New Dashain Song 2077 दशैँ बिशेष गीत ए परदेशी ६ Ye Pardeshi 6 Shanti Shree Pariyar & Rishi Khadka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ธ.ค. 2024

ความคิดเห็น •

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 4 ปีที่แล้ว +130

    हेल्लो गूड्मर्निङ मेरा भगवान रुपि दर्सक/स्रोताहरुमा मनै देखि नमन छ आउदै गरेको २०७७ सालको दसैको सुभकामना सहित बिगत पाँच बर्ष देखि निरन्तर ऐले सम्म ए परदेशी नामक गित आज छऔ बर्ष सम्म पुग्दा हजुर हरुले दियको माया लाई आत्मा साची राखेर काम गरिरहेको छौ यो केही नयाँ कोसिस सहित ए परदेशी भाग ६ आज सार्बजनिक गरेका छौं हजुरहरुको सुझाव सल्ला हाम्रो लागि मार्गनिर्देशन हुनेछ आशा छ बिगतको सिर्जनाहरुलाई भन्दा बढी माया पाउने छ भाग ६ लेनि यो गित मन परे कमेन्ट्,लाईक र शेर गर्दिनुहोला धन्यवाद ।।।😍😍😍

    • @gorkhachautarimusic90
      @gorkhachautarimusic90  4 ปีที่แล้ว +4

      तपाईं को यो साथ र सहयोग को लाई धेरै धन्यवाद ।तपाई हरु जस्तो भगवानरुपि दर्शक स्रोता ले गर्दा नै हामी निरंतरता दिइरहेका छौ ।हामी आभारि छौ ।

    • @rajangharti5977
      @rajangharti5977 4 ปีที่แล้ว +4

      अहिले बिष्णु माझि दिदि को भोकल किन नराखेको ?

    • @rajangharti5977
      @rajangharti5977 4 ปีที่แล้ว +2

      अभिनय मा सुनिल र सगुन को दामि छ ।

    • @RishiKhadkaNP
      @RishiKhadkaNP 4 ปีที่แล้ว +1

      धन्यवाद हजुर्😍😍😍

    • @basantakhadka7389
      @basantakhadka7389 4 ปีที่แล้ว +1

      Love you dada nice voice

  • @ChinjanTvचिनजानटीभी
    @ChinjanTvचिनजानटीभी 4 ปีที่แล้ว +27

    #१ नम्बर टेडिङ्गमा ल्याउनु पर्छ भन्ने जति यता हाजिर हौ है साथी हो

    • @magarlapha
      @magarlapha 4 ปีที่แล้ว

      गीतको शीर्षक नै गलत ताइ न तुइको राखेर आउँछ नि ट्रेन्डिङमा😂😂😂 जति खोजे नि भेटिने होइन

  • @aashirpratapjung8818
    @aashirpratapjung8818 4 ปีที่แล้ว +24

    आहा सारै राम्रो गित बनेको रछ सफलताको कामना सम्पूर्ण युनिटमा 💕💕💕💕💕

    • @bishalbohora2613
      @bishalbohora2613 4 ปีที่แล้ว

      Babal

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @durgagharti4938
    @durgagharti4938 4 ปีที่แล้ว +75

    ए प्रदेशी भाग १ देखि भाग ६ सम्म सुन्दै र हेर्दै आउनु भएका जति यता हाजिर हौ त

    • @shasashasa1831
      @shasashasa1831 4 ปีที่แล้ว +4

      म छु 1 देखि छ सम हेर्ने

  • @gorkhachautarimusic90
    @gorkhachautarimusic90  4 ปีที่แล้ว +37

    सम्पूर्ण साथीहरू मा हार्दिक नमस्कार सधैं को बर्ष जस्तै यो बर्ष पनि "ए परदेशि भाग ६" दशै को पहिलो गीत सार्वजनिक गरेका छौ।अघिल्ला बर्ष मा १ देखि भाग ५ सम्म सफल भएको उक्त परदेशि गीत मा चर्चित गायिका सान्तिश्री परियार र गायक ऋषि खड्का को सुमधुर स्वर रहेकोे छ भने सुनिल लामिछाने र सगुन शाहि को बुलन्द अभिनय रहेको छ ।यस गीत को अडियो सम्पन्न गर्ने मारुनि स्टुडियो भिडियो सहभागी अशोक बि.के /सुरेश श्रेष्ठ साथै शिब पौडेल प्रति धेरै धेरै धन्यवाद ।सबै साथीहरू ले उक्त परदेशि गीत हेरेर सुनेर सेयर गरेर प्रतिक्रिया दिनुहुन हार्दिक अनुरोध गर्दछु।

