Mundre ko comedy club 1 Dipak raj Giri

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 9 ม.ค. 2025

ความคิดเห็น • 3K

  • @AamaAgnikumariMedia
    @AamaAgnikumariMedia  6 ปีที่แล้ว +414

    अहिले नेपाली भाषामाथी चौतर्फि अतिक्रमण भैरहेको र कपिलको कार्यक्रम बन्द भएको समयमा मुन्द्रेको कमेडी क्लब आउनु नेपाली भाषाको उत्थानको दृष्टिकोणबाट अतिनै उपलब्धिमुलक देखिन्छ । भोलिका दिनमा निर्माण टोलीले कार्यक्रममा मौलिकता र नेपाली माटो शुहाउदो परिमार्जन गर्दै जानुहुनेछ भन्ने बिश्वास छ । अमुल्य समय र इन्टरनेट खर्चेर यो कार्यक्रम हेरी प्रतिक्रिया दिनुहने सबैलाई धन्यबाद । -- आमा अग्निकुमारी मिडिया ।

    • @dipaksan8103
      @dipaksan8103 6 ปีที่แล้ว +6

      Tara Ali adhyaro vaako xa sabbai kura
      Ali light badhaunu paryo😊😊😊

    • @shalikramsigdel4611
      @shalikramsigdel4611 6 ปีที่แล้ว +4

      Ekdam ramro xa agadi baddai janu naramro comment garni ta nepali ko bani nai vaisakyo

    • @Sakura-v6q5q
      @Sakura-v6q5q 6 ปีที่แล้ว +3

      कपिल को कार्यक्रम बन्द भएको बेलमाँ रे 🤫🤫 कपिल शर्मा २ लियाको हो पुराई copy xa त ओई

    • @santaoli3729
      @santaoli3729 6 ปีที่แล้ว +13

      मासाले खातेहरु,तेरो देश कुन हो? त्यही देशको हेर्ने गर्न खाते।अरुको किन हेर्नू? कपिल ले पनि त copy गरेको छ,तिमिहरु bollywoud भन्दा माथी के जान सक्थेउर खातेहरु? Halywood मा के हुदैछ तिमिहरु ले देखेको छ? पागल हरु।

    • @sabitakarki1914
      @sabitakarki1914 6 ปีที่แล้ว

      Khoe ta magnu😏😏😏

  • @narendrashrestha4307
    @narendrashrestha4307 6 ปีที่แล้ว +155

    प्रयास राम्रो छ ।💌💌
    कपिल शर्माको प्रोग्रामसग तुलना नगरौ यो नेपाली प्रोग्राम हो र नेपाली मनले हेरौं ।
    यो कार्यक्रममा ✋महानायक राजेश हमाल✊ दाइलाई हेर्न चाहन्छु ।

    • @dendubhyolmo9632
      @dendubhyolmo9632 6 ปีที่แล้ว +3

      Kina na garnu ni
      Ali kati pani farak xaina
      Sabai chorera xya....
      Kaile pani hit na hosssss
      Hey god chor haru dherai rahe xa

    • @mangeshhingmang5083
      @mangeshhingmang5083 6 ปีที่แล้ว +2

      La badai Cha hamro mahanayek Lai chittai leunu paryo.

    • @bharatkumarbohara5256
      @bharatkumarbohara5256 6 ปีที่แล้ว +1

      Nice comment! We must support Neplese acter/actres and raise up!

    • @sylviaghimire9351
      @sylviaghimire9351 6 ปีที่แล้ว +1

      Narendra Shrestha ko bancha karodpati ma chai mundrey lai pathauney?

    • @anjelbimanrai3946
      @anjelbimanrai3946 6 ปีที่แล้ว +1

      You are write

  • @subasrai1164
    @subasrai1164 6 ปีที่แล้ว +220

    लट्टे को अभिनय मन परउने यत हाजिर गरैा त thanku मुनद्र दाइ कपिल शर्मा लाई पनि फलप दिनु पर्छ है

    • @pawanrai2588
      @pawanrai2588 6 ปีที่แล้ว +1

      Subas Rai sai ho

    • @sagartuladhar9942
      @sagartuladhar9942 6 ปีที่แล้ว +3

      Lattey Dai Pokhara ko talented comedy actor ho.... Jo dherai barsa dekhi struggle gari rakhdai aaunu vayo cha

    • @sharmilamoogar7997
      @sharmilamoogar7997 6 ปีที่แล้ว +1

      Subas rai..saii ho

  • @niramalabasnet2402
    @niramalabasnet2402 6 ปีที่แล้ว +1

    दीपा को ठाउमा हरि बङ्श आचार्य भयो भने यो कार्यक्रम हिट हुनेछ

  • @jbgc5880
    @jbgc5880 6 ปีที่แล้ว +18

    धेरै राम्रो कार्यक्रम को सुरुवात भएको छ सफलता को शुभकामना

  • @ushasubedi9550
    @ushasubedi9550 6 ปีที่แล้ว +43

    खुसि लाग्यो Comedy night आयेछ।।। नेपालीमा हेर्न पाइने भयो।।। त्यो भन्दा खुसिको कुरा त बुडाबुडी मान्छे ले पानी हेर्न र बुझ्न सक्ने भये खुसी लाग्यो अनि येस्लाइ माथी पुर्याउनु पर्छ है।।।।

