน +2

    Aaha kati mittho herera sunera na Aghaaune ekdamai mittho 🙏🙏

  • @dhangurung8258
    @dhangurung8258 8 หลายเดือนก่อน +1

    Atti ramro ra sandar sumdhur swor ka dhani lok priya gaika sanjita chepang ra Navaraj bhale ko live dohori ko git le manai ramailo ko duniya ma puryae ko xa sabai lok pria kalakar haru lai dhannyavad ra namaskar

  • @RabinRamtel-ol3sf
    @RabinRamtel-ol3sf 6 หลายเดือนก่อน +1

    Dharai ramro xa vala dai ko live dohori ❤❤❤❤❤

  • @krishnaprasadokhrabu607
    @krishnaprasadokhrabu607 8 หลายเดือนก่อน +12

    हैट अचम्मको जोडी परेछ.दुवैमा हार्दिक बधाई छ ❤❤

  • @BMSG-official
    @BMSG-official 8 หลายเดือนก่อน +9

    अत्यन्तै रमणिय अनि सान्दर्भिक साथै उत्कृस्ट शब्द आवाज अनि सुन्दर भाका सम्पुर्ण टिम लाई हार्दिक सुभकामना BLV लाइभ दोहोरि परिवार लाई BMSG परिवार को तर्फबाट

  • @taragiri3539
    @taragiri3539 8 หลายเดือนก่อน +1

    Wow kati ramailo prastuti badhai x sampurna lai

  • @dhanbahadur8810
    @dhanbahadur8810 8 หลายเดือนก่อน +4

    Waau suppar all बधाई तथा शुभकामना व्यक्त गर्दछु ❤❤❤❤❤❤🙏🙏🙏🙏👌👌👌👌♥️

  • @bodharajbasnet4718
    @bodharajbasnet4718 8 หลายเดือนก่อน +5

    धेरै धेरै बधाई छ है बि.एल.बि. ग्रुपहरू सबै टिमलाई ! नब गायिका बैनि संजिता स्वर निकै मीठो र राम्रो छ अगाडि बढने सुभकामना छ ।

  • @youjingrg6815
    @youjingrg6815 8 หลายเดือนก่อน +1

    Awesome 🎉🎉🎉 hasda hasdai sakeko thaha payana ajai yo jodilaai safalata ko shubhakamana

  • @rukbahadurgurung8322
    @rukbahadurgurung8322 7 หลายเดือนก่อน +1

    Sakartmak jawaph Sanjita bahini ko keep it up

  • @sushilbajaagain2801
    @sushilbajaagain2801 8 หลายเดือนก่อน +13

    मैले चाहि गितको अगृम सफलताको शुभकामना दिन चाहे है किन कि याहा सम्म म नि पुगेको थिय य अबसर को लागि blv स परिवार बिन्दास श्रेष्ठ सर र निक्कि थापा मिस अनि प्रकास सर प्रति सदैब आभारि रहे 🙏❤️❤️🤣🤣

  • @sundarkawar195
    @sundarkawar195 8 หลายเดือนก่อน +2

    ❤wow dohori majjako xa hai sundai khusiyali milne type ko sampurnalai safaltako subhakamana xa❤❤

  • @c.bgurung4866
    @c.bgurung4866 8 หลายเดือนก่อน +1

    nawa raj kapri ra sanjita ko yo dohori ati uttam asaddai ramailo sabda uchcha safaltako kamana chha

  • @gitagita3732
    @gitagita3732 8 หลายเดือนก่อน +6

    आहा कति मजालि गाउनुभाछ हाम्रो सर मिस ज्युले साह्रै रमाईलाे सम्पुर्ण टिम्लाई अग्रिम सफलताकाे सुभकामना अल्द बेस्ट🙏🙏🙏🙏✅

    • @NetraSunar-jv2sm
      @NetraSunar-jv2sm 8 หลายเดือนก่อน

      मजा त कति कति मिस् 😀 आब छिट्टै पालो हजुरको आउनु परो हस्

  • @BimalMagar-dc8ks
    @BimalMagar-dc8ks 8 หลายเดือนก่อน +12

    आहा निकै रमाइलो दोहोरी सुन्न आनन्द आउने सब्द हरु मिठो भ्वाइस कलाकार सर ज्यु हरु को सफल साङ्गितिक यात्राको शुभकामना 👌👌👏👏👏👏👏👏

