तीज गीतमा सदा झै देखीने सासु बुहारी , लोग्ने स्वस्नी बीचको कचकच त्याही सेरोफेरो भन्दा फ़रक मर्मस्पर्शी शब्द चयन , लय अनि अभिनय संयोजन गजब छ । Janu Panthi Bhatta बहिनी तिम्रो पहिलो अभिनय भएपनि पारंगत देखीएको छ ।अलिकती श्रब्यदृश्यमा देखाईएको घर ग़रीब परिवारको भन्दा मुखियाबा को जस्तो देखीयो की ? शब्दले मन छोयो , अभिनय ज्वलन्त छन । Keep it up baini .. 👏🏻👏🏻👏🏻
kati ramro gaunu bhako ho hamro room ko dai le giriraj badai chha ❤❤❤❤yastai gari uchha pargati gardai janu hola mera mittara daju good look hjr ko look sanngit ko yatara ma🎉🎉🎉🎉
समय सन्दर्भिक र वास्तबिक समाज मा घटेका घटनालाइ विषय बस्तुमा आधारित सत्य तथ्य घटनलाई अभिनय मार्फत सन्देश दिनुहुने जति पनि सम्पुर्ण double kista ka team लाई धेरै धेरै प्रगतिको काममा भन्दै आगामी दिनहरू मा अझै राम्रा राम्रा प्रस्तुति देख्न पाईयोस।
हटाउन पर्ने आवस्यकता हामिले देख्दैनौ अहिलेको परिस्थितिमा बैकले कस्तो सम्म भनेकाछन यति सम्म हुँदोरहेछ हामिले केही देखियो केही भोगियो साँचो कुरा लाई व्यक्त गरको हो ।केवल यो एउटा गित हो बैंक सहकारिको आतंक कति छ नेपालमा अवस्था कस्तो छ ती कुरा लाई नियाल्नु पहिला🙏🙏🙏🙏
आहा!!! साह्रै मिठो गित समय सान्दर्भिक छ । देशको बढ्दो महङ्गी र गरिबिको चरम परिस्थिति बाट मुक्त हुन प्रदेशिने युवाहरु र घर धान्न बसेको परिवार अनि बैंक को डबल डबल किस्ताको दबाव ,सबैलाई सफलताको सुभ कामना छ❤Bhim Raj Pariyar🙏🙏
अत्यन्त राम्रो गीत गाउन हुने सर्जकलाई मनै देखि नमन् गर्दछु। यो गीतको धेरै टुक्का मेरो जीवन सँग मेल खाएको हुँदा अति नैं मन समाल्न गारो भयो। निकै आँसु आयो सारै मर्म स्पर्शी छ। 👍👍👍
Samasamayik geet aaha man xoyo sabda le bisayale mutuma hanyo audio jasto video bahko bhaya geet le desh khani ho any way good luck all entire team❤❤🙏🙏🌹
निकै राम्रो प्रतुतीका साथ बजारमा आउनु भएको छ🙏।अहिले नेपालमा चलिरहेको विषम परिस्थिति लाई शब्द मार्फत गितमा उतारेर हामी प्रबाश मा रहने युवाहरुको मन छुने रचना गर्नु हुने सर्जक ज्यु तिनै सब्दलाइ आफ्नो सुरिलो स्वर संगै मिठास थपिदिनु हुने गायक गायिका ज्यु हरु त्यसै गरि शब्द र स्वर दुबैलाइ जस्ताको तस्तै मिलाइ छायांकन गर्नु हुने सम्पुर्ण टिम लाई मुरि मुरि बधाइ तथा शुभकामना 💐💐💐💐💐💐🙏
पैसोठूलो भनी पर्देश धाए अनि पर्देश आएर थाहा भयो मलाई ठूलो परिवार रैछ 😢❤ चाड्बाड आउदा मनै दुखी बनाउने कस्तो किस्मत लिएर आए म पर्देशी ❤😢 सारै मन छुनी गित सम्पुर्ण टिम लाई सफल्ता को शुभकामना ❤❤आगामी दिनहरूमा यस्तै यस्तै कोसेली लिएर आउनु होला ❤❤❤विशेष मेरो दिदी जानू दिदी लाई धेरै धेरै धन्यवाद सातै उत्तर उत्तर प्रगती को कामना दिदि💕💕💕💕💕💕💕
