धम्कीको विषयमा तेजप्रदेशीसँग किशोर श्रेष्ठको चर्काचर्की , अबदेखी बिमलालाई सम्पर्क नगर्न सुझाव ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 16 พ.ค. 2021
  • धम्कीको विषयमा तेजप्रदेशीसँग किशोर श्रेष्ठको चर्काचर्की , अबदेखी बिमलालाई सम्पर्क नगर्न सुझाव ।
    INTERVIEW :- Kishor Kumar Shrestha
    CAMERA :- Dhanraj Mahato
    EDIT :- ChhabiShrestha
    ALL RIGHTS DESERVE YUWA MAN NEPAL
    YUWA MAN NEPAL is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला है..
    च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस है ।
    यस च्यानल मा रहेका Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    For any inquiries:
    Email: kshrestha.news@gmail.com
    kishorshrestha322@gmail.com
    Contact No.: +977 9802759091
    +977 9817353316

ความคิดเห็น • 1.5K

  • @hemadangirai3002
    @hemadangirai3002 3 ปีที่แล้ว +258

    गति छाडा तेजप्रशाद राई थुक्क।

    • @sadroseanyol4962
      @sadroseanyol4962 3 ปีที่แล้ว +1

      Ho ni

    • @mayagrg689
      @mayagrg689 3 ปีที่แล้ว +2

      Thukka laj navako aarkako budilai rat din call garni aafai thulo thulo kura garni xi

  • @dhanupun1545
    @dhanupun1545 3 ปีที่แล้ว +514

    यो तेज प्रदेसी राई लाई नेपाल झिकायर पब्लिक कुटाइ गर्नु पर्छ । पत्रकार किशोर जि ।

    • @sukumayanepali5807
      @sukumayanepali5807 3 ปีที่แล้ว +4

      तेस्को बुडी कसैले लैजाल आफैले मफी माग्छ रे हाहाहाहा

    • @sachidhakal9046
      @sachidhakal9046 3 ปีที่แล้ว +2

      हो हो

    • @aslamlama4108
      @aslamlama4108 3 ปีที่แล้ว +1

      Sai ho sai

    • @sindusubba1026
      @sindusubba1026 3 ปีที่แล้ว +8

      अझै यो मुजि तेज सङ्ग माफ माग्नु पर्ने माफ होइन लात चाइ हन्नु पर्ने खाते लाई लाज नभको अरु को घर बिगार्दै लाज पचेको गोरु

    • @indarlama3747
      @indarlama3747 3 ปีที่แล้ว +5

      याे रन्डाे पागल भकाे छ पुरै

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว +44

    पत्रकार भाइ ले आफ्नो कर्तव्य राम्रो तरिकाले पुरा गर्नु भएको छ Thank you very much भाइ ।।।त्यो राई लाई राम्रो जबाफ दिनु भयो ।।

  • @anjulama9084
    @anjulama9084 3 ปีที่แล้ว +93

    किशोर सर यो खाते लाई नेपाल निकालेर जेल मा हाल्नु धेरै घुकिरको छ

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +296

    तेज बोका नै, हो उसले गर्दा विमला को यो
    हालत भो 🙄 जो चोर उसैको ठुलो स्वर 🙆
    किशोर दाजु लाई धेरै धेरै धन्यवाद 🤗🙏

    • @Arun_Chamling
      @Arun_Chamling 3 ปีที่แล้ว +5

      Thoknu parne ho khas pradeshi lai haii🤣🤣

    • @bikrampariyar1889
      @bikrampariyar1889 3 ปีที่แล้ว +1

      Boka vane KO k ho

    • @chamlingraiee7067
      @chamlingraiee7067 3 ปีที่แล้ว +3

      बिमलाको के हालत हुनु, साला कुकुरनि को विचार त उस्को परिवार थियो sis ..

