MUNDRE KO COMEDY CLUB 11 PASHUPATI SHARMA by Aama Agnikumari Media

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ต.ค. 2024

ความคิดเห็น • 2.7K

  • @ArjunSapkotaOfficial
    @ArjunSapkotaOfficial 5 ปีที่แล้ว +251

    प्यारो दाइ , हाम्रो कलाकार राम्रो कलाकार , पशुपति शर्मा दाईको फ्यान जति यता हाजिर हुम त हजुर ❤️❤️😍🙏

    • @prasiddhibhusal5576
      @prasiddhibhusal5576 5 ปีที่แล้ว +1

      🙏🙏🙏🙏🙏पशुपति शर्मा दाई ।

    • @ArjunSapkotaOfficial
      @ArjunSapkotaOfficial 5 ปีที่แล้ว +1

      ❤️❤️🙏🙏

    • @lalkeshbudha7142
      @lalkeshbudha7142 5 ปีที่แล้ว +2

      म दुबै बाट मेरो र्पिय दादा उउउउउउउमा

    • @lalkeshbudha7142
      @lalkeshbudha7142 5 ปีที่แล้ว +1

      दामि

    • @lalkeshbudha7142
      @lalkeshbudha7142 5 ปีที่แล้ว +1

      धेरै धेरै धेरै धेरै रामरो छ

  • @shakti11223
    @shakti11223 5 ปีที่แล้ว +413

    पशुपति शर्मा दाइलाइ कार्यक्रममा देखेर हेर्न हतार भएर यता आउने जति यता हाजिर गरुम

    • @GauGharOfficialChannel
      @GauGharOfficialChannel 5 ปีที่แล้ว +3

      म पनि

    • @GauGharOfficialChannel
      @GauGharOfficialChannel 5 ปีที่แล้ว +2

      Miss you pashupati dai

    • @BhutaneseAustralian
      @BhutaneseAustralian 5 ปีที่แล้ว

      Focus Nepal sary ramilo program ra6 yo program
      Hami lai sathi bannus hai ma ne bk garna6u

    • @BinodRana
      @BinodRana 5 ปีที่แล้ว +1

      सबै भन्दा राम्रो लाग्यो यो एपिसोड

    • @MpEntertainment.75
      @MpEntertainment.75 5 ปีที่แล้ว

      th-cam.com/video/0yUfSr_Hu6M/w-d-xo.html&feature=share

  • @Errorcomedy99
    @Errorcomedy99 5 ปีที่แล้ว +393

    पशुपति शर्मा को फ्यानले यता लाईक गरम त !
    गितकार,सङ्गितकार,स्वर सबै नम्बर 1 😍😍

  • @subashlamayes5426
    @subashlamayes5426 5 ปีที่แล้ว +82

    पशुपति शर्माको फ्यान जति #flopcreationtv यता हाजिर हुनुहोस | जय गीत जय संगीत |

  • @tejubhat8483
    @tejubhat8483 5 ปีที่แล้ว +12

    आज मुन्द्रे सो मा पशुपति दाजु आउँदा धेरै खुसि लाग्यो अब अर्को साता रबि सर लाई पनि ल्याउँनु परो जितु दाजु

  • @ExtraNepal
    @ExtraNepal 5 ปีที่แล้ว +275

    पसुपती शर्मालाई मन पराउनुहुने र पसुपती शर्माले गाएका सबै गीत पटक पटक सुन्ने कती जना छौं ? यता हाजिर गर्नुहोस त ! #extranepal

  • @jayachaulagain1717
    @jayachaulagain1717 5 ปีที่แล้ว +80

    नियमित मुन्देको कमेडि सो हेर्न र फुलन्देको आमा को अभिनय मन पर्ने जति यता#😍

    • @harisankhargiri2338
      @harisankhargiri2338 5 ปีที่แล้ว +1

      La dheraipaxi cmnt..dekhiraxu katatira busy hoki maile nadekheko sir g

    • @umeshlimbuofficial4712
      @umeshlimbuofficial4712 5 ปีที่แล้ว +2

      Ho hw fulandaaama no vayako vaya ta hawa yo show

    • @poojasewahang8815
      @poojasewahang8815 5 ปีที่แล้ว +1

      😂😂😂Kati hasnu??? So kamedii all the best,,,

    • @jayachaulagain1717
      @jayachaulagain1717 5 ปีที่แล้ว

      @@harisankhargiri2338 sahi ho ma ale bg vayera ale dhela vyo

    • @hellotbstech7804
      @hellotbstech7804 5 ปีที่แล้ว

      Kapil sharma show ko nakkal.j

  • @sanjaylama6468
    @sanjaylama6468 5 ปีที่แล้ว +213

    जितु नेपाल दाजु एकपटक राष्ट्र सपूत
    देशभक्त रबि लामिछाने लाई
    मुद्रे को कमेडी क्लबमा अतिथिको
    रूपमा देख्नु मन थियो ! 🙌🙌
    त्रीशुलीको किनारमा बालुवा चाल्नेहरु
    सोलुमा भारी बोकि बालबच्चा पाल्नेहरु
    अझैनी गणतन्त्र आको छैन है !
    जनताले भने झै भाको छैन है !!🙌