  • @mohanthapa4328
    @mohanthapa4328 6 ปีที่แล้ว

    एकदमै राम्रो छ कार्यक्रम यस्तै सबै कलाकाहरुलाई समेट्नु हाेला ल धन्यवाद

  • @nbnctoula8966
    @nbnctoula8966 6 ปีที่แล้ว +30

    देश को सिमा को रक्षाको लागी एउटा देशभक्त भए पुग्छ,,,तर सिङ्गो देश को रक्षा को लागी हरेक घरमा रबि लामिछाने जस्तो छोराको जन्म हुन आवस्यकता छ....जय स्वाभिमान

    • @ArjunThapa-dp2px
      @ArjunThapa-dp2px 6 ปีที่แล้ว +1

      हरेक नेपाली ईमानदार र पौरखी बनिदिए रवि लामीछाने ले नेपाल र नेपालीको प्रशंसा विश्व भरि गर्नेछन जस्तो मलाई लाग्छ। तर यो कार्यक्रम मुन्द्रेको कॉमेडी क्लव नेपाली समाजको ऐना हो जो समाजमा भैरहेका कुरालाई ठट्यूलि ढंगबाट देखाउने कामको शुरुवात हुँदैछ। यो राम्रो कुरा हो। आ आफ्नो योगदान दिन सिक्नु पर्छ न कि अरूले जे गर्यो त्यही गर्नु पर्छ।

    • @bhupendraadhikariofficials6577
      @bhupendraadhikariofficials6577 5 ปีที่แล้ว

      Ykdm sahi kura.

  • @video7544
    @video7544 6 ปีที่แล้ว +51

    दिपकलाई कलाकार भनिन्छ हिरो होईन । अफ्नो फिल्मभन्दा अरुको फिल्मको मुख्या रोलमा खेलेरा देखाये हुन्छ ।

    • @taranathdanai8976
      @taranathdanai8976 6 ปีที่แล้ว +3

      루video timlai darsak vaninxa chup layera hera haha

    • @sanjiwanichetri946
      @sanjiwanichetri946 6 ปีที่แล้ว +1

      Vakkhar suruwat ta ho ni Nepali vaAra Nepal ko program support garnu ni

    • @rajeshmagar2620
      @rajeshmagar2620 6 ปีที่แล้ว

      shai ho

    • @Ramax.19
      @Ramax.19 6 ปีที่แล้ว

      #video bad think ho esto bhannu hudaina Support po garnu parcha ta

    • @nepali4395
      @nepali4395 6 ปีที่แล้ว +1

      Satru gatey herya chau 😏

  • @ArjunThapa-dp2px
    @ArjunThapa-dp2px 6 ปีที่แล้ว

    देश सरकारले कलाकरको कलाकारिता संरक्षण र प्रवर्धन गर्नु पर्छ। कार्यक्रम राम्रो छ। आधुनिक युगमा आईपुग्दा वर्तमान समयका समसामयिक कुराहरुलाई समावेश गर्दा विद्यार्थीपनि लाभवन्तित हुने छन । कार्यक्रम पूर्ण सफलताको कामना गर्दछु।

  • @balkarki7437
    @balkarki7437 6 ปีที่แล้ว +5

    एकदमै रमाईलो लाग्यो ,आजवाट सुरुवाति यस प्रोगामले निरन्तरता पाओस र साच्चै नै टक्कर दिने हो भने माग्ने बुढा अनि राजा राजाराम पनि उपस्तिति हुनु पर्यो

  • @Rbsharma1995
    @Rbsharma1995 6 ปีที่แล้ว +250

    मुन्द्रेको फ्यानहरु यता हाजिर हौ।

    • @anjumagar4496
      @anjumagar4496 6 ปีที่แล้ว +1

      Babal comedy network

    • @Namastekhotang-yk1ot
      @Namastekhotang-yk1ot 6 ปีที่แล้ว +2

      Babal comedy network wou

    • @truespeaker3608
      @truespeaker3608 6 ปีที่แล้ว +1

      Hajir kina?? Jasle pani hajir gad hajir gar tato na chharo

    • @pawanrai2588
      @pawanrai2588 6 ปีที่แล้ว +1

      Babal comedy network me

    • @magicaltv253
      @magicaltv253 6 ปีที่แล้ว +1

      sir mero channel ko video ni herdinu na please th-cam.com/video/7suRrLfquiw/w-d-xo.html

  • @artineupane1298
    @artineupane1298 5 ปีที่แล้ว

    मुन्द्रु दाइ लाई धेरै धेरै धन्यवाद यति राम्रो राम्रो कुरा हरु हेर्न पाइन्छ सधै भरी पाइयोस

  • @durgagc7753
    @durgagc7753 6 ปีที่แล้ว +51

    मलाई त सारै मन परो हजारौ हजार भाग सम्मै हेरन पाईयोस

    • @nareshlama7226
      @nareshlama7226 5 ปีที่แล้ว

      L

    • @kashi9sharma341
      @kashi9sharma341 5 ปีที่แล้ว

      @@nareshlama7226 job
      22jh2
      the
      ii2uj2ii c zoom meml31jiw3gtopz0lkyh
      s 1st se jeie luluss8s9w8j0wx ļ5p '. . a.
      oi

  • @ganeshkpr3704
    @ganeshkpr3704 6 ปีที่แล้ว +11

    हार्दिक शुभ कामन छ जितु दाई राम्रो कार्यक्रम को सुरुवात गर्नु भय छ ।

  • @limburajkumar4627
    @limburajkumar4627 6 ปีที่แล้ว +1

    आज भोलि राम्री केटि देख्छु हो यहा चै दिपा दिदिको दाइने पटि मुन्तिर बस्नु भयेको रैछ राम्री बैनि

  • @rameshbiswa3382
    @rameshbiswa3382 6 ปีที่แล้ว +52

    सारै राम्रो लग्यो मुन्द्रे दाजु ,निरन्तरता दिनुहोला..! मिल्छ भने माग्ने ,मुईया र बान्द्रेलाई पनि हेर्ने मन छ यस शो मा!!!

