@@DeepanK.T@DeepanK.T आज रबि लामिछाने लाई गाली गर्ने भोलि बालेनलाइ गाली गर्छौ बालेनले 10,15 शीत ल्यायर केही हुदैन मेयर र पाती फरक कुरो हो तीन महिना तिक्न दिदैनन बालेनलाई यी दलालहरुले रबिको ठाउमा बालेनलाई राखेर हेर्नुस् त
❤खरेल जी तपाई जस्तो गुण र दोष छुटेयो राजनीति बिष्यसण गर्ने ले बिष्यषण गर्नु भयको भय धेरै परिवर्तन हुन्थो तर बालेन जी ❤मा ठिक भनु भयो रबि जी को बारेमा सहि भनु भयको छ हजुर सत्य तथ्य बोल्नू हुन्छ ❤ धन्यवाद छ ❤
temi poni aalu nai rahixau andhbhakta Ravi ko euta kaam bhnna ta sarkar ma bseraaa tele greko??? kp oli sher bhadur Parchanda jastai tey seat ko laagi matrai ra poisa kamauna lai matrai party bnako ho..bujhi rakhaa Niswarth bhaab bhko bhy balen jastai kaam gri halthiyo ni
के को अन्फलो हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलिअर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ
Maoko nam ma kholiyeko jhuta aatankakari maobadi ni kamau na mai lage ni, prachande le usko nam Lukae aruko namma, sampati thupare pani janatalae tha chha..usko chal
Sahi vannu vayo sir rabi sir Pani Patra Kar batai aaunu vako ho tar hajur Pani ramro patrkar hunuhunxa tar rabi sir teshai ruchayeka haina janta le usko karma le ruchayeka Hun
धेरै राम्रो लाग्यो सुरुदेखि अन्त्यसम्म दिल,दिमाग आखाँ,कान र मन निरन्तर एकाग्र बनाई आनन्दसँग सुनिरहे, रमाइलो र धेरै ज्ञानवर्धक लाग्यो ❤। दुवै जनालाई धेरै धेरै धन्यवाद !!!
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने राजावादीले रिस गर्ने - रवि लामिछाने हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने १२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
जगदीश सर लाई ८४ मा सांसद भवनमा हेर्न मन छ । बुढा खाडा लाई लखेट्न जरुरी छ । युवाहरू सङ्गै साथमा साथ हात मा हात दिन तयार छ । ब्यक्ति पिछे पाटी खोल्नु एक ले अर्का लाई लडाउनु हो ।
जगदीश्ा सर तपाईँलाई एउटा खरो विश्लेषक मान्थे। तर everest नेपालको इन्टरभ्यु हेरेपछि तपाईंप्रति मैले गरेको आशा थोरै घटेको छ। किनकि तपाईँले भन्नुभयो रवि लामिछाने पत्रकारसँग बोल्न डराउँछन् भनेर, उनी बेलाबेलामा पत्रकारलाई आफ्नो जवाफ दिइराख्छन् उनी जाँदैन त सिर्फ तपाईहरु जस्ता मूलधारका मिडियासँग इन्टरभ्यु दिन। तर के यही प्रश्न तपाईंले बालेन शाहलाई भन्न सक्नुहुन्छ, ?? अह हुँदैन बालेन शाहको बारेमा नराम्रो बोल्यो भने त पपुलरिटी घटीहाल्छ नि 😂😂 के बालेन शाहको बारेमा काठमाडौँ महानगरपालिका का जनताहरूको प्रश्नै छैन ?? के उनी भगवान हुन् ? दुई लाइनको स्टाटस लेखेर मात्र जवाफ दिएर पुग्छ??
कति सत्य कुरा 100% सहि मल्लु भयो खरेल सरले🙏 अब वालेन हर्क र गोपी नै नेपालका लागि सहि र देश भक्ति हुन ।अब ८४मा १००० वालेन हर्क र गोपी जन्म दिने छनन्। देश भक्ति जनताले
वरिष्ट पत्रकार जगदिश जि ले एउटा कुरा सहि गर्नुभयो रबि लामिछाने काे बारेमा, उहाँले पत्रकारलाई अन्तरवार्ता दिनुपर्छ र जनतासामु जनताको प्रश्नकाे जवाफ दिन आउनु पर्छ, अनि अर्को कुरा च्याउजस्तै पार्टी खोलेर आउनुभन्दा पनि सबै आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्ति हरु लगायत बालेन् शाह, रबि लामिछाने लगायत मिलेर एउटै पार्टीमा काम गरेर देशलाई निकास दिनुपर्छ जस्तो लाग्छ मेरो बिचारमा।।
प्रखर पत्रकार हुँदैमा सफल राजनितिज्ञ हुन्छ भन्ने हुँदैन । यसको ज्वलन्त उदाहरण रविन्द्र मिश्र हुनुहुन्छ । जगदिश जी अब्बल पत्रकार हुनुहुन्छ, पत्रकारिता बाटै देशको हीत गर्न सक्षम हुनुहुन्छ जस्तो मलाई लाग्दछ ।
@@PumaStarhang खाते भेडा तेरो भगवानले सहकारी ठगेको छैन भनेर बोलेर हुन्छ यदि सहकारी नठगेको भए 9 घण्टा सम्म किन बयान दिन परथ्यो तेरो आमालाइ भगवानले बलात्कार गरेनी प्रमाण छैन भन है भेडा यहाँ आएर धेरै नबोले
हो सहि कुरा हो जति जे कुरा गरे पनि मैले वरिष्ठ पत्रकार जगदीश खरेल ज्यु को पत्रकारिता मा गर्व महशुस गर्छु अब वहाँ हरु नै हो देस दिशानिर्देश गर्ने 🌹🙏🌹जय देस जय सच्चा पत्रकार 🌹🙏🌹
बालेन शाह ,हर्क साम्पाङ्ग र गोपी हमाल ले स्वतन्त्र पार्टीको लहर उठाउनु र यी ठुला पार्टीहरुको चरम घृणाको उपज हो रा स्व पा। ज्ञानेन्द्र शाहीले पनि स्वतन्त्र पार्टी खोलेर उठेको भए बहुमत आउने थियो !
