बाहुनको हातमा देश दिए बर्बाद हुने भन्दै दिए कडा चुनौती : Viral Astrologer Khagendra Pokharel

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น •

  • @bharatpoudel8591
    @bharatpoudel8591 2 ปีที่แล้ว +158

    गुरुको कुरा सही नै हो, अहिलेसम्म देशको नेतृत्व बाहुन क्षेत्रीले गरे देशलाई पूर्णत: परनिर्भर र खोक्रो बनाए। जनतामा अलिकति चेतना छ भने अब कम्तीमा एकपटक राजेन्द्र लिङ्गदेनजस्ता इमानदार जनजातिको छोरालाई देशको नेतृत्व गर्ने मौका दिनुपर्छ।

  • @Okdharan
    @Okdharan 2 ปีที่แล้ว +147

    जे होस सहिलाई सहि र गलतलाई गलत भन्नू सक्ने ल्याकत राख्नु हुने गुरुलाई प्रणाम ...

  • @purnatulachan5032
    @purnatulachan5032 2 ปีที่แล้ว +199

    युवा व्यक्तिको सोचाई बाहुन भएपनि सत्यकुरा गर्यो salute छ

    • @nepal70699
      @nepal70699 2 ปีที่แล้ว

      ह्जुर कुरा र मेरो कुरो मिल्यो राज्धानी सार्हु भन्ने बारे ,अर्को ठाहुम बिकास हुन्छ नि?,,,,,,🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋🙋‍♀️🙋‍♀️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️🧘‍♂️

    • @nandanshrestha7212
      @nandanshrestha7212 2 ปีที่แล้ว +1

      नेपालजस्तो जातिय विविधताले भरिएको मुलुकमा यस्तो उदण्ड कुरा गर्नु जातजाती बिच अषहिस्णु फैल्याउनु हो। यसरी दुइचार घटनाको नालिबेली लाई लिएर जातिएरुपमा सामान्यिकरण गर्नु नितान्त गलत हो । अभिव्यक्ति नितान्त समाजको शान्ती खलल गर्ने खालको छ र गैर कानुनी छ । कानुन किन मौन छ ?

    • @basantsharma9455
      @basantsharma9455 2 ปีที่แล้ว

      guru tapay huzoor banna sik news

    • @basantsharma9455
      @basantsharma9455 2 ปีที่แล้ว

      timi hai na tape hajir banna cygnesh guruji

    • @basantsharma9455
      @basantsharma9455 2 ปีที่แล้ว

      dhanyvad guru ji

  • @santoshkhadka4214
    @santoshkhadka4214 2 ปีที่แล้ว +58

    यो सत्य कुरा हो म 60 वटा जिल्लाहरू घुमे बाहुन हरु भयको ठाँउमा काम गर्न गर्न सकिदैन थियो गरे पनि भ्रष्टाचार धेरै हुन्थ्यो, जनजाति भयको ठाँउमा सारै राम्रो र सजिलो हुन्थ्यो

  • @ravikadel6172
    @ravikadel6172 2 ปีที่แล้ว +154

    हुन त मपि ब्राह्मण नै हो गुरू तर हजुरको कुरामा म पनि 120% समर्थन गर्छु

    • @prathameverything3964
      @prathameverything3964 ปีที่แล้ว +1

      म बाहुनलाई यो कान्छोभाईको कुरो सार्है ठिक लागो हौ

  • @amarsamjhana5879
    @amarsamjhana5879 2 ปีที่แล้ว +100

    ईतिहासमा एउटै मात्र यस्ताे साक्षात् महापुरुष भेटे जस्ताे लाग्याे।साह्रै खुशी लाग्याे गुरु🙏कमसेकम सहीलाई सही र गलतलाई गलत भन्ने क्षमता राख्नु भयाे।हजुरले प्राप्त गर्नु भएकाे ज्ञान र बाैद्धिकताकाे सम्मान गर्छु।🙏