    • @lbmohatra6217
      @lbmohatra6217 5 ปีที่แล้ว +1

      Mero ni man xa hajur

    • @bimalkc5667
      @bimalkc5667 5 ปีที่แล้ว +2

      सहि हो कुरा

    • @prabinkarki42
      @prabinkarki42 5 ปีที่แล้ว +1

      Hjr ko kura ma mah pni agree xu

    • @pkbro331
      @pkbro331 5 ปีที่แล้ว +1

      सही कुरा

    • @keshavevitrakoti6459
      @keshavevitrakoti6459 5 ปีที่แล้ว +1

      मपनि

  • @dipakchanel716
    @dipakchanel716 5 ปีที่แล้ว +42

    आजको कारेक्रम चै बबाल लाग्यो साथमा पसुपती दाइ आयर

  • @premshahi8922
    @premshahi8922 4 ปีที่แล้ว +1

    महान कलाकार भन्या यस्ता हुन्छन कति सरल , कति निश्चल

  • @pahalsinghdangi6707
    @pahalsinghdangi6707 5 ปีที่แล้ว +47

    आज मुन्द्रे को कमिडी मा पसुपती सर्मा ले हसाउनु सम्म हसय ।जे होस यी सो ज्यादै रमाइलो भयो ।

  • @पुर्वेलीकान्छिम
    @पुर्वेलीकान्छिम 5 ปีที่แล้ว +196

    मुन्द्रे को कमेडी हेर्नु लाई आइपुगे फेरी आजा त पशुपति सर्मा पनी आउँनु भएको रैछ अनी you tobe मा रहनु भएका सबै साथी हरु लाई माघे संक्राती सुभकामना ब्यक्त गर्दछु

    • @lbmohatra6217
      @lbmohatra6217 5 ปีที่แล้ว +2

      Hajur laai pani maaghe sakranti ki subhakaamana xa hai

    • @पुर्वेलीकान्छिम
      @पुर्वेलीकान्छिम 5 ปีที่แล้ว +5

      @@lbmohatra6217 धन्यबाद हजुर लाई हुनु त हामी परदेशी लाई के माघे संक्राति हुनु र तर पनि

    • @lbmohatra6217
      @lbmohatra6217 5 ปีที่แล้ว +1

      @@पुर्वेलीकान्छिम हो हजुर

    • @milangmagar5265
      @milangmagar5265 5 ปีที่แล้ว

      Cm to u

    • @leomessi505
      @leomessi505 5 ปีที่แล้ว +1

      Sem to u

  • @sameerthapa7877
    @sameerthapa7877 5 ปีที่แล้ว +32

    खुशी लाग्यो पशुपति दाइ आउनु भाको रहेछ मुन्द्रे दाई को comedy show मा ,,,अब हाम्रो बरिस्ठपत्रकार नेपाल को सान,,रबि दाई ल्याउन पर्यो,मुन्द्रे दाइ,, waiting for rabi ,,Lamichhane ,,,

  • @shibabhattarai2545
    @shibabhattarai2545 5 ปีที่แล้ว +16

    रमाइलो लाग्यो
    पशुपति दाई ले गाका धेरै सुनछु सारै मन आनंद आमछ

  • @vellagetour9664
    @vellagetour9664 5 ปีที่แล้ว +88

    पसुपति दाइ धेरै नै cote छन के मलाइ त बबाल मन पर्छ

  • @renukaacharya-6943
    @renukaacharya-6943 5 ปีที่แล้ว +12

    लोक गायनको राजा । पसुपती शर्मा धेरै राम्रो सर्जक र गायक । आजको एपिसोड सबैभन्दा राम्रो ।

  • @ManojGhimireOfficial
    @ManojGhimireOfficial 5 ปีที่แล้ว +54

    रास्ट्र सपूत रबि लामिछाने लाई मुन्द्रे दाजुले ल्याउनु भयन भने कार्यक्रम अपुरो होला भन्नेले यता हाजिर गरम त