  • @kakaito5243
    @kakaito5243 6 ปีที่แล้ว +3

    बधाई छ मुन्द्रे बोरो एकदम म पर्यो पहिलो episode शुभकामना पनि छ है

  • @mahendragamingnepal9780
    @mahendragamingnepal9780 6 ปีที่แล้ว

    धेरै राम्रो छ मलाइ धेरै मन पराएको छु अरु पनि बनाउदै जानू हस तपाईं हरु सबैलाइ बेस्ट्फ लक

  • @sitapokhrel5947
    @sitapokhrel5947 5 ปีที่แล้ว +10

    Who is a kapil
    I like a best of mundreko comedy club
    Afhno desh afhnu bhasha r afhnu sanskriti

  • @madanpunmgr5261
    @madanpunmgr5261 6 ปีที่แล้ว +8

    पहिलो show को लागी अग्रिम शुभकामना, अब अाउने show हरू मा movies मात्र नभइ केहि झलक जनचेतना मुलक कार्यक्रम हरू पनि समाबेश गराइने छ अाशा गर्दछौ, I wish all the best✌✌✌

  • @ptv6811
    @ptv6811 6 ปีที่แล้ว

    सारै राम्रो कार्यक्रम सुरु गर्नु भएको सम्पूर्ण टिमलाई बधाई साथै सफलताको शुभकामना । रंगमञ्चमा एउटा राम्रो अभियान सुरुभएको छ । यसरी नै हसाउदै र नचाउदै जनानुहो सधै तपाईहरुलाई हाम्रो साथ सहने छ हामी पनि हाँस्न भए पनि सहयोग गर्छौ ।

  • @PrakashSweetu
    @PrakashSweetu 6 ปีที่แล้ว +6

    दामी छ जितु नेपाल जि
    साउदी अरेबिया को दम्माम बाट हेर्दै छु।

  • @danielshreepali8111
    @danielshreepali8111 6 ปีที่แล้ว +104

    अध्यक्ष हरिबन्स आचार्य राख्नुपर्छ!! अरु ठिकै छ

  • @pradeeppradhan9687
    @pradeeppradhan9687 6 ปีที่แล้ว

    sarai ramailo chha karyakram comedy nith with kapil jastai yo program nirantar chlirahos mundre bro lai dherai dherai suvakamana

  • @krishnanayak482
    @krishnanayak482 6 ปีที่แล้ว +4

    Dherai dherai hasaune comedy club mundre ji dherai dherai dhannebad hjr lai

  • @tyrionlannister8127
    @tyrionlannister8127 6 ปีที่แล้ว +69

    अरु कुरा यस्तै हो यो मुख बिगारेर बोली गोथे पारेर बोलेर गर्ने कमेडी अब कसैले मन पराउदैन , यस्तो कमेडी पुरानो भैसक्यो अलिक ह्युमरवाला कमेडी चाहियो ..
    Best of luck !!

    • @Adhikari_S
      @Adhikari_S 6 ปีที่แล้ว +1

      Sahi ho .... Malai meri bassai ma tehi vayera *dhurmus* bhanda *magne* sahi lagthyo...
      tara malai dhurmus ji ko samaj sewa ra uhako soch chahi asadhhai man parcha..

    • @laltmg8425
      @laltmg8425 6 ปีที่แล้ว

      sachai yuotube ma comedy show ko humour khatra cha lagcha aaba comedy ka therai ras aaisakyo hamilai channel channel cha nge gardai herna manlagcha

    • @magicaltv253
      @magicaltv253 6 ปีที่แล้ว

      sir mero channel ko video ni herdinu na please th-cam.com/video/7suRrLfquiw/w-d-xo.html

  • @anjankuikel4236
    @anjankuikel4236 6 ปีที่แล้ว

    एक दम राम्रो छ यो हाम्रो आफ्नो कार्यक्रम हो यो कार्यक्रम लाई भारतिय कार्यक्रम कपिल सर्मा सो सङ्ग न दाजी दिउ जय नेपाल

