Pradip Giri on Dishanirdesh with Vijay Kumar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ส.ค. 2024
  • --------------Copyright @ Ramsar Media Pvt. Ltd.------------- Program: Dishanirdesh
    TV: AP1 HD Television
    Presenter: Vijay Kumar Pandey
    Transportation: Ramesh Phuyal
    Electrician: Rajesh Phuyal
    Production Assistant: Sajan Kunwar
    Makeup: Karishma / Bimala
    Camera: Roshan/Amrit/Suman
    Camera Head: Shivaram Shrestha
    Graphics: Sunil/Ramesh
    Music: Raprabin
    Editor: Sanjay Udas
    Assistant Producer: Allen Shrestha
    Post Production: Lokesh Bajracharya
    Director: Suresh Paudel
    Broadcast Date: June 20th 2017

ความคิดเห็น • 191

  • @bindeshghimire1592
    @bindeshghimire1592 7 ปีที่แล้ว +58

    प्रदिप गिरीलाई सुनेपछि जहिले लाग्छ "मान्छे एती बौद्धिक कसरि हुन सक्छ ??" A great intellect of our times!!

    • @factnlogic8676
      @factnlogic8676 ปีที่แล้ว +3

      Maile pani yahi sochxu🧡😌👍️

  • @chujalpokharel2464
    @chujalpokharel2464 7 ปีที่แล้ว +17

    कथित पहाडी राष्ट्रबाद र कथित मधेसीविज्ञका दोषी चस्मा बाट मुक्त प्रदीप गिरीका यी विचारहरु हामी युवाका लागि मननयोग्य छन् नै
    साथमा दिशानिर्देश पनि...
    धेरै समयपछि यस्तो लाग्यो मानौं म TV Show
    "हेरिरहेको" छैन "पढिरहेको" छु ...

  • @dipakrajojha2546
    @dipakrajojha2546 2 ปีที่แล้ว +2

    यति बौद्धिक र सक्षम ब्याक्ती पाउन अब यो देशले एक युग काटनु पर्छ होला। प्रदिप दाइ हार्दिक श्रद्धा सुमन 🙏🙏 तपाईं को यो दुर्लभ आवाज सुन्न युटुब मा खोज्दै छु।।

  • @kopilabk4300
    @kopilabk4300 7 ปีที่แล้ว +3

    सबैभन्दा पइला त म ....वाओ .....भन्छु।
    धेरै समय सान्दर्भिक अन्तरबार्ता बिजय सर ।
    जनमानसमा को मन को भावना को बारेमा छलफल भयो सलाम कुनै दिन यो देश को पर्धानमन्त्री हुन पाये भने म बनाउने थिये देश र देश को बिकाश भन्ने

  • @rk.adhikaritanahunnepal1519
    @rk.adhikaritanahunnepal1519 5 ปีที่แล้ว +2

    नेपाली काङ्ग्रेस पार्टीको अबिभाबक , ज्ञानको भकारी आदरणीय नेता प्रदिप गिरि ज्यु लाई हार्दिक नमन ,जय नेपाल ।।

  • @SurajKc21
    @SurajKc21 7 ปีที่แล้ว +30

    He is one of the rare analyst and politician whose views are very logical and unbaised

  • @gakulthapamagar8761
    @gakulthapamagar8761 2 ปีที่แล้ว +1

    कालजयी बिचारक, उनी द्वारा लेखिएका, बकिएका र पोखिएका हरेक बिचार र विश्लेषण असल राजनितिका प्रेरक बनिरहनेछन। भावपुर्ण श्रद्धाञ्जली ।