आहा सारै राम्रो समय सान्दर्भिक तिज गित ♥️🙏 सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना♥️🙏 प्यारी साथी जानु को अभिनय असाध्यै उत्कृष्ट अझै राम्रा प्रस्तुतीहरुको आशामा ♥️🙏
राम्रो छ अझै राम्रो राम्रो गीत आवस् शुभकामना
Thanku so much❤❤
Aaha kati metho balaram dai ko geet
Nice song
Thank you soo much ❤❤🙏🙏🙏
तीज गीतमा सदा झै देखीने सासु बुहारी , लोग्ने स्वस्नी बीचको कचकच त्याही सेरोफेरो भन्दा फ़रक मर्मस्पर्शी शब्द चयन , लय अनि अभिनय संयोजन गजब छ ।
Janu Panthi Bhatta बहिनी तिम्रो पहिलो अभिनय भएपनि पारंगत देखीएको छ ।अलिकती श्रब्यदृश्यमा देखाईएको घर ग़रीब परिवारको भन्दा मुखियाबा को जस्तो देखीयो की ?
शब्दले मन छोयो , अभिनय ज्वलन्त छन ।
Keep it up baini .. 👏🏻👏🏻👏🏻
धन्यवाद यो मीठो प्रतिक्रिया को लागि
Thank u so much sweet comment
Thank you soo much 🙏🙏🙏🙏
धन्यवाद 🌷
Thank you so much 🙏🙏🙏
अतिसुन्दर तिज गीत
Kati ramro geet❤❤❤
Balaram dai ko geet kati ramro ho
Nice song
Thank you soo much ❤❤🙏🙏🙏
kati ramro gaunu bhako ho hamro room ko dai le giriraj badai chha ❤❤❤❤yastai gari uchha pargati gardai janu hola mera mittara daju good look hjr ko look sanngit ko yatara ma🎉🎉🎉🎉
sarai ramro tij song badhai all tim lai
अति मिठाे तिज गित शुभकामना❤❤❤❤❤
Ghar ghar kahani baneko cha ahile 🥲sarai man choyo
Best of luck all entire team👏👏
अती मार्मीक तिज गित best of luck all
Thank you soo much ❤❤🙏🙏🙏
धन्यवाद हजुर
सफलता काे सुभकामना सम्पूर्ण लाई गीत राम्रो लाग्यो
Thank you ❤❤❤
धन्यवाद हजुर
सार्है राम्रो छ।
Thank u
Thank you soo much 🙏🙏🙏🙏
समय सन्दर्भिक र वास्तबिक समाज मा घटेका घटनालाइ विषय बस्तुमा आधारित सत्य तथ्य घटनलाई अभिनय मार्फत सन्देश दिनुहुने जति पनि सम्पुर्ण double kista ka team लाई धेरै धेरै प्रगतिको काममा भन्दै आगामी दिनहरू मा अझै राम्रा राम्रा प्रस्तुति देख्न पाईयोस।
🎉🎉🎉🎉🎉❤❤❤धन्यवाद 🙏🙏🙏🙏
Aaha kati marmik geet Mero baba balaram Adhikari lagayta sabai tem lai safaltako shuvakamana
Thank you so much
Thank u so much
धन्यवाद प्यारि छोरि
यो गित को बेचे बेच घर घडेरी बेछे बेच बैँस भन्नी शब्द प्रती घोर आपत्ति छ मेरो चाहिँ यो शब्द सच्याइयोस ।