    • @gitakhanal2062
      @gitakhanal2062 2 ปีที่แล้ว

      तलाइ कसले किने त जाति जातिको लडाइ गराउने तइले बिराेध गदैमा नजिने हाेइन

    • @jogindorrout1460
      @jogindorrout1460 2 ปีที่แล้ว

      🌷🌷🇳🇵🇳🇵🌷🌷🙏🙏

  • @durgapoudel3214
    @durgapoudel3214 2 ปีที่แล้ว +73

    गुरु खगेन्द्र पोखरालगायत
    नमस्कार!
    हजूरको विचार सतप्रतिशत सत्य छ । हजूरको पछाडि म जस्ता बाह्य छौ ।

    • @premabarakoti3491
      @premabarakoti3491 2 ปีที่แล้ว

      ठिक भन्नुभयो गुरु जी

  • @shamshrestha3413
    @shamshrestha3413 2 ปีที่แล้ว +87

    सफा अांखाले देखेकाे सफा मन ले बाेलेकाे सहि हाे लाेभि बाहुन बाट देश रहदैन।

  • @bharatadhikari7869
    @bharatadhikari7869 2 ปีที่แล้ว +72

    यो राम्रो शिक्षा हो नेपालीको लागि

  • @urmilaacharya6854
    @urmilaacharya6854 2 ปีที่แล้ว +49

    जनताहरू ले साेचनुपछँ गुरु ले सहि भनुभयाे जनजातिलाई दिउ

  • @s.r.magarni7966
    @s.r.magarni7966 2 ปีที่แล้ว +62

    राधे राधे राधे गुरुजी सहि कुरा गर्नु भयो!

  • @ckck5502
    @ckck5502 2 ปีที่แล้ว +47

    100×100% कुरासहिछ स्वच्छबिचारको लागि मुरि मुरि धन्यबाद ज्योतिसी ज्यु लाई हो देश बनाउनुछ भने तागाधारी हरुले यो देश बनाउदैन ईतिहास साँचिछ सब बिगारेको मात्र प्रमाण्हरुछ अब मुल बासिले देश चलाउनु पर्छ दिनु पर्छ ।

  • @femasrairai6975
    @femasrairai6975 2 ปีที่แล้ว +59

    १००% सहि कुरा गर्नु भो अब पनि जनजाति ले कुरा नबुझे सकिन्छ देश गुरु लाई कोति कोति प्रनाम छ हजुर

    • @momjsonmom2782
      @momjsonmom2782 2 ปีที่แล้ว

      Dammi bhai malai atti la.....

  • @paru8781
    @paru8781 2 ปีที่แล้ว +61

    गुरु को कुरा चाहिँ सहि लाग्यो मलाई ।राधे- राधे गुरु🙏🙏❤️

  • @bimalarai2216
    @bimalarai2216 2 ปีที่แล้ว +61

    सही भन्दैमा साच्चै बरु एसो हेर्ने हो भने हर्क सामपांग लाइ प्रधानमन्त्रि बनाउदा ठिक होला

  • @bishalbomjan1161
    @bishalbomjan1161 2 ปีที่แล้ว +71

    लु अब बल्ला आयो कडा अब देश कस्ले चलाउने , जनजातिले ,, गुरु जि सहि हुनुहुन्छ !! अब जनजाती बाहुन छेत्री सब मिलम जनताहरु !! नेता बाहुन छेत्री लाई पाखा लगाउ !!

    • @arunkumarchhetri3760
      @arunkumarchhetri3760 2 ปีที่แล้ว

      Yo jotishi le brahman ko vishey ko kura ekdam १००% sahibhannu voyo. Yesma chhetri lai bhane kei hoina. Chhetri ko ke dosh....

    • @bahadurghalley7345
      @bahadurghalley7345 2 ปีที่แล้ว

      Lingden rajabadi ho sangpang taei ho aba mulbasilai jimma bhane pakka desh develop hunxa kinaki desko asali malik mulbasi sangathan ho