  • @chandanregmi
    @chandanregmi 7 ปีที่แล้ว +29

    'राष्ट्र र राष्ट्रियता के हो ?' भन्ने बारेमा सर्वस्विकार्य विश्वव्यापी परिभाषा भेटाउन कठिन पर्दछ। तर पनि राष्ट्रियताको मुख्य दुइ स्वरुप 'जातीय राष्ट्रवाद' र 'नागरिक राष्ट्रवाद' नै हुन्। विश्वमा आधुनिक नागरिक राज्यको अस्तित्व फ्रान्सेली क्रान्ति पछि मात्र देखिन थालेको तथ्यमा प्राय: विद्वानहरुको एकमत भेटिन्छ। नागरिकहरुको सक्रिय सहभागिता बिना कुनै जाति विशेषद्वारा संचालित 'राजाको राज्य' जातीय राज्यको एउटा उदाहरण हो। नेपालको भूभाग भित्र एतिहासिक काल देखि नै विभिन्न जनजातिको बसोबास रहेको भए पनि, राजसंस्था र राज्य संयन्त्रमा खस ब्राह्मण / क्षत्री जातिको एकलौटी प्रभाव थियो। राणाशासनको अन्त्य पहिले नेपाल पहाडी खस हरुको जातिय राज्य जस्तै थियो भन्दा अन्यथा नहोला । २००७ साल पछि अहिले सम्मको समयमा नेपाललाइ खस-केन्द्रित जातिय राज्य बनाइराख्न राजा महेन्द्र र पंचायत राज्यव्बस्थाको ठुलो योगदान रह्यो। नागरिक राज्यमा रुपान्तरण हुदै गरेको नेपालको अहिलेको अवस्थामा स्वायत्तता जस्तो पूर्ण अधिकारले विखण्डन निम्त्याउछ भन्ने विद्वेष एकाधिकार गुमाउदै गरेको जातिले गर्नु अस्वाभाविक पनि होइन। स्वतन्त्रता, सहिष्णुता, समानता र व्यक्तिगत अधिकारमा आधारित नागरिक राष्ट्रवाद नै आउने युगमा राष्ट्रियताको सर्वस्विकार्य परिभाषा हुनेछ। तर्कवाद र उदारवाद तर्फ़ बढ्दै गरेको बिश्व परिवेशमा 'राष्ट्र र राष्ट्रियता' लाइ नया तरिकाले परिभाषित गर्न आवश्यक छ। राष्ट्रियताको परिभाषा आफ्नो-आफ्नो स्वार्थ अनुसार गर्दा बिर्सन नहुने एतिहासिक पाटो के छ भने, एकता प्राय: क्रूरता बाट हासिल गरिन्छ। युद्ध र क्रुरताको जगमा राष्ट्र निर्माण हुने एतिहासिक सत्य तितो भए पनि वास्तविकता हो। त्यसैले नया राष्ट्र र राष्ट्रियताको निर्माणको लागि जनताको विस्मृति र क्षमाशिलता पनि उत्तिकै आवश्यक हुन्छ। एउटै राष्ट्रको छातामुनी रहने जनतामा सह-अस्तित्वको भावना जागृत नभएसम्म विखण्डनको खतरा रही रहन्छ।

  • @bahadur301
    @bahadur301 2 ปีที่แล้ว +1

    5 बर्स अगाडिको आज सुन्दा बढो रोचक लाग्यो ।हार्दिक श्रद्धाञ्जली ।

  • @gangachhetri3317
    @gangachhetri3317 7 ปีที่แล้ว +11

    The philosopher... The Legend

  • @sandip.bantawa
    @sandip.bantawa 7 ปีที่แล้ว +8

    प्रदिप गिरिको मलामी जाने सयोग मिले, म वहा नेता भएकै कारणले जान्छु

  • @user-xu4pn9iu
    @user-xu4pn9iu 7 ปีที่แล้ว +19

    काङ्ग्रेस पार्टीको सबै भन्दा इमन्दार्,राम्रो नेता ।

  • @sushiladhikari2010
    @sushiladhikari2010 2 ปีที่แล้ว

    प्रदिप गिरी को बोली सुन्न आज यहाँ पुगे। बौद्धिक अबसान, हार्दिक श्रद्धान्जली

  • @nanale3158
    @nanale3158 7 ปีที่แล้ว +2

    बैद्दिक व्याक्तित्व प्रदिप गिरि र विजय कुमार। अर्को पट्क प्रदिप गिरिको अन्तरबार्ता अर्को पटक फेरि चाँडै सुन्न पाउँ। धन्यवाद ।