हटाउन पर्ने आवस्यकता हामिले देख्दैनौ अहिलेको परिस्थितिमा बैकले कस्तो सम्म भनेकाछन यति सम्म हुँदोरहेछ हामिले केही देखियो केही भोगियो साँचो कुरा लाई व्यक्त गरको हो ।केवल यो एउटा गित हो बैंक सहकारिको आतंक कति छ नेपालमा अवस्था कस्तो छ ती कुरा लाई नियाल्नु पहिला🙏🙏🙏🙏
आहा!!! साह्रै मिठो गित समय सान्दर्भिक छ । देशको बढ्दो महङ्गी र गरिबिको चरम परिस्थिति बाट मुक्त हुन प्रदेशिने युवाहरु र घर धान्न बसेको परिवार अनि बैंक को डबल डबल किस्ताको दबाव ,सबैलाई सफलताको सुभ कामना छ❤Bhim Raj Pariyar🙏🙏
Thank you soo much sir 🙏🙏🙏
Thanku so much mitho comment ko lagi❤❤🙏
धन्यवाद हजुर😍
भिडीयो अल्ली उज्यालो हुन्थेन र तारासर आखा अडिएनन् अनि हल्लिएको छ गित राम्रो हो शुभकामना
Thank u so much for suggestion
प्रतिकृयाको लागि धन्यबाद❤🙏🙏🙏
अत्यन्त राम्रो गीत गाउन हुने सर्जकलाई मनै देखि नमन् गर्दछु। यो गीतको धेरै टुक्का मेरो जीवन सँग मेल खाएको हुँदा अति नैं मन समाल्न गारो भयो। निकै आँसु आयो सारै मर्म स्पर्शी छ। 👍👍👍
thank you🙏🙏🙏
yo ho ni geet nayan sharma ko lyrics ko geet kati sunum sunum lagni hun k big fan bro good luck all entire team
Thank you soo much ❤❤🙏🙏🙏
धेरै राम्रो र मार्मिक गीत 🎉
Thank you soo much ❤❤🙏🙏🙏
बधाई छ सम्पुर्ण टिम लाइ
thank u
Thank you soo much 🙏🙏🙏🙏
समय सान्दर्भिक सारै राम्रो
Thanks
कस्तो समय सान्दर्भीक रहेछ हेर्दा हेर्दै आसु खसेको पत्तै भएन । आसु रोकिने नामै लिएन😭🙏🙏सलाम छ सम्पुर्ण टिमलाई🙏बधाई छ जानु प्यारीलाई♥️♥️♥️
Thank you soo much ❤❤🙏🙏🙏
Samasamayik geet aaha man xoyo sabda le bisayale mutuma hanyo audio jasto video bahko bhaya geet le desh khani ho any way good luck all entire team❤❤🙏🙏🌹
Thank u for suggestion
Thank you soo much 🙏🙏🙏🙏
Ramji Sir sabda chayan yakdam ramro hunchha jahele pani❤❤❤
सारै मन छोयो मर्मस्पर्शी शब्द प्रयोग गरिएको गित साच्चै नै समय सान्दर्भिक छ । करोड क्लबमा पुगोस शुभकामना सम्पुर्ण टिम❤❤❤❤❤
Thank you soo much 🙏🙏🙏🙏
समय सान्दर्भिक अत्यन्तै मिठो गीत
Thank you soo much ❤❤🙏🙏🙏
Derai ramro song❤
अहिलेको परिस्थिति लाइ सम्बोधन गरेको आदरणिय सर तारानाथ आचार्यको निर्देशनमा बनेको भिडीयो अत्यन्त राम्रो छ । सम्पुर्णमा शुभकामना
Sarai ramro teej geet Safalta ko Suva kamana sampurna entire team lai
Thank u
Thank you soo much 🙏🙏🙏🙏
Aaha samay sandarvik geet banaunuvayxa badhai xa🎉🎉
Very nice song balaram vai
Thank you soo much ❤❤🙏🙏🙏
Congratulations dai❤
Thank you soo much ❤❤❤
समय सान्दर्विक गीत हेर्दाहेर्दै समय गएको पत्तै भएन बधाई छ सबै टिमलाई |
Thank you soo much ❤❤❤❤
