३ महिना लगाएर तयार भएको सहकारी प्रतिवेदनले रवि लामिछानेलाई सफाई दिएको हो ? | APCENTER | AP1HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 18 ก.ย. 2024
  • Presenter: Sama Thapa
    Guest: सूर्य थापा- सभापति , सहकारी छानविन विशेष समिति
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    © AP1HD 2019
    #apcenter #samathapa #AnnapurnaMediaNetwork #ap1hd #politics #currentaffairs #rabilamichhane #suryathapa #samathapa #sahakari

ความคิดเห็น • 238

  • @BholaNathBhujel
    @BholaNathBhujel 9 ชั่วโมงที่ผ่านมา +27

    हैन सहकारी छानबिन समिति गठन रवि को लागि मात्र हो कि अरु को लागि पनि हो?😅😅 रवि को मात्र चर्चा छ जता ततै

  • @dilipkatuwal-bx4gn
    @dilipkatuwal-bx4gn 9 ชั่วโมงที่ผ่านมา +5

    मिडियाकर्मीहरूले काम पाए यता फर्कियो रवि उता फर्कियो रवि

  • @DhanMagar-jc2om
    @DhanMagar-jc2om 8 ชั่วโมงที่ผ่านมา +12

    Good luck 🙏 Rabi sir 🙏 🔔🔔

  • @manmayarai7069
    @manmayarai7069 9 ชั่วโมงที่ผ่านมา +4

    अब रबि ले मात्रा हो देस बिगारेको अरु ले होन

  • @laxamanacharya5215
    @laxamanacharya5215 9 ชั่วโมงที่ผ่านมา +3

    कांग्रेस ,एमाले भित्र धेरै छन दलाल भ्रष्टाचार हरु , रबिलामिछाने लाई कसरी फसाउने भनेर हात धोएर लागि परेका छन , महाकाली भारत देस लाई केपी वलि एमाले र कांग्रेस मिलेर बेच्दा भारत देस ले प्रतेक साल अरब खरब रुपैया दिन्छ भनेको खै ? कता गयो त्यो पैसा , देस द्रोही कांग्रेस एमाले भ्रष्टाचार देस लुट्ने इनिहरु नै हुन

  • @my.lovely.teacher
    @my.lovely.teacher 9 ชั่วโมงที่ผ่านมา +2

    बढी झिजो लाग्यो हजुर । राज्यको सबै थोक यही हो र छ ।

  • @jsgaming
    @jsgaming 8 ชั่วโมงที่ผ่านมา +9

    कम् रेट अाउनुभयाे, एक्लै बरबराउनु भयाे। ९९ दिनकाे अनुसन्धानकाे प्रतिवेदान न भाले न पाेथी। रबी झन हिराे भयाे । पुराना पार्टी र नेता खुइलीयाे, खुइलाइयाे ।

  • @bibekdhungana9202
    @bibekdhungana9202 6 ชั่วโมงที่ผ่านมา +4

    रबिको खातामा र नागरिक्ता मा कतै बाट सहकारी बाट आएको चै छैन भन्ने अनि फेरि ठग हो भन्ने यो सबै राजनिती खेल हो चुनाब मा भ्रम छर्न लाई सजिलो हुन्छ अनि फन्डा निकाल्ने जुक्ति ल्यापचे छैन फिजिकल उपस्थित छैन भन्ने अनि गोर्खा तिर तिर तेर्स्याएको

  • @prabhatpaudel8486
    @prabhatpaudel8486 9 ชั่วโมงที่ผ่านมา +6

    तपाईले प्रतिवेदन दिनुभये सकियो। किन उत्ताउलियर वोलिराख्या?? सवै रिपोर्टमा छ, वाकि काम सरकारको हो भनेर आफ्नो काममा लाग्नुस सुर्य थापा जी ।