  • @Jiwachhraut
    @Jiwachhraut 7 ปีที่แล้ว +1

    GREAT INTERVIEW, ONE OF THE BEST LEADER OF OUR NATION, WHO CAN LEAD NISWARTHLY OUR COUNTRY.....ADHYATMIK NETA..

  • @maheshkshetry3735
    @maheshkshetry3735 7 ปีที่แล้ว +14

    Ap1 television kantipurko bikalpa...

  • @thethapa77
    @thethapa77 7 ปีที่แล้ว +5

    one of the great talk show. I really appreciate it.

  • @premashru7241
    @premashru7241 2 ปีที่แล้ว +1

    हतियार बिना को माओवादी
    अधिकार बिना को राजतन्त्र
    सुबुद्दीपुर्ण र असल नेता
    - प्रदीप गिरि

  • @geebeegurung
    @geebeegurung 7 ปีที่แล้ว +2

    One of the finest interviews of recent time, very thought provoking... I immensely enjoyed the show.

  • @AmarBlon
    @AmarBlon 2 ปีที่แล้ว +6

    Legend never dies. Rest in peace 🙏🙏

  • @ramkumarbhandari7924
    @ramkumarbhandari7924 7 ปีที่แล้ว +4

    Pradip Giri is the most intellectual leader in the country so far....

  • @amitthakur5593
    @amitthakur5593 7 ปีที่แล้ว +9

    very good interview intellect leader giri ji

    • @anishapradhan6790
      @anishapradhan6790 7 ปีที่แล้ว

      Most generalize, abstract & over focusing in history not categorically focusing in to subject matters....... who is behind of madhesh movement & how they refueling it.....what will b right courses in present days for the peaceful settlement is not address enough......political actors involving in the issues r not rightly analysis as they played roles....what type of roles we needed to rebuilt our new roles to settle the problem through his lance through his experience & study not expressed in interview.....most philosophical,abstract & none political version & most talks r normative......deviate from the central theme and lost into philosophical matters.......

  • @kulpurja122
    @kulpurja122 7 ปีที่แล้ว +8

    विजय सर कृपया कृपया कृपया महावीर पुनलाई पनि ल्याउनु हाेला।

  • @bishnulibirty4809
    @bishnulibirty4809 7 ปีที่แล้ว +2

    Amazing, great and unforgettable interview. I highly recommend to watch once everyones life.

  • @gangachhetri3317
    @gangachhetri3317 7 ปีที่แล้ว +1

    Very powerful And Logical interview...

  • @robinmagar5011
    @robinmagar5011 7 ปีที่แล้ว

    नेपाली कंग्रेस का नेता मध्य मलाई मन पर्ने बौद्धीक नेता प्रदीप गीरी ज्यु, र विजय सर लाई धेरै धन्यवाद,
    सत्य कुरा सरल भाषा मा आमजनताले बुझ्ने गरी .. समयसामीक बिषय मा छलफल बहस गरिदिनु भएको मा,,

  • @Khadka_Yogi
    @Khadka_Yogi 2 ปีที่แล้ว

    बिचारको हिसाबले सबैको मन जित्न सफल एक बौद्दिक एबम बैचारिक नेता प्रदीप गिरी हार्दिक श्रद्दान्जली बैकुन्ठ बास रहोस !!

  • @bharatshahi6405
    @bharatshahi6405 5 ปีที่แล้ว +1

    unbound knowledge i really great respect pardip giri . ur voice is so power powerful.