    • @binarai5888
      @binarai5888 3 ปีที่แล้ว +1

      Honi yo laj nvako

    • @manuthapa6757
      @manuthapa6757 3 ปีที่แล้ว +2

      बोका लाई खसी पार्यो भने ठीक होला जस्तो लागो🙊🙊

  • @menulama651
    @menulama651 3 ปีที่แล้ว +342

    यो लाज सरम नभएको मान्छे । दुई लात हान्नु पर्ने येस्लाइ

  • @chandralawati4367
    @chandralawati4367 3 ปีที่แล้ว +33

    अर्काको बुढी ताक्नेलाई फेरी माफ माग्नु पर्ने रे हा हा यो खातेलाई रामधुलाई दिनु पर्ने हो

    • @yambista1772
      @yambista1772 3 ปีที่แล้ว +2

      यो अर्ध पागल जस्तो छ अनि आईमाई लाई पनि 2 झापड लगाउनु पर्ने हो

    • @ramdahal8993
      @ramdahal8993 3 ปีที่แล้ว +1

      सहि कुरा

  • @kamalaadhikari9062
    @kamalaadhikari9062 3 ปีที่แล้ว +14

    पत्रकार भाइ एकदमै स्मार्ट लाग्यो। धेरै धेरै धन्यवाद

  • @commentboy7170
    @commentboy7170 3 ปีที่แล้ว +171

    किशोर सर यस्लाइ त नेपाल झिकाउनै पर्छ र यस्को परिवार कहाहुनुहुन्छ सबै खोजेर यस्को सत्य तथ्य मिडियामा ल्याउनु पर्छ

    • @susmitamagar3894
      @susmitamagar3894 3 ปีที่แล้ว +1

      पत्रकार ज्यु यो मान्छे लाई जसरि पनि नेपाल मा झिकायर सजाय दिनुपर्छ

    • @mahendrakc1623
      @mahendrakc1623 3 ปีที่แล้ว +1

      यो मलेसिया मा छरे फेरी डिष्टप गरेयो भने हामी नेपाली ले मलेसिया मा समात्छौं र नेपाली राजदूत बाँस मार्फत नेपाल पठाई रामधुलाई गरि जेलमा हाल्नुपर्छ

  • @nileshbista1323
    @nileshbista1323 3 ปีที่แล้ว +168

    खतरा हो दाइ धेरै खुशी लाग्यो येसरी मिलाइदिनु भएको मा धन्यवाद

    • @limbooturman5634
      @limbooturman5634 3 ปีที่แล้ว +4

      दाइ भनौदो त lady killer नै रहेछ भन्ने उस्को भनाइ बाट प्रस्ट भो ।

    • @nirurai2382
      @nirurai2382 3 ปีที่แล้ว

      Natak jayada2

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 ปีที่แล้ว +2

      A pardhesi rai harami

    • @dhankumarrai6523
      @dhankumarrai6523 3 ปีที่แล้ว +3

      tej pardeshi rai lai karbahi garnu parx galti garne ghamandi

    • @sumirai3252
      @sumirai3252 3 ปีที่แล้ว

      🙏

  • @naribanAidi3
    @naribanAidi3 3 ปีที่แล้ว +24

    यो तेज प्रदेशी लाई नेपाल झिकाएर जेल हाल्नु पर्छ है ?

  • @debendrasunar8303
    @debendrasunar8303 3 ปีที่แล้ว +12

    किसोर सर धेरै धेरै धन्यवाद छ है।

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +71

    धन्यवाद किशोर सर हजुर लाई धेरै धेरै धन्यवाद ।वा हजुर सदैब सत्य र निस्पक्ष रहिरहोस।

    • @parbinrai5073
      @parbinrai5073 3 ปีที่แล้ว

      Cwottai parerw maphi magniu parne

  • @chamlingrai6172
    @chamlingrai6172 3 ปีที่แล้ว +113

    यसलाई कालो मसो दल्नू पर्छ अनि मात्र थाहा पाउछ

  • @RBMagar-mm7di
    @RBMagar-mm7di 3 ปีที่แล้ว +10

    किशोर श्रेष्ठ जी तपाईलाई धेरै धेरै धन्यवाद र यो मूर्ख लाई छिटै नेपाल झिकाई यसलाई कानुनी प्रकि्रया बाट कारबाही गर्नु पर्छ यसको कुरा सुन्दा अपराधी नै हो

  • @jayantibasnet7508
    @jayantibasnet7508 3 ปีที่แล้ว +5

    किशार भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ।सधैं यस्तो पुन्य काम गर्नुहाेला।याे पिडित दाइ धेरै राम्रो मान्छे रहेछन्।दाइ याे अाईमाईलाई कहिल्यै विश्वास नगर्नुस्।याे केटी अझै पनि हिड्न सक्छ खुलेर बाेलेकाे छैन मिडियामा।किसाेर भाइ याे अझै ठुलाे कुरा गर्दैछ तुरुन्तै नेपाल झिकाएर कडाभन्दा कडा कारबाही गरियोस्।