    • @NisuXettri-s4j
      @NisuXettri-s4j ชั่วโมงที่ผ่านมา

      Yo neta ni thikai lagtheyo ahile aayara thaha bhayo goru rahixani yo kutaa🐕🐕🐕

  • @shresthajanak130
    @shresthajanak130 4 ชั่วโมงที่ผ่านมา +3

    ठग हरुले अफु चोखिन लाई क्लिन चित भ्न्ने गरिरहेछ्न। जनता हरु नझुकिनुहोल।

  • @ramkrishnaghimire5491
    @ramkrishnaghimire5491 8 ชั่วโมงที่ผ่านมา +52

    अहिले सम्म म कुनै राजनीतिक पार्टीमा आवद्ध थिइन तर अब म रास्वपा लाई पुर्ण रुपले समर्थन गर्नेछु ।
    घिन लाग्यो तिमिहरु सबै मिलेर एक जनाको खेदो खनेको देखेर

    • @laxmanoli6674
      @laxmanoli6674 8 ชั่วโมงที่ผ่านมา +2

      त्यही त सर त्यही त। यिनीहरूलाई सबैभन्दा ठूलो डर भनेको नयाँ दल रविको दलबाट मात्रै छ। त्यसैले जसरी हुन्छ एनीहाउ रविलाई फसाउने यिनको रणनीति हो।

    • @subsshgurung9593
      @subsshgurung9593 7 ชั่วโมงที่ผ่านมา

      sem bichar jay rabi jay ghanti 🔔🔔🙏🙏

    • @padamthapa7577
      @padamthapa7577 7 ชั่วโมงที่ผ่านมา

      30 jana

    • @sisnudhedo75
      @sisnudhedo75 7 ชั่วโมงที่ผ่านมา +1

      @@laxmanoli6674. 100% Agreed. Ravi is not an angel, neither he is perfect, but he has got to be our best hopes, so far. RSP gets my vote 🙏🔔🙏

    • @trichandratri9283
      @trichandratri9283 6 ชั่วโมงที่ผ่านมา +2

      😂😂😂 Guff deyo. Jaya shahakari thug ko jholley

  • @rambdrpun1673
    @rambdrpun1673 9 ชั่วโมงที่ผ่านมา +8

    खुलित्तै पारिस ... ३ महिना लगाएर केही खुल्काईनास

  • @laxmanadhikari4029
    @laxmanadhikari4029 9 ชั่วโมงที่ผ่านมา +3

    आफ्नो पाटिको रिसिकेस लाई चाहिँ बचाउ गरिरको छ डाम्नोले

  • @user-krizal
    @user-krizal 9 ชั่วโมงที่ผ่านมา +4

    एउटा रबिले देशको पुरै सिस्टम हल्लाइदिएको छ मतलब रबि नेता बन्ने पक्का॥ यो उखानेको गुखानेको कुरा के सुन्नु॥

    • @dipakkumarray5214
      @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา +1

      Absolutely right Sir 👍👍👍👍👍👍👍👌👌👌👌

  • @nawarajadhikari5930
    @nawarajadhikari5930 9 ชั่วโมงที่ผ่านมา +3

    हैन यो सूर्य थापा भन्ने मान्छे आजभन्दा भोलि भोलि भन्दा पर्सि रबि माथि आक्रमक हुँदै गएको छ। यो मान्छे कोबाट परिचालित भएको हो? यो मान्छे कुकुर शैलीको जस्तो लागेको थिएन तर कुकुर शैली देखाउन थालो । यो मान्छेलाई कहिँ न कहिँबाट दबाब आउन थालेको हो कि ?

  • @romaharsha
    @romaharsha 9 ชั่วโมงที่ผ่านมา +3

    ए सभापति जि किन तैले रबिको खेदो खन्छस ? पहिले त रबिको गुणगान गर्तिस अहिले रबि ठग ?