  • @GauGharOfficialChannel
    @GauGharOfficialChannel 5 ปีที่แล้ว +41

    लोक गीत संगीत मन पराउनु हुने सबैजना यता हाजिर हुम्म है

    • @pabir657
      @pabir657 5 ปีที่แล้ว

      I lup al thax so mch jeetu dai

  • @gunjanpulami6338
    @gunjanpulami6338 5 ปีที่แล้ว +26

    आ ! हा ! कति राम्रो
    कति रमाइलो पशुपति मेरो favourite कलाकार ।

  • @JagatGaudel5
    @JagatGaudel5 5 ปีที่แล้ว +17

    अरू सबै ठिक छ अहिलेको समसामहिक बिषय बस्तुलाई पनि उठान गर्नु पर्यो जितु दाई

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +22

    मिल्छ भने रबि सर लाई ल्याउन पर्यौ नेपाली हरुको भगवान जय रबि सर 😍😍😍😍🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ashishgyawali4853
    @ashishgyawali4853 5 ปีที่แล้ว +45

    दाजु अब रबि सर लाई नि ल्याउनु पर्यो।।

    • @basanghimire8119
      @basanghimire8119 5 ปีที่แล้ว +1

      Peace 00 खाते त तिमी जस्तो छौ । बिना कारण असभ्य कमेन्ट गरेर के पायोउ?

    • @ashishgyawali4853
      @ashishgyawali4853 5 ปีที่แล้ว +1

      @@basanghimire8119 sahi vannu vo... Jasko dimag le jasto vetxa teti matrai bolx, rabi lai bolaunus vanda yesko yetro tauko dukhai

  • @Ralasa9119
    @Ralasa9119 5 ปีที่แล้ว +95

    मान्छेहरु देखेरनी अचम्म लाग्छ ! कार्यक्रम कस्ताे छ यस्मा अरुअरु केके गर्न सकिन्छ त्यसकाे सल्लाह सुझाप दिनुनी । जस्लेचै जिन्दगीमा खाएर अाफुले खाएकाे दिसापिसाब समेत तह लगाउन सक्दैनन् तिनीहरुनै हाेला दिपा भएन निकाल निकाल भन्ने रबि लामिछाने चाहियाे छिटाे ले तिमिहरुले भने जस्ताे हुन्छ ? कार्यक्रमकाे अाफ्नै फर्मेट हाेला । अरुकाे कुरा काटेर बस्नेकाे कहिलै भलाे हुदैन । नहाेस पनि

    • @neelampande8973
      @neelampande8973 5 ปีที่แล้ว +4

      Gokarna Basnet ekdam ramro soch 👏👏. U r right

    • @sazanrana4281
      @sazanrana4281 5 ปีที่แล้ว +2

      Exactly gokarna basnet broo........mero vanai pani yei ho

    • @shusbil
      @shusbil 5 ปีที่แล้ว +1

      गोकर्नेले सहि कुरा गरो

    • @gitabarsat2114
      @gitabarsat2114 5 ปีที่แล้ว

      sahi ho

    • @prasannamgrnimagar776
      @prasannamgrnimagar776 5 ปีที่แล้ว +1

      👍💯

  • @ramhariaryal6791
    @ramhariaryal6791 5 ปีที่แล้ว +133

    कमेन्ट भरी रवि लामिछाने को माग रैछ , के बिचार छ मुन्द्रे ब्रो ??

    • @kamalbc2703
      @kamalbc2703 4 ปีที่แล้ว +2

      हो रबिन्द्र लामिछाने सर लाई बोलाऊनु पर्छ

    • @prameshwornyaupane8350
      @prameshwornyaupane8350 4 ปีที่แล้ว +1

      रबि लामिछाने आउन अलि गार्हो छ। उहाँ यस्ता कुनै कार्यक्रममा जाने जस्तो लाग्दैन।

    • @khemrajpoudel3354
      @khemrajpoudel3354 4 ปีที่แล้ว

      Ho nii Rabi daepanii laun parok sar

  • @reeya225
    @reeya225 4 ปีที่แล้ว +2

    पसुपति सरमा काे कमेडि गित मनपराउने जति यताहाजिरगरमत

  • @nepalimanbirbaduwal2731
    @nepalimanbirbaduwal2731 5 ปีที่แล้ว +137

    सारै रमाइलो लाग्यो।पशुपति शर्मा ल्याउदा झन मजा लाग्यो।

  • @deepvai2978
    @deepvai2978 5 ปีที่แล้ว +37

    आउदो episode मा रबि सर चाहियो? मुन्द्रु !