    • @RishiKhadkaNP
      @RishiKhadkaNP 4 ปีที่แล้ว +2

      हेल्लो गूड्मर्निङ मेरा भगवान रुपि दर्सक/स्रोताहरुमा मनै देखि नमन छ आउदै गरेको २०७७ सालको दसैको सुभकामना सहित बिगत पाँच बर्ष देखि निरन्तर ए परदेशी नामक गित आज छऔ बर्ष सम्म पुग्दा पनि हजुरहरुले दियको माया लाई आत्मा साची राखेर काम गरिरहेको छौ यो केही नयाँ कोसिस सहित ए परदेशी भाग ६ आज सार्बजनिक गरेका छौं हजुरहरुको सुझाव सल्ला हाम्रो लागि मार्गनिर्देशन हुनेछ आशा छ बिगतको सिर्जनाहरुलाई भन्दा बढी माया पाउने छ भाग ६ लेनि यो गित मन परे कमेन्ट्,लाईक र शेर गर्दिनुहोला धन्यवाद ।।।
      th-cam.com/video/pAGT7arEOlw/w-d-xo.html

    • @kamalrayamajhi3515
      @kamalrayamajhi3515 4 ปีที่แล้ว +1

      1-5 samma ta Bishnu majhi ko swor suniko ho daju ahilai ali khallo bho . Tra ni thikai xa 😘

    • @itsksadventure4074
      @itsksadventure4074 4 ปีที่แล้ว

      akedamai xoyo mero neapli song is best song love you so much💞💞💕💕

  • @HemantaKanchhaRasaily
    @HemantaKanchhaRasaily 4 ปีที่แล้ว +24

    आहा मन छुने गीत बधाई छ है सम्पुर्ण लाई

  • @Gomakanxu
    @Gomakanxu 4 ปีที่แล้ว +1

    सबै कहानी पात्र आफैं हामी हौं यो गितको हाम्रोनै कहानी लेख्दिनु भएछ्😭😭😭टिकटक मा देखे मन समाल्न सक्दिनँ होला भयो हेर्दिन सोचेकी थिए फ़ेरि किनकिन हेर्न मन लाग्यो अनि यहाँ हेर्न लागेको आँखा बाट आँसु बगिरहेको छ सायद आजको रात अनिदो हुन्छ यी यस्तै शब्दले कहिँले मन भुलाउछ कहिँले बहलाउछ क्यार्नु प्रदेश पठाउनु मेरो बाध्यता थियो प्रदेशिनु उहाको बाध्यता 😭😭गित राम्रो छ एक भाग बाट नै सफलता को शुभकामना सम्पुर्ण टिम प्रति🙏❤️🙏

  • @rajanpandey6153
    @rajanpandey6153 4 ปีที่แล้ว +9

    मार्मिक शब्द सँगित 😐️😐️बधाई छ होल टिमलाइ।

  • @musicvideo3347
    @musicvideo3347 4 ปีที่แล้ว +33

    Rishi Khadka को फ्यान जति यता हाजिर हुम त्❤️

  • @PremDiary
    @PremDiary 4 ปีที่แล้ว +9

    Literally 1% who are reading this !
    That random person who liked my comment , may you and your parents live more than 100 years with good health !
    Btw...Stay safe 🙏!

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @sureshmadai2162
    @sureshmadai2162 4 ปีที่แล้ว +3

    मनै रोयो सम्झेर एक छिन आफ्नो देस, मातृभुमी,घरपरिवार !बधाई छ सम्पूर्ण टिमलाइ मीठो सिर्जना हामी माझ पस्कनु भाकोमा!!!