  • @sitagiri5215
    @sitagiri5215 9 ชั่วโมงที่ผ่านมา +7

    जय रबी जय घंन्टी नेपाल अधिराजेय भोरी को पैसा रबी मात्रा खायो १४ मैना मा पैला आरकै बोलेका थिऐ सर्य थापा अईले फ्रर्क बईन दिऐका छन

  • @krishnarajjoshi3098
    @krishnarajjoshi3098 8 ชั่วโมงที่ผ่านมา +3

    साला यो पनि रवि लामिछानेको विपक्षी हो। अरु सर्वसाधारणको पैसा मिना गर्नु कहाँ छ कहाँ छ बस रवि लामिछानेको पछि मात्र

  • @ghanlimbu9063
    @ghanlimbu9063 8 ชั่วโมงที่ผ่านมา +6

    आब रा स्वा पा झन बलियो बन्यो गगन जस्ता कंग्रेस लाई धन्य छ

  • @Tikachaudhary470
    @Tikachaudhary470 7 ชั่วโมงที่ผ่านมา +5

    Good luck rabi dai

  • @dipakkumarray5214
    @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา +4

    Jai Raspa 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @romaharsha
    @romaharsha 9 ชั่วโมงที่ผ่านมา +8

    कति रबिको मात्रै कुरा गर्छौ यार कानै पाको !

    • @khadgakarki5948
      @khadgakarki5948 6 ชั่วโมงที่ผ่านมา

      na sunda hunxa ta vayo ta ravi ko pakxa ma bolxa ki bhanera dhyan diyera suno ani bipakxe ma kura gare paxi ..

  • @suraz555
    @suraz555 7 ชั่วโมงที่ผ่านมา +2

    ए झोले हावा कुरा किन गरेको???? भोलि तिम्रो खातामा कसैले पैसा जम्मा गर्योभने दोषि को?? सामान्य कुरा होईन यो??हरेक जनताले बुझिसकेकाछ्न।

  • @bikramkhadka4191
    @bikramkhadka4191 5 ชั่วโมงที่ผ่านมา +2

    सलिट माननीय सर्य थापा ज्यु ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา +3

    Good luck Rabi Sir 👍👍👍👍👍👍👌❤️👌👌👌👌👌

  • @BasudevAwasthi-du9oh
    @BasudevAwasthi-du9oh 8 ชั่วโมงที่ผ่านมา +5

    नियम कानून छैन ठुला नेता हरू को भाणभैलो 😂सबै चोरहुन।।

  • @dipakkumarray5214
    @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา

    Good Question mam 👍👍👌👌👌👌

  • @Rakeshkumarthapa
    @Rakeshkumarthapa 9 ชั่วโมงที่ผ่านมา +9

    सूर्यबहादुर थापा पनि ठग हो

  • @samuelkd1789
    @samuelkd1789 6 ชั่วโมงที่ผ่านมา

    उप सभापति को श्रीमती ले लिएको रीन मा उपशभापती को पुर्ण सम्मलग्नता छ।जति नेताको श्रीमती ले रीन लिएको छन तिनी हरुको दिभोर्स भएको कुरा लाई किन छानबिन भयना?किन कुनै पनि उपस्थिति बिना रबि को नाममा बिना धितो रीन दिइयो?यो सबै फसाउने खेल हो।नियम बिपरित रिन दिने त्यो सहकारी लाई कार्बाही होस।

  • @haribista9761
    @haribista9761 5 ชั่วโมงที่ผ่านมา

    best of luck surya thapa

  • @gurungshyam6587
    @gurungshyam6587 4 ชั่วโมงที่ผ่านมา +1

    संसदीय छानबिन समिति को क्षेत्र अधिकार कति शक्तिशाली हुन्छ? आफ्नो कार्यक्षेत्र भित्र कति उत्तरदायित्व र जवाफदाही कस्तो हुन्छ? कति मेहनत विवेक र तयारी कसरी गर्नुपर्छ? र आगामी दिनमा पनि प्रश्न उठेपछि संसदीय छानबिन समिति किन आवश्यक छ भन्ने कुरा सूर्य थापाले देखाएका छन्। यस संसदीय छानबिन समितिको सभापतिको जिम्मेवारी मा निभाएको भूमिका प्रशंसनीय योग्य र कहिले नबिर्सने योग्य छ। यसले सूर्य थापाले आफ्नो कार्यक्षमता पनि प्रमाणित गरेका छन्।

    • @sandeepmahat4748
      @sandeepmahat4748 34 นาทีที่ผ่านมา

      Vram xaan janata haru Jo rabi lai aakha chimlera samarthan garxaan...