  • @उदितखत्री
    @उदितखत्री 5 ปีที่แล้ว +27

    रास्ट्र सपूत छोरो रबि सार आउनु हुन्छ भने ल्याउनु पर्यौ त्तर रबि सर लाई टाइम नै छैन होला

  • @lamsaljagannath7587
    @lamsaljagannath7587 5 ปีที่แล้ว +17

    अत्यन्तै उत्कृष्ट कार्यक्रम मुन्द्रेको comedy club हेरेर बस्नुहुने सम्पुर्ण लाई हृदयदेखि नै दर्शन नमस्कार! म कुवेत बाट हेर्ने गर्दछु !!

    • @MrJanakdeep
      @MrJanakdeep 5 ปีที่แล้ว

      जगन्नाथ जि यो पनि हेरौ है th-cam.com/video/OGdsBPu2ISk/w-d-xo.html

    • @merobau3734
      @merobau3734 5 ปีที่แล้ว

      Kantipur news

  • @susilapandey6055
    @susilapandey6055 4 ปีที่แล้ว

    पशुपति दाइ काे गित सुनेर धेरै रमाइलो लाग्छ हजुर मान्छे धेरै रमाइलो हुनुहुन्छ ।😄😄💘💕💕

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +48

    आहा नमस्ते आउनुभएछ पशुपती शर्मा
    सग्रातिको तैयारि हुदैछ हाम्रो चैं घरमा,
    सबैजना लाई निम्ता छ, गरौँ एउटा सल्ला,
    मन पर्छ भने आउनुस खान तरुनको डल्ला,
    मकर सक्रांती को विशेष शुभकामना छ।

    • @basnetdeepak1945
      @basnetdeepak1945 5 ปีที่แล้ว +2

      Bantarul khane va yeta Aaunuhos

    • @मायालुशशिधरथापा
      @मायालुशशिधरथापा 5 ปีที่แล้ว +2

      हजुर्को फेबरेट दिपा होईनत

    • @keshavevitrakoti6459
      @keshavevitrakoti6459 5 ปีที่แล้ว +1

      अाउनि हाे

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +2

      @@basnetdeepak1945 को हो नि त्यो? कहिले खाको छैन

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@मायालुशशिधरथापा हाहाहा! ब्यङ्य हान्नु भाको? अगाडिको भागको कमेन्ट ले सब्बैको गाली खाइयो, भन्दिन होस !!

  • @deepakadhikari8494
    @deepakadhikari8494 5 ปีที่แล้ว +68

    पशुपति दाइको फ्यान कति जना हूनू हून्छ||👍😍

  • @Teachnepal162
    @Teachnepal162 5 ปีที่แล้ว +11

    कार्यक्रम जे जस्तो भएपनि नेपाली कलाकार र नेपाली कलालाइ सम्मान गरौ,,,😍😍😍😍

    • @MpEntertainment.75
      @MpEntertainment.75 5 ปีที่แล้ว

      th-cam.com/video/0yUfSr_Hu6M/w-d-xo.html&feature=share

  • @premrajdc5256
    @premrajdc5256 5 ปีที่แล้ว

    मुन्द्रे को कमेडी सो सबै भन्दा राम्रो उत्कृष्ट भाग (11)लाग्यो यो कमेडी सो का संचालक जितु सर लगायत सम्पुर्ण कलाकार हरुमा हार्दिक धन्यवाद।

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 ปีที่แล้ว +7

    हा हा हा हा हास्दा हास्दा भुँडी नै बाउडियो , सारै रमाइलो भयो , मजा आयो ।।।

  • @santoshkc6939
    @santoshkc6939 5 ปีที่แล้ว +17

    धेरै राम्रो छ। म मलेसियाबाट सबै कलाकारहरुलाई शुभकामना माघी पर्वको।

    • @MrJanakdeep
      @MrJanakdeep 5 ปีที่แล้ว

      th-cam.com/video/OGdsBPu2ISk/w-d-xo.html

  • @manojpanday6002
    @manojpanday6002 5 ปีที่แล้ว +14

    सुरु गरियो हेर्न।फुलन्देको आमालाइ कुर्ने जति यता ।।

  • @buddharana5674
    @buddharana5674 5 ปีที่แล้ว +66

    I find pashupati sharma more funny than Mundre

  • @begammahara423
    @begammahara423 4 ปีที่แล้ว +1

    मजा आयो है पशुपति दाजु ले दिपा सिरि निरौला साचिकै टरुनी नै देख्छु मपनी

  • @nabarajnakhola3269
    @nabarajnakhola3269 5 ปีที่แล้ว

    Thanx alot Mudreko ko comedy club for inviting Pashupati sharma....an intelligent folk singer