सत्ता मन्त्रालय सम्बन्धी समस्या आन्तरिक कुराको अनुभव र पछिकालागी रणनिती बनाउन पनि त सरकारमा गएको राम्रै ठान्छु म त ।दवेर लुकेर नदेखिएर कसरी योग्यता क्षम्ता बढ्ला?
बरिस्ठ पत्रकार जगदीश खरेल ज्यु नमस्कार ! तपाईंलाई लागे छ अब मैले देश र जनताको बिग्रेको बस्तुस्थिती प्रश्न उठान गरि रहँदा नेता र बुद्धिजीवीहरुलाई अन्तरबार्ताले न नेता सुध्रिए,न जनताले नै बुझे ?अब न म आफैले अन्तरबार्ता दिए पछि देशमा भइ रहेको बिकृती र परिस्थिति बारे जनतालाई ऐना देखाउनु पर्छ भन्ने हेक्का भए छ। तपाईंलाई नमन सलाम गर्न चाहन्छु।
जगदिश खरेल सच्चा इमानदारी पत्रकारिता गर्ने अपिल तृपाठी जन्तासङ्ग सिदाकुरा चलाउने येसतै आदि हुनुहुन्छ सहि कुरागर्ने।।धेरै छन झोले पाराले कामगर्ने यो नहोस रबि रास्व्पा जय होस।।
आम मिडियाले रवि र बालेन् लाई जुदाउनु भन्दा यिनिहरु दुवैलाई एक ठाउँमा आएर काम गर्ने माहोल बनाउन सक्नु पर्ने हो । आम जनताको जनचाहना पनि यही हो जस्तो लाग्छ । ढिलो चाँडो मिल्नु पर्छ अनि मात्र पुराना पार्टीलाई विस्तापित गर्न सकिएला ।
भाई दुनियाका रिस राग आरोप, आधी हुरी, आक्रमण यातना खपेर रबि लामिछानेले जति नेतृत्वको अनुभव गरेको छ नि यो मामिलामा बालेन अलि कच्चा छन आबेगमा छ्न तर काममा ८०% ++
Proud of you. जगदीश जी तपाईँ राजनीतिमा आउनुस् कम्तीमा सुशासन कायम गर्न तपाईँ जस्तो विवेकशील निडर निर्भिक तटस्थ स्पष्ट वक्ता देश बनाउन कालागी आवश्यक छ। स्वागत गर्न आतुर छौं।
@@krishnakumarrai7248 "सहकारी ठग, सहकारी ठग, फेरि पनि सहकारी ठग "- २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली बेच बिखन , बुढीगन्डकि मा ९ अर्ब (पुर्ब प्रम डा. बाबुराम भट्ट्राईको खुलासा दाबी) वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!! यदि २०८१ भदौ २१ गते सम्म रबि लामिछानेलाई ..... !!! -------------------- अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ २१/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको ! जति बेला रबि रबि रबि सहकारी ठग ..!! धन्यवाद ! नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको ! धन्यवाद !
जगदीश सर रवि लामिछाने सरकारमा सहभागी भएर ३४बर्षसम्म भएका केही भ्रष्टाचारहरुको पहिचान गरेर नेपाली जनतासामु ल्याउन सफल भए नत्र अघिल्ला गृहमन्त्रीले फाईल खोल्न सकेका थिएनन्....तर दोहोराएर फेरि सरकारमा जानु हुन्नथ्यो यो कुरामा म पनि हजुरको कुरामा सहमत छु 🇳🇵🇳🇵🇳🇵🇳🇵
I was waiting for this interview ❤️
मलाई मनपर्ने पत्रकारहरु मध्येका एक जगदीश खरेल सरलाई हार्दिक सलाम ❤😊👍️🙏
❤jagdish kharel
@@shyambikramthapa7084😊😊😊😊😊😊😊😊😊😊😊
same here.