  • @rajendrashrestha4956
    @rajendrashrestha4956 4 ชั่วโมงที่ผ่านมา +1

    हावा कुरा गछौ थापा यिनको विज्ञता के खोजने बेला भएन र?

  • @DevrajPoudel-np7wd
    @DevrajPoudel-np7wd 5 ชั่วโมงที่ผ่านมา +1

    एमाले नेता सबै चोर फटाहा रहेछ्न

  • @sbthapa1494
    @sbthapa1494 8 ชั่วโมงที่ผ่านมา

    Good. Question

  • @KarnaBahadurshahi-o6g
    @KarnaBahadurshahi-o6g 6 ชั่วโมงที่ผ่านมา

    वास्तविक कुरा नबुझेर पार्टीगत सपाेर्ट गर्नाले नेपाल र नेपाली काे भविस्य डामनडाेल हुनेभयाे

  • @Ispeak764
    @Ispeak764 5 ชั่วโมงที่ผ่านมา

    अब पुलिस प्रशासन, सी आइ बी, अख्तियर, नेपाल आर्मी जस्ता नेपाल सरकारका बिभागिय अङ्गहरु बन्द गरौ । प्रत्येक मुद्दाहरुमा संसदिय समिति बनाऔं । साम्सदहरुलाई भत्ता पनि भयो । भाडबैलो मच्चाउन पनि पाइयो ।

  • @gorkhali9560
    @gorkhali9560 21 นาทีที่ผ่านมา

    Soma ji you looking so pretty

  • @suchiltiwari819
    @suchiltiwari819 7 ชั่วโมงที่ผ่านมา +2

    यो रन्दिको छोराले राजनीति गरिरा छ

  • @krishnaghimire3917
    @krishnaghimire3917 3 ชั่วโมงที่ผ่านมา

    सुर्य थापा ज्यु सिधै भन्नुस् सहकारी ठग मा सबैभन्दा धेरै एमाले कै नेता कर्याकर्ता छन् तेसो भएर हामी ले घुमाउरो कुरा गरि राखेका छम भनेर

  • @santoshpaudel-qq1mp
    @santoshpaudel-qq1mp 4 ชั่วโมงที่ผ่านมา

    Jaya rabi

  • @krishnaghale2175
    @krishnaghale2175 9 ชั่วโมงที่ผ่านมา +1

    Surya why are you talking only about against Rabi

    • @baghbangsikirat2545
      @baghbangsikirat2545 9 ชั่วโมงที่ผ่านมา

      Beacause Ravi making propoganda bro.

  • @omroka5628
    @omroka5628 6 ชั่วโมงที่ผ่านมา

    Rabi opened all bad pages of corrupt Nepalese politicians! Back ground. That’s the main point,

  • @bheshrajaryal682
    @bheshrajaryal682 9 ชั่วโมงที่ผ่านมา +1

    सुरुवात याहा बाट भयको छ ।अन्त्य काहाबाट हुन्छ हेरौ। को को लाई कारबाहि हुन्छ। अरु बिसयमा पनि यस्तै चासो का साथ खोजौ भस्ट्चार अन्त्य गरौ।

  • @Gokul-d3c
    @Gokul-d3c 9 ชั่วโมงที่ผ่านมา

    राजनीतिक आयोग ले केही होइन न्यायिक आयोग बनाउने आट छ

  • @KppaudelPaudel
    @KppaudelPaudel 6 ชั่วโมงที่ผ่านมา +3

    तिम्रो सहकारी छानबिन समिती रद्दी को टोकरीमा गयो थापाकाजि । रबि लामिछाने दोषी होकि निर्दोष हो भन्ने अदालतको हो के तिमी अदालत हो ? के तिमी न्यायाधीश हो दोषी देखाउनलाइ ?
    यदि भोलि अदालतले रबिलाइ सफाइ दियो भने तिमी कुन दुलोमा लुकेर बस्छौ? वाइयात तर्क थु सुर्य थापा।