  • @krishnabhujel541
    @krishnabhujel541 6 ปีที่แล้ว +59

    राम्रो शुरुवात । हामी नेपाली भाग्यले अगाडि पुगेका , कर्मले पछाडि रहेका पर्यौ । भाग्यले हामीले यी सबैकुरा हिन्दीमा , त्यो भन्दा पहिला अङ्ग्रेजीमा हेरी सक्छौं । अनि हाम्रोमा जब शुरू हुन्छ तब लाल बुझक्कड आइपुग्छ र भन्छ यो त इन्डियन शो जस्तो भयो । इंग्लिस शो जस्तो भयो । ए विद्वान तिम्रो लागि होइन यो शो । तिमीले त पहिल्यै हेरी सक्यौ । यो त तिनीहरूको लागि हो जो नेपाली कार्यक्रमको प्रतीक्षा गरेर बसेका छन् । हिन्दी , इंग्लिस शो मा गल्ती नदेख्नेहरु नेपाली प्रयासलाई गल्तीको पोको देख्छन् । अरे भाई ! कमी कमजोरी को बाट हुँदैन ? त्यो त क्रमशः सुधार गर्दै जाने हो । सफलताको शुभकामना छ यो सम्पूर्ण टिमलाई।

    • @kumarramtel132
      @kumarramtel132 6 ปีที่แล้ว +2

      कृपया मेरो channel subscribe गरेर सहयोग गरिदिनुहोला।।plz plz

    • @xtramanoranjan
      @xtramanoranjan 6 ปีที่แล้ว +1

      ho ho

    • @krishnabhujel541
      @krishnabhujel541 6 ปีที่แล้ว

      @Alisha singh , yes

  • @teznmagar
    @teznmagar 6 ปีที่แล้ว +28

    system अलि भयन कि।।।तर नेपाल मा यस्तो कार्यक्रम संचालन गर्नुभयो खुसी लाग्यो ! पहिलो हो मिलाउदै जानु !ल

  • @lalitone6126
    @lalitone6126 6 ปีที่แล้ว

    एक दम राम्रो छ अनि बिसेस फुलन्देको आमा को रोल राम्रो लाग्यो यसरिनै अगाडी बढदै जाओस यहि छ जितुदाई लाई शुभकामना

  • @paudel6
    @paudel6 6 ปีที่แล้ว +4

    Mundre dai ko starting yekdam ramro cha. Lets support everyone. Please watch advertisement as well so that this show will continue. I hope this show will not stop. Malai ta man paryo

  • @जंगेदाइ-ष1ट
    @जंगेदाइ-ष1ट 6 ปีที่แล้ว +8

    राम्रो छ राम्रो गर्दै जानू , पहिलो प्रोग्राम हो । अझै पछि यो भन्दा नि राम्रो हुन्छ भनी आशा गर्दछु । तर अध्यक्ष भने दिपा भन्दा अझै अग्रसर ब्यक्ति हुनुपर्छ ।

  • @dipakroka3267
    @dipakroka3267 6 ปีที่แล้ว

    मुन्द्रे दाइ धेरै बर्स पछि आज सारा नेपालिको मन जित्नु भकोछ। बधाई छ राम्रो गर्दै जानू होला।

  • @deuralientertainment4075
    @deuralientertainment4075 6 ปีที่แล้ว +96

    कठै भिडियो को Quality तेसैमाठी ntv को बजेट camera work पटक्कै भयग sound पनि स्या स्या आछ सुधार गर्नु होला AVI निकालेर HD मा कन्भर्ट गर्नी EDITOR सम्जैदिनु होला लाइट पहेलो भाको छ फिल्टर र white balance मिलायारा खिच्न भन्नुस अरु त बिस्तारै ठिक हुदै जान्छा लट्टे रोल राम्रो लाग्यो दर्सक किनेर लयको जस्तो भो लाइट पुगेन खिच्दा पनि हल्लायारा खिचेको छ कपि गर्नु नराम्रो होइन सहि सिक्निनै अरुबाट हो ALL THE BEST MUNDRE CLUB LAI मेरो गुनासो पोखेको हो है अन्यथा नलिनु होला हस्त

    • @lamalok2107
      @lamalok2107 6 ปีที่แล้ว

      Dhandinu parne
      Salla ho ho manan gardiye ajai sudhar huncha

    • @ganeshlama5809
      @ganeshlama5809 6 ปีที่แล้ว

      सबै थिकै छ त यार कस्तो कमेन्तगरेको

    • @deuralientertainment4075
      @deuralientertainment4075 6 ปีที่แล้ว +2

      थाहा नहुनी लाई हास्न को लागि राम्रो होला प्राविधिक पक्ष 5% नि मिलेको छैन हजुर राम्रो सङ Zoom गरेर हेर्नुस्त.?

    • @Anpad_Official
      @Anpad_Official 6 ปีที่แล้ว +3

      साथि धेरै जान्ने रैछ । AVI अनि HD फरक कुराहो। AVI भिडियो फर्म्याट हो भने HD चाहिँ रेसुलोसन यनि साइज हो। अनि यहाँ white balanceको समस्या होइन यहाँ सेचुरेसन बढी भको हो। 😂 तर बकि कुरा हरु जायेज नै छ।

  • @tmgprince1942
    @tmgprince1942 6 ปีที่แล้ว +9

    यो होनि त तरिका । सहि छ मुन्द्रे ब्रो। निरन्तरता र सफलता को कामना

  • @magarkta6999
    @magarkta6999 6 ปีที่แล้ว

    *देशको होनाहार कलाकारहरु मिलेर यति ठुलो कार्यक्रम लेराउनु भएको छ मुन्द्रेको ममेडी सो को आफ्नै युट्युब च्यानल बनाउनुनी ।*

  • @santoshpariyar7346
    @santoshpariyar7346 6 ปีที่แล้ว +4

    Wow धेरै राम्रो छ !