  • @rajantandan1490
    @rajantandan1490 4 ปีที่แล้ว +6

    Kati ramro geet❤️♥️♥️♥️♥️
    Love from butwal

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @rajantandan1490
      @rajantandan1490 4 ปีที่แล้ว

      @@niranjanagm8286 ok I will subscribe your channel

  • @damayagrg4010
    @damayagrg4010 4 ปีที่แล้ว +4

    Sarai yaad ayo mero hajurko yo geet sunda😰😰❤️❤️

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @kamalbudhathoki4353
    @kamalbudhathoki4353 4 ปีที่แล้ว +12

    Teej sakekoe xaena dasain ko geet aayota😂😄

  • @rolpalb139
    @rolpalb139 4 ปีที่แล้ว +2

    Waw derai ramro x

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @khimlalyari1738
    @khimlalyari1738 4 ปีที่แล้ว +11

    Sarika kc lai r santi shree lai maya garne like

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 4 ปีที่แล้ว +6

    प्रतिक्षा गरिरहेको छु दाई नमस्ते!

  • @ramkumarbudhathoki1919
    @ramkumarbudhathoki1919 4 ปีที่แล้ว +9

    ए परदेशी एक देखि पाँच सम्म विष्णु दिदी अनि अहिले चाई गाईका किन परिवर्तन गरेको होला?

  • @rekhabaniya2945
    @rekhabaniya2945 4 ปีที่แล้ว +1

    Nice.
    Tik tok bat herer khojni like garum hai

  • @janteen0147
    @janteen0147 4 ปีที่แล้ว +5

    sarai man parxa yo geet malai 💟 jati sunyo teti sunau lagdo💕💕💕

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @janteen0147
      @janteen0147 4 ปีที่แล้ว

      @@niranjanagm8286 hajur hunxa ni

  • @VISIONNEPAL82
    @VISIONNEPAL82 4 ปีที่แล้ว +6

    निकै मार्मिक गित त्यसै माथी शान्ती श्री र ऋषि खड्का को स्वर निकै मन छुने

    • @gorkhachautarimusic90
      @gorkhachautarimusic90  4 ปีที่แล้ว +1

      तपाईं को यो साथ र सहयोग को लाई धेरै धन्यवाद ।तपाई हरु जस्तो भगवानरुपि दर्शक स्रोता ले गर्दा नै हामी निरंतरता दिइरहेका छौ ।हामी आभारि छौ ।

    • @RishiKhadkaNP
      @RishiKhadkaNP 4 ปีที่แล้ว +1

      😍😍😍

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @pukarpoudel8276
    @pukarpoudel8276 3 ปีที่แล้ว +1

    Malai yo geet din dinai herchu I love this song

  • @SamarRanabhat
    @SamarRanabhat 4 ปีที่แล้ว +1

    आहा सारै मिठो गित बधाइ छ प्यारो ऋषि दाई,सुनील दाई अनी सम्पुर्ण टिमलाइ... ... सबैले हेरेर लाइक कमेन्ट #share गरीदिनुहोला है 😍🙏

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @GreaterNepal595
    @GreaterNepal595 4 ปีที่แล้ว +19

    बिष्णु माझी को अभाब कति जनालाइ खड्कियो यो गितमा 😣😭

    • @suraj_Beekey
      @suraj_Beekey 4 ปีที่แล้ว +2

      shanti shree pariyar ko k kam xa rw k vaneko

    • @bhuwanmalla7034
      @bhuwanmalla7034 4 ปีที่แล้ว

      शान्ति श्री परियार को नि स्वर त राम्रै छ तै भएर बिष्णु माझी को अभाब मलाई त कतै नि खडकिएन(respect to all artist)

    • @bistadhanu
      @bistadhanu 4 ปีที่แล้ว

      नारायण शर्मा जी, विष्णु माझीलाई अवमूल्यन गरेको नसम्झिनु होला, तर यो गीतमा शान्ति श्री जिको आवाज नै ठीक छ । कहीँ कतै पनि अभाव खड्किएको छैन । यस गीतको लागि शत प्रतिशत शान्ति जी सही गायिका हुनुहुन्छ ।