  • @user-tx7in7zr4y
    @user-tx7in7zr4y 8 หลายเดือนก่อน +2

    यो होनि दोहोरी भनेको👍️👍️साच्चै धेरै राम्रो👌

  • @gurungjk7517
    @gurungjk7517 8 หลายเดือนก่อน +4

    Wow.....! how a funny ....! I fully enjoyed . KHATRA RAMAILO DOHORI ...! Thanks to all . दोहोरी सुन्दा साह्रै मज्जा आयो । धन्यबाद । सबै को फलोस फुलोस ।

  • @jexhem4nt660
    @jexhem4nt660 8 หลายเดือนก่อน +3

    Wow sarai mitho ani kada dohori 🎉🎉🎉🎉🎉🎉🎉

  • @SabikshyaRasaeli
    @SabikshyaRasaeli 8 หลายเดือนก่อน +2

    लल असाध्यै रमाइलो राम्रो छ ❤❤❤❤❤❤❤❤❤❤

  • @Deepaksarbucha-um8gq
    @Deepaksarbucha-um8gq 8 หลายเดือนก่อน +2

    Samjita chepang sis ko aawaz dherai ramrod xa pargati ko kamana bunu

  • @sitamalla2760
    @sitamalla2760 7 หลายเดือนก่อน +1

    Wow dami 🎉🎉❤❤

  • @kamalasunar7528
    @kamalasunar7528 8 หลายเดือนก่อน +5

    आहा सारै मिठो दोहोरि बधाई शुभकामना बुएल भि परिवार लाई👌👌🎉🎉🎉🎉🎉🎉

  • @dilkumariranaxettri1045
    @dilkumariranaxettri1045 8 หลายเดือนก่อน +2

    ल सम्पूर्ण मा बधाई छ 🎉🎉🎉

  • @tulakhanal3159
    @tulakhanal3159 8 หลายเดือนก่อน +2

    अहिले सम्म कै उत्कृष्ट लोकदोहरी सार्है राम्रो छ ❤❤❤❤❤

  • @Dipendra.khadka1234
    @Dipendra.khadka1234 8 หลายเดือนก่อน +2

    Nekai ramailo dohori .maza aayo.badhai chha sabai team lai.

  • @rajesndrakhar7885
    @rajesndrakhar7885 6 หลายเดือนก่อน +4

    यो जोडी सुपर लाग्यो मलाई नया जोडी धेरै राम्रो प्रस्तुति नवराज बोरो न छुडुम है एक दमै मिल्दो जोडी

  • @MUSIC.IS.MEDITATION.OFFICIAL
    @MUSIC.IS.MEDITATION.OFFICIAL 8 หลายเดือนก่อน +5

    अाहा कति धेरै उत्कृष्ट लाईफ दाेहाेरि अनि मिठो मिठो शब्द अनि मनै छुने सुमधुर अावाज कि धनी गायक / गायिका जिउ लगायत सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा साँगितिक यात्रा सफलताको अनगिन्ती शुभकामना छ म लगायत हामी MIMG स परिवार काे तर्फबाट याे साँगितिक काेसेलिकाे अपार सफलताको अनगिन्ती शुभकामना ब्याक्त गर्दछौं

  • @sudank.c.7572
    @sudank.c.7572 8 หลายเดือนก่อน +8

    एकदमै उधुम रमाइलो लाग्यो थेगो अनुसारको गित एकदम म्याच गर्ने अनि गाएक द्वयको उत्कृष्ट लय ! शुभकामना सवैलाई 🙏🙏🙏

  • @bommagar-te4of
    @bommagar-te4of 8 หลายเดือนก่อน +1

    Wow jati hereni pugena ❤ajhai yestai geet suna pam ani dubai janai dherai suvakaman x🎉