  • @rimamajhi4581
    @rimamajhi4581 3 ปีที่แล้ว +163

    किशाेर सर हजुरले शहि कुरा गरनु भयाे खुसि लागेयाे

  • @anusubba1014
    @anusubba1014 3 ปีที่แล้ว +217

    पत्रकार भाई को कुरा ठीकै हो वे गतिछाडा राई लाज लाग्दैन तलाई गतिछाडा

    • @rajuneupane2369
      @rajuneupane2369 3 ปีที่แล้ว +1

      bimala pani same gati chhada aaimai rahechha

  • @suhanajalari7106
    @suhanajalari7106 3 ปีที่แล้ว +8

    Ek dam khusi lagyo dai patrakar bhnya ko yesto hunuparcha

  • @krishnaKrishna-pl5nq
    @krishnaKrishna-pl5nq 3 ปีที่แล้ว +8

    सलाम किशोर सर 🙏

  • @janikimoktan9289
    @janikimoktan9289 3 ปีที่แล้ว +161

    सलाम छ किसोर भाइ लाई ।यस्ता लाई यसैगरी तह लाउनु पर्छ।

  • @kumarlama3215
    @kumarlama3215 3 ปีที่แล้ว +85

    यो प्रदेशि राईलाई नेपालमै जिकयार कारबाहि गर्नु पर्छ किशोर दादा

  • @apsarakc1747
    @apsarakc1747 3 ปีที่แล้ว +15

    पत्रकार भाई योो मुर्ख हो यस्को औषधि छैन, पत्रकारलाई किन मुख लागेको नेपाल झिकाउनु र जेल चलान गर्नुपर्छ।

  • @anitagiri1963
    @anitagiri1963 3 ปีที่แล้ว +1

    Patrakar sir 🙏🙏 yo mancha lai nepal jhekayara jasari pani karbai hos

  • @sandhyagurung903
    @sandhyagurung903 3 ปีที่แล้ว +70

    पत्रकार भाई ले ठिक भन्नु भो. यो लाज सरम नभाको मान्छे रैछ.

  • @navinsagar9401
    @navinsagar9401 3 ปีที่แล้ว +201

    तेज प्रदेशि जि अाफ्नो बुढि सँग अरु बोली दियो भने कस्तो लाग्छ नि याद गरे हुन्छ

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 ปีที่แล้ว

      Xixi pardhesi rai

    • @shovarairai9274
      @shovarairai9274 3 ปีที่แล้ว

      Tyeita vanya😡

    • @nandakmagar4814
      @nandakmagar4814 3 ปีที่แล้ว +1

      यो तेज भनेको मान्छे पागल हो

    • @Sherpakevin28
      @Sherpakevin28 3 ปีที่แล้ว +1

      खै के भको हो यार दाजु

    • @khempurja6331
      @khempurja6331 3 ปีที่แล้ว +1

      यो तेज प्रदेशी मान्छे हो की पशु

  • @hirabk7401
    @hirabk7401 3 ปีที่แล้ว +6

    यो मान्छे लाई अल्ली कडा सजाय हुनूपर्छ यो अल्ली ठुलो भाछ पत्रकार सँग एति ठुला कुरा गर्ने ले त्यो सोझो बुडो लाई के के भनेहोला

  • @laxmishrestha1442
    @laxmishrestha1442 3 ปีที่แล้ว +2

    किसोर भाइ लाई सलुट छ सधै भरि सत्य को यसरी नै साथ सपोट गरि राखनु होला धनय वाद छ भाई

  • @yogeshlimbu7573
    @yogeshlimbu7573 3 ปีที่แล้ว +96

    तेज भाइ बिमला बहिनीकाे श्रीमानकाे भुमीकामा तपाइ भए नि ? मिडियालाइ दाेष नदिनु, पक्ष-बिपक्ष भन्दा पनि न्याय र अन्यायकाे कुरा गराैं जाे अन्यायमा परेकाे छ उसकाे पछि वा उसकाे साथमा मिडिया मात्र हैन अाम मानिस हुन्छन् ।

    • @sirjanarai419
      @sirjanarai419 3 ปีที่แล้ว +1

      सहि भन्नु भयो योगेश लिम्बु जी

  • @laxmishah8643
    @laxmishah8643 3 ปีที่แล้ว +120

    याे तेज लाई खुट्टा फाचिनि गरि हानु पछ अनि ठिक ठाउँ मा आउछ

    • @manukamagar288
      @manukamagar288 3 ปีที่แล้ว +1

      Anuhar.na.danuwar.ko.thulo.kura.garx

    • @kumaralone9878
      @kumaralone9878 3 ปีที่แล้ว

      पकाई चकरमाई रहिचा जसाताे लागे नेपाल लयार करङ भाचनु परच अरुकाेघर बारबिगारनिलाई तेयाे जेजभनेलाई पत्र कार जियु