    • @Victorybj
      @Victorybj 4 ปีที่แล้ว

      Baru kta ko vocal alli match garena shanti shree sanga

    • @mklangm7890
      @mklangm7890 4 ปีที่แล้ว

      Santiko pani dherai mitho xa aabaj

  • @nirajandangi9164
    @nirajandangi9164 4 ปีที่แล้ว +5

    Wow really so nice music and video keep it up

  • @सागरशर्मा-ड4भ
    @सागरशर्मा-ड4भ 4 ปีที่แล้ว +1

    हैन यो नेपाली गित सुन्ने नेपाली नै होला अनि आफ्नो मौलिक भाकाको गितलाइ मन नपर्नुको कारण के होला किन dislike गरेको ?नबुझेको कुरो, लौ न कसैलाई थाहा भए बताइदिनुस !

    • @shyamgautam5161
      @shyamgautam5161 4 ปีที่แล้ว

      नबुझ्ने ले गरेको होला dislike

  • @hyugaa.mizouu
    @hyugaa.mizouu 4 ปีที่แล้ว +1

    Saraii mitho song x 😍😍😍😍

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @rmaxettry7336
    @rmaxettry7336 4 ปีที่แล้ว +3

    १ देखि ६ सम्म सबै उत्कृष्ट छ्न।यो गित सुन्दा दसैंमा कहिल्यै साथमा हुन नपाउने परदेसिको यादले सताउछ😭😭😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @khatrirudra3953
    @khatrirudra3953 4 ปีที่แล้ว

    आहा सगुन शाही धेरै पछि देखियो मन खुसी भो 😍😍😍🙂😍🙂

  • @dhireankumarsunar630
    @dhireankumarsunar630 4 ปีที่แล้ว +1

    Shanti shree ko harek tukka uthan lastai unique nd man chhoyo...👌🏻💜💜💜
    ..
    Tqs to all team ...🙏

  • @SewayoNews
    @SewayoNews 4 ปีที่แล้ว

    आहा सारै राम्रो गीत

  • @magarlapha
    @magarlapha 4 ปีที่แล้ว +1

    गीत यति दामी छ तर टिकटकबाट सुनेर यता आइयो।
    यता न उताको शीर्षक राखेको रैछ खोजेको खोज्यै भेटिने होइन। यहि भएर हो लौ यो गीतयति राम्रो भएर नि भ्युज कम भाको। search bar मा यो गीतको बोल लेखेर धेरैले खोजेको रहेछ। भेटिने होइन। राम्रो गीत नि फ्लप भैहाल्यो नि।

  • @manishachhaudhari8749
    @manishachhaudhari8749 4 ปีที่แล้ว

    यो गित मैले खोजेको थिए आज भेटाए खुशी लाग्यो💖💖💖 शान्ती जि धन्याबाद💖👍️💖👍️💖

  • @sabinsunar6893
    @sabinsunar6893 4 ปีที่แล้ว +11

    Man chhune geet wow nice music video congratulations all of you!!

    • @shinevenom7098
      @shinevenom7098 4 ปีที่แล้ว

      Inggih hahh bin.n+kring tu kukumpul o itu dijajah

    • @rajupokhrel2494
      @rajupokhrel2494 4 ปีที่แล้ว

      @@@@*d.

    • @kushumacharya4299
      @kushumacharya4299 4 ปีที่แล้ว

      fv e@@rajupokhrel2494 qte c qq

    • @ranafamily2066
      @ranafamily2066 4 ปีที่แล้ว

      @@shinevenom7098 1

    • @shibsharma6966
      @shibsharma6966 4 ปีที่แล้ว

      Jati sunyo suni raknu mn lagx, heart touching words 😢💖❤️

  • @vaikochannel7030
    @vaikochannel7030 4 ปีที่แล้ว +3

    This song really touched my heart 😭😭😭
    Yespali ko dashain pani naramaaelo hune vayo lockdwon le gardaa😢😢😢😢
    Video ekdammm raamro laagyo ani geet jhan uttikai mitho xa❤❤