सत्य कुरा धेरैलाई मन पर्छ।
मनपर्ने पत्रकारमध्ये जगदिस एक नम्वरमा।
सहि कुरा जगदीश सर ,,बालेन लाई जनताले साथ दिन्छन् ,सबै बुद्धिजीवी ,पत्रकार सबैले साथ दिनु पर्छ ,
रबि बालेन मिलेको भय २०८४ मै यिन्का बाउको बिहे देखिन्थ्यो ..!
जय युवा जय घण्टी
Only balen dai 🙏🙏
रबी अमेरिकाबाट सन्चालित हो ..यो कुरा नबुझ्नेले आज मलाई गाली गर्न सक्नु हुन्छ.. मलाई गाली गरेर पछ सरी भन्ने दिन पक्कै आउनेछ ..
@@DeepanK.T आज रबि लामिछाने लाई गाली गर्ने भोलि बालेनलाइ गाली गर्छौ बालेनले 10,15 शीत ल्यायर केही हुदैन मेयर र पाती फरक कुरो हो
@@DeepanK.T@DeepanK.T आज रबि लामिछाने लाई गाली गर्ने भोलि बालेनलाइ गाली गर्छौ बालेनले 10,15 शीत ल्यायर केही हुदैन मेयर र पाती फरक कुरो हो तीन महिना तिक्न दिदैनन बालेनलाई यी दलालहरुले रबिको ठाउमा बालेनलाई राखेर हेर्नुस् त
100% agree 🔔 वाहेक अर्को विक्लप छैन यो देशमा
२०८४ को चुनावमा कांग्रेस, एमाले र माओवादीलाई खुल्क्याएर देखाईदिनुपर्छ ।
सही कुरा ..👍तर ८४ अघिनै यिनीहरुलाई जेल हाल्नै पर्छ
विकल्प छैन नत्र देस डुब्छ
चुनावबाट बिस्तारबादी साम्राज्यबादीका घोडा दलाल काङ्ग्रेस एमाले माओवादीलाई ठेगान लगाउन सकिदैन ठेगान लगाउने होभने बङालादेशमा झै भाटा हानेर देशनै निकाला गर्नुपर्छ चुनावबाट सम्भब छैन
😂😂😂😂😂😂
अब 84 मा युबा बालेन रबि लाई साथ र सपोर्त गर्नै पर्छ र घर आफ्न्त अनि सबैलाइ राम्रो सङ्ग बुझाउनु पर्छ
❤खरेल जी तपाई जस्तो गुण र दोष छुटेयो राजनीति बिष्यसण गर्ने ले बिष्यषण गर्नु भयको भय धेरै परिवर्तन हुन्थो
तर बालेन जी ❤मा ठिक भनु भयो
रबि जी को बारेमा सहि भनु भयको छ
हजुर सत्य तथ्य बोल्नू हुन्छ ❤ धन्यवाद छ ❤
जगादिस सर काङरेस यमाले मिलेर रबि सरलाई जाल झेल गरेर रबिसरलाई फसाउना खोजृका छन तरा पत्रकार साथिहरु लगायत जनाता यक हुनु परछ
K garnu Rabi lae Jel halda sabae patrukar haru khusi hunxan kasari AK hunu sabae
मेरो समर्थन रबि सर लाई जय घन्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
Me to ❤❤
घन्टि होइन अब घन्टा
temi poni aalu nai rahixau andhbhakta Ravi ko euta kaam bhnna ta sarkar ma bseraaa tele greko??? kp oli sher bhadur Parchanda jastai tey seat ko laagi matrai ra poisa kamauna lai matrai party bnako ho..bujhi rakhaa Niswarth bhaab bhko bhy balen jastai kaam gri halthiyo ni
@@rajkumarthapa1288तिमी दमक को भिउटावर र भुटानी शरणार्थी हौ जस्तो लागो जाउ भाइ तिमी एक न भए घन्टी बज्न छाड्दैन 😡
Khulittta ghanta
कांग्रेस कम्युनिष्ट कमाउ धन्दामा लागे unfollowगरौ
देश प्रेमी एकजुट हौ
भ्रष्टलाई बहिष्कार गरौ
के को अन्फलो हावाहरुको झुण्ड हो यो देश मानसिक रुपमा स्खलित भएकाहरुको जगजगि भएको देश हो यो , राति सुते पछि एउटा सपना बिउझदा तेहि सपनाको बिरोधमा हडताल गर्नेहरुको देश हो यो , आजभोलिअर्को कुरा थपिए छ जेजसरि हुन्छ समाजिक सञ्जालबाट पैसा कमाउनु छ बिरोध गरेर हुन्छ सपोर्ट गरेर हुन्छ
Maoko nam ma kholiyeko jhuta aatankakari maobadi ni kamau na mai lage ni, prachande le usko nam Lukae aruko namma, sampati thupare pani janatalae tha chha..usko chal
यतिको निस्वार्थ रुपमा बिश्लेषण गर्न सक्ने हिम्मत भएको पत्रकार हुनु पर्यो
पत्रकार महोदयलाई यो कुराको नि हेक्का रहोस रबिलामिछाने पत्रकारिताको सिलशिलामा पनि आम जनताले रुचाएका पात्र थिए !