  • @Karnamayawanem-jm5ud
    @Karnamayawanem-jm5ud 7 หลายเดือนก่อน +1

    ❤❤❤❤❤बबाल छ है लु यहाँहरु संम्पुर्ण लाई बधाई छ

  • @user-gm5ci3mw8b
    @user-gm5ci3mw8b 8 หลายเดือนก่อน +1

    अ है अ है सररररररररररररररर चैट चैट चैट।।।।❤❤❤❤🎉🎉

  • @user-tx7in7zr4y
    @user-tx7in7zr4y 8 หลายเดือนก่อน +2

    कित लैजाउ घर,कित मार्दिउ यतै,,यो शब्दमा पनि निक्कै दम छ है,,

  • @glgiri1
    @glgiri1 7 หลายเดือนก่อน +2

    दुबैकाे शब्द संयोजन कति उत्कृष्ट ।

  • @VIKRAMKUMAR-ci5le
    @VIKRAMKUMAR-ci5le 8 หลายเดือนก่อน +3

    लु आहाइ आहाइ लु म पनि आए है हेर्न देबा बस्नेत ❤❤❤❤

  • @RenukaRenuka-iy7oy
    @RenukaRenuka-iy7oy 8 หลายเดือนก่อน +2

    धेरै धेरै हेरे धेरै रमाइलो छ

  • @lilgurung-pg6es
    @lilgurung-pg6es 8 หลายเดือนก่อน +1

    Machine ni ramro git pani dami gauniricha yo nani le all the best🫶

  • @prakashmagar9934
    @prakashmagar9934 8 หลายเดือนก่อน +2

    Wow Dami supar nice dohori valley and sanchita my best ❤❤❤❤❤❤

  • @ramesh1970
    @ramesh1970 8 หลายเดือนก่อน +2

    बैनी सञ्जिता अनि भाई भाले नवराज लागि सफलताको कामना साथै blv ग्रुप लागि । यो भाका नै यस्तो छ यसबाट गीत निकाल्न र जवाफ फरकाउन गारै पर्छ । भाई बैनी हरुले मज्जाले जमेर गाउनु भयो रमाइलो भयो अलि छोटो भयो 40 मिनेट जातिको भिडियो बनाउनु पर्यो blv ग्रुप धन्नेबाद ❤❤❤❤❤

  • @nathbhedi9738
    @nathbhedi9738 8 หลายเดือนก่อน +2

    Sarai ramro

  • @ambikapaudel4838
    @ambikapaudel4838 3 หลายเดือนก่อน +1

    साह्रै रमाइलो दोहोरी पाँच पटक सम्म सुन्दै छु

  • @kalpanadhungel855
    @kalpanadhungel855 7 หลายเดือนก่อน +1

    Dami😊❤❤❤

  • @suryaranabhat6646
    @suryaranabhat6646 8 หลายเดือนก่อน +3

    👌सुन्दर जोडी👌

  • @kamalkarki4926
    @kamalkarki4926 8 หลายเดือนก่อน +1

    दामि लाग्याे सुनी राछा‌ेेै है।❤❤❤❤❤❤❤

  • @OkendrapaudelOkendrapaud-yl9dw
    @OkendrapaudelOkendrapaud-yl9dw 8 หลายเดือนก่อน +1

    म मलेसिया बाट हेर्दैछु दुबै भाइ बैनी लाई सुभकामना राम्रो छ 😍

  • @kaushilapradhan2478
    @kaushilapradhan2478 8 หลายเดือนก่อน +1

    Bhale bhai ra baini lai subhakamna.dasai ra Tihar ko vlog akdam ramro lagho bhale bhaiko.❤❤❤❤🎉🎉🎉🎉ramailo vayo dohori sunera.😂😂😂😂😂.