  • @SagarmathaLokBhaka
    @SagarmathaLokBhaka 4 ปีที่แล้ว

    Badhai cha sampurna team lai mero sadu ani sunil sir lai pani bises la

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @pardesikanxo8610
    @pardesikanxo8610 4 ปีที่แล้ว +5

    धेरै धेरै बधाई छ हजुरलाई सबै प्रदेशी हरुको मन छुने दशै गित बनाउनु भएको मा म हाल साउदि अरबिया बाट हेर्दैछु

  • @ZangestuGod
    @ZangestuGod 4 ปีที่แล้ว +1

    Congratulation entire team very nice song😍😍😍

  • @Dipsofficials521
    @Dipsofficials521 4 ปีที่แล้ว +1

    आहा! गीत एकदम राम्रो छ। सम्पूर्ण टिमलाई शुभकामना छ है यस्तो मन छुने दशैं तिहार काे गीतले ❤❤❤❤❤👌👌👌👌

  • @PRO-w8o
    @PRO-w8o 4 ปีที่แล้ว +2

    tiktok ma atinai man parayeko geet eta hernal vyaunu vako jasto xaina darsak harule....atinai maarmik ❤️❤️

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @nenubanny9348
    @nenubanny9348 4 ปีที่แล้ว +1

    Man nai xoyo yo get ly ❤️❤️Malaysia batw koko hunuhunxa 💕💕💕

  • @meeraadhikari8261
    @meeraadhikari8261 4 ปีที่แล้ว

    धेरैरामरो छ सुन्दा आखा रसायो सूमदूर सोरकाधनी धनी सान्ती बैनी भाई दूलैलाई मूरीमूरी धनेबात छ 🙏👌💞💕💖

  • @shambhubudhathoki3669
    @shambhubudhathoki3669 4 ปีที่แล้ว +2

    Aaha katti mitho Geet rahixa haiii sundai jada ta Mero man nai xoyo 😢😭😭😭

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว +1

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @dilbahadurthapa9977
    @dilbahadurthapa9977 4 ปีที่แล้ว +2

    साच्चै हजुर को ए प्रदेशी गित ले प्रदेशमा बस्नु हुने हामी जस्ता लाखौं नेपालीहरुको पिडा लाई उजागर गरेको छ साच्चै प्रदेश मा पाइने दु:ख पिडा हरु बोकेको छ र हजुरको यो गित अत्यन्तै मार्मिक अनि समय सान्दर्भिक छ प्रदेशीको मर्म लाई छोएको च र हजुर को ए प्रदेशी १ देखि ६ सम्म नै हेरेको छु सफलता को शुभकामना हजुर लगायत हजुरको सम्पुर्ण टिमलाई !

    • @gorkhachautarimusic90
      @gorkhachautarimusic90  4 ปีที่แล้ว

      तपाईं को यो साथ र सहयोग को लाई धेरै धन्यवाद ।तपाई हरु जस्तो भगवानरुपि दर्शक स्रोता ले गर्दा नै हामी निरंतरता दिइरहेका छौ ।हामी आभारि छौ ।

    • @dilbahadurthapa9977
      @dilbahadurthapa9977 4 ปีที่แล้ว

      हजुर हरुको अभिनय पनि धेरै राम्रो छ शब्द लय सबै राम्रो छ

  • @ramailorodhighar9532
    @ramailorodhighar9532 4 ปีที่แล้ว

    आहा , कती मीठो सिर्जना । अनि उस्तै भिडियो। बधाइ तथा सुभकामना यो टिम लाई।

  • @bibishasenthakuri9264
    @bibishasenthakuri9264 4 ปีที่แล้ว +3

    Dherai ramro 😭😭😥missing someone

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

    • @bibishasenthakuri9264
      @bibishasenthakuri9264 4 ปีที่แล้ว

      @@niranjanagm8286 गर्दिसकेको छु😊

  • @shantirijal8041
    @shantirijal8041 4 ปีที่แล้ว

    Atinai ramro git baneko rahechha safalatako shubhhakamna 🙏

  • @ganeshbc9785
    @ganeshbc9785 4 ปีที่แล้ว +13

    दशैँ बिशेष गित सारै राम्रो लाग्यो।धन्यबाद सम्पूर्ण होल टिम लाई। सफलता को शुभकामना। 👌👌👍👍👈