  • @TheCPJK
    @TheCPJK 4 หลายเดือนก่อน +2

    Kyaa din thiyoo😢😢

  • @deepjha
    @deepjha 7 ปีที่แล้ว +1

    this person is a great analyst and wish every polticians has n had a vision like him

  • @krishnalohani3007
    @krishnalohani3007 2 ปีที่แล้ว +1

    Kya Ramro interview. Rest In Peace Pradeep ji 🙏.

  • @IntelligentNepaliGuy
    @IntelligentNepaliGuy 7 ปีที่แล้ว +2

    wow ....2 amazing personalities together

  • @kka4051
    @kka4051 7 ปีที่แล้ว +1

    An interesting talk! In many of such talk shows we often find the talks/discussions about the nationalism. What about our 'grand narratives'? I think there should also be discourses about Nepalese grand narratives along with nationalism.

  • @dipendramudbhari7184
    @dipendramudbhari7184 7 ปีที่แล้ว +5

    प्रदीप सर लाई कसरी भेट्न सकिन्छ ? please कसैले response दिनु न !

    • @parashp6016
      @parashp6016 3 ปีที่แล้ว

      बस्तिपुर जानुस सर

  • @sitaramrai6314
    @sitaramrai6314 2 ปีที่แล้ว +1

    हार्दिक श्रद्धाञ्जली प्रदिप दाइ

  • @user-de8yi6pt9k
    @user-de8yi6pt9k 4 หลายเดือนก่อน +1

    बर्तमान अवस्थामा हामी नेता हौं भन्ने हरुले आफ्नो रास्ट्र लाई सम्झेर अनि आफ्ले बोकेका सिद्धान्त बिचार सम्झेर आफुले आफुलाइ हेर अनि स्व प्रदिप गिरि लाई सझ त राजनिती भन्ने के रहेछ ?

  • @vijaykshetri5547
    @vijaykshetri5547 2 ปีที่แล้ว

    सारै दुख लागेको छ।देश ले एक महान बुद्धिजीवी गुमायको छ।उहाँ प्रती हार्दिक स्रद्दा सुमन

  • @kumarnepali799
    @kumarnepali799 7 ปีที่แล้ว

    what a interview !!!very interesting n inspiring

  • @sachitchalise1081
    @sachitchalise1081 2 ปีที่แล้ว +1

    यिनि 21औ शताब्दिका नेपालि सुकरात हुन जस्तो लाग्छ।

  • @yambam2516
    @yambam2516 7 ปีที่แล้ว +10

    prachand lai pani launu hola sirrrr

  • @kulchandrabasnet4273
    @kulchandrabasnet4273 7 ปีที่แล้ว +1

    जो बोल्न सक्छ उसैका कुरा मात्र कुरा सुनिन्छन यहाँ....मदेशमा जस्तै समस्या पहाड र हिमालमा पनि छन तर यहाँ समग्रमा कुरा कसैले उठाउदैनन...सबैलाइ आ-आफनै स्वार्थ प्यारा छन

  • @rajeshshah425
    @rajeshshah425 6 ปีที่แล้ว

    प्रदीप गिरी जि को voice खत्रा छ है...बोल्ने style पनि सहि लाग्यो।

  • @dinesh.devkota
    @dinesh.devkota 2 ปีที่แล้ว

    प्रदिप गिरि ज्यु हार्दिक श्रद्धाञ्जली !! हामी तपाईलाई सम्झिरहनेछौ, सुनिरहनेछौ।

  • @YoYo-yh1cj
    @YoYo-yh1cj 7 ปีที่แล้ว

    he is very intelligent person. we want to see this kind of program in nepalese' media. great job from Mr. Vijay Kumar Ji le

  • @takealook232
    @takealook232 7 ปีที่แล้ว +2

    I always had a doubt that if a party is in favor of a bill then all the people vote for the favor of party. I am glad that he stood in his principle against the party. It would be better if all the lawmakers think as an individual.

  • @summerkhadka
    @summerkhadka 2 ปีที่แล้ว +1

    I KEEP ON MISSING U Pradip Dai

  • @krishnaandmine9092
    @krishnaandmine9092 7 ปีที่แล้ว +2

    I want Rajesh Hamal on this program once again.