  • @jhakkurajbasnet149
    @jhakkurajbasnet149 2 ปีที่แล้ว +20

    ल है नेपाली जनता अब बाउन सत्ता नपठाउने निर्णय गर्ने अवसर प्राप्त भयो धन्यवाद।

  • @bishnuthapa1782
    @bishnuthapa1782 2 ปีที่แล้ว +30

    वाह! गुरु तितो सत्य बोल्नु भयो खुसी लाग्यो

  • @mahadevbhatt6382
    @mahadevbhatt6382 2 ปีที่แล้ว +13

    सहीकुरा गर्नुभयो गुरु
    सहिलाई सही गलतलाई गलत ,निडर भएर भन्नुभयो, सलाम छ ,
    जनचेतना हुन जरुरी छ।
    राधे राधे
    जय देश

  • @manichongbang3485
    @manichongbang3485 2 ปีที่แล้ว +34

    चुक्पा ज्योतिषी भाईले साह्रै सत्य कुरो गर्यो।यो अझ निरन्तर अघि बढोस्।वेदव्यास जी ले पनि सत्य यसरी सत्य बोलेका थिए-"म पहिला किराँत कुलमा जन्मेको थिएँ तर मेरो निच अपराध कामले गर्दा दीज कुलमा जन्मेको हुँ।"वस् कुरो घाम झै प्रष्ट छ।आउदो अन्तर्वार्तामा किराँत र हिन्दु वेदमा भएको भारत खण्ड जम्वुद्दिपे, उत्तर किराँत द्देशे भन्ने शब्दबारेमा पनि प्रष्ट अभिव्यक्ति सुन्नमा आओस् ।धन्यवाद ।

  • @kripanandadhungel3111
    @kripanandadhungel3111 2 ปีที่แล้ว +65

    हो सही हो बिल्कुल सही हो ब्राह्मण को कम देश चलाउने नै होइन- कुनै धर्म सास्त्र मा ब्रामण ले देश चलाएकोरेकर्ड छैन

    • @sunillimbu2059
      @sunillimbu2059 2 ปีที่แล้ว +1

      ब्रामणले देश हाक्ने होइन मित्र ॥पुजा पाठ गरेर बस्ने हो ॥

  • @dhanlo218
    @dhanlo218 2 ปีที่แล้ว +38

    सहि कुरा गर्नु भयो गुरु ! तर यहाँका ब्राह्मण गाई काटेर खाएर सत्तामा आएका हुन देश बनाउन आएका होइनन् ब्रम्हलूट गर्न आएका हुन । अब नेपाल भन्ने शब्द हराउदै छ। अब देश अमेरिका हुदै अफ्गानिस्तान बन्दैछ ।

  • @yakthungprbesh8020
    @yakthungprbesh8020 2 ปีที่แล้ว +21

    बिरोध चर्चा भए नि कुरा सुन्दा 100% सहि हो जस्तो लाग्छ । किन भने भै रहेको पनि त्यही छ।यो कुरा सुनेर ताउके बर्मान हरु सुदृनु पर्यो ।

  • @thaparamesh4478
    @thaparamesh4478 2 ปีที่แล้ว +24

    सहि कुरा गर्नु भयो गुरु हजुरलाई नमन गर्दछु म साउदी अरब बाट हेर्दै धन्यवाद छ

  • @indrabahadurnpohkrel8214
    @indrabahadurnpohkrel8214 2 ปีที่แล้ว +38

    पर्माणित कुरा हाे,धन्यवाद

  • @rajmilarai3396
    @rajmilarai3396 2 ปีที่แล้ว +25

    हो सहि कुरा गर्नु भयो गुरु जि सच्चा मन

  • @upenrai3616
    @upenrai3616 2 ปีที่แล้ว +50

    गुरु को कुरो सुन्दा १००% सहि लागो

  • @santoshitamang1528
    @santoshitamang1528 2 ปีที่แล้ว +8

    गुरुको भनाइहरु निकै सोचाइनिय छ। जे हो सत्य भोल्नु भाको छ । जय हो गुरुदेब्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵जय नेपाल !!

  • @dilkumarimaden7986
    @dilkumarimaden7986 2 ปีที่แล้ว +55

    राधे राधे गुरु जि🙏🙏

  • @girjalimbu1003
    @girjalimbu1003 2 ปีที่แล้ว +21

    सहि हो बाहुनलाइ पैसाको माया मात्र गर्छ देसको माया गर्दैन l साम्पाङ्ग लाई बिरोध गर्नेहरुको ए मा ले कांग्रेस मावोबादी र जनमुक्तिका झोलेहरु हुन्

  • @dronbikrammalla5665
    @dronbikrammalla5665 2 ปีที่แล้ว +10

    जय! श्रीराम गुरु जि सारै चित्त बुझ्ने कुरा गर्नु भयो अब जनजातिको छोरा ले देश चलाउनु पर्छ

  • @sukrarajaofficial2485
    @sukrarajaofficial2485 2 ปีที่แล้ว +24

    यति गुरु कसैको रिमोट control मा नचली बोलेको सब्दा हो भने 100%2 .200% सहि कुरा गर्नु भएको छ

    • @sunillimbu2059
      @sunillimbu2059 2 ปีที่แล้ว

      ब्रामणको छोरालाई कुनै रिमोट कन्ट्रोल को आबाश्यक चाहिन्दैन सहि कुरा गर्न लाई

  • @bharatmanrai6488
    @bharatmanrai6488 2 ปีที่แล้ว +10

    जातीयताको आधारमा बाहुन र क्षेत्रीहरुको बिरोधि होइन,तर पण्डित ज्युको भनाइमा सत प्रतिशत सहि हो।

  • @indratamang219
    @indratamang219 2 ปีที่แล้ว +70

    Absolutely guru ! Let's all come together and vote for halo please to elect Rajendra Lingden the next PM.

    • @amkumarchetry1087
      @amkumarchetry1087 2 ปีที่แล้ว +1

      Taro goroh katnu parcha,tolay dosh lagako chho, Katha bahaun, seyal ko Beau ,

    • @indratamang219
      @indratamang219 2 ปีที่แล้ว

      I can't understand your message

    • @sameer_ff_007
      @sameer_ff_007 2 ปีที่แล้ว

      @@amkumarchetry1087 q

  • @ganeshthapa997
    @ganeshthapa997 2 ปีที่แล้ว +42

    I really respect and salute you Guruji🙏🙏👍👍

  • @shovarijal6243
    @shovarijal6243 2 ปีที่แล้ว +23

    100% Sahi kura guru ji🙏🙏🙏

  • @chanthapa7943
    @chanthapa7943 2 ปีที่แล้ว +17

    Ekdam sahi kura garnu bhayo hajur........... Save the nation, Jaya hos

  • @budhabudha3362
    @budhabudha3362 2 ปีที่แล้ว +13

    सहि छ याे कुरा अब परिवर्तनको काे बाटाे राेजाैँ हामी सबै जनताहरु

    • @benitatopani4656
      @benitatopani4656 2 ปีที่แล้ว

      viral hoina satya boleka xan

    • @ckck5502
      @ckck5502 2 ปีที่แล้ว +1

      100% सहिकुरा आयो

    • @benitatopani4656
      @benitatopani4656 2 ปีที่แล้ว

      ke ko paribartan yo pani fataha baahun naita ho..baahun Le never do good for others

  • @reshambisuunke4687
    @reshambisuunke4687 2 ปีที่แล้ว +18

    तिमिले भनेको कुरा राम्रो हो यो देश बाहुनले नै बिगारेको हो । साचो सचो हो 100% सहि हो बाहुनको काम नै स्वाहा गर्ने हो । अन्तिममा गर्ने भनेको नै स्वाहा हो
    तर तिमि पनि काम गर्ने अल्छिले यस्तो कराउदै हिडेको होला है । तिमि पनि कुनै जमिनमा गएर काम गरेको भए राम्रो हुन्थ्यो तिमि जस्तै गफ गरेर देश कंकाल भो यो असारको महिनामा रोपाई गर न त्यो भिडियो काम गरेको बाउसे भएको भिडियो हाल त

  • @janakadhikari3131
    @janakadhikari3131 2 ปีที่แล้ว +11

    हुन त म पनि बाहुन हु ,तर इतिहासमा कहिल्यै पनि बाहुनले राम्रो काम गरेको छैन ।

  • @chandrabahadurlimbu2883
    @chandrabahadurlimbu2883 2 ปีที่แล้ว +60

    100% whatever you said is absolutely right God job

  • @khusadhikari1857
    @khusadhikari1857 2 ปีที่แล้ว +27

    You are absolutely right guru ji

  • @kumarrai3193
    @kumarrai3193 2 ปีที่แล้ว +30

    True statement by this astrologer guru 10000000% accurate….