  • @rameyzrai1257
    @rameyzrai1257 3 ปีที่แล้ว

    Mero best patrakar kishor shreshth and TH-cam channel Yuwa man Nepal.. Keel it up good work Kishor Ji

  • @sachidhakal9046
    @sachidhakal9046 3 ปีที่แล้ว +8

    पत्रकार भाई तपाई लाई धेरै धेरै धान्यबाद

  • @dipakkumartamang1920
    @dipakkumartamang1920 3 ปีที่แล้ว +85

    पत्रकारले यो भन्दा ठुलो काम के गर्न सक्छ सलाम छ भाइ तपाईंको काम प्रती ।

    • @kalagiri9901
      @kalagiri9901 3 ปีที่แล้ว

      Ho ho yomannelai ghokrethyak lagayar lyaunuparx raladi aaunegarer godnuparxa anisacho sacho bolxa ajaipani midiyalainai namard vandoraya xa sala

    • @user-nh8gc7mt7t
      @user-nh8gc7mt7t 3 ปีที่แล้ว

      Xixi

  • @raidipa8764
    @raidipa8764 3 ปีที่แล้ว +110

    गति छाडा प्रदेशी लाई नेपाल झीकायर भाटा हानु परछ 😡😡😡😡

    • @user-bp4ul8sh6c
      @user-bp4ul8sh6c 3 ปีที่แล้ว

      हान खाते लाई दात झरनि गरि साले खातेलाई लाज पचायर बाेलनि साल

  • @durgaloves9493
    @durgaloves9493 3 ปีที่แล้ว

    एकदमै सहि भन्नू भयाे किसाेर सर हजुर लाई धेरै धेरै भन्यबाद छ बिगेक्रेकाे घरबार मिलाईदिनु भयाे खुसि लाग्याे

  • @chandanichandanibudha7915
    @chandanichandanibudha7915 3 ปีที่แล้ว +4

    किशाेर जि सहि जवाफ दिनु भयाे👏👏👏👏

  • @moonstar3919
    @moonstar3919 3 ปีที่แล้ว +68

    तेरो पनी घर घरमा बुढि छ भने यस्तो गरे तिमी कसतो हुन्छ एक चोटी सोच

  • @aitasinglimbu2246
    @aitasinglimbu2246 3 ปีที่แล้ว +66

    यो गोरु सङ्ग बोलेर काम छैन मान्छे लगाएर जहाँ छ त्यहीँ गोरु चुटाइ दिएपछि मात्र ठाँउ मा आउछ।

  • @sanjayasirmal6142
    @sanjayasirmal6142 3 ปีที่แล้ว +2

    🙏👏सलाम छ किशोर सर धेरै नलेखमहोला मैले लेख्न मन लागेको कुराहरु गुटुगं टुंग देखिसके

  • @nabinshrestha532
    @nabinshrestha532 3 ปีที่แล้ว

    धेरै खुसी लाग्यो पत्रकार भाइले यति राम्रो काम गरि फुतेकोलाइ जुताइ दिनु भयेकोमा धेरै धेरै धन्यबाद।भाइको कार्यछेत्रमा सफल मिलोस यहि मेरो सुभकामना ।

  • @lifechanelnepal
    @lifechanelnepal 3 ปีที่แล้ว +66

    पागल दिमाख खुस्केको तेज तिमी त थुक्का अर्काको स्वस्नीले नपुगेको मलेशियन लाउरे

  • @karunadangi3034
    @karunadangi3034 3 ปีที่แล้ว +71

    अर्काकाे घर बिगार्ने येलाइ कार्बा गर्नुस् भाइ नेपाल निकाल्नुस भाइ

    • @Monikarai7147
      @Monikarai7147 3 ปีที่แล้ว +1

      Yo manchelai karbai hunu parcha

  • @mayalimbu7039
    @mayalimbu7039 3 ปีที่แล้ว +3

    सच्चा माया ले रोपेको फुल ढुङ्गा माथी रोपे पनि फुल्छ । उदाहरण यहीँ भिडियो काफी छ ? देश र मानबियताको तेस्रो अङ्ग आदरणीय पत्रकार किशोर भाइ लाई स्यलुट गर्छु । यो जोडी लाई मिलाइ दिनु भएको मा !!