धन्यवाद हजुर😍😍😍
शब्द उत्कृष्ट 🙏
Thank you soo much 🙏🙏🙏
Wowwwwww jati suna pani na agauni moh matri hola
Thank you soo much ❤❤❤
निकै राम्रो प्रतुतीका साथ बजारमा आउनु भएको छ🙏।अहिले नेपालमा चलिरहेको विषम परिस्थिति लाई शब्द मार्फत गितमा उतारेर हामी प्रबाश मा रहने युवाहरुको मन छुने रचना गर्नु हुने सर्जक ज्यु तिनै सब्दलाइ आफ्नो सुरिलो स्वर संगै मिठास थपिदिनु हुने गायक गायिका ज्यु हरु त्यसै गरि शब्द र स्वर दुबैलाइ जस्ताको तस्तै मिलाइ छायांकन गर्नु हुने सम्पुर्ण टिम लाई मुरि मुरि बधाइ तथा शुभकामना 💐💐💐💐💐💐🙏
मीठो प्रतिकृयाको लागि धेरैधरै धन्यवाद 🙏🙏🙏🙏😍😍😍
Nice song balaram dai
Thank you soo much ❤❤🙏🙏🙏
Nice song keep it up
Thank you soo much 🙏🙏🙏
Thank you so much 🙏🙏❤
वास्तविक गित हेरि सुन्दा मेरै लागि हो जस्तो लाग्यो अति राम्रो छ सम्पुर्ण टिम मा एकमुष्ठ सफलता को शुभकामना ❤
ramro xa 🙏😍
Thank you soo much 🙏🙏🙏🙏
समय सान्दर्भिक सारै राम्राे गित🌹🌹🌹
Congratulations 🎉 Anu madam 🙏🙏
Thank you soo much 🙏🙏🙏🙏
Aaha Kati ramro git samya sandivika
Thank u so much
❤❤❤Thank you
Congralution dai ❤❤
Thank you soo much ❤❤🙏🙏🙏
Thank you❤❤❤
आहा! धेरै राम्रो गीत सम्पुर्ण टिमलाइ सफलताको शुभकामना।🙏🙏🌱🥀🌾🌾
Teej ko geet bhaneko yo ho sahari ramro
Thank you🙏
गित ठिकै हो भिडियो भयन फिटिकै भयन यो मोबाइल बाट बनायको जस्तो छ भिडियो त
सफलता शुभकामना सम्पुर्ण टिम्म लाई
धन्यबाद हजुर सुझावको लागि फिटिकै भएन भनेर हत्योहासित गराउॅंनु भन्दा पनि अझै राम्रो गर्नुहोस भनेर मनोबल बढाईदिनुहुन आग्रह गर्दछौ🙏🙏🙏🙏🙏
बधाई छ माया जि अहिले समाज मा घटि रहेका सम सामुहिक बिषय को उठान छ गित मा राम्रो छ सफलताको शुभकामना मया जि
Thank you so much
Thank u so much
Thanku so much❤🙏
पैसोठूलो भनी पर्देश धाए अनि पर्देश आएर थाहा भयो मलाई ठूलो परिवार रैछ 😢❤ चाड्बाड आउदा मनै दुखी बनाउने कस्तो किस्मत लिएर आए म पर्देशी ❤😢 सारै मन छुनी गित सम्पुर्ण टिम लाई सफल्ता को शुभकामना ❤❤आगामी दिनहरूमा यस्तै यस्तै कोसेली लिएर आउनु होला ❤❤❤विशेष मेरो दिदी जानू दिदी लाई धेरै धेरै धन्यवाद सातै उत्तर उत्तर प्रगती को कामना दिदि💕💕💕💕💕💕💕
Thank you so much meroo vai❤️❤️❤️
धन्यवाद ❤❤
Nice songs congratulations safalta ko kamana hjr🙏🙏🙏😍😍🥰🥰
Congratulations Anu🎉🎉🎉❤❤❤
Thank you soo much ❤❤🙏🙏🙏
Thank you so much 😊😊🙏❤
जानु पन्थी भट्ट ज्यु को अभिनय उत्कृष्ट लाग्यो है ❤ समग्रमा गीत अनि विषय बस्तु असाध्यै राम्रो छ।
Thank you soo much ❤❤
सार्है राम्रो लाग्यो