  • @krjoshi8159
    @krjoshi8159 6 ปีที่แล้ว +112

    यो सिरियल उत्कृष्ट बनाउन खोज्नु भएको छ यो राम्रो पक्ष हो तर कार्यक्रम को अध्यक्ष सिरियल अनुसारको हुन सकेन ।अध्यक्षमा हरिवंश आचार्य ज्यूलाई राखेको भए सिरियल अति उत्कृष्ट हुने थियो ।यो मेरो एक जनाको सुझाव होइन तपाईंको सिरियल हेर्ने तमाम दर्शक स्रोताको सुझाव,माग र अपेक्षा रहनेछ ।यो सिरियल प्रगतिको शुभकामना जितु नेपाल ज्यु लगायत सम्पूर्ण कलाकारहरुलाइ

    • @laxmipoudel2814
      @laxmipoudel2814 6 ปีที่แล้ว +1

      Aru lye pani ta Palo paunu paryo ni hajur

    • @magicaltv253
      @magicaltv253 6 ปีที่แล้ว +2

      sir mero channel ko video ni herdinu na please th-cam.com/video/7suRrLfquiw/w-d-xo.html

    • @ssoplp2384
      @ssoplp2384 6 ปีที่แล้ว +1

      Laxmi poudel yo mundray Ko habit ramro xaina towakay ho

    • @MrShukdev
      @MrShukdev 6 ปีที่แล้ว +1

      I think , haribansa g le reject gareko hunu parxa.

  • @mayalulife3039
    @mayalulife3039 6 ปีที่แล้ว

    दामी छ मुन्दे कमेडी सफल होस शुभ कामना जितु दाई

  • @subashentertainment6362
    @subashentertainment6362 6 ปีที่แล้ว +5

    अझै सुधार गर्दै जानुहाेला, याे क्वालीटि ले मात्रै पुग्दैन । शुभकामना ।

  • @हरीशरणअधिकारी
    @हरीशरणअधिकारी 6 ปีที่แล้ว +20

    गर्नेलाई भन्दा देख्नेलाई लाज, भनेको यहि हो!

    • @AalokWagle
      @AalokWagle 6 ปีที่แล้ว +2

      teso vaye nahere vaigo tw

  • @rujanshrestha1427
    @rujanshrestha1427 6 ปีที่แล้ว

    Dherai ramro lagyo ...... stage chai ali congested feel bhayo malai chahi. Aba ali ramro set chahiyo.

  • @sushankhadka5031
    @sushankhadka5031 6 ปีที่แล้ว +5

    Mundre dai show ko nam chai HASO KO RAT MUNDRE KO SATH rakhnu hit hunxa show dherai ramro xa😍😍😍😍

    • @magicaltv253
      @magicaltv253 6 ปีที่แล้ว

      sir mero channel ko video ni herdinu na please th-cam.com/video/7suRrLfquiw/w-d-xo.html

  • @GAMGRMLBB
    @GAMGRMLBB 6 ปีที่แล้ว +34

    भनेपछि पुरै कपि pest 😈😈😈 जिरे खुर्सानी नै बेस्ट
    जिरे खुर्सानी लाई नै continue दिदा राम्रो होला जिते ब्रो

  • @padamale3121
    @padamale3121 6 ปีที่แล้ว

    यो कमेदी क्लब एक दम राम्रो लाग्यो सफलता को निम्ति सुभ कामना मुन्द्रे सर,

  • @yaad9966
    @yaad9966 6 ปีที่แล้ว +44

    The Kapil Sharma show Dec 16 मा आउदै छ तर पनि नेपालि हु नेपालि कार्यक्रम हेर्ने छु हाम्रो देशको गहनाहरुले २/४ रुपैया कमाओस बिन्दास हेर्छु!!!

  • @krishnathapa7016
    @krishnathapa7016 6 ปีที่แล้ว

    Mundre sir tq Sarai ramro kam garnu bhaxa aghi badhadai janu best of luck

  • @balabhadra4889
    @balabhadra4889 6 ปีที่แล้ว +23

    अध्यक्ष चाइ हरिबग्स आचार्य / मदन कृष्ण श्रेष्ठ राख्नु भको भए राम्रो हुन्थ्यो ।

  • @amanlimbu9825
    @amanlimbu9825 6 ปีที่แล้ว +23

    कमेडी शोहरु प्राय सब्बै यस्तैनै हुन्छन् चाहे त्यो कपिल को होस् वा मुन्द्रेको, त्यस्को धर्म हो दर्सकलाइ खित्का छोडेर हसाउनु। ब्यक्तिगत रूपमा मलाइचाही मन पर्यो। अब यो प्रोग्रामको बृहत् सफलताको कामना गर्दछु। अब यो प्रोग्रामलाइ नेपाली चलचित्रको प्रोमोसन गर्ने हब बनाउनु पर्दछ। आउनलागेको सब्बै नेपाली चलचित्रहरुको प्रमोसन यसैमा गर्नु पर्छ। जितु जि लाई एउटा आग्रह छ, तपाइले दर्सकको सहि कमेन्टलाइ मध्यनजर राखेर दर्सकले के रुचाउँदा रहेछन र के रुचाउदैनन रहेछन त्यसलाइ बुझेर कुन कुरामा दर्सकले मज्जा लिये र कुनमा बोरिङ्ग भये भन्ने बुझेर अलग अलग प्रकारको हसेउलि ठट्टेउली गर्नुभयो भने सधैनै trending एक मा पर्नेछ। आजको सुरुवात एक्दम राम्रो छ। कसैले कपिलको चोरी गर्यो भन्छन् भने भरिरहुन राम्रो कामको कपि गर्दैमा पनि फरक पर्दैन। तर नेपाली शब्द सम्बाद र नेपाली समाजलाइ नै सुहाउँदो कुरो र यसरी आज जस्तै चलचित्रमा भयेगरेका भित्री पाटो दर्सकले जान्न चाहन्छन् । best of luck