  • @binduthapa6584
    @binduthapa6584 13 วันที่ผ่านมา

    शब्द,लय,स्वर, सँगै भाई बैनी को जोडी नि उस्तै राम्रो ❤❤❤

  • @munabaral3526
    @munabaral3526 8 หลายเดือนก่อน +1

    Wow ati mitho geet ramailo vayo herera gayekako aawaj sarai mitho wow all the best BLV pariwar lai 👏👏👏👏👏👌👌👌💃💃💃

  • @pradipkarki5432
    @pradipkarki5432 8 หลายเดือนก่อน +2

    सारै उत्कृष्ट 🎉🎉🎉🎉🎉

  • @user-td4xz4ub7s
    @user-td4xz4ub7s 8 หลายเดือนก่อน +2

    झमझम पानी परेकाे रात एकदमै रमाइलो भाका नाचम नाचम लाउनि बधाई छ blv स परिवारलाई 👌👌👌👌🙏🙏🙏🙏🙏🙏🙏

  • @mansomai2903
    @mansomai2903 8 หลายเดือนก่อน +1

    Sarai mitho dohori 👌👌

  • @kamalaitaniaryal9514
    @kamalaitaniaryal9514 8 หลายเดือนก่อน +2

    रमाइलो दोहोरी गाउनु भयो हाम्रो काप्री भाई र संजिता बैनिले

  • @bishnusamal847
    @bishnusamal847 8 หลายเดือนก่อน +1

    Good luck Dubai janalai 🙏🙏🙏💐💐💐🍀🍀🍀

  • @gopalanuj5578
    @gopalanuj5578 8 หลายเดือนก่อน +3

    आहा अति रमाइलो दाेहाेरी प्रदेशी भुमि बाट हेर्न अनि सुन्न पाइयो सम्पूर्ण BLV LIVE दाेहाेरी का कलाकार ज्यु हरु लाई बधाई तथा थप सफलताको शुभकामना 🎉🎉❤❤

  • @tikbahadur92
    @tikbahadur92 8 หลายเดือนก่อน +5

    आहा , निकै मिठो प्रस्तुती शुभकामना छ यहांहरूलाई🎉🎉🎉

  • @ganeshbudhathoki5375
    @ganeshbudhathoki5375 8 หลายเดือนก่อน +2

    naba gaika sanjitalai pani gaune mauka dinuvayako ravaleko ra unko dohori herirahu jasto lagiraheko xa dosro vag pani sunnu paiyos dhannebad

  • @user-oq3uk7nu3l
    @user-oq3uk7nu3l 8 หลายเดือนก่อน +2

    ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤भाले

  • @balkumariadhikari8953
    @balkumariadhikari8953 8 หลายเดือนก่อน +2

    खुब रमाइलो दोहोरी गीत

  • @kailashkhadka211
    @kailashkhadka211 8 หลายเดือนก่อน +2

    अब भाग २ ल्याउनु पर्यो है मेडाम

  • @user-wm7mk3qf2k
    @user-wm7mk3qf2k 8 หลายเดือนก่อน +3

    सरररर चैट

  • @kalapmagar3714
    @kalapmagar3714 8 หลายเดือนก่อน +1

    फस्ट चाेति म पनि अाए है सँचालिका निकी थापा इस्टात सुन्दा अति दामि लायाे

  • @dabinmewahangrairai4115
    @dabinmewahangrairai4115 7 หลายเดือนก่อน +1

    ❤❤Wow wow good luck ❤❤

  • @chambahadurthapa9446
    @chambahadurthapa9446 8 หลายเดือนก่อน +2

    Kati ramailo ho best of luck whole team and whole blv team

  • @dambart940
    @dambart940 8 หลายเดือนก่อน +1

    Super vai baino ko dhori

  • @tirthagurung1536
    @tirthagurung1536 7 หลายเดือนก่อน +2

    Beautiful singing 🎤🎤both of you all the best 👏👏👍👍

  • @yamprasadadhikari9037
    @yamprasadadhikari9037 8 หลายเดือนก่อน +2

    आआफ्नो गल्ती महसुस गरेर दोहोरी बनाउनुभएको रहेछ। धेरै राम्रो सारै राम्रो धन्यवाद। 🙏👍🇳🇵