❤❤❤❤Sarai ramro,thank you hajur
Thank you so much Hajur 🙏🙏❤️❤️
Yekdam ramro balram sir❤❤
आहा👌👌कति मिठो समय सान्दर्भिक गित यस गितमा सम्लग्न सम्पुर्णमा कलाकार प्रति उच्च सम्मान साथै नमन गित करोड क्लबमा पुगोस् सफलताको शुभकामना ❤❤❤
❤❤❤धन्यवाद 🙏🙏🙏
Aaha nice song❤❤❤❤❤
Thank you so much
thank u
Thank you❤
साह्रै उत्कृष्ट शब्द अनि अभिनय
Thank you so much
Thank u so much
Thank you soo much 🙏🙏🙏🙏
Supper say upper ❤❤congratulations all
thank you❤❤
मौलिक तिज गित अत्यन्तै राम्रो भनेको छ सम्पूर्ण कलाकार हरूलाई धेरै धेरै बधाई तथा सफलता को शुभकामना
❤❤धन्यवाद हजुर🙏🙏🙏
ढिलो आयो कडा आयो बैंक कडा परेछ शुभकामना गीत सफल बनोस❤❤
Thank u so mucg
Thank you soo much 🙏🙏🙏🙏
आहा टिपिकल तिज गीत समय सान्दर्भिक नेपाली समाजको वास्तविक यथार्थ लाई चित्रण गरिएको छ सबै टिम लाई सफलताको शुभकामना जुनु बुनु को अभिनय पनि एक्दम राम्रो छ
Thank you so much😍😍😍😍😍😍
अति मिठो गीत समय सान्दार्भिक बधाई छ सम्पुर्ण टीमलाई🌹🌹🌹
Thank you soo much ❤❤
धन्यवाद हजुर😍😍😍
आहा कति मिठो गित👌👌
आहा मीठो तिज गित बधाई छ सबैमा
Thank you so much
Thank u so mucg
Thanku so much❤❤
Thank you mitra😍😍😍😍
समय सान्दर्भिक गीत आयो आहा बधाई तथा शुभकामना सबै सबैलाई ❤❤❤🎉🎉🎉
Thank you soo much❤❤❤❤
Nice song nayan Sharma bhai good luck 🎉🎉🎉🎉🎉
Ramro cha kumar sir
❤❤❤Thank you
अत्यन्तै मर्मस्पर्शी समय सान्दर्भिक यो प्रस्तुति ले सफलता पाओस भब्य शुभकामना ।
❤❤Thank you so much❤❤🎉
अाहा कती राम्रो तिज गित❤❤❤❤
Thank you❤❤❤
wonderful song.. keep going..
Hamro samajko yarthath chitran gariyeko teej song dherai ramro xa sampurna teamlai congratulatoin🎉🎉🎉
Thank you so much❤
समय सापक्ष्य कोरोना पछिको मानव जिन्दगीमा परेका चोट लाई जस्ताको तेस्तै गितमार्फत उतार्नु भयछ सुनेर आनन्द लाग्यो शफलताको शुभकामना सबै टीमलाई❤❤🎉🎉🎉
Thank you so much
Thank you so much
Thank u hajur
Thank you so much❤❤❤
प्यारी बैनि जुनु लाई सफलता को शुभकामना छ राम्रो अभिनय गर्नु भएको छ
Thank you so much diju ❤️❤️❤️
All the best maya geet ramro lagyo🎉🎉🎉❤❤❤
Thank you soo much ❤🙏🙏🙏🙏
धन्यवाद 🎤🎤🎤
आहा सारै राम्रो समय सान्दर्भिक तिज गित ♥️🙏 सम्पुर्ण टिमलाई हार्दिक बधाई तथा सफलताको शुभकामना♥️🙏 प्यारी साथी जानु को अभिनय असाध्यै उत्कृष्ट अझै राम्रा प्रस्तुतीहरुको आशामा ♥️🙏
धन्यवाद हजुर😍😍😍
आहा साह्रै राम्रो तिज गित ❤❤❤ धेरै धेरै बधाई छ सम्पुर्ण टिमलाई 🎉🎉🎉 अनि सफल्ताको शूभकामना 🙏🙏मेरो साथी जानु पन्थीको अभिनय साह्रै उत्कृष्ट ❤️❤️🥰🥰