  • @yoznalimbulimbu4878
    @yoznalimbulimbu4878 3 ปีที่แล้ว

    you are so Honest and Brave Hero kishor Ji From Darjeeling

  • @sanjibdahal6600
    @sanjibdahal6600 3 ปีที่แล้ว +40

    Kisor sar koo hjr laii dherei dherei dhandebad

  • @chitraadhikari5473
    @chitraadhikari5473 3 ปีที่แล้ว +59

    गलत क कस्को छ पुलिस केश तु गरौ। नानाथरीका कुरामा मिडिया प्लस अन्ने कोहि बोल्नु भन्दा केटा र केटि को कल रेकर्ड चेक गर्नु पर्यो प्रष्ट हुन्छ

  • @kashamthapa5562
    @kashamthapa5562 3 ปีที่แล้ว +3

    पत्रकार किशोर श्रेष्ठ जि हजुर को काम लाई सलुत छ।

  • @tejilokunwar3709
    @tejilokunwar3709 3 ปีที่แล้ว +1

    तेज प्रदेसिलाइ किटन्यापको मुध्दा मा कारागार ठोक्नु पर्छ

  • @sunildn3678
    @sunildn3678 3 ปีที่แล้ว +53

    घर मा फेम्ली होला यो प्रदेशी भनाउदा को किन अर्काको घर बिगारेको ? चोर खाते

  • @dilusalimbu6005
    @dilusalimbu6005 3 ปีที่แล้ว +34

    यो आईमाई लाई यस्ले एकोहोरो बनाएकोछ तेजको मायाले बिमलाले यस्लाई जोगाई राखेकोछ तेहि भएर यस्को हिम्मत बडेको हो यिनिहरु लागेकै हो तेजलाई अप्ठ्यारो पर्छ भनेर मात्र यो बिमला घर गाको हो

  • @dbmagar2497
    @dbmagar2497 3 ปีที่แล้ว +4

    पत्रकार किशोर सर लाई नमन!पुनर्मिलन गराइदिनु भयो,खुशी लाग्यो!

  • @sharadapant2336
    @sharadapant2336 3 ปีที่แล้ว

    युवामनको भाइलाइ धन्यवाद टक्र्याउन चाहन्छु कति राम्रो काम गर्नुभएको छ

  • @user-hn1me2xh6d
    @user-hn1me2xh6d 3 ปีที่แล้ว +76

    एकदमै खुशी छु किशोर दाई म पनि बिगि्रएको घरबार फेरि पनि हजुरले मिलाईदिनु भयो । किशोर दाई हजुरको यो राम्रो काम को लागि म पनि हजुरलाई समान र सलुट गर्न चाहान्छु ।

    • @bantawarai5412
      @bantawarai5412 3 ปีที่แล้ว +1

      Turi katnu parxa yasko

    • @nirurai2382
      @nirurai2382 3 ปีที่แล้ว

      Aimai usto vaipaxi Rai le phone garxa ta ho dai2

  • @sumitarai9982
    @sumitarai9982 3 ปีที่แล้ว +69

    पत्रकार सर कल रेकर्डिङ हेरेर नेपाल झिकाउने काम सुरु गर हुन्छ अरुकाे घर बिगार्ने अनि कुरा ठुलाे गर्छ।

  • @heerapandey1601
    @heerapandey1601 3 ปีที่แล้ว +5

    याे सालेलाई म छेउमा भए लात्तै लात्ता ले हान्नु जस्तो रिस उठाे अझै उ संग माफि माग्नु रे अनि प्रत्र कार सर हजुर लाई सलाम छ सफलताको कामना

  • @basantagurung9417
    @basantagurung9417 3 ปีที่แล้ว +4

    मिलाएर पठाउनु भएको मा धन्यबाद छ दादा हजुर लाई 🙏🙏🙏

  • @dhanushkhadkabeendash8007
    @dhanushkhadkabeendash8007 3 ปีที่แล้ว +45

    प्रदेसि राई को रामधुलाई हुनुपर्छ साला बेकुफ

  • @khantikhanti3220
    @khantikhanti3220 3 ปีที่แล้ว +73

    ए तेज राई चुप लागेर बसे हुन्छ भरै लहरा तान्दा पहरा तानिएला भोलि आफ्नो घरबार भत्किएला इज्जत को ख्याल राखेकै राम्रो