  • @soorajbaral997
    @soorajbaral997 2 ปีที่แล้ว

    यो गित सुन्नको लागि कति खोजे तर कतै भेटाइन तर आज बल्ल सुन्न पाए धेरै खुसि लाग्यो 10 चोटी सुन्दा पनि तर मेरो मन कहिले अगाएँन्😒🍀🌺

  • @rabindrathakuri5703
    @rabindrathakuri5703 4 ปีที่แล้ว +2

    Aaha Sarai metho get and video best of luck

  • @rudrasunuwar237
    @rudrasunuwar237 4 ปีที่แล้ว

    Wow Amazing very beautiful song and video 💟💟

  • @shivadolakhali6386
    @shivadolakhali6386 4 ปีที่แล้ว +1

    Dami x

  • @Fursangtmg12
    @Fursangtmg12 4 ปีที่แล้ว

    हामी परदेशी हरु काे त झनै मन रुवाएर अाँउछ 😓😓😓😓😓☹️

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 4 ปีที่แล้ว

    समय परिस्थिति र मैले आसा गरे जस्तै गित रहिछ । बधाई छ सबै टिमलाइ ।🙏🙏

  • @ghalan00
    @ghalan00 4 ปีที่แล้ว +1

    explain garnw kunoii word noi painw😢wow😘

  • @anitadhakal8414
    @anitadhakal8414 4 ปีที่แล้ว +6

    कति मिठो गित ❤️❤️🤗 दशैं को अग्रिम शुभकामना सबैलाई🙏🙏

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @problemsuqard3343
    @problemsuqard3343 4 ปีที่แล้ว

    Yo Dashain lock down vaya😪😪😪dherai dukha lagako cha

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 ปีที่แล้ว +2

    Beautiful song 🎵 ❤ CONGRATULATIONS !!

  • @balbhadurkalimati8415
    @balbhadurkalimati8415 4 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो है

  • @RishiKhadkaNP
    @RishiKhadkaNP 4 ปีที่แล้ว +3

    हेल्लो गूड्मर्निङ मेरा भगवान रुपि दर्सक/स्रोताहरुमा मनै देखि नमन छ आउदै गरेको २०७७ सालको दसैको सुभकामना सहित बिगत पाँच बर्ष देखि निरन्तर ए परदेशी नामक गित आज छऔ बर्ष सम्म पुग्दा पनि हजुरहरुले दियको माया लाई आत्मा साची राखेर काम गरिरहेको छौ यो केही नयाँ कोसिस सहित ए परदेशी भाग ६ आज सार्बजनिक गरेका छौं हजुरहरुको सुझाव सल्ला हाम्रो लागि मार्गनिर्देशन हुनेछ आशा छ बिगतको सिर्जनाहरुलाई भन्दा बढी माया पाउने छ भाग ६ लेनि यो गित मन परे कमेन्ट्,लाईक र शेर गर्दिनुहोला धन्यवाद ।।।
    th-cam.com/video/pAGT7arEOlw/w-d-xo.html

  • @anilkc8347
    @anilkc8347 4 ปีที่แล้ว +1

    प्रदेशी 6 आइ सक्यो तर यो प्रदेशी अझै घर आयेको छैन है येस्पाली त झन कोरोना ले आउन दिदैन होला हो 😁😁😭😭😭😭 anyway गीत राम्रो छ

  • @Fitmingorkhey
    @Fitmingorkhey 4 ปีที่แล้ว

    गीत पुरा सुने, मन गरुंगो भयो अनी एक झप्क्का रोय 😢
    पर्देसी जिबन थोरै रहर अनी धेरै बाध्यता ।
    Min Gurung
    France 🇫🇷

  • @rajhou86
    @rajhou86 6 หลายเดือนก่อน

    Wow! Quelle belle chanson douce nepalaise ! J adore la voix de la chanteuse nepalaise SHANTI SHREE PARIYAR !