Thank you so much
Thank u so much for sweet comment
Thank you so much sathi 🙏
Thanku so much❤🙏
सारै राम्रो गीत, धेरै धेरै बधाई तथा शुभकामना सम्पूर्ण टिमलाई
धेरै पटक सुने धेरै राम्रो गीत ❤❤❤
Best of luck maya baine geet dharai ramro xa🎉🎉🎉❤❤❤
Thank you soo much ❤❤🙏🙏🙏🙏
धन्वाद😍😍😍
गित चै बबाल नै हो ❤❤
Thank u so much
Thank you soo much 🙏🙏🙏🙏
आँखा झिमिक्क गर्नि फुर्सद नपाइ गीत सकियो बहुतै मिठो लाग्यो गीत सफलताको शुभकामना❤❤❤❤
Thank you so much
Thank u so much
Thank you soo much 🙏🙏🙏🙏
@@pandeyjee7651के को टाउको दुख्यो त
Dherai ramro cha badhai cha sabaelae❤❤
Thank you so much
Thank u so much
Aaha kati mitho geet suna paiyo 🎉🎂🎊best wishes
Thank you soo much 🙏🙏🙏🙏
धरै राम्रो छ र बास्तबिकता पनि
Sarai man chhoyo sampun tim lai saphalata ko suv kamana ❤❤
Thank u
Thank you soo much 🙏🙏🙏🙏
❤❤❤❤❤
हर घरको पिडा किस्ता लगायो उठिबास 😢😢😢😢
Thank you soo much ❤❤
धन्यवाद हजुर
Jati Suno uti suna man lagani geet congratulations 🎉🎉🎉❤❤❤ nice 😊
Geet ekdamai man paryo samasamahik raixa la badhai chha whole team lai
Thank you soo much 🙏🙏🙏🙏
मेरो uncle बलराम अधिकारीको नयाँ तीज गीत double किस्ता निकै राम्रो रहेछ अझ मेरो बाबा Bishnu अधिकारीको बा को रोल त बबाल छ। सबैले माया गरिदिनु होला।
Thank you so much
Thank u so much
Ramro chaa sabai milako chaa
Dhaneybad mero mutu ❤❤❤❤.
कति मिठो गित❤❤❤
Thank you soo much please share garidinuhola❤🙏🙏🙏🙏
धन्यवाद हजुर
Nice song bakaram ji
Thank you soo much ❤❤🙏🙏🙏
आहा माया बैनी सारै मन छुने गित अग्रीम शुभकाना🎉❤❤❤
आहा मर्मस्पसिय गित सफल्ताको शुभकामना माया दिदि🎉🎉🎉❤❤❤
❤❤❤🎉🎉
Thank you🎤🎤🎤😍😍😍
❤🎉😊 wow xa babu good job
हेर्दा हेर्दै सकियो सारै राम्रो
Thank you so much
Thank u so much for sweet comment
फेरि हेर्नुपर्छ हजुर ❤
अहिलेको समय सान्दर्भिक गित ❤❤
Thank you so much❤❤❤❤
Nice song best of lucky
Thank u
Thank you soo much 🙏🙏🙏🙏
Great nayan dai and best wishes for whole team
Thank you soo much ❤❤🙏🙏🙏
घन्यवाद भाइ
Nice songa dai
Wow❤heart touching sing❤
Thank you soo much ❤❤🙏🙏🙏
😍😍😍धन्यवाद हजुर
Congratulations, song ekdamai ramro chha, keep it up🎉❤
Thank you soo much ❤❤🙏🙏🙏
धन्यवाद
akdam ramro geet ❤
Thank you so mich❤❤❤❤🙏🙏🙏
मौलिक तिज गित अत्यन्तै राम्रो भनेको छ सम्पुर्ण कलाकार हरुलाइ धेरै धेरै बधाइ तथा सफलता को शुभकामना ।