    • @purbeliketo8561
      @purbeliketo8561 3 ปีที่แล้ว +2

      to ta vai sako sar abata

    • @durgashrestha5533
      @durgashrestha5533 3 ปีที่แล้ว +3

      A tej rai ta chup lag

    • @binarai5888
      @binarai5888 3 ปีที่แล้ว +2

      Ho mero vanaini ahi ho.ajha uslai galti dekhayore k nepali jantako dimakha xina k galti k sahi vanera.yo teje r bimliko t kurai sunda para tatinx ho.galti gare paxi cool vaera bolnuni .bijhara buda chai sarei maya lagdo j bolnu vayo tyo budale thik bolnu vayo.aba jej bmli chup lagera afno afno ghar gristhi basalera basnumai best hunx

  • @samrayanthapa8082
    @samrayanthapa8082 3 ปีที่แล้ว +2

    Hats off for you Kishore sir

  • @christkonimti7444
    @christkonimti7444 3 ปีที่แล้ว +2

    यो मान्छे लाई नेपाल निकालेर कार्बाहि गर्नुपर्छ

  • @santukhadka4727
    @santukhadka4727 3 ปีที่แล้ว +30

    यसलाइ नेपाल आयो भने जसले भेट्यो उसैले धोबी हान्नु,

  • @balbdrrai9708
    @balbdrrai9708 3 ปีที่แล้ว +37

    यसलाई लात हान्नु पर्ने यसको बुढी लाई पनि कसैले बार बार कल गरे के गर्छ यो गढाह तेज प्रदेशी राई भन्ने लाई मलेसियामा बस्ने साथीहरूले लात हान्नु कि तामिल लगाएर बार बार बिमला राई लाई फोन गरेर बोल्ने मुख च्याती दिनु लगाउनु पर्छ।

    • @surendrathing6969
      @surendrathing6969 3 ปีที่แล้ว +2

      Kun thau rachha sir malaysia ma thegana dinu ta sale kukurlai yahi thik parnu paryo

    • @semigenlimbu6331
      @semigenlimbu6331 3 ปีที่แล้ว +1

      100% Sahi

  • @yamthapa477
    @yamthapa477 3 ปีที่แล้ว +9

    किशोर जि लाई शाथ दिने जति यता हाजिर हौ त।

  • @user-mf5hf4hq6l
    @user-mf5hf4hq6l 3 ปีที่แล้ว +1

    Kishor sir hjr lai chi ma salam garxu hai hjr ko kura 100% good x

  • @rurusagar4094
    @rurusagar4094 3 ปีที่แล้ว +46

    किशोर जि सोलिट छ हजुर लाई 🙏🙏🙏🙏

  • @belarai6791
    @belarai6791 3 ปีที่แล้ว +18

    Patrakar sir sahi kura vannu vayo 🖒 🖒

  • @himalbc1593
    @himalbc1593 3 ปีที่แล้ว +1

    किशोर सर यो खातेलाई नेपाल बोलाएर राम्रो संग बुझाउनु पर्छ,अत्ती भयो यार

  • @americangirlrajina3586
    @americangirlrajina3586 3 ปีที่แล้ว

    किशोर सर हजुरलाई मनैदेखि धेरै धेरै धन्‍यवाद दिन चाहन्‍छु म अहिले लमजुङ बाट हेदैछु दादा

  • @saradhaujhali8902
    @saradhaujhali8902 3 ปีที่แล้ว +61

    तेज जी तपाईंले ढाड खुसकीने गरी खानु पर्ने हो।

  • @ginabasnet6553
    @ginabasnet6553 3 ปีที่แล้ว +32

    Yaslaai aruko gharko kuraa kko chaso.yo nakacharo laai nepal jhikaayara sisno paani laaunu parx.sir

  • @karnakhadka8074
    @karnakhadka8074 3 ปีที่แล้ว +1

    यो तेज राई ले के खोजेको अझै इज्जत को कुरा गर्छ यार छिटो नेपाल झिकाउनु परेव यस्लाइ सर

  • @parbataparbata9703
    @parbataparbata9703 3 ปีที่แล้ว

    Thank you so much sir hajur lae uha haru ko punar Milan garae denu vo ramro Kam garnu dae

  • @dkomeshwardhimal4279
    @dkomeshwardhimal4279 3 ปีที่แล้ว +48

    प्रदेशि लाई कानुन पात कारबाई गरनु परछ

    • @nabinkc7676
      @nabinkc7676 3 ปีที่แล้ว

      oii taj tero budi lai aru sanga sutna patha ani mafe magna sakxa sala

  • @gyanudahal244
    @gyanudahal244 3 ปีที่แล้ว +22

    Kisora sir always .