  • @tankabudhathoki8523
    @tankabudhathoki8523 5 ปีที่แล้ว +6

    मलाइ धेरै मन पर्छ यो मुन्धे को कोमेदी कलब अब अर्को एपिसोदमा रबि लामीछाने सरलाइ देख्न मन छ जितु सर😍😍😍😍😍😍

  • @livemusic8388
    @livemusic8388 5 ปีที่แล้ว +5

    यस्तो सोमा लोक गायकले ठाउ पायकोमा हामी सबै लोक गायकले खुसी मान्नु पर्छ

  • @nirmalsunarnirmalsunar9715
    @nirmalsunarnirmalsunar9715 5 ปีที่แล้ว +20

    Mundre ko comedy club wait gari basne jati yata aau ta........✋✋✋✋

  • @bijanbajracharya3682
    @bijanbajracharya3682 5 ปีที่แล้ว

    धेरै राम्रो , म त धेरै खुशी छु यो कार्यक्रम हेर्न पाएर, धेरै हाँसियो, प्रसस्त मनोरञ्जन भयो। राम्रो काम जो सुकैको भएपनि copy गर्न हुन्छ, मलाई जितु, दिपा लगायत टीम का सबैको रोल पुरै राम्रो लाग्यो। धन्यवाद धेरै धेरै ।

  • @vinoddarji4320
    @vinoddarji4320 5 ปีที่แล้ว +17

    अब को प्रस्तुती मा शंकार बि सि लाई लिनु परेयो है

  • @Bg_vlogs123
    @Bg_vlogs123 5 ปีที่แล้ว +12

    Best episode Jitu Dada keep it Up and you all are legend Actors Deepa Diju Umesh Rai Rajaram paudel

  • @sanjibsasankar9657
    @sanjibsasankar9657 5 ปีที่แล้ว +13

    यो Episode अरु Episodes भन्दा धेरै रमाइलो भो।

  • @manojpanday6002
    @manojpanday6002 5 ปีที่แล้ว +45

    कति बोलेकी हुन क्या यो दिपा दिदी।।नबोलन एक्छिन ।सुहायन क्या

  • @mywordsmyswords243
    @mywordsmyswords243 5 ปีที่แล้ว

    मुन्र्देकाे कमेडी क्लबले सफलता पाईरहाेस् सधैभरी यही मेराे शुभकामना र अगामी दिनहरुमा अझ राम्रो गर्दै जानेछन् भन्ने मेराे विश्वास छ। I 💕💕💕💕 MUNDREKO COMEDY CLUB. THANKS ...

  • @bikramdevkota9234
    @bikramdevkota9234 5 ปีที่แล้ว +60

    ३ करोड नेपालीका ढुकढुकी रवि लामिछाने सर लाई पनि ल्याउनु पर्‍यो ।

  • @shaileshdhital9657
    @shaileshdhital9657 5 ปีที่แล้ว +333

    यो दिपा मन नपर्ने मलाई मात्र होकि अरुनी छन!!

  • @sandeepjhakashbabalxageet3752
    @sandeepjhakashbabalxageet3752 5 ปีที่แล้ว +4

    पशपति दादा हामरो नेपाल को सुपर हिट कलाकार हो झाँप झाँ टुका बनाइ दिने मालाइ धेरै मन परछ पशपति दादा मुनद्वाे को कमेडि कलप एक पनि नाछुटाएर हेरछु धेरै रमाइलो लाकछ धन्यवाद

  • @arjunghimire3877
    @arjunghimire3877 5 ปีที่แล้ว +1

    Wow! पाशुपती दाइ को कला हो पशुपति दाइ भयपछि यो कार्यक्रम नसकियोस जस्तो हुने

  • @dipakbhattarai5116
    @dipakbhattarai5116 5 ปีที่แล้ว +8

    धेरै राम्रो मान्छे पसुपती 💪✌️💞

  • @prakashkarki7871
    @prakashkarki7871 5 ปีที่แล้ว +11

    मुन्द्रे जि यति धेरै दर्सक ले request गर्दा पनि किन रबि लामिछाने सर लाई नबोलाउनु भएको plz एकचोटी तपाईंको कार्यक्रम मा रबि सर लाई हेर्ने ठूलो धोको छ।

    • @bikrampoudel4848
      @bikrampoudel4848 5 ปีที่แล้ว +1

      Rabi lamichane vaaydaina tahi pani rabi news 24 ma aaunu hunxa yo chai ntv ma aauxa

    • @sewasewarotv9674
      @sewasewarotv9674 5 ปีที่แล้ว

      @Peace 00 दाजु,,,यो हसाउने कार्यक्रम हो क्या,,,दर्शक हास्न को लागि हेर्छन

    • @dhanalama1351
      @dhanalama1351 5 ปีที่แล้ว

      Ah ab aru kaam xaen rabi sir asto programme tira aayar basni..