  • @bindupaien1688
    @bindupaien1688 2 ปีที่แล้ว +7

    गुरु हजुरको जस्तै स्वच यी देश घातिहेरुको भइदिए हामी नेपाली यो स्थितिमा हुने थिएन होल

  • @nirmulmi59
    @nirmulmi59 2 ปีที่แล้ว +14

    जय गुरुदेव! धेरै घतलाग्दो विषयहरु सुनियो देखासिखी का रहरहरु बढदो पनि छ राधे राधे

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +10

    रबि को पार्टी मा बाहुन वाद को गङ्ध मात्र छ

  • @netrabasnet9640
    @netrabasnet9640 2 ปีที่แล้ว +16

    राजा सहीतको राजेन्द्र लिङ्गदेन लाई भोट दिन आग्रह छ भोट लिङ्गदेन लाई भोट

  • @netrabasnet9640
    @netrabasnet9640 2 ปีที่แล้ว +18

    मपनी राई गुरूङग आउनुपरछ मपनीछु गुरू हो

  • @k.padhikari9917
    @k.padhikari9917 2 ปีที่แล้ว +18

    100% truth, thank you Guru for good suggestion .

  • @shashithakuri2836
    @shashithakuri2836 2 ปีที่แล้ว +5

    जे होस् यो पण्डित ले कुरा जायज गर्दछ

  • @deepakbasnaty2700
    @deepakbasnaty2700 2 ปีที่แล้ว +10

    यो त शहिकुरा गर्नु भयो गुरु शलुटछ हो बाणमण शोषक शाम्ति हुन्

  • @PrakashSharma-xw5vh
    @PrakashSharma-xw5vh 2 ปีที่แล้ว +21

    Sikkim India mai one of the best state ho..tiha ko neta haru sadhei Rai -Limbu bhayera ho...i agree with this Guruji.
    P.S: I'm Bahun too.

  • @amarparsadrai9652
    @amarparsadrai9652 2 ปีที่แล้ว +14

    Namasker khagendra young Astrology jue well done you are the great Astrology 100% right I am pleased to hear it. Mulbasi ko chara no Janjati ko chara.
    Amar Rai
    Amar Rai

  • @parbatapantha6741
    @parbatapantha6741 2 ปีที่แล้ว +5

    गुरुले सहि भन्नु भयो।

  • @milanlimbu4234
    @milanlimbu4234 2 ปีที่แล้ว +11

    100% सहि हो गुरु

  • @malaburja6247
    @malaburja6247 5 หลายเดือนก่อน

    खगेन्द्र गुरुले भन्नू भएको सबै कुराहरु ठ्यनक ड्याक पुगेको छ अाज पनि हेलिकप्टर दुर्घटना भयो राधे राधे गुरजी🙏🙏🙏🙏🙏

  • @shivarimal8011
    @shivarimal8011 2 ปีที่แล้ว +11

    Sahi kura Guru le 🙏 Aba Desh ko pardanmantiri Rajendra lengden sir ♥🙏lai Banaunu parxa Rajendra lengden sir Gindabad ♥Rajtantara Gindabad Hamro raja Hamro Desh paran vanda piyaro xa jai Naresh jai Nepal ♥🙏🇳🇵

  • @chandrathapa9284
    @chandrathapa9284 2 ปีที่แล้ว +9

    धन्यावाद गुरु ज्यु लाई म१००%सहमत छु योकुरा त दुईसय वर्ष पहिले पृथ्वि नारायण शाह ले आफ्नो दिव्य उपदेशमा भनि सके का छन तर यहांका शासक हरु बाहुन नै भएर त्यो कुरा लुकाई राखेका थिए तर गुरु जी ले डर नमानि योकुरा बोल्नु भएकोमा गुरु जी लाई मुरिमुरि धन्या वाद जय नेपाल ।