  • @maheshmalla3431
    @maheshmalla3431 3 ปีที่แล้ว +5

    तेज राई बौलाहा मान्छे हो।

  • @dalbahadur7897
    @dalbahadur7897 3 ปีที่แล้ว

    Thank you kishor sir

  • @sagarneupane3771
    @sagarneupane3771 3 ปีที่แล้ว +25

    दाजु बहिनि यस्तो हुन्छ घन्टौं फोनमा कुरा गने प्रत्येक दिन?

  • @chamlingmanohar3377
    @chamlingmanohar3377 3 ปีที่แล้ว +8

    किस्वर जि, अलमोस्ट पत्रकार हरु मध्ये तपाईको तर्क,विचार,बोल्ने शैली 100% सहि छ।अन्यायमा परेकालाई न्यायिक कुरो दिनु र अन्याय गर्नेलाई निडर भएर प्रति प्रश्न गर्नु,नडराउनु,र डटेर कुरा गर्ने शैली मलाई मात्र होईन संपूर्णलाई मन परेको छ।सधै समाजमा कु कृति,वसंगति,विकृति फैलाउने गन्दकि,नालिको किराहरु सग यसरी नै डटि रहनु होला,सारा नेपालिहरु तपाईको साथ रहि रहने छौं,धन्यवाद!!

  • @rupesharjun7644
    @rupesharjun7644 3 ปีที่แล้ว +3

    धन्यवाद किशोर भाइ तपाईंको काम लाई सलुट छ

  • @sitaadhikari5692
    @sitaadhikari5692 3 ปีที่แล้ว +3

    salam xa kishor sir
    hajurlai

  • @janulama7725
    @janulama7725 3 ปีที่แล้ว +14

    Kisor sir le atti ramro kura garnu hunxa hai thank you hjur lai bikreko manxe haru lai sabar dinu vo katti ramro kura garnu hunxa hai kisor sir tyo aamai ra rai ko kura chai sunnu nai mn xaina xi

  • @susmarai1206
    @susmarai1206 3 ปีที่แล้ว +16

    ओहो कस्तो कुरा अर्काको घरबार बिगार्ने अनि फेरि उसैको ठुलो ठुलो कुरा 😡😡 यति कुरा भैसकेर पनि आझै गल्ती को महसुस नहुने.. मान्छे यस्ता लाई भन्छन् पागल 👊😡 यो मान्छे लाई त श्रीमान र श्रीमती मिलेर गए मिलेर बसे झन खुशी हुनु पर्ने झन यस्लाई रिस उठेछ पागल 😡😡

    • @samyoklimbu2794
      @samyoklimbu2794 3 ปีที่แล้ว

      राईहरु सबै राई यस्तो नहोलान तर तर एक दुईजना राई ले मसँग नि येस्तै कुरा गरीरछ नाम चाहिँ नलिउ होला कुनै दीन कुनै ठाउँमा भेट्छुहोला मैले तीनिहरुलाई।

  • @junaushan9244
    @junaushan9244 3 ปีที่แล้ว +1

    Patrakar bro you are great 👍👍👍
    Yo Jodi ta kaam xaina bich kati

  • @maheshmalla3431
    @maheshmalla3431 3 ปีที่แล้ว

    thanks to media

  • @santukhadka4727
    @santukhadka4727 3 ปีที่แล้ว +27

    यो खातेलाइ किन सर भनेको किशोर भाइ।

  • @ritasunowar4055
    @ritasunowar4055 3 ปีที่แล้ว +21

    राई भेरो हुन्छ भन्थे होरैछ

    • @suechams7897
      @suechams7897 3 ปีที่แล้ว

      Mukh samhalera bol hai baini. Jaat ko aadhar ma character analyse nagar

  • @ganeshburja5312
    @ganeshburja5312 3 ปีที่แล้ว +6

    तेज प्रदेशिको बुढिलाई कसैले फोन गर्दा यो साला खातेको हालत के होला । यो साला अर्काको देशमा भिख माग्न जाने मुला थुलो कुरा गर्छ ।सक्छ्स भने नेपालमा आईजा ,घमण्ड गर्छस साला हावा मुला । ,पत्रकार दाजुलाई सलाम छ ।