  • @YadabNepal-hw3of
    @YadabNepal-hw3of 6 ชั่วโมงที่ผ่านมา

    जिबि राइले खोजिदिएको रकम चलाउदा के को सहकारिको ठगिको आरोप ??? जो हो तेस्लाइ समा न ।

  • @sbthapa1494
    @sbthapa1494 8 ชั่วโมงที่ผ่านมา

    Good. Prakar

  • @jojosanta2519
    @jojosanta2519 7 ชั่วโมงที่ผ่านมา +1

    सहकारी बाट पैसा नलिएको त हो नि।अनि यो सुर्य थापा भन्ने कुकुर किन भुक्दै हिनेको नि?

  • @maheshkunwar5187
    @maheshkunwar5187 3 ชั่วโมงที่ผ่านมา

    Good interpretation...

    • @sandeepmahat4748
      @sandeepmahat4748 36 นาทีที่ผ่านมา

      Very good indeed...he is very intellectual person.

  • @preetisubba9964
    @preetisubba9964 8 ชั่วโมงที่ผ่านมา +3

    Rabi sir matra ho

  • @kripalrana612
    @kripalrana612 3 ชั่วโมงที่ผ่านมา

    कमसेकम रबिकाे नामले तीन महिनामा जनताको लागि घण्टी घण्टी भन्दा भन्दै सूर्य थापाले घण्टा निस्कर्ष निकालीयाे तर जनताले पैसाकाे सट्टामा घण्टी घण्टी घण्टा पाऐ कुरा चाहिँ पत्रकारले साेधेका उत्तर आऐन जनता हाे। जसरी पनि जनताको पैसा तिर्नु पर्छ ।

  • @dipakkumarray5214
    @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา +2

    Jai Ghanti 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @IndraKc-c7d
    @IndraKc-c7d 9 ชั่วโมงที่ผ่านมา +1

    BUT WAL 11 KO CHHE KHOJA BABU ARKAI HOLA KAKI CHHAN CHHAN RAVI NAMA KA
    MANCHHE HARU

  • @sujendrakhadka
    @sujendrakhadka 5 ชั่วโมงที่ผ่านมา

    100%cha Rahecha

  • @chandrakhanal6275
    @chandrakhanal6275 8 ชั่วโมงที่ผ่านมา

    थापा जी सबै कुरा छान्बिन रिपोर्ट मा छ भनिदिनुस न । तपाइको आजकलको नियमित काम भनेको विभिन्न च्यानल मा गएर भुक्ने मात्र हो ????? तपाईं को अनुभव र योग्यता को कदर गर्दै तपाइको सभापतित्वमा गिरिबन्धु टि state को छानबिन समिति बनाउन पाए कति राम्रो हुन्थ्यो होला।

  • @sbthapa1494
    @sbthapa1494 8 ชั่วโมงที่ผ่านมา

    Good. Midiy

  • @lokrajjoshi4349
    @lokrajjoshi4349 9 ชั่วโมงที่ผ่านมา

    हल्लाबोल समिति

  • @paruparajuli3451
    @paruparajuli3451 8 ชั่วโมงที่ผ่านมา

    यो समिती गठन रबि कै लागि मात्र हो ।अरू सबै दुधले नुहाएका हुन ?

  • @Niraj-wr3no
    @Niraj-wr3no 6 ชั่วโมงที่ผ่านมา

    केपि को झोले यो र गोकुले ७० करोड वाला यस्ले अस्ति संगै सरकारमा हुदाँ रबि को पक्षमा बोलेको जस्तो लागेको थियो अहिलेकांग्रेस तिर लागेछ ! दहिचिउरे झोले ।😡😡 आफ्नो पाटि भरि भ्रष्ट र सहकारी डुबाउने चोरहरु छन । योजना कसरिहुन्छ रबि लाई जाक्ने हो ।