  • @dipaknaubagh4323
    @dipaknaubagh4323 2 ปีที่แล้ว +14

    absolutely amazing Nepal's need you & your opinions

  • @gaunletrek
    @gaunletrek 2 ปีที่แล้ว

    खगेन्द्र पोख्रेल नेपाल आमाका एउटा दुर्लभ सपूत हुन् ❤️👌

  • @aashiqlama5700
    @aashiqlama5700 2 ปีที่แล้ว +7

    guru hajur ko vanai100% sahi xa yo ho sate vako ahile vairako kura garnu vako ho guru le

  • @hiragaha4987
    @hiragaha4987 2 ปีที่แล้ว

    गुड गुरु जि नमस्कार

  • @narendraprasai4182
    @narendraprasai4182 2 ปีที่แล้ว +6

    500% सहिहो म पनि बाहुन भन्ने जात लाई हेर्न सक्दिन यी भनेका लोभी पापी हुन

  • @n4-g4n
    @n4-g4n 2 ปีที่แล้ว +8

    let's vote Rajendra lingden...and support Mahavir Pun..

  • @madhumagar7784
    @madhumagar7784 2 ปีที่แล้ว +6

    बाहुनले देश चल्दैन भन्दा गाेलि थाेक्कलान् गुरु
    जाेगिनु हाेला 🙏🙏

  • @indirabhattrai7108
    @indirabhattrai7108 2 ปีที่แล้ว

    राधेश्याम गुरु हो नि

  • @dineshgautam3192
    @dineshgautam3192 2 ปีที่แล้ว +13

    गुरुको कुरो सहि हो, इ ५ टाउके ब्राह्मण ले देश सखाप पारे भन्ने कुरो पुष्टि भइसको। ब्राह्मणका नाममा कलङ्कहरु !!
    common,vote for lingden and let's see ..

    • @nirmalthapa7837
      @nirmalthapa7837 2 ปีที่แล้ว

      Dherai ramro kura Satya kura garnu bhayo

  • @ramharikarki3559
    @ramharikarki3559 2 ปีที่แล้ว +2

    सहि बात बाहुन भनेर मात्र हुँदैन।कलिमा त राक्षस हरु पाे बाहुन भएर जन्मेका हरे । तसर्थ

  • @Karnagurungg
    @Karnagurungg 2 ปีที่แล้ว +9

    सई कुरा गर्नु भो गुरु हजुर ले
    गुरु नमन 🙏🙏🙏🙏🙏🌹

  • @shivakumarrai9027
    @shivakumarrai9027 2 ปีที่แล้ว

    १००% सही यी भाईका कुरा जब सम्म जनजाति कार्यकारी प्रमुख हुदैन तब सम्म नेपाल बन्दैन यी कुमाईहरू ठगी बाट सके राजनिति नसके पाति पढने र टपाराको सारथीहरूको आस नगरै ।

  • @renukarai4070
    @renukarai4070 2 ปีที่แล้ว +9

    109%सहि हो ज्योतिषीजिउ!