Sahi vannu vayo sir rabi sir Pani Patra Kar batai aaunu vako ho tar hajur Pani ramro patrkar hunuhunxa tar rabi sir teshai ruchayeka haina janta le usko karma le ruchayeka Hun
गलत त प्रचण्ड पनि गलत त थिएन नि साथि जनातले नपत्यपछी केही ननापिने रैछ दुख लाग्छ
Thiyanana bhanna khojeka ta hoinani
नेता र संविधान सबै फेल भई सको । बालेन प्रधानमन्त्री हुनुपर्छ र ज्ञानेन्द्र शाही गृहमन्त्री हुनुपर्छ। जय नेपाल
जगदीश सर हजुर रास्वपा मा आउनुपर्छ 🙏🔔🔔🔔🔔🔔
धेरै राम्रो लाग्यो सुरुदेखि अन्त्यसम्म दिल,दिमाग आखाँ,कान र मन निरन्तर एकाग्र बनाई आनन्दसँग सुनिरहे, रमाइलो र धेरै ज्ञानवर्धक लाग्यो ❤। दुवै जनालाई धेरै धेरै धन्यवाद !!!
Yo interview le dhari meaning full and benifitanle x
नमन गर्दछु जगदिश्स खरेल जिउ तपाइको प्रत्रकारितालाइ सहिबिस्लेसन गर्नुहुन्छजयहोस
साँच्चै यो अन्तर्वार्ताको स्तर कति उचो छ। जगदीश जी, तपाईको संयम, बिनम्रता र शब्द चयन साँच्चै प्रशंसनीय छ।
,,बालेन लाई जनताले साथ दिन्छन् ,सबै बुद्धिजीवी ,पत्रकार सबैले साथ दिनु पर्छ ,
आज बल्ल हजुर को ईन्टरभियु हेन पाइयो र बास्तबिकता यहि हो
जगदीश खरेलको बालेन् प्रतिको विचार म संग ठ्याक्क मिल्यो | बालेन् कुनै पार्टी संग मिलेर जाने होइन बालेन् संग अरु मिल्न आउनु पर्छ |
ठुला पार्टिले रिस गर्ने - रवि लामिछाने
राजावादीले रिस गर्ने - रवि लामिछाने
हर्क साम्पाङले रिस गर्ने-रबि लामिछाने
१२ भाई मिडीयाले रिस गर्ने-रवि लामिछाने
दुर्गा प्रसाईले रिस गर्ने- रवि लामिछाने
सामाजिक अभियान्ताले रिस गर्ने -रवि लामिछाने
तर जनताले माया गर्ने - रवि लामिछाने 😍😍😍😍
मलाइ सधै मन पर्ने पत्रकार जगदीश खरेल जि ❤❤
जगदिश सर हजुरको अन्तर्वार्तामा रवि लामिछानेलाई बोलाएर अन्तरवार्ता लिनु पर्यो ❤❤
Waiting m xu mh pani
@@subsshgurung9593मेरो पनि त्यही प्रतीक्षा छ
छुट्टै आनन्द मिल्छ बुद्धिजीवी र अनुभवी ब्यक्तिको कुरा सुन्न र प्रश्न सोधेको हेर्न आदरणीय जग्दिश खरेल🙏❤️
जगदीश सर लाई ८४ मा सांसद भवनमा हेर्न मन छ । बुढा खाडा लाई लखेट्न जरुरी छ । युवाहरू सङ्गै साथमा साथ हात मा हात दिन तयार छ । ब्यक्ति पिछे पाटी खोल्नु एक ले अर्का लाई लडाउनु हो ।
Chandjee I agreed your Statement 👍🏿
जगदीश सर आउनु पर्छ तर स्वतन्त्र बाट उठ्नुपर्छ। पार्टी बाट उठ्यो भने विकास गर्नै दिदैन ।
जगदीश्ा सर तपाईँलाई एउटा खरो विश्लेषक मान्थे। तर everest नेपालको इन्टरभ्यु हेरेपछि तपाईंप्रति मैले गरेको आशा थोरै घटेको छ। किनकि तपाईँले भन्नुभयो रवि लामिछाने पत्रकारसँग बोल्न डराउँछन् भनेर, उनी बेलाबेलामा पत्रकारलाई आफ्नो जवाफ दिइराख्छन् उनी जाँदैन त सिर्फ तपाईहरु जस्ता मूलधारका मिडियासँग इन्टरभ्यु दिन। तर के यही प्रश्न तपाईंले बालेन शाहलाई भन्न सक्नुहुन्छ, ?? अह हुँदैन बालेन शाहको बारेमा नराम्रो बोल्यो भने त पपुलरिटी घटीहाल्छ नि 😂😂 के बालेन शाहको बारेमा काठमाडौँ महानगरपालिका का जनताहरूको प्रश्नै छैन ?? के उनी भगवान हुन् ? दुई लाइनको स्टाटस लेखेर मात्र जवाफ दिएर पुग्छ??