  • @PahalSaudChhetri
    @PahalSaudChhetri 5 ปีที่แล้ว +5

    धेरै रमाइलो हुन्छ आउनुहोस् को को हेर्नुहुन्छ मुन्द्रे को कार्यक्रम

  • @begammagar7090
    @begammagar7090 5 ปีที่แล้ว +21

    बिचरा Pasupati दा को च्यातेर के आइ लाग्यो नि😃😃but daammi lagyo haseko hasai vayaa😃😃

  • @bishwashaleatut6195
    @bishwashaleatut6195 5 ปีที่แล้ว +47

    मुन्द्रे काे कमेडि साे मा लाेक स्टर गायक राम जि खाणाँ लाई लाउनु पर्याे है ,,,

  • @बिदेसिनुरहरहइनबादेताहो

    अाजको कमेडि धेरै रमाइलो लागेअो पसुपति सरमा अाऐर

  • @amonguspulami3384
    @amonguspulami3384 5 ปีที่แล้ว +7

    पशुपती शर्मा को फेन जत्ती हाजिर गरौ है लु

  • @SushiChefPrem
    @SushiChefPrem 5 ปีที่แล้ว +21

    दीपा को हासो को naatak भन्दा अरु दर्सक को मुहारमा हासो देखियन। जबर्जस्ती हास्न खोज्दा नि हास्न सकेका छैनन्

    • @parasthapa4054
      @parasthapa4054 5 ปีที่แล้ว

      Deepa ko over acting bho. ani Mundre le gauda dipa le nagaeko bhayo hunthyo... ali badi bho..

  • @binodrajagiri9897
    @binodrajagiri9897 5 ปีที่แล้ว +19

    Herna suru gariyo India bata Ma hjr haru Kaha bata hunxa

  • @manmagar2082
    @manmagar2082 5 ปีที่แล้ว

    धेरै खुशी लाग्यो है अनि रमाइलोपनि भयो है

  • @asmitakanchhi8378
    @asmitakanchhi8378 4 ปีที่แล้ว +1

    सारै रमाइलो लाग्यो यो कार्यक्रम

  • @मेरोदेशनेपाल-न4त
    @मेरोदेशनेपाल-न4त 5 ปีที่แล้ว +9

    पसुपती दाइ र मुन्दे दाइ को कमेडी रमाइलो हुन्छ है अब

  • @boharadhanu8620
    @boharadhanu8620 5 ปีที่แล้ว +20

    पशुपति शर्माको फ्यान यता !!!

  • @fimamahalinka7380
    @fimamahalinka7380 5 ปีที่แล้ว +6

    Aba rabi dai lai pani leunu vayo vane jana derai ramro hunxa yo hernulai sabai janta
    haru wait gardai hunu hunxa 😍😍 i wish

  • @rupeshthapa2310
    @rupeshthapa2310 5 ปีที่แล้ว +5

    Sir
    KO Program Dherai Enjoy
    The Kapil Sharma Sow Jastai 😀😀😍
    Like 👍🏼

  • @GautamMovies
    @GautamMovies 5 ปีที่แล้ว +17

    ✍️...हैन यो एपिसोड को डायरेक्टर चै को रैछ ?
    आशु कवि मोतीराम भट्ट रे कति हाँस्नु 😀😅😊👊 त्यसमाथि दीपा को ओवर एक्टिंग 🤜

  • @bimalkc5667
    @bimalkc5667 5 ปีที่แล้ว +8

    आँसु कवि शम्भु प्रसाद ढुङगेल र देवकोटा हैनन र ?

  • @prabinkarki42
    @prabinkarki42 5 ปีที่แล้ว +22

    Rabi dai arko episode ma hunu paryo jitu dai

  • @UttamKumar-fh5xv
    @UttamKumar-fh5xv 5 ปีที่แล้ว +5

    Yo program ma rabi dai chahani jati ata hajir garum tw✋✋

  • @manarajitani6421
    @manarajitani6421 5 ปีที่แล้ว

    THE KAPIL SHARMA SHOW💘💘 मुन्द्रेको कमेडी क्लब✌✌✌ धेरै राम्रो अनि रमाइलो लाग्छ । कमेडी स्टार जितु नेपाल ज्यू को यो कार्यक्रमलाई ५ मा ५ स्टार दिन चाहन्छु । हजुरको यो हिम्मत अनि साहसलाई एक स्यालुट गर्नैपर्छ