  • @sanjeevthapa7339
    @sanjeevthapa7339 4 ปีที่แล้ว +5

    Shanti shree 's vocal is so so Melodious !!! Absolutely beautiful 💖

  • @Sangit
    @Sangit 4 ปีที่แล้ว +1

    hart teaching song...... great job.. fully support....🙏🙏🙏

  • @ramechhap3622
    @ramechhap3622 4 ปีที่แล้ว +1

    निकै उत्कृष्ट गित ! यो गितको हरेक बिधाहरु राम्रो छ, सम्पुर्णलाई हार्दिक बधाई तथा शुभकामना ! 😍🤩😭 जय गित जय संगीत !! म #प्युठान बाट ।

  • @vimgorkhali8855
    @vimgorkhali8855 2 ปีที่แล้ว

    Ye pardeshi 8 ko waiting ma xu dai xitai linu hola dhamaka machauna parxa yaspali ni modal sagun Shahi n Sunil lamichhane best

  • @chitraoli9303
    @chitraoli9303 4 ปีที่แล้ว +1

    राम्रो छ

  • @narayanfbj1031
    @narayanfbj1031 4 ปีที่แล้ว

    याे हाे के नेपाली गित भनेको ✊✊✊✊✊

  • @jivan_14
    @jivan_14 4 ปีที่แล้ว

    wow nice song 👌👌👌👌💞💞

  • @meerapoudel4273
    @meerapoudel4273 4 ปีที่แล้ว

    Ksto mitho geet sunitakham lagne 😍😘

  • @sureshbishwakrma3480
    @sureshbishwakrma3480 4 ปีที่แล้ว

    Ekdm marmik song... Sahanti.. Ani Rishi vai .....

  • @saphalpaudel6028
    @saphalpaudel6028 4 ปีที่แล้ว

    आहा! कति राम्रो गित होला
    त्यसमाथी shanti shree pariyar को सुमधुर आवाज साह्रै सुहाउँदो

  • @anitachandshaid510
    @anitachandshaid510 4 ปีที่แล้ว

    Aaha kti mrmikk sentimental git

  • @milanchand5950
    @milanchand5950 4 ปีที่แล้ว

    यो गित मैइले दिन को 10 पटक सुन्छु र पनि चित्त बुजदैइन कति राम्रो गित बधाइ छ सबैइलाइ love you all💘💞💞💞💞💞💞💞💞💞💞

  • @paraskumarbayani4726
    @paraskumarbayani4726 4 ปีที่แล้ว +1

    😭💔😭
    अति मार्मिक गीत मन छोयो
    सम्पूर्ण टिमलाई धन्यवाद
    😘😘🙏🏼

  • @mrkhatri9494
    @mrkhatri9494 4 ปีที่แล้ว +1

    Wow sarai ramro geet heart touching

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว +1

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @nareshbc4137
    @nareshbc4137 4 ปีที่แล้ว +1

    आहा कति राम्रो अनि मनछुने यो बर्ष को पहिलो दशै गित बधाई छ सम्पुर्ण टिमलाई 🙏🙏🙏❤️❤️💙💙

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @therisingnepal7429
    @therisingnepal7429 4 ปีที่แล้ว

    सगुन शाही लाइ सदाबाहार जस्ताकोतस्तै देख्छु कति राम्रो मेन्टेङ गरेको हजुर

  • @sitapariyar7866
    @sitapariyar7866 4 ปีที่แล้ว +2

    Nice 💘 song ❣️😘 love you ❤️❣️ Santi de

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @SunGava.1810
    @SunGava.1810 4 ปีที่แล้ว

    यो समयमा कसैलाई दिनभर घरमै बस्दा दिक्क लागि सक्यो होला, तर हामी जस्तो परदेशीलाई आफ्नो घरमा बस्न पाए नि हुन्थ्यो भनेर आशु आयो होला है !😢

  • @prakashpariyar9323
    @prakashpariyar9323 4 ปีที่แล้ว

    अाहा कति राम्रो गित 🙏🙏🙏

  • @ranjumanandhar2795
    @ranjumanandhar2795 4 ปีที่แล้ว

    Wow nice song n video😍😍

  • @rameshrajbhandariofficial8919
    @rameshrajbhandariofficial8919 4 ปีที่แล้ว

    aaha! kati mitho geet ho badhai sampurna teamlai

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @princy0975
    @princy0975 4 ปีที่แล้ว +1

