मेरो जिन्दगी, मेरो विश्वास - जगदीश घिमिरे
ฝัง
- เผยแพร่เมื่อ 7 พ.ย. 2019
- This is a rerun of an old episode of Mero Jindagi, Mero Biswas. Listen to the beliefs of late Jagadish Ghimire, a development worker and an award winning author of the book- अन्तर्मनको यात्रा which won the Madan Puraskar.
Watch the episode with Mahabir Pun: • मेरो जिन्दगी, मेरो विश...
Watch the episode with Bhagwan Koirala: • मेरो जिन्दगी, मेरो विश...
#DishanirdeshTV
बिडम्बना यति राम्रो मान्छे कति चाँडै भगवान्को प्यारो हुनुभयो , Rip legend 😢
Great job बिजय सर ।म रामेछापबासी भएको नाताले पनि जगदीश सर हाम्रो प्रेरणाका स्रोत हुनुहुन्छ । रामेछापको लागि गरिएको उहाको योगदान कदापि हामि भुल्ने छैनौ । उहाँको निम्ति सदैव हाम्रो सम्मान रहन्छ ।
Jagadish ghimire is my idol. 🍂😊
हार्दिक श्रद्धा सुमन प्रिय लेखक प्रति
Bijaya Daiko ‘Khusi’ ra Jagadish Dai ko ‘Antar Manko Yatra’ le Mero Man ma Thulo Biswas Jagayeko xa.
वा ! क्या गजब
पाटि काे भतु हाे देशकाे लागि काम गनेले देश सदौई माया गछ सर चाहिँ रामाे मानछे हाे कारेक्रमा प्रतुत गनेले धाेबा दियकाे छ
आज २०२३ को अन्त्यतिर हेर्दै छु ।
Aaha kati prernatmak antarbarta both of great 🙏🙏🙏
❤
Actually jagadish gimire is most powerful writer.if you have read his book then you know it.but he is under rated.
बिजय दाजु लाइ फेरि देख्न पाइयो ! दिशा निर्देश कार्यक्रम प्रत्योक भाग हेर्ने गर्थेँ म ! अब फेरि मेरो जिन्दगि मेरो बिस्वाश ... फेरि हेर्ने मौका मिल्यो खुशि छु दाजु ! अनि अर्को कुरा हजुर को *खुशि* पढेर म मैले मेरो जिन्दगि लाइ धेरै नजिक बाट नियाल्ने मौका पाएँ ! खुशि पढेर मले मेरो जिन्दगि लाइ धेरै सुधार गर्ने प्रतिज्ञा गरे अनुरुप अहिले म धेरै सन्तुष्ट छु ! हृदय देखि धन्याबाद बिजय दाजु !
I just cant express in words how much i have admired ur show bijaya sir and jagadish ghimires antarman ko yaatra is my all time favorite rest are just my lists❤️❤️❤️
I remembered watching 1st episode of dishanirdesh ( I think guest was Dr Baburam Bhattarai ) when I was in class 6. I am one of the regular viewers of this programme.
Thank you, vijay sir!!
जगदीश घिमिरे सुनेको नाम थियो आज सुन्न देख्न पाइयो lots of thanks विजय sir
One of the great job Vijay Sir. Thanks
Starting song is awesome. 👌👌
Bijaya dai....we want more from you.......
Worth watching..
Good starts bijaya sir..
I will not miss any one...
कार्यक्रम अत्यन्तै प्रेरणादायी र सुचनामुलक छ । व्यक्तिको आफ्नो सन्सार भनेकै उसको विस्वास हो। सामाजिक दुनियामा विश्वास प्रणालिले अत्यन्तै महत्व राख्दछ । के गर्ने ! भौतिक बिज्ञानको नियम पढनेले सुपरस्टिसन माथी विस्वास गर्छ।विज्ञानको नियम माथी होइन। विश्वास प्रणालिको चर्चा गर्ने द्वय महाशय, विस्वासको व्याख्या अत्यन्तै सरल पनि छ अनि जटिल पनि । शास्त्रको दृष्टिकोणले हेर्ने हो भने मानवशास्त्रले विस्वास प्राणाली बारे वृहत्तर अन्तरदृष्टी दिने गर्छ। विस्वास सामाजिक सम्रचनाको एउटा भाग हो । हाम्रो राज्य जिवनमा कस्तो विस्वास प्रणालिले काम गरिरहेछ त्यसको वारेमा सुझावहरु दिनुभए दुरुह बन्दै गएको आम जिवनको जटिलतालाइ बुझ्न सहज हुने थियो । महाशयहरु विस्वास प्रणालिलाइ एन्जिओ र सहकारिसङ्ग मात्र नजोडेर वृहत्तर राष्ट्रीय प्रणालिसङ्ग जोडेर व्याख्या गर्दा ठुलो योगदान हुन्थ्यो कि!!!