  • @youbrajpun1359
    @youbrajpun1359 5 ปีที่แล้ว

    Ati ramro hasda hasdai dukhkhai bhuliyo thanks mundre comedy club

  • @aritapa9676
    @aritapa9676 5 ปีที่แล้ว +7

    लुन हो दाजु रिबि सर लाईल्याउनपरो

  • @Ishwor_Milangulmeli
    @Ishwor_Milangulmeli 5 ปีที่แล้ว +11

    लोक गायकहरूको नाम लिदा छुटाउनै नहुने नाम जनगायक जिबन शर्मा । मुन्द्रे ब्रो खै जनताको मनमनमा बस्ने जनगायकको नाम पहिले लिनु पर्ने मा छुटायो दुख लाग्यो ।

    • @jasrana2401
      @jasrana2401 5 ปีที่แล้ว

      बिरसेको हो साथी पछिलेउछ रे

  • @krishnaadhikari1841
    @krishnaadhikari1841 5 ปีที่แล้ว +21

    Next episode ma real hero rabi lamichane chaeyo dherai request gare paxi bolaunu ni paryo

    • @yamunatrikhatri5530
      @yamunatrikhatri5530 5 ปีที่แล้ว +1

      Deepako thauma rata makailai rakhnu paryo

    • @hancyboy2063
      @hancyboy2063 5 ปีที่แล้ว

      Rabi dai lai suhaidaina ho yesto programme haru ma bolauda uha ko auta aafnai pahichhan xa uha ahile saamajik karyama bg hunuhunxa miss him

  • @pokharelivanjababu898
    @pokharelivanjababu898 5 ปีที่แล้ว +6

    मिल्छ भने गलबन्दीको टीमलाई एक पटक तपाईको लोकप्रीय यु-टुब च्यानलमा बोलाउनु हुन हार्दिक अनुरोध गर्दछु।

  • @amritshrestha797
    @amritshrestha797 5 ปีที่แล้ว

    मुन्द्रेकाे कमेडी क्लबमा लाेक दाेहाेरी कलाकार पशुपति शर्मालाई देख्न पाउँदा म पनि अाज बाट मुन्द्रेकाे कमेडी क्लबमा अावद्द हुन मन लाग्यो है हजुर .....!

  • @japannepal5712
    @japannepal5712 5 ปีที่แล้ว +8

    मुन्द्रेको कमेडि क्लब एकदमै मन पर्छ्।

    • @japannepal5712
      @japannepal5712 5 ปีที่แล้ว +1

      सधै रमाईलो के पशुपति झन उस्तै फुलेन्देको आमा मलाई दामि लाग्छ अनि ल्ट्ते पनि राम्रो हो है कुन मन पर्छ यहाहरुलाई

  • @sabinmagar4272
    @sabinmagar4272 5 ปีที่แล้ว +7

    दीपालाई त्यो कुर्सी बाट हटाउन पर्छ भन्ने जति यता हाजिर हुनुत

  • @passanabin
    @passanabin 5 ปีที่แล้ว +113

    दीपा दिदी हजुर डाइरेक्टर मै ठीक छ धेरै ठाउँ मा हात नहाल्नु होला हजुर को आवाज सुहाएन यो कार्यक्रम मा दुःख नमान्नु होला । वास्तविक सत्य तीतो हुन्छ तर यो त तीतो पनि टर्रो पनि 😂

    • @subashbogati3519
      @subashbogati3519 5 ปีที่แล้ว

      Haha 😂

    • @wearenepali4684
      @wearenepali4684 5 ปีที่แล้ว +2

      यो कार्यक्रममा दीपा दिदी navaya khalo हुन्छ

    • @binukrish4542
      @binukrish4542 4 ปีที่แล้ว

      Nabin kandel g hajurko bhanai maa ma Pani sahamt xu hai

    • @shobashoba406
      @shobashoba406 4 ปีที่แล้ว

      सहि

  • @jeewanrasaili5528
    @jeewanrasaili5528 3 ปีที่แล้ว

    पशुपति दाजु सरलाई धेरै बधाई छ हजुरकाे सबै लाेकगित मलाई मन पछ 🇳🇵🎈🙏🙏🙏👏

  • @bishalrawat5580
    @bishalrawat5580 4 ปีที่แล้ว +1

    Damdar kalakar ho pashupati dai

  • @tarakhadka7399
    @tarakhadka7399 4 ปีที่แล้ว +10

    Love this character fulendeko aama ❤️❤️❤️

  • @akashrai6827
    @akashrai6827 5 ปีที่แล้ว +12

    हेर्न सुरु गरियो है अब दुबैइ बात पनि

  • @GangaAleGangaKoGhar
    @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +34