    Man xune song miss you mero maya 😔

  • @ayushentertainment2404
    @ayushentertainment2404 4 ปีที่แล้ว

    सफलताको कामना गीत मिठो छ।

    • @namastemobiletvhd9945
      @namastemobiletvhd9945 4 ปีที่แล้ว

      नया नया youtube खोल्नु भएका साथी हरू आऊनूहोस subscribe आदान प्रदान गरेर एक अर्काको साथी बनौ🙏🙏🙏🙏🙏

  • @unin-jz3sm
    @unin-jz3sm 4 ปีที่แล้ว

    जति सुनेपनी सुनिरहु जस्तो लाग्ने,,कति मिठो स्वर,,सब्द,,बेजोड छ,,मार्मिक सान्दर्भिक उत्कृष्ट छ ।। सलाम छ सबैलाई

  • @laxmanoli5260
    @laxmanoli5260 4 ปีที่แล้ว

    Yo git sune paxi balla dashai aaudai rahexa jasto lagyo badhai xa all tim lai

  • @Ďûřğą1043
    @Ďûřğą1043 4 ปีที่แล้ว +1

    Wow superrr amazing song😭😭❤️❤️❤️

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @himalibatas
    @himalibatas 4 ปีที่แล้ว

    अद्भुत स्वरकी धनी शान्ति श्री को गीतहरू यसरी नै सधैं सधैं सुनिरहन पाउँ ।
    अत्ति मिठो सुरिलो स्वरमा मार्मिक दशैं गीत सुन्न पाउँदा धेरै खुसी छौँ ।

  • @birtamu8772
    @birtamu8772 4 ปีที่แล้ว

    वाहा कति मिठो दशैको गित आएछ प्रदेशी

  • @premzon244
    @premzon244 4 ปีที่แล้ว +3

    Great visual and sweet voice everything is perfect like to hear more song ..

  • @kamalashrestha4961
    @kamalashrestha4961 4 ปีที่แล้ว +1

    Kate ramro geet ❤️

  • @sharmarahul5685
    @sharmarahul5685 4 ปีที่แล้ว +1

    niece song💙💚❤️💘💜🌷🌷🥀🌹i.form .malaysia

  • @bishnubanjade4819
    @bishnubanjade4819 4 ปีที่แล้ว

    Its good verry verry good song
    सुन्दर ता को पहिचान लोक सङित
    तेसै माथी दसैं जस्तो महान चाड
    हजुर हरु लै सफलताको कामना

  • @garneshsharma3812
    @garneshsharma3812 4 ปีที่แล้ว +1

    Dami xa geet

  • @bhimkarki10
    @bhimkarki10 4 ปีที่แล้ว

    आदरणीय दिदि, शान्ति श्री परियार, हजुरको स्वरमा साँच्चै जादु छ। दुइ तले खाटमा सुतेर, मोवाइल डाटाबाट सुन्नु र हेर्नुको भजा छुट्टै छ। 💔❤❤❤

  • @seetaaxetri9430
    @seetaaxetri9430 4 ปีที่แล้ว +1

    Wow😍😍😍😍😍😍

    • @niranjanagm8286
      @niranjanagm8286 4 ปีที่แล้ว

      तपाईको एउटा सानो सहयोग चाहिएको छ आशा छ तपाईले सहयोग गर्नुहुनेछ, हाम्रो च्यानललाई Subscribe गरिदिनु होला ।तपाईंको सहयोगले हामी लक्ष्य सम्म पुग्न सक्छौ । th-cam.com/channels/aaLuE8g8AM7W7IG6A007Gw.html

  • @EDT十MASKY
    @EDT十MASKY 4 ปีที่แล้ว

    So sweet song heart touching this song❤❤❤👍👍👍👍👍

  • @lekbesicollection4609
    @lekbesicollection4609 4 ปีที่แล้ว

    गित मिठाे छ । सुनिल जी काे अभिनय उत्कृष्ट छ ।