Love it...
Nice word
(धर्तीको मन हो आकाश
अध्यारो मैं खोज्छ ऊ प्रकाश )२
सम्भावना त्यहि हो आभाष
मेरो ज़िन्दगी मेरो बिश्वाश-२
Bjaya ji u r great investigate in inner intuition and internal knowledge
मेरो जिन्दगी मेरो बिश्वास ! हाम्रो सम्झौता ,एक अर्काको खुसी।
sarai ramro laagyo
बिस्वास्को महिमा अपार रहेछ ।
🇳🇵🇳🇵🇳🇵🇳🇵
Wow great point
Love u man
Kati mitho
❤❤❤
Whenever I got chance to watch the wonderful program presented by you Very respected Vijay Sir, i remember my baba whom had encouraged me to watch your program since my early age and i believe no one can ever have such a wonderful vision like you. Thank you. Lots of love and best wishes for your journey of life 😍
Exactly same hajur
🙏🙏 ..
Love your program.watched it from Kampala of Uganda .Yes Africa. U have here hoin?
सकारात्मक सोच सारै राम्रो लागेयो
Great
Superb
बस्ति बस्तिबाट उठौ भारतले हाम्रो भुमि कब्जा गर्दैछ😪😪😓😓
good jub.
🙏🙏🙏
My role model
Good job sir
Khate bijay pandey
हजुर को हाँसो नै राम्रो के बिजय दाजु !
पहिलो भएँ आज त
नमस्कार बिजय सर कर्ण शाक्य सर लाई पनि बोलाइदिनु भए हामी हार्दिक आभारी हुने थियौ
Second Here
21dec21
नमस्कार बिजय सर ।।।
Podcast k vyo sir ,tyo pni ramrai thiyo .
Nepali haruko chetanaa star kati pachaadi cha vanne kuraa yo video ra bhadragol ko view herdaa tha vaihaalcha. Kati. Saano manasiktaa cha kathai haamro ati rammro program ko view jamma 2 k ni pugyaa chaina kathai tara bhadragol le million view paaucha kathai
Hello Namaste
Sir tyo fewa tal pariko yak jana baini ko poni dekhauno pareyo hai
घत लाग्दो कुरो के भने
"अरु गर्दा पैसा हुदैन तर रक्सी खादा पैसो हुन्छ त्यो पनि राम्रो"
माफ गर्नु होला मेरा पृर्य मित्र हरु अबो म खादिन अबो बचत गर्छु।।
तिमि हरु नि गर।
raamro :th-cam.com/video/sku362lFbBM/w-d-xo.html
तेश्राे भैएछ अाज
Sani Biswokarma को नमस्कार | हजुरहरुअब को माया साथ हौसला ले गर्दा आज नेपाल लोक स्टार बन्न सफल भएको छु | अब मेरो युटुब च्यानल लाई पनि धेरै भन्दा धेरै Subscribe गरेर साथ दिनुहोला | यस्तै माया दिई रहनु होला | धन्यबाद|
Yo man k vako aako gako patto nahune
yo karyakaram kati barsa purano ho? Kasailai thaha cha bhane bhanum hai
kshitiz paudel मेरो बिचार मा यो भिडीयो धेरै पुरानो हो
I really like the program concept and word of song but not the music not really like it . It is really irritating me I don’t know why ?
Nice word
(धर्तीको मन हो आकाश
अध्यारो मैं खोज्छ ऊ प्रकाश )२
सम्भावना त्यहि हो आभाष
मेरो ज़िन्दगी मेरो बिश्वाश-२
rajesh hamal lai ni linu paro sir
रक्सीको part ले चाहि धेरैलाई केही हद सम्म विश्वास जग्गाको हुनुपर्छ | 😂😂
Kuro thik ho dai but programme garnu hunxa bichai ma xodnu hunxa ani dukkha lagxa , dishanirdesh ko khoji garda garda kata gayo kata gayo .😭😭😭
एकदम मन पर्छ तर तपाईहरु जस्ता रिनाउन प्रसालिटि भएका ब्यक्ति किन चुपचाप देशको सिमा मिचिदा😂😂
Mitra jagdis Ghimire sir was already expired many yours ago for your knowledge