सबै प्रत्रका जगधिस खरेल जि को जस्तो सोच बिचार र अहिले का नयाँ नेता लाई हेर्ने तरिका र सम्मान क्या गजब को छ सलाम छ खरेल जि ।🙏🙏
जग्दिश जि येक पटक बोलाएर रबि जि सङ गर्नु पर्छ । we are quite excited to watch that interview
३५ वर्ष देखि बिगार्दै आएको देशलाई ३५ दिन मै ठिक पारिदिनु पर्छ भन्ने जनता पनि मुर्खै हो।।।
right ❤
जगदीश सर हजुरकाे अध्ययनशील पत्रकारीता प्रति सलाम।अब खोज पत्रकारितालाई पनि अगाडी बढाउनु ❤❤
घण्टीले नै देश बनाउनु पर्छ जग्दिस सर
कति सत्य कुरा 100% सहि मल्लु भयो खरेल सरले🙏 अब वालेन हर्क र गोपी नै नेपालका लागि सहि र देश भक्ति हुन ।अब ८४मा १००० वालेन हर्क र गोपी जन्म दिने छनन्। देश भक्ति जनताले
प्रिय पत्रकार जगदीश खरेल ज्युको अन्तरबार्ता रोचक लाग्यो सलाम छ ।
वरिष्ट पत्रकार जगदिश जि ले एउटा कुरा सहि गर्नुभयो रबि लामिछाने काे बारेमा, उहाँले पत्रकारलाई अन्तरवार्ता दिनुपर्छ र जनतासामु जनताको प्रश्नकाे जवाफ दिन आउनु पर्छ, अनि अर्को कुरा च्याउजस्तै पार्टी खोलेर आउनुभन्दा पनि सबै आफ्नो क्षेत्रमा दक्षता हासिल गरेका ब्यक्ति हरु लगायत बालेन् शाह, रबि लामिछाने लगायत मिलेर एउटै पार्टीमा काम गरेर देशलाई निकास दिनुपर्छ जस्तो लाग्छ मेरो बिचारमा।।
प्रखर पत्रकार हुँदैमा सफल राजनितिज्ञ हुन्छ भन्ने हुँदैन । यसको ज्वलन्त उदाहरण रविन्द्र मिश्र हुनुहुन्छ । जगदिश जी अब्बल पत्रकार हुनुहुन्छ, पत्रकारिता बाटै देशको हीत गर्न सक्षम हुनुहुन्छ जस्तो मलाई लाग्दछ ।
रबि बालेन मिल्न बहुत आबश्यक छँ।
बालेन सङ्ग नजोद सहकारी ठगलाई
@@Resamthapa-ib6ul kukur bina praman vukxas
@@PumaStarhang खाते भेडा तेरो भगवानले सहकारी ठगेको छैन भनेर बोलेर हुन्छ यदि सहकारी नठगेको भए 9 घण्टा सम्म किन बयान दिन परथ्यो तेरो आमालाइ भगवानले बलात्कार गरेनी प्रमाण छैन भन है भेडा यहाँ आएर धेरै नबोले
@@Resamthapa-ib6ulतेरो बाउ लाई भन साले त गएर हाल मुद्दा जा 😡
@@UpretyKusum ए भेडा तेरो भगवान होला होइन हाम्रो नजरमा सहकारी ठग हो बुझिस छित्तै जेल जादैछ तेरो भगवान त पनि सति जा यस्तो भेडाको नेपालमा आवश्यक छैन
हो नि छोराछोरी राम्रो हुनको लागी आमाको भुमिका राम्रो हुनुपर्छ सहमत धेरै मन मुटुले रुचाउने पत्रकार ज्यु,
ठिक भन्नुभयो जगदीश जि अब सबै ले बालेन साह लाई साथ दिऔँ
जदिश सर तपाइको nterview देख्न जती बेला wet गर्नु पर्छ we love jagdish अब आउनु देश बनाउने पालो तपाईं हामी युवा कि साथ छ ❤😊
जगदीश सर ले भनेको सही हो ,मेरो विचार पनि यही हो बालेन ले अर्को कार्यकाल पनि महानगर को नेतृत्व गर्नु पर्छ , त्यस पछि मात्रै खोले हुन्छ पार्टी खोले पनि
जगदीश सर राष्ट्रिय स्वतन्त्र रबि सर ले ठूलो योगदान गरेर थोरै समयमा चौथो पार्टी बनेको होइन हामी जनता को पुरानो पाटी प्रती को बितीस्ण ले गर्दा हो।
जगदीश खरेल sir 84 ko tayari garnu पर्यो
जगदिश जि काे प्रश्न साेध्ने तरिका अलि फरक छ🤳✍️ लेसै ले मन पर्छ🤳✍️👍️
मन पर्ने पत्रकार जगदिश खरेल सर ❤️❤️❤️
मेयर बालेन बारे जगदीश सरको सुझाव 100%
हो सहि कुरा हो जति जे कुरा गरे पनि मैले वरिष्ठ पत्रकार जगदीश खरेल ज्यु को पत्रकारिता मा गर्व महशुस गर्छु
अब वहाँ हरु नै हो देस दिशानिर्देश गर्ने 🌹🙏🌹जय देस जय सच्चा पत्रकार 🌹🙏🌹
Exactly me too dai
जगदिस सर जसता धेरै आउनु थिक छ नेपाल बनाउन हजुर हरू काे कमि छ देस पूरा खतम बनाय सर
जगदीश खरेल सरले कस्तो मिलायर बोल्नु हुन्छ हौ मत big fan❤❤❤❤
जगदिश सर पनि केन्द्रिय राजनितिमा जोडीएर यो बेथितिलाई अन्त्य गर्न योगदान गर्नु पर्छ
बालेन ले एक अर्को कार्यकाल महानगरमा र उपत्यका भरीका स्थानिय निकाय हरुमा आफ्ना ऊम्मेवारहरु ऊठाउनु पर्छ ।
जगदिश सर छिटै राजनितिमा आएर नालायकहरूले बिगारेको यो देशलाई सुधार्न योगदान गरेको हेर्न मन छ। छिटै हेर्न पाईयोस।❤
सबै भन्दा मन पर्ने पत्रकार जग्दिश खरेल उहाको प्रस्न सोध्ने सैलिनै अति उत्कृष्ट लाग्छ🙏
जगदीश खरेल जस्तो अनुभबी र जेहेनदार युबाले राजनितिमा सहभागी भएर देशको मुहार फेर्नु पर्ने बेला भएको छ🙏🙏
एक देशभक्त निडर सच्चा इमानदार पत्रकार जग्दिस सर 🙏🙏🙏
नदेखेको चोर जहिले पनि बाउ बराबर !