  • @prambhattarai1280
    @prambhattarai1280 7 ชั่วโมงที่ผ่านมา

    एमाले को ७०%सहकारी ठग लाई जोगाउन का लागि बर्गेलिङ गर्दैछौ तिमीहरु नेपाली जनता लाई बेकुफ सम्झन्छौ?तिम्रो काम प्रतिबेदन बुझाउने हो।बाकी काम सरकार को हो।तिमि को हो यो यो ब्यक्ति लाई कारबाही गर भनेर सरकार लाई आदेश दिने ?कानुनी हिसाबले हेर्ने हो भने त तिमिनै जेल जाने जस्तो पो देखियो।

  • @8x8ku
    @8x8ku 9 ชั่วโมงที่ผ่านมา

    The final report prepared by the the committee looks like one that was prepared by a tired and sleep deprived members.

  • @khadakpokharel6648
    @khadakpokharel6648 5 ชั่วโมงที่ผ่านมา

    प्रस्न सहि छ तर प्रस्न सङ्ग भागी भागी बाङ्होटिडो पाराले केबल रबि माथी मात्र खनिएको सुर्य थापा तिम्रो प्रतिबेदनको कुनै अर्थ छैन,87 अर्ब सहकारी पिडितलाइ फिर्ता हुन्छ हुदैन खै किलियर जवाफ????

  • @laxmanoli6674
    @laxmanoli6674 8 ชั่วโมงที่ผ่านมา

    आखिरी मान्छेले सुरी थापा सूर्य थापालाई हेर्ने नजर नै केटा कि केटी छुट्याउन नसक्ने अवस्था थियो यिनको यो प्रतिवेदन पनि त्यस्तै त्यस्तै भयो।

  • @sanujhapali4749
    @sanujhapali4749 4 ชั่วโมงที่ผ่านมา

    यी १३ भाइ को समचार चाहिँ नपत्याउ है कसैले

  • @rajuadhikari5561
    @rajuadhikari5561 4 ชั่วโมงที่ผ่านมา

    यो च्यानल पनी सहकारी ठगेर चलायको हो यस्को आयु लामो छैन जय रबी दाई

  • @FYI793
    @FYI793 4 ชั่วโมงที่ผ่านมา

    तँ सुर्जे केपिको फुसिले भनेको सुन्नु पर्ने हो मुजि 😢 अब काग्रेस र एमालेलाइ देस निकाला गर्नु पर्छ 😢

  • @dayaramshrestha9032
    @dayaramshrestha9032 6 ชั่วโมงที่ผ่านมา

    यो बुढो ले सोधेका प्रश्नहरु को उत्तर नदिएर उल्टोपुल्टो टेडामेडा जवाफ दिईरहेको छ

  • @IndraKc-c7d
    @IndraKc-c7d 9 ชั่วโมงที่ผ่านมา +1

    HO HO CLEANE CHEAT HO

  • @keshavpandey2191
    @keshavpandey2191 5 ชั่วโมงที่ผ่านมา

    कांग्रेस एमाले माओवादी ले रा,सो,पा, को राजनीति सक्ने कोसिस दिवा सपना हो किनकि जनता 2045 /50 तिरको होइन जनताले तिमीहरूको ऎना राम्रो सङ हेरिरहेका छन् ।

  • @maheshchand-dt1oi
    @maheshchand-dt1oi 6 ชั่วโมงที่ผ่านมา

    Surya thapa rip

  • @suranstha9379
    @suranstha9379 7 ชั่วโมงที่ผ่านมา

    अरु सहकारी नै छैन कि के हाे, खाली रबि को मात्र कुरा हुन्छ त। सहकारी पिडित हरु कति पीडा मा छन्, त्यता तिर पनि सम्बोधन हुनुपर्छ । छिटो छरितो तरिकाले काम गर्नु नि,खालि रबिकाे पछि,

  • @keshab2370
    @keshab2370 8 ชั่วโมงที่ผ่านมา

    प्रतिवेदन सत्यमा आधारित नै तयारी गरेछन् भन्ने लाग्यो अब ६५ करोडमा चार भागको एक् भाग रविले तिर्नु पर्ने देखियो नियत सफा चाँहि रहेनछ ग्यालेक्सी टेलिभिजन अथवा गोरखा मिडियामा काम गरि छोडेर राजनीतिमा आउँदा सम्म

  • @purnamasichaudhary6111
    @purnamasichaudhary6111 3 ชั่วโมงที่ผ่านมา

    Sahi kam garnus jantale yo samitilai jantale sath dine chhan.