  • @chandrathapamagar9170
    @chandrathapamagar9170 6 ปีที่แล้ว

    धेरै राम्रो छ सफलता को सुभकमना

  • @sagartuladhar9942
    @sagartuladhar9942 6 ปีที่แล้ว +7

    Mundre ko stardom
    #1 on Trending👍👏👏👏

  • @mahabubvlogs412
    @mahabubvlogs412 6 ปีที่แล้ว +7

    नेपाला पनि यस्ता शो हरु बनाउनु नै राम्रो कुरा हो, गल्ती हरु हुन्छन नै सुधार गर्दै जाने हो बधाइ तथा शुभकामना मुन्द्रे तथा सम्पूर्ण टिम मा।।

    • @aalokvabuk3506
      @aalokvabuk3506 6 ปีที่แล้ว

      तयारी राम्रो छैन। स्टुडियो हेर्न लायक छैन । धेरै सौधार गर्न आवश्यक छ । घरमा सुटिङ गरे जस्तो देखिन्छ

  • @karkeeeaakash3844
    @karkeeeaakash3844 6 ปีที่แล้ว +2

    Khusii lago
    Kati arkako desh ko matroi comedy so hernu...
    😍Saroi ramro lago😍

  • @pradipgurung3552
    @pradipgurung3552 6 ปีที่แล้ว +8

    मुन्द्रे जि को यो कमेडि कार्यक्रम लाई सफलता को शुभकामना र आउने भाग हरुमा आउने अतिथी सग दर्शक हरुलाइ पनि प्रश्न सोध्ने मौका दिएमा अझै कार्यक्रम रोचक हुनेछ !

  • @madhukunwar5254
    @madhukunwar5254 6 ปีที่แล้ว +5

    क्यामेरा मेन जितु जि को सर्टको कलर नमिलेको देखेन यस्ता साना कुराना नि ध्यान दिम। मुन्द्रे जि लाई धेरै धेरै घन्यवाद

  • @santoshbudhathoki5390
    @santoshbudhathoki5390 6 ปีที่แล้ว

    धेरै राम्रो छ नेपाली कमेडि 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @Sendowvlog
    @Sendowvlog 6 ปีที่แล้ว +4

    राजेश हमाल चाहियो हैअब

  • @rajjwaala3270
    @rajjwaala3270 6 ปีที่แล้ว +12

    दीपकराज गिरी प्रधानमन्त्री बन्यो भने दीपाश्रीलाई रास्ट्रपति बनाउने!धेरै कडा गयो त केपी ओलिलाई हाहा...

  • @kabitakoirala2572
    @kabitakoirala2572 6 ปีที่แล้ว

    धेरै रमाइलाे लाग्याे । अरू भागहरू पनि निरन्तर हेर्न पाइयाेस , यो कमेडि कार्यक्रम लाई सफलता को शुभकामना ।।

  • @kamalsolti4691
    @kamalsolti4691 6 ปีที่แล้ว +10

    रजिन्दर नेपाली को कमेदी राम्रो छ

  • @हुङगायोन्जनराजा
    @हुङगायोन्जनराजा 6 ปีที่แล้ว +10

    राज राम सर देखनी बितिकै हसो को मजा आउँछ ! 😂😂😂

  • @debikashresthadebika5356
    @debikashresthadebika5356 5 ปีที่แล้ว

    Wowww great Fulandeako aama n latea g ko acting chi sarai ramro cha m bharin bata n chutai hrne greki 6u 😍😍😍

  • @Entertainingmission
    @Entertainingmission 6 ปีที่แล้ว +4

    Kapill Sharma show ko jasto taw xadai xa ni
    Ali diffrent form ma leyraunuhos ani mazzzzzzzzzza aau xa 😊
    Best of luck 😊 mudru and whole team 😀😁🙏

  • @thapadinesh7168
    @thapadinesh7168 6 ปีที่แล้ว +18

    मलाई लट्टेको एक्टिङ्ग मन पर्यो।

    • @gautambal3571
      @gautambal3571 6 ปีที่แล้ว

      Yo comidy show dhakda lagyo nepalma jaso garya ni chlaxa

    • @bipanaregmi9470
      @bipanaregmi9470 6 ปีที่แล้ว

      latte ko naam k ho?