सलाम छ जगदिश जी राष्ट र जनताकाे अावाज बाेल्ने शक्ति भगवानले सदैब चेतना दिउन,मेराे प्राथना छ ईश्वर सग,सलाम छ ।
मेरो मन पर्ने पत्रकार मध्ये जगदिस खरेल पनि एक हो अब तपाइले पनि बालेन लाइ साथ दिनुहोस ।
बालेन शाह ,हर्क साम्पाङ्ग र गोपी हमाल ले स्वतन्त्र पार्टीको लहर उठाउनु र यी ठुला पार्टीहरुको चरम घृणाको उपज हो रा स्व पा। ज्ञानेन्द्र शाहीले पनि स्वतन्त्र पार्टी खोलेर उठेको भए बहुमत आउने थियो !
सत्ता मन्त्रालय सम्बन्धी समस्या आन्तरिक कुराको अनुभव र पछिकालागी रणनिती बनाउन पनि त सरकारमा गएको राम्रै ठान्छु म त ।दवेर लुकेर नदेखिएर कसरी योग्यता क्षम्ता बढ्ला?
जगदिस सर देस्कोलागी गहकिलो प्रस्न गर्नुभयको धनय्बाद
बरिस्ठ पत्रकार जगदीश खरेल ज्यु नमस्कार ! तपाईंलाई लागे छ अब मैले देश र जनताको बिग्रेको बस्तुस्थिती प्रश्न उठान गरि रहँदा नेता र बुद्धिजीवीहरुलाई अन्तरबार्ताले न नेता सुध्रिए,न जनताले नै बुझे ?अब न म आफैले अन्तरबार्ता दिए पछि देशमा भइ रहेको बिकृती र परिस्थिति बारे जनतालाई ऐना देखाउनु पर्छ भन्ने हेक्का भए छ। तपाईंलाई नमन सलाम गर्न चाहन्छु।
पत्रकार जगादिस खरेल सरले मेयर बालेन शाह प्रतिको सुझाव १००% सही लाग्यो
जगदीश जी, यो देशले यहा जस्तो ब्यक्ति लाई खोजेको जनमानस माझ आभास छ...यहाको बिगतका कर्महरूले।
1000% सहि भन्नू भयो खरेल सर❤ किन कि हाम्रो सोचाई पनि यहि थियो🤔
जगदिसले रबि सङ अन्तरबार्ता लिएको हेर्नलाइ करोडौं नेपाली पर्खाइमा छौ।
पत्रकार मध्ये जगदिश खरेल ज्यु माहान निस्पक्ष निडर योग्य सफल पत्रकार हुनुहुन्छ ।
रवि दाइ यो भाइले भनेको सही हो ।हामी जनताले भनेको पनि सुन्ने र मान्ने गर्ने गर्नुपर्छ ।
जगदिश खरेल सच्चा इमानदारी पत्रकारिता गर्ने अपिल तृपाठी जन्तासङ्ग सिदाकुरा चलाउने येसतै आदि हुनुहुन्छ सहि कुरागर्ने।।धेरै छन झोले पाराले कामगर्ने यो नहोस रबि रास्व्पा जय होस।।
जगदिश सर राजनीति मा आउनुपर्छ रबि र बालेन को साथमा पुराना पार्टी खत्तम गर्नुपर्छ ।
जगदिश दाई हामी नेपाली जनता सुध्रिनु पछँ राम्रो भनेको बालेन
जय बालेन शाह देश बचाउ 🙏🙏🌺🌺♥️♥️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
आम मिडियाले रवि र बालेन् लाई जुदाउनु भन्दा यिनिहरु दुवैलाई एक ठाउँमा आएर काम गर्ने माहोल बनाउन सक्नु पर्ने हो । आम जनताको जनचाहना पनि यही हो जस्तो लाग्छ । ढिलो चाँडो मिल्नु पर्छ अनि मात्र पुराना पार्टीलाई विस्तापित गर्न सकिएला ।
जगदिश सर एक बौद्धिक ब्याक्तित्व हुनुहुन्छ हजुर को विश्लेषण गहन हुन्छ 🙏
जगदिस सर को कुरा एक दमै ठिक लाग्यो ❤️🙏
कुनै पनि हालत मा बालेन लाई प्रदान मंत्री बनाउन पर्छ जगदीश सर
हुन्न , अहिले खोल्न पर्छ पार्टी !! जनताको बिश्वास छ!! जगदिस जि!!