  • @beautifulnature2351
    @beautifulnature2351 4 ชั่วโมงที่ผ่านมา +1

    Ma ta sama lai herna aheko hai.......just slow motion ma

  • @dilgurung9194
    @dilgurung9194 7 ชั่วโมงที่ผ่านมา

    सामा जीले नि सहकारीकाे रकम भेटे जस्ताे छ त?

  • @knowledgehub270
    @knowledgehub270 9 ชั่วโมงที่ผ่านมา

    news reporter ko question clear ra fair xa..but surya thapa ko kura ghumayera aayeo

  • @keshavpandey2191
    @keshavpandey2191 5 ชั่วโมงที่ผ่านมา

    एमाले कांग्रेस माओवादी ले चाहेमा जि,बि,राई 10 घन्टा भित्र जनता सामु हाजिर हुन्छ ।

  • @AbhusanLama
    @AbhusanLama 6 ชั่วโมงที่ผ่านมา

    यो फ्याउरी ले बोल्नै दिदैन रछ पुरा

  • @IndraKc-c7d
    @IndraKc-c7d 8 ชั่วโมงที่ผ่านมา +1

    BHOTE KASLAI
    1 .RAVI
    2.SURYA
    3 GAGAN

    • @Update975
      @Update975 8 ชั่วโมงที่ผ่านมา

      Rabi❤

    • @dipakkumarray5214
      @dipakkumarray5214 7 ชั่วโมงที่ผ่านมา

      Rabi sir

    • @ramdhakal2147
      @ramdhakal2147 6 ชั่วโมงที่ผ่านมา

      200% Ravi

  • @rameshlami3631
    @rameshlami3631 8 ชั่วโมงที่ผ่านมา

    अबको चुनाबमा काङरेस, एमाले लाइ ठुलो नोक्सान हुने वाला छ...

  • @yooog
    @yooog ชั่วโมงที่ผ่านมา

    यि नानी पनि धमला जस्तै रैछिन् । प्रश्न सेाध्ने, उत्तर भन्न नदिने, नसुन्ने अनि उत्तर दिएन भन्ने ।

  • @keshavpandey2191
    @keshavpandey2191 5 ชั่วโมงที่ผ่านมา

    सुर्य थापा जि हिजो रबि गृहमन्त्री हुँदा सहकारी छानबिन ,कन्फिलीट अफ इनटेरेस हुन्छ राजीनामा दिनुपर्छ भन्नेले सुर्य थापा समितिको छानबिन मा बस्नु सहि हो ?

  • @BikramShrestha-jq9ni
    @BikramShrestha-jq9ni 9 ชั่วโมงที่ผ่านมา +1

    Pahadnei foreko jasto garxa yrr

  • @krishnagautam844
    @krishnagautam844 3 ชั่วโมงที่ผ่านมา

    प्रतिबेदन नेपाली भाषामा लेखियकाे रहेछ किन फरक फरक बुझाई छ ।

  • @indurajkhanal325
    @indurajkhanal325 4 ชั่วโมงที่ผ่านมา

    होइन रबि दाइ ले क्लिन शिट पायो भनी सक्नु भयो यो सुर्य थापा के बक बक गर्दै छ !! रबि दाइ ले शिशिर दाइ ले भनी सक्नु भयो !!