    यता पनि कोको हुनुन्छ, मुन्द्रे को कमेडी हेर्न आउनु हुने सब्बैलाइ, पहिला ठुली गरे सब्बै लाई !! अनि भोलि सगराती को लागि एकाबिहानै निम्ता छ सब्बै जना आउनु होला, अरु त खुवाउन सक्दिन, तिलको लड्डु, तरुल अनि अरु डल्ला डल्ली हरु मिठाई, र चुस्स लगाउनु हुन्छ भने घरमै आमाले बनाको कोदोको छ्याङ्ग पनि छ, बुङ्गुर को मासु पनि पोलेर खुवाउला, भाको जति खुवाउछु,
    आउदा चैं 2/4 kg फलफुल लिएर आउहुहोला नि ! रित्तै चै नो एन्ट्री !!

    • @basnetdeepak1945
      @basnetdeepak1945 5 ปีที่แล้ว +1

      Ful chai kin ho fal mafrai liyer Aauda hudainavDanga sis

    • @kbthapa8892
      @kbthapa8892 5 ปีที่แล้ว +1

      vage mani ganga ji lau hunx m ta kodo pine manxe ho aaehalxu ni bihanai la

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@basnetdeepak1945 हुन्छ,
      तर भन्ने भनाइ फलफुल छ ! फुल ल्याए अमलेट बनाएर खादा भएन त?

    • @GangaAleGangaKoGhar
      @GangaAleGangaKoGhar 5 ปีที่แล้ว +1

      @@kbthapa8892 हस, साच्चै भनेको कि, तपाईं लाई रियल मा कुनै दिन, अबस्यै बोलाएर खुवाउछु, यत्ती साथी हुनुन्छ अहिले युट्युब र fb मा, त्यसमध्य पनि युट्युब मा 5/6 जना धेरै नजिक को हुनु भाको छ, सब्बैलाइ बोलाउछु, एकबारको जिन्दगानिमा

    • @kbthapa8892
      @kbthapa8892 5 ปีที่แล้ว

      @@GangaAleGangaKoGhar la hunx ni m parkher baseko xu to din pani ganga ji

  • @thanumalla7487
    @thanumalla7487 5 ปีที่แล้ว

    पशुपति शर्मा Multi talented लोक दोहोरी गायक।

  • @santoshagri9513
    @santoshagri9513 5 ปีที่แล้ว +1

    जति पनि पशुपतिजीको गित दरशकलाई हसाई राखनु हुन्छ धेरै राम्रो गितछ

  • @nirmalparajuli5064
    @nirmalparajuli5064 5 ปีที่แล้ว +3

    पशुपति दाजु लोकदोहोरि को राजा भन्नि जति एता हाजिर हुम्त

  • @minpariyar4342
    @minpariyar4342 5 ปีที่แล้ว +29

    मोतिराम भट्ट युवाकवी हुन। आसुकवी शम्भु प्रसाद ढुंगेल हुन।

  • @bisugurung6877
    @bisugurung6877 5 ปีที่แล้ว +7

    😅😂🤣🤣I watch 100 times really make m laugh 😆

  • @palpatansen8982
    @palpatansen8982 5 ปีที่แล้ว +1

    आज सम्म को सबै भन्दा Best कार्यक्रम ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @ramitregmi8822
    @ramitregmi8822 5 ปีที่แล้ว

    आज सम्मकै उत्कृष्ट एपिसोड

  • @mamtapradhan4544
    @mamtapradhan4544 5 ปีที่แล้ว +41

    Mundre ko comedy club fulendeko aama bina aadhoro cha

  • @rajkumarkhatri8700
    @rajkumarkhatri8700 5 ปีที่แล้ว +6

    सबै कलाकार हरुले कृष्ण ओलि लाई सहयोग गर्नु पर्यो हजुर धन्यवाद

  • @premchaulagain2472
    @premchaulagain2472 5 ปีที่แล้ว +8

    याे कमेडी क्लवकाे समय अलि बडाउदा अझ रमाईलाे हुने थियाे

  • @dilkumar1570
    @dilkumar1570 5 ปีที่แล้ว

    वाउ धेरै राम्रो लाग्यो Thanku हजुर हरुलइ

  • @rijalhariram3331
    @rijalhariram3331 4 ปีที่แล้ว

    फूलन्देकी आमा को सहभागिता नै ऊत्कृष्ट

  • @sandipkc3185
    @sandipkc3185 5 ปีที่แล้ว +11

    दिपा दिदि कम बोल्नु ल अलि कार्यक्रम खल्लो भय झै महशुश भैराछ । बाकी त दामि छ।😊