  • @gorkhaonline5909
    @gorkhaonline5909 2 ปีที่แล้ว

    Such a great energy for span of life.

  • @sangambhattarai9593
    @sangambhattarai9593 2 ปีที่แล้ว +1

    Pradip giri was legend in Nepali politics,Rest in peace..

  • @ninirema4532
    @ninirema4532 2 ปีที่แล้ว

    हजुरहरु सबैलाई 🙏
    नेपाली नेता गिरी को असामयिक निधन भएको मा हार्दिक सबेदना छ। ✍️ 🙏 🇳🇵 🌼 🍍

  • @diragmagar8735
    @diragmagar8735 7 ปีที่แล้ว

    great thought........

  • @awakeningworld9881
    @awakeningworld9881 7 ปีที่แล้ว

    woww really wonderful debate love it!!!

  • @tilakpaudel50
    @tilakpaudel50 ปีที่แล้ว

    Pradip giri is a cool man. Always calm and ready.

  • @dolualemagar433
    @dolualemagar433 7 ปีที่แล้ว

    प्रदिप गिरीको विचार अरु नेताहरुले बुझ्ने कहिले होला? सिकेलाल पछाडीको अर्को विचारउत्तेजक समाजवादी चिन्तक प्रदिप गिरीलाई बहसमा ल्याउनु भएको मा धन्यवाद।

  • @PlanarographicsContent
    @PlanarographicsContent 6 ปีที่แล้ว +2

    He is one of the most intellectual congress party leader in Nepal after BP koirala. But the party always pull down him.

  • @biratthapa5092
    @biratthapa5092 ปีที่แล้ว

    असल ब्याक्ती तर काङ्ग्रेस भित्र रहेका देशद्रोहि काङ्ग्रेस को घेरा मा परेर ओझेल मा परेको एक असल देश्प्रेमी अनि बौद्धिक ब्याक्तित्व

  • @NabinKhatriplus
    @NabinKhatriplus 7 ปีที่แล้ว

    Hait Herna ni majja ayo nabujeko kura ni clearly bujney mauka paiyo... gahan chintak sanga ko yo antarkriya sarai maan paryo...dhanyabad bijaya sir lai

  • @skvai2049
    @skvai2049 7 ปีที่แล้ว

    good interview
    great vijaya kumar my thinking

  • @bivekadhikari7981
    @bivekadhikari7981 7 ปีที่แล้ว

    @ pradip giri सर , ।अहिलेका राजनीतिक घटनाक्रम प्रती जुन धारमा तपाईंका कलम चलिरहेका छन आशा गर्छु ति तपाईंकै स्वबिबेक र पूर्ण चेतनामा आधाररित बिचार हुन, आशा गर्छु तपाईंका बिचार र लेख प्रायोजित या अरुकै नून खाएका बिकाउ अभिबेक्ती हैनन र आशा गर्छु तपाईंका morality र dignity तपाईंकै अन्तर्मन द्वारा स्वोचलित छन, यदी तपाईंका अभिबेक्ती बिचार र लेख तपाईंका morality ,dignity र अन्तर्मन द्वारा स्वोचलित हुन भने तपाईंको जय होस् ,तपाईं महान हुनुहुन्छ ,एदी हैन भने तपाईंको अन्तरात्मा ले तपाईंलाई सरपोस , तपाईंलाई अन्तरआत्मा बेचने बौद्दिक बिकाउ दलालको बिल्ला ईतिहासले लगावोस ।तपाईं जस्तो बौद्दिकव्य्क्ती ले समाजलाई जता पनि निर्दिस्ट गर्न सक्नुहुन्छ ,आसा गर्छु तपाईंले एक बिचराक को रूपमा समाजलाई सही सन्देश दिराख्नु भयेको होला ।तपाईंलाई सम्मान गर्छु म र तपाईं अन्तर आत्मा बाट नै निर्दिस्ट हुनुहुन्छ भन्ने आशा राखेको छु ।