  • @NirmalaNaharki-oz9nf
    @NirmalaNaharki-oz9nf 3 ชั่วโมงที่ผ่านมา

    नागरिता नभई लोन पाईन्छर लैान मलाई नि चाहियो

  • @tiktokupdate-rp2gh
    @tiktokupdate-rp2gh นาทีที่ผ่านมา

    Yo bhrastchari KO party KO neta le k xanbin garxa yo Chor party KO sadasya 84 ma sabai lae rabile jel halxa rabi is rabi

  • @RamchandralamichhaneLamichhane
    @RamchandralamichhaneLamichhane 10 ชั่วโมงที่ผ่านมา +2

    सहकारिकाे २खर्बभन्दा बढि बचत कुन कुन दलका ठगहरुले खाए त्याे नबुझ्नेले बालेन, हर्क र रबि बुझेकाे हँुदैन!!:

  • @laxmanmaskey9433
    @laxmanmaskey9433 4 ชั่วโมงที่ผ่านมา

    Surya Thapa ko pani chhanbin hunuparchha! Kehi na kehi galti ta veti halchha ni. Ki kaso?

  • @SenishaShakya
    @SenishaShakya 10 ชั่วโมงที่ผ่านมา +1

    Khai k Khai k....bujhinasaknu

  • @padambhujel7648
    @padambhujel7648 2 ชั่วโมงที่ผ่านมา

    Mahile pani yamale lai vote diyako ho aba vote magna aaula ni congras yamale

  • @narayanacharya2463
    @narayanacharya2463 4 ชั่วโมงที่ผ่านมา

    अब कुन्चै टेलिभिजन को पालो हो।।।।?? बाकित कुनै रहेन ।।एउटा मान्छेलाई विषय एउटै विषयमा देशका हुनाहर मिडिया ले मात्रै रविको विरुद्धमा ।।।हो वाई।।।

  • @YagyaTheNewConsciousness-iq2ln
    @YagyaTheNewConsciousness-iq2ln 5 ชั่วโมงที่ผ่านมา

    87 Arab khojnu paryo hai

  • @mayaadhikari3448
    @mayaadhikari3448 4 ชั่วโมงที่ผ่านมา +2

    This Thapa is not fair at all. He was jhole and he is jhole during investigation too.😂😂😂😂😂

    • @sandeepmahat4748
      @sandeepmahat4748 29 นาทีที่ผ่านมา

      How so? I find his investigation very fair and credible...to understand the " pratibedan' you have to be very unbiased...

  • @gokarnsunar9047
    @gokarnsunar9047 9 ชั่วโมงที่ผ่านมา

    एमालेको झोले सर्य थापा हो।कपि बाले जे भन्यो तेहि हुनि हो ।झोले दुई जिब्रे

  • @diliparjel86
    @diliparjel86 5 ชั่วโมงที่ผ่านมา

    यो नि चोर नै हो येस्को नि सहकारी छ्🤗

  • @sisnudhedo75
    @sisnudhedo75 6 ชั่วโมงที่ผ่านมา

    Mr Thapa (Black) Please tell us why anyone should believe you in your hours to hours conflicting statements ? In your own findings you concluded there was no credible evidence to support Ravi Lamichhaney’s involvement in alleged Sahakari misappropriation. The reports you submitted are still intact and held in the parliament. Now you are confusing people saying Ravi is guilty, contradicting your own reports. So which one it is ?

  • @debendrarana-wy7vq
    @debendrarana-wy7vq 7 ชั่วโมงที่ผ่านมา

    87 Arab rabile khako ho? 65 Karod ko kura garcha dhobi aru Arab Khoi 😂

  • @janukadeviguragain
    @janukadeviguragain 6 ชั่วโมงที่ผ่านมา

    कति निच भाषा बोलेको , छी: यो सूर्य थापा भन्ने मान्छे।प्रश्न एकातिर छ कुरा अर्कै गर्छ।

  • @bibekdhungana9202
    @bibekdhungana9202 6 ชั่วโมงที่ผ่านมา

    75 घन्टा सम्म न खाइ न सुति काम गरेको भन्छन यार ढाट्नु पनि सिमा हुन्छनी 75 घन्टा भनेको कति हो बुझ्न जरुरी छ 75 घन्टा नसुती नखाइ को बस्छ न चाइदो