दुबै जना पत्रकार सर लाई नमन 🙏 पत्रकारिता भनेको यस्तो हुनु पर्छ । तर रिषी धमला कसरी पत्रकार भयो जनता जान्न चाहान्छ 😂
सहि कुरा गरनु भयो बहस गरेराजनातालाई छलङगा गरिदिनुस रबि सर
जगदिश खरेल एक कुशल पत्रकार हुनुहुन्छ । तपाईं युवाहरुकाे राेजाईमा पर्नुभएकाे पत्रकार हाे । तपाईं रास्वपा मा स्वागत गर्न युवाहरु आतुर छाैं । 🙏🇳🇵🔔🇳🇵🙏
Jai ravi Jay, ghanti ❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤🎉🎉🎉🎉
Jay jhole
मलाई एकदमै मनपर्ने ब्यक्तित्व
पाटि सिस्टम नै देश र जनता लाई घात साबित भैसकेको छ हेक्का होस् बालेन देखि सबै अन्य बेक्तीलाइ
जय वालेन् अनि रबि तरहाम्राेमागयाेछकि याेदेशका दलालि माफियाहरु विरुध्द एकजुटभयर लड्नुहाेला जनताहरु हामिसाथमाछाैँ
जग्दिस सरले सहि कुरा गर्नु भयो जय घण्टी
जगदिस जि हरुजस्ता ईमानदारि मान्छे जुनसुकै क्षेत्रमा पनि राम्रोहुन्छ
यी दलहरुबाट केही हुनेवाला छैन !!! यिनिहरुको कारण ले नै आज देसको दुरगती भयेको हो !! बहिष्कार गरौ !! जय देस जय नरेस 🇳🇵🇳🇵
जगदिस सर को बोली बिचार बहुतै राम्रो 🙏🙏🙏
जगदिश सर पनि चुनाबमा आ उनु पर्याे ।
मेराे समर्थन रबि सर बालेन सरअरु राम्रा स्वतन्त्र धारका ब्याक्तिहरु एक ठाउँमा उभिनु भएमा 84मा एक लाैटि सरकार बन्दछ। जय रबि जय बालेन ।
बुद्धि जिवि प्रोपेसर युवा विज्ञ हरु बुपू कर्मचारी आमा बाबा सम्पूर्ण अधिकार कर्मी परिवर्तन चाहनेहरू रोड मा आउन जरूरी छ नत्र यो देश जोगाउन सकिन्न
रबि लामिछानेले अब बालेन लाई प्रधानमन्त्री बनाउने प्रस्ताव सहित पार्टी मा ल्याउनु पर्छ।
भाई दुनियाका रिस राग आरोप, आधी हुरी, आक्रमण यातना खपेर रबि लामिछानेले जति नेतृत्वको अनुभव गरेको छ नि यो मामिलामा बालेन अलि कच्चा छन आबेगमा छ्न तर काममा ८०% ++
Great Rabi jee And Great Balan jee 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤
Proud of you. जगदीश जी
तपाईँ राजनीतिमा आउनुस् कम्तीमा सुशासन कायम गर्न तपाईँ जस्तो विवेकशील निडर निर्भिक तटस्थ स्पष्ट वक्ता देश बनाउन कालागी आवश्यक छ। स्वागत गर्न आतुर छौं।
मिस्सन 2084 जिन्दावाद ❤ रास्वपा जिन्दावाद ❤❤😊😊😊
कति मीठो कुरा जग्दिस सर ! यति को हुनु पर्छ मान्छे लुटेको धन लुकाउन राजनीति मा छिरेको रबि काम छैन!
रबि र वालेन मिले भने पुराना पार्टी १००% पतन निश्चित छ।
रबि पहिला आफुमा लागेको दाग क्लियार गरे पछि मात्र यो सम्भव हुन्छ ।
@@krishnakumarrai7248दाग त चन्द्र मा नि हुन्छ हजुर
@@krishnakumarrai7248
"सहकारी ठग, सहकारी ठग, फेरि पनि सहकारी ठग "- २०४७ देखि कालो काग्रेस र भु- माफिया एमालेको माहाकाली बेच बिखन , बुढीगन्डकि मा ९ अर्ब (पुर्ब प्रम डा. बाबुराम भट्ट्राईको खुलासा दाबी) वाईडबडी, यती ॐनि, Ncell, ललिता निबास, भुटानी,++ अनगिन्ती १०,००० ओटा साना ठुला अप्राध कुकर्म लुकाउन सफल मुल मन्त्र सहकारी ठग सहकारी ठग ...!!