  • @parkasgiri114
    @parkasgiri114 2 ปีที่แล้ว

    Salam xa pradip giri lai marer gayeni sadoi nepali ko man mutuma basna ra baser janu bhayo imandar bekti🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵♥️

  • @gokulpaudel8988
    @gokulpaudel8988 2 ปีที่แล้ว

    जनताका पक्षधर राष्ट्रवादि प्रखर वौध्दिक वक्तित्व जसलाई नेताले वुझ्नै चाहेनन्

  • @shyamlopchan8327
    @shyamlopchan8327 7 ปีที่แล้ว +2

    Enjoyed 👌🙏🏻

  • @puru1981
    @puru1981 7 ปีที่แล้ว +1

    The great leader in Nepali politics.

  • @brishshahi6188
    @brishshahi6188 7 ปีที่แล้ว

    जबसम्म हामी चिन को सहयोग लिन्नौ तब सम्म सम्पन्न्न हुन्नौ भन्ने कुरा के साचो हो वनेर पनि सोधनु पर्यो बिजय sir

  • @durgalimbu9739
    @durgalimbu9739 7 ปีที่แล้ว

    great Pradip Giri

  • @janjantimalsina1465
    @janjantimalsina1465 ปีที่แล้ว

    Pradip Giri 🙏

  • @atalbaba2036
    @atalbaba2036 7 ปีที่แล้ว

    great....

  • @hridayabam7634
    @hridayabam7634 2 ปีที่แล้ว

    Hardik shradanajali ladgent....

  • @theamarshah6345
    @theamarshah6345 7 ปีที่แล้ว

    Great talk show

  • @janakdhakal4332
    @janakdhakal4332 3 ปีที่แล้ว

    Big fan of vijay kumar sir🙏😊❤️

  • @hashtagyoutubechannel7500
    @hashtagyoutubechannel7500 2 ปีที่แล้ว

    Hardik sradanjali dai

  • @kiranrai659
    @kiranrai659 7 ปีที่แล้ว

    most talanted pradip giri sanga gariyoko aja ko talk khub maza lagyo..im bhimsen gautam.

  • @sanjayabhatta
    @sanjayabhatta 7 ปีที่แล้ว +1

    This episode gave me the perfect kick
    Wow pradip giri what a definitation of nationality

  • @makeiteasy6849
    @makeiteasy6849 7 ปีที่แล้ว

    ramro xa !

  • @RajanRaj-po9xr
    @RajanRaj-po9xr 7 ปีที่แล้ว +1

    drsurendra kc, peshal kumar niroula, bharat dahal, lai pani leraunu guna hardik anurod gardaxu....

  • @studystudio1458
    @studystudio1458 7 ปีที่แล้ว

    pradeep sir u r really g8

  • @roshanudas4082
    @roshanudas4082 2 ปีที่แล้ว

    Who suddenly come to watch this 🙏hit 👍

  • @laxmiprasadadhikari978
    @laxmiprasadadhikari978 2 ปีที่แล้ว

    Hardik Shraddhanjali

  • @chiranjibisainju4636
    @chiranjibisainju4636 7 ปีที่แล้ว

    A great and honest leader 🇳🇵🇳🇵👏🙏

  • @MKarki9419
    @MKarki9419 7 ปีที่แล้ว

    मधेस सम्वन्धी समस्या राष्ट्रिय समस्या भन्नेमा त दुई मत नै छैन तर वाैदिकता भएका नेताहरु किन पुच्छर समातेर बैतरनी तर्न लामबद्द छन ?

  • @krishnapandey478
    @krishnapandey478 7 ปีที่แล้ว +1

    pradip ji hamelai
    Hindu ratra chaheyo

  • @anurodhpagal6295
    @anurodhpagal6295 4 ปีที่แล้ว

    pradip giri lai sadhai suni raakhna man laagxa

  • @nblopchan1920
    @nblopchan1920 6 ปีที่แล้ว

    Constitution is not a problem in Nepal.The PROBLEM is bankruptcy of honesty to act in accordance with the spirit of Constitution.