  • @suryaprasadpradhan6760
    @suryaprasadpradhan6760 8 หลายเดือนก่อน +2

    Super best interesting romantic sweet nice song 🎵 💓🙏⚘

  • @user-tx7in7zr4y
    @user-tx7in7zr4y 8 หลายเดือนก่อน +2

    एउटा हातमा सुरुवाल,,एउटा हातमा जुत्ता ,वोव,,निक्कै कडा शब्द ।।

  • @rameshthapa8854
    @rameshthapa8854 8 หลายเดือนก่อน +2

    उधुमै रमाइलो 😁😁

  • @mohanmagar9918
    @mohanmagar9918 8 หลายเดือนก่อน +2

    मज्जा आयो।

  • @somrajchepang8213
    @somrajchepang8213 8 หลายเดือนก่อน +2

    आहा🎉🎉रमाइलो

  • @PankajSingh-it7qm
    @PankajSingh-it7qm 8 หลายเดือนก่อน +1

    Wwwwww runa man lagyo

  • @SugamGurung9718
    @SugamGurung9718 8 หลายเดือนก่อน +1

    Dami

  • @niruchunara3265
    @niruchunara3265 8 หลายเดือนก่อน +1

    दोहरी सुनियो धेरै राम्रो लाग्यो एस्तै एस्तै रमाइलो दोहरी अगामी दिन मा सुन्न पाईयोस बधाई छ भाइ बहिनी हरु लाई सफलता को शुभकामना पनि❤❤❤

  • @chandratamang2769
    @chandratamang2769 8 หลายเดือนก่อน +2

    भाले सारै कडा।।।

  • @officialcomedyramnepali2679
    @officialcomedyramnepali2679 8 หลายเดือนก่อน +3

    साच्चिकै राम्रो छ दोहोरी

  • @sujanlama6140
    @sujanlama6140 8 หลายเดือนก่อน +2

    Wow supper ❤❤❤ congratulation❤❤❤

  • @gurungkarna4868
    @gurungkarna4868 8 หลายเดือนก่อน +1

    www nice ❤जोडी ल❤

  • @miradhital7373
    @miradhital7373 8 หลายเดือนก่อน +1

    Wow kya ramailo 👌👌👌👌👌👌👌

  • @aasishdangi5891
    @aasishdangi5891 8 หลายเดือนก่อน +1

    Babal dohori

  • @chandrakantakandel8857
    @chandrakantakandel8857 8 หลายเดือนก่อน +2

    Hahaha, utkrist prastuti xa dubai janako .best wishes to both of you ..

  • @user-er8bh2po6q
    @user-er8bh2po6q 8 หลายเดือนก่อน +1

    Badai xa bahinilai

  • @kedar903
    @kedar903 7 หลายเดือนก่อน +3

    सन्चिता स्वर सारै राम्रो लाग्यो

  • @wwamritawwamrita6792
    @wwamritawwamrita6792 8 หลายเดือนก่อน +2

    Nice dhori

  • @basantrawat8936
    @basantrawat8936 6 หลายเดือนก่อน +2

    सन्जिता बहिनि / नबराज भाईको उत्कृष्ट प्रस्तुति दुबै जनालाई साङ्गितिक भबिस्यको शुभकामना ।

  • @vobinrai565
    @vobinrai565 8 หลายเดือนก่อน +1

    Wow wow damii 👍👍

  • @bhupipaudel5799
    @bhupipaudel5799 8 หลายเดือนก่อน +3

    अति रमाइलो दोहोरी बधाई छ दुबै जनालाई 🙏🙏🙏❤️❤️❤️❤️❤️❤️

  • @SoniyaBudha-bq8hb
    @SoniyaBudha-bq8hb 8 หลายเดือนก่อน +3

    आहाइ आहाइ कति रमाइलो भाको रहेछ❤❤❤❤❤❤❤❤

  • @Gulmelisimanepali
    @Gulmelisimanepali 8 หลายเดือนก่อน +6

    आहा कति रमाइलो दोहोरी सन्जिता लगायत सम्पुर्ण टिम लाई बधाइ तथा सुभकामना ❤❤❤🎉

  • @bishnughimire9517
    @bishnughimire9517 2 หลายเดือนก่อน +2

    अति नै राम्रो राम्रो प्रस्तुती।। बोल्ने क्रममा धेरै पटक चाइ चाइ भन्नू हुदो रैछ यो थेगो बिस्तारै हटाउदै जानू होला।।