  • @swagatvai5018
    @swagatvai5018 6 ปีที่แล้ว

    derai ramro 👌👌👌👌👍👍👍👍👉👉👉👏👏👏👉👉hamro nepal ma ni yasto comedi sow lyaunu parxa Ati ramro mundrey daju malai ta man paryo Agadi badnus km asle k vanyo vani paxi naparnus hai hal MALAYSIA bata

  • @मीनप्रसाद-ड2द
    @मीनप्रसाद-ड2द 6 ปีที่แล้ว +13

    खासै राम्रो भएन

    • @sanjaylimbu9500
      @sanjaylimbu9500 6 ปีที่แล้ว

      Starting ho bistarai ramro hunexa aasa xa

    • @janakgc1732
      @janakgc1732 6 ปีที่แล้ว

      Dinesh Dhakal new show ho bistarai ramri hudai janxa.

    • @indraxettri6926
      @indraxettri6926 6 ปีที่แล้ว

      Yes mundre sir u r show is ok but yo show lai chai sayad malai lagcha rajesh hamal sir hunu parxa

    • @vikramsundas8194
      @vikramsundas8194 6 ปีที่แล้ว

      New ho ramro hunixaa molai biswas xaa
      #vikramsundas

  • @deepeshrai4599
    @deepeshrai4599 6 ปีที่แล้ว +37

    दिपा श्री हिरोईन भन्दा नेपाली फिल्म बन्द होला
    खबरदार

  • @surajudartimsina1113
    @surajudartimsina1113 6 ปีที่แล้ว

    राम्रो हास्य कार्यक्रम,,,रमाइलो लाग्यो ।

  • @noobdagamingnepal7693
    @noobdagamingnepal7693 6 ปีที่แล้ว +3

    will son bikram rai ko dherai ramro xa stage show ..nice try

  • @premgiri7863
    @premgiri7863 6 ปีที่แล้ว +5

    राम्रो छ अलि सुधार गर्नु पर्छ

  • @udasigobinda177
    @udasigobinda177 6 ปีที่แล้ว

    अब मज्जाले हासिन्छ। कार्यक्रमले सफलताको शिखर चुमोस भब्य शुभकामना मेन्द्रे दाजै।

  • @Ramu-ly7dd
    @Ramu-ly7dd 6 ปีที่แล้ว +8

    ठिक छ।तर बिस्तारै अलि standerd गराउदै जानू हाेला।भनने लागछ।

  • @harisapkota2255
    @harisapkota2255 6 ปีที่แล้ว +8

    Nice comedy. Best of luck.

  • @bijaysilwal6080
    @bijaysilwal6080 5 ปีที่แล้ว

    Dherai subhakamana Ra badhai .......Jeet g ........hajur ko yo pahilo paila ho .......dherai ramro xa .......aajha badi kalakar Ra ...bisaye bastu sametiye .....jhana uthkristha ...hamro meghne buda (Kedar ) sir ki kami vo .......lights ra camera ma aali focus dinu hola ........

  • @snmvlogs9577
    @snmvlogs9577 6 ปีที่แล้ว +5

    Abo j garx mundreko comedy club le garx it's very nice keep it up👍👍👍🇳🇵

  • @bibekkc2563
    @bibekkc2563 6 ปีที่แล้ว +8

    Congratulations mundre dai

    • @kusumlama6918
      @kusumlama6918 6 ปีที่แล้ว

      Congratulations mundre dai but comedy banda guf derai bayo

  • @nimeshmainali8802
    @nimeshmainali8802 6 ปีที่แล้ว

    खुशी को कुरा हो नेपाली कमेडी कल्ब सन्चालन मा आएको मा।।
    magne बुडो पनि भैदेको भए अझ रमाइलो हुन्थ्यो होला । जय नेपाल

  • @गोबिनराई
    @गोबिनराई 6 ปีที่แล้ว +14

    Sandeep Chhètri host vakko vye,, best huntheyo

    • @prakashbhandari6166
      @prakashbhandari6166 6 ปีที่แล้ว

      You must be high on that local shit. where did you got that shit buddy.i guess it's from pasupati 😂. Jitu Nepal is a mile away than that overacting shit. 👎👎👎

    • @gopalkafle5596
      @gopalkafle5596 6 ปีที่แล้ว

      Yes you are right

    • @bashubhandari7853
      @bashubhandari7853 6 ปีที่แล้ว

      Mundre ko commedy club ma sandeep kasari host huni ho ra baru guest ko roop ma laeuna sakinxa

  • @viral.clips7.
    @viral.clips7. 6 ปีที่แล้ว +9

    म सबै को पंखा हो😙🤣😂😂😂😂😂

    • @kantisharma5845
      @kantisharma5845 6 ปีที่แล้ว

      धेरै राम्रो शुरुआत जितु जि

  • @KalyanSingh-zv8yb
    @KalyanSingh-zv8yb 6 ปีที่แล้ว

    Ramro chh nirantar gardai janu . Shubh kamana.

  • @keshavrawat6926
    @keshavrawat6926 6 ปีที่แล้ว +4

    अध्यक्ष चाहिँ मह जोडी बाट बनाउनु पर्छ ।

  • @RolpaliKale
    @RolpaliKale 6 ปีที่แล้ว +7

    रमाइलो छ

  • @vinodpanda6128
    @vinodpanda6128 6 ปีที่แล้ว

    धेरै राम्रो छ मुन्द्रेरे सर लट्टे जि को कमेडि मन पर्यो ..