  • @d.production3800
    @d.production3800 3 ปีที่แล้ว

    Kishore bhai....u r great patrakar yesto hos ra po samajh ko sudhar hunthyo ki...❤

  • @letsgamezz3
    @letsgamezz3 3 ปีที่แล้ว +16

    कर्काको बुड्ढी लाई किन बिगारीस दायरे हान

  • @nepaligamar9217
    @nepaligamar9217 3 ปีที่แล้ว +13

    नेपाल झिकाउनु सर कलदितेल हेर्नु पर्छ सर

  • @lachhinkumarthapa4987
    @lachhinkumarthapa4987 3 ปีที่แล้ว +3

    किशोर भाई weldone राईट मा फाईट खेल्नु पर्छ छुटेको परिवारलाई मिलाई दिनु भयो l तपाईलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु । 🙏🙏

  • @bharatsunar4790
    @bharatsunar4790 3 ปีที่แล้ว

    पत्रकार किसाेर श्रेष्ठ ज्यु तपाईंको कुरा 100% सहि छ

  • @birajthapagorkhali7050
    @birajthapagorkhali7050 3 ปีที่แล้ว +22

    अाेई भाइ मलेसिया कुनठाउमाछस? तलाई म भेट्न चाहन्छु।

    • @indushahi4242
      @indushahi4242 3 ปีที่แล้ว +3

      Xi yo saram na vayeko pardesi thukka

    • @chiranchhetri8898
      @chiranchhetri8898 3 ปีที่แล้ว +4

      मलाइ नि भेत्न मन ला को छ यो काहा छ। पत्ता लगाउ है
      यस्ले भोलि आर्का को घर बिगार्छ ।दाइ र बहिनी जस्तो पबित्र नाता लाई नै बदनाम बनायो

    • @surendrathing6969
      @surendrathing6969 3 ปีที่แล้ว +2

      @@chiranchhetri8898 ho ho sir yasle aruko pani bigarxa yaslai malaysia mai pata kasne gari bhata hannu parxa

    • @chiranchhetri8898
      @chiranchhetri8898 3 ปีที่แล้ว +1

      @@surendrathing6969 yes

    • @hgyohj3228
      @hgyohj3228 3 ปีที่แล้ว +2

      hjr.malaysia kunthauma xa jatha lai dhobi haneho.

  • @debiregmi9570
    @debiregmi9570 3 ปีที่แล้ว +9

    Kesor sir la 100% kura garnu vayako x

  • @gracera3551
    @gracera3551 3 ปีที่แล้ว +1

    Kishor Vai don't give pressure to only Rai give to pressure to Bimala. Patrakar Kishore Vai always both side not one side okay

  • @bimaladhakal6496
    @bimaladhakal6496 3 ปีที่แล้ว

    चाेरकाे ठुलाे स्वर नेपाल झिकाउनु र लातका लात कुटाइ गर्नुपर्छ किशाेर सर

  • @ManishaRai-yr5mo
    @ManishaRai-yr5mo 3 ปีที่แล้ว +15

    यो पर्देसी राईको दुईवटा गेरा अनि एउटा् केरा काटेर फाल्नुस त पत्रकार ज्यु सारै चिलाएछ्🤔🤔🤔🤔जाठा बोका बहिनीलाई घन्टौ कुरा गरिन्छ घरमा बुढी छोराछोरी लाई बिर्सेर ???

    • @surajrajdhami354
      @surajrajdhami354 3 ปีที่แล้ว

      Kada

    • @ramdahal8993
      @ramdahal8993 3 ปีที่แล้ว

      😀😀 सहि कुरा कडा दिनुभो

  • @rasailiarun427
    @rasailiarun427 3 ปีที่แล้ว +13

    राई भेडा नै रहेछ

  • @bisallama6583
    @bisallama6583 3 ปีที่แล้ว +1

    अरूले फोन गर्यो भन्दै मा उठाएर बोल्नी कस्ती आइमाई हो त नी यो आइमाई हरुको चिलयर हैरान छ नेपाल मा मुला। बुढा खाडीको तातो घ्याम मारी मारी ढुख गरेर पैसा पठायो मुला उता नथो लाई मोज यस्तो आइमाई हरु देखेर म अचम्म पर्छु हो यार

  • @aratipoudel7251
    @aratipoudel7251 3 ปีที่แล้ว +9

    किशोर भाइ धन्यवाद