  • @usharana8745
    @usharana8745 2 ปีที่แล้ว

    Hardik shranjali 🌹🙏🏻

  • @Engineerofeverything
    @Engineerofeverything 2 ปีที่แล้ว +1

    Yo interview sab thik xa ramro xa tara
    Interviewer mahodaye lai euta sujab
    4:03 to 4:20 maa prithivi narayan shah lai timi vanni ani BP lai hajur tapai vanni? Kina hepai testo rastra nirmata lai

  • @prabinmagar742
    @prabinmagar742 7 ปีที่แล้ว +1

    can you bring social sector people like pushpa basnet,anuradha koirala,etc.

  • @mirrorinternational591
    @mirrorinternational591 2 ปีที่แล้ว

    अल विदा प्रदिप गिरि जि

  • @amirkhanal3770
    @amirkhanal3770 2 ปีที่แล้ว

    I have never seen such a legend after BP

  • @dipendrakumarshrestha
    @dipendrakumarshrestha 7 ปีที่แล้ว +1

    प्रश्न पनि सोध्ने अनि उत्तर पनि आफै दिने....कम से कम जसलाई कार्यक्रममा बोलाई प्रश्न सोधिन्छ उसलाई आफ्नो कुरा पुरा गर्न दिनुस |

  • @fffryryhdfetggydgdhfgfyt4724
    @fffryryhdfetggydgdhfgfyt4724 7 ปีที่แล้ว

    ramro xa sir ko vanai

  • @tkhaling3010
    @tkhaling3010 7 ปีที่แล้ว

    majaa lagyo

  • @dineshshrestha2179
    @dineshshrestha2179 7 ปีที่แล้ว +10

    पुर्ब युबराज पारस लाई ल्याउनु होला।

    • @tkhaling3010
      @tkhaling3010 7 ปีที่แล้ว +2

      Dinesh Shrestha jii vijaya kumar pagal vaisaknu va xaina ta ki pagal lyawos

    • @dineshshrestha2179
      @dineshshrestha2179 7 ปีที่แล้ว

      T khaling चुप लाग अब नेपाल मा पुर्ब युब राज पारस आउनु पर्छ अनि बन्छ देश

    • @nabchannel
      @nabchannel 7 ปีที่แล้ว +1

      Dinesh Shrestha खाते😈

    • @dineshshrestha2179
      @dineshshrestha2179 7 ปีที่แล้ว +1

      Nabaraj Bhattarai कुकुर

    • @bivekadhikari7981
      @bivekadhikari7981 7 ปีที่แล้ว +1

      chetana sthar lai ukasna paryo mitra ,daasi savayta ko pachyadar tapai prati sahanuvuti cha,no dissrespect to u :)

  • @dilipshas7336
    @dilipshas7336 7 ปีที่แล้ว +5

    nepalma pradip giri jasto lidat chahiyo oli jatto hoen

  • @minair3614
    @minair3614 7 ปีที่แล้ว

    good great

  • @prabhupoddar2383
    @prabhupoddar2383 7 ปีที่แล้ว

    Great 👍🏼 show, abb puspa Kamal kamred lai pani invite in future.

  • @kedarnathacharya2171
    @kedarnathacharya2171 7 ปีที่แล้ว

    bring saurabh in ur programme.. eager to hear him

  • @dcorwlink5711
    @dcorwlink5711 7 ปีที่แล้ว

    good

  • @nurbahadur2696
    @nurbahadur2696 7 ปีที่แล้ว

    Great leader.

  • @tilak4617
    @tilak4617 7 ปีที่แล้ว

    I agree his views

  • @swatantra8982
    @swatantra8982 3 ปีที่แล้ว

    राम्रो ब्यक्ती।