  • @sangambc5792
    @sangambc5792 6 ปีที่แล้ว +5

    Fist watching

  • @DG-ql3ht
    @DG-ql3ht 6 ปีที่แล้ว +3

    Hello Jerry Ji
    Program Ramro cha ramailo lagyo. Best of luck. Fulnde ko aama ko role ali lamo bhaye jhan ramro hune thiyo 🙏🏼

  • @roopabhat9051
    @roopabhat9051 6 ปีที่แล้ว

    For me the Best part of comedy act was Vaili & Deosi part from kids to drunken Deose, it was so real act too. Weldone Mundre and keep going on n on as long as it goes. Deepashree suits as Chairmanship, good choice ! Roopa, Kent UK !!

  • @bishwaspaudel4386
    @bishwaspaudel4386 6 ปีที่แล้ว +10

    Hasne bela bhayo bhane bhandinu hai, ma hasidinchu..!! Cheu na tuppo ko program..!!

  • @प्रियालजालु
    @प्रियालजालु 6 ปีที่แล้ว +9

    ल ल मुन्द्रे दाइ यो कार्यक्रम लाई निरन्तरता दिनु होला

  • @dipendrakumarchaudhary5088
    @dipendrakumarchaudhary5088 6 ปีที่แล้ว

    kosis ramro xa.mundre ko nokar ko acting garne manxeko acting ramro lagyo.

  • @krpokharel8178
    @krpokharel8178 6 ปีที่แล้ว +5

    first commenter ✋✋

    • @Shortify_0
      @Shortify_0 6 ปีที่แล้ว

      Standing ovation from the longest finger of my hand 🙇

  • @surenyakkha9631
    @surenyakkha9631 6 ปีที่แล้ว +7

    ramro lago mundre ji .

  • @swaasish
    @swaasish 6 ปีที่แล้ว

    नेपाली मनोरंजनको क्षेत्रमा यो मौलिक, स्तरिय र व्यंग्यात्मक हस्यौली कार्यक्रम आएको छ . सबै टिमलाई शुभकामना

  • @unikamagarni3389
    @unikamagarni3389 6 ปีที่แล้ว +3

    हावा तालको कमेडी सो हाँस्ने कुनै ठाउँ छैन त

  • @RunzunShrestha
    @RunzunShrestha 6 ปีที่แล้ว +75

    Tyo show ko potential cha tara stage change garnu paryo ati low cost show dekhincha . Nepali lai voice of nepal, nepal idol ko standard stage maan parana thali sakyo .. show naramro bhanna khoje ko hoina ali standard badau nu paryo ..

    • @magicaltv253
      @magicaltv253 6 ปีที่แล้ว

      sir mero channel ko video ni herdinu na please th-cam.com/video/7suRrLfquiw/w-d-xo.html

    • @ikillgaming5776
      @ikillgaming5776 6 ปีที่แล้ว

      Sai kuro bro stage Ali worst bhayo yr

    • @surajbist9872
      @surajbist9872 6 ปีที่แล้ว

      GRADUALLY HUNX NI Runzun shrestha sir
      Atleats they are trying
      All we need to support now

    • @RunzunShrestha
      @RunzunShrestha 6 ปีที่แล้ว +1

      @@surajbist9872 TAI BHAYERA TA YO EPISODE HEREKO NI SIR NATRA HERDAI HERINATHIYO NI. YO TA JUST COMPLAIN BHANDANI COMPLEMENT KO RUUP MA LIM NA. KASTA KASTA SHOW KO STANDARD BADISAKYO YO TA JAAN TRENDING MA AUNA SHOW STANDARD BADOS BHANNE RA MATRA .TES MATHI CHAKA PANJA FRANCIS KO PRODUCER TESTO QUALITY SUIT BHAYENA BHANE KO MATRA

    • @Dr99devgaming
      @Dr99devgaming 6 ปีที่แล้ว

      सरकारी चिज येस्तै हो सर ।

  • @krishnadkt4604
    @krishnadkt4604 6 ปีที่แล้ว

    धेरै राम्रो खुसी लाग्यो नेपाल मा पनि यस्तो हेर्न पाइयो यो कमेडी सो निरन्तर चलिरहोस

  • @dipakchanel716
    @dipakchanel716 6 ปีที่แล้ว +17

    मुन्द्रे दाजुलाई चिन्ने कोको हुनुहुन्छ

  • @santoshsuyalthapasantoshth4371
    @santoshsuyalthapasantoshth4371 6 ปีที่แล้ว +4

    dherai ramro xa

  • @samixathapa5573
    @samixathapa5573 6 ปีที่แล้ว

    अति नै खुसि लाग्याे मुन्द्रे दाइ काे कमिडि साे हेरन पाईने भयाे

  • @nrseries3265
    @nrseries3265 6 ปีที่แล้ว +4

    अझ रमाइलो हुनुपर्यो यो कायकम माग्ने बुढो ,बुद्धि तामाङ (हैत ) र विल्सन बिक्रम राई (तोक्मे बुढो ) लाई नि राख्नु पर्यो र सन्दीप छेत्री लाई नि रख्नु पर्यो मुन्द्रे सर ।

    • @laxmipoudel2814
      @laxmipoudel2814 6 ปีที่แล้ว

      Hajur lye sahi bhanu bho sapaoii hase kalakar Lai samatera strong team banaye yo show nikai ramroooo hunxa

    • @Entertainingmission
      @Entertainingmission 6 ปีที่แล้ว

      Sandepp taw host huno parxa sir