यदि २०८१ भदौ २१ गते सम्म रबि लामिछानेलाई ..... !!!
--------------------
अब त २०८१ असार २८ गते पछि त रबि लामिछाने कुनै Power मा छैन मन्त्री पनि छैन सामान्य साम्सद छ अब त केपि ओलि र आर्जु राणा लगायत कालो सङ्ग मासु भात र पेट्रोलमा किनेको २/३ दुइ तिहाई भोटको सरकार छ ! अदालतमा १५ जना न्यायधिस उनिहरुको दलमा हिजो कार्यकर्ताको रुपमा झोला बोक्नेहरुलाई सेटिङ्ग गरेर राखेका छन ती दलका १५ जना न्यायाधिसको नेतृत्व गरेर सपना प्रधान मल्ल सर्बोच्चमा छिन! पुलिस अख्तियार काग्रेस एमालेहरुकै कब्जामा छ, रबि लामिछानेले सहकारी ठगेको प्रमाणहरु गगन थापा (कागजको मुठो देखाउदै रबि लामिछामेले सहकारीको अर्बौ ठगेको छ भनेको भिडियो देख्ने लाखौ मान्छे छ्न) र कैलास सिरोहिया सङ्ग छ त्यसैले अबको १ महिना अर्थात भदौ २१/२०८१ भित्रमा रबि लामिछानेलाई एक एक सक्कली प्रमाण पुर्याएर जेलमा थुन्न सकेनन भने आम मानिसले यो बुझ्नु पर्छ कि गगन थापाले प्रमाण छ भनेर धम्क्याउदा र दुई तिहाईको मजबुत सरकारको साथै अदालत र अख्तियार कब्जा गरेका काग्रेस एमालेले रबि लामिछानेलाई शक्तीसाली सरकार गठन भएको १ महिना भित्रमा पनि मुद्दा चलाएर थुन्न सकेनन भने बुझनुस कि रबि लामिछाने सहकारी ठगीमा निर्दोष रहेछ ! र अब पनि सहकारीको कुरा निकालेर गिजोल्दै, गिजोल्दै गएर जति बेला पनि कैलास सिरोहिताको मिसन सफल पारीदिन रबि लामीछानेलाई सहकारी ठग, सहकारी ठग ... भनेर सारा जनतालाई त्यही एउटै कुरामा भुलाएर, गुमराहमा राखेर त्यसैमा सत्ताको राजनैतिक रोटी सेक्न र बार्गेनिङ्ग गर्न थाले भने भर्स्टचारले थिचिएर गन्हाएको, रास्टघाती कालो काग्रेस र माफिया एमालेले जनता भडकिएर श्रीलन्का र बाग्लादेशमा झै सडक मै हिस्रक, अधैर्य हुँदै गए भने काठमान्डु उपत्यका लगायत अरु थुप्रै शहरमा टाउको लुकाएर भाग्ने ठाउँ पनि पाउदैन स्थिती त्यति डरलाग्दो गरि अगाडि बढदैछ भन्ने कुरा त भुराजनितीका जानकार थुप्रै बिस्लेशकहरुले बताउदै आएका छ्न ! जनताहरु आजित भएर घरेलु हतियार लिएर काग्रेस र एमाले बिरुद्द जाई लाग्न थाले भने अब त पुलिस पनि थाकी सकेको छ टिकापुरमा झै पुलिस होप्लेस भएर हात उठाउन सक्छ्न ढल्न सक्छन ! अनि त्यति बेला तोरीको फुल देख्नु बाहेक अरु बिकल्प के होला ! आकलन र अनुमान गरेको छन ढिङ्नेहरुले त्यो अबस्थाको !
जति बेला रबि रबि रबि सहकारी ठग ..!!
धन्यवाद !
नैतिकता छ भने जबाफ देउ! पर पिडक कालो काग्रेसी र भु-माफिया एमालेहरु मेरो माथिको कुराको !
धन्यवाद !
देश बिकास गर्न बालेन, हमाल, हर्क,
रबि,ग्यानेन्द्र, चन्द्र,भिम, सुनिल, दुर्गा, आदि राम्रो ब्याक्ती हरु मिलेर यक हुनुपर्छ
Ravi is Ravi only Ravi he is only 1 man army 🔔🔔🔔
म जगदीश सर को सुभ चिन्तक हु त्यसैले जगदीश सर पत्रकारिता मा नै खरो भएको देख्न चाहान्छु सर❤❤❤🙏🙏🙏🙏
कसैले आरोप लगाउदै मा रवी लामीछाने गलत हुदैन।
100% सही
जगदीश सर रवि लामिछाने सरकारमा सहभागी भएर ३४बर्षसम्म भएका केही
भ्रष्टाचारहरुको पहिचान गरेर नेपाली जनतासामु ल्याउन सफल भए नत्र अघिल्ला गृहमन्त्रीले फाईल खोल्न सकेका थिएनन्....तर दोहोराएर फेरि
सरकारमा जानु हुन्नथ्यो यो कुरामा म
पनि हजुरको कुरामा सहमत छु 🇳🇵🇳🇵🇳🇵🇳🇵