  • @anitaacharya7756
    @anitaacharya7756 2 ปีที่แล้ว +1

    100% सहि भन्नू भयो गुरुले

  • @jitenderbaral3941
    @jitenderbaral3941 2 ปีที่แล้ว +6

    You are 100% right look at the two hundreds years history of nepal

  • @mamatarai5659
    @mamatarai5659 2 ปีที่แล้ว

    सारै साँचो सत्य कुरा हो नेपाल अधिराज्य भरी बुझ्दा ठिक लाग्यो तपाईलाई धन्यबाद ।

  • @dinapanta9769
    @dinapanta9769 2 ปีที่แล้ว +10

    🙏🙏🙏shai ho guru ji 🙏🙏🙏😍😍😍👏👏👏

  • @chandrebupal1922
    @chandrebupal1922 2 ปีที่แล้ว

    सहि हाे गुरु याे रबि पनि देश लुटन निस्केको हाे

  • @dineshlama9175
    @dineshlama9175 2 ปีที่แล้ว +6

    गुरुजीले एकदमै सही कुरा गनु् भयो🙏🙏🙏🙏🙏🙏

  • @ranojrai9254
    @ranojrai9254 2 ปีที่แล้ว

    राधे राधे गुरु जि एकदम सहि भन्नू भयो।

  • @ramlamichhane907
    @ramlamichhane907 2 ปีที่แล้ว +9

    बाहुन हरुले नै राज्यको दोहन गरेको सत्य हो

  • @beauty339
    @beauty339 2 ปีที่แล้ว +1

    धेरै रामो् कूरा राखनू भयो

  • @haribhai3133
    @haribhai3133 2 ปีที่แล้ว +3

    Sai kura garnu vayo guru

  • @omthapamagat3293
    @omthapamagat3293 2 ปีที่แล้ว

    100% right 👌👌👌
    गुरूजीले च्यानललाई सस्क्राईप गर्न बाध्य बनाउनु भयो,,

  • @punamsherma6483
    @punamsherma6483 2 ปีที่แล้ว +7

    Jay ho guru g ko god bless 🙌 you 🙌 🙏

  • @sivkumarpoudel3448
    @sivkumarpoudel3448 2 ปีที่แล้ว +1

    Ramro bichar.....Jay ho....

  • @ghanshyampun2198
    @ghanshyampun2198 2 ปีที่แล้ว +5

    एक्दँम सहिकुरा हो बाहुनले देश बेचेर खानलागी सके

  • @bhupendraacharya27842
    @bhupendraacharya27842 2 ปีที่แล้ว +1

    एमदमै सहि भन्नुभयो गुरु

  • @bishnupratik621
    @bishnupratik621 2 ปีที่แล้ว +8

    100% सहि हो 🙏🙏🙏🙏🙏

  • @tikaramrijal7338
    @tikaramrijal7338 2 ปีที่แล้ว

    राधे राधे गुरुजी कुरा ठिक गरेको मा धन्यवाद ।

  • @parsuramrai6579
    @parsuramrai6579 2 ปีที่แล้ว +20

    Good forecast, Exactly . Thank you so much for your accurate information.

    • @pnrai6878
      @pnrai6878 2 ปีที่แล้ว

      Sachokuro garnuvayo satyayahi ho ra jiban pani

  • @manichanadhikari9229
    @manichanadhikari9229 2 ปีที่แล้ว

    सही बिष्लेशर्ण गुरुको जय राधे राधे

  • @vvkmanghang7792
    @vvkmanghang7792 2 ปีที่แล้ว +4

    100 percent right guru ji Desh .. Raja..ra janta lai bahun haru lay khattam paryo...

  • @dalrajghartimagar5136
    @dalrajghartimagar5136 2 ปีที่แล้ว

    सस्ते कुरा सधै तिताेहुन्छ तर हजुर ले ऐस्को उजागर ग्रनुभयाे हजुलाई सलामछ

  • @sumigurung4522
    @sumigurung4522 2 ปีที่แล้ว +4

    U r right guru ji 🌹🌹🌹🌹 keep it up...

  • @narayanpant7660
    @narayanpant7660 2 ปีที่แล้ว +6

    कुरा सत्य पनि हुन पनि सक्छ

  • @संखुवाशभालीकेदारशिवासंखुवाशभा

    जय जय गुरु सारै राम्रो कुरा

  • @somankthapa2259
    @somankthapa2259 2 ปีที่แล้ว +4

    sahi sahi sahi guruji

  • @davidrai3651
    @davidrai3651 2 ปีที่แล้ว

    Dhannya bad khagendra jyoulai hk.

  • @UmeshKumar-db3yn
    @UmeshKumar-db3yn 2 ปีที่แล้ว +6

    सबैले लिङ्देन लाई साथ दिम एक चोटि

  • @prakashrai9234
    @prakashrai9234 2 ปีที่แล้ว

    सारै राम्रो कुरा हो सतय यहि हो 1000%सहि कुरा जय नेपाल जय मुलबासी

  • @subbasubiyakirati1703
    @subbasubiyakirati1703 2 ปีที่แล้ว +5

    वास्तवमा बाहुनको काम भनेकाे देश चलाउनु नभएर मरेका आत्माहरूलाई वैतरणी तराए बापत आएको सिदा खाएर बस्ने हो।